प्रचण्डसँग रविको मिलन,आशा समाप्त, जनता रुष्ट । प्रधानमन्त्रीको निर्णयले देश झन कंगाल,बर्बाद !

  Рет қаралды 513,424

News24 Nepal

News24 Nepal

5 ай бұрын

प्रचण्डसँग रविको मिलन,आशा समाप्त, जनता रुष्ट । प्रधानमन्त्रीको निर्णयले देश झन कंगाल,बर्बाद ! SIDHA KURA JANATA SANGA
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #news24tv

Пікірлер: 1 100
@ashokjung1
@ashokjung1 5 ай бұрын
धेरै आशा भरोसा गरेको मान्छे रवि हो तर अहिले आएर उही कुहेको आलुको बोरा मा छिरे पछि रवि पनि कुहिने निश्चित हुन्छ ।
@bmkiratsakhi3489
@bmkiratsakhi3489 5 ай бұрын
Rabi kuheko ahile matra hoina jyu
@ganeshmagarale6333
@ganeshmagarale6333 5 ай бұрын
Hoina hw k garnu parne ho rabile chi jaha basda pani birod garirakha nepali vedi haru
@rabinsharma4000
@rabinsharma4000 5 ай бұрын
Rabi sahi xa sarkar ma gayara ramro kam garosh
@b2himdung
@b2himdung 5 ай бұрын
कुर्सी को स्वाद पाई सक्यो नी त,
@harkatamang208
@harkatamang208 5 ай бұрын
gare pani shkha xaena nagare pani sukha xaena sabai rabi ko paxi lageko x bahira basera khabardari garda rabi le k he garera vanne ane sarkar ma jada ramro vyana re veda muji haru
@Khamohale78
@Khamohale78 5 ай бұрын
रवि लामिछानेको राजनीतिमा खतराको घण्टी बजिरहेको छ । यी दुई राजनीतिक चतुर खेलाडी प्रचण्ड र केपी ओलीको चेपुवामा रवि लामिछाने पर्ने निश्चित छ।
@PraneelYuna123
@PraneelYuna123 5 ай бұрын
चेपुवा होइन सत्ता लिप्सा बाहेक अन्यथा न लिनुनै उत्तम होला , किनभने राजनिती सर्बसाधारण जनताले बुझन गार्हो छ र यो dirty game नै हो भन्ने बुझनु जरुरी छ 😀😀
@SYU213
@SYU213 5 ай бұрын
Keta ketee hora ?
@Santoshgaire111
@Santoshgaire111 5 ай бұрын
रवि लामिछाने काे टाउकोमा बन्दुक तेर्साएर सरकारमा लग्या होर? आफै चेपुमा पर्न जाने सकिन पर्छ।
@solacechahar2630
@solacechahar2630 5 ай бұрын
Kohi theek xena Sabai fata ho
@user-sr1xf6fd6k
@user-sr1xf6fd6k 4 ай бұрын
अब रबि पनि सकियो काङ्ग्रेस येमाले मावबादी हरु त चोर फटा नै थिए घण्टी पनि त्यस बाटो मा गयो
@hansarajkamedy-andgit
@hansarajkamedy-andgit 4 ай бұрын
जे भयो राम्रो भयो रबि सर उपप्रधानमन्त्री तथा गृहमन्त्री हुनु भयो अब देश बन्छ
@kesharkc2037
@kesharkc2037 5 ай бұрын
अब नेपालमा एउटै विकल्प छ सेनाले लगातार १० वर्षसम्म सत्ता चलाउनुपर्छ अनि सुशासन र स्थिरता कायम हुन्छ।
@hammyagdi9955
@hammyagdi9955 5 ай бұрын
सेना पनि युरोपियन र अमेरिकनको चंगुलमा फसि सकेका छन केही आफ्नो स्वार्थमा लिप्त सेना अध्यक्षले आत्मसमर्पण गरिसकेको छ आस गर्नलायक छैन।
@belamayapoudyal3022
@belamayapoudyal3022 4 ай бұрын
Burma jasto hunxa hola ni sainik sasan leta
@rozanlama5489
@rozanlama5489 4 ай бұрын
Hawa kura
@kesharkc2037
@kesharkc2037 4 ай бұрын
@@rozanlama5489 paltu rajniti thik
@dipendrashahi3788
@dipendrashahi3788 5 ай бұрын
सहि बिश्लेषण सहि पत्रकारिता बिरेन्द्र जैरुको बिचार समय सान्दर्बिक
@dipendrasendang8132
@dipendrasendang8132 4 ай бұрын
कार्यक्रमको सुरुवाती को भनाइमा दम छ 💪👍️
@sseqwaasd4421
@sseqwaasd4421 5 ай бұрын
अरु कति मन्त्री हुन्छन जान्छन मतलब हुन्न रवि चै मन्त्री हुन लाग्दा चिन्ता हल्लाखल्ला फेरि जनता रुष्ठ रे हेडलाईन अरे मन्त्री प्रधानमन्त्री सबै अरु दलको अपुतालि हो रवि चै जानै हुन्न भन्ने कस्तो मानसिकता होला काम हेर्ने र मुल्यांकन गर्ने ।।
@Fire10101
@Fire10101 4 ай бұрын
Tmro comment le kp prachanda r ravi yekkai hun bhandaixa
@relaxingmeditativemusic6982
@relaxingmeditativemusic6982 4 ай бұрын
Abibeki tarka
@user-cc3xl6js2c
@user-cc3xl6js2c 4 ай бұрын
Ganendra Shahi Lai chai tauko dukhko x neta kena vane raja badi haru yastai hun
@InnocentDenimJacket-mv5il
@InnocentDenimJacket-mv5il 5 ай бұрын
यो राजनिती होइन लाजनिती हो भन्ने प्रष्ट भैसक्यो र सबैलाइ भ्रष्टाचार गरेर भुडी भर्नु नै यिनिहरुको काम हो जति जोगि आए कानै चिरेका भनेको यस्तै हो ।
@GyanendraShahi111
@GyanendraShahi111 5 ай бұрын
लोकतन्त्र होइन,लुट तन्त्र हो !! जनयुद्ध होइन, धन युद्ध हो !! दलाल भगाऔ, देश बचाउ🙏🇳🇵🇳🇵
@ganeshdhakal8434
@ganeshdhakal8434 4 ай бұрын
तिमी जस्ता फटाहा यो देशमा अर्को को छ? जथा भावी भुक्न जानेका छौ।
@amitbartaula1766
@amitbartaula1766 4 ай бұрын
​@@ganeshdhakal8434भाई तिमी चाहिँ राम्रो मान्छे जस्तो लाग्यो अनुहार हेर्दा😂😂😂
@pujasapkota5723
@pujasapkota5723 4 ай бұрын
❤ vg N ​ @@ganeshdhakal8434
@user-cc3xl6js2c
@user-cc3xl6js2c 4 ай бұрын
khup Tauko dukhako hola hai?
@lokendrag1272
@lokendrag1272 4 ай бұрын
प्रचण्ड लाई जेसुकै भन जनयुद्ध लाई जे पायो त्यहि बोले तिमीले दुख पाउँछौ जनयुद्ध राजाका सासहरु बाहेक ९९%प्रतिशत जनताको बलिदानी गरिएको गर्विलो ईतिहास हो जनयुद्ध प्रति तथानाम बोल्यो भने भबिष्य कठिन हुनेछ चेतना भया
@kbchauhan4261
@kbchauhan4261 5 ай бұрын
धन्यवाद बिरेन्द्र सर, नेपालमा मावबादिको सरकार बन्दुक चलाएर क्रान्तिकारी भनिएका भ्रष्टचारको बिरुद्धमा सम्पूर्ण देश भक्त नेपालीको आवाज बोल्ने निडर संचार कर्मी बिरेन्द्र जैरु सरको भनाई देश भक्त जनताले सुन्न जरुरी छ, जनताका निम्ति धन्यवादका पात्र हुनुहुन्छ देश र जनताको निम्ति भगवानको कृपा बनिरहोस्, ठुला ३ पार्टीको भ्रष्टचार बाट नेपाल र नेपाली जनताले कसरी मुक्ती पाउने होला हे भगवान ! । मुमारामजीको बिष्लेशन राम्रो लाग्यो ।
@subbadahal1762
@subbadahal1762 5 ай бұрын
प्रचण्ड को साथ रविलाई खतरा।हुन्छ।
@neeshamkhadka
@neeshamkhadka 5 ай бұрын
यो ब्यबस्था मान्दैन भनेर आएको होर रबि । डेलिभरि दिन सकिन्छ भने किन नजाने सरकार मा । 84 84 मा के हुन्च । बहुमत आउछ । खुब जाने हो सरकार मा गर्ने हो काम गर्न दिदैन भने सरकार छोडेर आउने हो । यै दम्म राखेर गाको हो रास्वपा सरकार मा ❤
@Fire10101
@Fire10101 4 ай бұрын
Ravi le sarkaar ma jaanai parxa mantri pad xaadnu hudaina yahi ho maukaa paisa lutney
@narayannarayan7700
@narayannarayan7700 4 ай бұрын
good think
@BinodMahatara-ow5ts
@BinodMahatara-ow5ts 4 ай бұрын
सोचे भन्दा धेरै ठुलो आस गर्नु गलत भयो । सकियो आजबाट मन दिएका नेताहरूको भरोसा सकियो बाकिँ सपोर्ट बालेनलाई मात्र जय बालेन जय नेपाल 🇳🇵❣️🙏
@GyanendraShahi111
@GyanendraShahi111 5 ай бұрын
मुलुक लुट्ने जन्ता चुस्ने !! दलाल भगाऔ,देश बचाउ !! नमस्कार सबै जनालाई🙏🇳🇵🇳🇵
@sureshtamang6055
@sureshtamang6055 5 ай бұрын
Raute
@kalibahadur
@kalibahadur 5 ай бұрын
​@@sureshtamang6055Are mere bhai raute ko arth keho thah xa tesai hawa ma avuk na bhai
@Bibek975
@Bibek975 4 ай бұрын
Tero bou route muji jhole​@@sureshtamang6055
@ButwalButwal-oe9uc
@ButwalButwal-oe9uc 4 ай бұрын
Timi Pani tehi dengko mula ho raute 😁😁😁😁
@rajanshrestha8589
@rajanshrestha8589 4 ай бұрын
raute mula
@hiralal9912
@hiralal9912 4 ай бұрын
सिधा कुरा जनतासँग कार्यक्रम सञ्चालन, आयोजना, सञ्चालकलाई सर्वप्रथम मेरो तर्फबाट नमस्ते 🙏 🙏 🙏 🌄 जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔✨✨✨✨✨✨✨
@buddhisagar5778
@buddhisagar5778 4 ай бұрын
बिरेन्द्र जैरु दाई रबि लामिछाने दाई गृहमन्त्री हुनु भएको छ ठिक अब नेपाली जनताको अपेक्षा अनुराेप गर्नु भयो भने राम्रो कुरा हाे अब रबि लामिछाने दाइ भ्रष्टाचार दलाल गुन्डागर्दी हरु लाई तह लगाउने नीति ल्याउनु पर्छ रबि लामिछाने दाई
@sabhyatagurung8324
@sabhyatagurung8324 5 ай бұрын
32 सिटेले खेलाई खेलाई सरकार बनाएकोमा केको रोइलो? भोट दिने बेलामा जनताहरुले विवेक पुर्याएको भए आज यो अबस्था आउथ्य‍ो?
@ramkumarshrestha3121
@ramkumarshrestha3121 4 ай бұрын
यो पत्रकार मर्नि भयो😂
@shantikokhojima6040
@shantikokhojima6040 4 ай бұрын
२/३ महिनाको लागी नै किन नहोस् प्रचण्डे भन्दा रबि लाई नै प्रधानमन्त्रीको रूपमा देख्न पाउ 🔔🤭
@tekbahaduradhikari7834
@tekbahaduradhikari7834 5 ай бұрын
सहि भनाइ हो वीरेन्द्र जैरु सर
@shrestharajesh6372
@shrestharajesh6372 5 ай бұрын
चुनाव अघि भ्रष्ट हरुको नाकको दाडी भाच्छु भन्ने चुनाव जितेपछि भ्रष्ट हरुको पछि पछि लागेर आफ्नै नाकको दाडी भाचेछ
@gurunguttada4302
@gurunguttada4302 4 ай бұрын
😂😂😂😂
@rajendrarajshrestha2356
@rajendrarajshrestha2356 4 ай бұрын
देश हाँक्ने ड्राइभर त्यहि पुरानो ज्यानमारा हो खलाँसी नयाँ फेर्दैमा केहि हुँदैन
@alexkhadka4475
@alexkhadka4475 5 ай бұрын
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु
@ReshmaLimbu-ld1cc
@ReshmaLimbu-ld1cc 4 ай бұрын
Rigid .
@rsbvlog4937
@rsbvlog4937 4 ай бұрын
कुहिएको आलुको माथी पहुच भए पछि त्यस ठाँउमा जानै पर्छ रबिदाइ । एकै चोती त को प्रधानमन्त्री भएको छ र पहिला कुहिएको आलु संग मिल्नुस अनि कुहिएको आलुलाइ बाहिर निकाली दिनुस तब बन्छ देश हाम्रो । आशा र भरोसा हजुर नै हो अहिलेको ।❤❤
@Sacrisoo7
@Sacrisoo7 5 ай бұрын
गृहमन्त्री पाएको खण्डमा रवि लामिछाने... "हामिलाई जनताले जिताएर काम गरेर देखाउन पठाएका हुन्" गृहमन्त्री नपाएको खण्डमा रवि लामिछाने... ""बर्तमान सरकारमा बसेर देश बिकास सम्भब नभएका कारण प्रतिपक्षी भयौं"
@diliplama1132
@diliplama1132 5 ай бұрын
काङ्ग्रेस सँग तालमेल गर्दै रबि लामिछाने भोलि नै प्रधानमन्त्री बन्दै
@Sacrisoo7
@Sacrisoo7 5 ай бұрын
@@diliplama1132 Rajniti nabujne manxe hunuhudo raixa tapai😄. Rabi lai oli,prachanda,deuba sab le khelaikhelai sakxan
@Bebo_Marsha_Vlog
@Bebo_Marsha_Vlog 5 ай бұрын
👍
@kamikazehang8115
@kamikazehang8115 5 ай бұрын
​@@Sacrisoo7😅😅😅👍️👍️👍️
@bmkiratsakhi3489
@bmkiratsakhi3489 5 ай бұрын
ausarbadi bhanda kei farak na parla ki
@yogeshkhaling
@yogeshkhaling 4 ай бұрын
रविले जे गरे सही गरे ।यो राजनीति हो अबको दिन रास्वापाको चल्छ❤❤❤❤❤
@dabalbudha381
@dabalbudha381 5 ай бұрын
जर्नलिस्ट यस्तो हुनुपर्छ ❤
@BLOXFRUIT9080
@BLOXFRUIT9080 4 ай бұрын
सबै भन्दा बिस्वास सिलो समचार सिधा कुरा जनता सङग 👍👍👍👍👍
@bishnupaudel5226
@bishnupaudel5226 5 ай бұрын
रास्वपा सरकारमा जानू घातक हुन्छ । बेलैमा सोचौ।
@Fire10101
@Fire10101 4 ай бұрын
Ravi le sarkaar ma jaanai parxa mantri pad xaadnu hudaina yahi ho maukaa paisa lutney
@DineshKhatri-hg2qk
@DineshKhatri-hg2qk 5 ай бұрын
धेरै को आसा र भरोसा थियो रा स्व पा मा तर अब रा स्व पा पनि कुहिइएको आलु को बोरा मा छिरेर गल्ती गर्यो । अब बालेन ले पाटी खोलेर केही गर्न नरुरी छ ..अब सम्पुर्ण नेपाली को आसा रहेको एक मात्र हो बालेन... जय देश ..
@user-ug2up2iu5g
@user-ug2up2iu5g 2 ай бұрын
Sunsri🌺neqal❤etahri❤mishreenarayan❤🌺🥀🏵️💐🌹❤❤❤❤❤
@SurendraBc-ll7li
@SurendraBc-ll7li 4 ай бұрын
2/4 महिने मन्त्रीहरु सबैलाई बधाई छ्👏👏
@bakokotha9357
@bakokotha9357 5 ай бұрын
Berendra Ji, you are the best one....yes I am with you... Ravi Ji should not join Prachanda at this point. He should not forget what Prachanda did to him last time.....we hope that Ravi Ji would not make mistakes...
@rameshbk123
@rameshbk123 5 ай бұрын
ह्जुर को नोम्बर फिनु न सर मलाइ जरुरी काम छ पिल्ज
@Fire10101
@Fire10101 4 ай бұрын
Satta r paisa ko agaadi ravi lamichhane le janta lai chinxa r?
@khemgurung8589
@khemgurung8589 4 ай бұрын
अब रविको घण्टी सॉच्चै नै रविको टाउकोमा मज्जाले बज्ने छ।
@krishnaadhikari2030
@krishnaadhikari2030 5 ай бұрын
100% right vannu vayo sir
@Prem_kaidi
@Prem_kaidi 5 ай бұрын
रबी भनाउदो zelensky पतनको बाटो हिँड्दै छ !! जय गोरख 🙏🇳🇵🇳🇵
@sadajiban
@sadajiban 5 ай бұрын
तपाईँ कुन पार्टीको झोले हो??
@padambanjade4330
@padambanjade4330 5 ай бұрын
राजाबादी
@sseqwaasd4421
@sseqwaasd4421 5 ай бұрын
पतन भए खसि काटेर खाउ न त तिमि विरोधीहरुको लागि त खुसिको कुरा हो नि।
@nirmalaadhikari9374
@nirmalaadhikari9374 5 ай бұрын
Rabi jelespi ho ho American manxe ho ho
@srenee2585
@srenee2585 5 ай бұрын
​@@nirmalaadhikari9374jelespi😊😊😊😊 nam dudds lekhna shikha Ani rajniti ko kura garnu jhole babu
@melakc9620
@melakc9620 5 ай бұрын
हे भगवान ! पुष्पकमल नामको प्रचंडभन्ने मानुवाले उ जिबित छदासम्म नेपालमा यस्ता असान्तिहरु भैरहन्छन भन्नेकुरा नेपालको प्रधानमंत्रीले भन्न्नुभएकोले अब नेपालीलाइ कति दुःख दिनुहुन्छ । कृपागरेर पुष्पकमल भन्ने प्रचंडलाइ सदा सदाकोलागि समाप्तगर्ने कृपा गरीदिनुहोस न प्रभु !
@himlalbhandari4593
@himlalbhandari4593 5 ай бұрын
सोझो पनि यति सम्म भए कि फेसबुक ह्याक भयो भनेर १० पटक पासवर्ड हान्दै बसे 🥺
@sumannewarofficial8468
@sumannewarofficial8468 5 ай бұрын
Server down vako ho 😂
@sanjayvishwakarma5068
@sanjayvishwakarma5068 5 ай бұрын
😂😂😂
@purnarimal5820
@purnarimal5820 4 ай бұрын
Same here 😅
@himlalbhandari4593
@himlalbhandari4593 4 ай бұрын
​@@purnarimal5820 😂😂
@pramodchalaune3579
@pramodchalaune3579 5 ай бұрын
दुई जिब्रे प्रचण्ड म हुन सम्म उथलपुथल हुन्छ रे 😂😂😂😂
@AhsokdubaiBishowkarma-gh8fz
@AhsokdubaiBishowkarma-gh8fz 5 ай бұрын
रबिकाे अब 84 सकियाे ।पद लालुप देखियाे ।
@lilatamang5348
@lilatamang5348 5 ай бұрын
बिरेन्द्र जी ! यहि स्कृनबाट रबी छानेले पनि यसरी नै घाँटी तन्काई तन्काई नेपाली राजनीति को तत्कालीन अवस्था र त्यसबाट हुने भबिस्यबाणी हामीलाई ब्याख्या गरि सुनाएर नै आउनु भएको हो! पत्रकारीता मार्फत व्याख्या गरेजस्तो राजनीति अलिक सहज नभएर होला!उहाँ पनि तपाईंको भाषामा अहिले दुई चार जना नेतामा आईसक्नु भएको! हो एउटा कुरा चाहिँ सत्य हो!अब जो सुकै सत्तामा आए पनि भ्रस्टाचार को अन्त्य र भ्रष्टाचारीलाई कारबाही अनिवार्य छ छ है भनेर प्रचण्डले बोल्दा ताली परर बजाएका पो हुन कि उथल पुथलमा त्यो पनि त होला नी!कार्यकर्ता भनेका जनता होलान!जनता जहिले पनि शासित हैन !सुशासन हेर्न चाहन्छन! अब बन्ने सरकारले त्यस्तो प्रत्याभूति दिन नसके जनताले ट्र्याक परिवर्तन त गर्छ तर दुख पाउने चाहिँ जनता आफै है ! यहि होला दुख पाइस मंगले आफ्नै ढंगले! नेपाल आमा! कति चोट खप्नु !
@user-ux9ok4mg4s
@user-ux9ok4mg4s 4 ай бұрын
खनाल सरको अभिब्याक्ती अती सानदर्भिक र समसामयिक छ ,,,,,,,,
@Dhanusaru7
@Dhanusaru7 5 ай бұрын
काम गर्न गको हो रवि 84 सम्म हेर्न पर्छ
@Fire10101
@Fire10101 4 ай бұрын
Ravi le sarkaar ma jaanai parxa mantri pad xaadnu hudaina yahi ho maukaa paisa lutney
@user-js2ik3mt5e
@user-js2ik3mt5e 4 ай бұрын
HAAAA HASSS😂😢😮😅😊😮
@user-id5eu4sx4k
@user-id5eu4sx4k 4 ай бұрын
बालेन हर्क आऊ देश बचाऊ। ........................................................ अरु सब चोर
@sureshpudasaini3524
@sureshpudasaini3524 4 ай бұрын
कडा विरेन्द्र जि,,,हनुमान जाग्लान है
@user-tz6vz8do4k
@user-tz6vz8do4k 4 ай бұрын
प्रचण्ड छिटै मरोस सच्चा नेपाली ले छिटै शुख शन्ती मिल्योस।
@jillaptheeng3426
@jillaptheeng3426 4 ай бұрын
जनतामा बितृष्णा अबिस्वास निरासा छाएको छ ।
@shrechanprabhat
@shrechanprabhat 5 ай бұрын
रास्वपा रबिले गृहमन्त्री पायन भने यो लुटबन्धनण टुटबन्धन क्षणभरमा हुनेछ ।
@Fire10101
@Fire10101 4 ай бұрын
Ravi le sarkaar ma jaanai parxa mantri pad xaadnu hudaina yahi ho maukaa paisa lutney
@Freedomtraveller11.
@Freedomtraveller11. 4 ай бұрын
प्रचण्डको साथ रविलाई खतरा हुनसक्छ 🇳🇵🇳🇵जय नेपाल
@AmarKhatri-yf3hj
@AmarKhatri-yf3hj 4 ай бұрын
Birendra jairu Sir ko sachha pan rahirahos🙏🙏❤️🤝🤝
@subash7154
@subash7154 4 ай бұрын
बिरेन्द्र सर ले रा स्व पा को बिषय मा जे बोल्नुभयो 100%सहि बोल्नु भयो खुसिलाग्यो
@indragurung1512
@indragurung1512 5 ай бұрын
हर्का आउ धरान बनाउ, बालेन आउ काठमाडौँ बनाउ, गोपाल हमाल आउ धनगढी बनाउ, रवि आउ देश बनाउ🔔🙏🇳🇵
@user-ez6gp4cj4b
@user-ez6gp4cj4b 4 ай бұрын
हो हो निनिनि न सते र साचौ रबि जि हो🔔🔔🔔🔔🔔🔔🔔🔔🔔👍🙏🔔😭
@sureshpokhrel3278
@sureshpokhrel3278 4 ай бұрын
देश लाई जोगाउनै भय पनि कुहियको आलु को बोरा भित्र छिर्नै पर्ने हुन्छ जय नेपाल
@govindaadhikari2606
@govindaadhikari2606 5 ай бұрын
Rabi sakiye
@shivaadhikari9458
@shivaadhikari9458 5 ай бұрын
नेपालि जनताको के भर छ र चौरासिमा घन्टिलाइ ठुलो दल बनाउंछन भन्ने ... त्यसैले मौका पाएको बेलामा शक्तिमा गएर जनताको सेवा गर्नु कुनै नराम्रो र वा अन्यथा सोंच्नु पर्ने आवश्यकता छैन खनालले भने झैं कुनै बिष्लेक्लाइ बोलाएर फोहोरि राजनितिको चिर्फार गर्नु पर्दैन सबैलाइ थाहा छ फोहोरी राजनिति र उनिहरुको स्वार्थ
@gitagyawali7119
@gitagyawali7119 4 ай бұрын
यस्तो कालखण्डमा रवि/ रास्व्पा सरकारमा जानू भनेको आफ्नो विवेक गुमाउनु हो फ़ेरि पनि रवि गृहमन्त्री भयभने अबस्य ढल्ने सम्भावना छ
@SDPElectricPlumber
@SDPElectricPlumber 5 ай бұрын
मुमाराम जीको कुरा ठीक हो साथीहरु 🥰🥰🇳🇵🇳🇵🇳🇵
@Cineworld-film
@Cineworld-film 5 ай бұрын
अस्ति सम्म म रवि को पक्ष मा थिए अब देखि रवि को बिरोध मा खरो उत्रिइन्छ ।
@homnath891
@homnath891 5 ай бұрын
I am same
@Cineworld-film
@Cineworld-film 4 ай бұрын
@@homnath891 ani arko kura nepal ma kahilai kehi hune wala xaina nepal xodne bichar gare sadhai ko lagi
@nabinpantha4364
@nabinpantha4364 5 ай бұрын
Sai ho
@binodadhikari7936
@binodadhikari7936 5 ай бұрын
नेपालको राजनीति र नेपालको कानुन दैबले जानुन 😢
@hammyagdi9955
@hammyagdi9955 5 ай бұрын
भने पछि अब नेपाल सार्वभौम रहन सक्दैन या भारत या अन्य देशमा विलय हुँदै छ या गराउदै छौं भन्ने हो।
@deepakkhadka4720
@deepakkhadka4720 4 ай бұрын
विरेन्द्र सर आगामी ईपिसोडमा समसामयिक राजनितिका विषयमा सौरभ लाई जोडिदिनुहोला न है 🙏
@user-ez6gp4cj4b
@user-ez6gp4cj4b 4 ай бұрын
छिटौ हुनु मं तरि रबि जि ❤🔔🔔🔔👍🕯️❤️
@user-id5eu4sx4k
@user-id5eu4sx4k 4 ай бұрын
छि। .......छि.....छि......छि रवि को misson ८४ पनि देखियो
@SDPElectricPlumber
@SDPElectricPlumber 5 ай бұрын
विरेन्द्र जीको कुरा ठीक हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵
@thaparamesh4478
@thaparamesh4478 4 ай бұрын
रबि सर जियु को आस जनताहरुले आसा गुमाएका छन
@bikramrai9896
@bikramrai9896 5 ай бұрын
10 Rupaya waala haru lai janta ley bujisakyako xa
@Royal_milan
@Royal_milan 5 ай бұрын
कसम यो आतंककारी प्रचण्डे कहिले मर्छ जनता र देशले शान्ति हुन्थ्यो
@sandeshkhadka7595
@sandeshkhadka7595 4 ай бұрын
Right 👍👍👍
@gautamshrestha7562
@gautamshrestha7562 5 ай бұрын
Can’t expect from Rabi
@user-hy8mn7ir7h
@user-hy8mn7ir7h 5 ай бұрын
हामि सुर्य हरुलाइ पनि मन परेको छैन तर केवल प्रचन्ड पथलाइ थाङ्नामा सुताउने खेल हो क्या बिरेन्द्र जि
@khemaryal4423
@khemaryal4423 4 ай бұрын
धन्यबाद वीरेन्द्र जी मुखुण्डो उघार गर्दिनु भयो
@ajaykushwaha6406
@ajaykushwaha6406 4 ай бұрын
उपाय नै तै हो। २० संसद ।जितेर k गर्न सकिन्छ यार,मन्त्री बनेर संबंधित मन्त्रालय को कामकाज मा राम्रो परिवर्तन ,नीति ,नियम बनाउन सकियो भने जनता अवश्य नै रुचाउने छन्।।।।त्यसैले रवि सरकार मा जानु मेरो विचार मा एकदम ठीक हो।,पहिले पनि गृह मा गको थ्यो ३०दिन मै देश मा तहल्का मचाउन लागेको थ्यो।।so that it is too good deciaion for the रा स्व पा।।
@user-cs4jf8vu6u
@user-cs4jf8vu6u 4 ай бұрын
रवि जी सँग जे आशा गरिएको थियो सो निराशा मा परिणत भयो ।
@kundalrai9974
@kundalrai9974 4 ай бұрын
सहि कुरा पत्रकार महाेदयकाे।देश बिकास कहिले पनिबिकास हुदैन र जनताले पनि सुख रशान्ति पाउदैनन् ।
@susilpariyar197
@susilpariyar197 5 ай бұрын
यो सिधा कुरा कार्यक्रम पनि एक दैनिक समाचार प्रशारण जस्तै भयो हजुर...उद्दार र अनि भ्रष्टाचारको कुराहरुलाइ बाहिर ल्याउनु पो राम्रो त हो...
@shitalchhetri8782
@shitalchhetri8782 5 ай бұрын
Malai paila ravi maan parthiyo aaele nai balen is best
@indirakarki5858
@indirakarki5858 5 ай бұрын
सही सत्ते समाचार को लागि धन्यवाद मुगा राम सर को कुरा जनता को आबाज असफल बेबस्था का असफल सबै दल राजा ल्याउन आउन अझै राम्रो भको छ आम जनता यक हुम जनता को शक्ति जति ठुलो केही होईन कीन फ्याकीयो नतीजा के भो अब यीनीहरु जेल हाल्न राजा साझा मा जनता भैदीदा यीनीहरु सबैको नास हुन्छ हुनुपर्छ
@chakrachand1410
@chakrachand1410 5 ай бұрын
अब केपी ओलीले यो गठबन्धनलाई अन्तिमसम्म टिकाउनुपर्छ र एउटै कम्युनिस्ट पार्टी बनाउनका निम्ति उहाँ लाग्नुपर्छ । केपी ओलीले भूल सुधार गर्नैपर्छ। केपी ओली र दाहालले आफूलाई सहमत गराई संयमित बनाउने र मित्रतापूर्ण सम्बन्ध कायम गरे अहिलेको गठबन्धनमा कुनै समस्या छैन।
@aavashpant2842
@aavashpant2842 5 ай бұрын
A b pant right version and right analysis
@user-wz9ev2ct9l
@user-wz9ev2ct9l 4 ай бұрын
भस्तचार तस्कर चोर नेताहरु राजधानी छोड। अब नयाँ आन्दोलन जारी रहने छ।
@mohanparajuli6017
@mohanparajuli6017 4 ай бұрын
Hajurko bislesana 1000% sahi
@bheshrajadhikari9659
@bheshrajadhikari9659 5 ай бұрын
पाए रबी गृहमंत्री नभए गृहराज्यमन्त्री पनि लिन्छन्
@kalidashshrestha3782
@kalidashshrestha3782 4 ай бұрын
ओली प्रचण्ड सेर बहादुर रहे सम्म नेपाली जनताले कहिल्यै सुख पाईंदैन
@ilovenepal2049
@ilovenepal2049 4 ай бұрын
33 साल सम्म नेता ले जिते जनतालाई झुक्याएर अब जनताले जित्नु पर्छ जनता मालिक नेता नोकर हुनु पर्छ जये घण्टी जये देश ✍️🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@b2himdung
@b2himdung 5 ай бұрын
कुर्सी को स्वाद पाई सके पछी त्यसको लागी ईत्जत बेच्छ, धर्म बेच्छ, देशको सम्पत्ती बेच्छ मिले देश पनि।
@PalpaTansen-pl4kr
@PalpaTansen-pl4kr 4 ай бұрын
रवि लामीछाने ज्यु प्रचण्ड वलीको धेरै विस्वास नगर्नुस् है हजुरलाई खतम गर्न यिनीहरूले योजना बनाई रहेको छ,होसियार रहनुहोला,😢
@sunilnep
@sunilnep 5 ай бұрын
🔔🔔पहिला काम हेर्नुस् अनि मूल्याङ्कन गर्नुस्। यस्तो भाष्य खडा गरे नेताहरुले कि देश बनाउनलाई सरकारमा जाँदा पनि शङ्खाको दृष्टिकोणले हेर्ने दिन आइसक्यो। राम्रो गर्नको लागि जान्छु सरकारमा भन्नेलाई किन त गाह्रो हाल्ने भोलि थोत्रा पार्टीले राष्ट्रघात गरे हामी पनि बोलाउँला नि कति आत्तिनु भएको अहिले। 🔔🔔🙏
@omkarthapa6137
@omkarthapa6137 4 ай бұрын
K Kam garyo ra hernalai😂😂
@tejbist7851
@tejbist7851 4 ай бұрын
Good luck rabi dai 🔔🔔🔔🔔
@karnabahaduradhikari
@karnabahaduradhikari 4 ай бұрын
सलाम जैरू सर
@sabitrarai2031
@sabitrarai2031 5 ай бұрын
रबि सर हजुरलाई पटक पटक फसाउन खोज्ने यिनै पुराना नेताहरुले भरउटे हरु लाई खेतालो बनायर मुद्वा हालि रहन्छन् अनि यिनै ले गठबन्धन को नाटक गरेर हजुर लाई फसाउन बोलायकाता होईनन् होसियार रहनु होला किनकि यी बुडाहरु धेरै चतुर छन् अर्कालाई फसायर सिध्यायर आफू हिरो हु ने बानि परि सकेको छ कि हजुरलाई ता झनै धेरै नै सकाउने दाउ पेचमा छन् होसियार रहनु होला जय रबि सर जय घन्टि जय रबि सर को टिम भगवान ले सद्वा रक्षा गरून् यी युवाहरु लाई 🔔🔔🔔🔔🔔🌷🌱🌷🙏🙏🙏🙏🙏सत्यको जित हुन पर्छ भगवान 🙏🙏🙏
@durgathapa7038
@durgathapa7038 Ай бұрын
कल ब्रेक का जुवाडे सिस्टम् ले देश बर्वाद । जुवाडे भयौ भयौ म्यारिज खेल ,जनता दर्शकको चित्त बुझ्ने गरी खेल ।‌
@Dipakpokherelgmailcom
@Dipakpokherelgmailcom 5 ай бұрын
ravi ko rajnite parchanda path ma gayara siddene vayo
@sgrgofficial3542
@sgrgofficial3542 5 ай бұрын
होईंन बालिका यौन सोसक पूर्ण बिक्रम साह लाई कहीले गिरफ़्तार गर्छ , ?
@jennex6740
@jennex6740 5 ай бұрын
Jaya harka sampang ❤❤
@bibasmgr401
@bibasmgr401 4 ай бұрын
के गर्ने भेडा हामी जनता नै हौ_ फेरी अर्को चुनाव मा पनि इनी हरुलाई जिताउने पक्कै पनि हामी नै हुनेछौ 😥
@SleepyFloatingIceberg-rf1yk
@SleepyFloatingIceberg-rf1yk 5 ай бұрын
यत्रो आउदैन
@user-ol3vf2kw3u
@user-ol3vf2kw3u 5 ай бұрын
If a week in politics is too long, mission ‘84 is a hell of long time. Make no mistake Ravi and his visionary youth team perfectly do understands the public delivery winning people’s popular supports is the key to winning any elections and that’s where the party’s primary focus remains. The unnecessary criticism of Ravi, is therefore unjustified and unfair, to be honest. Jai 🙏🔔🙏
@user-ol3vf2kw3u
@user-ol3vf2kw3u 5 ай бұрын
I truly believe Ravi Lamichhaney and his visionary teams of youth’s strong presence is required in order to maintain check and balance at this unethical coalition government. We cannot and must not allow to over run by these evils jamboree of political hyenas at the expense of people sufferings and decimating our country beyond any recognition. Jai RSP 🙏🔔🙏
@sumankarki4582
@sumankarki4582 4 ай бұрын
लघुबित्तले पीडा दिएको नै छैन क्या जैरु जि। जस्को केही सम्पत्ती छैन उस्लाई बिश्वासको आधारमा ७,००,००० सम्म दिएको छ।यदि लघुबित्तले पीडा दिएको भन्नू हुन्छ भने र लघुबित्त नहुने हो भने मिटर ब्याजी फैलिने छ।तसर्थ तपाईं जस्तो पत्रकार लघुबित्तको सकारात्मक कुरा खोज्नुस न अनि थाहा हुन्छ।पोखरिमा नडुबी धेरै गहिरो छ भन्ने नबोल्दा राम्रो हुन्छ होला।जय देश जय नेपाल्✊✊
What it feels like cleaning up after a toddler.
00:40
Daniel LaBelle
Рет қаралды 86 МЛН
Best KFC Homemade For My Son #cooking #shorts
00:58
BANKII
Рет қаралды 68 МЛН
Nastya and SeanDoesMagic
00:16
Nastya
Рет қаралды 37 МЛН
What it feels like cleaning up after a toddler.
00:40
Daniel LaBelle
Рет қаралды 86 МЛН