प्रधानमन्त्री ओलिले पाए विश्वासको मत, माननीयहरु द्वारा यस्तो प्रतिक्रिया !

  Рет қаралды 103,819

HTP Khabar

HTP Khabar

Күн бұрын

Presenter : Journalist Diwakar
Video By: HTP Khabar
More Useful Links :
Visit us at : htpkhabar.com/
Like us on Facebook: / htpkhabar
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ HTP News PVT. LTD.
All Rights Reserved.

Пікірлер: 223
@brighternepal2813
@brighternepal2813 2 ай бұрын
रबिको पछी उत्कृष्ट पत्रकार तपाई दिवाकर हो । निस्पक्ष,निर्भीक ,निडर ,स्वतन्त्र पत्रकार हजारौं सलाम
@BikeshSah-r7z
@BikeshSah-r7z 2 ай бұрын
Sahi baat dai ❤❤❤
@WWEKing-gb5wg
@WWEKing-gb5wg 2 ай бұрын
Me favorite ❤❤❤
@TukBahadur-cp8kx
@TukBahadur-cp8kx 2 ай бұрын
अपिल सर( गण्डकी छड्के ) र दिवकार मात्र नेपालीहरुको र देशको पत्रकार हो ।
@dharmadhami1026
@dharmadhami1026 2 ай бұрын
अपिल र दिबाकर सर जस्ता पत्रकार हरु सातै प्रदेशमा भयो भने देश बन्छ ।।।।जनता तिम्रो साथमा छ।।।।। जय देश जय नेपाल।।। 🇳🇵🇳🇵🇳🇵
@brighternepal2813
@brighternepal2813 2 ай бұрын
देश र करोडौं को साझा पत्रकार दिवाकर। हजारौं सलाम छ❤❤❤❤
@lokbtamang
@lokbtamang 2 ай бұрын
दिवाकर सर सलुट छ
@kishan1990_
@kishan1990_ 2 ай бұрын
देवाकर र गड्की छर्के अपिल त्रिपाठी हिम्म वाला पत्रकार ज्यु हरुमा हमेसा साथ र सपोट रहने छ! जय देस जय चन्द्र सुर्य
@RamShresthaShrestha
@RamShresthaShrestha 2 ай бұрын
राम्रो पत्रकारिता❤❤❤
@gurusharanyadav4248
@gurusharanyadav4248 2 ай бұрын
दिवकर ज्यु लाई सलुट 👍️
@Goku_Sir
@Goku_Sir 2 ай бұрын
Dhoti
@ramdreshsah8802
@ramdreshsah8802 2 ай бұрын
दिवाकर सर लाई सलाम छ
@hemantara
@hemantara 2 ай бұрын
कडा प्रश्न दिवाकर जि को ।सार्है मन पर्छ।
@amitadhikari517
@amitadhikari517 2 ай бұрын
दिवाकर दाइ लाई सफलताको शुभकामना ❤
@RajMagar-qu3hb
@RajMagar-qu3hb 2 ай бұрын
अलि अलि बाकी थियो हाम्रा देश अब चाई सक्यो लास्ट मा हाम्लाई खाड़ी काे बाटो बाहेक अरु आस छैन ज्य होस् हाम्रा देश का भेंडा जन्ता
@DhojbahadurBitalu-pl3yo
@DhojbahadurBitalu-pl3yo 2 ай бұрын
जति लुटे पनि मोज मस्ति गरे पनि 2084 सम्म मात्र हो पछि को कता हराउछ समयले बताउला धन्यवाद दिवाकर साह सर सदैव भगवान् ले रछ्या गरुन
@ragendaroli7829
@ragendaroli7829 2 ай бұрын
KP oli I miss you
@kabindrashrestha1195
@kabindrashrestha1195 2 ай бұрын
दिवाकर भाइकाे बाेल्ने शैली नै मनमाेहक छ। I am a big big fan. सधैंभरि यसरी नै निडर पत्रकारिता गरिरहनु।
@mahatvlog-br5pn
@mahatvlog-br5pn 2 ай бұрын
कडा देबाकर दाई
@Samira123-s
@Samira123-s 2 ай бұрын
😮😮😮
@SamipAdhikari-s4v
@SamipAdhikari-s4v 2 ай бұрын
ज्ञानेन्द्र शाही जस्तो ले स्वर्णिम वाग्लेको विज्ञता माथि प्रश्न उठाउने आँट कसरी गर्यो?😂
@prabinpun3949
@prabinpun3949 2 ай бұрын
Divakar sir salut xa
@dhurbaneupane9125
@dhurbaneupane9125 2 ай бұрын
ग्यानेन्द्रको कुरा मलाइ मन पर्छ
@bharatbirrai9791
@bharatbirrai9791 2 ай бұрын
जन जन को बिश्वास रहेको पत्रकार को हो भन्दा झट्ट दिमाग मा आउने नाम दिवाकर + अपिल।🇳🇵👍️
@Bhimmagar19
@Bhimmagar19 2 ай бұрын
आउदो ८४ मा पुरानो दल हरु लाई पत्ता साप गरौ! जनता जागौ!👍️🥀👍️✊🥀
@koylimkoylim2140
@koylimkoylim2140 2 ай бұрын
Right
@DilliSubedi-pu5cr
@DilliSubedi-pu5cr 2 ай бұрын
सहि हो 100%
@-Rr1990
@-Rr1990 2 ай бұрын
अब २०८४ सम्म जनता रमिता हेरेर बसौ र निर्वाचनमा आफुलाई भेडा होइनौ भन्ने प्रमाणित गरौ।पहिलो रमिता कुलमानलाई पदमुक्त गर्ने असंवैधानिक प्रयासको सुरुवात भएको छ।
@shankarbahaduroffical425
@shankarbahaduroffical425 2 ай бұрын
आज नेपाल नेपाल रहेन चोर हरुले गर्दा 😢
@narayannarayan7700
@narayannarayan7700 2 ай бұрын
good दिवाकर जी
@vivoy16-ql3mi
@vivoy16-ql3mi 2 ай бұрын
पत्रकार भाई भुमि हिन सुकुम्बासी को समस्या कहिले हल हुन्छ कुन पाटिको सरकार ले दिने सधै पाटि हरू लाल पुर्जा हाम्रो पार्टीले दिन्छ भेटमा जिताऊनु भनेर जितेर जान्छन अझै सम्म लाल पुर्जा मिलेको छैन ३४ बर्ष भयो कहिले मिलछ लाल पुर्जा यो कुरालाई राख्नु पर्यो नेता हरू माज
@jharnarai2513
@jharnarai2513 2 ай бұрын
Powerful...journalism ❤❤
@dineshshah02
@dineshshah02 2 ай бұрын
Tapae ko everyone video maile herchhu !!!!❤️ Diwakar Daju
@krishtaljungshahi
@krishtaljungshahi 2 ай бұрын
Diwakar❤
@dewakirai4940
@dewakirai4940 2 ай бұрын
I like excellence journalists Diwakar❤❤❤
@lamsaljagannath5374
@lamsaljagannath5374 2 ай бұрын
अत्यन्तै निडर ईमानदार निस्पक्ष पत्रकार दिवाकर लाई हृदयदेखि नै सलाम छ तपाईंको प्रश्न सोध्ने शैली साह्रै उत्कृष्ट लाग्यो।तपाईंको काम लाई सफलताको धेरै धेरै शुभकामना !!❣️🙏🇳🇵
@sundarshrestha4826
@sundarshrestha4826 2 ай бұрын
केपी पण्डाको नया सरकार सबै भ्रष्टाचारी चोरहरु बचाउन बनेको हो । नेपाली जनतालाई १००% थाहा छ ।
@redcaration7681
@redcaration7681 2 ай бұрын
४ पटक प्रधानमन्त्री बनेर भ्रष्टाचार गर्दा गर्दा लिप्त भै सकेको ओलि ले अब केही गर्ला भन्ने आश जनता मा छैन अब भ्रष्टाचार नियन्त्रण गर्छु रे । ८४ गर्ने नेलामा
@sanjaybasnet7985
@sanjaybasnet7985 2 ай бұрын
Great journalist keep it up
@jharnarai2513
@jharnarai2513 2 ай бұрын
Respectful journalists ❤❤❤
@child_video100
@child_video100 2 ай бұрын
सेम अपिलत्रीपाठिको जस्तो पत्राकारको सैली अनि स्वतन्त्रा पत्राकार दिबाकार शाह लाइ सलाम छ ?
@BikashBk-yq1pe
@BikashBk-yq1pe 2 ай бұрын
यो झोलेहरुको सरकार हो त्यसैले सामाजिक सञ्जालमा झोलेहरु मात्र सल्बलाइरहेको छ।
@gummagar6172
@gummagar6172 2 ай бұрын
सफलताको शुभकामना सरकार
@SDPElectricPlumber
@SDPElectricPlumber 2 ай бұрын
दिवाकर जीको कुरा ठीक हो साथीहरु 🥰 यो नेपाली कांग्रेस भ्रष्टाचारी, एमाले र एमाओवादी पार्टीले ऋणको भारी छ। यो मंहगो हुनु को कारण भ्रष्टाचार नै हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵
@gaharbudathoki782
@gaharbudathoki782 2 ай бұрын
हैन केपी ओलीले जती चोटी प्रधानमन्त्री बन्दापनी देशको लागी बोलने सब्दनै आफुपनी भ्रष्ट गर्दिन र आर्कालाई पनी भ्ष्टचार गर्नै दिदिन भनेकोत हर देशका पत्रकारहरू संग बकाईदा रेकट होलात भनेपछी त्योनै रेकट सुनेपनी नेपालका नेपाली जनताहरू लाई डुक्क भहैजान्छ होलात रत केपी ओली र सेर बाहादुर भन्ने अनीकालको भान्सा भनेकोचै खीचडी् हुन्छरे किनकि हर रासन जोघाउनुको लागी भनेझै इनीहरू जम्मै नेताहरू भन्ने अपराधीहरू चै लाटो देशको गाडे् तन्द्री भनेझै मात्र त्यो खिचडी भतलाई फुको भान्समा परीबर्तन गर्दै सयौ बेन्जन बनाहेर खानु बनेका नेताहरूले नत देश चाहान्छन् नत जनताहरू लाई मान्नीयातो दिनसक्छन् भन्नेचै मेरोपनी कुरो हो हैत
@khadkapurnima7956
@khadkapurnima7956 2 ай бұрын
Amresh ji 100% right❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@gopalsingh-vc1bp
@gopalsingh-vc1bp 2 ай бұрын
यो ज्ञानेन्द्र ले कतिखेर केबोल्छ बोल्छ उलाई नै थाहा हुदैन
@basantashrestha8404
@basantashrestha8404 2 ай бұрын
भेडा janata हरूलाई अब आँखामा पट्टी बाँधेर, घाँटी मा दाम्लो लगाइदिँदा samma पनि ghaito मा घाम lagnewaala xaina 😊
@beautifulnature8225
@beautifulnature8225 2 ай бұрын
Good journalist
@TheShahsb97
@TheShahsb97 2 ай бұрын
Gyanendra Shahi is great!
@ShyamChetteri
@ShyamChetteri 2 ай бұрын
❤❤❤❤
@BikeshSah-r7z
@BikeshSah-r7z 2 ай бұрын
@gopalsheresth
@gopalsheresth 2 ай бұрын
लाज पनि लाग्दैन रहेछ पटक पटक प्रधानमन्त्री भएर पनि नेपाल को हालत मा केही सुधार भएन
@sanjivyadav9825
@sanjivyadav9825 2 ай бұрын
प्रचण्ड पछि दुर्घटना भएको छेन।।😮😅
@ShankarBasnet-d8n
@ShankarBasnet-d8n 2 ай бұрын
84 मा पनि यिनै पुराना के पि र देउवा ले नै जित हुन्छ किनकि हाम्राे देशकाे जनता काे साेच नै गलत छ चुनाबकाे बेला
@KeshabMahara-cr1mo
@KeshabMahara-cr1mo 2 ай бұрын
भ्रष्टाचारका किताब चाहिँ छाप्नु पर्छ Good question !!!
@BishalBhandari-fe5cy
@BishalBhandari-fe5cy 2 ай бұрын
अब चोर सरकार कति जुट बोल्छ जनता लाई अरूको देशमा बचाई नेपाल मा रोजगार खाइ चोर सरकार है
@dawalama4370
@dawalama4370 2 ай бұрын
लिस्टमा नाम छ । लास्टमा नाम आएन । मन्यमन्त्री ज्यु , झोलामा पर्नु भयो 😅😂
@KrishnasinghBudha
@KrishnasinghBudha 2 ай бұрын
❤❤❤😊
@KhatriMahendra-hc9wo
@KhatriMahendra-hc9wo 2 ай бұрын
सर जि कहिले काहीँ कर्णालि मा पनि आउनु पर्यो
@arjunhamal4811
@arjunhamal4811 2 ай бұрын
यो सरकारले केही गर्दैन भ्रष्टाचार बढ्छ महङ्गी बढ्छ यहि हो
@AjayYadav-ld7hy
@AjayYadav-ld7hy 2 ай бұрын
तीन जनाले हाेइन तीन बाहुनले देश कब्जा गरेको हाे।
@ameerkc5033
@ameerkc5033 2 ай бұрын
good Diwakar G
@DIPAKCHAUDHARY-l1y
@DIPAKCHAUDHARY-l1y 2 ай бұрын
ज्ञानेन्द्र शाही is real hero
@chandrasingh314
@chandrasingh314 2 ай бұрын
हे सरकार हामी नेपाली जन्ता लाई अरु केही चाहिदैन बास हामी लाई चाइए को भने को शिक्षाय स्वास्थ्य निकाय सडक र रोज्गार अनि जतिपनी कारखाना बन्द भको छन ती संचालित हुनुप्र्यो जय नेपाल
@kajiramkhatri6597
@kajiramkhatri6597 2 ай бұрын
काम केही हुदैन मात्र भ्रष्ट लाइ जोगाउने र अझ भ्रष्टचार मात्र गर्ने काम हुने छ ।
@gummagar6172
@gummagar6172 2 ай бұрын
नयाँ जोगिहरु गोजीमा राजीनामा बोकेर राजीनामा दिन गाका थिए उथलपुथलले मन्त्र सुनाए पछि ३६० डिग्रीमा फरक्कै 🤣🤣🤣🤣
@nageshawaryadav2636
@nageshawaryadav2636 2 ай бұрын
खोट रबि लानेछाने मा पनि छन नभई कर्प्सन बारेको फाईल सबैमा आउट गर्न मिल्छ नि सर
@toyotabhai6037
@toyotabhai6037 2 ай бұрын
your best brother🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@durgaduttshukla9890
@durgaduttshukla9890 2 ай бұрын
U r great journalist
@bikashghimire3076
@bikashghimire3076 2 ай бұрын
Jay desh jay🔔🔔🔔
@manmayarai7069
@manmayarai7069 2 ай бұрын
देस बिगार्ने किरा हरु के को देस बनाउछ हो छोछिछिछिछि
@sternalgamer1461
@sternalgamer1461 2 ай бұрын
चौरासीमा बालेन प्रधानमन्त्री हुनुहुन्छ
@thapanarbdr3001
@thapanarbdr3001 2 ай бұрын
100% gyanendra shahi
@hikmatpanday3762
@hikmatpanday3762 2 ай бұрын
सबै गफाडीहरू हो कान चाहिँ कसैले गर्दैन जुन मन्त्री बने पनि त्यस्तै हो छानी र के गर्नु😅😅😅
@khimkuwar5177
@khimkuwar5177 2 ай бұрын
Namasta🙏🇳🇵
@AlvinKazi
@AlvinKazi 2 ай бұрын
KP ba huda khushi chau abo k hi hunu parcha jai Gorkha jai Nepal Aama 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵✊🏻✊🏻✊🏻
@YubrajDangi-p2m
@YubrajDangi-p2m 2 ай бұрын
Good 👍 job
@miss-zq9yp
@miss-zq9yp 2 ай бұрын
2074 सलमा केपि ओली असफल भको नै प्रचण्ड र मदेब नेपाल ले नै गर्द हो मदेब नेपालको भनाई गल्ती छ
@shishirbhatta2976
@shishirbhatta2976 2 ай бұрын
सबैलाई हेक्का होस ठगिछाने बोलेर वल्ड रेकर्ड राखेको मान्छे हो उहालाई बोलेर सकिँदैन कुनै पनि कुरालाइ आफुतर्फ ढल्काउन सक्ने क्षमता दिएको छ भगवानले उहालाई उहाँ कहिल्लै केहिमा फस्नु हुदैन फेरि पनि भन्छु बोलेर वल्ड रेकड राखेको मान्छे हो
@rabighimire2955
@rabighimire2955 2 ай бұрын
👍️👍️👍️
@NetraMani-s7u
@NetraMani-s7u 2 ай бұрын
अमरेश कुमारले अोली सरकारमा मन्त्रि खोजेको जस्तो देखियो।
@GopalGautam-i6i
@GopalGautam-i6i 2 ай бұрын
तस्कर हरुको सरकार र भस्ट हरुको सरकार हो
@KhilrajGautam-j9y
@KhilrajGautam-j9y 2 ай бұрын
Good 👍👍👍 news....
@Pkkamat010
@Pkkamat010 2 ай бұрын
Jhut lilanatha Shrestha ❤❤❤❤
@bhimsendangi9801
@bhimsendangi9801 2 ай бұрын
रोजगार त स्थानीय तह देखि प्रदेश हुदै केन्द्रिय जनप्रतिनिधि संसद तिन का स्वकीय कर्मचारी इत्यादिले पाएका छन त??
@brandedmutublog
@brandedmutublog 2 ай бұрын
🎉🎉🎉🎉🎉
@koylimkoylim2140
@koylimkoylim2140 2 ай бұрын
10 चोटी pm भये पनी के नैपदैना देश साकिनछ तेती हो जब जानता नाई भेड़ा भये पछी
@ramkumarshrestha3121
@ramkumarshrestha3121 2 ай бұрын
जव यिनिहरू (काङ्ग्रेस एमाले)लाई संकट पर्छ अनि एक हुन्छ।
@P-reem
@P-reem 2 ай бұрын
Respected journalist ❤️
@gunarajbanshi6748
@gunarajbanshi6748 2 ай бұрын
ओली तारिफ गर्ने.. के गर्ने.. काग्रेस निस्कशान भयपछि बिरोध हो.. तर तपाई जस्तो मान्छे ओलीको तारिफ गर्न मिल्दैन ❤😂😂
@dabalbudha381
@dabalbudha381 2 ай бұрын
Gyanedra sahai 💕
@anmolyakkha2959
@anmolyakkha2959 2 ай бұрын
Janta ma utswa hoina varstachari lai chahi utswa banayeko xa😢😢😢
@DebetWaiba
@DebetWaiba 2 ай бұрын
Quality question and clear answer
@yuvrajbc4894
@yuvrajbc4894 2 ай бұрын
kahile purba kahile pachhim 😊
@user-fs5f
@user-fs5f 2 ай бұрын
Shahi jyu ❤️
@RameshwarChaulagain
@RameshwarChaulagain 2 ай бұрын
बाबू नेता हैन दले ठग भ्रष्ट जस्ता पाे देख्छु म त।के बिकास हाेला कि दले ठग उत्पादन चाै बड्लान फेरि।
@ganeshmagarale6333
@ganeshmagarale6333 2 ай бұрын
Aaji matre sunura kp ko boli
@KhimbahadurKuwar-yq3mp
@KhimbahadurKuwar-yq3mp 2 ай бұрын
जनता लेत पाटि नै चुन्छ हो
@rabinbc5283
@rabinbc5283 2 ай бұрын
दिवकर ज्यु लाई सलुट
@nawarajhayu5727
@nawarajhayu5727 2 ай бұрын
जसले जे गर्दा नि हुन्छ ! झन बलत्कार गर्ने / मान्छे मार्ने / घुस खाने / ठग्ने ,, लुटपाट गर्न / सक्ने त याे देश मा प्रधानमन्त्री र मन्त्री बन्छन्
@PappuYadav_official5
@PappuYadav_official5 2 ай бұрын
Tapai fast track nijgadh ko pni news layaunus na
@chetprasad2643
@chetprasad2643 2 ай бұрын
बुद्धि नहुने मान्छे नै हुदैन के बोलेका ईनेर्हरुले
@AshokChy-z8f
@AshokChy-z8f 2 ай бұрын
Hello sir
@TaraLama-q4k
@TaraLama-q4k 2 ай бұрын
Diwakar team kada
Mom had to stand up for the whole family!❤️😍😁
00:39
didn't manage to catch the ball #tiktok
00:19
Анастасия Тарасова
Рет қаралды 31 МЛН
Сюрприз для Златы на день рождения
00:10
Victoria Portfolio
Рет қаралды 1,7 МЛН
Tarek Fatah In Aap Ki Adalat (Full Episode)
52:00
IndiaTV
Рет қаралды 7 МЛН
Mom had to stand up for the whole family!❤️😍😁
00:39