मैले खोजेको गित अपलोड भएछ । कति राम्रो भावपूर्ण गित । गुरुदेवको जय होस् । हामी सबैको अहोभाग्य ।
@sahadevadhikari8344 ай бұрын
चक्र बिज्ञान को ध्यान साधना मा यो गित सुनेको थिय ।मेरो मन मेरो सन्सार नै फरक भयो आजकालत ज्ञान बिज्ञान का गित संगीत बाहेक अरु कुनै संगीत दिमागमै आउदैनन ।हरि ॐ गुरुदेव
@mechimahakalibuharisamyukt42684 ай бұрын
जव देखि सद् गुरूदेवलाइ भेटे त्यहिले देेखि जीवन उमङ्गले भरिएकाे छ । काेटी काेटी नमन गुरू देव । सुन्दर अति सुन्दर ।
@sarmilakhadka12004 ай бұрын
प्रशिक्षक को तालिमको दिनमा record गरेकी थिए दिनको 1 पटक सुन्ने गरेकी थिए ,साच्चिकै अब त यसै सुन्न पाउने भयो। निकै प्रतीक्षा गरेको संगीत ।जय गुरुदेव 🙏🛐हरि ॐ 💚 😮🎉❤
@manishadhakal77804 ай бұрын
Kasto maan chune geet maile khojeko geet balla aja bhete ❤❤❤❤❤
@menakasharmapaudel32414 ай бұрын
Aba kohi khojna Baki chaina , Haridk Haridk Haridk Naman Gurudev 🥀🌹🌹🥀
@JamunaPaudel-w4j4 ай бұрын
प्रभु तिम्रो दर्शन पछि जीवन साच्चिकै खास भएको छ।तिम्रो दर्शन पछि जीवनमा अाशा अनि भराेसा भेटाएकाे छ।तिम्रो सानिध्यमा बसेर साधना गर्न पाउनुकाे अान्नद फेरि बेग्लै छ।प्रभु तिम्रो करुणा र प्रेमको छाहारिमा रम्नु अान्नदै छुट्टै छ।प्रभु सत्य सत्य नमन
@sitapaudel72774 ай бұрын
आहा! जति सुन्यो उति सुन्न मन लाग्ने हृदय स्पर्शी संगित सृजना गुरु देवको।नमन गुरुदेव 🙏🙏💐🌹🙏हरि ओम🙏
@saradapoudel11204 ай бұрын
हरि ॐ गुरुदेव कोटी कोटी प्रणाम मलाई अत्यन्तै मन परेको गीत धेरै समयको प्रतीक्षापछि आयो अत्यन्तै खुसी लाग्यो।
@lumapun23764 ай бұрын
हरि ॐ गुरुदेब 🙏🙏💚💚 कति चोटि सुनि तै पनि प्यासि नै भए, कस्तो शब्द नै आएन गुरुदेब हृदय देखि नै धन्यवाद 🙏💚
@SabinachepangSabinachepangАй бұрын
म इसाई हु तर यो गित कत्ति मन पर्छ एक दिनमा 3/4 पटक हेर्छु ❤❤❤
@khyamnarayanpaudel2844 ай бұрын
हृदय इस्पर्सी बाणि मन्नै भावुक भयो गुरु देव कोटी कोटी नमन् 🙏🙏🙏
@Flexibility_gang4 ай бұрын
आहा ! कस्तो मधूर अमृत जस्तो कर्णप्रिय भजन । म कहिले देखि यो भजनको प्रतीक्षामा थिएँ । कस्तो मन्त्र जस्तो शब्द अनि हृदय नै स्पर्श गर्ने मधूर आवाज ।❤
@Sakhi.Khadka4 ай бұрын
अत्यन्तै सुन्दर शब्द संगीत र गायन । 🌹🌹🌹🙏🙏🙏
@prabhabasnet7154 ай бұрын
असाध्य मिठासपूर्ण प्रेम र भक्तिले ओत प्रोत शव्द शव्दले ह्रदय पग्लिन्छ , हरि ओम गुरुदेव
@flutetraineron23days4 ай бұрын
जय होस मामा तपाई को! Sound hits, ❤❤❤❤❤😊जय गुरुदेव!
@umagautam53284 ай бұрын
हामी सम्पुर्णको अन्तिम गन्तब्य र खोजलाई यस्तो भावयुक्तले भरिएको अति हिर्दय स्पर्सित संगीत सृजना गरेर प्रदान गर्नु भएकोमा श्रद्देय गुरुदेव प्रती हर्दिक कृतज्ञता अनुग्रह भाव प्रकट गर्दछु🙏🙏
@meenamanandhar29454 ай бұрын
हरि ॐ गुरु देव आहा कति राम्रो भजन मनै छुने अति आनन्दीत भयौ ।
@dipeshprasai4 ай бұрын
जति सुने पनि सुनिरहू लाग्ने शब्द अनि संगीतको बेजोड माधुर्यता बढन गरिसाध्यै छैन I हार्दिक नमन गुरुदेव प्रती 👏
@RadhaDeviBasnet-r9h4 ай бұрын
भावपूर्ण भजन। गुरूदेव जय होस।❤🎉
@ramharigautam3044 ай бұрын
प्रणाम गुरुदेव ! आहा कस्तो मीठो ? शब्दै छैन हृदय भित्र बाट गुन्जिरहेको भाव ध्वनि !
@AnuKumari-zw6mp4 ай бұрын
आहा हृदय नै स्पर्स गरेको यो संगीत स्वर शब्द मा कति आनन्द सत सत नमन गुरुदेव
@SB-iz8ep4 ай бұрын
🙏🙏 ! Kati ramro bhavpurna geet !! ❤
@PrabeshvL4 ай бұрын
Love this song guru baa💙🙏
@stutikarki77654 ай бұрын
नमन नमन नमन।गुरुदेब🙏🙏🙏।अती राम्रो सबद😮😮😮👂️👂️👂️
@navrajsubedi74354 ай бұрын
हरि ॐ! जय जय जय गुरुदेव।🎉🎉🎉🎉🎉! भावामृत गीतलाई लोकार्पण गरि दिनुभएकोमा हार्दिक कृतज्ञता भाव अर्पण गर्दछु🎉🎉।
@gayatribhattaraippl4854 ай бұрын
Aaha kati sundar ani kati mitho hari om gurudev sat sat naman 🙏🙏🌹💐