प्रचण्डले राजीनामा नदिने, अब कसरी बन्छ कांग्रेस-एमालेको सरकार ? -NEWS 24

  Рет қаралды 52,523

News24 Nepal

News24 Nepal

4 күн бұрын

प्रचण्डले राजीनामा नदिने, अब कसरी बन्छ कांग्रेस-एमालेको सरकार ? -NEWS 24
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Пікірлер: 82
@chhongnurisherpa8534
@chhongnurisherpa8534 2 күн бұрын
यो १महीना भित्र सबै ब्रास्टाचरी हरु दुलो चाटाउनु पर्छ सबै लाई जेलमा कोचेरा मात्र सरकार छोड नु होला
@alxra1_e909
@alxra1_e909 2 күн бұрын
अब त यिनी हरुको आदेस पियन ले नि मान्दैन
@uddhabkarki5324
@uddhabkarki5324 2 күн бұрын
तेहि भनेको अब त उल्टै प्रहरी ले मन्त्री लाई भित्र हाल्छ​@@alxra1_e909
@baburampaudel6068
@baburampaudel6068 2 күн бұрын
देश वचाउनको लागि राजिनामा न दिने राम्रै हो !
@user-hd7gz2jf8w
@user-hd7gz2jf8w 2 күн бұрын
यी पापिहरु सरकार फेरि राख जनता भाड मे जाओस ।। यिनिहरु को मर्ने दिन चाहिँ कहिले नआउने रहेछ ।।
@Rasuwachautarichannelcom
@Rasuwachautarichannelcom 2 күн бұрын
प्रचण्ड ले राजीनामा दिनु हुदैन
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq 2 күн бұрын
सम्बिधान अनुसार केपी ओली कसरी केपी प्रधानमन्त्री बन्छन सेर बाहादुर पो बन्छन प्रधानमन्त्री।
@gurungkarna4868
@gurungkarna4868 2 күн бұрын
very गूड् यो हुनु ठिक थिएन यो दुइटा गद्दार मिल्यो भने भ्रष्टाचार जोगाउने खेल हो सचेत जनता 😂❤🎉😢
@ashishkarn526
@ashishkarn526 2 күн бұрын
हाम्रो देशमा अरु केही नहुने ,प्रधान मंत्री परिवर्तन हुने,राजनीति स्थीर नहुने,विकास क्षेत्रमा कार्य नहुने,जनता सधैं अलपत्रमा रहने,हेर्दा हेर्दै सब जनता हरु देशमै नहुने ।
@Itsmeriyal-d3h
@Itsmeriyal-d3h 2 күн бұрын
काले काले मिलेर खौ भाले
@rameshkandel3814
@rameshkandel3814 2 күн бұрын
काले काले मिलेर खाउ भाले हो सबै जनता लाई बिकुप बनाउने काम भाको छ
@kokilajuwa2736
@kokilajuwa2736 2 күн бұрын
सरकार कुनैहालतमा नछोड्नु होला जनताहरुलाइ गुहार्नु होला । जयदेश ।
@InfinityHub07
@InfinityHub07 2 күн бұрын
यी बुढाहरु कैले मर्छन् 2084 मा balen लाई भोट दिएर बहुमत ले जीतिउनु पर्छ । नेपाली जनता भेडा हैनन् ,सबै नेपाली १ हुनु पर्छ । जय नेपाल 🇳🇵
@dasrathnepallimbu3644
@dasrathnepallimbu3644 2 күн бұрын
प्रचण्ड ले भ्रष्ट हरुलाइ जेल हाल्दा भ्रष्ट हरु मिलेका छ्न जन्ता गुहार्नु हामी ठिक पार्छौ
@balarampandey6837
@balarampandey6837 2 күн бұрын
इनिहरु लाई अब जनताले मार्नुपर्ने दिन आयो ।
@user-wo3fs8yw3s
@user-wo3fs8yw3s 2 күн бұрын
गृहमन्त्री ज्यु अब १महिना भित्र तपाइको पनि पावर देखाउने पालो आयको छ आफ्नो पार्टिलाइ कसरी लाने हो तपाईं को हातमा छ देखाउनुहोस पावर ।
@thapabikashbikashthapa931
@thapabikashbikashthapa931 2 күн бұрын
Good idea
@bgcreation9577
@bgcreation9577 2 күн бұрын
नया सरकार होइन जनतालाइ बेकुब चाहि नराम्ररी बनाए किनकि गिरिबन्धु र भुटानि शरणार्थिको फाइल जोगाउने स्पष्ट खेल हो यो-सबैभन्दा धेरै भ्रष्टहरु को मिलन भएको छ फेरी
@Operator7046
@Operator7046 2 күн бұрын
गल्ति जनताको नै हो । एता खांडिको घामले ढांड सेक्दा मात्र होस आऊछ तर ढिलो भइसकेको हुन्छ ।अलिक पछि अमेरिकीहरूले नेपालीलाई अफगानिस्तानको मान्छेहरूलाई झै गर्छ, त्यसबेला नेतालाई दोष नदिंऊ ।
@janakidahal2200
@janakidahal2200 2 күн бұрын
फटा नेतालाई twilet मा थुन्नुपर्छ
@cutepets2739
@cutepets2739 2 күн бұрын
84 मा आअाेस न यी शरणार्थीहरु गिरिबन्धु चिया पत्ती पिउदै भाटै भाटाले लखेत्ने हाे ।
@user-ug1ms6ur9f
@user-ug1ms6ur9f 2 күн бұрын
प्रचण्ड लाई 5000 को ज्यान मुद्दा लगाउ सर्वोच्च ले वर्खास्त गर्छ।
@Mr.savage777
@Mr.savage777 2 күн бұрын
अब नेपालमा चोरहरूले जे गरे पनि हुने भएछ मन परि गरेर देश लुट्ने ।अब अन्तिम बिकल्प भनेको नेपालमा दरबार हत्याकाण्ड जसरी एउटा काण्ड गरेर सबै यो चोरहरूलाई मार्नु पर्छ। अति अत्याचार भयो चोरहरु को मनपरि नेपालमा।
@ujwalkarki3776
@ujwalkarki3776 2 күн бұрын
दैचिउरे नेताहरू देशमाको चिन्ता भन्दा कुर्सी को चिन्ता भ्रष्टाचार गर्न न पाईने होकी भन्ने चिन्तामा रहेको देखियो
@msk98098
@msk98098 2 күн бұрын
Kasto rajneeti ho yaar opposite nai opposite sanga khursi ko lagi milxa
@dalmanbomjan7935
@dalmanbomjan7935 2 күн бұрын
खोलेको फाईललाई कारबाई तुरुन्तै गरिहानु
@MusundreGaha-uq1me
@MusundreGaha-uq1me 2 күн бұрын
जाे जाेगी आएनी कानै चिरेकाे
@Whatisthiscountry98
@Whatisthiscountry98 2 күн бұрын
सपना अरे 😂😂12 भाई पनि सपनामा यैठन लेख।
@kapilkatuwal7291
@kapilkatuwal7291 2 күн бұрын
योवोलि र योलठेबरो सेरे छि छि छि इनका कार्यकर्ता कसरि देसर जनताको अगाडि मुखदेखार हिडछन
@tekkarki8900
@tekkarki8900 2 күн бұрын
Prachanda ji le rajinama nadiyera PM ko pad tettikai kayam narahala kyare, baru Prachanda ji le PM ko kursi ma basda machine gun liyera basnu bhayo bhane chahi PM ko kursi alikati surakshit hunthyo ki ?????
@maniactivities5928
@maniactivities5928 2 күн бұрын
Naitikta nai rahena hai
@user-ox2cw4wv2x
@user-ox2cw4wv2x 2 күн бұрын
Sabailai kochnu parxa raji nama dinu hudaina😢😢😢🎉🎉🎉😢😢😢🎉🎉
@user-go5sx2of4b
@user-go5sx2of4b 2 күн бұрын
जनताको पैसामा धेरै मन्त्री बदल्नु भन्दा बरु देश विकास गरेर देखाउ। मन्त्री बनेर के पाउँछौ देश विकास गर न भोलि छोरा नातीको पालालाई पनि सपना तिमीहरुकै लिरहन्छन्। जस्तै राजाको सपना अहिले जनताले लिएको जसरी तिमीहरूको नि हाम्रा नेताले गरेका थिए र आज यस्तो भयो भने जनताले तारिफ गरुन्❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
@Sulove377
@Sulove377 2 күн бұрын
kale kale miler khane Vaya yo des😢😢😢 Chor haru
@prakashrijal8368
@prakashrijal8368 2 күн бұрын
चलख़ेल गर्ने भन्नुस😂
@ShankarAdkhari
@ShankarAdkhari 2 күн бұрын
आत्तिएको अबस्था
@user-de7pz3fg9y
@user-de7pz3fg9y 2 күн бұрын
Chandra bhandari lai pardhanmantri banau
@nepalitube8750
@nepalitube8750 2 күн бұрын
मध्यावधि चुनाव आवश्यक छ ,यो नेताहरूको नाटक धेरै भयो ,
@rtndhurbarajgiri2766
@rtndhurbarajgiri2766 2 күн бұрын
It is certain that soon Nepal will not be on the world map because of stupid leadership.nepali people are so unlucky 😢😢
@AshmitaPradhan-um8en
@AshmitaPradhan-um8en 2 күн бұрын
Kepi mantiri
@rueo6546
@rueo6546 2 күн бұрын
पहिलो चरणमा कसरी बन्छ ओली नेतृत्वको सरकार प्रचण्डले राजीनामा नदिने भनेको छ त्यसो हुँदा यता प्रतिनिधि सभामा सबै भन्दा बढी सदस्यता रहेको दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने प्रावधान छ। तर प्रचण्डले राजीनामा दिए भने चै गठबन्धनको प्रतिनिधिसभाको सदस्य प्रधानमन्त्री बन्न सक्छ। दोस्रो तरिकाले मात्रै ओली नेतृत्वको सरकार सम्भव छ
@alxra1_e909
@alxra1_e909 2 күн бұрын
कोशी प्रदेश मा त बनेको छ त त्यसरी नै बन्छ
@maniactivities5928
@maniactivities5928 2 күн бұрын
Rukh ra surya lai chetna bhaya
@tekkarki8900
@tekkarki8900 2 күн бұрын
Nepalka pramukh nashakharu ko gathabandhanle deshlai kahan puryaula ta ?? Ukr or Sudn ????
@bhimsendangi9801
@bhimsendangi9801 2 күн бұрын
कुकुरले हड्डी छोड्ला??तर प्रचण्ड भित्रको मासि सम्म चुसेर छोडलान??
@rameshkandel3814
@rameshkandel3814 2 күн бұрын
Yo kunai parti pani thik xaina
@shyamkhatri3903
@shyamkhatri3903 2 күн бұрын
अब बन्ने सरकार जनपृय सरकार हुनेछ । ने का र यमाले को सरकार बनेमा ऐतिहासिक हुने जनताको अपेछ्या छ ।
@ASPIRANT_OF_NASC
@ASPIRANT_OF_NASC 2 күн бұрын
थुइक्क 😂
@Sanskar2938
@Sanskar2938 2 күн бұрын
दही हो
@gautamrajbanshi3614
@gautamrajbanshi3614 2 күн бұрын
Ek mahina bhitra gaddari bhrastachari haru lai jel halnu parchha ani sahi hunchha
@sureshkumarrokamagar1084
@sureshkumarrokamagar1084 2 күн бұрын
राजिनामा नदिय आर्मी लगायर आजिबन काराबास हाल्नु उपयुक्त होला कि
@madanshrestha1441
@madanshrestha1441 2 күн бұрын
प्रचण्ड ले राजीनामा नदिने कुरा यो रून्चे दाउ हो।1 महिना मा के चै हुन्छ र वहुमत पाउछ। झन लाज मर्नू हुन्छ नि
@lamalama8215
@lamalama8215 2 күн бұрын
Dida xai k hunxa ta kangress yemale sarkar le desh ko bikass kaya palat garxa vanne ash xa ki k ho tpai lai
@007robinhoodlove5
@007robinhoodlove5 2 күн бұрын
लाज ,आत्मसम्मान त कसमा छ र ?जो ले जे गरेपनि भैराखेको छ त 😂😂
@007robinhoodlove5
@007robinhoodlove5 2 күн бұрын
​@@lamalama8215 😂😂 सही जवाफ भन्नुभयो । भेडाहरुको सोच नै त्यस्तो हुन्छ क्या के तर्क गर्नु😊 उसलाई राजीनामा दीदा र नदीदा भीन्न भीन्न सम्वीधानका धारा प्रभावित हुन्छन् भन्ने नै थाहा छैन नी🤷‍♂️
@deephealer4461
@deephealer4461 2 күн бұрын
Kailei desh ko barema sochenan..ko pm.banme kasle satta litne..dhikkar sala...25 wata file k khulyathyo sosaki papi haru salmalaye...bishwas ko mat line jel smma sab file kholera jail.kochnus ..we r with u prcahnda n ravi ji.th3 ebst govt ever
@BibasBudhathoki
@BibasBudhathoki 2 күн бұрын
32 La k yatra sho gharchau mula kun heshab ma devendra paudel baula kha chan ki k ho
@sks0403
@sks0403 2 күн бұрын
Kp oli virus raixa ..
@rohitramdalimagar5482
@rohitramdalimagar5482 2 күн бұрын
Ulti aauna laisakyo nepal ko politics dekhera
@user-cg9zv4eb5d
@user-cg9zv4eb5d 2 күн бұрын
Khate haruko mooj xa jaile j man lagyo garne
@मनेपाली
@मनेपाली 2 күн бұрын
Yo desh lutera haru kohi pani banu huna pm 😢😢😢 prachanda zendabad
@rohitramdalimagar5482
@rohitramdalimagar5482 2 күн бұрын
3 ota party..milijuli lutaooo nepal laii tmi haru ko nai xa din...
@user-xy6ly5od2m
@user-xy6ly5od2m 2 күн бұрын
Kurchi ko lagi tana tan ho
@AashaLama-d3u
@AashaLama-d3u 2 күн бұрын
Fatah haru
@Anime-tw4nc
@Anime-tw4nc 2 күн бұрын
2 kale le desh dubauna nai bhaya aaraju bhaju lai bachauna khal thulai khalna bhya
@sandhyakc2476
@sandhyakc2476 2 күн бұрын
Sadhai ae 3 buda haru mattrai mantri hune ra xan hai😡😡😡
@arpanarpokharel
@arpanarpokharel 2 күн бұрын
Aba sab Nepali ek hau..yi buda bhrastaharulai Tudikhelma ubhyau
@baburamtamang1657
@baburamtamang1657 2 күн бұрын
sab ka sab daka lutera haru hun hune kehi hoina😂😂😂😂😂luta daka haru desh banaune hoina Aafu haru banne rahexa
@nimasherpa7927
@nimasherpa7927 2 күн бұрын
Yo muji budo haru lay des sakne vayo
@layamainali1712
@layamainali1712 2 күн бұрын
अब बालेनको साथ लियर जनता लाइ गुहारेर भुटानि र गिरिबन्धु कान्डका नाइकेलाइ घरमै छेकेर आगो लगाउनु पर्छ।
@TulKawar
@TulKawar 2 күн бұрын
32 site le bari neu khoje
@tejendrapun5537
@tejendrapun5537 2 күн бұрын
गाेबर गाेबर मिलेर खाउ भाले देश र जनता लुत्टने खेल भन्दा अरू केही हैन
Дибала против вратаря Легенды
00:33
Mr. Oleynik
Рет қаралды 4,5 МЛН
когда повзрослела // EVA mash
00:40
EVA mash
Рет қаралды 3,7 МЛН
БОЛЬШОЙ ПЕТУШОК #shorts
00:21
Паша Осадчий
Рет қаралды 8 МЛН
Did you believe it was real? #tiktok
00:25
Анастасия Тарасова
Рет қаралды 27 МЛН
प्रचण्डमाथि गगनको गहिरो विश्लेषण
12:12
Sajha Katha - साझा कथा
Рет қаралды 151 М.
Prachanda Govt:- Final Report Card || IN-Depth Analysis
24:27
IN-Depth Story
Рет қаралды 192 М.
Дибала против вратаря Легенды
00:33
Mr. Oleynik
Рет қаралды 4,5 МЛН