प्रकाश भावुक हुदा सबै का आँखा रसाए थामिएनन आँसु Prakash Parajuli & Anuja Pudasaini Live Dohori

  Рет қаралды 567,162

Arjun Khadka

Arjun Khadka

Ай бұрын

प्रकाश भावुक हुदा सबै का आँखा रसाए थामिएनन आँसु Prakash Parajuli Anuja Pudasaini Live Dohori
Original Audio Creation...................................................
Song:- Aaja Mutu Dukhenas Kina आज मुटु दुखेनस किन
Link- • Aaja Mutu आज मुटु | Bi...
Vocal:- Bishnu Majhi & Balaram Bishwakarma
Lyrics / Music:- Shiva Hamal
Music Arranger:- Kamal Saurag
Studio:- Maruni Digital
Recordist:- Suman Rana
Studio Manager:- Khuman Rana
Audio/video:- Bijay Digital
Director:- Prakash Bhatta
Artists:- Shisir Poudel & Ayushma Karki
Cinematographer:- Rajesh Ghimire
Editor:- Bishnu Sharma
Live Dohori Audio Creation ............................................................................
Vocal:- anuja pudasaini & prakash prajuli
Singer - Kisan Sijapati , Kamala Ghimire
Support -
Nabina Kc
Sandhya Khatri
Asmita Chhetri
Badal Biswokarma
Bhim Biswokarma
Recording mixing audio - Krishna lamchhane
cameraman & editing - avi jung shahi & bharat khadka
studio - Sursudha studio 9862095805
#anujapudasaini
#prakashprajuli

Пікірлер: 1 000
@arjunanuja6688
@arjunanuja6688 Ай бұрын
नमस्कार 🙏 सम्पुर्णमा म लोक दोहोरि गायिका अनुना पुडासैनि म आफैलाइ एक्दम मन पर्ने गित जिन्दगिले म माथि अन्यायनै गर्यो जुन गित का लय /सब्द आदरणीय दाजु Shiva Hamal को रहेको छ र आज मैले र सुमधुर आवजका धनि पृय दाजु Prakash Parajuli ले आउने कोसिश गरेका छौ के कस्तो लाग्छ प्रतिकृया दिनुहोला धन्यबाद🙏
@arjunanuja6688
@arjunanuja6688 Ай бұрын
Thank you
@Shafal303
@Shafal303 Ай бұрын
❤❤❤❤❤एकदमै गहकिलो शब्द दुई पक्ष बाट
@gitasharma4168
@gitasharma4168 Ай бұрын
आहा कति मिठो
@user-sc7vg4hx8d
@user-sc7vg4hx8d Ай бұрын
धेरै राम्रो छ सिस💘💘
@Shanti2050
@Shanti2050 Ай бұрын
मार्मिक शब्द अति राम्रो छ❣️
@PrakashParajuli
@PrakashParajuli Ай бұрын
सबैमा नमस्कार अनि मिठो मायाँ❤ दोहोरि हेरेर प्रतिक्रिया दिनुस है ।
@Shanti2050
@Shanti2050 Ай бұрын
मार्मिक शब्द अति राम्रो छ❣️
@KaushilaAryal-ky1mc
@KaushilaAryal-ky1mc Ай бұрын
सारै मन पर्ने गित शब्द हरु पनि मनै छुने राखेर गाउनु भयो धेरै धेरै सम्मान छ सफलताको शुभकामना दुबैजनालाइ🙏🙏❤️❤️❤️
@manilbhujel5129
@manilbhujel5129 Ай бұрын
प्रकाश दाइ हजुरको दोहोरी कुनै पनि छुटाउन मन लाउदैन। सायद जुनै गित पनि 3-4 पटक सुनेकै हुन्छु।।❤❤
@LalbahadurjoraChhetri-mc8eq
@LalbahadurjoraChhetri-mc8eq Ай бұрын
सोही शुभकामना हजुर लाई नि प्रकाश जि आहा कति मिठो दोहोरी उति नै मिठास शब्द हरु आहा हजुर 😢😢😢❤❤❤❤🙏🙏🙏🙏🙏
@dipakgautam88
@dipakgautam88 Ай бұрын
waw जिवनमा पहिलो पल्ट राम्रो दोहोरि सुन्दै छु
@TaraKarki-gz9fx
@TaraKarki-gz9fx Ай бұрын
Tiktok बाट सुनेर यो गित खोज्दै यता आउने हरु यता हाजिर हौ है साथीहरु
@jenishadineshjaishi
@jenishadineshjaishi Ай бұрын
Ma ni ho❤❤
@user-er6tw2le3d
@user-er6tw2le3d Ай бұрын
Me too
@kabirajthapa8508
@kabirajthapa8508 Ай бұрын
same ❤
@saudlokesh5229
@saudlokesh5229 Ай бұрын
🤚🤚🤚
@BkRam-gw1qn
@BkRam-gw1qn Ай бұрын
Ma pani ho
@tankshrestha530
@tankshrestha530 Ай бұрын
दुधे बालक काखमा च्यापेर आफ्नो पिडा लुकाउँदै गित गाउने साहसी गायीका अनुजा धेरै धेरै बधाई तथा सुभकामना प्रकास पराजुली पनि सालीन शोभाव टुक्काको खानी धेरै धेरै धन्यबाद
@user-tw9dy5il8p
@user-tw9dy5il8p Күн бұрын
@sobashbhatta7208
@sobashbhatta7208 Ай бұрын
गित गाउदाको अनुशासन भनेको यस्तो हुनुपर्छ जुन यो दोहोरी मा देख्न सकिन्छ 👍️❤️
@gunjanrumba245
@gunjanrumba245 Ай бұрын
टिक्टकबाट हेर्न आकोहरु आउनुस साथी बनुम😂😂😂😂🎉
@AshokSharma-wd6di
@AshokSharma-wd6di Ай бұрын
Me
@mah_ima101
@mah_ima101 Ай бұрын
Me
@manjubhandari1685
@manjubhandari1685 Ай бұрын
Me
@user-do7mk8ec6m
@user-do7mk8ec6m Ай бұрын
Me
@SangitaWaiba-st1mx
@SangitaWaiba-st1mx Ай бұрын
ङनोन😅
@AnjuDulal-cs8ez
@AnjuDulal-cs8ez Ай бұрын
के बुझ्थेउर यक्लाे पन मेराे रङगिन सिउदाे बिधुवा मन मेराे याे लाइन सारै मन छाेयाे 😢😢😢😢
@smritithapa3722
@smritithapa3722 Ай бұрын
😢😢😢😢😢😢
@rajkhadka1362
@rajkhadka1362 Ай бұрын
Dherai ramro mero ni man xutyo
@ashmniashmni772
@ashmniashmni772 Ай бұрын
😂😂😂😂😂😂😂😂😂❤❤❤❤❤
@alishapaudel237
@alishapaudel237 Ай бұрын
के बुझ्थेउ र एकलो पन मेरो रङगिन दिउदो विदुवान मन मेरो यहि टुक्का टिकटक मा सुनेर युटुब तिर आयर पुरै गित सुनेको म 🙏🙏
@user-ni4we5hk2h
@user-ni4we5hk2h Ай бұрын
😢😢😢😢😢😢
@kasamparajuli1711
@kasamparajuli1711 Ай бұрын
दोहोरी छेत्रमा सबै भन्दा अनुसाशित गायक प्रकाश पराजुली❤❤❤
@user-ln7qc3kc9o
@user-ln7qc3kc9o Ай бұрын
सानो बच्चा काँखमा च्यापेर आफ्नो दुख लुकाएर अरुको दुख भुलाउनु भएको छ😢 सफलताको अग्रिम सुभकामना❤🎉
@manojpradhan9882
@manojpradhan9882 Ай бұрын
Honi hai
@BhimBhandari-hj5dc
@BhimBhandari-hj5dc Ай бұрын
यकदम यकदम
@smarttechnology516
@smarttechnology516 5 күн бұрын
❤❤❤❤❤❤ 🎉🎉🎉🎉
@bishnughimire1336
@bishnughimire1336 Ай бұрын
यदि कुनै पनि गीतमा प्रकाश पराजुली छन् भने, दिल खोलेर रुन पाइन्छ, यो गीत मात्र हैन यस्ता कैयौँ गीतहरू छन् जुन सुन्दै रुन पाइएको छ, साथसाथै अनुजा बहिनीलाई पनि धेरै धेरै शुभकामना।❤❤❤🎉🎉🎉❤❤
@s0mnathpandey368
@s0mnathpandey368 Ай бұрын
भाइरल हुने निहुँमा समाजमा बिकृती फैलाउने हरुले यस्ता गितबाट केहि सिकुन।दोहोरी कस्तो सभ्य र सालिन रूपमा गांउदा कति खोजी खोजी हेर्दा रहेछन् भन्ने कुरा ।प्रगतिको शुभकामना ....
@LalbahadurjoraChhetri-mc8eq
@LalbahadurjoraChhetri-mc8eq Ай бұрын
100% सहि कुरो साथि❤❤❤
@birbalharmel751
@birbalharmel751 Ай бұрын
वाह कति अनुसाशन तरिकाले गाउनु भयो हरेक टुक्का टुक्काले मन छुयो❤❤यो पो हो दोहोरि❤❤😢
@hiralalbijaya
@hiralalbijaya Ай бұрын
Asuna thamiyana merot❤️❤️❤️
@fzre5di300
@fzre5di300 Ай бұрын
निकै मिठो लाग्छ अनुसा को आवाज ❤❤ प्रकाश पराजुली को त कुरै भएन १००% मा १००% मन पर्छ ❤❤❤
@sdrrupakentertainmentnepal8792
@sdrrupakentertainmentnepal8792 Ай бұрын
🤝🤝
@khadkanepali8606
@khadkanepali8606 Ай бұрын
टिकटकमा धेरै भाइरल छ,,दोहोरी भनेको यस्तो पो हुनुपर्छ लय कति राम्रो स्वर कति मिठो शब्द हरु उस्तै राम्रा छन् हेर्न र सुन्न आनन्द आउने,,कुनैकुनै शब्दमा त भावुक भइन्छ,,भाइ प्रकाश र बहिनी अनुजा लगायत सम्पूर्ण टिमलाई शुभकामना छ।
@kaushilashrestha2194
@kaushilashrestha2194 Ай бұрын
दिन‌को‌ ४ चोटी सुन्ने म मात्र होकि अरु पनि हुनुहुन्छ? यो गित सुन्दा त मेरो भोक नै‌ हराउछ 😢❤❤
@mohangharti3956
@mohangharti3956 Ай бұрын
दिन मा चर चोटि त होईन दिन यक पटक नसुनी चित्त बुझ्दै मेरो
@LalbahadurjoraChhetri-mc8eq
@LalbahadurjoraChhetri-mc8eq Ай бұрын
same हो साथी 100%❤❤❤🙏🙏🙏
@LalbahadurjoraChhetri-mc8eq
@LalbahadurjoraChhetri-mc8eq Ай бұрын
Same हो साथी १००%❤❤❤🙏🙏🙏
@Tulsizoc
@Tulsizoc Ай бұрын
म पनि छु है 😢❤❤
@Babu93440
@Babu93440 Ай бұрын
Same here❤
@kanchanpuri6759
@kanchanpuri6759 Ай бұрын
मलाई साह्रै मन पर्ने गायक गायिका कर्ण प्रीय स्वरको धनी प्रकाश भाइ र अनुजा बहिनी मार्मिक शब्द समायोजन गरेर गाउनु भएको यो गीत धेरै सुने अझै सुनौ सुनौ लागि रहेको छ
@tilakranabhat6272
@tilakranabhat6272 Ай бұрын
प्रया मान्छेको जिवन सङ्ग मेल खाने दोहोरी गाउनु भएको छ दुवै जना लाइ शुभकामना छ अब अर्को भाग पनि छिटै गाउनु होला
@dipakgautam88
@dipakgautam88 Ай бұрын
लोक दोहोरि भनेको यस्तो भद्र र अनुशासन मा गायको हुनु पर्छ
@tilakbaral3239
@tilakbaral3239 Ай бұрын
दक्षिण कोरिया मा रहेर यहाँ हरु को यो दोहोरी हेर्दा आँसु थामिएनन । मार्मिक शब्द
@sundarsangroula7505
@sundarsangroula7505 Ай бұрын
सानो नानी वोकेर गाउने दीदी तपाईको टीम लाई धेरै मायां सफलताको सीखर ले हजुरको प्रतीक्षा गरोस❤❤❤
@MohanXettri-op2tt
@MohanXettri-op2tt Ай бұрын
बाध्यता र परस्थितिमा यस्तो गित सगै मिल्ने भयर होला मेरो मन सारै छोयो गायक गायिया पर्ति मेरो मिठो सम्झना नमस्कार हजुरहरुसबैलाई❤❤
@user-vp1wv8lf1n
@user-vp1wv8lf1n Ай бұрын
बिल्कुल मज्जा आयो प्रकाश जिको आफ्नै टोन छ अनुजा जिको उस्तै मिठोआवाज छ सुनेर लास्टै मजा आयो
@laxmipantalaxmipanta4093
@laxmipantalaxmipanta4093 2 күн бұрын
सारै राम्रो यस्तो हुनुपर्छ दोहोरी भनेको जति सुने पनि सुनी रहन मन लाग्छ ।दुबै जनालाइ हार्दिक बधाई छ ।।।
@premprasadlamichhane3616
@premprasadlamichhane3616 Ай бұрын
ई दुबै भाई बैनी लाई धेरै धेरै धन्यवाद , यती सभ्य तरिकाले मान्छेकाे मनमुटु छुन सकेकाेमा , म त याे गितकाे शब्द,लय,संगित र प्रस्तुत गर्ने शैली देखेर अत्यन्त प्रभावित भएं , सबै लाई धन्यवाद , सबकाे जय हाेस ।
@user-mangal981
@user-mangal981 Ай бұрын
पछिल्लो पुस्तामा लोक दोहोरी क्षेत्रमा फुलिरहेको सुन्दर फुल प्रकाश पराजुली
@padamrawat2366
@padamrawat2366 Ай бұрын
दोहोरि भनेको यस्तो प हुनु पर्छ दिन मा 5 पटक सुन्दा पनि सुनिरउ लायो ❤ साच्चिकै मेरो जिन्दगी मा मेल खायको टुका छन 😭 फेरि फेरि यस्तै पर्तिभा सुन्न पाउ🙏🙏👈️🌹
@Ishwartimilsina
@Ishwartimilsina Ай бұрын
दोहोरी भनेको यस्तो हुनुपर्छ । आहा क्या मन छोयो ❤❤❤ miss you all कलाकार हरु 🙏🙏
@ramprasaddahal7625
@ramprasaddahal7625 Ай бұрын
याेगित गाउनु हुने प्रकाश पराजुलि र गायिका अनुजा वुढाशैनि लाई रिदय वाटै सलुट गर्न चाहान्छु यति मिठाे गाउनु भाछ मेरै आँखारसायाे❤❤❤❤
@bashantidhungana630
@bashantidhungana630 Ай бұрын
टिकटक मा हेरेर युटुप तिर म झै आउनुहुने को को हुनुन्छ
@omprasaddakal5582
@omprasaddakal5582 Ай бұрын
Ma pani tiktok herera aako utube ma
@PrnitaBk
@PrnitaBk Ай бұрын
Me😢😢😢
@sanjivgiri9568
@sanjivgiri9568 Ай бұрын
दोहोरिको राजा प्रकास र आवाज कि धनी अनुजा ५० पटक हेर्दा नि धित मरेन दुबै बाट
@sunakharinirmalaacharya4776
@sunakharinirmalaacharya4776 Ай бұрын
के बुझ्थ्याैँ र एकलाेपन मेरो रङ्गिन सिउदाे ,विधुवा मन मेरो 😢❤❤🙏🙏
@9Seconds.90
@9Seconds.90 Ай бұрын
देश भन्दा बाहिर बसेर यति मिठो आयाज अनि मार्मिक शब्द सुन्दा कसको मन भकानिन्न 😢❤ हार्दिक शुभ कामना सम्पूर्ण टिम लाई अजै यस्तै मीठा मीठा शब्द अपिक्षा गर्द छु ❤
@srijanasundas9443
@srijanasundas9443 Ай бұрын
दस पटक भन्दा बढी सुने न आँखा बाट आँसु आउन रोकिन्छ न त मन भरियेको छ सुनेर❤❤
@gopalshahi8739
@gopalshahi8739 Ай бұрын
अति मर्मस्पर्शी दोहोरी सुन्न पाइयो खुसी लाग्यो सुन्दै जादा शब्द काल्पनिक भयपनी श्रीमान कै अगाडि बिधुवा मन मेरो भन्दा हल्का चसक्क भयो ।
@user-yy5qj4xr1l
@user-yy5qj4xr1l Ай бұрын
प्रकाश पराजुली अनुसासित गायक ।
@dattabahadurmalla
@dattabahadurmalla Ай бұрын
दुबै जना मा सालिनता, शब्द चयन र आबाज मा जादु छ । सुन्ने जति सबै लाई बिगत सम्झाउछ साथै भावुक बनाइ अन्त मा आँसु झार्छ ।दुबै जनाको उत्तरोत्तर प्रगतिको कामना ।
@SudeepSubedi-bk8wh
@SudeepSubedi-bk8wh Ай бұрын
शब्द शब्द मा कारुणिक भाब झल्केको छ ! कताकता म आफैलाइ भनेझै भान अनि दुबै जनाको सुमधुर स्वर बाहु सबै लोकदोहोरी मध्येकै उत्कृष्ट छ झै लागेको छ! सुभकामना
@sushmi4211
@sushmi4211 Ай бұрын
1.पाइएको छ दुखाइमा रुन त दुखाइ मिठो के हुन्थ्यो हुन त 2. मैलाई थाछ कसरी बाँचियो जब रथको एक पाङ्ग्रा भाँचियो😭wow no words to explain😍😍
@PremKhanal-op4xd
@PremKhanal-op4xd Ай бұрын
लोक सस्कृती भनेको यस्तो हुनुपछ सुन्दा नि आँसु झर्नी i love लोक गायक प्रकाश अनि गाइका अनुजा लाई सफलताको अझै सुभकामना❤❤❤❤❤❤❤❤❤
@romiyokarki2032
@romiyokarki2032 Ай бұрын
शब्द नै गहकिलो छ है दुबै तर्फबाट झन स्वरकाे कुरा नगराै दामि छ🎉🎉🎉
@laxmikc7123
@laxmikc7123 Ай бұрын
दाेहारी भनेकाे यस्ताे हुनुपर्छ अरु कलाकारले हेरेर सिक्नुहाेला मेराे मनपर्ने गायक गायिका हुनुहुन्छ All the best ....
@subhashpaudel9873
@subhashpaudel9873 Ай бұрын
आहा दोहोरी गित भनेको येस्तो पो! बधाई छ दुबै जनालाई! salute ❤
@binodnaubag4711
@binodnaubag4711 Ай бұрын
प्रकाश सर अनुजा मिसको निकै मार्मिक गीत शब्द अति उत्तम छ। दुवैजना धेरै धेरै धन्यवाद कति मिठो प्रस्तुति दिनुभएकोमा।
@user-iu2bu2bn1s
@user-iu2bu2bn1s Ай бұрын
यो त कुनै रेकर्ड गरिएको गित सुनेको जस्तो लाग्ने 🎉🎉वाह खै यति सालिन पनि त हुन्छ नि हाम्रो कला र कलाकार हरुको दोहोरी
@DeepakRamdam-io6kt
@DeepakRamdam-io6kt Ай бұрын
bisnu majhi le gaayako git ho
@swarnimasapkota1237
@swarnimasapkota1237 Ай бұрын
Prakash त मेरो best singer hun ।यो नयाँ बैनी ले पहिलै पटक मा मुटु भित्र बस्नुभयो।असीम शुभकामना। सानी नानी को खुसी आओस।
@gangathapaliya5317
@gangathapaliya5317 Ай бұрын
Naya hain uha purano nai ho
@sandeshsundash4227
@sandeshsundash4227 Күн бұрын
लोक दोहोरि भनेको यस्तो पो हुनु पर्छ छाड गाउनिहरूले केही सिकुन शुभकामना आनुजा र प्रकाश जि दुबै जनालाई साथै सम्पूर्ण टिमलाई
@MagarHasta-xw2tx
@MagarHasta-xw2tx Ай бұрын
लोक दोहोरी भनेको यस्तो हुनु पर्छ ता कि सबै भनेर सुनना मिल्ने अनि बिगत मा चोखो माया गरेको मान्छे नापाउको पीडा सम्झेर रुना परोश
@HariBista-qx5zk
@HariBista-qx5zk Ай бұрын
साचिकै मन मुटु छुने शब्द अनि गायक गायिका लाइ हृदयदेखि नमन छ जति सुने पनि मन भरियन मर्मस्पर्षि गित
@user-yn3lb7ql6b
@user-yn3lb7ql6b Ай бұрын
लोकदोहोरी भनेको यस्तो पो हुनुपर्छ सारै मन छोयो दुवै जनालाई बधाई छ
@rameshpandey1377
@rameshpandey1377 Ай бұрын
मलाई मन पर्ने गायक गाइका को गित सारै राम्रो लाग्छ❤❤❤❤❤❤❤❤प्रकाश जि को आजकाल गायका गित यक पछि यक सारै मार्मिक छन् तेसै होइन नि प्रथम भएको
@NirmalaGiri-tg1oi
@NirmalaGiri-tg1oi Ай бұрын
यस्तो हुनुपर्छ दोहोरी भनेको सुन्दा सुन्दै आशु आएको पत्तै पाएन 😢😢🎉🎉
@arjunneupane6531
@arjunneupane6531 Ай бұрын
15 पटक हेरे तर पनि मन भरिएको छैन दोहोरी भनेको यस्तो हुनु पर्छ आहा❤❤❤❤
@user-wv1eh9tr4q
@user-wv1eh9tr4q Ай бұрын
हेर्दा हेर्दै बररर आँसु आयको पतो नै भयन प्रतेक शब्द ले मन छोयो।।उफ ।।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤शुभकामना ।।दुबै जना लाइ
@sitabc3163
@sitabc3163 Ай бұрын
आति मिठो स्वोर हजुरको सुनिरहु जस्तो म त सुनेको सुनै अझ सुत्ने बेला यहि गित सुनेर सुत्दा मिठो निद्रा आयो मलाई त कति बेला सुते थाहा भएन❤❤❤❤❤अझै सफलताको सुभकामना दिज्जु❤❤❤
@SurajAdhikari-rw1dd
@SurajAdhikari-rw1dd Ай бұрын
मनै छोयो भावुक नै बनायो अती राम्रो प्रस्तुति बधाई छ दुबैजनालाई
@chandsantosh8127
@chandsantosh8127 Ай бұрын
जति सुन्यो उति सुनिरौ लाग्ने जादुमय सोर का धानी शब्दका बाण उतिनै खत्रा भावुक बनायो 🎉🎉🎉शुभकामना
@user-vp1wv8lf1n
@user-vp1wv8lf1n Ай бұрын
योगीत को अस्लि मालिक आर्दर्निय दाइ शिव हमाल बलराम बिशोकर्म बिस्णु माझी लगात आबद सिङो टिम्को भलो होस
@DBAdhikari-ux7kf
@DBAdhikari-ux7kf Ай бұрын
गित सङ्गीत भित्र को एक अङ्ग लाइभ दोहोरी पनि हो र लाइभ दोहोरी भित्र का एक अङ्ग कलाकार पनि हुन, र कलाकार भित्र को एक अङ्ग अनुसासन पनि हो यहाँ हरु दुबै जना को अनुसासन, शब्द हरेक टुक्का ले मन मुटु समाएको छ आउदा का दिन हरु मा नया नया यस्तै कोशेली हरु सुन्न पाइराखु 🙏🙏
@MuskanTamang-tw7ip
@MuskanTamang-tw7ip Ай бұрын
सम्पुर्ण मा नमस्कार नेपाली पन हो यो😢😢😂😂
@yubarajadhikari8775
@yubarajadhikari8775 Ай бұрын
म पनि लोक दोहोरी को fyaan हु यो प्रकाश भाई को गांभीरएता र मन छुएर गायने सायद कम हछन भाई लाई सुभकामना छ है
@amunagautam3135
@amunagautam3135 Ай бұрын
कति मार्मिक ,कति मीठो ❤ कति पटक सुन्दा अघाइन्छ भन्नै सक्दिन । दुबै जनालाई धेरै धेरै माया ❣️🙏
@krishnagautam7703
@krishnagautam7703 Ай бұрын
कती मजा आयो गीत सुनेर कती सब्य गीत प्रकाश भाई को बिग फ्यान❤
@KarunaNepal-zp3ww
@KarunaNepal-zp3ww Ай бұрын
मलाई मनपर्ने गायिका हुन् अनुजा म उहाँको स्वर को फान हो❤❤
@BadalOli-fi5er
@BadalOli-fi5er Ай бұрын
यो दोहोरी सुन्दा छोडेर जाने कै याद आउछ 😢
@GitaChanara
@GitaChanara 20 күн бұрын
मैले पनि हेरे अनुजा को प्रकाश सोर कति मिठो शब्द ले त मुटु!नै हानेयो लाईभ दोहोरी सुन्ने लायक आयछ्न खुशी लागेयो
@madhunepal23
@madhunepal23 Ай бұрын
दोहोरी भनेको यस्तो हुनुपर्छ कति मन छुने
@baniyakaji213
@baniyakaji213 Ай бұрын
सारै राम्रो अर्नुन जि👏🙏👍👍👍त्यो अराजक ग्रुप र्यापे हरु संग बच्नुहोला सुभकामना 🌹🌹
@lokbahadur466
@lokbahadur466 Ай бұрын
सुन्दा सुन्दै कति खेर आँसु झरेको पत्तै पाएन 💚💚
@khadkabk9712
@khadkabk9712 Ай бұрын
लाइभ दोहोरिको भरमा बिकृती फैलाउनेहरुले यो गित सुन र यी भाइबैनी बाट केही सिका लोक दोहोरी कस्तो हुनुपर्छ भनेरा। प्रकाश भाइ र बैनी दुबैलाइ सम्मान छ। तपाईं दुबैको सब्द चएन अति राम्रो मुटुनै चसक्का हुने।❤
@retakatri8738
@retakatri8738 Ай бұрын
एकदम मन छुने शब्दहरू छ के कति राम्रो गीत गाउनुभएको बधाई छ होल टिमलाई🙏🙏🙏👌👌❤️❤️❤️
@bishnubasnat5184
@bishnubasnat5184 Ай бұрын
कतिमीठाे स्वर, लय, भङ्गित र गीत जतिसुन्दापनि सुनिरहुँ जस्ताे कलाकार ज्यु हरुलाई सलाम छ।
@sunarnanu2380
@sunarnanu2380 Ай бұрын
सारै मिठो ! ❤❤❤ दोहोरी होस त यस्तो 👍👍👍 हार्दिक सम्मान छ दोहोरीका सम्म्पुण टिमलाई ❤❤❤🙏🙏🙏🙏 लोक दोहोरीको जगेर्ना गर्नु होला शुभकामना छ !
@YubrajKandel-qc3tz
@YubrajKandel-qc3tz Ай бұрын
प्रकास को दाेहोरि जस्ताे हुनुपर्छ कति मिठो स्वर गहकिला सब्द
@lalkajighatane9454
@lalkajighatane9454 Ай бұрын
अनुजा बैनी को तुक्काहरु सुपर सुपर छन अति मन पार्‍यो ।उत्तर उत्तर प्रगति को कामाना गर्दा छु
@shovashova6776
@shovashova6776 Ай бұрын
टिकटक मा देखे यो गितको टुक्का हरु र यहा सम्मा आइ पुगे यो गित पुरै हेर्नलाइ आमा कति माहान हुन्छिन भन्ने यहि भिडियो बाट थाहा भयो 34 मिनेट सम्म सानो बच्चा काख मा चेपेर गित गाउनु भाको छ अनुजा सिस हजुरलाइ सलाम छ🙏
@saraswatikhanal1484
@saraswatikhanal1484 Ай бұрын
आहा कति मिठो स्वर अनि शब्द भाई प्रकाश र बहिनी अनुसा लाई धेरै धेरै धन्यबाद 🙏🙏🙏
@kunsanglama122
@kunsanglama122 Ай бұрын
अाहा अति मार्मिक दाेहाेरी सबै टिमलाई सफलताको शुभकामना ❤️💐❤️👌
@TilakTamang-uv1hc
@TilakTamang-uv1hc Ай бұрын
Sabda sunera yati vhabuk vhayo baday xa sampurna team laai
@taraaryal8313
@taraaryal8313 Ай бұрын
टिकटक त बनाय तर युटुब मा बल्ल आय सुन्नलाइ लास्टसम्म सुन्दैगर्दा आँसु खस्यो मन भक्कानियो!😢
@GokulPaudel-ic9gc
@GokulPaudel-ic9gc Ай бұрын
Prakash daii ko sabda sarai mitho man xoyo daiii tapai dohoriko rajaa ho sachikaii ramro xa dohorii
@GokulPaudel-ic9gc
@GokulPaudel-ic9gc Ай бұрын
Didi ko pani sabda ta man xune xaaa haii didi
@bimaljoshi4914
@bimaljoshi4914 Ай бұрын
अहिले सम्मै को उत्कृष्ट दोहोरी हो ।। टुक्का टुक्का मा मन छुने यथार्थ गहकिला शब्द छन।।। धन्यवाद
@sharuthapa8960
@sharuthapa8960 Ай бұрын
ती दुई बच्चा हरु लियर कति मीठो गित गाउनु भयो अनुजालाइ सलाम छ 🙏🙏🙏
@premgautam9387
@premgautam9387 Ай бұрын
आहा कति मीठो शब्द कति मीठो गायकी यो पो होत लोक दोहरी भनेको आज भोलि का उत्ताउला हरु ले कार्बाहिमा परे भनेर रोइलो नगरे हुन्छ❤❤❤❤❤❤
@user-vp1wv8lf1n
@user-vp1wv8lf1n Ай бұрын
आहा मत प्रकाश दाइको को पेज बाट खोज्दै आको है बाबा
@krishnaneupane3368
@krishnaneupane3368 24 күн бұрын
सानो बच्चा काख मा राखेर यती मिठो गीत ले मनोरंजन दीनू भो ❤❤❤ गो अहेड
@deepakthapa9382
@deepakthapa9382 Ай бұрын
कती मारमृक गित मैले त घेरै पटक सुने
@preciousopal6582
@preciousopal6582 Ай бұрын
फेसबुकतिर देखेँ। म कहिल्यै दोहोरी नसुन्ने मान्छेलाई पनि धेरै मनपर्यो।शब्दहरु मिठो ❤️
@rajankhatiwada5504
@rajankhatiwada5504 Ай бұрын
उसैलाइ सम्झेर मन चसक्क हुने कस्तो जिरिङ्ग बनायो शरिर यो हो नि लोकगित 🙏🙏 मुरि मुरि शुभकामना
@chandanichand1984
@chandanichand1984 Ай бұрын
शब्द अनि अनुशासन यस्तो पो हो दोहोरी 👍️❤️
@yik8980
@yik8980 Ай бұрын
अनुजालाइ सलाम छ।बच्चा सङ्गै पनि यति राम्रो गितर स्वरको लागि।
@durgabahadur7769
@durgabahadur7769 Ай бұрын
आहा मनै छुने गित स्वरका धनी प्रकाश भाइ अनि स्वरकी धनी अनुसा बैहिनी होल टिम लगाएत अरजुन भाइ शुभ कामनाछ🌺❣️❣️
@4sfamily750
@4sfamily750 Ай бұрын
Kasto ramo come back anu bahini ko lamo gap Pachhi pani tiktok here ra ako sarai ramro lagyo both of you ❤❤
@user-pr2sp9fu2z
@user-pr2sp9fu2z Ай бұрын
धेरै राम्रो गीत शब्द हरु धेरै राम्रो छ
@bpanuraghi8224
@bpanuraghi8224 18 күн бұрын
आहा कति मिठो सब्द कला कला हो गायिका ले बच्चा काख्मा लिएर पनि अहिले महिला ले पनि त्यसरि गित गाउने बनेको छ समाज पहिला त्यस्तो थिएन अहिले जो जस्ले आफ्नो कला देखाउन पाउछ।
@Tulsizoc
@Tulsizoc Ай бұрын
जति हेरेपनि धित नमर्ने यो दोहोरि गीत 😮😮😮❤❤
@kp.saugat2015
@kp.saugat2015 Ай бұрын
दोहोरी कसरी गाउने भन्ने कुरा यहाँबाट सिकुन् अहिलको उत्ताउलो दोहोरी गाउनेहरु 👍
@bambahadurgurung4209
@bambahadurgurung4209 Ай бұрын
टिकटकमा हेरेकोले मन नमिटे पछि युट्युबमा हेर्न आ छु अति नै राम्रो लाग्यो 👍️👌👌👌😍😍😍🙏
@keshabkhawas81
@keshabkhawas81 Ай бұрын
शब्द शब्द मा मुटु छुनी गित i loved ❤❤❤🙏🙏
@mirabishwokarma4254
@mirabishwokarma4254 Ай бұрын
दोहोरीले विश्व खायो कति मिठो शब्द
@sushilbk3214
@sushilbk3214 Ай бұрын
आहा हेर्दा हेर्दै आँशु झरेको पत्तै भएन दामी बधाई छ
I Can't Believe We Did This...
00:38
Stokes Twins
Рет қаралды 128 МЛН
Собака не хотела чтобы так вышло...❤️
0:24
БАБУШКИН КОМПОТ В СОЛО
0:23
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 8 МЛН
😱ВСЕМ БЫ ТАКИЕ СТАЛЬНЫЕ НЕРВЫ
0:18
MEXANIK_CHANNEL
Рет қаралды 8 МЛН