प्रचण्ड-जनार्दन ठोकाठोक, देउवाको साथपछि मात्तिएका जनार्दन प्रचण्डविरुद्धै उभिए, प्रचण्डको झाँको झारे

  Рет қаралды 212,575

Yoho Television HD

Yoho Television HD

Жыл бұрын

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZbin र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2021 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 237
@channelsk3440
@channelsk3440 Жыл бұрын
good news 👏👏👏 माओबादी पत्ता साफ नहुदा सम्म मुलक बन्दैन।
@nirmalrokaya607
@nirmalrokaya607 Жыл бұрын
Good⚔️
@khadgatamang2412
@khadgatamang2412 11 ай бұрын
हाहा हजुर अाेलिकाे भतुबा हाेकि ,देउवाका , माे कुनैपाटिकाे भतुवा हाेइन ,यदि माअाेबादि काे उत्पति हुनुभन्दा अगिपनि देश कछुवा जस्तै थियाे माअाेबादि काे उत्पतिपछिपनि उहिहालतछ
@DarkEvil-do7bu
@DarkEvil-do7bu 5 ай бұрын
@bikashbist
@bikashbist Жыл бұрын
यो पत्रकार दाइको आवाज गज्जब लाग्ने क्या💝💝
@tilakrawat4113
@tilakrawat4113 Жыл бұрын
सल्यानको हुनुहुन्छ सन्तोस bk thapa
@keshavbaral6198
@keshavbaral6198 Жыл бұрын
पत्रकारको प्रस्तुति गजबको लाग्छ
@sumansuman4013
@sumansuman4013 Жыл бұрын
१७००० नेपाली निर्दाेस जनताकाे रगत पिएर, जनता र देशकाे ढुकुटी लुटेर मात्तिएकाहरु ।
@subarnagurung374
@subarnagurung374 Жыл бұрын
महामन्त्री नबनाएको रिस मात्र पोखेको हो जनार्दन पुन को लड़ाई मा देव गुरुङ को इन्ट्री भए पछि भाग नपुगेर नै रिस पोखेका हुन्
@kalevai6878
@kalevai6878 Жыл бұрын
नमिठो समाचार पनि मीठो सुनिन्छ यो पत्रकार ज्युको स्वर ले❣️
@prabhuchaudhary1521
@prabhuchaudhary1521 Жыл бұрын
रिसि धमलाको आवाजको हमला हो...
@prameshwornyaupane
@prameshwornyaupane Жыл бұрын
Same
@rammanikhatiwada4762
@rammanikhatiwada4762 Жыл бұрын
P
@ramprasadshrestha3336
@ramprasadshrestha3336 Жыл бұрын
यो मुला माओवादीहरुको मर्ने बेलाको बत्ती हो अबो सकिन्छ।
@sarupandit9658
@sarupandit9658 Жыл бұрын
कक
@Kamalthapa0005
@Kamalthapa0005 Жыл бұрын
झाेलेहरु कराएकाे हेर।😂😂😂😂
@durgaadhikari3048
@durgaadhikari3048 Жыл бұрын
यो झोले हरुले गर्दा देश बिग्रेको हो
@birbahadurshrestha1838
@birbahadurshrestha1838 Жыл бұрын
प्रचण्डको आब राजनीतिभविश्य सकियो कोहि नेता काङ्ग्रेस कोहि एमाले भैँसक्यो प्रचण्ड आब बाख्रा चराउन गए हुन्छ ।
@limbusanam7234
@limbusanam7234 Жыл бұрын
हत्यारा हरु, हत्यारा हरुको बचाउ गर्ने जनहत्यारा हरुको घोडे जात्रा
@lainbahadurthapa9807
@lainbahadurthapa9807 Жыл бұрын
जनार्दन जि तिम्रो हैसियत पनि देखियो।तिम्रो पद कस्ले जोगाइदियो।तिमिले के गर्यौ।सबैलाई थाहा छ।तिमिहरुलाइ देश र जनता प्रतिको कुनै जिम्मेवारी छैन।कहा गयौ?हराउने बिलाउनेका फेदमा?जनताको पसिना र रगत हसुरेर पनि नपुग्ने?तिमिहरुको माओबाद र समाजबाद खै के बखान गरौ?तिमिहरु जस्ता लूटाहरुको बखान हजार जिब्रा भएको शेस नागले पनि गर्न सम्भब छैन।बलौटाको पाइला !नियति देख्नु नपरोस।१७ हजार जनताको पाप एक दिन कराउने छ।हजारौ अपाङ्ग हरुको आसुले पोल्ने छ।बिदेशिका मतियार ,दलालहरु!अब माओबादिका नाममा राजनिति गर्ने अधिकार तिमिहरुलाइ छैन।
@surajbajgain2267
@surajbajgain2267 Жыл бұрын
जहाँ दरिद्रता त्यहीँ कलंक भनेझैं छ हो माओवादी मा । #निभ्ने_बेलाको_दियो😁😁😁
@narbahadurgharti609
@narbahadurgharti609 Жыл бұрын
त आटंकारी नमर्दासम्म गुरिला पार्टीमा उतराधिकारीनी तयार हुने सम्भावना छैन
@basantathapa3123
@basantathapa3123 Жыл бұрын
दुःखको खबर सबैलाई भाग चाहियो अब, स्वतंत्र नेताहरुले देश चलाउनु पर्छ।अब पार्टी नीति सक्नु पर्छ।
@jiwanjungadk4937
@jiwanjungadk4937 Жыл бұрын
यो पत्रकार को सोर ले गर्दा यो योहो टिलिभिजन को समचार सुन्म सुनम लाग्क!भन्या कति राम्रो भनी शैली 🙏
@ramnathkasaudhan7323
@ramnathkasaudhan7323 Жыл бұрын
भेडा हरू एक आपस मा भिडेको देख्दा एकदम आनन्द आईरछ येस्तै लड्दै पतन भएको देख्न चाहन्छु अनी हजुर हरू नी साथी हरू
@USAjaynepal
@USAjaynepal Жыл бұрын
कसैले कसैलाई "हुर्काउन" सक्दैन।संदर्भ जनार्दन-प्रचण्ड भनाभन प्रसङ्ग। डन डन हिन्दी सिनेमामा जस्तै एक ले अर्कालाई ठोके। मावोबादी को अन्त्य यसरी नै हुन्छ।अब यो रोकिदैन।काङ्ग्रेसमा पनि यस्तै हुन्छ। मावोबादीको अतिबाद लाई भगवानले दण्ड दिनुहुने छ।जैसे कर्म किएगा वैसे फल देगा भगवान।सबैलाई चेतना भया।
@gaharbudathoki782
@gaharbudathoki782 Жыл бұрын
एहै हो जबोचै घरको पित्री र देउताहरूले मुक्ता हूनुचाहे भनी घरपनी कामेझै देखीन्छ र अझ छोरा छोरीहरूपनी कुनैलाई मरेझै बीराम लाग्छ कुनै सिदै काटमारमा उत्रीन्छ भनी कुनैचै धताहेर बहौलाहेर कामेर बकनुपनी थालछन् भनी घरमा सुख भन्दापनी दुखले छाउनु थाल्छ अनी कुनैपनी दयालु गाऊले आउछन् र तिम्रो घरमा सप्तपुराण लाहूनुपर्छ आफै सबै ठिक हून्छ भन्छन् र मात्र त्योघरको पनी दुखाईबाट मुक्त हुदारहेछन् भनी इनीहरूपनी योआउदो सालको भोट चुनाबबाट हारीनेनै रहेछकी केहो भनेर बोलने नबोलने बोलीत निकालनु थालेकात हैन्न्
@MagarVlog5
@MagarVlog5 Жыл бұрын
त करायो जस्तो गर म रोयो ज्स्तो गर्छु भन्ने मात्रै त होनि पानी माथि को ओभानो त होनि धेरै जन्तालाई नझुक्याउ
@thapasita7743
@thapasita7743 Жыл бұрын
खतम भएकै राम्रो नवधनाध्यहरु
@prahaladthapa7961
@prahaladthapa7961 Жыл бұрын
नेताको कुरा सुन्दा लाग्छ यो देश अझै 10 बर्ष बिकास हैन बिनास छ ।
@haritana9244
@haritana9244 Жыл бұрын
म सहिद परिबार हु गन तन्त्र को हार ))म नेपालि हिन्दु हु दुबै जन लाई नमस्कार ((
@USAjaynepal
@USAjaynepal Жыл бұрын
डन डन हिन्दी सिनेमामा जस्तै एक ले अर्कालाई ठोके। मावोबादी को अन्त्य यसरी नै हुन्छ।अब यो रोकिदैन।काङ्ग्रेसमा पनि यस्तै हुन्छ। मावोबादीको अतिबाद लाई भगवानले दण्ड दिनुहुने छ।जैसे कर्म किएगा वैसे फल देगा भगवान।सबैलाई चेतना भया।
@gopikhati372
@gopikhati372 Жыл бұрын
जनार्दन शर्मा पदकाे लाेभि रहेछन
@shivnepal5855
@shivnepal5855 3 ай бұрын
सि सि टि भि को . फुटेज ल लुकाउने तार मुसाले काट्ने जनताले भुलेका छैनन् हेक्का रहोस🎉
@DK-iv7iv
@DK-iv7iv Жыл бұрын
कुस्ती नै खेलेको भए पो अझ रमाइलो हुन्थियो
@bishnuthaha2404
@bishnuthaha2404 18 күн бұрын
केही नापेन जनयुद्धले धन युद्धमा परिनत भयो आफू आफन्त लाईधनि वनाऊने जनयुद्ध जनता को धईरियता टुटिसक्यो विकल्प खोजि राखेका छन जनता विचार गर प्रचन्डजिऊ।
@kjames5073
@kjames5073 Жыл бұрын
Kati mitho swor ho ..tapai ta singer hunu parne ho reporter jyu !!
@user-ir2md2bx5t
@user-ir2md2bx5t Жыл бұрын
चोर हरु
@VV-vo6xm
@VV-vo6xm Жыл бұрын
This is “ BEGINNING OF THE END “ of “MAOISTS “ in Nepal , LOVE IT
@user-ge1lf8km5i
@user-ge1lf8km5i Жыл бұрын
Yo patrakar bhaiko voice babal xa yr
@umadhakal9650
@umadhakal9650 Жыл бұрын
Ya❤
@ramkhadka1347
@ramkhadka1347 Жыл бұрын
Wow
@yagamagar7695
@yagamagar7695 Жыл бұрын
अब सकिने दिन आयो कोहिनपायपछि आ आ फै जुहारिखेलदैछ्न इनका पछादी लागने क्ररेक्रता कसताहुन।मत हेरेरै छ्क्कपरिराकोछु
@madhavkumaroli8129
@madhavkumaroli8129 Жыл бұрын
good job !
@draculla4062
@draculla4062 Жыл бұрын
अब गयो इनिहरुको दिन।
@pradipkumarpoudel365
@pradipkumarpoudel365 Жыл бұрын
खै कहाँ छ त्यो आजको कर्यक्रमको पूरा भिडियो ?
@padamgiro5807
@padamgiro5807 Жыл бұрын
जॉंठा ज्यानमाराहरूको भुकाई पनि कती सुन्नु 🤓
@soniyaandsonakshi8739
@soniyaandsonakshi8739 Жыл бұрын
This all r duty political leadership
@kedarrai7286
@kedarrai7286 Жыл бұрын
अब सबै पोल आआफै खोल्ने भए अनि आआफै मर्ने भए यी भ्रष्टाचारी हरु
@rishavsharma2349
@rishavsharma2349 Жыл бұрын
खाओबादिहरुलाइ खाना पुगेन
@user-wv5ky4fz2d
@user-wv5ky4fz2d 24 күн бұрын
प्रचण्ड ज्यू जनयुद्ध गरेर देशको सिमाना कता,कता र कति बढाउनु भयो ।
@madhavprasadaryal4580
@madhavprasadaryal4580 6 ай бұрын
जनता मुर्ख बनाउने खेल भ्रष्टाचार मिलेर गर्छन्
@user-mn1ud1gi2p
@user-mn1ud1gi2p Жыл бұрын
सिसि टिभिफुटेज बाट असुभसङकेत मावाे बादिमा सुरुवात भैसकेछ अब जनार्दन प्रचन्ड छाडेर देउवासङग टासिने हाेला यस्ताे सस्कार यस्ताेचरित्र नेताहरुकाे देखिसकियेकाे छ
@abhimanyusiddartha2328
@abhimanyusiddartha2328 Жыл бұрын
अब माओवादी भन्ने चिज खारेज गरौ सबैले
@USAjaynepal
@USAjaynepal Жыл бұрын
कसैले कसैलाई "हुर्काउन" सक्दैन।संदर्भ जनार्दन-प्रचण्ड भनाभन। डन डन हिन्दी सिनेमामा जस्तै एक ले अर्कालाई ठोके। मावोबादी को अन्त्य यसरी नै हुन्छ।अब यो रोकिदैन।काङ्ग्रेसमा पनि यस्तै हुन्छ। मावोबादीको अतिबाद लाई भगवानले दण्ड दिनुहुने छ।जैसे कर्म किएगा वैसे फल देगा भगवान। देश लुटेर बरबाद पारेर "मैले गुनलाए, हुर्काएको" भन्नु गैरकानूनीहो।जनार्दनको नातिकाजी श्रेष्ठ र देव गुरुङ को झै माकफूई मात्र नहोस्।
@USAjaynepal
@USAjaynepal Жыл бұрын
जनार्दन ले ठीकै गरे।
@Nutanrajshiwakoti332
@Nutanrajshiwakoti332 Жыл бұрын
Purano samachar aile prasarand
@bajrarai7828
@bajrarai7828 Жыл бұрын
माअोबादि कारनतिकारि जेनमरालाइ अब सजाय दिनुपर्छ
@bikramrana6265
@bikramrana6265 Жыл бұрын
Good 👍
@nganmagar3050
@nganmagar3050 Жыл бұрын
है याे पछाडि तालि पट्काउने र हल्ला गर्ने कस्ताे खाले भेदा हाे प्रचण्डा काे कुरा मानि उहीँ तालि जनार्दनकाे कुरा मा पनि उहीँ तालि के हाे भाेले हरु
@kamalpanday8208
@kamalpanday8208 Жыл бұрын
चुनाबकाे मुखमा यसाे नगर न केटा हरू
@user-hg1zs9vq2v
@user-hg1zs9vq2v 16 күн бұрын
La kurauute lee thulo kam gare xa badhaee xa kurauute /prachande laee thik parxa ki /
@lotusentertainment1277
@lotusentertainment1277 Жыл бұрын
प्रचन्डको परम्परा कसैले अघि नबढाउन
@shankarmahat508
@shankarmahat508 3 ай бұрын
कुरा प्रचण्ड र सीसीटीभीको थीयो तर माओबादीका दासहरु ताली बजाउदै छ्न 😂😂😂
@SmilingDaisies-ff4ej
@SmilingDaisies-ff4ej 5 ай бұрын
जनाधन नगर लफाडा
@bhimtamang5967
@bhimtamang5967 Жыл бұрын
सबै गद्दार नै गद्दार त हो , झुसेहरु,,,,?
@Robin-kv5vh
@Robin-kv5vh Жыл бұрын
Terrorists still keep fighting with each other 😅😅😅, which position Dr Baburam hold now, yo power ra paisa 💵💵is father of everything.
@ramabadal7789
@ramabadal7789 25 күн бұрын
देशको सम्पती लुट्नु छवि लालबहादुर दाहालको मुल उदेश्य हो
@nirapsauden3656
@nirapsauden3656 Жыл бұрын
महासचिव नबनाएको झोक्😁😁
@indrarai4882
@indrarai4882 Жыл бұрын
Dev Gurung lai mahasachip banako parti akross ho yo..
@sangitagautam1823
@sangitagautam1823 22 күн бұрын
All tested
@manshithapa3585
@manshithapa3585 Жыл бұрын
याे चाेर हाे अहिले दाेहाेरि खेल्दैछन पछि साथमानै डिनर खाजा हुन्छ जन्तालाई बेकुफ बनाउदै छन जन्तालाई भुल्लामा सुताउदै अाए दहाल र ई दुबै दाका चाेरै हाे अब देख्छ अागामि चुनाबमा
@rambdr.bajracharya9934
@rambdr.bajracharya9934 Жыл бұрын
अर्काकाे घरमा पुल्ठाे झाेस्नेकाे पाप टुप्पीबाट कराउन थाल्याे..☝️☝️☝️
@dipendramarkodholi-pb8jm
@dipendramarkodholi-pb8jm Жыл бұрын
अब माओवादी छिट्टै सिदिने छन
@dineshshahi3813
@dineshshahi3813 Жыл бұрын
Paap dhuri bata karau6 bhanthe ho rae6
@hukumbhaudur7999
@hukumbhaudur7999 Жыл бұрын
माओवादी पार्टी जिंदाबाद
@vaskarmalla9530
@vaskarmalla9530 Жыл бұрын
kha jatha
@khadgatamang2412
@khadgatamang2412 11 ай бұрын
खै के खै ,,,, गर्नेहाेकि मर्नेहाे
@lalmadidhamala9733
@lalmadidhamala9733 Жыл бұрын
अब तलाई जेल काेचेर नङ बाट सिया राेपेर पीडा दिनु सहि हाेला धेर टाउकाे नहलला बुझिस ।
@buddhiramd.c4288
@buddhiramd.c4288 Жыл бұрын
Rip
@krishnathapa2015
@krishnathapa2015 Жыл бұрын
तिमिहरुको भबिस्य एमाले मा छ आउ केपि को सरन पर माफी माग तेहि नै उज्यालो भभिस्य हो
@bishnupoudel9188
@bishnupoudel9188 Жыл бұрын
केमा कुरामीलेनछ दुईटा ब्वासाको दोन्द ।
@ramchand5151
@ramchand5151 Жыл бұрын
भो भो नाटक न गर्नु
@ujitrai2545
@ujitrai2545 Жыл бұрын
पद्म नपाएको झोक साला त पदको लागि राजनीतिमा लागेको हरु थुक्क
@rajkumarkc7829
@rajkumarkc7829 Жыл бұрын
Lamo garis netritro garera dalal haru.
@shashisambahamphe6567
@shashisambahamphe6567 Жыл бұрын
हिजो मिलेर बिगारेको कामकाे पर्दाफास ! कलियुग हो बिस्तारै बिस्तारै हिजो गरेको पापकाे पाेकाे खाेलिएकाे मात्रै हो यहाँ अरु केही होइन ।
@narayanadhikari5520
@narayanadhikari5520 Жыл бұрын
आतंककारी हरु को नाअतकं
@narbahadur3924
@narbahadur3924 Жыл бұрын
गद्दार हरु को यो देशमा काम छैन !
@arjun...971
@arjun...971 Жыл бұрын
जनार्रजनलाई हुर्रकाउने छबिलाल हो भने करमा पनि हेराफेरि गर्रनलगाउने १७००० हजारकै ज्यामाराज हो
@hukumbhaudur7999
@hukumbhaudur7999 Жыл бұрын
माओवादी पार्टी एक होना पड़ता मां सर्वहारा हुकुम बहादुर
@makarlimbu8049
@makarlimbu8049 Жыл бұрын
अब १७ हजार मरेकाहरुको आत्मालाई नेत्रित्वगर्नु आफु पिसाच युनिबनेर
@makabharoshagamingyt7485
@makabharoshagamingyt7485 Жыл бұрын
RAnu Yo.parkad
@bhawanijaishi7925
@bhawanijaishi7925 Жыл бұрын
नेतृत्व प्रती फरक मत र आलोचना नभए नेतृत्व कसरी अगाडि बढछ ? मिडिया ले तिल लाई पहाड मात्र बनाएको छ ।
@khimabaduwal6327
@khimabaduwal6327 Жыл бұрын
जङ्गली जन्तु हरु को पोल खोला खोल गरी रछ माओवदी ले देश लाई धेरै पछि पर्यो अब सकियो जङ्गली हरु को लुटेर खाने राजनीति पटी सखाप होस
@umeshkumar-ke8zp
@umeshkumar-ke8zp Жыл бұрын
यी अब काटाकाट मारा मार गर्ने बेला आयो किनकि ज्यानमारा हुन नि हजुर
@user-uz9nr3lh7q
@user-uz9nr3lh7q 3 ай бұрын
जनार्दन एक मुसो हो ,प्रचण्ड बाँघ हुन्।
@chandralamsongrai8412
@chandralamsongrai8412 Жыл бұрын
Chorai chor le bhariyeko desh nepal
@omparshadkhanal
@omparshadkhanal 6 ай бұрын
इहतेराहरुजेपनिबोलछन
@binodyogi8094
@binodyogi8094 Жыл бұрын
प्रर्चन्डे मावोबादि हैन 100%
@krishnakunwar1549
@krishnakunwar1549 Жыл бұрын
मास्सिने मेसो।
@RajanRaj-po9xr
@RajanRaj-po9xr Жыл бұрын
पूँजीको अपमान गरेर कसलाई पनि फाइदा छैन। कतार सँग पूँजी छ। त्यसैले दुनियभरको मजदुरहरु त्यहाँ गएर काम गर्छन। पूँजीवाद लाई अपमान गर्ने जनवादी कम्युनिष्टहरू लाई बहिस्कार गर्नु वाहेक अरु उपाय छैन नेपालमा।
@rekhalemagar5886
@rekhalemagar5886 Жыл бұрын
पदका भाेखा।
@hima6218
@hima6218 Жыл бұрын
हे देश दाेरहि अपराधिहाे
@gajurmanrai1737
@gajurmanrai1737 Жыл бұрын
नापिस हत्यरा
@manilimbu7696
@manilimbu7696 Жыл бұрын
Bina kam ka hahu hai hai garne
@chaudharysamir465
@chaudharysamir465 Жыл бұрын
सक्यो माओवादी
@hemrajadhikarihimali1277
@hemrajadhikarihimali1277 Жыл бұрын
Bidhan Ra bidhi bata party sanchalit navay pachhi yastai hunchha,
@tekrajbhusal2732
@tekrajbhusal2732 3 ай бұрын
तिमिहरु एकलेअर्काेलाई रचक्षया गर्ने र बचाउने तिमिदुईमात्रहाे पाटि बचाउने २० लाख पाटि कार्यकर्ता पनिहाेलान बचाउनेर रचक्षया गर्ने पाट्।िका सिपाई हरु
NERF WAR HEAVY: Drone Battle!
00:30
MacDannyGun
Рет қаралды 54 МЛН