प्रहरीको दमनपछि उग्र बने युवाहरु : भन्छन् देशको लागि मर्न तयार छौ, बंगलादेश शैलीमा नेतालाई लखेट्छौ

  Рет қаралды 43,766

Buddha Today 4K

Buddha Today 4K

Күн бұрын

प्रहरीको दमनपछि उग्र बने युवाहरु : भन्छन् देशको लागि मर्न तयार छौ, बंगलादेश शैलीमा नेतालाई लखेट्छौ | Maitighar Andolan | Buddha Today 4K
बुद्ध क्रियशन प्रा. लि. द्धारा सञ्चालित बुद्ध टुडे डटकम अनलाईनको आधिकारिक युट्युब च्यानल 'Buddha Today 4K'मा समाजका विभिन्न समसामयिक विषय, समाचार, कथा, ईन्टरभ्यू, गीत संगीत, डकुमेन्ट्री, Vlog आदी सान्दर्भिक सामग्रीहरु हेर्न सक्नुहुने छ । हाम्रा सामग्रीहरु सबै भन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
.......................................................................................................................................
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय Buddha Today 4K मा समेट्न चाहानुहुन्छ भने मो. 9866536760 मा हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुनेछ ।
हाम्राे वेबसाइट : www.buddhatoda...
Connect With Buddha Today :
▶Facebook: / buddhatodaynews
▶Facebook: / birendradhamiofficial
यस च्यानल मा रहेका कुनै पनि भिडियोहरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । (Buddha Today 4K is authorized to upload this video. Using of this video on other KZbin channels without prior permission will be strictly prohibited.)
Host : Birendra Dhami
Camera : Lokendra Dhami
Edit : Tika Singh Dhami
Technical Depart : Buddha Creation Pvt. Ltd. & Buddha Today 4K Team
© Buddha Creation Pvt. Ltd.
Bagbazar -28, Kathmandu , Nepal
E-mail : birensmedia2017@gmail.com
Call us: +977 9866536760
#BuddhaToday4K #buddhatoday #buddhasahara #buddhacreationnepal #buddha #trending #trendingvideo #viralvideo #newsong #ganendrashahi #gyan #viral #balenshah #shortsvideo #kathmandu #gyanendrashah #rabilamichhane #balen #newsupdate #rajendralingden #katha #news #nepalisong #nepalicomedy #comedy #comedyvideo #comedyvideos #budha #buddhacreationnepal #shortsvideo #shortsfeed #nepalicomedy #bhuntiserial #kanchhi #comedymoments #comedyshow #newsupdate #news #nepalicricketteam #nepalicricket #sports #parliamentofnepal #parliamentofnepallive #buddhatoday #latestnewsupdate #birendradhami #buddhatoday4k #cricket #rabilamichhane #balenshah #gyanendrashahi #rabi #lamichhane #samdeeplamichhane #parliamentofnepal #latestnews #exclusicenews #breakingnews #videodocumentary #beautifulviews #beautyofnepal #balen #rabilamichhanelatestnews #nepali #news #newsupdate #cricket

Пікірлер: 143
@tilakshrestha8265
@tilakshrestha8265 Ай бұрын
अान्दोलन छाेड्नहुदैन सबै जना एकसाेर लगाउन जरुरि छ
@mahanandaneupane6555
@mahanandaneupane6555 Ай бұрын
जाग जाग नेपाली हो बचाऊ आफ्नो सान। आततई भ्रष्टहर्लाई गर्न हुन्न मान। अन्याको विरुद्धमा लड्छन जो जो जवान्। अन्तर मन बाटै गर्र्छु हजार हजार सलम्।ॐ न म मॐ।
@bhaktapachabhaiya39
@bhaktapachabhaiya39 Ай бұрын
युबा जिन्दावाद
@nabinnepal3688
@nabinnepal3688 Ай бұрын
आन्दोलन निरन्तर जारी राख्नुस हामी परदेशमा भएकाले तपाईंहरुलाइ देशलाइ परेकोबेला हामी सधैं साथ छौँ
@user-vu6tb3hg9f
@user-vu6tb3hg9f 29 күн бұрын
देश चलाउन सक्ने अब नयाँ पुस्ताहरू छन् अब नयाँ युबा पुस्तालाई जनताले नेताकाे रूपमा राेज्नुपर्छ🇳🇵
@GopalSubbed
@GopalSubbed Ай бұрын
Good Nepali Janata Yak Hun Jaruri Xa Jay Yuba
@nitadhakal
@nitadhakal 29 күн бұрын
आफ्नै रङ मा घुलेर हेर आफनै माटोलाई छोयर हेर चाहाने राजसंस्था संग खुलेर हेर कसम जिन्दगी धेरै रमाइलो छ। देश शान्ती छ । जनतालाई सुख छ। नपत्याए बिगत लाइ सम्झेर अहिले लाई आखाले हेर नौटंकी नेताहरुका चाल त्यसैले उठौ जागौ जनता राजा ल्याउनलाई जागौ नेपाल र नेपालीको लागी मात्र जय देश जय नरेश कल्पित ढकाल
@SamirLama-t5b
@SamirLama-t5b 29 күн бұрын
जय नेपाल जय युवा 🇳🇵🇳🇵🙏👊👊👊
@moghorrzz7364
@moghorrzz7364 Ай бұрын
जागाै जागाै युवा हाे
@janardanghimire3818
@janardanghimire3818 Ай бұрын
राज्यबाट शोषित पीडित सबै एक भयेर उठऔ।
@radhapradhan1242
@radhapradhan1242 29 күн бұрын
Ekdamai ho
@Manozlohani
@Manozlohani Ай бұрын
जन्ताले अब लोडसेटिङ बिर्सिसके कुलमान घिसिङ लाई निकाल्ने लोडसेटिङ गर्ने मात्र सोचेको छ भने खबरदार जन्ता यतिसम्म सहेर बसेको छन् कि नेता हरु आफ्नो पोका बोकेर हिँड्दा हुन्छ है l जय नेपाल जय युवा जय जन्ता ✋✋✋🇳🇵🇳🇵
@melinachaulagain5656
@melinachaulagain5656 22 күн бұрын
सदीकुरा होनी❤❤❤❤❤❤❤
@user-rd6hm9of6x
@user-rd6hm9of6x Ай бұрын
Ramro kura ho👍🇳🇵
@amarkhadu2366
@amarkhadu2366 Ай бұрын
पूरा देश का युवा जग्नो पर्यो
@abroadjob8128
@abroadjob8128 Ай бұрын
सब युबा जागनु पर्छ । नेता लखेटनु पर्छ ।
@jayarai1816
@jayarai1816 29 күн бұрын
Jaga jaga Nepali ho. Jai Nepal.
@ratnagovindashrestha7566
@ratnagovindashrestha7566 Ай бұрын
हथियार सहित आन्दोलन गर्ने हो भने पछिम बाट आउन्छौ
@BhimsinghDhami-y6l
@BhimsinghDhami-y6l Ай бұрын
जय युवा । आन्दोलन सशक्त हुनुपर्छ भ्रष्टाचारको अन्त्य नगरीकन राेकिनु हुदैन । अबकाे देशकाे भविष्य युवाकाे हातमा हुनु पर्छ।
@HariPudasaini-ju8ij
@HariPudasaini-ju8ij Ай бұрын
Good kura
@rabinchaudhary575
@rabinchaudhary575 Ай бұрын
सहि हो दाई बल गनु। म दुबइमा हो
@MohanJhoolk
@MohanJhoolk Ай бұрын
go ahead
@user-hz9rr2cl5x
@user-hz9rr2cl5x Ай бұрын
Great
@DipeshBaahyel
@DipeshBaahyel Ай бұрын
Hami bidesmaixao ful sapotxa vai nepal aonupareni awxao
@hirakhatri5138
@hirakhatri5138 Ай бұрын
सबै नेपालीहरूकासाथै देशभक्तनागरिकहरूले सक्दो सहयोग गरौं ।
@prakashshah5370
@prakashshah5370 Ай бұрын
श्रीलङ्का र बङ्गलादेशमा जस्तो प्रधानमन्त्री निवास छिर्ने आन्दोलनको घोषणा गर भाई हरू हामी गाउँ गाउँबाट हतियार बोकेर काठमाडौं आउने बाचा गर्छौं
@user-lo9dh6ky8c
@user-lo9dh6ky8c Ай бұрын
सत्ताधारीहरु कै कारण सत्ता धराप
@toranthapa
@toranthapa Ай бұрын
You are right
@UnikLama1234-kq3di
@UnikLama1234-kq3di Ай бұрын
Hami sab milera lakhadnu parxa vikhari neta haru lai jaya u ba jaya Nepal
@rajshrestha515
@rajshrestha515 Ай бұрын
जय युवा अब सबै एक हौ र भ्रष्टहरु लाई ज्युदै जलाउ
@user-qo7hi5pn2c
@user-qo7hi5pn2c Ай бұрын
Good sar
@user-fr3ef2qu1i
@user-fr3ef2qu1i Ай бұрын
Jai kulman 🙏🙏🙏
@rupeshbasnet3254
@rupeshbasnet3254 Ай бұрын
Sabai Bahadur nepali road ma aaunu paryo hami badhur nepali
@bishnubasnet7076
@bishnubasnet7076 29 күн бұрын
तिमीहरू गए पनि त्यही हो,कुनै एजेण्डा छैन,नीति छैन,कुनै कुटनीति बिनाको आन्दोलन को कुनै तुक छैन,बंगलादेशको आन्दोलन र नेपालको फरक हो त्यहाँ मुस्लिम को आपनो एजेण्डा थिए,
@rajukafle9888
@rajukafle9888 29 күн бұрын
🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹💯
@shreedharpaudel-lx2wj
@shreedharpaudel-lx2wj 29 күн бұрын
तेश्रो जन आन्दोलन,,,,जिन्दाबाद। भाइरस हरुको नाश गरौं।जय हो।
@tikadhital2447
@tikadhital2447 28 күн бұрын
सबै जनता एक हौ😮😮
@GamGurung-l6p
@GamGurung-l6p Ай бұрын
Very good news bhai jai gurkha
@user-rd5yp2vc2u
@user-rd5yp2vc2u 29 күн бұрын
योबा बनेको देश खम्बा हुन अब बिकल्ब भनेको योबानै हो राना र राजा फियालियोई अव केपि ओलि फियालिने बेलाभयो योबा हरु जाग
@SherBahadurthapa-o9o
@SherBahadurthapa-o9o Ай бұрын
❤❤❤❤❤❤❤❤
@khemnepali5282
@khemnepali5282 Ай бұрын
❤❤❤ go ahead ❤❤❤
@sharkikumar7861
@sharkikumar7861 29 күн бұрын
भनेको होनि नेपाली नेता को चाटुकार छ्न कोहि आउदेना हौ
@user-kj3rx5ru5p
@user-kj3rx5ru5p 27 күн бұрын
Kp oli rip
@aditmohara4108
@aditmohara4108 Ай бұрын
जय राप्रपा
@user-ub1fk4yd5j
@user-ub1fk4yd5j Ай бұрын
🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@jungsaud5805
@jungsaud5805 Ай бұрын
Good 👍
@buddhatoday4k
@buddhatoday4k 29 күн бұрын
Thanks
@narayansharma3942
@narayansharma3942 Ай бұрын
Aaba jag uwa ho
@MingmarSherpa-l9g
@MingmarSherpa-l9g Ай бұрын
Jey u ba nepal
@user-sv8zo8kk9g
@user-sv8zo8kk9g Ай бұрын
सहि हो निकोलस सर मानै पर्छ यी दलालहरूलाइ
@hemsaud3421
@hemsaud3421 Ай бұрын
एक दम सही कुरा सही कदम 👏👏👏
@DurgaNarayan-kn3lv
@DurgaNarayan-kn3lv Ай бұрын
Good luck all team members....
@RajindraThapa-vy1ch
@RajindraThapa-vy1ch Ай бұрын
Mapni aaudai xu
@NarGurung-lv8sh
@NarGurung-lv8sh 29 күн бұрын
Good
@buddhatoday4k
@buddhatoday4k 29 күн бұрын
Thanks
@ganeshbhandari3060
@ganeshbhandari3060 Ай бұрын
andolan jari rahos . Sampurna sarwasadharan haru ek bhayara bhrasta neta ani bhrasta police haru laie bhagaunu parcha .
@rajsangmi8852
@rajsangmi8852 Ай бұрын
भ्रष्ट ,दलाल सरकार र नेताहरू विरुद्ध सम्पूर्ण नेपाली जनता एक हौँ ।
@user-jd9ui4mo7y
@user-jd9ui4mo7y Ай бұрын
HO..G..desma..jantadukhapayko6..kharrima..utikai..bijok6..ramro..kuragharnuvayo..G..?
@indramukhiya7033
@indramukhiya7033 Ай бұрын
राजा आउँछ भने आन्दोलन गर नत्र ताइन तुइको नेतालाइ कुर्सीमा पुर्‍याउनु आन्दोलन नगर । बाङ्लादेशको कपि चाहिँ गर्न नखोजौ किन बाङ्लादेश कत्ती बर्ष पछि पर्छ। माओवादीले एक चोटि अर्थिक स्थिति कम्जोर बनायो बनायो फेरि आर्थिक कम्जोर नबनाऔ
@dilliram6586
@dilliram6586 Ай бұрын
great fully successful your great 🇳🇵🇳🇵🇳🇵💝💝💝💝
@user-pk2dv9uq8u
@user-pk2dv9uq8u 29 күн бұрын
Mero pani samarthan
@user-px1wq1vx5h
@user-px1wq1vx5h Ай бұрын
100
@herolama1005
@herolama1005 Ай бұрын
Jagau nepali jantaharu🇳🇵✊
@sachinkhadka7847
@sachinkhadka7847 Ай бұрын
जागौ जागौ युवा हो
@akashmagar4724
@akashmagar4724 Ай бұрын
पूरा युबा जागौ र देस बचाउ हामी अर्काको देस मा काम गरेर हुक्क पर्यौ
@Paribartan-2159
@Paribartan-2159 Ай бұрын
सोषित पीड़ित जनता हो कती सम्म अंधो बहिरो लाटों भएर असक्ष्यम सफ़ेद झूठ बोल्ने भ्रष्ट नेताहरूको उपनिवेश र दास भएर बस्न सकेका हौ अब खोल अन्याय बिरुद्ध तिम्रा ती सुसप्त सुतेका आखा आवाज़ सूनने यन्त्रहरु तिमी र तिम्रा पुस्ताको जीवन जीवन्त बनाएँर तिमी जन्मेको मातृभूमि भित्र स्वतंत्र भएर स्वतंत्रपूर्वक जीऊन !
@jibanesworiaryal9337
@jibanesworiaryal9337 29 күн бұрын
आन्दोलन गर्दा कसैलाई केही नहोस्।
@nitadhakal
@nitadhakal 29 күн бұрын
परिवर्तनको नाममा हामीले पायको दुख बिर्सेका छैनौ। राजनीति गर्ने नेतालाई हामी सबैले देखी रहेका छौ। यिनले जनता लाई कती दुख कस्ट र भुमरी मा पारे। नेपालीलाइ ठूलो भुमरीमा पर्न बाट जोगाउने राजा ज्ञानेन्द्र नै होईशिन्छ। शान्त स्वभाव,निकै संयमित,दुरदर्सी दृस्ठिकोण,एकलौटी निर्णय नगर्ने,बुद्धिमान,धार्मिक र चरीत्रवान जस्ता थुप्रै गुणहरु भएका राजा श्री ५ महाराजधिराज ज्ञानेन्द्र हाम्रो लागी साक्षात देवता होईशिन्छ। यदि श्री ५ महाराजधिराज राजा ज्ञानेन्द्र ले राजगद्दी नै चाहेको भए, शाही सेना उहाकै हातमा थियो, माओवादी अन्तर्राष्ट्रिय स्थर मै आतंककारी को सुचीमा थियो। अमेरिकाले हात हतियार सहित सेना पठाएर सहयोग गर्ने बाचा गरेको थियो। उहाले अस्युकार गरिस्यो । जनताको एक थोपा पनी रगत झर्न हुन्न जनताको रगतमा म सासन गर्दिन भनेर उहाले सत्ता छोडिदिस्यो। के त्यो बिद्रोह दबाउन सक्ने थिएन होला ? लाखौ जनताको लासमाथी चढेर कुर्सी जोगाईसिन्थ्यो तर उहाले सत्ता छोडि दिस्यो जनता नमरुन् भनेर निर्माणहरुको पावन युगमा हामीले चरित्र निर्माण नभुलौं ! स्वार्थ साधना को आंधी मा राजा हरुले गरेको देन नभुलौं ! नेपाल र नेपालीका लागी मात्र जय देश जय नरेश 🙏 कल्पीत ढकाल
@BasantaPandey-eu4dd
@BasantaPandey-eu4dd Ай бұрын
Jaagau
@PrakashShrestha-ce3ij
@PrakashShrestha-ce3ij Ай бұрын
Jagau nepali janta aba
@sangitaghale1138
@sangitaghale1138 Ай бұрын
👌🏻👌🏻👌🏻👌🏻🙏🙏🙏❤❤❤❤🇳🇵🇳🇵🇳🇵
@necessaryitems2441
@necessaryitems2441 Ай бұрын
We're with you
@thakursunar
@thakursunar 29 күн бұрын
Hami satha dinxu
@akashmagar4724
@akashmagar4724 Ай бұрын
गुड दादा सहि भन्नु भो हजुर ले
@nischalchhetry3890
@nischalchhetry3890 27 күн бұрын
झेप्प नेता को गेरेबान मा सनाती मुनटाउनु प्रछ
@nynssaat
@nynssaat 29 күн бұрын
Awaj uthau sathiharu
@cpneupane6528
@cpneupane6528 Ай бұрын
Jai ♥️ 🙏 Nepal 🇳🇵 🙏
@HariKhanalSiltakuri
@HariKhanalSiltakuri Ай бұрын
Jagam nepali ❤
@GopigautamGautam-ee3ug
@GopigautamGautam-ee3ug Ай бұрын
अब देश भरिका युवा जागन जरुरि छ यी ३पाटि लखेटनै prछ साले देश दा्ेहि हरु लाई
@dilipkumargurung
@dilipkumargurung Ай бұрын
म पनि आउँदै छु।
@ajabKC
@ajabKC Ай бұрын
अब जाग नेपाली ,,,,झोले चपले तिमीहरू को दिन सुरुवात 😂😂😂😂😂😂
@Techinfonepal2
@Techinfonepal2 29 күн бұрын
बुढा नेताहरुको अब धोती न टोपी हुने भयो 😂
@roshanchaudhary3425
@roshanchaudhary3425 Ай бұрын
Exactly
@triggeredclips2
@triggeredclips2 Ай бұрын
खाते नेतालाई सिंहदरबारमा जिउँदै आगो लगाउनु पर्छ।
@umeshacharya2380
@umeshacharya2380 Ай бұрын
हैन यस्ले कस्तो कुरा गरेको हो यो कुनैपाटि नराखेपछि कसरी बनाउछस ओए तैले तेतिकै हुन्छन तै आईजनत जनताको मन जित चुनाब लड जित जनताको मनजित कुरा गर्छस 45/46 को के हेरेको छस त खालि सरकार बिरुद नारालगाएर हुन्छ मुजि
@hamronewstv097
@hamronewstv097 Ай бұрын
❤❤
@ShibnathRay-v3t
@ShibnathRay-v3t Ай бұрын
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
@dipakrai7167
@dipakrai7167 Ай бұрын
Sahamat
@bikramtamang9921
@bikramtamang9921 Ай бұрын
Aba sab Janta jagau hai
@bharatsinghmejar
@bharatsinghmejar 29 күн бұрын
Aba balen saha lai p m rabi lai g m banaunu parxa
@younzanraj1270
@younzanraj1270 Ай бұрын
Dharan ma ni yo dale ra jholecharu birudda uthna jaruri cha....kehi garna khojne mayer lai khedo khanera hairan...
@rajsangmi8852
@rajsangmi8852 Ай бұрын
✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊
@shilashahi2720
@shilashahi2720 Ай бұрын
बाइरबाट फ्याउरो झै कराएर नेताले टेर्दैनन आन्दोलमा एतिका भएपछि त हुरुरुरु बालुवाटार पसेर मार्ने पिट्ने गर्न पर्छ क्या
@DolRaj-f7n
@DolRaj-f7n Ай бұрын
सहि कुरा हो सर अब आन्दोलन गर्नुप्छ सबै मिलेर
@josephchand3576
@josephchand3576 Ай бұрын
Ma ktm aaya sarhi ho
@shadadhusenali
@shadadhusenali Ай бұрын
Prchand rabi balen hrk ya rastbadi nepalihru ya partihru sirif cogres + amale 2 bai parti chadi sabi rodma aaunu pryo voli feri nirbchan ko bela jntahruko ghar ghar aauda jyan bchaun garo hila jay nepal
@rupapyakurelmainali
@rupapyakurelmainali Ай бұрын
माओबदी कत हरयो सुतिरको छ कि के हो जाग हो जाग मओबदी एक साथ भय्र र आन्दोलन गर्नु
@kcmahadev9458
@kcmahadev9458 Ай бұрын
Hjr ko kurathik x netale garne vaneko aafu r aafntako lagi ho
@user-mk2zj3hf3t
@user-mk2zj3hf3t 29 күн бұрын
हामी रेडि छु नेपाल सरकार को भ्रष्ट छ केपी चोर
@anandajuwa6172
@anandajuwa6172 Ай бұрын
O KP Oli bhrastachari neta laj xaina tero satyanash hosh tero "Satye mewo jayete "
@sanurai8012
@sanurai8012 Ай бұрын
BALLA yuba le kura bujhyo jasto xa
@user-bg6jq2qz8i
@user-bg6jq2qz8i 29 күн бұрын
Uba kinda bata
Dad gives best memory keeper
01:00
Justin Flom
Рет қаралды 20 МЛН
Dad Makes Daughter Clean Up Spilled Chips #shorts
00:16
Fabiosa Stories
Рет қаралды 8 МЛН
Dad gives best memory keeper
01:00
Justin Flom
Рет қаралды 20 МЛН