प्रचण्डको घोषणा : सबै माओवादी मिल्दैछौं ||

  Рет қаралды 22,862

Janata Television

Janata Television

Күн бұрын

Пікірлер: 128
@SirjanaB.K-mc5xv
@SirjanaB.K-mc5xv 19 сағат бұрын
राम्रो छ कमरेड प्रचण्ड 🙏🙏🙏🙏🙏🎉🎉🎉🎉🎉🎉
@karanbhul4749
@karanbhul4749 17 сағат бұрын
✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊
@GopiLalShrestha-hg3gq
@GopiLalShrestha-hg3gq 20 сағат бұрын
कुरासुन्दा सहिछ
@dalbahadurrai3213
@dalbahadurrai3213 2 сағат бұрын
एक्दमै खुशी लाग्यो 🌿🌱🌹🌹🌹🌹🌹🌹🌿🌱🙏🙏🙏
@gopalmanshrestha4624
@gopalmanshrestha4624 8 сағат бұрын
सलाम कमरेड सबै क्रान्तिकारीहरु एक ढिक्का हुने नै छन् अगाडि बढ्नुस् शुभकामना!
@kumarTamang-l1e
@kumarTamang-l1e 18 сағат бұрын
जे गरेपनी देश र जनताको लागि होस शुभकामना कमरेड
@NavarajSingh
@NavarajSingh 19 сағат бұрын
मलाइ लाग्छ हजुरले आफुलाइ गम्भीर समिक्षा गरे जस्तो अब ८४मा ठुलो दल बन्ने।
@Pradip.st1985
@Pradip.st1985 14 сағат бұрын
नाटक नै हो ।
@christsonjoshua5188
@christsonjoshua5188 57 минут бұрын
मिलेको राम्रै हो
@indrakumarlabh8928
@indrakumarlabh8928 3 сағат бұрын
.आग्रिम बधाई कमरेड
@DharmaBudha-un1qn
@DharmaBudha-un1qn 19 сағат бұрын
जनयुद्ध सुरुवात गरेर जनताको हित नहुदै माओवादी टुक्राटुक्रा भय नेपाली दाजु भाइको रगत बग्यो यसको मर्म सबै माओवाद भन्ने हरुले बुझ्न् जरुरी छ । तुरुन्तै एकजुट हुनुहोस् ।एकजुट जो हुनुहुन्न सबै सेअर लिनुहोस ।
@YamPun-x9j
@YamPun-x9j 17 сағат бұрын
एकजुट हुनै परछ कमरेड✊✊✊✊
@tejbogati8527
@tejbogati8527 18 сағат бұрын
मिल्नु पर्यो छिट्टै
@santoshshrestha1715
@santoshshrestha1715 20 сағат бұрын
Great leader !❤
@SumanShivani-h1t
@SumanShivani-h1t 7 сағат бұрын
विचार र अभिभारा बोकेको नेता हुन प्रचण्ड कमरेड भनेका भ्रष्टको संगतले बिग्रेका मात्र हुन् अब गम्भीर आत्मसमीक्षा गरेर फेरि पनि सबै कमरेडहरू एकजुट भएर परिवर्तनको लागि र सुशासनको लागि सबैभन्दा संसदको ठूलो दल बन्नुपर्छ माओवादी। भन्नुपर्छ जनताको रगत बगेको छ आशा र भरोसा र विश्वास जितेर अगाडि बढ्नुस्। शुभकामना।
@gyanbahadursoti1170
@gyanbahadursoti1170 16 сағат бұрын
एकता छिटोछिटो गर्नुपर्ने हुन्छ।
@karmabaram6074
@karmabaram6074 17 сағат бұрын
सलाम कमरेड प्रचण्ड
@AryanMagar-m5m
@AryanMagar-m5m 5 сағат бұрын
राष्ट पिता प्रचंड जिन्दा बाद लाल सलाम कम्रेरट ❤❤❤❤❤ प्रचंड पछि बिप्लप जी हूनु पर्छ कारि कारि अध्याक्षा महोदया मावो बादी साथी हरू कम्रेरट ❤❤❤माउ बादि एक जुट हौ ❤❤
@keshavsubedi152
@keshavsubedi152 11 сағат бұрын
बार्ह १२ बॅुदे अपराधीक संम्झौता, गर्न हॅुदैन भन्ने, नेताहरूलाई नेपालको प्रमुख सत्रु ईण्डियानको खोरमा राखेर राष्ट्र घात गर्ने प्रचण्डको देश द्रोहको साथ दिनु भनेको देश द्रोहनै हुनेछ। होसियार।
@sahijawaaphtv8522
@sahijawaaphtv8522 20 сағат бұрын
वचनकाे पक्का हुनुपर्याे,त्याग गर्न सिक्नु पर्याे। ईमानदार काहिँ दाग नलागेका ईमानदार अध्ययन गरेका ,अनुभव गरेका,समाजमा कुनै पनि आराेप नखेपेका कमरेड हरुलाई अगाडि सार्नु पर्याे।
@st_ram
@st_ram 9 сағат бұрын
प्रचण्ड नेता होइनन् ,प्रचण्ड एक बिचार हो ,प्रचण्ड हरेक परिवर्तनको आगो हुन ।
@YogendraBajgaiN
@YogendraBajgaiN 17 сағат бұрын
❤जय प्रचण्ड जिन्दाबाद❤❤❤❤पथरि मोरङ्गबाट❤❤❤❤❤❤❤❤
@Dharmaraj171
@Dharmaraj171 11 сағат бұрын
जनतको लागि हरेक नेता कार्यकता खट्नु पर्यो कमरेड
@LalithPatha-b6b
@LalithPatha-b6b 20 сағат бұрын
प़चनड पद जिन्दा बात ❤❤
@gopalmanshrestha4624
@gopalmanshrestha4624 8 сағат бұрын
प्रचण्ड पथ जिन्दावाद!!!😂
@mybestyvideos1500
@mybestyvideos1500 7 сағат бұрын
@@gopalmanshrestha4624😂😂😂😂😂😂
@AsRiderAarifsamyog72
@AsRiderAarifsamyog72 28 минут бұрын
अारे सरररर।। तपाइ लाइ पनि जनता ले चिने।।। देशकाे अाजकाे याे अवश्थामा लइजाने माअाेवादी पनि एक पात्र हाे।।। याद रहाेससस।।। सिट कम भएपछि डर पसयाे 😂😂😂
@sabinaadhikari5874
@sabinaadhikari5874 18 сағат бұрын
सम्पुर्ण बिछिप्त र बिभक्क्त हरु मिल्नु भो भने मात्र पनि क्रान्ति सम्पन्न हुनेमा दुइमत छैन स्यालुट
@LokendraPariyar-e1n
@LokendraPariyar-e1n 18 сағат бұрын
Good💜💙💖
@harimukhiya3716
@harimukhiya3716 18 сағат бұрын
मलाई नि लैजाउ न हो मनि राजनीति सिक्नुपर्ने भएको छ 😮😊😊😊😊😊।
@SantoshRana-v3m
@SantoshRana-v3m 19 сағат бұрын
Good prachanda
@PrakashBk-w6z
@PrakashBk-w6z 4 сағат бұрын
सबै मिल्नलाइ त्याग गर्नु पर्याे कमरेड !
@tekbahadurpulami6259
@tekbahadurpulami6259 9 сағат бұрын
जब जब आफुलाई धरापमा पर्दै गएको महसुस हुन्छ तब सबै माउबादिहरु एक हुनु पर्छ भन्ने आवाज निकाल्ने प्रचण्ड सरको बानी छ अरु बेलामा कुनै वास्ता हुदैन,यो बानीलाई छड्नु पर्छ।
@basudevchaulagain2216
@basudevchaulagain2216 5 сағат бұрын
अर्को पार्टीको आशा गर्नेहो भने अझ पनि बिग्रदै जान सक्छ तर सत्य काम गर्नुहोस् ,भाषणमा मात्र सिमीत नहोस् ,धन्यवाद छ,जयहोस।
@shyamdk999
@shyamdk999 7 сағат бұрын
अब मिल्ने समय भएको छ ।
@शिवलालमिश्र
@शिवलालमिश्र 3 сағат бұрын
गणतन्त्र ले सन्सारकै पहिलो//भ्रष्टाचारी र गरिब देश बनायो नेपाल लाई
@jayrawot3607
@jayrawot3607 7 сағат бұрын
Salam xa prachand Sir you are right 1patak desh ra janatko lagi ta Ra ma nabhani Nepal ra nepali janatko lagi kam garnuhos Jay Nepal
@geebabaniya1940
@geebabaniya1940 21 сағат бұрын
अध्यक्ष पद छोड्नु भएर प्रचण्ड अबिभाबक बनेमा सबै माओ एक हुने छन ४० बर्ष सम्म अध्यक्ष पद नछोडने राजा सङ्ग को एक हुन्छ !
@khemrajtamolitamoli8240
@khemrajtamolitamoli8240 19 сағат бұрын
महान जनयुद्ध तिमी र तिम्रा छोरी ज्वाइ आसेपासे लाई मात्रै फापेछ परचन्ने तिमेरु सबै एउटै हौ सेरे,केपि परचन्ने कसैले नपत्याउ इनका कुरा अबको विकल्प मात्रै रबि,बालेन देशको असली नेता
@gopalmanshrestha4624
@gopalmanshrestha4624 8 сағат бұрын
रबी बालेनको बाउ प्रचण्ड हो भ्रममा नपर्नुस मित्र!❤
@dharmasaud-hs1ye
@dharmasaud-hs1ye 18 сағат бұрын
यी चिल्ला कुरा सत्ता बाहिर हुदा होकि? पार्टी चिराचिरा भको समिक्षा कहिले गर्ने?सुध्रिनु जरुरी छ
@mumanghartimagar6410
@mumanghartimagar6410 18 сағат бұрын
सबै एक्ताबद्ध हुन अत्यन्तै जरुरि छ तर पार्टि पुनर्गठनको पनि जरुरि छ हैन भने फेल भैसकेको सगँठन नेत्रित्वले फेरि एक्ताबद्धताको कुनै ओउचित्व छैन।
@TFGpremff
@TFGpremff 9 сағат бұрын
लाल सलाम अध्यक्ष कमरेड
@PurnaKalikote-f7w
@PurnaKalikote-f7w 19 сағат бұрын
good comret
@LokendraRai-x6p
@LokendraRai-x6p 2 сағат бұрын
अब जनताले पत्याउन छोड्यो जे भने पनि केही हुने छैन
@girbahadur6601
@girbahadur6601 7 сағат бұрын
Jay prchand sar Akdm Sahi Kura grnu vayo
@dillikhatri2119
@dillikhatri2119 19 сағат бұрын
सातदिन्छाै कमरेड
@FulmayaBhushal
@FulmayaBhushal 4 сағат бұрын
Good luck❤❤❤
@BishnuGlanTamang
@BishnuGlanTamang 9 сағат бұрын
बैज्ञानिक समाजबादमा महावीर पुन,कपिल पाैड्याल,कुलमान घिसिङ जस्ता ब्यक्तित्वहरु सँगै लिएर जनताकाे घरदैलाेमा जानसके पाँच बर्षमा स्विजरल्याण्ड बन्न सक्छ नेपाल 🖐️
@OliLalsingh
@OliLalsingh 7 сағат бұрын
अाफ्ना गल्ती कम्जोरिलाइ सबैले अात्म अालाेचना गरेर छिटोभन्दा छिटो एकता गरेको सुन्न पाइयोस्
@Nabrajsedhain9115
@Nabrajsedhain9115 9 сағат бұрын
right
@GhansThapa
@GhansThapa 16 сағат бұрын
Aati uttam congrachulaction
@bishnuthaha2404
@bishnuthaha2404 4 сағат бұрын
नया फल नया राजनिति भिजन को आशा मा सवै नेपाली जनता को साथ पायकै हो नि कमरेड तर मोहन वैध ,वावुराम भट्टराई ,सिपि गजुरेल ,विव्लव,जस्ता नेता लाई फाले र आज फेरि एक हुन्छौं भन्ने भन्य भनाई ले तेति सार्थकता पाऊला जस्तो लाग्दैन कमरेड मलाई समय गतिसिल छ जनता मा पनि सहि र गलत छुट्टयाउन सक्ने सार्थक राख्छन ।।
@milanrai4956
@milanrai4956 7 сағат бұрын
प्रचण्डलाई बुज्न मलाइ ढिलो गरेछु जस्तो लागिरछ ।
@o979
@o979 19 сағат бұрын
✊✊
@LokeshDhanuk-d3w
@LokeshDhanuk-d3w 20 сағат бұрын
❤❤❤🎉🎉🎉🎉
@bhugol123
@bhugol123 15 сағат бұрын
prachanDa is a great leader.
@kamodyadav-b9o
@kamodyadav-b9o 7 минут бұрын
👍
@sudiprai2295
@sudiprai2295 8 сағат бұрын
प्रत्यक्ष निर्बाचित कार्यकारी रास्ट्रपति ले मात्र बिकास र स्थिर सरकार दिन सक्छ ,तेसैले ८४ मा सबै जन्ताले सात दिई बहुमत को सरकार बनाई ajenda स्थापित गरि 89 को चुनाव मा हर्क बलेन जस्ता ब्याक्ती लाई आउने अबसर दिउ ,जय कमरेड ❤❤❤❤
@bhugol123
@bhugol123 15 сағат бұрын
Unity is a power of success. Selfishness make to you unsuccess.
@purnaang8665
@purnaang8665 6 сағат бұрын
गणतन्त्र नेपालको महा नायक प्रचण्ड
@khartharai2051
@khartharai2051 21 сағат бұрын
योजाठाप्रचनदासबैमाऊबादीमीलछौभनुपनिसरमछैना, नेपालाईबिकासबनाऊनेहोईना, जनतालाईदेसलाईठकनुलूसनूहो,
@manjalirkmanjalirk3185
@manjalirkmanjalirk3185 20 сағат бұрын
Tero bau Aamale chahi k honi katho kutte vetnu paye huntyo talai
@Nadayu63
@Nadayu63 15 сағат бұрын
Lekna nasakne le pani k bole ko hola timi rai u very bad etopit man😂
@DilipKumarshrestha-uy9nu
@DilipKumarshrestha-uy9nu 20 сағат бұрын
Dhokha prachanda jyu ko
@angnimasherpa7332
@angnimasherpa7332 Сағат бұрын
✊✊✊😊
@bhimlimbu2510
@bhimlimbu2510 20 сағат бұрын
yes great ideas to reunion again and fight back to safe nepal
@Rajendra_Shahi36
@Rajendra_Shahi36 7 сағат бұрын
अझै १७ हजारमारेर पुगेन 👎👎👎👎
@Saroj.magar220
@Saroj.magar220 4 сағат бұрын
🤝🤝🤝
@thecreation272
@thecreation272 4 сағат бұрын
त्यस्तै त भइरहेकाे छ। गणतन्त्र बुर्जुवा र दलालहरूकाे खेलाैना भइसकेकाे छ।
@PrakashdahalPrakashdahal-k5s
@PrakashdahalPrakashdahal-k5s 19 сағат бұрын
Write
@bakhatkarki6356
@bakhatkarki6356 19 сағат бұрын
प्रधान मन्त्री पाउने हाे भने एमाले काङ्ग्रेस सङ्ग मिल्ने हाे नपाउदा ........
@gorkhali9560
@gorkhali9560 17 сағат бұрын
Great leader of nepal 🇳🇵 prachand love ❤️
@RanbirBista-g9y
@RanbirBista-g9y 20 сағат бұрын
❤ 2:03
@RudraLamichhane-v9u
@RudraLamichhane-v9u 9 сағат бұрын
आफू सत्ता मा जादा तिनीहरु नै मित्र सत्ता बहिर हुँदा प्रतिक्रिया बादी?
@keshabjoshi2567
@keshabjoshi2567 20 сағат бұрын
🎉🎉🎉
@deerghshahi5944
@deerghshahi5944 Сағат бұрын
मिले पछी भन्नू नि! सत्तामा हुदा केही हुदैन, बाहिर हुदा अरुलाइ मूर्ख किन बनाउछौ?
@rameshtamang8006
@rameshtamang8006 3 сағат бұрын
Stale food is not healthier, have to try the fresh one wisely, Jaya BALEN, Jaya HARKA..
@keshavsubedi152
@keshavsubedi152 11 сағат бұрын
Desh haraune kritiman, parchanda maobaadi ko kranti
@dawatshringsherpa6299
@dawatshringsherpa6299 17 сағат бұрын
अबा युवाहरुकाे पछाडी बसे हुन्ना र ? युवलाई देश हाँक्ना देउन तिमिहरुकाे दिमागले काम गर्दैना तर्साएकाे भरमा देश चल्दैना अनि के गर्छाै त
@RamuRisal
@RamuRisal 21 сағат бұрын
Na Mili sukhai xain comret futer vanda juter parti vitrai bahas garnu ramra
@sujankumar7241
@sujankumar7241 7 сағат бұрын
Prachanda feri Prime Minister nahune sarta maa matra yakjut hunu parxa yautai byakti sadhai. Satta liptu hune chalan banda garnu parxa
@RanjeetRai-sw2so
@RanjeetRai-sw2so 20 сағат бұрын
पर्चण्ड काम्रेडले सिध्दान्त छाेडे म फ्लाे गर्नेछु
@DawaSherpa-yv3dy
@DawaSherpa-yv3dy 7 сағат бұрын
Maobadi sabai ak hunu parxa.
@kirankumarshahi133
@kirankumarshahi133 11 сағат бұрын
Comrade ajhai desh ra people le goal prapta gareko xaina last war garnus people ko maan jitera
@ramsubba2294
@ramsubba2294 8 сағат бұрын
प्रचण्डकाे कुरा प्रति बिश्वास भराेसा नगरे हुन्छ। केपी ओलीकाे जालझेलमा रबि लामिछाने परेकाे जस्तै आफुपनि परिने हाेकी भनेर त्रसित भइ एकजुट हुनुपर्छ र नयाँ क्रान्ति गर्नु पर्ने आवस्यक भएकाे भनेर बाेलेकाे सुन्दा लाज लाग्याे।। 😜
@milanrai4956
@milanrai4956 7 сағат бұрын
कस्को कुरा बिस्वास गर्नु त सर?
@ramsubba2294
@ramsubba2294 7 сағат бұрын
@@milanrai4956 अब स्वतन्त्र भएर बस्ने अनि २०८४ मा इमानदार स्वच्छ छवि भएको ब्यक्तिहरुलाइ चुनेर केन्द्रमा पठाउने हाे।अनि मात्रै यी ठुला पार्टीका नेताहरुकाे रजगज सकिएर जानेछ। त्यसपछि देश बिकास र जनताकाे समस्याकाे निकास हुन्छ।
@ekrajtamang105
@ekrajtamang105 18 сағат бұрын
सतामापुग्ने बेला घायते अपागत हरूलाई किन उपचार पायन
@lilapandey3205
@lilapandey3205 19 сағат бұрын
Baburam bhahek baburam lendupdorje ho bikeko xa
@LokhSings
@LokhSings 18 сағат бұрын
🐕️🐕️🐕️🐕️
@lokendrarai5996
@lokendrarai5996 19 сағат бұрын
अब जंगल जाने नै होत??
@RiteshChaudhary-h1b
@RiteshChaudhary-h1b 2 сағат бұрын
Tapi Pheri ulu bana chanu hun6
@kamalakantlamsal2253
@kamalakantlamsal2253 19 сағат бұрын
प्रचण्डजी आफैलाई सयौं किलोका माला लगाउॅदै आफ्नै प्रशंसा गर्नु बाहेक अन्य सबै पोल जससँग लम्पसार परेर एक पटक आफैलाई गणतन्त्रको पिता भन्दै आत्मरति लिएर बसे भयो! के भुत्राको एकता? सबैमा चेतना भया। कति पटक प्रधानमन्त्री चाहियो,कुन्नि? मूलमन्त्र÷जय मातृभूमि नेपाल आमाको! धन्ने लोकतान्त्रिक गणतन्त्रको उपलब्धि!! जयश्री पशुपतिनाथ!!!!
@RAIBHIMCHANDRA
@RAIBHIMCHANDRA 19 сағат бұрын
Napeu
@jitupun9016
@jitupun9016 20 сағат бұрын
किन फुटेको त ??
@vKk-dm2ki
@vKk-dm2ki 14 сағат бұрын
Baedy lahi adakxy banau parchanda xito
@PashupatiChauhan-oq5sp
@PashupatiChauhan-oq5sp 18 сағат бұрын
Kamarada parachanada lala salama 🌍🇳🇵🏠🏠🏠🏠🏠 bechako darabata janu parachha Saha bagasalae rasata pramukha ma layunu yde nalayma dasama tholo anesata huna chha kamarada bepalapa C lala salama 🌍🇳🇵🏥📚🖊️
@madhavbista1601
@madhavbista1601 20 сағат бұрын
Milnu nai parxa moubadi ko power k ho vanera dekhaunu nai parxa
@Lovesongs7uMyUSA
@Lovesongs7uMyUSA 6 сағат бұрын
Hahahahahahahha, kati hasne. Kursi napaye pachhi SABAI MAOBADI ko yaad ayo ? Yesta SWARTHI lai kasari neta banayeu ?
@RabindraKumar-g8s
@RabindraKumar-g8s 7 сағат бұрын
Garoxa aaba jantale pateyauna
@rajigiri3290
@rajigiri3290 9 сағат бұрын
Das barshako bidroh lay Nepal 30 barsha paxi dhakeliyo ani purba pm ko pariwar ko lagi falifaap vayo . Pariwar badha tantra 😂😂😂
@dharmashrestha2039
@dharmashrestha2039 52 минут бұрын
हा हा हा हा हा हा............
@NarBista-is5bm
@NarBista-is5bm 9 сағат бұрын
Kura sahi xa tara. Aru tira bata khi nachalepaxi.patta saaf hune dar le naya kadam chaleko matra ho bhanne jasto lagxa malai satta ko lavi jyan dine manchhe hun yi
@dharmamalla112
@dharmamalla112 18 сағат бұрын
Ra par pa ra sa pa balen gopi harka liyaya ra utha yo desma aru pati sakhap huncha natra des sakiyo
@AangdawashepraAangdawashepra
@AangdawashepraAangdawashepra 8 сағат бұрын
Tero. Yudha tomore paximatar. Sidinx
@tankapaudel6824
@tankapaudel6824 19 сағат бұрын
Prachanda comred sabai communist harulai yak garai rajneta hunu vaya kasto hola ? Buddhi firos .
@aloklimbu9074
@aloklimbu9074 4 сағат бұрын
Jaba Samma lendupeh haru rahancha Nepal ma.. Desh bidesi ko isara ra hath ma rahancha..kura vayo Nepali janta haruko pahile pani Veda thyo ra aja pani veda nai hun world ko eknumber...bolera hoina garera dekhaune Comrade hunu paryo pure...banda kalkarkhana kholnnu ta pare jawas party ekta garera k Chaina sanga ki india sanga lardne ho...pathyana
@TikaSubbaSubba
@TikaSubbaSubba 15 сағат бұрын
Aba ta mero gulo matri ho .
Мама у нас строгая
00:20
VAVAN
Рет қаралды 12 МЛН
Why no RONALDO?! 🤔⚽️
00:28
Celine Dept
Рет қаралды 102 МЛН
Lamborghini vs Smoke 😱
00:38
Topper Guild
Рет қаралды 57 МЛН
How Much Tape To Stop A Lamborghini?
00:15
MrBeast
Рет қаралды 263 МЛН
Top 15 Afternoon News|| December 5, 2024 ||Nepal Times
4:35
Nepal Times
Рет қаралды 4,6 М.
India Vs Canada Relation Explained
34:17
Nitish Rajput
Рет қаралды 4,5 МЛН
Мама у нас строгая
00:20
VAVAN
Рет қаралды 12 МЛН