प्रचण्डलाई चक्मा दिन अदृश्य शक्ति हावी ! देउवा र ओलीलाई आखिर कसले मिलायो ?

  Рет қаралды 14,025

Sagarmatha TV

Sagarmatha TV

4 күн бұрын

प्रधामन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आत्म विश्वास थियो, यो कार्यकाल आफूनै सरकारको नेतृत्वमा रहने । प्रधानमन्त्री दाहालले यो आत्मविश्वास सार्वजनिक रुपमा अभिव्यक्त गर्र्दै आएका थिए भने नेता कार्यकर्तालाई ढुक्क हुन आग्रह गर्दै आएका थिए । प्रमुख दुई दललाई समय अनुकुल उपयोग गर्दै आएका उनले उथलपुथल गर्ने आफ्नो कला र ३२ सिटको जादुमयी संख्यामा विश्वास गर्दै आएका थिए । तर एकाएक नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहयात्रा गर्ने सहमती भएपछि तरंग पैदा भएको छ ।
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our KZbin channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal

Пікірлер: 20
@buddhidahal2468
@buddhidahal2468 2 күн бұрын
हामी नेपाली जनतालाई ठुला पार्टी हरू का भष्ट कर्मचारी हरू सचिव हरू ले नै धेरै पीडा दिएको छ । सबै डाका हरू ठुला पार्टी हरू कै हुन् ।
@krishnabiharisubedi9961
@krishnabiharisubedi9961 2 күн бұрын
अब माओवाद र माओवादीहरू बहुलाउन थाले ! राष्ट्रिय स्वतन्त्र पनि त्यही अवस्थामै पुग्नेछ !😂😂😂😂😂😂
@DhanapatiSapkota-xq9cn
@DhanapatiSapkota-xq9cn 14 сағат бұрын
यो मानव को झोले र फटाहा हो
@mahendrakandel7600
@mahendrakandel7600 2 күн бұрын
जे बोले पनि हुने सरकार छोड्दाको रोईलो
@kushalkhanal6651
@kushalkhanal6651 2 күн бұрын
Good information
@kulbahadurbasnet9314
@kulbahadurbasnet9314 2 күн бұрын
चिनिया उप​ बिदेश मन्त्रिको भ्रमणमा के सल्लाह भयो? बिआरआ इ बारे नेपालि धारणा ----- सत्ता समिकरण​ ???
@nakulkumarojha8857
@nakulkumarojha8857 2 күн бұрын
हाहाहा बालेनको भाषा,आफ्नो भाषाा नि भन्नुस्न,,फायल,फायल,फायल?अहिले दक्षिण ,पश्चिम् चाहिँ कता गय त?
@bhaktagc4132
@bhaktagc4132 2 күн бұрын
हेरम त यो जिम्मेवार मान्छे बोलेको ....
@Rukuthapa1800
@Rukuthapa1800 2 күн бұрын
दाई जहाँ जे भएपनि फाइल खोल्न नछोड्नु है
@ombimali2837
@ombimali2837 2 күн бұрын
कठै बरा अस्ति भारतमा आर्सिरबाद लिन को गयो होला ?
@user-yc9yv1zn4s
@user-yc9yv1zn4s 2 күн бұрын
Ab a yo deshma gerija ko jastai seremunil baby king ko absakata chha
@karnahamal4680
@karnahamal4680 2 күн бұрын
32 site lai kun bidesi sakti le banayo
@nareshrawat8674
@nareshrawat8674 2 күн бұрын
माओबादीको को क्यानटेनम्यमा लगेर काले काले भाले खाने छन
@puranbasnet2605
@puranbasnet2605 2 күн бұрын
Zero vision, how can you make this country a prosperous .. we have tested old politicians Mr. Oliji and Deuji.
@user-ot4vh5gr8i
@user-ot4vh5gr8i Күн бұрын
यो हुस्सु
@lalbahadurkandel9888
@lalbahadurkandel9888 2 күн бұрын
yo bhastra chari bachau ho desh dubau ho natra kehi hain
@DhanapatiSapkota-xq9cn
@DhanapatiSapkota-xq9cn 14 сағат бұрын
जँगली। घमन्ड। हेरौ
@jagguz
@jagguz 2 күн бұрын
राजीना मा दिनु हुन्न अहिले नै | मन्त्रि आफैँ अरु मन्त्रि कांग्रेश | गगन, प्रकाश,निधि ,पौडेल Pannel समात्नु पर्छ |
3M❤️ #thankyou #shorts
00:16
ウエスP -Mr Uekusa- Wes-P
Рет қаралды 11 МЛН
MEGA BOXES ARE BACK!!!
08:53
Brawl Stars
Рет қаралды 35 МЛН
когда повзрослела // EVA mash
00:40
EVA mash
Рет қаралды 3,8 МЛН