प्रचण्डले आफू र परिवार मात्र बनाउनु भयो पार्टी चाहिँ सिध्याउनु भयो| Tikaram Yatri

  Рет қаралды 60,731

Tikaram Yatri

Tikaram Yatri

Күн бұрын

Guest: मुमाराम खनाल- राजनीतिक विश्लेषक
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
Program Coordinator- Narendra Bahadur Khadka (Das)
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Music Arranger &Vocal: Arjun Pokhrel
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
KZbin: / @tikaramyatri
TikTok: / tikaramyatri
Tags:
---------------------------
#tikaramyatri
#tamasomajyotirgamaya
#अँध्यारोबाट_उज्यालोतिर
#adhyarobataujyaalotira
#tikaramyatri
#himalayatvpresent
#theyatri
#yatrimedia
#adhyarobataujyaalotira
---------------------------------------
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd

Пікірлер: 119
@tejrokaya3490
@tejrokaya3490 27 күн бұрын
टिकाराम सर को प्रशन गर्ने तरिका अति सरल र सभ्य छ❤
@TheManifesto-hm6hq
@TheManifesto-hm6hq 27 күн бұрын
सुरुमा जनता सङ के आश लिएर गएका थिए प्रचण्ड र अहिले के अवस्था छ ? कमेन्टमा आएर प्रचण्डलाई बचाउने भन्दा कसरी तिन मुख्य भ्रष्ट नेतालाई रोक्ने सोच्न पर्छ।। प्रचण्ड को ओलि को देउबा को पुच्छर बन्नु भन्दा राम्रो र असल काम गर्नेको पछि लाग्नुस । नत्र तपाईंले प्रचण्डलाई तपाईं बचाउनु हुन्छ उता उ तपाईंलाई खाडी लखेटी रहेका छन।। जसले काम गर्छ उस्कै आवाज उठाउनुस , एस्ता बुढा नेताको प्रवक्ता नबन्नुस।।
@Besupportchannel
@Besupportchannel 27 күн бұрын
दाजुको सबै विश्लेषण एक दमै राम्रो लाग्छ
@rijgurung5638
@rijgurung5638 27 күн бұрын
One of the best interviews of Mumaram ji. Thanks a lot. Tikaramji was brilliant in scratching the insightful response. Normally he overshadows his guest...this time was more nuanced and restrained.
@kapilbasnet-qt7ji
@kapilbasnet-qt7ji 26 күн бұрын
मुमाराम खनाल को इन्टरभ्यु लिनु त्यति नयाँ कुरा पाउन सकिन्न।
@mohanghimire9700
@mohanghimire9700 20 күн бұрын
Wonderful analysis!!
@rohittubergaming8086
@rohittubergaming8086 27 күн бұрын
टिकाराम सर मुमाराम खनाल को टोखाको ग्रान्डी टावर मा फ्लाट का बाट आयो ?सोध्नु पर्यो। आफुलाई निकै नैतिकवान भन्नुहुन्छ।
@kiranjoshi4871
@kiranjoshi4871 26 күн бұрын
मज्जा आयो।Both are brilliants .
@rajenkatri3544
@rajenkatri3544 26 күн бұрын
प्रचण्ड को खोइरो खनेर तिमिहरुको चुलो बलेको छ राम्रो गर्नेलाइ यो देश मा टिक्न दिदैनौ
@NepalaB.1
@NepalaB.1 22 күн бұрын
Oi prachande ko gu Khaa maachikne
@thapakamal5261
@thapakamal5261 23 күн бұрын
कडा विश्लेषण ।
@Samaya671
@Samaya671 25 күн бұрын
एकदम राम्रो विश्लेषण❤️🙏
@nepaliboyka7state379
@nepaliboyka7state379 27 күн бұрын
एक दम राम्रो कुरा गर्नु भयो । मान्छे समय अनुकुल परिवर्तन हुन सक्नु पर्छ ।
@lamichhanediwakar25
@lamichhanediwakar25 22 күн бұрын
मावोवादी मा अवसर नपाएसि प्रचन्ड लाइ गालि गरेको सुहाउँदो रहिन्छ विसलेसक न भनेर कुन्ठा ओक्लने मान्छे भन्या भए हुन्थयो यात्रि जि
@KulPrasadSharma-we5hb
@KulPrasadSharma-we5hb 27 күн бұрын
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री को बिषयमा केन्द्रित रहेर छलफल चलाउनुहोस् टिका राम सर
@ateetarjun
@ateetarjun 27 күн бұрын
अब मुमाराम खनाल संग अर्को पाटो देश दर्शनको बारेमा बहस गर्नु पर्छ सर। कती कुरा समय अभावले छुटेको अनुभूत भयो। सकारात्मक अन्तरवार्ताका लागी धन्यवाद!
@AmusedDaisies-zc6yb
@AmusedDaisies-zc6yb 24 күн бұрын
यकदम राम्रो विश्लेषण
@govindamagar2498
@govindamagar2498 23 күн бұрын
राम्रो अन्तवार्तालाई धन्यवाद
@BuddhikalaAdhikari
@BuddhikalaAdhikari 27 күн бұрын
सहि विश्लेषण ।
@NirmalDhami-k7l
@NirmalDhami-k7l 27 күн бұрын
❤❤❤
@sabinashrestha7413
@sabinashrestha7413 27 күн бұрын
टिकाजी हजुरहरुकाे यस्मा गरिएका सम्वादहरु सुने र सम्वादहरु मध्ये सबैभन्दा चित्तबुझ्दाे अनि शहिकुरा प्रचन्दजीले आफ्नु परिवारलाई बाहेक देशको हितमा केहि कामहरु गरेको देखिएन नमन हजुरहरु दुवै जनालाई ❤❤
@ashokadhikari4147
@ashokadhikari4147 25 күн бұрын
यो गु मुमाराम खनाललेचाही प्रचण्ड को बिरोध गर्नु बाहेक के लछारो लाकोछत।अलि बुझेर बिरोध समर्थन गरौन हो।
@youtubeoftheyoutubers200
@youtubeoftheyoutubers200 27 күн бұрын
टिकाराम सरको प्रश्न गराइमा दम्ब, घमण्ड छैन, अति सरल तरिका ले अतिथि लाई खाटी कुरा उकेल्नु बाध्य पार्नु हुन्छ ।
@santoshgaire8168
@santoshgaire8168 27 күн бұрын
मुमारामलाई ल्याउन टिकाजिलाई वर्षौ लाग्यो है।
@enishchallamabajyu6223
@enishchallamabajyu6223 23 күн бұрын
महोदय!! प्रचण्ड हुन गरो छ।
@NepalaB.1
@NepalaB.1 22 күн бұрын
Tero baau ko gulo khaa prachande ko gu muji
@krishnapoudel9346
@krishnapoudel9346 26 күн бұрын
उत्कृष्ट बिश्र्लेषण ।
@channeld4641
@channeld4641 26 күн бұрын
शिर्षक जे राखिएता पनि पुरै कार्यक्रममा उठाइएका कुराहरू रोचक र घोचक छन्। धेरै धेरै धन्यवाद।
@haveyoursaynepal
@haveyoursaynepal 26 күн бұрын
बहुत थोरै interview मा यात्री दाइ convinced and motivated देखिनु हुन्छ जुन आज देखियो र नाक का फोहरा धेरै पटक फुलेको देखियो
@JayDevSingh-tm7zl
@JayDevSingh-tm7zl 22 күн бұрын
एउटा गतीलो नेता हुन नसकेको बुद्धि जीवी 😂😂😂😂 प्रचण्ड र खनाल सर same to हो
@DineshMG-YouTub
@DineshMG-YouTub 27 күн бұрын
यिनी कसै न कसैकाे स्वार्थ केन्द्रीत भएर आफुलाई धेरै नैतिकवान् बाैद्दिकताकाे पाेकाे बाेकेर प्रचण्डलाई साथ दिन हाेइन सिध्याउन सङ्गत गरे र अहिले प्रचण्डको गलत विश्लेषणकाे खेति गरेर पेट पाल्दै छन् खालि एउटै व्यक्तिमाथि खनियर प्राण धान्ने हरुलाई भन्नुपनि केही छैन अरु कुरा यिनले प्रचण्डको खेदाे खन्नु बाहेक अरु देश र जनताको लागि के गरेको छ र हाे यति विधि हुम्कार ....यधपी म पनि प्रचण्डको कार्यकर्ता हाेइन तर नि उनकाे सङ्घर्ष सिर्फ परिवारकाे लागि मात्रै थियाे र थियाे भने प्राय सबै नेताको छाेराछाेरि अमेरिका अष्ट्रेलिया सेफ हुदा उहाकाे छाेराछाेरि त कि गाेलि पिलाउने कि गाेलि पिउने भनेर सङ्गै हिडाए अनि सन्तानकै लागि भएत त्यसाे पक्कै हुदैन थ्याे किनकि सन्तान नै सकिन्छ भने केका लागि गर्थे हाेला र ?? अब त यति भन्छ यिनलाई हेरेर र अहिले देखेका परिघटना हेर्दा देश सिध्याउने बाहुन नै हुन् एउटा बाहुन् ले अर्को बाहुनकाे प्रगति नदेख्ने यहि हाे कारण केही नहुनु।
@dhrubapaneru6475
@dhrubapaneru6475 27 күн бұрын
❤Good news for civilian
@akroshthapa5352
@akroshthapa5352 27 күн бұрын
मलाई सबैभन्दा मन पर्ने प्रस्तोता, प्रष्टवक्ता आदरणीय श्री टिकाराम यात्री ज्यू, विशेष नमन्
@mohangurung1181
@mohangurung1181 27 күн бұрын
This man is absolutely political savvy. He has sea knowledge about politics of world
@purushottamaryal6751
@purushottamaryal6751 27 күн бұрын
मुमारामजीको विश्लेषण अत्यन्त राम्रो लाग्यो
@crea5091
@crea5091 27 күн бұрын
Ekdam ramro explain !!! good one
@ghanshyambam4597
@ghanshyambam4597 27 күн бұрын
उत्कृष्ट विश्लेषण ❤❤
@sagarpandey5207
@sagarpandey5207 23 күн бұрын
केही बेतिथी केलाइए , तर गिता सारमा भने जस्तो भबिस्यमा जे हुन्छ राम्रैको लागि हुन्छ भनेर बस्ने जमात र अब हामिले आफ्नै तरिकाले भबिस्य बदल्नु पर्छ भन्ने जमात बिचको प्रतिस्पर्धा विद्यमान छ र शक्ति संघर्षबाट त्यसले रुप ग्रहण गर्ला , नेपाली राजनीति नसुध्रनु दुर्भाग्यपूर्ण छ ।
@rameshashafal3712
@rameshashafal3712 27 күн бұрын
मन प्रस्नर सरल बुझन सकिने भाषामा ❤️❤️
@balenmvlog123
@balenmvlog123 24 күн бұрын
लुटतन्त्रको पराकाष्ठा हो सबै
@tankabastola9261
@tankabastola9261 23 күн бұрын
माउबादिकाे अब अस्तित्व सकियकै हाे।किनकि अति भकाे हाे देश र जनतालाइ रुवायर चाैपट भकाे थियाे र अब बाट सकियाे।साथै काङ्ग्रेसको पनि रएमाले लाई पनि सकाै र देश अगाडि बडाै।
@baburamgewali1678
@baburamgewali1678 26 күн бұрын
Nice interview
@bindumayatripathi8488
@bindumayatripathi8488 27 күн бұрын
नमस्कार 🙏🏼🙏🏼 From UK 🇬🇧
@laxmangc7237
@laxmangc7237 27 күн бұрын
Good
@BheemaJoshi-lt8jl
@BheemaJoshi-lt8jl 27 күн бұрын
Good hjr lai ramro kuro garnu parxa
@dhakalsantosh3724
@dhakalsantosh3724 10 күн бұрын
मुमाराम सरसँग भेट्ने मन थियो, तर उहाँको फोन नंबर पाउनै गाह्राे, पाएको पनि संपर्क नहुने पर्छ ।
@dhrubamalla5587
@dhrubamalla5587 25 күн бұрын
Conclusion O.K.!.
@jiwanregmi1720
@jiwanregmi1720 25 күн бұрын
CK Lal ko interview herna man xa .....?
@sunil24538
@sunil24538 26 күн бұрын
अस्ट्रेलिया र चाईनातिर ब्यवासय गर्नेलाई सरकारले निशुल्क जग्गा उपलब्ध गराउछ भनेर साह्रै झुठो कुरा।मेरै भाईले अस्ट्रेलियामा तरकारी खेती गर्दैछन् ।सरकारी जग्गा हरेक १०-१० बर्षमा lease थप्दै गर्नुपर्छ।त्यो बापत land tax तिर्नुपर्छ ।
@asiantimilsina2407
@asiantimilsina2407 25 күн бұрын
Surendra kc ko bhanda dherai factual and sahi bisleshan ho yo
@devendra-s9h
@devendra-s9h 26 күн бұрын
muma sir so rite
@bishalpoudel4954
@bishalpoudel4954 27 күн бұрын
Namaskar Portugal bata
@preamnarayengiri9315
@preamnarayengiri9315 22 күн бұрын
Aaja.shamma.jati..pani.nepal.chhadera..rus.khadi.jane.hune.khane.ra.garibjanata.dherai.chahi.chhabilalm.kai.manchhe.gaye.k.tapain.haru.lai.thaha.chha
@prakasharyal5449
@prakasharyal5449 26 күн бұрын
Muma ram dherai ramro lagxa
@dipeshbabu2313
@dipeshbabu2313 27 күн бұрын
अरुको भन्दा विश्लेषण तपाईँको राम्रो लाग्यो।
@youtubeoftheyoutubers200
@youtubeoftheyoutubers200 27 күн бұрын
बिकास का लागी बहस गर्ने गरौं, संबंधित क्षेत्र का बिज्ञ हरु लाई समेट्नु पर्यो..
@BrishTamang-i6i
@BrishTamang-i6i 22 күн бұрын
प्रचण्डलाई गाली नगरे चुलो बल्दैन यी मुमाराम भन्नेको । साला यो देश बिग्रनुमा प्रचण्ड दोष हो ।
@ashokbhusal8400
@ashokbhusal8400 27 күн бұрын
यस्तो राजनितिक बहसको आवश्यक छ
@sureshshah5214
@sureshshah5214 27 күн бұрын
#मुमाराम जि - गणतन्त्र पछि हुनु भएका कुन प्रधानमन्त्रीले गर्नुभएको कामको आधारमा उहाहरुलाइ सम्झनु पर्ने भयेको छ?
@niranjanchapagain6787
@niranjanchapagain6787 24 күн бұрын
ठीक भन्नू भयो प्रथानमन्त्रीसँग फोटो खिच्दा ईज्जत् जान्छ ।
@ItsMe-ix4pq
@ItsMe-ix4pq 27 күн бұрын
वर्तमान वेथिती विरूद्ध आन्दोलन कसरी गर्नु पर्ला?
@abhimanyusiddartha2328
@abhimanyusiddartha2328 27 күн бұрын
म्याउ बादी र प्रचन्ने रहेसम्म देश र जनताको भलो हुदैन हजुर तपाईं हरु दुबैजनालाई धन्यवाद छ
@rajgiri7533
@rajgiri7533 27 күн бұрын
मुमा राम जी लाई बलेन को पार्टी मा ल्याउनै पर्छ।।। अरु पार्टी लाई सिस्नो पानी लाउनु पर्छ।।।
@homkumarshrestha5305
@homkumarshrestha5305 25 күн бұрын
खनाल- निष्कर्षमा कसाईको छुरी हो!
@ashokshrestha6046
@ashokshrestha6046 20 күн бұрын
Prachandra matra hoina aba Deuba, Oli sabaiko yatra samapta tira lagi sakeko cha. Tyo din jaba yee neta haru aru ko bharma chaliraheki chan specially American ra Indian ko bhanda Janata ko bhar baliyo hunchan sabai ko yatra samapta huncha. Perticularly Prachandra matra hoina purana sabai party haru bhrasta nitihin ra tyasmathi haal ko Gathbandan UML ra Nepali Congress ko le ajhai spasta parekicha. Satya yahi ho yo desh ko paristhiti. Jai Nepal!
@kiranshreesh2664
@kiranshreesh2664 27 күн бұрын
देश बनाउने होलानी ? पार्टी बनोस कि नबनोस , देशको नसोच्ने सबै चोर हो !
@prakashdhital3519
@prakashdhital3519 27 күн бұрын
मैले बुझ्दा प्रचण्ड ओलि देउवा बीस को उन्नाइस छैनन् तेति मात्रै हो देउवा र ओलि देश बेचेर रास्ट्रघाती सन्धी सम्झौता गरेर भयपनी कार्यकर्ता संरक्षण गर्छ्न प्रचण्ड ले अबसर नपायर हो वा नमिलेर हो देश बेचेर कार्यकर्ता संरक्षण गरेका छैनन् ।परिवार मोह ले पार्टी सक्दिय । यी तीन पार्टी र तीन नेताले देश लाई अधोगती तिर लैजान्छ्न
@user-tu8lw7mp2b
@user-tu8lw7mp2b 19 күн бұрын
तेसो भए तिमी गएर बनाउन यार गफ नगर यार
@padmapandey7708
@padmapandey7708 27 күн бұрын
प्रचण्ड ले जुन तरिका ले लैजानुपर्न्ने थियो देस लाई उनिले लैजान सकेन्न यश मा उनी मात्र होइन यसमा सबै माओबादि कार्यकर्ता साथै बाहिरि दवाब को कारण ले गर्दा पनि अहिले को यो अवस्था मा आइपुग्यो जस्तो लाग्छ जुन उनले बाहिरी दवाब लाई जित्न सकेन्न र आफ्ना खराब कार्यकर्ता लाई हटाउन सकेन्न जुन आफै पतन हुन पर्न्ने भयो 😢
@handsomegurung5376
@handsomegurung5376 27 күн бұрын
मुमाराम ले भित्तो चिथोरेका मात्र हुन
@matribhumiko-maya
@matribhumiko-maya 27 күн бұрын
भारतीय जासुसी संस्था रअ र भारतीय काङ्ग्रेस द्वारा गराएको माओवादी सशस्त्र हिंसाको बारेमा पनि प्रश्न सोध्नु पर्ने हो पत्रकार ज्युले। नेपाली सेनाका गुल्महरुमा आक्रमण गर्न जादा घाइते भएका सम्पुर्ण माओवादी छापामारहरुको उपचार भारतमा कसरी सम्भव भयो भनेर प्रश्न सोध्नुपर्ने हो
@DeepakNiraula-po6cy
@DeepakNiraula-po6cy 27 күн бұрын
हिंजोको कार्यक्रम साह्रै राम्रो
@nemraj123
@nemraj123 27 күн бұрын
केपि र शेर बहादुर ले प्रत्येक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुखको व्यवस्था हुने गरेर संविधान संशोधन गर्छ भने त्यो सकारात्मक र देशको संउन्नतिको मार्ग बन्न सक्छ, नत्र काले काले मिलेर खाउ भाले बाहेक केही नापिन्न ।
@basudebkoirala9486
@basudebkoirala9486 27 күн бұрын
Tikaram sir kaile ho saurab sir ko palo???
@kamalgurung8825
@kamalgurung8825 27 күн бұрын
यति बोल्न त पाएका छन नि बिचारा धन्न माने पनि नमाने पनि माओवादीको बिद्रोहले नै हो नत्र पहिला कस्तो अवस्था थियो वहालाइ नै थाहा छ नि। हामी 60 बर्ष काटेकालाइ थाहा छन नि तर कसैले बुझ पचाएर बोल्छन् । अब सबै स्वतन्त्र भएर यस्ता भ्रष्ट नेता पार्टी माफियाहरुलाइ ठेगाना नलगाई हुन्न।
@Maile-bb1zp3hs8t
@Maile-bb1zp3hs8t 26 күн бұрын
❤❤❤❤❤🌺🌺🌺🌺🌺💐💐💐🌷🌷🙏🙏🙏🙏🙏🙏🙏🙏
@user-Yamkhadka
@user-Yamkhadka 9 күн бұрын
Kp oli ko view tower samjhini
@DineshMG-YouTub
@DineshMG-YouTub 27 күн бұрын
समकालीन राजनीतिमा प्रचण्ड बाहेक अरुमा खासै आषाभराेषा देख्दिन किनकि प्रचण्ड सरकारमा हुदा केहि आषा लाग्ने काम गर्न थालेकि सरकार ढालिन्छ पहिलो नौ महिना सिक्दै ढालियाे दाेस्राेमा देशलाई चरम लाेडसेडिङ्गबाट मुक्त गरे अनि सम्झौता अनुसार ९ महिनामै सरकार देउवालाई सुम्पिय अनि तेस्रो मात कम्तीमा मानव तस्कर , विभिन्न भ्रष्ट हरु, सरकारि जग्गा तस्करिहरु जेल हाल्न सफल भए याेभन्दा अगाडि त भएकै थियन अनि नेपाल अायल निगम ,नेपाल वायुसेवा निगम, नेपाल विद्युत प्राधिकरणलाई नाफा उन्मुख गराए अनि सबैभन्दा ठुलाे तस्करकाे फाइल गिरिबन्धु र शरणार्थी फाइल पल्टाउदा सरकार नै ढालियाे अनि १ बर्ष भन्दा बढि सरकार टिक्नै दिएकै छैन अहिलेसम्म अनि देउवा र अाेलिले जस्तै २/३वर्ष सरकार चलाउन दिए र पाए भने यस्ता मुला विश्लेषक काे मुखमा माड बन्द हुने पक्का थियाे के गर्नु दिन यस्तै काे सुरुभाछ फेरि यस्ता विश्लेषक काे कुरा सुनेर निराश हुनुभन्दा नसुनेकै बेस् ...एउटै र व्यक्ति र पार्टीको खेदाे खन्ने पनि विश्लेषक हाेइन समाज भाडुवा हाे
@user-tp6nx5vq7x
@user-tp6nx5vq7x 27 күн бұрын
Ramro kuro garnu vo
@dineshrijal5286
@dineshrijal5286 27 күн бұрын
प्रचण्ड पक्कै पनि नराम्रो हो तर सेरेर केपी ओली भन्दा चाहिँ थोरै तै बिषेक चाहिँ हो तर यो मान्छेले चाहिँ प्रचण्डलाई नराम्रो भनेर पैसा कतैबाट पाउने र आत्मसन्तुष्टि लिन खोज्ने मनोवृत्ति चाहिँ रहेछ।
@jeetsingh2346
@jeetsingh2346 27 күн бұрын
Nepal ma yedi netaharu gatila bhai diyeko bhaye hamro desh sworg thiyo haami Nepali haruko samajh yeti ghulmil bhayer baseko x ki tesko kalpana nai garn sakidain tr ahile aayer pashima sanskriti ko nakkal garer samjh bhadin lageko x
@gangaprasadkafle2825
@gangaprasadkafle2825 27 күн бұрын
सात प्रदेसका प्रमुखका नाम आउदैन भने के राजनैतिक बिस्लेसक हाउ /
@gyanendraneupane7886
@gyanendraneupane7886 26 күн бұрын
Yi aalochhak matrai vaya aafnu khai bhumikama vayapo jimma linu ra dosh lagaunu ati gafadi lagay yi bhuddhijibi
@rajukafle9007
@rajukafle9007 26 күн бұрын
yin le parchanda patan vaya bhanna layako 5 barsa vayo khai ta pm vaya kere k bislesan garxau mahodaya
@user-sw1cg3mk4l
@user-sw1cg3mk4l 27 күн бұрын
टिकारामको कार्यक्रम भएर मात्र हेरेको यस्ले अस्ति रबिले पार्टी सक्यो भन्दै थियो आज प्रचण्डले थाङ्ने मुला ।
@chringibigiri7777
@chringibigiri7777 25 күн бұрын
भगौडाको कुरा !
@jayprakashkurumbang3214
@jayprakashkurumbang3214 24 күн бұрын
Machikne tapare ghumaera kura nagar chor daka marchass
@ujwalchaudhary-n8x
@ujwalchaudhary-n8x 26 күн бұрын
Goru bisalesak
@NilkanthaPandey-m7h
@NilkanthaPandey-m7h 26 күн бұрын
यो मान्छेको घरमा खसीको मासु खान मन लाग्यो भने माओवादी र प्रचण्डलाई गाली गर्छ ।
@ngtm2.8
@ngtm2.8 27 күн бұрын
यो ओलिको भरौटे रवि र प्रचण्डले देश बिगार्यो भन्दै हिड्छ
@surendralingdam3787
@surendralingdam3787 26 күн бұрын
चिकेराम भाई .. 😂
@vishalshahi8022
@vishalshahi8022 27 күн бұрын
Aba Saurav !!
@yubakvlog
@yubakvlog 27 күн бұрын
हत्यारा प्रचण्डेको औकात छर्लङ्ग भो नि यार ।
@user-hg1zs9vq2v
@user-hg1zs9vq2v 7 күн бұрын
Aannta ji hoiina aannata muji /janardan ji hoiina janardan muji vannuu parne vo sir / katha yeso vanxa /
@GajendraGautam-gw2vj
@GajendraGautam-gw2vj 26 күн бұрын
Kp ko jhunda ho yo,
@prakashdhital3519
@prakashdhital3519 27 күн бұрын
बोका जस्तो बोलेर पत्रकार भको सिसि धमला। ज्ञान बुद्धि ले भका टिकाराम यात्री
@krishnashiwakoti8790
@krishnashiwakoti8790 27 күн бұрын
Paalo saurav ko aba
@hastamahatara-fu3tk
@hastamahatara-fu3tk 20 күн бұрын
Yo khanal khate ho
@samratsabitrabhusal6713
@samratsabitrabhusal6713 27 күн бұрын
PRACHANDA LAI KHULAUNI KAAM NAGARA DAMANA HO:
@ramhariregmi2701
@ramhariregmi2701 27 күн бұрын
यो टिकाराम यात्रीले भन्ने मान्छेले अहिलेको दिन खोजेको सन्देश के हो ??? खाली के. पी. वलिको झोले बनेर उनैको डिजाइनमा प्रचण्डलाई खुइलाउन यस्ता कुपात्रलाइ बोलाएर अनावश्यक कुरा गर्दै, आफू वलिको ईमानदार झोले भएको कुरा
@mahalaxmi9161
@mahalaxmi9161 27 күн бұрын
K ko ragnitik bilaysak khai pani bislasak hoina yo phhata ho ta pani baburam sagha gako hos parti lai suidrid garay ra ganu parny hoina kina bhagako yasto sorthi phatta ko desh lai k yogdan deako xa tika ram lagthio aba murkha murkha lai liyar aauxa higo janta lai bhram rakhnay manxay ho
@homgurung7189
@homgurung7189 27 күн бұрын
❤❤
Brawl Stars Edit😈📕
00:15
Kan Andrey
Рет қаралды 5 МЛН
Whoa
01:00
Justin Flom
Рет қаралды 57 МЛН
Секрет фокусника! #shorts
00:15
Роман Magic
Рет қаралды 77 МЛН
News24 Nepal
News24 Nepal
Рет қаралды 16