प्रचण्ड, देउवा र माधवका अघि रविले गरे कडा कुरा || Nepal Times

  Рет қаралды 26,334

Nepal Times

Nepal Times

Күн бұрын

नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.comमा पठाउनु होला।
देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
Contact:
For advertisements: nepaltimes45@gmail.com
For news:newsnepaltimes@gmail.com
Other media links:
1- nepaltimes.net/
2- / nepaltimesnews
3- / nepaltimesnwews
Produced By: Nepal Times Media Private Limited
News Edited By: Harihar Nepal
Presented By: Rashmita Udash
Video Edited By : Nepal Times
#NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #KZbinNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार

Пікірлер: 159
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq 4 ай бұрын
हो गृहमन्त्री ज्यू थोरै बोल्ने मिठो र सत्यकुरा बोल्न अनुरोध छँ नेपाली जनता को!
@gobindathapa2971
@gobindathapa2971 4 ай бұрын
हो हो, अल्लि धेरै बोलेको जस्तो लाग्यो अल्लि थोरै बोल्ने, काम धेरै गर्नु पर्छ्पर्छ्,गोपाल हमाल जस्तो, धेरै काम थोरै बोल्ने बानि गर्नु पर्छ, हैन भने फेरि हर्केको ताल हुन्छ, आफुले गरेको कामको तारिफ आफै गर्नु बिल्कुलै मिल्दैन, कुनै पनि राम्रो कामको तारिफ जनताहरुले गरेको राम्रो, बोलि धेरै भो , अल्लि थोरै बोल्नु होलाहोला,होलाहोला,,जय घन्टि, जय रासपा
@RameshNepal-y1z
@RameshNepal-y1z 4 ай бұрын
रवि दाई हजुरले भनेको कुरा एकदम सही छ राम्रो छ। हो नि जायज छ तर के गर्नु अरु नेता मन्त्रीले यो कुरा बुझ्दैनन् हजुर अगाडि
@RameshNepal-y1z
@RameshNepal-y1z 4 ай бұрын
100% Good job sir हजुर हो नि रवि सर हजुरले भन्नुभएको कुरा एकदम सही हो। सबैजना मिले भने त देश बनाउन धेरै टाइम नै लाग्दैन तर यो चोर्नेताले हजुरले भने जस्तो कुरा बुझ्दैनन् यो देश बनाउन बालेन्द्र हजुरको हातमा छ रवि सर यो देश बनाउनुहोस् अब ।🔔🔔🔔🔔🇳🇵🔔🇳🇵🙏
@namasteNEPAL-2.0
@namasteNEPAL-2.0 4 ай бұрын
भारतीय दलालहरूले देश के बनाउँथे।🤔 दलालहरू देश बनाउन आएका होइनन्, देशलाई भारतमा बिलए गर्न आएका हुन्।
@rohityadav6430
@rohityadav6430 4 ай бұрын
देशचाॅहि बनेन तर कोइराला देखी छेरबहादूर, माधव देखी ओली र प्रचन्ड देखि नारायणकाजी सबै बन्ने अनि तपाईं पनि बन्ने बाटोमा हुनुहुन्छ ।
@Nepal005
@Nepal005 4 ай бұрын
Sahi👍👍
@budhatamang4591
@budhatamang4591 4 ай бұрын
कठै रवि सर ३ बा को जुठो
@kumarnepali6839
@kumarnepali6839 4 ай бұрын
यो कुरा सत्य हो यसै भन्दै चुनाव जित्ने पुराना दलको नीति नियम हो जित्ने अनि भ्रष्टाचार र लुटपाट गरेर खाने गर्छ यी पुराना दल नेपालको जनताको लागि भारी भएको छ।रबि नेपाली जनताको धेरै आशा छ अनि यत्तिको सत्य प्रष्ट बोल्ने आज सम्म देखेको थिन।
@purushottamprasai8232
@purushottamprasai8232 4 ай бұрын
Good luck rabi dai❤❤❤
@nepalinews-24
@nepalinews-24 4 ай бұрын
रबि लामिछाने लाई प्रधानमन्त्री भको देख्न कोकस्लाइ मन छ
@arjunbahadur8934
@arjunbahadur8934 4 ай бұрын
Wow very good speech. Please help Nepal 🇳🇵. Jai Nepal 🇳🇵.I want to stay with my family
@faridasinghembya2365
@faridasinghembya2365 4 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤ thank you rabi laminchqne jyu hjr lai ati dherai ramro soch bichar haro desh ko lagi garnu vako ma ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@jagatbhul-du3xu
@jagatbhul-du3xu 4 ай бұрын
जय घन्टी जय गृहमन्त्री
@mamtashrestha9144
@mamtashrestha9144 4 ай бұрын
Jay Rabi 🙏🙏🙏🙏🙏🙏🙏🙏
@hirasinghkunwar9732
@hirasinghkunwar9732 4 ай бұрын
🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@rj-e2f
@rj-e2f 4 ай бұрын
देशमा जनता पनि पुरानै भ्रष्ट दलहरूकाे झाेला भएर पटक,पटक भाेट गरिरहेकाे हुनाले नेपाल सिरिया र अफगानिस्तानकाे जस्ताे युद्ध फस्नुपर्छ तब चेत खुलेर भ्रष्टहरूकाे अन्तयकाे खाेजि हुन्छ
@chakgurung3175
@chakgurung3175 4 ай бұрын
सहि कुरा
@ishowrbhakta5808
@ishowrbhakta5808 4 ай бұрын
सहि कुराे रबि सर🎉
@sunilbohara7710
@sunilbohara7710 4 ай бұрын
Rabi ra balen mileko herne aasa xa ❤❤❤❤
@mayanglimbu5151
@mayanglimbu5151 4 ай бұрын
💯 Sahi ho
@unique1shrestha280
@unique1shrestha280 4 ай бұрын
ghanti 💚
@GulmiReshungha
@GulmiReshungha 4 ай бұрын
Jai Nepal Jai Rabi ji ❤❤❤
@LockTime-rm8ou
@LockTime-rm8ou 4 ай бұрын
Nepal's Greatest King Rabi Lamichhane 🤴 👑
@earn2learn365
@earn2learn365 4 ай бұрын
Great
@khimkuwar5177
@khimkuwar5177 4 ай бұрын
Jai ghante🎉
@kailashkgiri4756
@kailashkgiri4756 4 ай бұрын
Good ravi sir
@dpuwaiba
@dpuwaiba 4 ай бұрын
well said...
@halftuber1003
@halftuber1003 4 ай бұрын
GOOD ❤❤❤❤❤
@chakgurung3175
@chakgurung3175 4 ай бұрын
Absolutely right Rabi jii
@kalpanagiri6802
@kalpanagiri6802 4 ай бұрын
देश बनाउन नेता र भ्रष्ट हाकिम हरु ले रोक्ने हो! #kalaiyasubmetropolitian #कलैया उप महानगर पालिका को प्रशासकिय अधिकृत नाथु साह 2076 साल देखि भ्रस्टाचार कालोबजारी गर्दै आएका छन् तर पनि #कलैया काे प्रशासकिय अधिकृत काे रूप मा सम्मानित भएकै छन्! #ciaanepal #सिआईबी #नेपाल #सरकार #ravilamichchane #एमाले
@D.RSanjayGiri
@D.RSanjayGiri 4 ай бұрын
Absolutely right #कलैया उप महानगर पालिका को प्रशासकिय अधिकृत नाथु साह ले २०७६साल देखि भ्रस्टाचार कालोबजारी गर्दै आएका छन् तर पनि #कलैया उप महानगर पालिका को प्रशासकिय अधिकृत काे रूपमा सम्मानित भएकै हो! #drsanjaygiri
@D.RSanjayGiri
@D.RSanjayGiri 4 ай бұрын
कुरो काे चुरो कुर्सी भए!!!😂😂😂😂
@MayaKunwar-ff7zb
@MayaKunwar-ff7zb 4 ай бұрын
बस ए जनता, अहिलेलाई ततत्कालको लागि बुझ्नुपर्छ! केही मजबुरीका कारण काम गरेर जनतालाई वा रबि पार्न नसक्नु रबिको गल्ती नहोला समय आउदै छ‌, नआत्तिनुस् कोहि बिचलित नहुनुस् 🇳🇵✊🏻🔔🔔🔔
@shreerambhujel8053
@shreerambhujel8053 4 ай бұрын
🔔🔔🇳🇵🇳🇵🔔🇳🇵🔔🇳🇵💪💪💪💪💪💪
@AnjanaPokhrel-ws9sk
@AnjanaPokhrel-ws9sk 4 ай бұрын
Good luck 🤞 rabi
@krishnashrestha9353
@krishnashrestha9353 4 ай бұрын
एउटा कपडा कारखाना पुन सन्चालन गर्छु भन्दा बिदेशीले अवरोध गर्छन भने तिने साम्राज्यवादले देश बिकास गर्न रोक्छ
@Varrygoodsingh
@Varrygoodsingh 4 ай бұрын
Best of luck Ravi g
@brajkarki
@brajkarki 4 ай бұрын
कति मिठो बोल्नु हुन्छ हौ मन्त्री ज्यु यस्तै गरी काम गर्नुन बेकारको ध्वनि प्रदूषण गरेर
@chakgurung3175
@chakgurung3175 4 ай бұрын
Good job
@onlineworldofficial77
@onlineworldofficial77 4 ай бұрын
Our Leader🙏🇳🇵
@milanchand5431
@milanchand5431 4 ай бұрын
जय स्वाभिमान जय घन्टि जय रबि सर
@smgmainali5496
@smgmainali5496 4 ай бұрын
wow so great took Rabi dai very good
@AnandRana-eb6rd
@AnandRana-eb6rd 4 ай бұрын
Homeminister Rabi jyu le, yo dui subject bhane ekdam satya yatharth boleka xan hai 😮😮
@Shortsclips14299
@Shortsclips14299 4 ай бұрын
देश मा भ्रष्टाचारी नेता ( ठूलो माछा ) समात्ने रे तर समात्ने चै कस्ले सबै चोर डाका ठग र भ्रष्टाचारी नै छन । अब यिनिहरू सबै लै समात्न हर्क बालेन नै मन्त्रि पद मा आउनु पर्छ।।✅
@bipinbudhathoki7412
@bipinbudhathoki7412 4 ай бұрын
Yek जाना पुगेर हुँदैन काठमाडौं चलाउन जती सजिलो हुन्छ त्यति सजिलो मन्त्रालय चलाउन छैन ,अनि 40 वर्ष लगाएर बिगारेको चीज 100 din ma सुध्रिदैन
@BikashLama-h8r
@BikashLama-h8r 4 ай бұрын
Jay ghanti 84 maa
@herolama1005
@herolama1005 4 ай бұрын
Good job rabi sir🙏
@DhanMagar-jc2om
@DhanMagar-jc2om 4 ай бұрын
Good luck 🙏 Rabi sir 🙏
@Nepal005
@Nepal005 4 ай бұрын
Tapai ko Rabi dai pani tyehi dyang ko mula ho😂😂😂😂
@kishorgurung5544
@kishorgurung5544 4 ай бұрын
good luck rabi sir 🙏 ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@sachinkhadka7847
@sachinkhadka7847 4 ай бұрын
गफ त निक्कै मिठो गर्छ 😂 काम चै खै?? सक्यो अब तिमी हरु को पनि😂
@samundraoptical6720
@samundraoptical6720 4 ай бұрын
Well said ❤
@nischalparajuli8771
@nischalparajuli8771 4 ай бұрын
Well said
@rampakhrinpakhrin3737
@rampakhrinpakhrin3737 4 ай бұрын
तपाई ले के गर्नु भयो कुर्सीमा बसेर यस्तो बोल्नु सुहाउँदैन
@bipinbudhathoki7412
@bipinbudhathoki7412 4 ай бұрын
Suninas अस्ति
@arpanghale6825
@arpanghale6825 4 ай бұрын
कुनै पार्टी र ठुला ओहोदाका नेताका अनुकुलका लागि जति बेला पनि परिवर्तन हुने यस्ता संविधान र कानुन नेपाली जनतालाई स्विकार्य छैन।तिमी पनि सनक र लहडमै उर्लिने भेल त हो,बोली त मुलको पानी जस्तै कलकल र स्वच्छन्द त छ नि।
@shivadhakal3521
@shivadhakal3521 4 ай бұрын
very very good rabi ge🙏💐
@tilakrokaroka4292
@tilakrokaroka4292 4 ай бұрын
आहा
@rajibdhungana8886
@rajibdhungana8886 4 ай бұрын
फटा ऋषि धमला र रामकुमारी झाँक्री ले पनि सुने हुन्छ रामकुमारी झाँक्री त अब सकिन दिदी नराम्रो नेता रबि राम्रो नेता भ्रस्ट माधव यी तिमीले भनेको हामी पत्याउँछौं त्यसैले तिमी हार्छौ हार्छौ तिमि उठ्दिनौ कती दिन उठाउँछ कान्तिपुर ले हामी पनी हेरौला
@janakbhatt6352
@janakbhatt6352 4 ай бұрын
पुराना चोर हरुलाइ नलखे सम्म केही नी हुन्न
@ChetnathPandeya
@ChetnathPandeya 4 ай бұрын
Kati ramro vanay neta vanako yeastay hunuparcha
@MaryamThapa
@MaryamThapa 4 ай бұрын
Good luck rabi
@Sujanunknown
@Sujanunknown 4 ай бұрын
गृहमन्त्री भएर पनि काम गर्न सकेनौ नि दाजु
@Nicenepal13
@Nicenepal13 4 ай бұрын
अर्को चोटि रबि प्रधानमन्त्री हुनेछन अनि यो सब हुने छ
@chakratamang6833
@chakratamang6833 4 ай бұрын
100%Rabi jee.
@Nepal005
@Nepal005 4 ай бұрын
Tapai ko Rabi jee pani tyehi dyang ko mula ho😂😂😂😂
@Nepal005
@Nepal005 4 ай бұрын
Tapai ko Rabi jee pani tyehi dyang ko mula ho😂😂😂😂
@chakratamang6833
@chakratamang6833 4 ай бұрын
No, misunderstood!
@YogendraBajgaiN
@YogendraBajgaiN 4 ай бұрын
@indirashrestha003
@indirashrestha003 4 ай бұрын
❤ good
@SanamThapa-so3uz
@SanamThapa-so3uz 4 ай бұрын
Good luck rabai sir Jay ganri
@rajeensharma7497
@rajeensharma7497 4 ай бұрын
हिन्दुराज्य राजसंस्था सहितको प्रजातान्त्रिक मोडल मा देश लैजान नसके तपाईं हरु कोहि बांच्दैन है
@FINALLORD69
@FINALLORD69 4 ай бұрын
के पाको छम सर
@chitragiri7125
@chitragiri7125 4 ай бұрын
नाक को डांडि मा दिएकाे खै??? म त त्यति हेर्न लाई बांचेकाे छु हाे दाजु। नत्र तिम्रै पालो आउला 🤣🤣🤣
@khagendraadhikari8957
@khagendraadhikari8957 4 ай бұрын
लौ देश बनाउने रे,,कति वता स्वानी बिदेश तिर हो काइला,,,,,,,
@bipinbudhathoki7412
@bipinbudhathoki7412 4 ай бұрын
10 ota बनाए नी के भो तँलाई tahile पाली देको छस कानुनी रुपमा मा अलग भएसी तँलाई के को चिन्ता एउटा भाउजु को सारी मुनी छिरेर होला खाडी मा पुगिस अनि छोरा छोरी नी जाने तर्खर मा छन् अनि तिमी हरू जस्तो 1 चोक्टा मासु मा बिकेर हामी नयाँ युवा लाई असर परेको छ
@khagendraadhikari8957
@khagendraadhikari8957 4 ай бұрын
@@bipinbudhathoki7412 हैन हो निकिता को नै पोइ परेछ्न,राद्दा नै हौ कि लामुछानेव्परौ हौ,,झोला हरु।
@Mahansamba
@Mahansamba 4 ай бұрын
यो चोर हरु यसरी रात दिन बाजेर नै 4 साल कटाउने बिचार छ कि किया हो ? यस्तो पनि राजनीति हुन्छ र ? दिन दिनै सम्सद भवनमा आयो झगडा गर्यो गयो ! यसकै लागि चुनाव जितेर आको यी चोर हरु ?
@bipinbudhathoki7412
@bipinbudhathoki7412 4 ай бұрын
राजनीति सम्बात पनि हो ज्ञान होस्
@kiranghimire
@kiranghimire 4 ай бұрын
काम कछुवाको गतिमा बोली खरायो को गतिमा भयो गृहमन्तृज्यु , पत्रकारिता सैलिमा राजनिती गर्नुभयन
@yadavranjit7560
@yadavranjit7560 4 ай бұрын
गफ गर्ने गणतन्त्र बचाउने 😂
@BAPDADA-ud1dh
@BAPDADA-ud1dh 4 ай бұрын
❤❤❤❤❤❤❤
@D.RSanjayGiri
@D.RSanjayGiri 4 ай бұрын
कुरो काे चुरो कुर्सी र पैसा भए पछि!!???
@janakbhatt6352
@janakbhatt6352 4 ай бұрын
Kuro ekdam sahi ho
@pratiklama9763
@pratiklama9763 4 ай бұрын
युवालाई खोइ सम्झ्या.? विदेश अवस्था ।
@BindassRider01
@BindassRider01 4 ай бұрын
Elon Moss of Nepal Rabi 😮 lamixane 🔔🇳🇵💯🎉
@gorkhalitraveller8360
@gorkhalitraveller8360 4 ай бұрын
महिलाको याैनी सम्बन्धि मात्रैकाे ज्ञान भएका याैनी इन्जिनियर मन्त्री भएकाे देशकाे । सन्यासी याेगीहरुकाे देश संग याे वर्षको व्यापार घाटा India remains Nepal's largest trading partner with a substantial trade deficit of Rs 921.16 billion. Imports from India amounted to Rs 1.03 trillion, while exports to India were only Rs 166.8 billion. The second-largest trade deficit is with China, amounting to Rs 220.95 billion.
@RajanPariyar-v1j
@RajanPariyar-v1j 4 ай бұрын
रबि सर जिबि राई पक्राउ गर्न सक्ले रोक्यो अरु माथी प्रश्न गर्दा आफू माथी पनि प्रश्न होला नि ।
@RajanPariyar-v1j
@RajanPariyar-v1j 4 ай бұрын
@@I4vgtsk37c भने पछि तपाई चही झट्केलो पर्नु भए छ सर
@oneworld6720
@oneworld6720 4 ай бұрын
Ho ni rajan ji
@DineshRijal-rh3hv
@DineshRijal-rh3hv 4 ай бұрын
Rabi ji sachai man chacho cha
@AshokSunar-en1bt
@AshokSunar-en1bt 4 ай бұрын
Gertar nepal balen saha ko jay 🌍💔❤️🌹🇳🇵😅😭👹👹🎇
@umeshbaitha7071
@umeshbaitha7071 4 ай бұрын
Ģap
@amitthapa2357
@amitthapa2357 4 ай бұрын
२/४जना ले घुमी घुमी ३/४ गाली गरिराछन है..कठै 😂😂😂😂
@durgagautam0099
@durgagautam0099 4 ай бұрын
सहकारी ठग जि बि राइलाइ नसमाउने हावा गफाडी जी
@BikassMagar
@BikassMagar 4 ай бұрын
Tw khate rip
@BikassMagar
@BikassMagar 4 ай бұрын
Tw khate rip
@ajayshrestha1442
@ajayshrestha1442 4 ай бұрын
Jati jogi aayepani kaanai chireka..
@BijayPrasadKushwaha1
@BijayPrasadKushwaha1 4 ай бұрын
Boler kaha hunx. Asati jasato action ma aayer heraunu Ani manxu
@GuhhGggu
@GuhhGggu 4 ай бұрын
Koko vayo vane desh bancha😮😮sir😅
@pantdi
@pantdi 4 ай бұрын
80 barasa ko bhuda janta lai rastriya parichaya patra compulsory garera khub naya garnu bhayo . Kati choti biometric din jane licence lai bhoter id lai ani data haru integrated chain data jati kha chan
@hotnewsonlinevibes6696
@hotnewsonlinevibes6696 4 ай бұрын
देउवा , ओली माधव तेरो बा रैछन त तिमीहरूको छोटे रैछस् हैन त कुरा बात बुझियो
@animatemyconfession
@animatemyconfession 4 ай бұрын
Arkako Stage ma gayera thulo Kura garne hainaw?? Ok vanne ho chaldine ho, yo Kura kaile bujne Home minister jiu
@DurgaThapa-nc5cu
@DurgaThapa-nc5cu 4 ай бұрын
Natak ho taro kura ma sowotntra ho mukulko ko good beslasan
@devikarki1260
@devikarki1260 4 ай бұрын
Netaharu lai kasari sadhai vari Padma basne, kasari hunxa dherai varstachar garne ani varstachari garera kamayeko paisa kaha lukUne vane chinta le garda jantaharu ko chinta garne fursad xaina
@madhusudan1170
@madhusudan1170 4 ай бұрын
Khali bolney matrai kam zero 😢😢
@Mrhondashine6566
@Mrhondashine6566 4 ай бұрын
Sano mukh thulo kura ho hai nabujhney haru lai.. hamro deah ma 123 vanda ne badi vasa chha khai kina ho hamro future ko aash le kina esto bolnu vayo
@sajanrokaya744
@sajanrokaya744 4 ай бұрын
Imandarita cha vane rajniti chodera back base ramro
@LUFFY-bx4wc
@LUFFY-bx4wc 4 ай бұрын
Jati samjaye Pani yiniharu sudrdinna Rabi dai yini haru Lai balen Le matra tik garxa
@jeevandarnal4155
@jeevandarnal4155 4 ай бұрын
Aja kanxo vandai sabai li pati kholdai garna paro,3 karod janata li pati kholna paro
@JharendraBaskota
@JharendraBaskota 4 ай бұрын
yo chor fata kura herana khateko
@BikassMagar
@BikassMagar 4 ай бұрын
Tw mg rip
@abankunwar8531
@abankunwar8531 4 ай бұрын
Dai dui choti chunaab jitnu vayo biswaash tutdai gaxa hajur lai vote deko maa kei kaam garera dekhaaunu na rabi lay kei garxa hoii rabi lai vote deko kher gayena vanera
@shreekrishnamagar-qe1uf
@shreekrishnamagar-qe1uf 4 ай бұрын
😂😂😂😂😂😂😂😂😂
@purnakhatri584
@purnakhatri584 4 ай бұрын
😂😅
@Karki16
@Karki16 4 ай бұрын
Tero mukh ma lado chiryo kya ho kina haseko
@dpuwaiba
@dpuwaiba 4 ай бұрын
jhakri ko man naprne neta re.....
@santoshshrestha9473
@santoshshrestha9473 4 ай бұрын
Junia jogee ayanee kanai cherayko...xee
@zanakkatuwal6649
@zanakkatuwal6649 4 ай бұрын
कुरा गरेर मात्र नहुने रवि जि खोक्न त मलाई पनि आउँछ नि
@MilanKumal-dg4lu
@MilanKumal-dg4lu 4 ай бұрын
Lwa herwa mins bigrewa janmeko nalayek jhole yeti Ramro kura garexa talai pachena kukur
@zanakkatuwal6649
@zanakkatuwal6649 4 ай бұрын
@@MilanKumal-dg4lu ta mugi ho ni badar kukur ta jhan kandam futera janmeko raixan
@zanakkatuwal6649
@zanakkatuwal6649 4 ай бұрын
@@MilanKumal-dg4lu mero bau le garda ta janmeko re mugi ramro reply garnaa sikh jhare chita bujhena ramro bolna sakxas muji
The Singing Challenge #joker #Harriet Quinn
00:35
佐助与鸣人
Рет қаралды 8 МЛН
Миллионер | 2 - серия
16:04
Million Show
Рет қаралды 1,9 МЛН
бабл ти гель для душа // Eva mash
01:00
EVA mash
Рет қаралды 7 МЛН
Watch Top50 News Of The Day ||Kartik-20-2081 || Nepal Times
12:28
BALEN vs WODDA ADAKSHYA
15:26
Sajan Shrestha
Рет қаралды 868 М.
The Singing Challenge #joker #Harriet Quinn
00:35
佐助与鸣人
Рет қаралды 8 МЛН