मैलेत कुनै शब्द लेख्ने ठाउँ पाइन किनकी हजुर्कै गजल्ले म मौन भएको छु । ❤❤❤ धन्यवाद पनि कसरी दिनु पर्तेक शब्द छिचोल्ने मान्छेलाइ आभारी छु आजाभोली हजुर्कै गजल सुनेर निसब्द भएको छु। 😢😢😢😢
@aaditiyromanroman230 Жыл бұрын
❤❤❤❤❤🙏🙏🙏🙏🙏
@ishanbhandari1765 Жыл бұрын
गजब छ गुरु ❤
@ghanashyamdhungel9559 Жыл бұрын
❤️❤️🙏❤️❤️
@parmotionnepal Жыл бұрын
गुरु मलाइ हजुरको गजल सुनेर अक्कन बक्क हुन्छु न त रुन मन लाग्छ न त हास्न गरु मैले हजुरलाइ एक चोटी पनी भेट्ने अवसर पाए आफुलाइ भाग्यमानी ठान्नै थिए गुरु हजुरको गजल संग्रह सायल पनी राम्रो सँग पडन पाएको छैन मिल्छ भने कमेन्टको रिप्लाइ पाए हजुरको गजल संग्रह पाउने थिए
@myquotes111 Жыл бұрын
उहाँको गजल संग्रह मफलर हो है महोदय
@asmitakunwar2462 Жыл бұрын
Gorkha Palungtar aaunu hola Oda number 9 ma Madane dada secondary school voice principal
@dipakbudha874810 ай бұрын
@@myquotes111e❤
@manojthapa4683 ай бұрын
गजल त अरु को नि राम्रो नै हुन्छ तर् तपाइको सालिनताले नै तपाइको अमुल्य सम्पती राख्छ । तपाईको सालिनता आवाज गजल ले म सधै मन्त्र्मुग्ध हुन्छु ।
@sagarbc-b7o Жыл бұрын
timro jhuto maya pani chalos bazarma ....... na chale rodhan ko gajal chalxa