प्रचण्डलाई घोक्रेठ्याक लाउन खोज्दा संसदमा बबण्डर:ज्ञानेन्द्र शाही र योगेश भट्टराईको झोकाझोक

  Рет қаралды 41,237

Hulak Sanchar

Hulak Sanchar

20 күн бұрын

प्रचण्डलाई घोक्रेठ्याक लाउन खोज्दा संसदमा बबण्डर:ज्ञानेन्द्र शाही र योगेश भट्टराईको झोकाझोक #samsad #rabilamichhane #durgaprasai #prachanda #balenshah #drtoshimakarki #gaganthapa #gyanendra_shahi #madavsapkota
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►TikTok: / hulaknews
►KZbin: / hulaknews
►Twitter: / hulaknews
► Facebook: / hulaknews
►Website: hulaknews.com/
©2021 Hulak News

Пікірлер: 167
@hulaksanchar
@hulaksanchar 19 күн бұрын
गिरिबंधु र शरणार्थीकाण्डको फाइल खोल्न लागेकै कारण ओली र देउवा मिलेकै हुन कमेन्ट गर्नुस
@bp-khatri
@bp-khatri 18 күн бұрын
देखियो तिम्रो पनि नाङ्गो नाच 😁 पद नहुदा लोकन्त्र, मानवअधिकार, कानूनको शासन, फाइल खोल्ने, विदेशी शक्तिको चाल रे । 😁। आट छ भने गर न अझै ७ दिन मुलुकको कार्यकारी प्रमुखमा छस । के के मन लाग्छ किन रोएको ?
@ranamagar433
@ranamagar433 18 күн бұрын
@@bp-khatriLado kha kalo kangresh muji
@SangeetBaniya-e6v
@SangeetBaniya-e6v 18 күн бұрын
ज्ञनेन्द्र साहीको कुरा एक दम ठिक छ सक्छौ भने अझै ७ दिन बाकी छ।गफ मात्र नलगाउन रबि गफा डि
@user-yb7nj8hl4u
@user-yb7nj8hl4u 18 күн бұрын
ज्ञानेन्द्रलाइ support गरौं ।
@bp-khatri
@bp-khatri 18 күн бұрын
ज्ञानेन्द्र शाहीको पक्षमा छु । मुजिहरु देश रोइराछ प्राकृतिक प्रकोभको चिन्ता छैन ।
@surajadhikari2640
@surajadhikari2640 18 күн бұрын
ज्ञानेन्द्र शाही बाहेक का अरु बुख्याचा हरु को त के सुन्नु भनेर बन्द गरिदिए ।।
@manabayer3733
@manabayer3733 18 күн бұрын
❤🇳🇵🧑‍✈️🇳🇵♥️
@Hello_jholey_janta
@Hello_jholey_janta 19 күн бұрын
1000% right kura gynendra shahi🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵.
@manabayer3733
@manabayer3733 18 күн бұрын
♥️🇳🇵🧑‍✈️🇳🇵♥️
@manirai807
@manirai807 19 күн бұрын
त्यरिमा गदाह हौ कुकुर हौ आम नेपालीले कर तिरेका खाका छौ जे पाए त्यही बोलेको छ भ्रष्टाचार गरेका छौ लाज सरम छैन!
@nunbahadurgaha7331
@nunbahadurgaha7331 18 күн бұрын
Mananiya gyanendra shahi ju correct vanu vayo ❤❤❤❤❤❤❤❤
@raiuttam10
@raiuttam10 18 күн бұрын
जाठ हो काठमाडौ डुब्नू लागि सकियो थाहा छैन कुर्सीमा झगडा गरि राख सबै कुर्सीमा मर्ने रैछौ उता जनता पानीमा डुबान छ यस्ता यस्ता नेता लाई भोट दिएर बिजोक रमाइलो भै राछ !!
@user-hy9xr2nj1r
@user-hy9xr2nj1r 18 күн бұрын
३० दिनको अवधिमा जति छ जम्मै फाइल खोलेर देखाउन त यो सरकारलाई हामी जनता पनि समर्थन छ।
@kamalshahi1554
@kamalshahi1554 19 күн бұрын
जंगलिलाई घर ल्याउने कामले देश कंगाल भयाे चप्पल लगाउने ६० लाखका घडी भिर्ने भङ
@Eklo_Aakhir33
@Eklo_Aakhir33 18 күн бұрын
हेर्दा/हेर्दै, ज्ञानेन्द्र_शाही जस्ता प्रतिगामीहरु पो सांसदको शान भएका छन् भने नयाँ अनी अग्रगामी भनाउदोहरु त्त चुत्था र भातमाराहरु मात्र निस्किए;👈
@dashashakya9680
@dashashakya9680 18 күн бұрын
100;right gyanendra shahi ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@bhimgiri3788
@bhimgiri3788 19 күн бұрын
Jai raprapa. 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@rajendrashrestha5573
@rajendrashrestha5573 18 күн бұрын
कहिले रास्वपा दहिको रुप धारणा गर्दै बिरालोको साक्षी बस्न पुग्छ, कहिले राप्रपा साक्षी बस्ने तर्खरमा । हैन यी साना दलका माझीहरु ठुला माझीहरुबाट चुहाएको जुठोमै रमाएर देशमा तमाशा देखाइरहने हो की क्या हो, क्या गजब छ बा ..।
@ashalimburai5095
@ashalimburai5095 18 күн бұрын
Shahi jyu 100% sahi 👍
@happyshrestha2017
@happyshrestha2017 19 күн бұрын
यो सरकार राम्रो संघ चल्द थियो। तर प्रचण्ड जि ले मै खाउ मै लाउ सुख सएल म नै मात्रै गरौ , भन्ने हिशाबले बस्यो। म कस्को कारण ले आज सरकारमा छु। सबैलाइ बनाएर राख्न सकेन। मिलाउदा मिलद थियो।
@jumgurung-xq4or
@jumgurung-xq4or 19 күн бұрын
Gyanendra sahi Right ❤😂🎉😢😮😅😊
@sureshtamang6055
@sureshtamang6055 18 күн бұрын
Gyanedra raute mug ho
@tekbahadurchand3386
@tekbahadurchand3386 18 күн бұрын
Sahi ji jindhabad
@madhavthapaliya9904
@madhavthapaliya9904 19 күн бұрын
Very good shahi sir
@kissnachhetri5034
@kissnachhetri5034 18 күн бұрын
ज्ञानेन्द्र शाहिको कुरा १००% सहि छ👍️👍️👍️👍️
@DiluThakuri
@DiluThakuri 18 күн бұрын
ज्ञानेन्द्र ज्यु धन्यवाद
@user-nx8be7yb6m
@user-nx8be7yb6m 18 күн бұрын
ग्यानेन्द्र जि फाइल खोल्ने भनेको किताब पल्टाएर पढ्ने जस्तो हैननी राजा प्रमाण जुटाउनु पर्यो प्रक्रिया पुर्याउनु पर्यो अदालतले आदेस दिन पर्यो टाईम लाग्छ त
@dineshbista946
@dineshbista946 18 күн бұрын
कसैले कसैलाइ नैतिकता को पाठ नसिकाए पनि हुन्छ।।।।।। यो सबै नाटक हो।।।
@khadkabishnu4965
@khadkabishnu4965 19 күн бұрын
Wow ganedra ji wow
@surja79
@surja79 18 күн бұрын
100%समर्थन मान्ने ज्ञानेन्द्र शाहि ❣️🇳🇵
@lalitbahadurrawal1492
@lalitbahadurrawal1492 18 күн бұрын
सम्झौता पनि राती भुत निस्कने बेलामा दुई दलको , म, त, हाम्रा नेतहरु केही काम गर्दैनन् सोच्दथिए, तर बीहना ४ बजे देखि राती बाह्र,एक बजे सम्म न सुतेर जनताको लागी काम गर्दा रहेछन भन्ने कुरा पनि थाह पाए।
@ajayshah3580
@ajayshah3580 18 күн бұрын
Gyanendra shahi le sahi kura garnu vayo..
@rsdulal5295
@rsdulal5295 18 күн бұрын
यी सबैलाई त्येहिं भित्र आगो लगाएर मार्नुपर्नी ।
@kamalbhandari8825
@kamalbhandari8825 19 күн бұрын
हलो माओ आफूसङ्ग हुदा भौमान अरुसङ्ग हुदा बेइमान कुन दुनियाँमा छौ तिमीहरूको लाजनीति देखेर लाजपनी लजाइसक्यो
@happyshrestha2017
@happyshrestha2017 19 күн бұрын
नैतिकता त कसैको छैन । सबै मौका नपाउनु सम्म मात्रै हो। दुस्रा सन्सद मा बोल्नु भएको नैतिकता को पाठ भन्ने सन्बन्धमा , बिस्वासको मत पाएन भने ठुला दल ले सरकार बनाउनु पाउछ भनी सम्बिधान पढेर सुनाउनु भयो। अनि साना भन्द पनि साना पार्टिले अहिले सरकार कसरी चलाएको छ त? सहमतिमा आएमा साना दल ले पनि सरकार बनाउनु सक्छ ठूलो ले पनि बनाउनु सक्छ। संविधान को राम्रो अधायान गर्नु पर्यो। सान्सद जिउ 10:32
@sunilkshetri4483
@sunilkshetri4483 18 күн бұрын
Good luck ganenedra sahi❤🎉🎉🎉
@bambahadurbhujel3883
@bambahadurbhujel3883 18 күн бұрын
सब चोर देश र जनता इनिहरुको लागि कमाइ खाने भाडाे मात्र बनाए मिलि मिलि नेपाल आमाको रगत चुसेर सकाइ सके
@jaybudo4101
@jaybudo4101 18 күн бұрын
Good point Gynendar Shashi
@deepakpoon9679
@deepakpoon9679 18 күн бұрын
Gyanendra shah op👍
@Deva_905
@Deva_905 18 күн бұрын
Good point Shahi sir
@Newsportalnp
@Newsportalnp 18 күн бұрын
यो भाषण संसदमा होइन जहाँ बाट जितेर आएका छन् त्याहाका जनता लाई सम्झाउन जरुरी छ। त्यसपछि संसद मा बाद विवाद प्रतियोगिता खेल्न आवश्यक पर्दैन होला कि?
@nepaliexarmy3625
@nepaliexarmy3625 18 күн бұрын
रवि भन्ने ब्यक्तिलाइ जुताको माला लगाउछन अब सहकारी पिडित जनताले फटाहा गफाडि महाठग यस्ता त नेता छन ग्यानेन्द्र शाहि सङ्ग सिक नेता कस्तो हुनुपर्छ !
@Mr-Hukumbasi
@Mr-Hukumbasi 18 күн бұрын
काले काले मिलेर खाउ भाले
@milanxetri780
@milanxetri780 18 күн бұрын
बिचार यो मिडिया देख्दा दया लाग्यो गगन अनुहार बिना त २ कैडिको पनि नहेर्ने रहेछ भन्ने बुझियो
@user-xp9sr5iu6d
@user-xp9sr5iu6d 18 күн бұрын
100%?right kura garnu vyo sir
@raiuttam10
@raiuttam10 18 күн бұрын
तिमिहरु को दिन सकिन्दै छ अब ०८४" भोट माग्नु आउलाउ!!
@kamalsubedi3379
@kamalsubedi3379 18 күн бұрын
Yes
@rajkumarpandey7308
@rajkumarpandey7308 18 күн бұрын
Aamale and congress both party are rip
@unique_tc1636
@unique_tc1636 18 күн бұрын
Sambidhan ko niyam anusar agadhi badhnu parxa PM jyu
@surendrakajeepradhanang6877
@surendrakajeepradhanang6877 17 күн бұрын
साँच्चिकै मर्द र भात खाने सांसद त ज्ञानेन्द्र शाहीमात्रै देखियो त !
@DilTamang-dk3lz
@DilTamang-dk3lz 18 күн бұрын
Sahi Kura gyanendra ju !
@anitagiri5551
@anitagiri5551 18 күн бұрын
जे बोल्नु भयो ठिक बोल्नु भयो ज्ञानेन्द्र शाही ले ।
@ChetanJoshi-ul3li
@ChetanJoshi-ul3li 19 күн бұрын
किन सुरक्षा दियको कायर यिनलाई हामी जन्ताले के लड्न पठायका हाैकि काम गर्न शाला हरु गोलि ठोक यिनलाई
@khimlallamichhane373
@khimlallamichhane373 18 күн бұрын
लोउन ग्यानेन्द्र साइ लाई गिर्य मन्त्री बनाउन परो
@santoshbk5800
@santoshbk5800 18 күн бұрын
I am with Ganendra Shahi
@Misspabichhetry9856
@Misspabichhetry9856 18 күн бұрын
भुटानी सरणार्थी काण्ड र गिरि बन्धु काण्ड मा एमाले र काङ्रेस का 90% नेता जेल जान्छन त्यही भएर डराए
@rajsangmi8852
@rajsangmi8852 18 күн бұрын
गिरिबंधु र शरणार्थी काण्ड फायल तत्काल खोल्नुपर्यो।
@saren9133
@saren9133 19 күн бұрын
Raraban harulae SriLanka jasti lakhetnae parx…Giribandhu n sarnathi file kholera janta lae sunaunu parx…
@sukra1900
@sukra1900 18 күн бұрын
Good
@DolrajArjel
@DolrajArjel 18 күн бұрын
Good ganandra sir
@kamalshahi1554
@kamalshahi1554 19 күн бұрын
माओ जस्ता लजित नेता काेहि छैनन्
@sunainachaudhary8a279
@sunainachaudhary8a279 18 күн бұрын
Gyanenenndra sahi Kagres Kantipur KO Chamcha ho
@damarpun4623
@damarpun4623 18 күн бұрын
ओलि का पुत्र योगेस लाई सविधान कानुन को क पनि थाहा छैन कि क्या हो ।
@zanakkatuwal6649
@zanakkatuwal6649 18 күн бұрын
आफ्नो नेता जोगाउने खेल हो चोरहरुको
@SurajGc-gu1eq
@SurajGc-gu1eq 18 күн бұрын
Gyanendra sahi ko kura akdam sahi ho
@MKLamavlog
@MKLamavlog 18 күн бұрын
100 Right
@SankarranaRana-ms6op
@SankarranaRana-ms6op 18 күн бұрын
Jaya ganti 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@learnerlife5510
@learnerlife5510 18 күн бұрын
मुजि कुर्सी खुसकीन लाग्यो अनी फाइल खोलेर रे मन्त्रालयमा बसेर लामखुट्टे धपाइबस्छ।
@nepaliexarmy3625
@nepaliexarmy3625 18 күн бұрын
Great Leader Gyanendra
@bhupendraadhikari9151
@bhupendraadhikari9151 18 күн бұрын
Right
@syangtangange9971
@syangtangange9971 18 күн бұрын
मरे पनि छोट्नु हुदैन
@MonkE-pz7ww
@MonkE-pz7ww 18 күн бұрын
Madhav Sapkota ko kura thik lagyo
@user-ck2os5lh3k
@user-ck2os5lh3k 18 күн бұрын
🎉🎉🎉
@user-jl7ob6jj3d
@user-jl7ob6jj3d 18 күн бұрын
साला बेजती को भादो हरु लाज छैन बर्स दिन को सर्खार हरु
@Indradhami-ni7yi
@Indradhami-ni7yi 18 күн бұрын
Madhav sapkota 100%
@kharel4509
@kharel4509 18 күн бұрын
सब का सब चोर हौ सम्पती कसरी कमाउने भन्नी मात्रै छ😂😂😂
@rajkumarkc7829
@rajkumarkc7829 18 күн бұрын
NGO ko dalali garera desh yesto banaune gada haru thulo kura garne?
@sagarpoudel9724
@sagarpoudel9724 18 күн бұрын
हेर छटपटाहट सिन्धुपाल्चोकको लङगुरे बाँदर 🐒 ले नैतिकता सिकाउछौ । तिम्रो बिगतका घटना हेर त नैतिकता कहाँ गएका थिए !!
@dayangpatrict9188
@dayangpatrict9188 18 күн бұрын
gayendra shahi kura thig cha
@user-ln4hn1bh4i
@user-ln4hn1bh4i 18 күн бұрын
Gyanendra shahi 🔋 😊
@prasadjeshi2101
@prasadjeshi2101 18 күн бұрын
🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏
@rabinoli187
@rabinoli187 18 күн бұрын
न पोथी न भाले नेकपा एमाले
@perrysanglamatamang7429
@perrysanglamatamang7429 18 күн бұрын
its easy to say...gyandra bro grehaamantrii bhayako dekhnu maanxaa
@user-pn5ck1hv4h
@user-pn5ck1hv4h 18 күн бұрын
राजाको भुसिया कुकुरशाला ज्ञानेन्द्र शाही रवि र प्रचण्डको मात्र विरोध गरिरहेको छ अरु काम छैन।
@deepakbhandari1910
@deepakbhandari1910 18 күн бұрын
भ्रष्ट भ्रष्ट मिलेर देश निल्ने प्रपञ्च
@DamodarKhatiwada
@DamodarKhatiwada 18 күн бұрын
हेर मावबादिकाे राेदन
@surendrabirkarmacharya3713
@surendrabirkarmacharya3713 18 күн бұрын
अब शुद्द को बांकी छ?के के बहाना बनाउन बाकी छ?? एउटै प्रश्नको जवाफ के हो ?? यस्तो बिषम परिस्थिति ( बिषेश अबस्था) बनाउन को जिम्मेबार?? कसैले जिम्मेबारी लियको छ? देशमा भैईरहेको, बाढी बाट ग्रस्त जनताको समस्याको समाधान खोज्नु पर्ने संसदमा, उसले उसलाई ,उसले उसलाई आरोप प्रत्यारोपन गरिरहेको छ।धिक्कार छ यस्ता यस्ता हरू लाई ,,,,
@rabikc8852
@rabikc8852 18 күн бұрын
योगेस जि तपाईं जस्तो दहि चिउरे नेता कोहि छैन? कहिले वलिको पछि फेरि माधबको पछि ,अनि फेरि वलि पछि,जसको पछि लाग्दा फाइदा हुन्छ त्यसैको पछि लाग्ने अबसरबादी हुनुहुन्छ हजुर।लाज लाग्दैन,?
@nkedarnkedar1303
@nkedarnkedar1303 18 күн бұрын
यो भट्टराई केटो लाई ताप्लेजुङ जानू बाटो बन्द छ रे,अब कसरी जाने हि??
@mNg1969
@mNg1969 19 күн бұрын
रबी झन पूराना भन्द चूँईया फटाहा गफाडी रहेछ ।
@IbcBudhathoki
@IbcBudhathoki 18 күн бұрын
भोलि पनि राजनीति गर्ने बाटो खुल्ला छ फाइल खोलेर जेल हाले पछि मात्रै 😂
@CrystalVlog-g1r
@CrystalVlog-g1r 18 күн бұрын
Mujii Yogeshe taplejung ma vot magnu aulas kp ko jhole
@mrsawrose8935
@mrsawrose8935 18 күн бұрын
Rabi lamichane le ni guffadi nai vayoo Sarkar ma xainan sarkar ma xainam vanthiyo Huda ni kehi khulkayena Murkha nai banayo janta laii
@yangjikoyelley9033
@yangjikoyelley9033 18 күн бұрын
Home minister Gyanyandra shee laie dinu paercha
@amarmahara7309
@amarmahara7309 18 күн бұрын
माघ जान्न दिन्नौं भन्ने गगने 84सम्म सरकारमा जन्नौं भन्ने गगन 😂😂
@yourgoogle...434
@yourgoogle...434 18 күн бұрын
Ganedra ko swar thulo ani thatya vayeko xa Vanda farak parla ra ..karauda pani khatrai karauxa yr...point rakhnu ma uslai kasle sakxa....aba aune sarkar ma jane vandai xa heram na...😊
@kamalshahi1554
@kamalshahi1554 19 күн бұрын
काेहि काेहि पागल भए
@ukeshregmi6624
@ukeshregmi6624 18 күн бұрын
Hello sarakar ko nikambaa haru plz tapai ko sarkar ajhai xa girinandu bhrastachar garne haru lai thiknus n jail maaa file kholerw ?? K hererw basyaa tmiharu ajha sarkar maa xau t ho swath haru natak besi garnupardainw
@SAARMAN710
@SAARMAN710 18 күн бұрын
Chori chor 😅😅
@rajkumarb.k3051
@rajkumarb.k3051 18 күн бұрын
Phataha yemale Ra Des lutera congres rip
@ramgiri616
@ramgiri616 18 күн бұрын
Ye sabai fata
@GajendraGautam-gw2vj
@GajendraGautam-gw2vj 18 күн бұрын
Aba raute bolne yetti ho aba sarkar ma gayepaxi chup hunxa,
@narendragiri4661
@narendragiri4661 18 күн бұрын
गफाडि रबि लामिछाने 😂
@nirBikramThakuri5
@nirBikramThakuri5 18 күн бұрын
योगेश भट्टराई को बुद्धि
@LoveNepal-u4z
@LoveNepal-u4z 18 күн бұрын
Sata ko lov bichara maubadi ra rasopa ko bijok ruhabasi😂😂😂😂
WHAT’S THAT?
00:27
Natan por Aí
Рет қаралды 13 МЛН
Пранк пошел не по плану…🥲
00:59
Саша Квашеная
Рет қаралды 5 МЛН
Heartwarming Unity at School Event #shorts
00:19
Fabiosa Stories
Рет қаралды 20 МЛН