शालिन मृ*त्यु-कारण खुल्यो ! डीआईजीLIVE।आमाबाबु गैरजिम्मेवार। तीनतल्ले घर-फूटपाथमा व्यापार

  Рет қаралды 603,288

News24 Nepal

News24 Nepal

5 ай бұрын

शालिन मृ*त्यु-कारण खुल्यो ! डीआईजीLIVE।आमाबाबु गैरजिम्मेवार। तीनतल्ले घर-फूटपाथमा व्यापार - SIDHA KURA JANATA SANGA
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 707
@GyanendraShahi111
@GyanendraShahi111 5 ай бұрын
ब्यापारीको खोल ओडेका पार्टीका झोले गुन्डा हरूको सेखी झार्ने नेपालको एकमात्र जिउँदो बाघ बालेन शाह, सलाम छ मित्र🙏🇳🇵🇳🇵
@rumbababu8629
@rumbababu8629 5 ай бұрын
जात र धर्मको खोल ओडेका सामन्तिबादी ग्यानेको गुन्डा झोलेहरुको सेखी झार्ने बालेन साह 👍️
@PriyansW
@PriyansW 5 ай бұрын
​@@rumbababu8629Maubadi ko Secret letter jun America lai pathaya thiyo teslai wikileaks le leak garisakyo tara dherai Nepali lai thaha xaina,hope garau ki sabai lai thaha hos ra xittai Raajpariwar le justice paun
@rumbababu8629
@rumbababu8629 5 ай бұрын
@@PriyansW 😁😁😁😁
@ritashrestha1802
@ritashrestha1802 5 ай бұрын
​@rumbababu862 14:04 9 ु
@Dr.Rbshah
@Dr.Rbshah 5 ай бұрын
41:00 I can't stop laughing 😂😂
@deepagyawali2656
@deepagyawali2656 5 ай бұрын
छोरी तिम्रो स्वर्गमा वास नहोस तिमी जस्ता शालिनसन्तानको आशमा दिनहु मन्दिर धाउने आमाको कोखमा पुर्नजन्म होस,सन्तानको खुशीमामा हारेर रमाउने जननीको गर्भमा वास मिलोस छोरी🙏🙏
@Praptimum11
@Praptimum11 5 ай бұрын
😢😢😢😢😢😢😢😢😢
@bishnupakhrin7459
@bishnupakhrin7459 5 ай бұрын
गल्ती शालीन नानीको बाउ आमाको नै देखियो। बाउ आमा सम्बन्ध विच्छेद आ आफ्नो बन्द बस्त गर्ने छोरी एक्लै बस्ने!मानसिक चिन्ता पक्कै पार्‍यो।मृत भेटिएको कोठाको भित्र बाट लक लागेको थियो रे ! त्यो स्थितिमा कसैले मारेको भन्ने ठाउँ देखिदैन। उता डाक्टरी रिपोर्ट पनि बलत्कार गरेको देखिएन रे!
@OrphansAnimalWelfare
@OrphansAnimalWelfare 4 ай бұрын
Ho ra​@@bishnupakhrin7459
@GyanendraShahi111
@GyanendraShahi111 5 ай бұрын
यो कमेन्ट पढ्ने हरुको आमा बुबाको आयु लामो होस् !! नमस्कार सबै जनालाई 🙏🇳🇵🇳🇵
@tejtamang8862
@tejtamang8862 5 ай бұрын
तेरो बाउ मुजी राउटे
@bimalagurung1880
@bimalagurung1880 5 ай бұрын
🙏🙏🙏
@ushashrestha8232
@ushashrestha8232 5 ай бұрын
नमस्कार माननीय ज्यु 🙏🥀🙏❤️
@nskgaming4578
@nskgaming4578 5 ай бұрын
@@bimalagurung1880p😢😊6
@sonakshimaharjan6554
@sonakshimaharjan6554 5 ай бұрын
aba ama buba ko lamo ayo hna uha hru ko xori ko lamo ayuu hish vnera prathana grne bela vxa
@mahendrakarki9468
@mahendrakarki9468 5 ай бұрын
सहासी पत्रकार महोदय बिरेन्द्र जैरु प्रती हार्दिक नमन ।।🙏🙏🙏🙏
@rattansingh7551
@rattansingh7551 5 ай бұрын
1
@menukalamichhane2016
@menukalamichhane2016 5 ай бұрын
छात्राबासमा त्याे बच्चाले डाेरी कसरी लागिन डाेरी कहाँबाट ल्याईन यस्मा छानबिन गर्नेकी सरकार🙏
@Prem_kaidi
@Prem_kaidi 5 ай бұрын
केपी ओली भनाउँदो बाङ्गेको सेखी झार्ने नेपालको एकमात्र जिउँदो बाघ बालेन शाह,सलाम छ मेरो प्यारो भतिज !! जय गोरख🙏🇳🇵🇳🇵
@godcomesoon
@godcomesoon 5 ай бұрын
@TulasiBaniya-we8vb
@TulasiBaniya-we8vb 5 ай бұрын
जय जय जय बलेन ❤❤❤❤❤
@gauriadhakari3450
@gauriadhakari3450 5 ай бұрын
मृतक शालिन नानू प्रर्ती हार्दिक श्रदासुमन।
@Prem_kaidi
@Prem_kaidi 5 ай бұрын
जय गोरख
@Samarsamar12595
@Samarsamar12595 5 ай бұрын
सालिन घटनालाई मैले हत्या मानेको छु अपराधी लाई हदै सम्म कारबाही होस rest in peace 😢😢
@thaparamesh4478
@thaparamesh4478 5 ай бұрын
एकदमै सही कुरा गर्नु भयो सर हजुरलाई नमन गर्दछु म साउदी अरब बाट हेर्दै धन्यवाद जय गोरखकाली माता ॐॐॐ
@shantikokhojima6040
@shantikokhojima6040 5 ай бұрын
छोराछोरीलाई होस्टेल राख्नु भनेको कैदीले जेल जीवन बिताउनु जस्तै हो पढाईको नाम मा 😐️ उनीहरुको स्वतन्त्र छिन्नु हो justice for Saalin😢
@anjuadhikari4533
@anjuadhikari4533 5 ай бұрын
Honi sake samma bachha haru lai afu sangai rakhnu parcha
@ashokroka9184
@ashokroka9184 5 ай бұрын
💯
@dalmgr8800
@dalmgr8800 5 ай бұрын
Main reason baba aama milera basna nasaknu huna sakx
@VIRAL_Clips50
@VIRAL_Clips50 5 ай бұрын
Salina ki aama Dubai ma Pakistani ko vudi bokera aasti varkhar 4 mahina vo pakistan ma gayera bachha janmayera xodera aaki xe 😮 Tyo aaimaai ek number ki khattam ho tesle pakistani sanga bihe garera muslim vaye paxi tyo bachha depression gayera suicide gareko ho 🙏
@ramilashrestha7124
@ramilashrestha7124 5 ай бұрын
लाठी हैन गोली ठोग्दा पनि हुन्छ चोर हरुलाई दिन दुखी रे
@anita3107
@anita3107 5 ай бұрын
सम्बन्धविच्छेद पछि छोराछोरी आमाले राख्नुपर्छ र छोराछोरीको सम्पूर्ण खर्चको जिम्मा बाउले लिनुपर्छ ।
@VIRAL_Clips50
@VIRAL_Clips50 5 ай бұрын
Salina ki aama Dubai ma Pakistani ko vudi bokera aasti varkhar 4 mahina vo pakistan ma gayera bachha janmayera xodera aaki xe 😮 Tyo aaimaai ek number ki khattam ho tesle pakistani sanga bihe garera muslim vaye paxi tyo bachha depression gayera suicide gareko ho 🙏
@45dipen
@45dipen 5 ай бұрын
एकदम सहि विश्लेषण गर्नु भयो सर। आजकाल सोसल मिडियामा यस्तो प्रकृतिको घटनामा कति सजिलै मानिसहरु आफै फैसला सुनाउँछन। कविता लेख्छन्। कति सजिलै शिक्षकलाई बलात्कारी भनिदिन्छ। अनि जब आफुले पुर्वाग्रहि भएर भनेको जस्तो हुदैन तब कति पैसामा बिक्यो भन्छन। तर किन यस्तो हुनुको मुल जरामा पुग्न सक्दैन। नेपालको अहिलको कानुन शिक्षा निति अभिभावक समाजले दिने संस्कार कहाँ पुगरिहेको छ। त्यसको केहि मतलब नै छैन। अहिलेको समाज कति अराजक हुदै छ। कति सजिले अहिले बिहे गर्छ अनि कति सजिले सम्बन्ध विच्छेद अनि कति चाडो अर्को जोडि खोज्छन् तर बालबच्चाको भविष्य मतलब नै गर्दैनन। हामि पहिला त यस्तो सम्बन्ध विच्छेद फिल्म तथा सेलिबेट्रिले मात्र गर्ने भन्ठान्छ तर अहिले सायद अदालतमा धेरै धेरै त यहि मुद्दा नै हु्न्छ होला। सोसल मिडियामा देखिने विभन्न घटाना क्रम कृष्ण कडेल म्याकुरि जस्ताको कुरा हेर्दा लाग्छ पैसाको लागि जे गरि नि ठिक जस्तो।
@kalyanthapa7609
@kalyanthapa7609 5 ай бұрын
त्याे इस्कुल गैर जिम्मेवार र नेताकाे पुर्ण साथ हुनसक्छ नेपाली यहाँ बाँच्न गाराे भाे ।
@small12343
@small12343 5 ай бұрын
रेणु दाहाल शेयर छ रे
@devigrg1828
@devigrg1828 5 ай бұрын
सालिन नानुको केश धिसमिस गर्नलाई बाउआमाको केश उचालिराछ्न अरु बच्चाहरु पन छ्नरे जुनको परिवार कम्जोरी छ्न उहीँ रोज्योनी सालिनले न्याय पाउनुपर्छ 😢
@buddimaya7249
@buddimaya7249 5 ай бұрын
सै जवाफ जस्तो लाग्यो हजुर ले। भनेको बाबा आमा को बिछोडले असर छोरा छोरि लाई पर्छ 😭😭😭😭😭😭🙏🌹🇳🇵🙏 पोखरा बाट 🇳🇵🌹❤️🌹💯💯💯💯
@DCNepalChanel
@DCNepalChanel 5 ай бұрын
right
@RamilaMadhikarmi-st6ef
@RamilaMadhikarmi-st6ef 5 ай бұрын
जय बालेन जय देश ।
@user-ix3dd3rb6l
@user-ix3dd3rb6l 4 ай бұрын
🎉🎉🎉🎉🎉🎉🎉बालेन्साह नेपाला आमाको सत्पुत्त्रहुन जयबालेन
@amoshgautam632
@amoshgautam632 5 ай бұрын
प्रहरीले किन सुरुमै उजुरि लिन नमानेको? यि नाम हरु हटाएर ल्याउनु भनेर पहिलानै प्रहरीले भनेको कारण के?
@ashishpoudel4963
@ashishpoudel4963 5 ай бұрын
प्रहरीले आत्महत्या हो भन्ने बुझेर किटानी जाहेरी लिन नमानेको हो। उजुरी लिन मानेको थियो।
@VIRAL_Clips50
@VIRAL_Clips50 5 ай бұрын
Salina ki aama Dubai ma Pakistani ko vudi bokera aasti varkhar 4 mahina vo pakistan ma gayera bachha janmayera xodera aaki xe 😮 Tyo aaimaai ek number ki khattam ho tesle pakistani sanga bihe garera muslim vaye paxi tyo bachha depression gayera suicide gareko ho 🙏
@masambodhi
@masambodhi 5 ай бұрын
You are not less then Ravi Birendra ji. You are the best !
@deepankathariyatharu1023
@deepankathariyatharu1023 5 ай бұрын
सर्वप्रथम शालीन पोख्रेल काे आमाबुबा लाई सजाय दिईओस सरकार ताकि कुनै पनि आमाबाउले आफ्नो सन्तानलाई बेवारिसे टुहुरो र गैरजिम्मेवार नबनाउन
@nawarajhayu5727
@nawarajhayu5727 5 ай бұрын
छाेरी ,, सालिन ,, काे आत्माले स्वार्गमा बास पाओस् ! 🌹🥀🌹🥀🙏🙏🥀🌹🥀 राम्रोसँग छानबिन हाेस्
@amirkunwar895
@amirkunwar895 5 ай бұрын
आज भोलि किन यति ढिलो upload हुन्छ? One of my favourite ❤tqs वीरेन्द्र सर
@sumaanisumaani8866
@sumaanisumaani8866 5 ай бұрын
यो २४ को समाचार सुने पछी त पहिलो अपराधी आमा,बाउ,हुन। यस्मा अरुले ज्यान लियो। बाउ आमाले मोज गरे। यता छोरीको ज्यान गयो। अब बाउ ,आमाले नाटक नगरे हुन्छ। बाउ ,अामाको नागरे हुन्छ। मोरे पछी नारा लगाउने हाम्रो देश। यस्ता बाउ,आमाले त सातों जुनिलाइ छोरा,छोरीको साथ नपावोस दैब।
@NPyoutubeChannel12
@NPyoutubeChannel12 5 ай бұрын
नेपाल मा अनुसन्धान गर्दा गर्दै सबै केश भित्र भित्रै मिल्छ अनुसन्धान को नामना दोसि लाई बचाउने काम न होस दोसि लाई यस्तो सजाय होस अरुले यस्तो घटना घटाउनु भन्दा पहिले 100 बार सोचोस दराउस जय नेपाल
@anubc1455
@anubc1455 5 ай бұрын
सलाम छ बिरेन्द सर
@sanjogstha1523
@sanjogstha1523 5 ай бұрын
सहि हो यो कुरा त सहि भन्नु भएको पत्रकार जि 👍👍🙏🙏
@Bebo_Marsha_Vlog
@Bebo_Marsha_Vlog 5 ай бұрын
Watching from Russia❤ Love you all ❤❤
@kaleghartimgr7254
@kaleghartimgr7254 5 ай бұрын
Russian aarmi ma ho 😅
@urmilakc1728
@urmilakc1728 5 ай бұрын
बिरेनद् जैरुसर हजुरलाइ सलामछ
@tarakhatritarakhatri7453
@tarakhatritarakhatri7453 5 ай бұрын
💯 सही हो आमा बाबु अलग भए पछि त्यो बच्चामा के बित्छ त्यो त जसले भोगेको छ उसैलाई थाहा हुन्छ होस्टेल मा अरु रैछ उनिहरुलाई पनि हल्का त थाहा हुन्छ सम्बन्ध टिक्छ भने छोराछोरी खुशी र सुखी हुन्छन् भने बुढा झुके नि केही हुदैन र बुढी झुके पनि केही हुदैन झुक्नु नै ठुलो हो यसैले धेरै सोचेर मात्र डिभोर्स गर्नु होला यो एउटाले सोचेर हुदैन दुवै बाबुआमाले बुझिदिन जरुरी हुन्छ 🙏🙏🙏 यसको लागि मेरो बिन्ती छ सोचेर मात्र डिभोर्स गर्न अगाडि बढ्नु
@pradipsane52
@pradipsane52 5 ай бұрын
बिरेद्र सरले आजको फुटपाथको विषयमा जुन कुरा राख्नु भो नि त्यो अत्यन्तै सान्दर्भिक गजबको लाग्यो ! सहि हो नि काठमाडौंमा घर बनाउने अनि पसल रोडमा राख्ने मारी झपार्नु पर्ने हो
@sushangajurel5772
@sushangajurel5772 5 ай бұрын
यस्तो घटनाले जरो गाड्दै,छन् ,,,
@pramilakalakheti9570
@pramilakalakheti9570 5 ай бұрын
एक्लोपन र बाबा आमा को माया के हो भन्ने कुरा मैले पनि बुजेको छु कि अरु को काख मा हुर्किदा र कसैको माया नपाउदा हरेक कुरासोचिन्छ मैले आफुले भोगेको कुरा हो कि सब भन्दा आवश्यकता आमा बाबा को नै हुन्छ कि एउटा बच्चा लाई कसैले बुज्छ जिन्दगी जिउछ दुख सुख गरेर कोहि ले सक्दैन बेलैमा मर्नु पर्छ 😥😥
@user-pg3rl3zm3h
@user-pg3rl3zm3h 5 ай бұрын
आमा बाबुको मोजमस्तिमा प्रत्येक्ष तिमी च्यापियौ नानू,यिनीहरुको गलत निर्णयले धेरै पिरोलेको रहिछ तिमीलाई ,, स्वर्गमा बास होस् छोरी तिम्रो 😭 😭 हार्दिक श्रद्धाञ्जली 😭
@cbale5216
@cbale5216 5 ай бұрын
नेपाल एउटा यस्तो देश हो जहाँ पैसा र पावर भए बलात्कारी,हत्यारालाई सजाय छुट हुन्छ ।
@VIRAL_Clips50
@VIRAL_Clips50 5 ай бұрын
Salina ki aama Dubai ma Pakistani ko vudi bokera aasti varkhar 4 mahina vo pakistan ma gayera bachha janmayera xodera aaki xe 😮 Tyo aaimaai ek number ki khattam ho tesle pakistani sanga bihe garera muslim vaye paxi tyo bachha depression gayera suicide gareko ho 🙏
@rajendrabadu-jf5tu
@rajendrabadu-jf5tu 5 ай бұрын
पत्रकार जि गुड
@subinaxetri2100
@subinaxetri2100 5 ай бұрын
Rabi dai Ra hajurr ma kei farak dekhina maile ta 🥰🙏
@ramkandel8329
@ramkandel8329 5 ай бұрын
Saahasi patrakar Birendra hairu sir hajur lai naamaan❤❤❤
@richagurung3955
@richagurung3955 5 ай бұрын
सलिनले न्यान पाउनुपर्छ ।अनुसन्धान गर्यो भने हरेक होस्टेलमा डिबोर्सवाला बाउआमाको छोराछोरी थुप्रै भेटिन्छ ।होस्टेल नै खारेज भएसि हरेक बाउआमको जिम्मेवारी उनिहरु सामु हुनेछ ।त्यसैले कुनै पनि सस्था पैसा कमाउने माध्यम नहोस्🙏🙏🙏🙏🙏🙏🙏🙏
@ramuthakuri98
@ramuthakuri98 5 ай бұрын
वीरेन्द्र ब्रो कडा पस्तुति को साथ अल टिम लाई मेरो नम्स्ते 🙏
@alexkhadka4475
@alexkhadka4475 5 ай бұрын
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु
@Kshup5
@Kshup5 5 ай бұрын
Rest in peace beautiful soul 😢 Hope you well get justice 😢
@Bebo_Marsha_Vlog
@Bebo_Marsha_Vlog 5 ай бұрын
😢
@BimalaDangal-if3bo
@BimalaDangal-if3bo 5 ай бұрын
सहिकुरा हो
@VV-vo6xm
@VV-vo6xm 5 ай бұрын
पत्रकार महोदय शालिनको कथा सुनेर आखावाट आंशु रोकन सकिएन् । कति स्वार्थी भएको यो समाज आफनो त्यसतो “ कुमारी “ जसतो छोरिको पनि माया नगरे भए । शालिनको आत्माले त्यसतो निणॅय गरन वाधय बनाउनेलाई छाडने भने छैन् । छोरि तिमरो आत्माको रक्षा होस्
@PremPariyar-vc4vg
@PremPariyar-vc4vg 5 ай бұрын
Good sir hajur
@jyotithapa2736
@jyotithapa2736 5 ай бұрын
Great job sir🙏🙏🙏🙏justice for salina
@giriprasadale9526
@giriprasadale9526 5 ай бұрын
शालिनको आत्माले शान्ति पावस । कस्तो नेपालीहरु स्वार्थी आमाबुबाले हेला गर्‍यो भन्दैमा नेपाली समाजका दैत्यहरुले पनि जुन बेसाहारा छन तिनीहरुलाई नै कुनजर लगाउनु पर्छ पापी दुष्टहरुको पापकुण्डमा बास होस । अपराधीहरुको 😂
@devithapa9811
@devithapa9811 5 ай бұрын
Good sahi
@gitagyawali7119
@gitagyawali7119 5 ай бұрын
यदि आफुखुसी सुसाइड हो भने गालामा के को घाउ छ प्रहरीले किन किटानी जाहेरी लिन मानेन र नाम हटाउन लगाइयो त?? अझै सन्का छ है👆️👆️👆️
@uttam7khadka153
@uttam7khadka153 4 ай бұрын
Jk
@surajrana5636
@surajrana5636 5 ай бұрын
प्याबसन ले जतिसक्दो छिटो गर्ल्स होस्टेलमा महिला वार्डेनको अनिवार्यता कायम गरोस, यि शालिन नानीको घटना यदी आत्महत्या हो भने कम्तिमा उनको मनस्तिथी महिला वार्डेनले सजिलै बुझ्न सक्थे।
@jayrawot3607
@jayrawot3607 5 ай бұрын
Good News I salute you
@Narayan_magar
@Narayan_magar 5 ай бұрын
फुतपात मा ब्यपार गर्ने त kp vnda कडा बोल्छ त हो😂
@ramkrishnachaudhary2079
@ramkrishnachaudhary2079 5 ай бұрын
एक्दम सहि हो सर
@anilshakya9704
@anilshakya9704 5 ай бұрын
किन यस्ता कार्यकर्ता लाई स्पेस दिएको हो?यिनिहरुलाइ त ब्यबस्थित,सफा सुन्दर राजधानी सङ कुनै मतलब नै छैन,यिनिहरुलाइ त जसरी हुन्छ बालेन लाई खेदेर सक्ने नै हो,यहि आदेश पाएका थिए,फुतपाथ मा उत्रे दलबल सहित र मजाले भेटे पनि,नियम मिच्नेलाइ जे सजाय पाउनु पर्ने हो त्यो पाए,हामी सर्वसाधारण खुसी छौं।
@shashyamacharya4784
@shashyamacharya4784 5 ай бұрын
( Good news no.1 chanal) birendra jaire sir" lai mero salam❤
@sanjupathak129
@sanjupathak129 5 ай бұрын
100%साही हो।
@amarsing6919
@amarsing6919 5 ай бұрын
good👍️news
@user-em5dc9zy9m
@user-em5dc9zy9m 5 ай бұрын
यो बद्रि देवकोटा को इलाज गर्ने बेला भय जस्तो छ यस्को चाक मा करेन्ट लगायर रत्नपार्क आस पास घुमाईयोस
@Kushallama293
@Kushallama293 5 ай бұрын
सलाम छ बिरेन्द्र सर🙏🌷🌷
@laxmanprasad6341
@laxmanprasad6341 5 ай бұрын
सही सूचना दिनु भएकोमा धन्यवाद जैरुजी
@sonulama2275
@sonulama2275 5 ай бұрын
Good job thakyou so much sir wow from Hetauda love you sir. God bless you sir
@pradeeparyal6999
@pradeeparyal6999 5 ай бұрын
Thank you news24
@Bebo_Marsha_Vlog
@Bebo_Marsha_Vlog 5 ай бұрын
Love you Nepal ❤ Keep supporting guys ❤️❤️
@egomania1721
@egomania1721 5 ай бұрын
Llllllllllpol
@user-eo8zb4ix8l
@user-eo8zb4ix8l 5 ай бұрын
झाेले हरुकाे बाघ यक मात्रा बालेन साहा मात्रा हुन जय बालेन जय नेपाल
@sarmilachetri9354
@sarmilachetri9354 5 ай бұрын
सलुट छ प्रकार लाई नेयाम कानुन हजुर हामी बाट बन्दै जाओस 🙏🙏
@UdayRyee
@UdayRyee 5 ай бұрын
Good job bro .. Justice for nanu
@MehermanBasnet-mh9yz
@MehermanBasnet-mh9yz 5 ай бұрын
Justice for salin nani.
@ActionTheRevolution
@ActionTheRevolution 5 ай бұрын
Nepal ko is only one real hero of journalist.
@user-pc9ks1jh7o
@user-pc9ks1jh7o 5 ай бұрын
Thankyou sidha kura janta sanga .
@3496biddhya
@3496biddhya 5 ай бұрын
Wow nice explanation 🙏🙏🙏
@shovakharpaudel7582
@shovakharpaudel7582 5 ай бұрын
आमा बाबुको डिभोर्सले पनि घटना घटेको हुनसक्छ ,सानै उमेरमा धेरै चिन्ताले थिचिए पछि मानसिक सन्तुलन गुम्न पनि सक्छ ,जे भए पनि यो नानीले न्याय पाउनै पर्छ !
@organrai942
@organrai942 5 ай бұрын
बालेन जिन्दाबाद
@TejMgr-dh8zo
@TejMgr-dh8zo 5 ай бұрын
Ekdm rmro sir🙏 .... good job
@nirashrestha6676
@nirashrestha6676 5 ай бұрын
Good luck balen ji
@KoolHop
@KoolHop 5 ай бұрын
Salute this channel's anchor superb
@MJ_vlog627
@MJ_vlog627 5 ай бұрын
Great job Balen Dai 😍 keep it 🔥🇳🇵💪
@bh3740
@bh3740 5 ай бұрын
Kasari mobile ma note bhayiye hostel ma phn chalauna dincha .. parents ta skl ko staff ya teacher sanga bata phn ma bolcha bhaneko thiyo taaa
@shivasubedi6780
@shivasubedi6780 5 ай бұрын
Sarkar ko bare ma shi vannu vo sir🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@tirtharanjan5873
@tirtharanjan5873 5 ай бұрын
यो पत्राचार पनि खतम छ आफ्नो आफन्त हरु मा यस्तो भाको भय यस्ता पर्ना गर्थेओ र😮😮😮
@saritasaritu8248
@saritasaritu8248 5 ай бұрын
Jay Balen ji 😘 🙏 😘
@prakashtmg748
@prakashtmg748 5 ай бұрын
बाउ आमा चै मरि मरि बाच्ने भो बिचरी सालिन नानीको के गल्ती थियो र 😢😢😢 आत्माले शान्ति पाओस् 😢😢😢😢
@nareshmandal-kt3yl
@nareshmandal-kt3yl 5 ай бұрын
I salute u sir balen Shah
@user-we4kg7xj9q
@user-we4kg7xj9q 5 ай бұрын
MAYOR BALEN SHAH TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN KATHMANDU DISTRICT AS SOON AS POSSIBLE MUST URGENT
@user-cn2io4el8w
@user-cn2io4el8w 5 ай бұрын
Very nice confession 1st part keep it up!
@KoolHop
@KoolHop 5 ай бұрын
Everyone please don't write rest in peace..write Justice for Salin
@user-nh6nl5tt6z
@user-nh6nl5tt6z 5 ай бұрын
दोसि लाई नलुकाईयोस कडा कार्बाहि होस
@sumilimbu8729
@sumilimbu8729 5 ай бұрын
sahi ho Good lck
@kamalasapkota3574
@kamalasapkota3574 5 ай бұрын
नमस्कार बिरेन्द्र जैरु सर हार्दिक श्रद्धाञ्जली नानू स्वार्थि बाबुआमाको कारन तिम्रो ज्यान गयो अरु कोइ बाउआमाले डिवस गर्नु भन्दा पहिले यो र यस्तै घटनाहरु याद गर्नु होला यदि इस्कुलको गल्ति हो भने कडाइ का साथ कार्बाहि होस् 😢
@manilimbu3864
@manilimbu3864 5 ай бұрын
नियम क़ानून नमान्ने यस्ता हरू लाई लाठी मात्र होइन जरिवाना र जेलको ब्यवस्था नगरी हुँदैन।
@KumarSingh-ot8mk
@KumarSingh-ot8mk 5 ай бұрын
सही हो
@urmilakc1728
@urmilakc1728 5 ай бұрын
Right hoo hajur
@user-wc1pp3fy9q
@user-wc1pp3fy9q 5 ай бұрын
Good balen sir
@khimrajpariyar4912
@khimrajpariyar4912 5 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@shikharkandel6243
@shikharkandel6243 5 ай бұрын
Good 👍 balen
@user-bz6pz3cl1n
@user-bz6pz3cl1n 5 ай бұрын
😢Justice for salin pokharel 😢😢😢
@user-kd5le9xp8w
@user-kd5le9xp8w 5 ай бұрын
💯% True about Salin ✅
@krishnabhandari4473
@krishnabhandari4473 5 ай бұрын
wow Sir 🙏🙏🙏🙏
@pushprajparajuli9860
@pushprajparajuli9860 5 ай бұрын
So proud of you sir
@user-bp4bp3ju2f
@user-bp4bp3ju2f 5 ай бұрын
बिदेश्मा उत्कृस्ट मध्यमा पर्ने नेपाल प्रहरी सर्बसाधारण को नजरमा किन उत्कृस्ट हुन सक्दैन?
@purnaadhikari2053
@purnaadhikari2053 5 ай бұрын
Right news ❤❤❤❤
@narendrapandey8055
@narendrapandey8055 5 ай бұрын
Dherai dherai bgabi 🇳🇵 Nepalka sanchar mantri jiu hal asal Ati Bahadur patrakar jiu sailot M Dubaibat ♥️ ho❤ ❤Birendra jairu ❤jiu❤
Задержи дыхание дольше всех!
00:42
Аришнев
Рет қаралды 3,8 МЛН
I'm Excited To see If Kelly Can Meet This Challenge!
00:16
Mini Katana
Рет қаралды 31 МЛН