प्रचण्डसँग विद्रोह गर्दै जनार्दन, पार्टी टुक्रा-टुक्रा पार्ने ! गोप्य भेला गरेर प्रचण्ड सकाउने !

  Рет қаралды 29,707

Sagarmatha TV

Sagarmatha TV

Күн бұрын

नेकपा माओवादी केन्द्र भित्र गुटगत राजनीति मौलाएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहालले पार्टी भित्र कुनै गुट नरहेको दाबी गर्ने गरेको भएपनि नेताहरुका अभिव्यक्ति र व्यवहारले भने माओवादी भित्रको गुट छताछुल्ल भएको छ । तत्काल अध्यक्षको विकल्प खोज्ने अवस्थामा नेताहरु नदेखिएपनि उपमहासचिवद्धय जनार्दन शर्मा र वर्षमान पुनको गुटबन्दी भने सतहमै देखिने गरेको छ । पुष्पकमल दाहाल पछि पार्टीको नेतृत्व कसले लिने भन्नेमा दुई नेताबीच होडबाजी चल्दा जनार्दन शर्माले अहिल्यै देखि नेतृत्वलाई चुनौती दिने गरी अघि बढेका छन् ।
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our KZbin channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal

Пікірлер: 40
@rajanthapa8868
@rajanthapa8868 4 ай бұрын
सहि हो प्रचण्ड परिवारवाद नातावाद कृपावाद भाईवाद छोरिवाद ज्वाईवाद बुहारीवाद ताना शाह हो
@bantawadhumla6127
@bantawadhumla6127 4 ай бұрын
हुँदा हुँदा गङ्गा दाहालले पनि छोडे अनौठो नहुने भयो ।
@kajimanrai746
@kajimanrai746 4 ай бұрын
जुटे पनि फुटे पनि माओ बादी सकियो अब
@ananathsapkota2032
@ananathsapkota2032 4 ай бұрын
ए, हजुर, देश र नेपालि नागरिकको लागि भलो चिताउने भनेको राजसंस्था र राजा नै रहेछन् पार्टी र नेता हरु त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् पो हुँदो रहेछन् घामजस्तै छर्लङ्ग भयो अबत् तैपनि,०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद, जय देश जय नागरिक, जय नरेश, जय नेपाल आमाको🎉०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं 🎉 कसोहोला् ?
@keeritijoshi3179
@keeritijoshi3179 4 ай бұрын
माओवादी छिटो भन्दा छिटो बिभाजन हुनुपर्छ। विभाजन नभएपनी सक्किन त सक्किने नै हो यधपी पुकदाको राजनीतिक अपराध धेरै भैसक्यो।
@NepalLove-bh4ep
@NepalLove-bh4ep 4 ай бұрын
गुड याे प्रचण्ड लाई साईड लगाउ्नु पर्छ
@KishorAryal-p3d
@KishorAryal-p3d 4 ай бұрын
प्रचण्डे भन्दा जनार्दन नै ठिक छ।❤❤❤
@SailaTmg-zv7pw
@SailaTmg-zv7pw 4 ай бұрын
यो जनर्तन शर्म को पनि बुध्दि भ्रस्ट भए जस्तो छ
@sunilniraula6395
@sunilniraula6395 4 ай бұрын
Good
@gangaramshrestha9773
@gangaramshrestha9773 4 ай бұрын
कमाउनिस्ट हरु भक्कु कमाइहाले अब फुटे पनि जेटे पनि के भो र सोर्नु सोरि सके स्ब के
@KarnaTiruwa-ux8cw
@KarnaTiruwa-ux8cw 4 ай бұрын
अब बाबुरम मोहोन बैधे जनारदन नेत्र बिकरम लगाएत एक भए हुनछ
@abhimanyusiddartha2328
@abhimanyusiddartha2328 4 ай бұрын
प्रचन्ने रहेसम्म देश ,जनता ,पार्टी ,कोहि कसैको भलो हुनेवाला छैन
@keshavgaire2535
@keshavgaire2535 4 ай бұрын
आतकंकारी …हरु
@JibanThapa-wf1vi
@JibanThapa-wf1vi 4 ай бұрын
Very good😮😮😮
@दोरम्बाशैलुङआवाज
@दोरम्बाशैलुङआवाज 4 ай бұрын
जनार्दनले गर्न सके राम्रो
@rajukarki6909
@rajukarki6909 4 ай бұрын
I'm with janardan
@bnhofficalvlogchannel4466
@bnhofficalvlogchannel4466 4 ай бұрын
जनार्दन माओवादी भित्रका काँग्रेस हुन
@ranbahadurbk148
@ranbahadurbk148 4 ай бұрын
सदै मन्त्री चाहिने न पाउदा च्या च्या गर्ने
@Kalicharan138
@Kalicharan138 4 ай бұрын
we r with janadan sarma
@Nn-wi2pe
@Nn-wi2pe 4 ай бұрын
जनार्दन शर्मा ठिक छन्न ।।।
@sandipramdam6957
@sandipramdam6957 4 ай бұрын
मन्त्रि नपाएकाे झाेक्मा बाेल्दैछन ।
@Rajidhasherpali
@Rajidhasherpali 4 ай бұрын
प्रचण्ड ले आफ्नो स्थान त बान्नाउलन तर जनार्दन भन्ने सकिने भयो
@shivasharma2609
@shivasharma2609 4 ай бұрын
यो मिडियाले गलत तरिकाले नियोजित समाचार प्रस्तुत गर्छ ।
@SantoshMager-vu4by
@SantoshMager-vu4by 4 ай бұрын
Derai hero nabane hunxa parvakar ji
@prakashdulal6883
@prakashdulal6883 4 ай бұрын
यसपाली बजेटमा मुसा पस्न पाएन की क्या हो ? कमरेड ?
@ChirangbThapa
@ChirangbThapa 4 ай бұрын
इ फटाहा बाहुन हरु फुटे जुटे पनि केही हुनेवाला छैन कोहि चंद कोहि यादव कोहि बैध्य कोहि खाइद्य कोहि भट्टराई इस्ता फटाहरुको मत्लब भयेन अब !
@uttamghimire6152
@uttamghimire6152 4 ай бұрын
अफै बदनाम भइरहेको छ के गर्नुहुन्छ 😅
@Manoj.Regmi1
@Manoj.Regmi1 4 ай бұрын
😊
@InnocentDaffodils-do8jm
@InnocentDaffodils-do8jm 4 ай бұрын
यो मुसा ले तार काटन नपाएर हो ।
@aniltamang5597
@aniltamang5597 4 ай бұрын
Easko pani haidet thaha xa hamilai
@PDeepakSingh-lr3cx
@PDeepakSingh-lr3cx 4 ай бұрын
तेरो दिन सिसिटिबि फुटेयज मा गयको हो सथि
@vijayakumarshahi1456
@vijayakumarshahi1456 4 ай бұрын
Dhaadmaa tekera taaukaamaa prahaar garieko hola.
@laxmiprasadadhikari7141
@laxmiprasadadhikari7141 4 ай бұрын
Pram samdhi phatdainan phaate kehi naaptainan .
@ikshita4162
@ikshita4162 4 ай бұрын
E brman bad ko pachi ab koi lagdain
@gurungtamu6294
@gurungtamu6294 4 ай бұрын
yo sala janardhan ko hasiyat k xha vane
@sherukawar2347
@sherukawar2347 4 ай бұрын
good
@ChirangbThapa
@ChirangbThapa 4 ай бұрын
इ फटाहा बाहुन हरु फुटे जुटे पनि केही हुनेवाला छैन कोहि चंद कोहि यादव कोहि बैध्य कोहि खाइद्य कोहि भट्टराई इस्ता फटाहरुको मत्लब भयेन अब !
Ep : 5 I Jain Philosophy: An Introduction I Dr Vikas Divyakirti
3:29:27
Vikas Divyakirti
Рет қаралды 10 МЛН
Крутой фокус + секрет! #shorts
00:10
Роман Magic
Рет қаралды 41 МЛН
А что бы ты сделал? @LimbLossBoss
00:17
История одного вокалиста
Рет қаралды 9 МЛН
Watermelon magic box! #shorts by Leisi Crazy
00:20
Leisi Crazy
Рет қаралды 116 МЛН
Reality of Ajit Doval
36:43
Nitish Rajput
Рет қаралды 12 МЛН
Крутой фокус + секрет! #shorts
00:10
Роман Magic
Рет қаралды 41 МЛН