प्रधानमन्त्रीले पाए तेस्रोपटक विश्वासको मत , देश र जनताको पक्षमा अझ काम गर्नेछु: प्रचण्ड

  Рет қаралды 75,518

HTP Khabar

HTP Khabar

3 ай бұрын

Presenter : Journalist Diwakar
Video By: HTP Khabar
More Useful Links :
Visit us at : htpkhabar.com/
Like us on Facebook: / htpkhabar
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ HTP News PVT. LTD.
All Rights Reserved.

Пікірлер: 226
@P-reem
@P-reem 3 ай бұрын
दिवाकर शहरको प्रस्तुत हुने तरिका अली फरक छ र साह्रै मनपर्छ मलाई।❤
@mukesh_kumar_patel8491
@mukesh_kumar_patel8491 3 ай бұрын
रिपोटर भनेको दिवाकर सर जस्तो हुनु पर्छ खरै प्रश्न्न सोध्ने जय नेपाल जय श्री सियाराम 🙏🚩🇳🇵🔱🕉️🙏
@indragurung1512
@indragurung1512 3 ай бұрын
हर्का आउ धरान बनाउ, बालेन आउ काठमाडौँ बनाउ, गोपाल हमाल आउ धनगढी बनाउ, रवि आउ देश बनाउ🔔🙏🇳🇵
@hajhs541
@hajhs541 23 күн бұрын
बचायो रविले देश 🤬🤬
@khadkaramkumar3416
@khadkaramkumar3416 3 ай бұрын
प्रधानमन्त्री लाई के भन्छौ भने रबि लामिछाने देश र जनताको लागि काम गर्न गृहमन्त्री मा हुनुहुन्छ प्रचण्ड ले कतै बाधाअर्चना नगर्नु होला रबि लाई काम गर्नु दिनुस जनताको आग्रह
@NakulThapa-nd6fq
@NakulThapa-nd6fq 3 ай бұрын
यी पापी हरु लाई देश र जनता को कुनै चिन्ता छैन यिन्लाइ मन्त्री हुने देश लुछेर खाने मात्र हो
@user-sp4mt1bl6b
@user-sp4mt1bl6b 3 ай бұрын
चोरहरु
@bibeksharmanepal
@bibeksharmanepal 3 ай бұрын
अब बदल्नेछ रास्वापाले देश ❤❤
@AnshYadav-mn6um
@AnshYadav-mn6um 3 ай бұрын
जनताले सोचेको जस्तो आजसम्म प्रधानमन्त्री पाएको छैन जबसम्म यो देशमा बालेन शाहले प्रधानमन्त्री बन्दैन तबसम्म यो देशको कल्याण छैन जय मधेस लाल सलाम जय नेपाल ❤❤❤
@user-mb7pl4mk6h
@user-mb7pl4mk6h 3 ай бұрын
Agree❤❤❤
@krishnarajupadhyay5188
@krishnarajupadhyay5188 3 ай бұрын
पत्रकार त दिवाकर शाह जस्तो हुनु पर्छ भन्छु म त ❤❤❤❤❤❤❤
@jaysrikrishna8809
@jaysrikrishna8809 3 ай бұрын
Salute cha diwakar ji🙏🙏🫡🫡🫡🇳🇵🇳🇵💪💪💪
@sivkumarmandal4526
@sivkumarmandal4526 3 ай бұрын
यो देशमा एउटा नेतालाई मात्रै हेरिरहेको छु। हामी सफल नेपाली उहाँलाई प्रधानमन्त्री बनाउने हाम्रो चाहना हो। हाम्रो त्यसको नाम हो बालेन्द्र शाह काठमाडौ को मेयर हुनुहुन्छ अेले छ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🏳️‍🌈🏳️‍🌈🇳🇵🏳️‍🌈🙏🌹🙏🌹🙏🌹
@parvatibohara5791
@parvatibohara5791 3 ай бұрын
गठबन्धन मा जोडिएको कुनै पनि दल लाई जन्ताले साथ दिनु भनेको देश लाई अँध्यारो तर्फ धकल्नु हो ।
@PrasangMalla-ty7op
@PrasangMalla-ty7op 3 ай бұрын
Yo kuraa 100 % right xa pateka jhole harunai milera biswasko mat jitairako xan
@user-zr5mq5nj6j
@user-zr5mq5nj6j 3 ай бұрын
Bilkul sahi bat
@user-dh3iq8gh5l
@user-dh3iq8gh5l 3 ай бұрын
सर सेलुट छ 🎉 दाइ तपाईं जस्तो हो नेपाली
@user-qz2ih6qf1m
@user-qz2ih6qf1m 3 ай бұрын
प्रधानमन्त्री ले काठमान्डुौ चिन्नु हुन्न देखनु पनि हुन्न अनि त्यो बालेन साहा ले बनाईदिदै गरेको काठमान्डौ मा किन काम गर्न नदिएको प्रधानमन्त्री ज्यु यो जनतालाई बुझाईदिनु पर्‍यो ।
@sivkumarmandal4526
@sivkumarmandal4526 3 ай бұрын
हाम्रो देशको नेतालाई बोल्न ढङ छैन अनि देश चलाउन सक्छ र छु नेताहरु
@Arjunkumarsah752
@Arjunkumarsah752 3 ай бұрын
Dibakar sir jinda bad
@dronbikrammalla5665
@dronbikrammalla5665 3 ай бұрын
गणतन्त्र को मालिक लाई कति बिश्वास गरेको हो देश खोक्रो बनायो अधर्मी हरु
@shivakumarrai9027
@shivakumarrai9027 3 ай бұрын
प्रतक्क्ष राष्ट्रपति वा प्रधान मन्त्रि चुनाबमा जानु प्रर्छ अनि पुर्ण सामानुपातिक संसद अनि कुनै संसद मन्त्रि बन्नु नपाउने प्रणालिमा जानु उत्तम हुन्छ
@shankardhamel7974
@shankardhamel7974 3 ай бұрын
Vot dine Bela enai fataha lai vot dine ani hawa gaf k dinu ra
@bikashhamal9602
@bikashhamal9602 3 ай бұрын
एउटा ज्यानमारा फेरि प्रधानमन्त्री बन्नु भयो , धन्नेवाद ठूलो पार्टी भनाउदाहरुलाइ ।
@prakashrai6672
@prakashrai6672 3 ай бұрын
जे होस् हाम्रो नेताहरू ठीक ठाउँमा आउँन भएको जस्तो देखिन्छ l
@rabindramandal6345
@rabindramandal6345 3 ай бұрын
Greater पत्रकार good job ब्रो।।
@user-jq7tn4ho1y
@user-jq7tn4ho1y 3 ай бұрын
मलाई सारै मन परने पत्रकार
@thitokto5556
@thitokto5556 3 ай бұрын
रबि र राजेन्द्रत kp को खल्ति को रहेजस्तो लागो अबत 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
@sharmakishorsharma7186
@sharmakishorsharma7186 3 ай бұрын
Diwakar dai ko big fyan hai sudurpaachim bata 🙏🇳🇵
@user-xw7kr2nr9j
@user-xw7kr2nr9j 3 ай бұрын
Yes best reporter . HTP khabar.
@mansinghrasaili7896
@mansinghrasaili7896 3 ай бұрын
सच्चा र निडर पत्रकार दिवाकर जि
@sandippatel-sl3gh
@sandippatel-sl3gh 3 ай бұрын
Great work sir
@ThakurPrasadTimalsena
@ThakurPrasadTimalsena 3 ай бұрын
विश्वासको मत पाउनु नपाउनु केहिथुलो कुरा होइन जनमतको कदर नगर्नेको।
@gaharbudathoki782
@gaharbudathoki782 3 ай бұрын
एत्रो बर्षमा कुइटेल कुइटेल सुनको कारबार गरेहेको माऊबादीले जम्मै पाटीहरूको सभापतीहरू लाई दुई किलो तिन किलो सुनको कोसेली गोडा गोडा्मा राखदै समर्थन माघेर फेरी पनी प्रधानमन्त्री पद बचाउनु सफल भएका छन् तर सभापतीहरू लाई तिन किलो सम्म कोसेली दिहेको चै हप्तै दिनमा कमाउने सोचले देशनै चोरेर भष्टचार गरेर र गराहेर देशनै उथल पुथाल बनाहेर देखाई दिन्छु भन्दै अपराधीको दादा गीरीलाई पनी समर्थन् दिहेर जिताउनेहरूनै कुबुद्धीहरूको कुपुत्र घमन्डी अपराधी भनेकै योसमर्थन् दिनेपाटीहरू लाई मेरो मार्फथ दिएको कोसेलीहो हैत किनकि एक देखी पाचॅ सात जानालाई देश लुटाहेर सरकारकै लाखौ जाना कर्मचारीहरू बनेरपनी आआफनै बाब बालीकाहरूलाई रातो बक्सामा थुनाउनु भनेकैत लुटले देशमा कलकारखाना उर्धोगहरू बनाउने बजेडनै नरहेपछी को बीदेशीनु परेकोहो हैत
@kirankadayat6196
@kirankadayat6196 3 ай бұрын
देश काे मुहार फेरने छ रास्वपाले जय रबि सर
@bharatpariyar5793
@bharatpariyar5793 3 ай бұрын
जय घण्टी भन्नेहरु यता हाजिर हुम🔔🔔🔔
@Prem-xh8tp
@Prem-xh8tp 3 ай бұрын
हाम्रो आसा र भरोसा राष्टिय स्वतन्त्र पार्टी जय घण्टी 🇳🇵🔔
@bikashhamal9602
@bikashhamal9602 3 ай бұрын
देश लुटेराहरु को जमघट ।
@bharatgurung2495
@bharatgurung2495 3 ай бұрын
Htp channel को पत्रकार भाई पनि अपिल भाई जस्तै दमदार हुनुहुन्छ great ✌️✌️
@prakashdangi972
@prakashdangi972 3 ай бұрын
मलाई मन पर्ने पत्रकार दिवाकर शाह पत्रकार हाेस त दिवाकर शाह जस्तो हाेस धन्यवाद छ दिवाकर सर लाई
@rameshthapa8854
@rameshthapa8854 3 ай бұрын
प्रत्रकार दिवाकर शाहा र अपिल त्रिपाठी पनि आउनुपरो रास्वपामा 84 मा चमत्कार गर्नुपरो हौ
@vikashsunar8101
@vikashsunar8101 3 ай бұрын
Diwakar👍️👍️👍️
@dmbnepalvlogs5487
@dmbnepalvlogs5487 3 ай бұрын
Diwakar ji😎
@QatarDoha-kf1jw
@QatarDoha-kf1jw 3 ай бұрын
जय नेपाल
@SankarGR.10.30
@SankarGR.10.30 3 ай бұрын
यो सबै चोर फटा हरु हुन । हिजो सम्म १७०००+२ भने हरु आज त्यही १७००० + २ जना संग मित लगाउने हरु सबै चोर फटा हरु हुन । गृयमन्त्री ज्यू सहकारी को पैशा खाने समाउनु होस ललिता निवास खाने बालुवाटार खाने जल हरी सुन खाने अनि दुई वटा पासपोर्ट बोक्ने चोर फटा हरुलाई समात्नु हुन त चोर ले चोर कहिले समाते को थियो ।
@Kasa690
@Kasa690 3 ай бұрын
🤣🤣अहिलेको कालो कांग्रेस नेता, सेरे ,आरजु को हालत😜
@MilanPanchakoti230
@MilanPanchakoti230 3 ай бұрын
गार्ड तन्त्र बादी कांग्रेस एमाले माओवादी को कान्छो भाई रास्वपा
@Sureshbohara108
@Sureshbohara108 3 ай бұрын
Kasari.
@Hangsa-ix4mm
@Hangsa-ix4mm 3 ай бұрын
​​@@Sureshbohara108केहि समय पछि सबैलाई थाहा हुनेछ किनकि एमाले राप्रपा कांग्रेस माओवादी जे भनेपनि विभेदकारी ठग बाहुन हरु को संगठन।
@Man_maya_karki
@Man_maya_karki 3 ай бұрын
sahi kura garnu vayo😅😂😂
@shivakumarrai9027
@shivakumarrai9027 3 ай бұрын
यी मरेको राजाको नाम बेचेर खानेहरूको कुरा खै के सुन्नु हाउ ।
@jaybudo4101
@jaybudo4101 3 ай бұрын
Jhole ramro kura kasunxatn
@shivakumarrai9027
@shivakumarrai9027 3 ай бұрын
काडग्रेरकै एक दर्जन सकुनीहरूकै कारण उतानो परेका हुन ।
@rabindramandal3736
@rabindramandal3736 3 ай бұрын
Tapaiko video film vhandha pani ramro lagxa yestai ripoting gardai janu 👍👍👍👍👍👍👍👍🙏🙏🙏🙏🙏
@laxmanbagale5627
@laxmanbagale5627 3 ай бұрын
Jay ghanti 🛎️ jay desh🇳🇵
@narendrakc4701
@narendrakc4701 3 ай бұрын
Ek number patrakar
@santoshshrestha2482
@santoshshrestha2482 3 ай бұрын
राजा को झोले हो अहिले सम्म जनता को मुद्दा उठाको सुनेको छैन जहिले राजा चायो मात्र भन्छ्न
@dk-bindash
@dk-bindash 3 ай бұрын
अरु केही भन्दौनौ हामी तर रबिसरले गर्ने काममा साथदुनुहोस प्रधानमन्त्री ज्यु हजुरलाई हामी साथ दिन्छौ। रबिलाई काम गर्ने क्रममा कुनै बाधा अर्चना आउन भएन रबि हामी ३ करोड जनताको बिश्वास हुन त्यसैले good luck रबि & प्रचण्ड सरकार 🇳🇵🇳🇵🇳🇵
@shyambhattarai3731
@shyambhattarai3731 3 ай бұрын
Great journalist Diwakar ji 🙏🙏🙏🙂🙂🙂
@badrichaudhary8318
@badrichaudhary8318 3 ай бұрын
Jay ghanti 🔔🔔🔔🔔
@hgyohj3228
@hgyohj3228 3 ай бұрын
Good luck rabi sir.👍️🔔🔔🎉🎉🎉
@bhimsarubhimsarumagar4045
@bhimsarubhimsarumagar4045 3 ай бұрын
Good luck sir ❤❤❤🎉🎉🎉
@basnetvlogs9293
@basnetvlogs9293 3 ай бұрын
शुभकामना रबि सर❤❤
@liladharpandey1389
@liladharpandey1389 3 ай бұрын
जय होस
@shantikokhojima6040
@shantikokhojima6040 3 ай бұрын
देशले खोजेको जनताले रोजेको रास्वपा 🔔✊
@MilanPanchakoti230
@MilanPanchakoti230 3 ай бұрын
गार्ड तन्त्र बादी कांग्रेस एमाले माओवादी को कान्छो भाई रास्वापा
@shyambhattarai3731
@shyambhattarai3731 3 ай бұрын
जय घण्टी ! जय रवि लामिछाने !! सबै भ्रष्टाचारको फाइल खोलेर भ्रष्टहरुको पाता फर्काउनुहोला।।🔔🔔🔔🙂🙂🙂
@rahulkumarsah3194
@rahulkumarsah3194 3 ай бұрын
Good Reporting sir❤❤
@khemkhadka4464
@khemkhadka4464 3 ай бұрын
Dai you are great so brave repoter🙏🌹
@jaybudo4101
@jaybudo4101 3 ай бұрын
Good reporting thanks again Diwakar sir
@shivarimal8011
@shivarimal8011 3 ай бұрын
राजतन्त्र जिन्दबाद
@kajigajmer4154
@kajigajmer4154 3 ай бұрын
❤❤❤❤❤jhos kharo patrakar diwakar jilai salute xa khatra sodhnu hunxa
@mbspalpali
@mbspalpali 3 ай бұрын
यो बिनोद चौधरी भन्ने मान्छे एउटा सम्सद खाएर बस्न पर्ने मान्छे होईन विश्व कै धनी को लिस्ट मा पर्ने मान्छे 40000 को सम्सद भएर बस्नु ठुलो सडयन्त्र छ यसले देश लाई राम्रो गर्दैन
@shantiramghimire9462
@shantiramghimire9462 3 ай бұрын
good jub diwakar bhai
@milanchand5431
@milanchand5431 3 ай бұрын
Good news
@mahakalmahakal7959
@mahakalmahakal7959 3 ай бұрын
Sahi kuro dae🎉🎉🎉🎉🎉
@user-nd8qy5bz2m
@user-nd8qy5bz2m 3 ай бұрын
Hello diwakar sir
@user-iw1qc7rm8e
@user-iw1qc7rm8e 3 ай бұрын
नया पुराना सबै चोर हुन
@user-rq1vo8ns6z
@user-rq1vo8ns6z 3 ай бұрын
Diwakar sir Kati ramro sochanu huncha sir
@nitaraut3710
@nitaraut3710 3 ай бұрын
जय नेपाल ❤❤❤🇳🇵
@shambhukatwal7892
@shambhukatwal7892 3 ай бұрын
You are right and true news collector !!
@chandramanandhar7298
@chandramanandhar7298 3 ай бұрын
रवि जि गफ गर्ने होइन काम गरेर देखाउनु , सिधा फोन गर्दा 3 बर्ष मा आउछु भनेपछि तु समाटेर ल्याएर कडा कारवाहि गर्नु पर्यो, गृहमन्टृ भएको के काम लाग्यो, सक्दैन भन्छौ भने दुर्गा प्रसाइ ले भनेको छ, मलाई भन्नु १ हप्ता भित्र समाटेर ल्याइदिन्छु भनेको, तपाईं ले पनि जनता लाइ झुक्याउने काम गरेउ भने ८४ होइन ८० मै पत्तासाफ हुन्छेउ याद गर है जनता जान्न चाहन्छ !
@sajannepali199
@sajannepali199 3 ай бұрын
❤❤❤❤ गुड जब ❤❤❤दीवाकर ❤❤❤
@ravipariyar2444
@ravipariyar2444 3 ай бұрын
यो देश को नेता लाई भनि दिनु दिवाकर नेपाली भाषा मा १ बर्ष लाई १ साल भनिदैन है। ईन्डिया चोर हरु
@yamnathbhandari4062
@yamnathbhandari4062 3 ай бұрын
गठबन्धन किन भत्कियो सुनिल शर्मा र गगन लाई सोध्नुहोसन पत्रकार ज्यु।
@birendrapariyar9319
@birendrapariyar9319 3 ай бұрын
Sir hjr ko Kam chai dherai man parcha good job sir ❤❤❤
@phadindrathapa9777
@phadindrathapa9777 3 ай бұрын
❤❤❤❤
@thakurishah2411
@thakurishah2411 3 ай бұрын
Jay hos 🙏
@nisschalbaral8140
@nisschalbaral8140 3 ай бұрын
Good question
@DevlalDas-in5hk
@DevlalDas-in5hk 3 ай бұрын
Best of luck dibakar bhaiya
@lokendrabhandariaashu4079
@lokendrabhandariaashu4079 3 ай бұрын
Good news & reporter 👌❣️🙏
@barjukiller123
@barjukiller123 3 ай бұрын
Good luck 🍀🤞
@kulbhadurkunwar
@kulbhadurkunwar 3 ай бұрын
htpsir ४०१ like done
@tekbdrpunmagar1156
@tekbdrpunmagar1156 3 ай бұрын
Midia chai kharo hai good
@adityarai6132
@adityarai6132 3 ай бұрын
Great work sir ❤
@sa-rosekhanal2731
@sa-rosekhanal2731 3 ай бұрын
Diwakar ❤❤❤
@ashugurung2086
@ashugurung2086 3 ай бұрын
Tmro ramro kam ta kati kati vanya prachandra ji ... khoie tw pragati goreko janta legai..
@gopalsheresth
@gopalsheresth 3 ай бұрын
Sabaiko जागिर pakka vayo aba hami nepali janta ghar tira lagdahuncha
@jitenderbaral3941
@jitenderbaral3941 3 ай бұрын
ravi sir aru jastai lageko thiyo hoinaxa ❤
@mkchainnal5258
@mkchainnal5258 3 ай бұрын
Big Fan❤
@gauravjoshi9679
@gauravjoshi9679 3 ай бұрын
great ❤
@KiranAdhikari-
@KiranAdhikari- 3 ай бұрын
Patrakar ma chai daam xa hain❤
@khemtheengh
@khemtheengh 3 ай бұрын
Good
@KhagendraRawat-xj8no
@KhagendraRawat-xj8no 3 ай бұрын
Miss you Sunday 😢😢
@sonikabk8033
@sonikabk8033 3 ай бұрын
जतिअाेटामृखछबाेलिफरकछ ।केकाेपिरामाछनथाहाछयिन ।बिसाेसगरनयिगाराे
@devrimal9877
@devrimal9877 3 ай бұрын
6ya
@amitadhikari517
@amitadhikari517 3 ай бұрын
❤❤
@chandankhawas4464
@chandankhawas4464 3 ай бұрын
Diwaakar vai bichaar puryaunu hai 84 ma
@bharatbalami2844
@bharatbalami2844 3 ай бұрын
Diwakar sir ji sandeep lamichane ko barema pani kehi boldinu paryo tapille
@Chandan_chanchal_23
@Chandan_chanchal_23 3 ай бұрын
Dibakar sir Malai paai reporter bannu xa ❤❤❤❤❤
@kabiram2023
@kabiram2023 3 ай бұрын
लेउ कतिपट्क् लिन्छौ तिमिहरु जन्मेकोनै देशलाइ चुस्नाको लागि किनाकी कति पट्क लिन्छौ लेउ चुस्न जन्मेका उडुस हरु हौ
@shyampukargiri2845
@shyampukargiri2845 3 ай бұрын
विस्वको ठुलो अर्थतन्त्र Russia मा ४५० सांसद, America मा ४३५, switzerland मा २००, गरिब नेपाल मा 334 सांसद, कति दुख 😂को कुरा हो? नेताहरु को लागी 😂।।
Rahul Gandhi Interacts & Addresses Workers' Convention In Ahmedabad, Gujarat
3:17:13
When You Get Ran Over By A Car...
00:15
Jojo Sim
Рет қаралды 19 МЛН
КАРМАНЧИК 2 СЕЗОН 7 СЕРИЯ ФИНАЛ
21:37
Inter Production
Рет қаралды 522 М.
Каха и суп
00:39
К-Media
Рет қаралды 1,8 МЛН
Did Modi really kill black money in India? : Economic case study
27:40
LIVE: Lok Sabha proceedings
2:26:47
ThePrint
Рет қаралды 12 М.
When You Get Ran Over By A Car...
00:15
Jojo Sim
Рет қаралды 19 МЛН