प्रधानमन्त्रीको सपना देखेका गगन मन्त्री बन्दै, गृहमन्त्रीमा आँखा

  Рет қаралды 16,652

Global TV HD

Global TV HD

19 күн бұрын

#GlobalTVHD
ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
Twitter : GlobalTVHD1
Facebook : globaltvnepal
Tiktok : tiktok.com/@globaltvhd
Website : globaltvnepal.com
तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

Пікірлер: 32
@punyakumarrai
@punyakumarrai 17 күн бұрын
गगन स्वाथ्य मन्त्रि हुनु पर्ने हाे
@franklin102
@franklin102 17 күн бұрын
गगन थापा गृहमन्त्री र डाक्टर चन्द्र भण्डारी ज्यु लाई एस पालि काङ्ग्रेस पार्टी ले मन्त्री बनाईदिए आम जनता धेरै खुसी हुनि थिय।
@randhojlimbu702
@randhojlimbu702 17 күн бұрын
यो दलाली हो mcc ko
@ynln9456
@ynln9456 16 күн бұрын
Abo char pata mudne vo
@LoveNepal-u4z
@LoveNepal-u4z 17 күн бұрын
गगन थापा गृहमन्त्री बनाउ्नु पर्छ
@mahatvlogs8028
@mahatvlogs8028 17 күн бұрын
Gagan thapa ❤
@purushottamghimiretinpatan9711
@purushottamghimiretinpatan9711 17 күн бұрын
गगन थापालाई मन्त्री बनाइयो भने नेपालिले केही न केही राहात पाउने छन।
@aaravsamacharNepal
@aaravsamacharNepal 17 күн бұрын
GAGAN thapa
@user-st3kg1rv1c
@user-st3kg1rv1c 17 күн бұрын
अर्थमा बिष्णु पौडेलनै हुनुपर्छ
@user-eu1hv4sp2x
@user-eu1hv4sp2x 17 күн бұрын
जसले याे देश काे सम्पति दाेहण गर्नेछ त्यो नि मन्त्री कस्तो देश
@user-tg6kc8zp1p
@user-tg6kc8zp1p 17 күн бұрын
कालेकाले मिलेर खाउँ भाले भनिरहेका छन्।
@SleepyMountainLandscape-jv2fv
@SleepyMountainLandscape-jv2fv 17 күн бұрын
गगन गृहमा फिट, तत्कालीन अबस्थामा
@NirvikBajgai
@NirvikBajgai 17 күн бұрын
Gagan health minister
@SuraajRokaya
@SuraajRokaya 17 күн бұрын
Gagan jay nepal
@SleepyMountainLandscape-jv2fv
@SleepyMountainLandscape-jv2fv 17 күн бұрын
ठिकै छ गृहमा,प्र, मँ, किन ऐले नै हतार
@AshokElectronics1122
@AshokElectronics1122 17 күн бұрын
Rip oli
@KrishnaPrasadSedai-j1z
@KrishnaPrasadSedai-j1z 17 күн бұрын
GAGAN griha Mantri navaye ma atmadh
@suryaregmi3807
@suryaregmi3807 17 күн бұрын
gagan thapa in arju vauju out
@mahendrakandel7600
@mahendrakandel7600 17 күн бұрын
संबिधान संशोधन अनिवार्य गर र ठगि हरुलाई कारबाहि गर नभय ८४ मा कांग्रेश र एमाले लाई भोट हाल्दैनन् 🙏
@rajuneupane-ir3lq
@rajuneupane-ir3lq 17 күн бұрын
Gagan greeha
@RazzDheetal
@RazzDheetal 17 күн бұрын
Gagan thapa le home minister na paya aaru minister banna hunna
@triggeredclips2
@triggeredclips2 16 күн бұрын
बाख्रो ढुकेर बसेको छ
@homnathtiwari1860
@homnathtiwari1860 17 күн бұрын
संपन्न गिरिबन्धु,भुटानी शरणार्थी ,यति,ॐनि,वाइड्बोडी,कैलालिजग्गा ,ललिता निवास ,महाकाली नदि सहित पारिका भूभागहरु बिक्री आदि भ्रस्टाचार उपलब्धि कान्डहरुको संरक्षण गर्दै थप जनतामारा,राष्ट्रघाती कदमहरु चाल्न सक्ने धुर्तहरुको पहिचान गरि तिनबाट हाइकमानद्वयको पाउमा चढाइने भेटी समेत उच्चतम हुनेगरी चाँजोपाँजो मिलाउन सजिलो छैन। हरेक नयाँ सरकार झन् झन् जनतामारा,राष्ट्रघाती बन्ने क्रम देश न सिद्दिएसम्म चलिरहने देखिन्छ।अब देशमा मानिस मर्दा मलामी नपाइने देश मारी मलामी जाने मात्र बाँकी रहने देखिन्छ।अपराधी जति धेरैजसो जेलमुक्त भैसके बाँकी नयाँ सरकारको प्राथमिकता छन्।बेच्न मिल्ने जति बेची सके ।अब जनतामारी ,विदेशीको कुत्सित चाहना पूरा गरि खाने त होलान्।हिमाल,युरेनियम बेची खाने होलान्।
@SuraajRokaya
@SuraajRokaya 17 күн бұрын
Gagan Thapa Gara mantri
@puranbasnet2605
@puranbasnet2605 17 күн бұрын
Nothing will happen,
@bprasaddahal5586
@bprasaddahal5586 17 күн бұрын
गगने कति चोर छ भन्ने कुरा गघिल्लो ताका स्वास्थ मन्त्री हुँदा बिपि प्रतिष्ठान धरानको प्रमुख न्युक्ती घोटाला औषधि खरिद घोटाला बाख्रा काण्ड करिब जिवित नै छन अनि कसरी उस्को बढाइचढाइ गरेको हो पित पत्रकारिता को नमुना नबनौ😮
@sumitjha6909
@sumitjha6909 17 күн бұрын
Palai palai khanu prxa la 😂😂😂
@netraoli3526
@netraoli3526 17 күн бұрын
गगन थापा लाई बनाउनु पर्छ गुहमन्त्री मन्त्री
@SYU213
@SYU213 17 күн бұрын
Swasthya mantree hunda sujata koirala lai upachar kharcha sarkaree dhukutee bata diyako ma garba lagdo kaam gareko ho
@user-si1ks7jc7c
@user-si1ks7jc7c 17 күн бұрын
Bhakhara laya Ra k garna ho Ra
@netraoli3526
@netraoli3526 17 күн бұрын
जनता बाट हारेको मान्छे लाई अर्थमन्त्री बनाउनु हुदैन जनताले हेरीरहेका छन्न
Despicable Me Fart Blaster
00:51
_vector_
Рет қаралды 26 МЛН
Despicable Me Fart Blaster
00:51
_vector_
Рет қаралды 26 МЛН