म ठमेलमा २ बजे सम्म नाच्छु ! मलाइ फुलमाया भन्छन ! सपुतको सकम्बरी सत्य हो मैले यस्तो सम्म भोगेकी छु

  Рет қаралды 733,893

Kharo Media खरो मिडिया

Kharo Media खरो मिडिया

Жыл бұрын

- नयाँ प्रतिभा तथा
हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
☎️ 9860019417
📧 businesskm155@gmail.com
- खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ profile.php?...
🎬️Host :
🎬️Guest : Ritu Rai
🎬️ Camera : ganesh babu
🎬️ Edit :
Ritu
🎬️Video By :
Kharo Media
----------------------------------------------------------------------------
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
prakash saput sakmabri
prakash saput new song
prakash saput song
fulmaya song
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new

Пікірлер: 635
@kharomedia9452
@kharomedia9452 Жыл бұрын
सबैका आफ्ना आफ्ना पिडा, अनि आफ्ना आफ्ना बाध्यता छ / बाहिर बाट हेर्दा र भित्र बाट बुज्दा धेरै फरक हुदो रहेछ / पुरा भिडियो हेरेर आफ्नो बिचार राख्नुहोला है 🥰🥰🥰
@bhimkajigotame7517
@bhimkajigotame7517 Жыл бұрын
T
@OmbdrGm-wz7jo
@OmbdrGm-wz7jo Жыл бұрын
Manko kura gareu nani
@arjunrai9957
@arjunrai9957 Жыл бұрын
​@@bhimkajigotame7517 11¹11¹11111111
@bibekjung7404
@bibekjung7404 Жыл бұрын
नि: शुल्क पुस्तक परिवारको सबै सदस्यले पढ्नु होला । *🌹या तो माता भगतजने या दाता या सुर और ना तो रहे बाझडी ब्यर्थ गवाए नुर ।।*🌹 👉️भावार्थ: माताले( स्त्री) बच्चा जन्माउन छ भने कि भक्ति गर्ने वा ज्ञानी-दानी वा सुरविर ( जसले अन्याय गर्दैन,अरुको दु:ख मा दु:खी बन्छ , बकवादी र अत्याचारी बिरुद्ध संघर्ष गर्छ) जन्माउनु अन्यथा बच्चा जन्मिनु भन्दा बाँझो रहेको ठिक, ब्यर्थ मा शरिर किन खराब गर्नु। 🌹अध्यात्मिक पुस्तक ज्ञान गंगा,गिता तिम्रो ज्ञान अमृत, जिउने मार्ग, भक्ति से भगवान तक निशुल्क मगाउनको लागि आफ्नो नाम, ठेगाना एस एम एस वा फोन गरेर टिपाउनुस ।🌹👇️ नेपाल ---9 8 5 1 1 8 9 3 8 0 भारत---8 2 2 2 8 8 0 5 4 1 🌹आध्यात्मिक जानकारी को लागी संत रामपाल जी महाराज जी को मंगलमय प्रवचन सुन्ननूहोस। Sant Rampal Ji Maharaj KZbin चैनल पर प्रतिदिन. सांझ 7:45-8:45 बजे । साथ साथै "Sant Rampalji Maharaj" एप डाउनलोड Playstore बाट गरेर पनी सत्संग सुन्न सक्नुहुन्छ।🌹
@kamalban3365
@kamalban3365 Жыл бұрын
​@@bhimkajigotame7517 p
@narayangurung6287
@narayangurung6287 Жыл бұрын
बहिनीको कुराहरु सुन्दा मन छुयो। बहिनिलाइ सफल जिबनको शुभकामना 😍
@lasangmoktan1129
@lasangmoktan1129 Жыл бұрын
ईण्टरभिउ भनेकाे यस्ताे हुनुपर्छ कति मार्मिक छ जिन्दगिकाे कथा तपाईहरूलाई सलाम छ
@user-uy8bj1ir7p
@user-uy8bj1ir7p Жыл бұрын
म जापान मा छु होटेल मा बेड लगाउछु त्यो काम जापानी लगायत बिदेशी सबैले गर्छन सबैलाई उच्च सम्मान छ तर यही काम नेपाल मा गर्दा कुन सम्मान पाईन्छ सबैलाई थाहा छ त्येसैले सोच राम्रो हुनु पर्च काम ठूलो सानो हुदैन 🙏I respect you sis 🙏♥️
@keeransirpali8019
@keeransirpali8019 Жыл бұрын
❤❤❤❤
@Queenkpr6853
@Queenkpr6853 Жыл бұрын
you are right
@NepaliNomad1234
@NepaliNomad1234 Жыл бұрын
O genki desu kaa ? Nihon ni doko sunde masu ka?
@7611mayaxare
@7611mayaxare 2 ай бұрын
Japanma thau tokeko hunxa mitra japanma pani dance barma naramrai hunxa dohori dance bar jasle jati sukai vane pani naramrai hunxa ma lekherai dinxu
@magarkanchha9509
@magarkanchha9509 Жыл бұрын
सत्य बोल्ने त नाक ठेप्चो नै हुनु पर्दोरहेछ यो बहिनिको बोलिमा 100%सत्यता छ
@mandalabyromi
@mandalabyromi Жыл бұрын
👍👍👍
@langhalimagar5596
@langhalimagar5596 Жыл бұрын
हो भन्या
@rorosonkce495
@rorosonkce495 Жыл бұрын
Bikirti pani ta nak thepcho bata nai dherai aaudai x ne nepal ma
@bibekjung7404
@bibekjung7404 Жыл бұрын
अमर परमात्मा कबिर साहेबको जय सत साहेब🙏 🙏
@teamprabesh899
@teamprabesh899 Жыл бұрын
Sahi ho❤
@rudrav1107
@rudrav1107 Жыл бұрын
काम कहिल्यै सानो/ठूलो हुदैन . दुनियाले जे सुकै सोचुन तर आफ्नो प्रतिष्ठा लाई जहिले पनि ध्यान दिनु होला त्यो नै सफलता हो बहिनी . सफलताको शुभकामना छ हजुर लाई🙏❤
@skhdchanel3949
@skhdchanel3949 Жыл бұрын
सबै भन्दा ठुलो कुरा इजेत हो तर काम गर्दै मा नेगेटिभ त सोज्नु भएन दिदी काे कुरा बुझ्दा त मनै खायो दिदी जल्ने लाई जल्न दिनु पार्छ दिदी
@bibekjung7404
@bibekjung7404 Жыл бұрын
अमर परमात्मा कबिर साहेबको जय सत साहेब🙏 🙏
@tilakthapa4084
@tilakthapa4084 Жыл бұрын
बहिनिकाे साेच बिचार सबै कुरा राम्राे छ। ब्यबहारिक छ। हरेक शब्दमा गहिराई छ। बहिनिकाे उत्तराेत्तर प्रगतिकाे कामना गर्दछु। पशुपतिनाथले रक्षा गरुन🙏🙏🙏🙏
@krishnarai7601
@krishnarai7601 Жыл бұрын
बैनिको गहकिलो सब्द र बिचार र्प्रति सम्मान छ!छिटो प्रगतिको मुहान फुतोस !धेरै धेरै शुभकामना !!!!!!
@chamlingshusma1389
@chamlingshusma1389 Жыл бұрын
हरेको शब्द उतिकै सम्मान 👍😌
@shreekantyadav6570
@shreekantyadav6570 Жыл бұрын
S
@sanulingden7818
@sanulingden7818 Ай бұрын
हामी मान्छे बाहिर हेर्दा जति राम्रो देखिए पनि भित्री मन जलेको कस्ले देख्छ र! आ- आफ्नो बाध्यता परिस्थिती एस्तै हो जिन्दगी को कथा! तर बैनी तपाइ को आवाज कति मीठो लाग्यो आगामी दिन मा गायिका बनेको देख्न पाउ सफल्ता को शुभकामना !❤️❤️🙏🙏🙏
@sumanpream9386
@sumanpream9386 Жыл бұрын
नेपाल कै सुपर स्टार हिरो प्रकास सपुत दाई को गित नराम्रो हुने त कुरै भएन बधाई छ Very very Good miss you ji
@fireash5807
@fireash5807 Жыл бұрын
धेरै राम्रो छ साेर 👍️❤️👍️
@nareshkumar-bl2kz
@nareshkumar-bl2kz Жыл бұрын
ओ बैहीनीले भनेको कुरा सत्य हो मन हुनेको धन नहुने धन हुनेको मन नहुने ओ बैहीनीले पनी मनैथुलोहो भनेर धन नचीन्दा आज ओ परीस्थीती मा आउनु भको होकी केयाहो केईन केई पीदात छ बैहीनी को मन मा चिन्ता नलीनु सबैई थीकहूदैजान्छ
@mingurung52
@mingurung52 Жыл бұрын
महान बिचार सफा दिल सङ्घर्सले नै जीवनलाई अघि बढन सिकाउदछ गित त्येतिकै राम्रो मिठो सुमधुर स्वर यसरी नै अघि बढनु होला सफलताको शुभकामना बैनीलाई ❤️👍️🙏🙏
@yatriniraj359
@yatriniraj359 Жыл бұрын
मार्मिक लिवन्त जीवन कहानी बोकेर हिडेकी बहिनीलाई आगमी दिनमा भ्वाइस अफ नेपाल मा देख्न पाइयोस् । अग्रिम सफलताको हार्दिक शुभकामना छ ।
@bjaygurung562
@bjaygurung562 Жыл бұрын
भगवान् ले यो बैनि को जिवन मा छिटै सुख र सफलता ल्याई दियोस 🙏
@dipikadangi4117
@dipikadangi4117 Жыл бұрын
बिचरा बहिनि मलाई त सारै मन पर्याे भाेईस् फेरि अर्को चाेटि धेरै गाएको र नाचेकाे भिडियो देख्न पाउ
@mandalabyromi
@mandalabyromi Жыл бұрын
😊😊😊
@jemshchepang2563
@jemshchepang2563 Жыл бұрын
होइन गोबिन्द सर मलाइत धेरै मन छोयो येस्तो प्रतिभा येस्तो बिचार भको मान्छेलाइ कोल्ले नराम्रो सोच छन्र
@kulshamserrairai7662
@kulshamserrairai7662 Жыл бұрын
पेसा हो काम गर्नुस सबै पेसालाई सम्मान गर्नु पर्छ
@shantibasnet8162
@shantibasnet8162 Жыл бұрын
यो बैनीले साँचो बोलेको छ बिचरा हो नि जे छ जसले देखेछ जस्ले जानेछ उसैले त भन्ने बोल्ने गीत बनाउने त हो नि बिचरा बैनी कस्तो सोझी अनि सोझो पाराले जवाफ दिनु भएको छ आफनो ख्याल राख्नु बैनी ❤❤
@reshampurja6996
@reshampurja6996 Жыл бұрын
एकदमै मन छुने कुराकानी साथै स्वर पनि राम्रो बैनिको❤️💝👌👌👍️👍️
@shreeprasadgurung399
@shreeprasadgurung399 Жыл бұрын
सत्य मनै पवित्र मुन्छीको अन्तरबार्ता कति राम्रो लाग्यो दुख मा आधारित कहानी रैछ कता कता मन छोयो अन्तरबार्ता लिने दीने दुबै लाई नमन्।
@dineshnepali3863
@dineshnepali3863 Жыл бұрын
कलाकार हृदय भयको मान्छे कहिले आफैमा दुष्ट र खराब हुँदैन ।प्रत्यक समय र परिस्थितिले उसलाई विवश बनाएको हुन्छ।
@user-cp6er5gh2s
@user-cp6er5gh2s Жыл бұрын
कथा पुरै सुनियो । बहिनिको मन साह्रै सफा र कुरा प्रष्ट गर्नुहुदोरहेछ । बहिनिको कलाकारिताले सफलता पाओस् सुभकामना छ ।
@tulasirajrai3471
@tulasirajrai3471 Жыл бұрын
नमुनात्मक, प्रेरणात्मक ,शृजनात्मक सत्यकथा नानीको धेरै राम्रो लाग्यो । श्याब्बास!!! धेरै धेरै बॅंधाई साथै उज्वल भबिश्यको कामना नानीलाई । युट्युबर ज्यु लाई पनि वास्तविक यथार्थका कुरोहरू प्रसारण गर्नुभयकोमा धेरै धेरै ध्नयवाद ।
@dynamictamang6941
@dynamictamang6941 10 ай бұрын
Great (Mahan)
@bikalmagar6165
@bikalmagar6165 Жыл бұрын
माहान नारी माहान आमा तपाईंको शब्द शब्दले भाबुक बनायो आफ्नी आमाले आफ्नो सन्तानको लागि कति सम्म दुख कष्ट गर्न सक्छिन भन्ने एक उदाहरण हुनुहुन्छ तपाई 😢
@Mr63478
@Mr63478 2 ай бұрын
रितू राई यो कठोर परिश्रम को यो अन्तरबार्त सुनिरहँदा म भाबूक भएँ , ऊन्को यो सोझै र प्रष्ट सत्य ,तथ्य जवाफहरूको सम्मान गर्दछु , वहाँ को यो पेशा बाट छुटकरा लिने दिन छिट्टै आओस भनि कामना गर्दछु ।धन्यबाद 'खरो मिडीया'।
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
निकै रमाइलो मार्मिक मिस्रीत अन्तर्वार्ता 😊❤
@dayalapm1014
@dayalapm1014 Жыл бұрын
😂😂😂😂😂😂😂
@OppoA-mh3uw
@OppoA-mh3uw Жыл бұрын
दिदी कता हुनु हुन्छ हजुर
@BRLimbu-oz8ge
@BRLimbu-oz8ge Ай бұрын
सत्य ,मन ,सफा हृदय ,,आमा,को,शिक्षा ,पायेकी यी बैनी,,एक,दिन,,मन को रानी,,त,,छिन नै,,भरपुर ,,धन को खानी पनि पक्कै हुनेछिन हामि सबै को,,सुभ आशिर्वाद छ,,,👏👍️👌🤞🙏
@khimprasad7026
@khimprasad7026 Жыл бұрын
हिम्मत वाली रैछ बैनी काम गरेर खानु के को लाज रात पछि दिन आउछ दुख पछि सुख आउछ 🌹🌹❤️🌹🎉🎉
@deepakbhusal1166
@deepakbhusal1166 Жыл бұрын
आफू गलत बाटोमा हिँड्नु हुँदैन बैनी बाहिरी मान्छेले गलत भने भन्दैमा आ गलत भैँदैन ढाँटछल गरेर खानु हुँदैन मेहनत गरेर खान कसैसँग डराउनु पर्दैन
@mandalabyromi
@mandalabyromi Жыл бұрын
👍👍👍👍
@gangapun4037
@gangapun4037 Жыл бұрын
बिचारा यो बहिनी सारै दु:ख लाग्दो कुरा सुनेर नमजा लाग्यो यस्तो बाध्यता कसैलाई नहोस?अरु मुजिहरुले जे सुकै भनोस आफ्नो श्रीमान ले माया गरे पुग्छ
@bikashmagar8477
@bikashmagar8477 Жыл бұрын
बिचरा कस्तो मन नै छोयो यो बहिनिको कुरा सुनेर
@chandrakalarai9731
@chandrakalarai9731 Жыл бұрын
बहिनीकाे कस्तो मिठाे स्वर अाउने दिनहरूमा गायिका बनेर अगाडि बढ्न सक्ने क्षमता छ , ब
@narayanbarwal5010
@narayanbarwal5010 11 ай бұрын
ठमेल मा चिकायर पानि सुके को छ
@chemzongsanu
@chemzongsanu Жыл бұрын
100% सहि र सत्य कुरा गर्नु भयो कुनै काम गलत हुँदैन,गलत त मान्छेको सोच ,बिचार हुन्छ तेसैले कुन बाटो सहि र कुन बाटो गलत हो आफैले छुट्याउनु पर्छ गुड job सिस्🙏
@Jharanaraiofficial
@Jharanaraiofficial Жыл бұрын
कला हुनेले पो यसरी काम पाउँछन् कला नहुनीले त्यही खुट्टा तान्ने काम गर्ने हो। do well more and go ahead up sis🙏🙏
@nirjanmagarnirjanmagar714
@nirjanmagarnirjanmagar714 Жыл бұрын
मैले देखे अनुसार 100/% मा 80 सायद गित सग मेल खान्छ सहि हो तर कसैलाई नराम्रो भनेको छैन ह्स 🙏🙏🇳🇵
@tikaramthapa1411
@tikaramthapa1411 Жыл бұрын
स्वर राम्रो छ । यसो गित हरु को कार्यकर्म मा भाग लिदा हुन्छ
@sushmalimbu5897
@sushmalimbu5897 Күн бұрын
कस्तो मन छोयो यो दिदीको कुराले 😢😢😢❤
@biddrohisaila2794
@biddrohisaila2794 Жыл бұрын
हाम्रो चेली सारै कुरा बुझ्ने र संघर्ष शील हुनुहुदो रहेछ ।
@xuchumrisirmali177
@xuchumrisirmali177 Жыл бұрын
यस्तै त होनि हाम्रो समाज मा लुकी लुकी नराम्रो काम गर्ने लाई त सम्मान गर्छन हिजो आज ❤
@rajagurung6253
@rajagurung6253 Жыл бұрын
अति राम्रो मनको गुम्सिएको अन्तर्वार्ता बहिनिको🙏
@sharmilarai
@sharmilarai Жыл бұрын
You are inspiration of Mother and Women. You are really Strong lady I love Your every line with positive thought Bless You Baini❤
@taralaksamlaksam1827
@taralaksamlaksam1827 7 ай бұрын
बैनि को हरेक शब्द र हरेक भावना ले र भनाई ले मन छुन्छ र साँच्ची नै मर्मस्पर्शी सारै भावुक बनायो 😢
@J.Everest
@J.Everest Жыл бұрын
God bless you Nani 🎉 दुःख होला सहनु तर गलत बाटो नहिँड्नु ❤❤
@dilprasadnepal6616
@dilprasadnepal6616 Жыл бұрын
निकै मार्मिक अन्तर्वार्ता । मजबुरीका नाम महात्मा गान्धी भनेको जस्तै बिचरा नानी अभावै अभाव बाट छट्पटिएर यो पेसा मा लागेको हुन सक्छ । कामलाई इज्जत गर्नु पर्छ । श्रीमानको कमाईले मात्र नपुगेर नै होला नि डान्सबार मा काम गर्न परेको । नत्र बसी बसी खान, मोज मस्ती गर्न कसलाई इच्छा हुदैन र । अनि पत्रकार मित्रलाई पनि साधुवाद । रिषी धमलाले अन्तर्वार्ता लिएको भए कति रिसाउथिन होला यी नानी ।
@harishrestha6292
@harishrestha6292 Ай бұрын
यो चेलीको उच्च विचार र मार्मिक कथा ले मन छोयो । 🙏
@menuthapa9468
@menuthapa9468 Жыл бұрын
Wow amazing opinion nanu 😍😍😍 nanu very nice voice go ahead nanu
@sankarjanalasankrjanala4993
@sankarjanalasankrjanala4993 Жыл бұрын
कुनै पनि काम निच र चरित्र हिन हुदैन यो त मानिसमा भर प्रछ सबै भन्दा ठूलो मानिसको शोछ हो योदुनिया येस्तै हो दिदी त्र दुनिया को कुरा माध्यान दिनुहुन हात को ५ औला बराबर हुदैन त्र अँखा को काम हेर्ने हो सहि र गलत छुट्याउने मान लेहो त्र मेरो मन ले हजुर माहान हुनुहुन्छ दिल खोलेर अनत्र बारता दिनु भो हजुरलाइ सलाम छ 👌👌👍️👍️👍️👍️✊✊🙏🙏🙏🙏🙏
@tikaramthapa1411
@tikaramthapa1411 Жыл бұрын
ईमान्दार सब भन्दा ठूलो कुरा हो । साहस गरेर काम गर्नु । एक दिन सफलता मिल्ने छ।
@urmilabudathoki7343
@urmilabudathoki7343 Жыл бұрын
बहिनिको कुरा सारै राम्रो लाग्यो मलाई प्रगति को कामना गर्दछु भगवान् ले सिरमा हात राखि दिउन ।❤❤❤❤❤❤❤
@ganeshgurung2937
@ganeshgurung2937 Жыл бұрын
धर धरी रुहायो आफू चाहिँ नरुने ।सालमा छ साहसी बहिनीलाई । जीवनमा सबै कुराको आवश्यक छ भन्ने दर्शाएको छ। Great 👍👍👍
@chitrasinghgurung9609
@chitrasinghgurung9609 Жыл бұрын
You are inspiration of Mother and Women. You are really Strong lady I love Your every line with positive thought Bless You Baine, (From Bhutan).
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Жыл бұрын
❤❤❤❤❤ Work is worship . Respect all profession. She is a good human being , good mother , good daughter and good wife with good heart and soul. The way she deals with child shows how beautiful person she is. Good lady with clean heart. ❤❤❤❤❤
@krishnabhujel6724
@krishnabhujel6724 Жыл бұрын
सत्य बोल्नु र सत्य तामा चल्नु पर्छ भन्नेले जे सुकै भनोस केहि फरक पर्दैन । सफलताको सुभकामना बैनिलाइ❤❤😂🎉😢😮😮😅
@sabitathapa1984
@sabitathapa1984 Жыл бұрын
बच्चाको लागि कति राम्रो सोच रहेछ हजुरको ❤
@suvanikastha79
@suvanikastha79 2 ай бұрын
Very very... nice all voice......and singing also.......! God bless. You..........
@lasangmoktan1129
@lasangmoktan1129 Жыл бұрын
भगवानले बहिनीलाई संधै साथ दिउन
@fbghgb4289
@fbghgb4289 Жыл бұрын
महान छौ तिमि बैनि गलत काम नगरेसि केहि हुदैन
@thelightoftheworldnepal
@thelightoftheworldnepal 2 ай бұрын
सत्य र न्याय को लागी योगदान गर्ने नारीहरुको जय होस। आफ्नो मनको कुरो सुन्नुस बहिनी। अरुको कुरो नसुन्नुस। सबैले पेसाको कदर गर्नुस।
@bishalbshah
@bishalbshah Жыл бұрын
साह्रै राम्रो कार्यक्रम! बहिनीको कुरा एकदम ठीक हो।
@misuraz
@misuraz 2 ай бұрын
जीवनमा पाएका हण्डरले सिकाएको पाठ्। बैनीको स्वच्छ बिचार र सङ्लो मननै जिन्दगीको उकाली ओराली पार लगाउने सार बनोस्।
@birkhagurung8493
@birkhagurung8493 Жыл бұрын
Wow..Sarai Mann chuney interview.. ! Bahini ko aauney din haru ma sukha milos..yehi Suvakamana.. !
@user-tg2cy3hi8y
@user-tg2cy3hi8y 3 ай бұрын
बैनिको सकारत्मक सोच अतिसुन्दर सोच भएको हुनुहुदो रहेछ सुखमय रहोस बैनिको परिवार
@miragurung2828
@miragurung2828 Жыл бұрын
100 सहि भनिन यो भईनीले शुखमा सबै हुन्छ दुखमा कोहि हुन्न सत्य बोल्नु भो बईनी हिम्त नहारनु भन्नेले जे पनि भन्छ भन्नेको पछि नलाग्नु अाफ्नो कर्म गर्दै जानु फल मिल्छ बैनिको कुराले मेरो त अासु थम्नै सकिन
@bmlpoudel
@bmlpoudel Жыл бұрын
Impressive interview, strong lady. Keep it up to be honest.
@uttamchetry9554
@uttamchetry9554 Жыл бұрын
You are a brave lady,you are doing a job,i respect you dear ,do continue, dance is your passion. Everybody should be respect you,. Mo timilai mero Dharma boini manxu ,I m from India good luck.
@abinarai12
@abinarai12 Жыл бұрын
धेरै राम्रो सोर छ तपाई को सिस ❤
@dawasherpa5926
@dawasherpa5926 Жыл бұрын
Very impressive interview! Wish her good luck!🍀
@samsungtv44
@samsungtv44 13 күн бұрын
कति बुझ्ने बैनि ❤❤साचै मायालु ।
@m.selectronic9705
@m.selectronic9705 Жыл бұрын
Govinda sir ati ramro vedio Liyera aaunu huncha sir ati ramro Bichar vako Bunu Raichin
@Rameshrasaily
@Rameshrasaily Жыл бұрын
sundar voice sundar nari ❤❤
@saritagiri3630
@saritagiri3630 Жыл бұрын
😘
@chandraprakashsaud6362
@chandraprakashsaud6362 Жыл бұрын
हजुर इमानदार हुनु हुन्छ कस्तो ढुक्क संग बोल्नु हुन्छ ! काम सानो ठूलो हुदैन कामलाई माया गर्नु पर्छ आफ्नो आफ्नो दु:ख त जुन लाई पनि छ
@dipanjirel8191
@dipanjirel8191 Жыл бұрын
Derai ramro lagyo harek sabdama satteta xa . Ab sabai rai dajubhai tatha didi bahini harule uhako kala lai samman garera help garnu parxa . Derai hunuhunxa kalakarita xetrama.
@yambahadurgurung69
@yambahadurgurung69 10 ай бұрын
सत्य बोल्ने नाकठेपचे बहिनी लाई सत्य प्रमाण गर्ने हजुरलाई पनि मेरो धन्यवाद
@user-td2oc2ct4h
@user-td2oc2ct4h Жыл бұрын
सहि हो बैनि ब्धया तले नै हो मनिसलाई डोराउनि केही हुन्न ठुक हुनु बैनि कल थियोर देखायो । गरि खानु ।
@YBR128
@YBR128 Жыл бұрын
Very touchy. All the best Sis👏👍
@official7419
@official7419 Жыл бұрын
मान्छे पनि राम्रि सोचाइ पनि कति राम्रो रितुको
@mayapasangthokar6711
@mayapasangthokar6711 Жыл бұрын
जुनै काम होस सम्मन गर्नु यार हुनता के हि डन्सर हरुले गर्दा डन्सर हरु लाई फुल माया बनाए❤❤❤❤
@Rime376
@Rime376 Жыл бұрын
मेरो धनकुटा जिल्लाको हुनुहुदोरहेछ दिदी राम्रो इमानदार सँग काम गर्नु नाइट क्लब राम्रो हुन्छ मैले पनि पहिले काठमाडौमा नाइट क्लबमा काम गरेको छ हिजोआज खाडीमा छु
@pratimarai8201
@pratimarai8201 Жыл бұрын
You are brave, you are amazing...Rai girls are STRONG...❤❤
@bishnuthapa1782
@bishnuthapa1782 Жыл бұрын
वाह! बहिनी कति निस्स्वार्थ तिम्रो मन सलाम छ तिमीलाई
@raisanam3644
@raisanam3644 Жыл бұрын
दिदी को त्यो परेला eyebrow चाहिँ सारै भएन ।
@user-ui3rm4bz4r
@user-ui3rm4bz4r 10 ай бұрын
बहिनाीको कुरामा एकदमै सत्यता छ
@mayagarbuja8943
@mayagarbuja8943 Жыл бұрын
So heart touching talk full respect to u from my soul
@sanuale460
@sanuale460 Жыл бұрын
काम भनेको काम हो काम को सम्मान गर्न सीक्नु पर्छ🙏🙏
@purnashahi8699
@purnashahi8699 Жыл бұрын
धन्यवाद reporter ज्यु तपाइँलाई सही ब्यक्ति लाई interview लीनुभकोमा यो छोरीले एथार्तकुरा गरेकी थे साहरै मन छुयो।
@chandrabhul5835
@chandrabhul5835 Жыл бұрын
भिडियो हेर्दा सारै मन छोयो ❤❤❤
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Жыл бұрын
❤❤❤❤❤❤ WAO- WAO- WAO THERE IS ONE SAYING “ Don’t judge the book by it’s cover. “ she is a beautiful human beings with good heart and soul. NICE INTERVIEW. ❤❤❤❤❤❤ She has a beautiful vocal. She can be a good singer as well. GOOD JOB GOVINDA JI. Stay safe and healthy: Health is real wealth. ❤❤❤❤❤❤
@peterkhaling4975
@peterkhaling4975 2 ай бұрын
Wow what a lovely vocal bahinj ko
@prempariyar4098
@prempariyar4098 Жыл бұрын
धेरै राम्रो सोर छ बैनी को
@mangalshrestha7753
@mangalshrestha7753 Жыл бұрын
Sabai ko aphno apno samasya hunchha pareko lai matra thaha hunchha tara sister ko Geet ko Awaj sarai man paryo best of luck banna chahanchhu....👍👍👍👍👏👏👏👏🥰🥰🥰🥰🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦waching from saudi arab khobar
@gorkhalee6199
@gorkhalee6199 Жыл бұрын
मान्छेले भगवानलाईत दोस लगाउछन भने हामीत मानबहौ।काम भनेको आफुलाई जुन कामबाट सन्तुष्ट मिल्छ तेहि काम गरिन्छनी।अरुले भनेर हुन्छर?
@laxmangurung8948
@laxmangurung8948 Жыл бұрын
❤❤❤ sis aaja ko नेपाल आफ्नो बारेमा मात्र सोचनै parxa
@karanghayal366
@karanghayal366 10 ай бұрын
I liket hajur ek dam sahi bhannu vayo hajur le
@gopalgijungjung7266
@gopalgijungjung7266 Жыл бұрын
बहिनी को प्रगती होस बहिनी आफुले आफैमा हिनताबोध नगर्नु सतमार्ग मा चल्नु
@bimalarai8254
@bimalarai8254 10 ай бұрын
स्वर पनि सारै राम्राे नाच त झनै राम्राे हाेला
@bisworai8138
@bisworai8138 Жыл бұрын
Patrakar jiu ko prashna garne tarika kati ramro lagyo salute xa tpaai lai bhai🙏
@officialcomedyramnepali2679
@officialcomedyramnepali2679 Жыл бұрын
हाम्रो नेपाल मा केही ब्याक्ती हरुले कलाकारको अस्मिता सँग लेख्ने र खाउने ठुलो बडा भने केही ब्याक्तीहरु बाट बार बार बलात्कार समेत भएका हुन्छन् तर बोल्दैन बोल्नु सक्दैन यो कुरा सत्य हो कसैलाई यो तितो हुन सक्छ
Was ist im Eis versteckt? 🧊 Coole Winter-Gadgets von Amazon
00:37
SMOL German
Рет қаралды 36 МЛН
LOVE LETTER - POPPY PLAYTIME CHAPTER 3 | GH'S ANIMATION
00:15
孩子多的烦恼?#火影忍者 #家庭 #佐助
00:31
火影忍者一家
Рет қаралды 48 МЛН
Biochemistry and Human Moods || Yogi Vikashananda | Manokranti | 2022
14:43
Global Family Movement
Рет қаралды 68 М.