प्रचण्डले राजा फर्काइदिन्छन् ? प्रचण्डसँगकाे भेटबारे रवीन्द्र मिश्रकाे अन्तर्वार्ता|Rabindra Mishra

  Рет қаралды 67,928

Aajako Press

Aajako Press

Күн бұрын

Пікірлер: 265
@sitathapa33
@sitathapa33 Ай бұрын
खरो विशलेशन सहि सत्य को आधारमा रबिन्द्र मिस्र जय रास्ट्र वाद जय देश जय नरेश
@ajaymuktan162
@ajaymuktan162 Ай бұрын
Rabindra Mishra Sir🙏🙏
@LokNath123Adhikari
@LokNath123Adhikari Ай бұрын
Right Ravindra Misra Ji
@damodarsilwal
@damodarsilwal Ай бұрын
जय होस्
@ramashankarmahato
@ramashankarmahato Ай бұрын
जय नेपाल जय नरेश अबको बिकल्प नै राजा ज्ञानेन्द्र शाह ❤❤
@hemantasijapati6573
@hemantasijapati6573 Ай бұрын
देशकाे सान , मान र गाैरव फर्काउन राजसंस्था आउनैपर्छ
@imangole3602
@imangole3602 Ай бұрын
Intellectual!
@dhansaud7273
@dhansaud7273 Ай бұрын
रवीन्द्र मिश्र अत्यन्तै बौद्धिक व्यक्ति 🙏🙏उंहाको बौद्धिकता बुझ्न सामान्य मानिसले धेरै अध्ययन गर्नुपर्छ 🙏🙏
@melakc9620
@melakc9620 Ай бұрын
रबिन्द्र जी स्पष्ट बिचार भएको र अनुशासन बुझेको नेता हो । स्पष्ट र संतुलित बिचार राख्नु भएकोमा हार्दिक शुभकॉमना ।नमःॐकार
@kecedu
@kecedu Ай бұрын
Yes please
@kecedu
@kecedu Ай бұрын
Yes please
@Unishagurung123
@Unishagurung123 Ай бұрын
great.
@ABCDEFGHIJK444
@ABCDEFGHIJK444 Ай бұрын
Good analysis ❤❤❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️♥️♥️
@sureshsah4087
@sureshsah4087 Ай бұрын
Real Hero, Rabindra Dai.
@omkhatri2786
@omkhatri2786 Ай бұрын
देश काे लागि चाहिने नेता🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@kulshah9400
@kulshah9400 Ай бұрын
Great good luck Rabindra jiu.
@hembhatta8134
@hembhatta8134 Ай бұрын
राम्रो बिचार रबींद्र सरको। जय रास्ट्रबाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Sumit786sah
@Sumit786sah Ай бұрын
🙏🙏🙏
@BhojrajSubedi-t2n
@BhojrajSubedi-t2n Ай бұрын
रविन्द्र मिस्रा सर नमस्कार 🙏
@sanjaybasnet7985
@sanjaybasnet7985 Ай бұрын
Good words keep it up Rabindra sir I’m with kingdom of Nepal
@bikashsharma2887
@bikashsharma2887 Ай бұрын
अब सबैले आआफ्नो गल्ती सिकार्दै यो देश जोगाउन संबैधानिक राजसस्था र प्रत्यक्ष निर्बाचित कार्यकारी प्रधानमन्त्रीको ब्यवस्थामा जानुको विकल्प छैन ।
@jayprakashkurumbang3214
@jayprakashkurumbang3214 Ай бұрын
Terow chor murti lae raja khultta
@dreamdream207
@dreamdream207 Ай бұрын
Sahi Satya kura garnu vayo 👍👍👍
@dreamdream207
@dreamdream207 Ай бұрын
​@@jayprakashkurumbang3214Tero aakhale dekheko xa murti choreko Tero chor netale ta janta nai bechisake ra desh pani bechna tayari xa bujhis 😡😡😡😡
@rajendraroka3072
@rajendraroka3072 Ай бұрын
​@@jayprakashkurumbang3214तिमिजस्तै गुहु खाने बुद्दिले गर्दा नै हो देश बेग्रेको
@kedarkatwal7160
@kedarkatwal7160 Ай бұрын
😊L😊😊😊😊p😊😊😊plp​@@jayprakashkurumbang3214
@nepalee.podcast
@nepalee.podcast Ай бұрын
यो समाज अहिले यस्तो छ कि रवीन्द्र मिश्र जी हरुलाई देखिसहदैन रबीहरुले गरेको अपराधमा पनि क्षमा दिन्छन् , त्यसैले मुलुक ध्वस्त हुदैछ 😢
@Honest611
@Honest611 Ай бұрын
रबिन्द्र मिश्र एक कुशल बौद्धिक नेता हुन उच्च सम्मान छ यसरी नै प्रखर रुपमा अगाडि बढ्नुस 😊😊
@kripachaulagai5941
@kripachaulagai5941 Ай бұрын
बाबुराम = रबिन्द्र
@rameshkhadkajhapajila5907
@rameshkhadkajhapajila5907 Ай бұрын
सबै लाई मिलान सक्नुपर्छ दुर्गा प्रसाईं लाई साथमा राख्नु रबिन्द्र सर
@manisapkota2642
@manisapkota2642 Ай бұрын
राष्ट्रिय प्रजातन्त्र पार्टी जिन्दावाद sir अगि बढ्नु नेपाली जनता तपाईंको साथमा छौ जय नरेशराज ♥️💝♥️🙏
@cjansapkota
@cjansapkota Ай бұрын
मलाई रवीन्द्र मिश्र सारै मन पर्छ । कारण - थाहा छैन्।
@bharatprasain7349
@bharatprasain7349 Ай бұрын
देशको निकाश एवं सान्त देश को लागि (संबैधानिक राजसंस्था सहित हिन्दुअधिराज्य अखण्ड नेपाल जिन्दाबाद) देश जोगाउने जनता र राजा हो l केहि भष्ट्र नेतालाई जेल कोच्ने हो l l
@JayaprakashMalla-l8b
@JayaprakashMalla-l8b Ай бұрын
Good luck Rabindra sir ❤❤❤
@lalbahadurbudha8323
@lalbahadurbudha8323 Ай бұрын
Good parasna Rohit ji 👍💐❤️🇳🇵🇳🇵🇳🇵
@dhorpatantravelsofficial396
@dhorpatantravelsofficial396 Ай бұрын
रबिन्द्र जी मान्छे राम्रो लाग्छ १ पटक उहा को काम कस्तो हुन्छ हेर्नु मन छ
@nayanepal7084
@nayanepal7084 Ай бұрын
अरू चाहि जे सुकै होस् । जिन चाहि सत्य मा आधारित हुनु पर्यौ। अब प्रचण्डेको संगत गरे रबिन्द्रा र राजा को जिन पनि दुर्गन्धित घृणित तानाशाह बाऊनवाद को जस्तो नाङ्गिनेछ। जब जिन सत्य मा आधारित हुदैन.....।
@SudanBudhathoki-x3z
@SudanBudhathoki-x3z Ай бұрын
King is King come back King ❤❤❤we need ❤❤❤❤❤❤
@lalrana2780
@lalrana2780 Ай бұрын
रबिन्द्र मिश्रा चाहिने नेता हो।
@RegBista-jq8dj
@RegBista-jq8dj Ай бұрын
jaya ghanti rabi jii🔔🔔
@KprastrabadiLamichhane
@KprastrabadiLamichhane Ай бұрын
Sahakari ko naikey ko club ko bos😂😢😮😅😊😢
@mukundagajurel3937
@mukundagajurel3937 Ай бұрын
Rabindra ji,salute. Your presentation is excellent Prof.Dr.Mukunda Gajurel
@Brjgiri
@Brjgiri Ай бұрын
Yes
@jawansinghtamang
@jawansinghtamang Ай бұрын
रबिन्द्र मिश्रमा पदको लोभ हुन स्वाभाविक होला तर उनमा खोट र भ्रस्ट मानसिकता भने छैन।
@DilipKumarTamang-up9eu
@DilipKumarTamang-up9eu Ай бұрын
प्रचण्ड सँग मिलेर जानुहोस् रबिन्द्र जि
@birkhabasnet5292
@birkhabasnet5292 Ай бұрын
Namaste sir 🙏 rabindra misraha ❤❤
@MrK-fe8qp
@MrK-fe8qp Ай бұрын
We'll said.
@rupeshbasnet3254
@rupeshbasnet3254 Ай бұрын
Yes raja aau desh bachau jay nepal
@DilipKumarTamang-up9eu
@DilipKumarTamang-up9eu Ай бұрын
प्रचण्ड सँग मिलेर जानुहोस् रबिन्द्र जि
@yakthungsvloghangfora3282
@yakthungsvloghangfora3282 Ай бұрын
शकुनी मीश्र को अवस्था हालत देखेर दया लाग्छ
@TirthaSaud-hw1dw
@TirthaSaud-hw1dw Ай бұрын
Right
@usercopy1217
@usercopy1217 Ай бұрын
Good job missra sir❤❤
@purnakunwar-je9st
@purnakunwar-je9st Ай бұрын
यक योग्य नेता जो हरेक कुरामा अब्बल छन जस्ले आफू जित्ने देश हार्ने चुनाब गरेनन नागरिक को कुनै भोट खरिद गरेनन जस्ले जित्नुपर्ने नजिताउने हार्नु पर्ने लाई जिताउनुको परिणाम आज आम नागरिक ले बैदेशिक र स्वोदेश दुबै छेत्र मा महसुस गरिरहेका छौ।जनता नै सर्बपरी हो तेसैले सोचौ जागौ योग्यता छेमता लाई साथ दिउ🙏
@gopalpoon65
@gopalpoon65 Ай бұрын
जनता को ठूलो गल्ती यो छ की असल ब्यक्तिलाई नजिताइ गलत ब्यक्ति लाई जिताएको पाटी पाटी भनेर । बिदेशमा बस्ने नेपालीहरुका लागी पनि भोट हाल्ने ब्यबस्था गर्नु पर्छ। प्रत्यक्ष शक्तिशाली प्रधानमन्त्री को ब्यबस्था गर्नु पर्छ।
@nepalputra.555
@nepalputra.555 Ай бұрын
भ्रष्टाचारी गणतन्त्र मुर्दाबाद राजतन्त्र हिन्दुराज्य जिन्दावाद
@haribhattarai8063
@haribhattarai8063 Ай бұрын
अब बौद्धिक वर्ग रवीन्द्र मिश्रको विचारसॅग नजिक होलान् कि न !
@ananathsapkota2032
@ananathsapkota2032 Ай бұрын
दुबै जना लाई नमस्कार 🎉७,४६,६२,६३,को परिबर्तन र ७२,साल सम्ममा त, महेन्द्र, मदन, बिरेन्द्र सपरिवार,, राजसंस्था र राजा ग्यानेन्द्र, लाई पनि पाखा लगाएर, बिदेसी र बिदेशीको दलालि हरु सफल भएको छन्, र, देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्,, अब राजसंस्था र राजा बाएक, सबैमा, सयमा नब्बे त, बिदेसी दलालि स्वार्थी लेन्डुप दोर्जे जस्तैः रहेछन्, सक्नुहुन्छ भने त्यै दश प्रतिशत पनि एकजुट हुनुहोस्,, नेपाल नेपालिको अस्तित्व, राजसंस्था राजाको, बिषयमा कसैले पनि जनमत संग्रहको कुरा नगरौं,,०४७ जिन्दावाद, परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं, जय देश, जय नागरिक, जय नरेश, जय नेपाल आमाको जय ❤🎉
@narayanbhattrai4055
@narayanbhattrai4055 Ай бұрын
फटाहा राजाको नोकर चोर । राजतन्त्र मरिसक्यो । गणतन्त्रका पिता राजनेता प्रचण्ड हुन ।
@LokBahadur-q8g
@LokBahadur-q8g Ай бұрын
Great Mr.Ravindra 👍👍❤️❤️
@rajendraroka3072
@rajendraroka3072 Ай бұрын
यो ब्यबस्था हाम्रोजस्तो देशमा कुनै उपलब्धिमुलक भयन अब देश माटो भूगोल सुहाउँदो सम्भैधानिक राज्सस्था र प्रत्क्ष्य निर्बाचित कार्यकारी प्रधानमन्त्री को साथै राज्यको पुनः सम्रचना आवश्यक छ
@bishnubishankhe941
@bishnubishankhe941 Ай бұрын
😂😅रवीन्द्र मिश्र जी देशलाई तपाईंको आवश्यकता छ। अरु पार्टीमा फापेन अब माओवादीमा आउनुस् प्रचण्डसंग मिलेर देश बनाउनुस्। जनताले अहिले भन्दा धेरै गुणा ज्यादा सम्मान गर्नेछन्।
@kiranravi1000
@kiranravi1000 Ай бұрын
खरो विशलेशन सहि सत्य को आधारमा रबिन्द्र मिस्र ji tra ab raja kahile aaudainan hernus ab janta le yo swaad chakhi sake
@Nm-xr9fb
@Nm-xr9fb Ай бұрын
❤❤ मलाई चाहिँ बिश्वास छ देशको लागि धोका दिनु हुन्न ।
@manpariyar3049
@manpariyar3049 Ай бұрын
कुनै लजिक छैन यो रबिन्द्र मिश्रको।
@indirakarki5858
@indirakarki5858 Ай бұрын
आम जनता लाई टुक्रा पार्नु माथि सबै दल मीलेर लुटपाट गर्नु जनता लाई गठबन्दन्न भन्नू झुक्याउने खेल अझै भन्नू पर्दा प्रचण्ड को धन युद्ध ले देश जनता 50 बर्ष पछि पर्नु देश को क्षेत्र सङगियता भनेर टुक्रा पर्नु तल कार्यकर्ता पाल्ने गर बनाउनु अन्य दल प्रचण्ड भन्दा खराब हुनु राजा सबै दल मीलेर मार्नु जनता लाई भाइले मार्यो भन्नू सडक मा जनता उतार्नु राज सस्था फ्याँक्नु दलीय लुट प्रष्ट छ तेही प्रचण्ड लाई घीसारेर राजा ल्याउने हाम्रो मीसन हो हुनुपर्छ यीनीहरु सबै लाई जेल
@bimochanadhikari1419
@bimochanadhikari1419 Ай бұрын
राजा आजको आवश्यकता 🇳🇵🙏
@rabindrashrestha786
@rabindrashrestha786 Ай бұрын
यी पत्रकार पनि दोस्रो ॠषि धमला रहेछन् । प्रश्न सोधेपछि उत्तर दिन लगाउनुपर्छ नि ।
@bukeshmudbari2037
@bukeshmudbari2037 Ай бұрын
गणतन्त्र ल्याउनेमा राजाले पनी सहयोग गरेकोहो किनकी पाँच बुँदे सम्झौता अनुसार शासन पद्धती चलाउने सहमती मिचेर राजालाई एक्लो बनाए । अहिले नेपालमा लोकतन्त्र नभएर भागवण्डाको राजनीतिको शासन चलिरहेकोछ ।
@romankarki6323
@romankarki6323 Ай бұрын
100% सहि
@HEMRAJGAUTAMGautam
@HEMRAJGAUTAMGautam Ай бұрын
राजा लाई राजा बन्न होइन देशलाई राजा चाहिएको हो
@nepalssssllovers2745
@nepalssssllovers2745 Ай бұрын
राजा र जनता एक हुनुको विकल्प छैन।
@hitthegold
@hitthegold Ай бұрын
प्रश्नको उत्तर पूर्ण हुनदिनू पर्छ। बीचमा काट्नु भएन।
@DipakBahadurRana
@DipakBahadurRana Ай бұрын
We need King is always kings ❤
@sagar8602
@sagar8602 Ай бұрын
अब राजतन्त्रको बिकल्प छैन
@rameshshahi735
@rameshshahi735 Ай бұрын
नेपाल लाई चाइने एउटा सच्चा नेता
@kumarkoirala4565
@kumarkoirala4565 Ай бұрын
डाक्टर शेखर कोइराला। ले आज सम्म राजा लाइ पुर्व राजा भन्नु भा छैन वहा कै अन्तरबार्ता मा वहा ले भनेको सुनेको छु।
@tapendrabist9692
@tapendrabist9692 Ай бұрын
नवीन समझदारीमा जानु पर्छ
@lalbnembang2966
@lalbnembang2966 Ай бұрын
यसतो नेताको काम छैन,बैध्दिक,कुशल देखछन के मा हो भन्दैन , देश विकासको रुप के हो थाहा छैना?हलो देखाएर किसानलाई धनि बनाऊ छु भन्नु जस्तै हो,के कुराले देश र समाज पछाडि परेको छ नदेखे पछी हुन्छ ? खाली राजा,धर्म,देऊता मा्त्र देखे काम लागदैन सजन हो !!!!
@khagendrachataut9803
@khagendrachataut9803 Ай бұрын
राजाले मात्र देश जोगाउन सक्छ । यी भ्रष्ट नेताहरुले देश बर्बाद बनाइसके राजाको इतिहास हेर्दा प्रायः राजाको नामको अन्तिम अक्षर द्र हुन्थ्यो । त्यसैले राजा ल्याउन रबिन्द्र मिश्र ,ज्ञानेन्द्र शाहि, राजेन्द्र लिङदेल,खगेन्द्र चटाैतले लाग्नुपर्छ ।
@madansaru
@madansaru Ай бұрын
गफाडीको सन्तान…!!! सन्तान भन्नाले कुनै जात,धर्म,लिंग र समुदाएलाई भनिएको होईन! तर अधिकांस उनिहरुकै गोत्रका पर्नू समंयोग मात्र हो की?😊 यिनिहरुमा बुद्धि त हून्छ तर व्यक्तिगत स्वार्थ मात्र हुन्छ न कि सामाज र राष्ट्रिय स्वार्थ कदापी हुदैन ईतिहाँस खोलेर हेर्दा हुन्छ। वर्तमानको चाललाई हेर्दा हुन्छ।
@DhurbaNepali-lo3lw
@DhurbaNepali-lo3lw Ай бұрын
प्रचण्ड पथ देश्को लागि घातक होइन बरु यतास्थितीबादिहरुले झ्यालो हालेका हुन यो बक्ता पानी ड्याङ्वाला हो
@BijayaBhandari-y5r
@BijayaBhandari-y5r Ай бұрын
समय बदलिए छ रविन्द्र जी लामो समय वेलायतमा जागिर पनि खान भएछ तर सोच पुरातन र अस्थिरताको कसरी विजारोपण गर्ने किनारामा पुगिसकेको राजालाई समातेर बैरणी तर्ने कुत्सित दाउ किन नमान्ने
@birendraMukhiya-f5l
@birendraMukhiya-f5l Ай бұрын
राजा।आएन्भने।योो। जनता।र। देश। सुखी। पाउदैन। अरूले।भनछ।। जस्तो। भेडा। छन्।इ। नेपाली।
@bamdevmagar4366
@bamdevmagar4366 Ай бұрын
Good speech Rabindra
@paradesi9113
@paradesi9113 Ай бұрын
रबीन्द्र जी “ बा घर हुन्न भन्न सिकाएको बच्चाले बाहिर बाट मान्छे आउने बित्तिकै बा त माथी हुनुहुन्न क्यारे” भने जस्तै कुरा गर्नु भो नि।प्रचण्ड संग भन्न मिल्ने भन्नु भयो नमिल्ने लुकाउनु भएको पनि सबैले बुझे होलान अब। कि कसो?प्रचण्ड के गरौ र कसौ गरौको अलमलमा छन। हिजो राजा हुदां ठिकै रहेछ भन्ने त यिनलाई परेकै छ।राजनीति सजीलो रहेनछ भन्ने प्रचण्डले बल्ल बुझे जस्तो छ।
@sherbahadur426
@sherbahadur426 Ай бұрын
रवीन्द्र जी, नमस्कार। पैसा खर्च र चुनाव वारे मबाट अनुकरण गर्नुहोला। learning by doing.
@CinesideDigital
@CinesideDigital 8 сағат бұрын
good
@Nm-xr9fb
@Nm-xr9fb Ай бұрын
❤ ज्ञानेन्द्र सरकार राजा हुन्छन् तँ भनदिन तर हृदयेन्द्रचाहिँ योग छ हैं ।।
@gayanbhusal9683
@gayanbhusal9683 Ай бұрын
यिनिहरुको दम त रहेन छ राजा राजा भन्थे ।प्रचन्डनै चाहिने रैछ राजा फर्काउन पनि😮😮
@ishwarineupane7663
@ishwarineupane7663 Ай бұрын
रबिन्द्र मिश्र एकजना बौद्दिक नेता हो उहा का तर्क हरू समसामयिक पनी छन। तर अब कस्तो राजतन्त्र स्थापित गर्नी जस्ले यो देशको संबृद्दि हुन सक्छ? नेपाली जनताले बिश्वास गर्नी गरी तर्क संगत योजना ल्याउनु पर्छ। नत्र अहिलेका राजा प्रती उनका छोरा प्रती जनताको बिश्वास जित्न सजिलो छैन
@bhagawandhakal1455
@bhagawandhakal1455 Ай бұрын
दुई जनाको बीचमा भएको कतिपय कुरा ज्यान गय पनि भन्दैन भनेपछि रबिन्द्र र प्रचण्ड देसमा अकल्पनीय उथलपुथल गराउन खोज्दैछ्न,सायद राजाको पुनरागमन गराउने होकि!
@purnakunwar-je9st
@purnakunwar-je9st Ай бұрын
अतिनै राम्रो बिचार रबिन्द्र सर को🙏
@balaramdhungana1684
@balaramdhungana1684 Ай бұрын
येस्तोकुरा न गरम राजा फर्काउन जनता ले मात्र सक्छ जय जनता
@crafteryt3030
@crafteryt3030 Ай бұрын
ए राजालाई पुर्वबाट पश्चिम तिर पो फर्काइ दिएछन् प्रचण्डले।
@ramusuryabamshi4383
@ramusuryabamshi4383 Ай бұрын
नेताहरुसबैराम्रो गहनरूपमा हेर्नेहो भने सबै ,,यद्यपि कैलेयताकैलेउता गर्नेप्रबिती पिदनभाको पतलोजस्तो हैनर भन्या ?
@nandaprasadlamichhane28
@nandaprasadlamichhane28 Ай бұрын
छोटो मा बोल्ने भने यो संविधान नेपाल र नेपाली को हुदैहोइन बिखन्डन गर्न ल्याइएको हो यस्ले हित गर्ने कुरै छैन।
@Raj-z1z
@Raj-z1z Ай бұрын
नेपालमा १२५ जातीका मान्छे बसोबास गर्छन भन्ने हेक्का छ कि छैन? एक जातको राजाले पुग्ने वाला छैन! नश्बादीको मात्रै यो देश हैन इतिहास सबैले बुज्दै आका छन, अझै षड्यन्त्र नरच्दा सबैको भलाय हुनेछ।
@krishaghimire10
@krishaghimire10 Ай бұрын
👍️🙏🙏🙏
@gyankc4949
@gyankc4949 Ай бұрын
रोहित जी हुन पनि सक्छ किन की शुरु अन्त्य नियतीले हुनसक्छ।
@dhanphagami9576
@dhanphagami9576 Ай бұрын
स्टेइटस् हाेला पत्रकार मित्र।
@indrapoudel6203
@indrapoudel6203 Ай бұрын
प्रचण्ड राजा सँग मिलेर बहुदलिय प्रजातान्त्रिक व्यवस्था बिरुद्ध लडेकै हुन् नेपालको राजनीतिमा राजाको भन्दा दलहरूको शक्ति बलियो भएको हुदा 062मा प्रचण्ड राजा छोडेर दलहरु सँग मिलेका हुन् यदी राजा र दलहरू मद्धे दुबै बराबर शक्तिमा हुन्थे भने राजा सँग मिलेर दलहरूलाई पाखा लगाएर प्रचण्ड प्रधानमन्त्री हुन्थे उही बेला ,
@ranabahadurgee1524
@ranabahadurgee1524 Ай бұрын
गफ नलगाए हुन्छ त्यत्रो बर्ष राजसस्थाले शासन गरेको हैन खुबै राजसस्था फर्किदैमा कायापलट हुन्छ भने जस्तो कुरा नगरम्न जति हुनुपर्ने हो त्यति भएन तर पहिलेको तुलनामा धेरै भएको छ गणतन्त्र स्थापना पछि
@mallok3425
@mallok3425 Ай бұрын
यो मान्छे राम्रोमान्छे भन्ठान्थे तर बिलछिनी लोध्दरपो रहेछत त्यैभयर अन्तिममा हार्नेरहेछ। राजावादिको जितहुनेबेलामा प्रचन्डेसित किन मुतिमुती गर्नगाको ?
@bishnulimbu5780
@bishnulimbu5780 Ай бұрын
प्रचंडजी जो बोल्नुहुन्छ तुरंत बिस्वाश गरिहाल्न हुदैन किन भने उहां भनेको नम्बरवान खेलाडीहो ताकपरे तिवारी नत्र गोतामे २ तर्फनै सुल्कन्छ अगाडी पनि पछाडी पनि भोली केपी ओली या शेरबहादुर ले फकाउन आयो भने उ फुरुक्क पर्छ हेर्दै जानुहोस
@Nm-xr9fb
@Nm-xr9fb Ай бұрын
उनैले ल्याएको ब्यवस्थामा अरूले तुच्छ मानिदिदा आएको समस्या ।।
@nepalssssllovers2745
@nepalssssllovers2745 Ай бұрын
सिंहदरबारमा हेर्न चाहेको मान्छे।
@nisheshregmi6318
@nisheshregmi6318 Ай бұрын
राजाको बारेमा प्रचण्ड सित विश्वास गर्नु भनेको नै मुर्खता हो 🙏🙏 राजसंस्था को उदय आपसे आप देशमा हुन्छ🙏🙏हो राजसंस्था वादीहरु आफु ईमानदार भई जनता लाई को भलो हुने कार्य गरिरहनुन🙏🙏 कथित लोकतान्त्रिक , कथित कम्निष्ट दलाल, देशबेचुवा, लाशबेचुवा , र तिनका झोले भेडेहरु ले त देश खाकै छन🙏🙏
@rajubhattarai8325
@rajubhattarai8325 Ай бұрын
Jay raja jay nepal
@DilipKumarTamang-up9eu
@DilipKumarTamang-up9eu Ай бұрын
प्रचण्ड सँग मिलेर जानुहोस् रबिन्द्र जि
@Nalang_Dharma
@Nalang_Dharma Ай бұрын
रबि जि तपाईं जतिसुकै भुकेपनी तपाइँको शब्द किताब मात्र सिमित हुने छन् यति कुरो सबै हामि नेपाली जनता ले बुझ्न जरुरी छ।।
@AbcDef-u8d
@AbcDef-u8d Ай бұрын
Good luck 🍀
@SantoshThapa-ot4st
@SantoshThapa-ot4st Ай бұрын
King🎉is king
@Vovolove-b9s
@Vovolove-b9s Ай бұрын
राजतन्त्रको बिकल्प छैन त्यसका लागि सब‌ै राजसंस्थाको पक्षधरहरु एकताबद्ध हुनुपर्छ होइन भने राजसंस्था फर्कन सम्भब छैन
Из какого города смотришь? 😃
00:34
МЯТНАЯ ФАНТА
Рет қаралды 2,2 МЛН
ТВОИ РОДИТЕЛИ И ЧЕЛОВЕК ПАУК 😂#shorts
00:59
BATEK_OFFICIAL
Рет қаралды 5 МЛН
On Air With Sanjay #535 - Janardan Sharma
2:31:36
Sanjay Silwal Gupta
Рет қаралды 124 М.