प्रचण्डको खेल खत्तम १ सत्ताको खेल नछाडे ८४मा पत्तासाफ ! आफ्नै कारण बने प्रतिपक्ष !

  Рет қаралды 24,920

Sagarmatha TV

Sagarmatha TV

15 күн бұрын

नेकपा माओवादी केन्द्र प्रतिपक्षमा बस्ने निश्चितप्रायः भएको छ । प्रतिनिधिसभाका दुई ठूला दल कांग्रेस र एमालेले मिलेर सरकार बनाउने सहमति गरेपछि पुष्पकमल दाहाल नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ । स्पष्ट अल्पमतमा हुँदा पनि प्रधानमन्त्री दाहाल सहजै सत्ता नछाडेर सदनबाट विश्वासको मत लिएर अघि बढ्दैछन् । कांग्रेस र एमालेले राजीनामा दिएर नयाँ सरकार गठनको लागि मार्ग प्रशस्त गर्न पटकपटक आग्रह गर्दा पनि दाहाल सहजै सरकार छाड्ने मूडमा छैनन् । उनलाई अहिले रास्वपा र नेकपा एकीकृत समाजवादीको मात्रै साथ छ । प्रधानमन्त्री दाहालले असार २८ गते सदनमा विश्वासको मत नपाएपछि माओवादी प्रतिपक्षमा पुग्नेमा दुईमत छैन ।
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our KZbin channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal

Пікірлер: 13
@janmabhumegurung8579
@janmabhumegurung8579 Күн бұрын
स्याबास प्रचन्ड ज्यु र रबि ज्यु भ्रस्टचारिकाे पाेल खाेल्दा अल्पमत भयर केही हुन्न रामराे काम गर्नेमान्छे काे सङ्ख्या थाेरै हुन्छ तर बबन्डर हुन्छ 👍️👏👏👏👏
@Youtubernaresh1
@Youtubernaresh1 Күн бұрын
good luck rabi sar
@bijayp3i
@bijayp3i Күн бұрын
माओबादी लाई सक्काउन कोसैले सक्ने छैन सक्केको छैन अझै रोकेको छैन कोइ डाका डङ्किनी हरु न भुके हुन्छ यो देश मा अब जे हुन्छ पापी राक्षेस हरुको अन्त्य भएर जानेछ
@ghhhhhh9999
@ghhhhhh9999 Күн бұрын
पार्नैपर्छ पत्तासाफ । सहकारी चोर र देश लुटाहाहरु 😂😂😂
@aitaramkhadka9446
@aitaramkhadka9446 Күн бұрын
सरकारमा जान्छ माओबादी देवा प्रम बन्छ
@user-si8be5gq1o
@user-si8be5gq1o Күн бұрын
नारन काजी जस्तो पतित लाई लेर हिड्ने येस्तै हुन्छ।
@ishwarineupane7663
@ishwarineupane7663 Күн бұрын
आफु सरकार भय ठिक नत्र बेठिक कस्तो हो?
@mohanprasaddhakal1772
@mohanprasaddhakal1772 Күн бұрын
ओली बा प्रधानमन्त्री भ एपछि त फेरी सत्तासंकट आइपरेपछि संसदै विघटन गरेर आमचुनावमा सबै लाई धकेली दिने!
@user-fr5qz4gj5j
@user-fr5qz4gj5j Күн бұрын
K.p. oli lai maubadi le sinki banauna ber chhaina ,Indo west le Nepal ma shanti chahekai chhaina.
@chandrapun5325
@chandrapun5325 Күн бұрын
Prachanda patttasaafa chahi hoin ..
@user-ms7sk4cu6j
@user-ms7sk4cu6j Күн бұрын
Maubade matra haina 84sima Esabai parti ko patta saf natra sudhriu hjr
路飞被小孩吓到了#海贼王#路飞
00:41
路飞与唐舞桐
Рет қаралды 77 МЛН
Happy 4th of July 😂
00:12
Alyssa's Ways
Рет қаралды 64 МЛН
ЧУТЬ НЕ УТОНУЛ #shorts
00:27
Паша Осадчий
Рет қаралды 7 МЛН
Now THIS is entertainment! 🤣
00:59
America's Got Talent
Рет қаралды 38 МЛН
Ronaldo & Ronaldinho will never forget Zidane's performance in this match
12:54
VSP7 FOOTBALL EXTRA
Рет қаралды 6 МЛН
路飞被小孩吓到了#海贼王#路飞
00:41
路飞与唐舞桐
Рет қаралды 77 МЛН