प्रचण्डको एक बोलीमा किन अडिए रवि ? - NEWS24 TV

  Рет қаралды 34,449

News24 Nepal

News24 Nepal

5 күн бұрын

संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २०७९ पुस १० गते तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिएका थिए । कांग्रेससहितको गठबन्धन बनाएर निर्वाचनमा होमिएको माओवादी तेस्रो दलमा खुम्चिए पनि घुमिफिरी सत्ताकै नेतृत्वमा छ भने माओवादीजस्तै नयाँ उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी पनि सत्ता भन्दा टाढा हुन सकेको छैन । पहिलो र दोस्रो ठूलो दलबीच सत्ता समीकरणको सहमति भएपछि भने तेस्रो र चौथो यी दुवै दल प्रतिपक्षको कित्तामा पुग्दैछन् ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 21
@raisantosh327
@raisantosh327 3 күн бұрын
भाउजु लाई जेल मा देख्न पाइन्छ जस्तो छ चाडै।।।🤗🤗🤗
@user-dq5zu3nn7g
@user-dq5zu3nn7g 3 күн бұрын
कुरा मा 17 हजार दुई भन्ने प्रचण्ड लाई होइन सहकारी को हर हिसाबकिताब टालटुल मिलाउन हो
@RamHariChhatkuli
@RamHariChhatkuli 3 күн бұрын
रा स्व पा एक सेकेन्ड बाँकी रहेसम्म सरकारमा टाँसिन्छ जुका जस्तै जय होस् भगवान र भक्त हरु सबैको फलोस फुलोस सगरमाथा चुमोस
@YogendraBajgaiN
@YogendraBajgaiN 3 күн бұрын
धन्बायबाद❤
@kamalshrestha2639
@kamalshrestha2639 2 күн бұрын
GOOD JOB RABI👍️👍️👍️🔔🔔🔔❤️❤️
@onlinestore8248
@onlinestore8248 3 күн бұрын
रबि,फेरि चितवनमा चुनाव लड्न जाउ, जनताले कति भोट दिन्छन।सत्ता लिप्सा त अचम्मकै रहेछ हगि!
@sundarkarki4005
@sundarkarki4005 3 күн бұрын
सत्ता फुस्किदै गर्दा सब भन्दा बडि पिरो रबि लाई छ।
@sundarkarki4005
@sundarkarki4005 3 күн бұрын
रबि प्रचण्ड उस्तै उस्तै भए सत्ता बिना बाच्न नसक्ने भो।
@ramkajikhatri9836
@ramkajikhatri9836 3 күн бұрын
अब सन्तोष पनि लहैलहैमा उचालिदै छ्न पछारिन बेर छैन
@nooralam4479
@nooralam4479 3 күн бұрын
नेपालकसातैमछूनरआलम
@proequipments7210
@proequipments7210 3 күн бұрын
Khoi thulo maccha?
@kajikarki4137
@kajikarki4137 3 күн бұрын
Kshetri bahun lovi hunxa vhanthe ho raxa hera 2/4din vhayeni lutne dau ma
@unique1shrestha280
@unique1shrestha280 2 күн бұрын
xito vnda xito kochnu prx sab chor hru lai jail ma..
@PurusottamBasnet
@PurusottamBasnet 3 күн бұрын
India ko sartha ko lagi nepali mare damana haru aarko rsp aayo feri
@artnepaltv
@artnepaltv 3 күн бұрын
चितवनको जनमत लाइ प्रचन्णको पाउमा खन्याउने रबि,फेरि चितवनमा चुनाव लड्न जाउ, जनताले कति भोट दिन्छन ?
@ramchandrapaudel3657
@ramchandrapaudel3657 3 күн бұрын
जादुयी नमंबर लिएर बस अब !
@rajanthapa8868
@rajanthapa8868 3 күн бұрын
रवि को पार्टी खाई दिनि भयो प्रचण्डले
@IndigenousofNepal
@IndigenousofNepal 3 күн бұрын
रास्वापाले प्रचण्डलाई साथ दिएको राम्रो । दुई दल मिलेर यो घुसखोरीलाई तह लगाउनु ।
路飞被小孩吓到了#海贼王#路飞
00:41
路飞与唐舞桐
Рет қаралды 19 МЛН
Must-have gadget for every toilet! 🤩 #gadget
00:27
GiGaZoom
Рет қаралды 12 МЛН
Heartwarming: Stranger Saves Puppy from Hot Car #shorts
00:22
Fabiosa Best Lifehacks
Рет қаралды 19 МЛН
ОДИН ДЕНЬ ИЗ ДЕТСТВА❤️ #shorts
00:59
BATEK_OFFICIAL
Рет қаралды 9 МЛН
路飞被小孩吓到了#海贼王#路飞
00:41
路飞与唐舞桐
Рет қаралды 19 МЛН