प्रचण्ड र ज्ञानेन्द्रबीच के भएको थियो सहमति ? ओली र हिसिलाको त्यो खुलासा । NEWS24 TV SUBSCRIBE: / news24tvchannel / nbcnepal www.tiktok.com... WEBSITE : www.news24nepal.tv #News24Nepal #SidhaKuraJanataSanga #PowerNews
Пікірлер: 340
@BasantaChaudhary-kw8jb6 ай бұрын
राजा आउ 🙏देश बचाउ 🇳🇵जय नेपाल
@DipakMalla-x4z6 ай бұрын
राजा भएको देशहरू हेर त कति विकसित भाहन त्यसैले घरको माया जति घरवालालाई हुन्छ नि त्यति भाडा वालालाई हुँदैन।
@DipakMalla-x4z6 ай бұрын
युवाहरू सबै रुँदै विदेशतिर नेताका झोलहरु जाउ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा
@bikkichatrapati84136 ай бұрын
राजतंत्र जिंदाबाद 🇳🇵🔱🚩✊💪🙏🫵
@raajenthakuri66646 ай бұрын
जय देश जय नरेश जय जनता😍🇳🇵🙏
@sarwan20436 ай бұрын
जनताले राजालाई कुन स्थानमा राख्छन भन्ने कुरा प्रमाणित गर्न जनमत सग्रह गरेर हेरुन नी यी झोले मण्डलेहरुले । जय देश जय राजमुकुट ।
@somrajresmithapa27526 ай бұрын
जय राश्ट वाद ॐ जय शनातन ॐ हर हर माहादेव जय शम्भु 🌺🌸💮🏵️💐👏🙏🙏🇳🇵
@shivarimal80116 ай бұрын
राजतन्त्र जिन्दबाद❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵हिन्दुराज्य नेपाल जिन्दबाद
खास गरि गणतन्त्रेले अमेरिका र भारतकाे इसारामा राजसंस्थालाई नेपालिकाे हित बिपरित सत्ता च्युत गरेका हुन।
@karunakhadgi73306 ай бұрын
Great well said only king can save Nepal and Nepalese.
@pujabist56646 ай бұрын
१००% सही❤
@krishnap.shrestha2706 ай бұрын
देश कंगाल बनाउने संघियता र गणतन्त्र जनताले चाहेर होइन बिदेशीको डलर र ड्रममा बिकाउ नेताहरूको नौटंकी ले हो ।।।।।
@GomaRimal-c2e6 ай бұрын
राजा आउ देश बचाउ
@rohitkatwal3976 ай бұрын
Raja lau des ra janata bachau🙏🇳🇵🙏🇳🇵🙏
@theentireexplainingzone6 ай бұрын
धन्यवाद सबै मित्रलाई,🇳🇵 तपाईंइहरुले देखाएको देशप्रतिको चिन्ता र राजसंस्थाप्रतिको मायाले आउदो केही समयमा नेपालको वास्तविक राजनीतिक समीकरणमा नै फेरबदल गरिदिने निश्चित जस्तो बनेको छ। जहाँ राम्रो हुन्छ त्यहा नराम्रो अवश्य हुन्छ,जहाँ उज्यालो हुन्छ त्यहा अवश्य अध्यारो हुन्छ।त्यसकारण असत्यमाथिको लडाइमा सत्यले विजय अवश्य पाउने छ जय देश जय नरेश❤️🇳🇵👑। -तत्कालीन शाह पक्षधर्
@shreekrishnashrestha15016 ай бұрын
Rajtantra jindabad 🙏🙏🙏🙏🙏🙏
@narayanpuri51335 ай бұрын
We want king 🤴 jay Nepal 🤴 🙏 🇳🇵 shree pashupatinath le hami sabii nepali ko kalyan garun 🤴 🇳🇵 🙏
@binabina77086 ай бұрын
राजतन्त्रको अन्त्य भयकाेछैना । राजतन्त्र जनताले फालेका हाेईनन । बिदेशिकाे नाेकर नेपाली नेताहरु र बेदेशि डलरकाे शक्तिले राजतन्त्रलाई पाखा लगाईयकाे हाे ।
@DurgaPrasadRijal-e8h6 ай бұрын
भूईं जनताहरुकाे लागि राजतन्त्र भन्दा अहिलेकाे लाेकतन्त्र अाकर्षक र सहज् देखियन ।
@bikramkarkee81546 ай бұрын
पाटिको झोलेलाइ मात्र सहज भएको देख्छु म त अहिलेको लोकतन्त्र त। राजा जहाँ जान्छ तेहा तेहि भुइ मान्छेको लाखौंको भिड देखिनछ । ❤❤❤
@rajendraroka30726 ай бұрын
देखियो त तिम्रो लोक्तन्त्र ले देस कता पुग्दै छ
@subhash74086 ай бұрын
Yes, jholae chap fataha dalal chor brastchari ko lagi superb 👌
@AnilGadal7146 ай бұрын
देखाउदै छ्न तेरो हजुरबुबा हरु ले
@AnilGadal7146 ай бұрын
जनता वक्क दिक्क भएका छ्न नेता बाट त्यहि भएर राजा खोज्नु परेको छ
@kabiraj14215 ай бұрын
राजसंस्था जिन्दाबाद राजसंस्था जोगाऊ
@AayushYadav-bh5hk5 ай бұрын
के हि न केहि गर्नु पर्छ अब राजतन्त्रको अन्त्य भयो अब केहि गर्नु पर्दैन
@shiblaldangi51125 ай бұрын
🎉🎉राजतन्त्र जिन्दाबाद🎉🎉🎉 🎉 जय देश जय नरेश जय नेपाल 🎉
@JitDha3 ай бұрын
❤
@bharatrajprasai93646 ай бұрын
जय देश जय नरेश
@karnakumaripoudel31994 ай бұрын
राजा आएर देशको चाबी हातमा लिएर देशको मियो भई देश बचाउँनु परो सकार🙏🙏🙏🙏💐❤️🇳🇵🕉️
@kbadhikri84186 ай бұрын
❤❤❤❤जय राजा ज्ञानेन्द्र शाह
@jitutamang40174 ай бұрын
Rajtantra Jindabad
@dibyadhojkarki34175 ай бұрын
चेली जनताकारणले हाेईन नि ! तपाइलाई चेतना भया !
@Ajitsahani_16 ай бұрын
Jai desh jai naresh
@shyamshrestha44916 ай бұрын
जय राजसंस्था जिन्दावाद ❤🎉।
@ishworithapa67016 ай бұрын
नेपालबाट राजतन्त्र अहिलेका पुराना नेता भनाउदा बिदेशिका दलाल ,देश द्रोहि र महाभ्रस्ट हरु र बिदेशिको षडयन्त्र अस्वाभाविक चलखेल र लगानिमा नेपालबाट राजतन्त्र , धर्म र सस्कृती हटाइएको हो । आम जनता हरुले नरुचाएर र नचाएर हटेको होइन ।
@narendradahal94726 ай бұрын
गणतन्त्र शनातनि धर्म बिराेधि हाे
@hemantasijapati65736 ай бұрын
याे विदेशी ले ल्याएकाे गणतन्त्र , सङघियता र धर्मनिरपेक्षता खारेज गर्नै पर्छ अनि देशकाे गाैरव फर्काउनु पर्छ ।
@subashkushwaha11176 ай бұрын
अब यी चोर फटाहा नेताहरू काे अन्तिम दिन आयो
@BHIMADHIKARI1026 ай бұрын
राजा आऊ देश र जनता बचाउ
@narendradahal94726 ай бұрын
राजतन्त्र जिन्दावाद
@HariKunwar-lv1hd6 ай бұрын
King is Nepal
@universalprojectnepali67406 ай бұрын
Rajtantra jindabad
@VeerGorkha6 ай бұрын
Nepal का राजा बाहेक, Nepal राष्ट्र को उन्नति हुदेन! राजा लाउ देश बचाऊ
@rudrabhandari5526 ай бұрын
राजतन्त्र न हिजाे अन्त भाे न अाज नै न भाेली नै अन्त हुनेछ याे त एकछिन खेल्न दिएकाे मात्र हाे गणतन्त्रकाे अन्त्यकाे दिन सुरु भएकाे छ।
@sachinkhadka78476 ай бұрын
श्री ५ बडा महाराजा धिराज ग्यानेन्द्र वीर बिक्रम शाह देब को जय ❤जय❤जय❤ चोर नेता मुर्दाबाद
राजा नभए त देशै नरहने अबस्था भई सक्यो । तेसैले अब हामी सबै एक जुट भएर पर रास्ट्रा र रक्षा मन्त्रालय राजा लाई जिम्मा दिने गरी राजा ज्ञानेंद्र लाई ल्याउनु पर्छ । किन भने प्रधान मन्त्री लेनडुप दोरजे बन्न नस्कोस भन्नको लागी ।
@devibahadurpandey85285 ай бұрын
Raja aau Desh bachau Raja aau Desh bachau.
@BalkrishnaDangi-vs2le5 ай бұрын
जय राजसस्था
@manishneupane34536 ай бұрын
नेपाल मा राजा चाईन्छ अब यी भरस्ट नेता लाई पाखा लगाऊ
@prithiviNepali6 ай бұрын
Raja aau, desh bachau🇳🇵🇳🇵🇳🇵🇳🇵
@bimochanadhikari14196 ай бұрын
राजा आजको आवश्यकता 🙏
@premsubedi30486 ай бұрын
Sure
@AitarajYakthung6 ай бұрын
चुनाव जितेर आउनु प्रधानमन्त्री रास्ट्रपति राजा के बन्ने भन्दा हुन्छ ।
@GyanendraShahi1116 ай бұрын
राजा ल्याउँछौ! भ्रष्ट पतित हरूलाई कोर्रा हान्छौ! जय देश नेपाल🙏🇳🇵🇳🇵
@Jeewan5606 ай бұрын
Codhaaesh 🙄🙄
@Swarneem6 ай бұрын
हेर राउटेको झोलेहरुलाइ थाहा पनि छैन कि अरुको नामको अकाउन्ट चलाउनु पनि अपराध हो भनेर । यस्ताको सिद्दान्त राजा ल्याउने कति हांस्नु 😂😂
@hijing36476 ай бұрын
raute boulayo
@NgyLam6 ай бұрын
Gyane mug vag Chor vaimara balatkari tero xora jagalte katipo laparbahi gari raheko xa vane hamilay thaha goru budo vae vir khojxa manxe budo vae nihu khojxa aba kati po manxe le dukha paune ho kati garibi badne ho kati marnuparne ho
@Jeewan5606 ай бұрын
Tehitw bhanyaa k ajha usaile taaja laaedinxa bhanerw 🤣🤣🤣🤣🤣
@ambikaupreti40486 ай бұрын
बिदेशी ले ल्यायकाे कालाे गणतन्त्र हाे याे ,राजतन्त्र जिन्दावाद 🙏👍️🇳🇵🇳🇵🇳🇵
@ramkarki37875 ай бұрын
राज तन्त्र जिन्दाबाद
@BuddhiYdv-o1v6 ай бұрын
Thers is no alternative to monarchy in Nepal 🇳🇵🇳🇵. Long live king 👑👑💐💐
@DURGESHSINGH-nw2sl6 ай бұрын
Great ❤
@sanjayjaygadi54856 ай бұрын
Raja gyanendra bir bikram shah & Pradhan Mantri Balen Shah Chaiyo 🥰❤❤
@prabeshghimire98026 ай бұрын
King is king
@purnabandhan6 ай бұрын
लौ, अब राजतन्त्र फर्किने कुरा कसैले रोक्न सक्दैन । झन शेरचण्डहरू, ओली, बाबुरामहरू एक साथ जेल जानैपर्छ ।
@SabinaAdhikari-j2r6 ай бұрын
राजानै सहि हो
@SuryaAdhikari-s6n6 ай бұрын
राजदरबार हत्याकाण्ड बिदेशीको शक्ति बाट र नेपालका बिकाउ राजनीतिक दल बाट ठुलो योजना गरि गरिएको हो !
@MadhuriKhanal-u4s6 ай бұрын
राजा ल्याउ देश बचाऊ!!
@bhudhagameing25136 ай бұрын
come king plz❤
@SureshPudasaini-st4hr6 ай бұрын
Raja aau Desh bachau❤❤❤❤❤
@bikramjha62713 ай бұрын
राजभावना बुझ्दा हेर्दा हृदय समाहित हुन्छ।अभिभावक लाई धोखा दिनु राष्ट्रघात हो।देशमा राजमोह जागेको छ- यहि नै देशको शुभ मुहुर्त हो।🌹🙏🌹🙏🌹
@RajanDangi-r4g6 ай бұрын
Jay king 👑 Jay Nepal 🇳🇵
@manbahadurgurung63225 ай бұрын
राजाको छोरा राजा नभएर को हुन्छ त अब जनताले खोजेको छ यो देश लाई राजसंस्था पुनर्स्थापित हुनुपर्छ
@bishnu89636 ай бұрын
जब राजतन्त्रको पुनरागमन हुन्छ नि तब यी काँग्रेस र कम्युनिस्ट का भतुवा लाई एक एक गरेर कट्टा हान्नु पर्छ।