प्रमलाई प्रश्नः पार्टी फुट्छ कि फुट्दैन, पद छोड्ने कि नछोड्ने ? | TAMASOMA JYOTIRGAMAYA | AP1HD

  Рет қаралды 356,656

AP1HD

AP1HD

Күн бұрын

Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Guest: KP Sharma Oli, Prime Minister of Nepal
Researcher: Saroj Gautam
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Social Media Executive: Krishna Karki
Editor: Rabin Shrestha and Indra Shrestha
Music: Raprabin Shrestha
Studio Producer: Chiranjibi Gautam and Subash Thapa
Camera Person
Ashok Kumar Shrestha
Suman Maharjan
Camera Assistant
Arbind Chaudhary
Sanjay Paudel
Graphics: Lokesh Bajracharya/ Ramesh Thapa /Bibek Shrestha
MCR
Roshan Shrestha
Rabi Raj Paudel
Manish Shrestha
Pradip Rijal
David Shah
Pramod koirala
Bishal Subedi
Madhav Gautam
IT OFFICER
Abhisekh Sitoula
IT DEPARTMENT
Ramesh Pandey
Amit Maharjan
Sujan Karki
Sanjay Maharjan
Subscribe and Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►KZbin: / ap1hdofficial
►Twitter: / ap1tv_official
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2020 AP1HD™
#TamasomaJyotirgamaya #Nekapa #NepalGovt #Politics #AP1HD #AnnapurnaMediaNetwork

Пікірлер: 2 400
@TravelWithMe-NP
@TravelWithMe-NP 4 жыл бұрын
ऋषि धमला सँगको प्रधानमन्त्रीको अन्तरवार्ता पनि हेरेकै हो , आजको टीकाराम यात्री सरको अन्तरवार्ता पनि हेरियो....टीकाराम जी चाई सारै कडा लाग्यो😍 , जो सुकै भएपनि प्रश्न सोध्ने तरिका र प्रश्न सारै कडा हुन्छन् ।
@anubhavnepal5220
@anubhavnepal5220 4 жыл бұрын
अरुले भन्दा टिकाराम को प्रश्न चै सोधेका हुन तर यतिले पनि अझ पुग्दैन ।
@BKRJNREACTS
@BKRJNREACTS 4 жыл бұрын
honi. aba. rabi. lamichane le. liyeko antarbarta. herna. man. cha.
@anmoldhewaju8371
@anmoldhewaju8371 4 жыл бұрын
@@BKRJNREACTS tei ta dinai khojdaina re. Ya sab scripted prashna ho. Sab jholey journalist.
@BKRJNREACTS
@BKRJNREACTS 4 жыл бұрын
Anmol Dhewaju hoina. yo. patrakarleta. risindhamala. ra. bhusan. dahal. bhanda. kadai. parsana. sodheko. ho aba. rabi. lamichane. sirko. prasna. thegna. sakdaina. kp bale
@Grow.channels
@Grow.channels 4 жыл бұрын
धमला, कसरी बारीस्ठ प्त्रकार भो ? यात्री जि is LEGEND
@jiwanilameli
@jiwanilameli 4 жыл бұрын
यात्री जीले दृढता पूर्वक प्रश्न सोध्नु भयो । वाह! यो हो नि त ।
@pratibimbasuman
@pratibimbasuman 4 жыл бұрын
टिकाराम यात्री र जीवराम भण्डारीको प्रस्न सोध्ने शैली मलाई पनि असाध्यै मन पर्छ मामा !
@jiwanilameli
@jiwanilameli 4 жыл бұрын
@@pratibimbasuman हजुर भाञ्जा ।
@surajbhatta50
@surajbhatta50 4 жыл бұрын
Haina sodhena sodhnu parne kura. Photo dekhyera, video dekhayera development ko barema kuragarnu parne ho yesle. Report this channel
@geetagiri5745
@geetagiri5745 4 жыл бұрын
केपी ओलीले जस्तो उत्तर दिए पनि प्रश्न सोध्ने पत्रकार सायद धेरै ठिक लाग्छ मलाई पत्रकार भनेको यस्तो हुनुपर्छ
@BKRJNREACTS
@BKRJNREACTS 4 жыл бұрын
sahi. bhannubho
@bipindhungana2455
@bipindhungana2455 4 жыл бұрын
निकै साहशी पुर्ण देखियो पत्रकार का खरो शैली । पत्रकारमा हुनु पर्ने गुण सार्है राम्रो 👏👏
@shivalamichhane3748
@shivalamichhane3748 4 жыл бұрын
नेपालकै नम्बर १ पत्रकार,🙏🙏🙏🙏 धमला जस्ता खुट्टा‌ कमाउने चाकडीबाज का अन्तर्वार्ता पनि हेरेको छु। नमन 🙏🙏🙏 यात्री सर🙏🙏🙏🙏🥰🥰🥰🥰❤️❤️❤️❤️
@khagendrathapa9257
@khagendrathapa9257 4 жыл бұрын
यो हो निर्भिकता, पेशाप्रतिको वफादारीता र उत्कृष्ट पत्रकारीता... यात्री जी आज तपाईंको यो साहसिक कर्मको लागि सम्मान 🙏🙏🙏🙏 ऋषि धमला, भूषण दाहाल र अरु पत्रकार(?) ले लिएको अन्तरवार्ता हेरियो र तिनको परख आजको यो संबादले स्पष्टसँग गरिदियो। तपाई प्रतिको सम्मान र अपेक्षा अझ चुलिएको छ... नडगमगाउनु होला।।,
@nagendrathapa9144
@nagendrathapa9144 4 жыл бұрын
Well said
@bineshbista
@bineshbista 4 жыл бұрын
कति सहज र विनम्र तरिकाले सोधिएका कडा प्रश्न...टीकाराम यात्रीको पत्रकारिता उत्कृष्ट मात्र होइन गजबको छ।
@bharatsunar9459
@bharatsunar9459 4 жыл бұрын
पत्रकार ज्यु तपाईंको ठाउँबाट तपाईं ले पत्रकारिताको राम्रोसँग धर्म निरबहा गरनु भा छ
@amritbhusal7361
@amritbhusal7361 4 жыл бұрын
टीकाराम सर जी तपाइँ निर्धकक question सोध्नुहोस ओलीलाई।
@rajanmanandhar5512
@rajanmanandhar5512 4 жыл бұрын
Sarai ghamandi bhayeu timro karanle Nekapa lai dhosta banaune bhayeu public na janu govt. le ramro kam gari raheko cha ki naramro
@laxmankoirala327
@laxmankoirala327 4 жыл бұрын
लिपुलेक कालापानी र लिम्पियाधुरा सहितको चुच्चे नक्सा पाठ्यक्रममा सामेल नगरेको बिषयमा प्रश्न गर्नु भयन नि टिकाराम सर
@creativenepal1613
@creativenepal1613 4 жыл бұрын
exactly
@yubakkaphale2503
@yubakkaphale2503 4 жыл бұрын
Daraunu vayo
@surajbhatta50
@surajbhatta50 4 жыл бұрын
Kp ko puchchar ho mual
@shankarbist3827
@shankarbist3827 4 жыл бұрын
मलाई पुर्ण बिश्वास थियो टिकाराम यात्री सर ले निडर र उत्कृष्ट प्रश्न गर्नु हुन्छ भन्ने लागेको थियो खुसी लाग्यो आगामी दिन यो भन्दा उत्कृष्ट होस् ।
@surajkhadka63
@surajkhadka63 4 жыл бұрын
नेपाल कै १ नम्बर पत्रकार मा अब मैले यात्री ज्यु लाई लिने गर्ने छु ! यसरी सुमधुर तरीका ले कडा प्रश्न गर्न यात्री जि लाई कसैले भेट्दैन 😍😍
@manuksa7865
@manuksa7865 4 жыл бұрын
ani rabi lamichhane chai kati num ma...ho ni ....
@surajkhadka63
@surajkhadka63 4 жыл бұрын
@@manuksa7865 रबि लामिछाने भन्ने को हो र ?
@subashrana8642
@subashrana8642 4 жыл бұрын
प्रश्न सोद्न सक्ने क्षमतावान पत्रकार ज्यू यहाँ प्रति उच्च सम्मान गर्दछु नाकी धमला जस्तो बताउनुस जन्ता जान्न चाहान्छ्न भन्ने प्रश्न गर्न नसक्ने you are good doing
@imagetecnicalchannel4878
@imagetecnicalchannel4878 4 жыл бұрын
पत्रकार भन्ने टिकाराम सर जस्तो हुनुपर्छ ऋषि धमाला पनि सिकोसन गर्व लाग्यो सर मेरो देश मै यति राम्रो पत्रकार देख्न पाइएको छ।
@somnathrijal9423
@somnathrijal9423 4 жыл бұрын
उत्कृष्ट प्रस्तुती यात्री सरको....👌 म प्रेरित हुन्छ तपाईंको शौलिबाट ....😘
@ramghimire5416
@ramghimire5416 4 жыл бұрын
निर्भीक प्रश्न गर्ने शैली र पेशा प्रतीको इमान्दारीता ,सलाम टिकाराम सर लाई !!
@krishnarawat4543
@krishnarawat4543 4 жыл бұрын
यो हो नि प्रश्न कर्ताको काम सिधा तथा कडा सान्दर्भिक प्रश्न
@rukumsinghjagari2582
@rukumsinghjagari2582 4 жыл бұрын
अब अर्का बाहुबली प्रचण्डलाई पनि बोलाउनु पर्यो यात्रीजी । के कुरा रहेछ उहाँको पनि सुनौन।
@nissanissanbohara5708
@nissanissanbohara5708 4 жыл бұрын
Haha बाहुबली कडा
@sudarshan.adhikary
@sudarshan.adhikary 4 жыл бұрын
parena chor ko interview
@nagendrathapa9144
@nagendrathapa9144 4 жыл бұрын
Kada aayo Thaoco tali
@rpentertainment3223
@rpentertainment3223 4 жыл бұрын
parchande ta kaha aouxa ra interview dina
@supperpowerman1697
@supperpowerman1697 4 жыл бұрын
@@sudarshan.adhikary tai ho muji chor Daka
@suryagurung3405
@suryagurung3405 4 жыл бұрын
जिन्दगीमा पहिलो पटक यस्तो मज्जाले प्रश्न गर्न सक्ने पत्रकार देखि सलाम टिकाराम सर लाई
@arbindraghayal1368
@arbindraghayal1368 4 жыл бұрын
पत्रकार ज्यु अब प्रचण्ड ज्यु को पनि अन्तर्वार्ता लिनु पर्यो छिटो ।
@umalbahadurb.k.8410
@umalbahadurb.k.8410 4 жыл бұрын
Good journalist
@prakashdhital3519
@prakashdhital3519 4 жыл бұрын
टिकाराम यात्री सर सालिन सैलिमा कडा प्रश्न सोधाई मा महानता देखे सलाम छ यात्री सर
@bikashtimalsena4419
@bikashtimalsena4419 4 жыл бұрын
उदाहरणीय पत्रकारिता टीका सर 🙏🙏🙏🙏 भुसन दहाल ऋषि धमला ले पनि एक चोती सुन्ने दिनु र कहिँ सिक लिनु
@DrMOB-kt7tt
@DrMOB-kt7tt 4 жыл бұрын
Risi dhamala, bhusan sanga kasari compare garna milxa vaneko... esta xota sano buddi le nasochauna sir 🤣🤣
@rajendraprasaddulal9381
@rajendraprasaddulal9381 4 жыл бұрын
@@DrMOB-kt7tt pppppppppppppppp0p
@BKRJNREACTS
@BKRJNREACTS 4 жыл бұрын
sahi. ho
@maheshbohora5841
@maheshbohora5841 4 жыл бұрын
प्रम लाई यत्तिको प्रश्न गर्ने पहिलो व्यक्ति होला तपाईं । सफल कार्यकालको शुभकामना आगामी दिनमा पनि निडर भएर काम गर्नुहोला धन्यवाद
@perfectone4099
@perfectone4099 4 жыл бұрын
Yo sab scripted hunxa bro tesai j payo tei sodna dinxa yo budo lay
@khagendrathapa9257
@khagendrathapa9257 4 жыл бұрын
यात्री जी....🙏🙏🙏 अगाडी जुन पात्र होस आफ्नो शैलीलाई कायम राख्नुभएकोमा ।।
@subashrana8642
@subashrana8642 4 жыл бұрын
असली पत्रकार को धर्म यही हो मित्र 👍️👍️
@khagendrathapa9257
@khagendrathapa9257 4 жыл бұрын
@@subashrana8642 सही ।।
@tjbdrai
@tjbdrai 4 жыл бұрын
"छेऊछाऊमा कुकुरहरु भुक्दै गर्दा हात्ती डराएको होइन, यसो सूंड फूँ गरेको मात्र हो!" कुरो गर्न कस्ले भेट्ने ओली बा लाई😂😂😂
@sharadshrestha3391
@sharadshrestha3391 4 жыл бұрын
Jali ra fatahharuko swobhav ra charitra nai yehi ta ho ni.yesta ko anuhar herda ni manma aakroshle janma lincha.Dhikar cha
@anilchapain8096
@anilchapain8096 4 жыл бұрын
Salute Tika Ram Dai
@toypandey6866
@toypandey6866 4 жыл бұрын
सकिदैन ओलि लाई बोलेर
@rajkumarmabolimbu8114
@rajkumarmabolimbu8114 4 жыл бұрын
जे होस नेपाल मा सच्चा पत्रकार पनि रहेछ्न है ऋषि ,भूषण र रबि कवि त नाम को मात्र वरिष्ठ देखियो खसै यसरी सैद्धान्तिक र तारिकिक पश्न शोधाइ देखिएन
@shibuchhetri
@shibuchhetri 4 жыл бұрын
मलाई आजकल प्रधानमन्त्री ओलिको बोली VTEN को गित भन्दा अश्लील लाग्छ।
@bikramgurung211
@bikramgurung211 4 жыл бұрын
Fuck mana
@Prabesh1428
@Prabesh1428 4 жыл бұрын
सान्दर्भिक प्रश्न गर्नु भएको मा धेरै धन्न्यबाद।
@sailendrabikramthapa3084
@sailendrabikramthapa3084 4 жыл бұрын
भूषण दाहाल र ऋषि धमाला काे प्र म काे अन्तर्वार्ता भन्दा धेरै उत्कृष्ठ लाग्याे, टिकाराम जी प्रति झनै सम्मान बढेर आयाे👍️👍️🙏🙏
@mahendragurung1765
@mahendragurung1765 4 жыл бұрын
प्रश्नहरु शालीन ढंगले तर दृढतापूर्वक राख्नुभयो। प्रधानमन्त्रीले पनि त्यत्तिकै विस्तृत रुपमा उत्तर दिनुभयो। टेलिभिजनको प्रश्-उत्तरले नै सबै समस्याको समाधान दिन सक्छ भन्ने हुन्न। तर यस्तो अन्तर्वार्ताले मनभित्र कतै रहेको तमसोमा ज्योतिको झिल्कोको प्रादुर्भाव मात्र भयो भने त्यो योगदान महान हुने छ। शुभकामना छ।
@krishnapoudel2686
@krishnapoudel2686 4 жыл бұрын
तपाईंको प्रचार कमसेकम ३००-४०० जनालाइ गरेको म गलत रहिन्छु टिकाराम यात्री जि!!!!सलाम तपाईंको यो अदम्य साहस,निडरता अनि सिधा प्रस्नको लागि!!!! ओलिको जबाफ एकल अनि अपुरो र गैर जिम्मेवार पुर्ण देखिन्छ !!!
@XFactorNepal
@XFactorNepal 4 жыл бұрын
हाम्रालाई होइन राम्रालाई भन्ने कुलमान जस्तालाई पाखा लगाएर गन्धितहरुलाई काखी च्याप्ने किन नि? नेपाली डोनाल्ड ट्रम्प । गफ मास्टर - देश र कोभिडको कत्रो चिन्ता ?
@baburambhusal1555
@baburambhusal1555 4 жыл бұрын
उखान तुक्के जादुगर हो सीस केपी राम्रो काम ग रनी मान्छे लाइ साइड अनि नौटंकी कुरा
@माम्बातामाङ्ग
@माम्बातामाङ्ग 4 жыл бұрын
अब हामी 3 करोड जनता सबै मिलेर कुलमान घिसिङ लाई आगडी बढाउनु पर्छ
@balirajrai4966
@balirajrai4966 4 жыл бұрын
Susan tasalo p.o. rahexa
@bkeshkromchhe387
@bkeshkromchhe387 4 жыл бұрын
यात्री जि,कुलमान घिसिङ जि लाई पुनर्नियुक्ती गर्ने हलो कस्ले कहाँ अड्कायो? भन्ने प्रश्न राख्नुस।कृपय
@dauredauri4211
@dauredauri4211 4 жыл бұрын
नैतिकता भन्ने कुरा सकिएसी हग्नेलाई भन्दा देख्नेलाई लाज भो प्रधानमन्त्री ज्यु, अलिकति लाज र शरम पनि मान्नुस्,
@pramabhattarai2621
@pramabhattarai2621 4 жыл бұрын
रिषि धमलाले टिकाराम जी संग पाठ सिक्न जरुरी छ। अन्तर्बार्तामा प्रस्न कसरी गर्नु पर्छ । कोमल- मीठो सैलीमा कडा-कडा प्रस्न ........
@timbasiraksharemarketcomme4361
@timbasiraksharemarketcomme4361 4 жыл бұрын
आज सम्म कता कता बिकास गर्यो, कति वटा कलकारखाना, अस्पताल, बिधालय खोलेउ, पानी जहाज रेल केरूंङबाट कैले आउँछ, मेलम्ची, घर घरमा ग्यासको पाइप कैले आउँछ KP झापाली
@Hsvgshsjsjwhwj
@Hsvgshsjsjwhwj 4 жыл бұрын
ओली कमेडियन हुन भन्ने त सबैलाई थाहा छ तर प्रश्न सोध्ने शैली दिग्गज पत्रकार टीकाराम यात्रीको निकै नै गज्जव लाग्छ,अरूले पनि सिक्नु जरुरी छ उहाँबाट🙏🤙
@hemantapaudel4394
@hemantapaudel4394 4 жыл бұрын
यो Interview मा टिकाराम सरको प्रश्न शैली गज्जब लाग्यो,यो भिडियोमा dislike धेरै आउनुको कारण केपि ओलिको अलोकप्रियता नै हो!
@urmilakoirala2362
@urmilakoirala2362 4 жыл бұрын
पत्रकार प्रति आभार तथा देश लुटाहा प्रधान्मन्त्री गफडि लाई उपचार नपाएरर खान नपाएर सडकवास भएका जनताको आसु चाडै लागोस डोनाल ट्रमको झै सवर्नाश होस् शुभकामना छ ।
@VillageLifeNepal1
@VillageLifeNepal1 4 жыл бұрын
रीषि धमला VS टिकाराम यात्री को मन पर्यो हजुरहरूलाई?? कमेन्ट ठोकौ ल 👇👍
@rajaharukoraja4644
@rajaharukoraja4644 4 жыл бұрын
makdox dhamala chorko kura nagara
@sujanshrestha2042
@sujanshrestha2042 4 жыл бұрын
Tikaram ji👌
@matrikaprasadbhattarai26
@matrikaprasadbhattarai26 4 жыл бұрын
टीका जि कतै तपाईलाई पनि बनियाजि लाई जस्तै धरापमा पार्लान कि भन्ने चिन्ता लाग्यो ! तपाइको पत्रकारितालाई म सलाम गर्छु !!
@chankhathapa5623
@chankhathapa5623 4 жыл бұрын
ओलिको निम्छरो उत्तर हैन टिकाराम यात्री को सान्दर्भिक र दमदार प्रश्न हेर्नेको लागिमात्र यता आउने जति हाजिर
@krishnarawat4543
@krishnarawat4543 4 жыл бұрын
प्रधानमन्त्रीलाई पानी पिलाउने "प्रश्न" गरीएको नेपालको इतिहासकै सायद पहिलो कार्यक्रम होला। तपाई लाई धन्यवाद
@birsunar6688
@birsunar6688 4 жыл бұрын
प्रश्न साेध्ने काम सहि छ । हिम्मतवाल पत्रकार । जनताको प्रश्न साेध्नु भयाे । उत्तर यथार्थ जस्ता छैनन ।
@rohitbishowkarma8720
@rohitbishowkarma8720 4 жыл бұрын
awsome
@technicaluttam724
@technicaluttam724 4 жыл бұрын
हा हा हा अाेलिका गफ.............। टिकाराम सरलाइ सलाम छ, राम्राे पत्रकारकाे भुमिका निर्वाह गर्नु भयाे । अनि अाेलि लाइ कमेन्टमा गालि गर्ने र चुनाबमा भाेट हालेर जिताउने नि यहि कमेन्टर हरूले नै गर्छन ।
@kukurharukoaushadhi9079
@kukurharukoaushadhi9079 4 жыл бұрын
यस्तो हुनुपर्छ पत्रकार भनेको टिकाराम यात्री जस्तो जस्ले जनताको प्रश्न गरोस धन्यवाद पत्रकार ज्यु ।
@suhanglaxmi
@suhanglaxmi 4 жыл бұрын
salute tikaram sir जनताको प्रश्न निकै बौद्दिक तरिकाले राख्नु भएकोमा
@घिप्चेलीSP
@घिप्चेलीSP 4 жыл бұрын
बोल्न सरै बाठो , सयद बोलेको भन्दा आधा मात्र काम गरेको भए कत्ती राम्रो हुन्थ्यो होला.... यात्री जि प्रतो नमन
@anilgautam7196
@anilgautam7196 4 жыл бұрын
कामबाट उदाहरण बन्नु तपाईं बाट सबै पत्रकारले सिकोस् 💕
@amitamit684
@amitamit684 4 жыл бұрын
पत्रकार ज्यु लाई सलाम छ।र प्रधानमन्त्री ज्यु को कुरा पनि ठिकै लाग्यो तर बोलेको जस्तो पूरा गर्नु भयो भने राम्रो हुन्थ्यो।
@kismatgautam5230
@kismatgautam5230 4 жыл бұрын
पहिलो पटक यस्तो मज्जाले प्रश्न गर्न सक्ने पत्रकार देखि सलाम टिकाराम सर लाई
@Kamal-b8c5b
@Kamal-b8c5b 4 жыл бұрын
प्रधानमन्त्रिको सम्बाद सुन्दा सवै ठिक जस्तो लाग्छ । मिडियामा आउने समाचार सुन्दा दिक्क लाग्छ सरकारको कार्यशैली । सत्य के हो त्यहीँ ल्यादिनु पर्यो नेपाली जनता को सामुन्ने ।
@adarshachhetri9494
@adarshachhetri9494 4 жыл бұрын
देशमा केहि पनि बिकास भाको छैन। पहिले भन्दा अहिले झनै उजाड लाग्दो छ।अब आफै बुझ्नुस सत्य के हो !!
@reason0111
@reason0111 4 жыл бұрын
कुरैमा मात्रै रमाउन जान्याछौ काम मा होइन रमाउ
@darshanadhikari9991
@darshanadhikari9991 4 жыл бұрын
देश कति डुलेको मान्छेले देशमा केही भएको छैन भन्दैहुनुहुन्छ? बिरोधको लागि मात्र अफ्वाह फैलाउन जरुरी छैन होला। आफुले आफ्नो कर्तव्य पूरा गरौँ
@rajeshkumarkarki5108
@rajeshkumarkarki5108 4 жыл бұрын
नयाँ पुस्ता लाई बागडोर सुम्पिने धेरै राम्रो ।पिँडा खाने बेला भयका बुढा सत्ता सुम्पनु हुदैन ।इ नीहरू सबै लाई आयघाट लानु पर्छ । प्रधानमन्त्री ज्यु
@gopalb.c4565
@gopalb.c4565 4 жыл бұрын
अरे वा माने टिकाराम जि पत्रकार हुनु त यस्तो धमला &भुसाल ले टिकाराम सर बाट केही सिक्नु जरुरि छ हैन त????
@philharmonic15
@philharmonic15 4 жыл бұрын
केपी ओली सँग अब संबाद गर्नुको कुनै टुक छैन यिनी नेपाली इतिहाँसको कुपात्र रुपमा चिनीने मुन्छे
@kishorkumar5737
@kishorkumar5737 4 жыл бұрын
निभ्ने बेलाको दियो अलि चम्किलो नै हुन्छ , अर्को श्रृंखला देख्न पाईन्छ भन्ने जस्तो लाग्दैन तपाईंको प्रश्नले बुढाको धोती फुस्कि सक्यो salute yatri sir 🙏🙏🙏
@khagendraprasadacharya8949
@khagendraprasadacharya8949 4 жыл бұрын
नया पुस्तालाइ दिने यो चाहिँ गज्जब को कुरा आयो ओलि काका
@manjubhatta1187
@manjubhatta1187 4 жыл бұрын
kura matra ho budau ko
@nagendrathapa9144
@nagendrathapa9144 4 жыл бұрын
Kuro ramro 6
@lamabhai1393
@lamabhai1393 4 жыл бұрын
manmai laddu khau yo budako bekuf guff matra ho....
@SagarrBR
@SagarrBR 4 жыл бұрын
बुढाको कुरा पत्याउने मान्छे अझै रैछन नेपालमा !!
@hemantapaudel4394
@hemantapaudel4394 4 жыл бұрын
गफमा मात्र है,यसले नयापुस्ता अघि सार्छु भनेर हामिले ओलिलाई भोट दिन्छौ अनि फेरि नेतृत्वमा यहि आउंछ!
@systemofdown3750
@systemofdown3750 4 жыл бұрын
एकता एकता खोया को एकता हो? हामी आम जनता लाई नेकपा को एकता सङ कुनै मतलब छैन ।स्वास्थ,शिक्षा र रोजगार सङ सरोकार छ हामीलाई।
@sumanraj9859
@sumanraj9859 4 жыл бұрын
योग्य मान्छे छनोट गर्ने भए किन कुलमान घिसिङ्ग लाई किन पुन नियुक्ति दियियन?
@nagendrathapa9144
@nagendrathapa9144 4 жыл бұрын
Your comment is 100% wright.
@crystalperfume9539
@crystalperfume9539 4 жыл бұрын
Yeska jhole sabai yogya, birodi sabai ayogya chor kp
@Krj672
@Krj672 4 жыл бұрын
शालिन रुप मा कडा प्रस्न टिकाराम सर को । रिशि धमला ले त चिच्यायेर प्रस्न सोध्ने सुन्न नै झर्को लाग्ने
@prakashnepal8894
@prakashnepal8894 4 жыл бұрын
मैले केपि को गफ सुन्नु भन्दा टिकाराम सर को प्रस्न सुन्न यो कार्यक्रम हेर्दैछु ।
@dinesh_parajuli
@dinesh_parajuli 4 жыл бұрын
यति ज्याद्रो मान्छे त जिन्दगीमा देखेको थिइनँ
@rajukoirala7944
@rajukoirala7944 4 жыл бұрын
Ho 🤔
@bishnumaniadhikari894
@bishnumaniadhikari894 4 жыл бұрын
ज्याद्रोहरुको समर्थन छ नि त😄
@dinesh_parajuli
@dinesh_parajuli 4 жыл бұрын
@@bishnumaniadhikari894 😆😆
@mingmasherpa2574
@mingmasherpa2574 4 жыл бұрын
चिकन गफाडी बुढो!...बाठो हैन लाष्ट धुर्त प्रवृति भएको व्यतिको उत्कृष्ट नमुना!!!
@himalayanflavour8716
@himalayanflavour8716 4 жыл бұрын
100% शहि
@rajankunwar9587
@rajankunwar9587 4 жыл бұрын
Mero lado machikne randi
@rajdigitaltechno5040
@rajdigitaltechno5040 4 жыл бұрын
नेपाल को नाउ सृप नेपाल हो। ब्याबस्था मात्र लोकतान्त्रिक गणतन्त्र हो।
@damodarkhanal3556
@damodarkhanal3556 4 жыл бұрын
पत्रकार भनेको यस्तो हुनुपर्दछ।सलुट छ टिकाराम जि सोध्नपर्ने प्रस्न सोधनु भयो।धमला र भुसन दाहाल डरायका थिय।
@भिमबहादुरगुरुङ
@भिमबहादुरगुरुङ 4 жыл бұрын
यो हो नि सम्बाद भनेको । कति सालिन, सभ्य र निर्भयिकताको साथ सवाल जवाफ । यहि हो लोकतन्त्रको सुन्दर पक्ष । जनताले यसरी नै सवाल गर्न पाउनु पर्छ र जवाफदेयताले जवाफ दिनु पर्छ । भारतिय मिडियाले धेरै कुरा नेपाली मिडियाबाट सिक्न सक्छन । सत्ता र शक्तिमा रहेकाको चाटुकार बिनै पनि पत्रकारीता गर्न सकिन्छ भन्ने कुरा नेपालीले सिद्ध गरेका छन । जय होस ।
@mrrai737
@mrrai737 4 жыл бұрын
टिका सर लाई मान्नै पर्छ,,निडर रुपमा आफ्नो कर्तव्य निभाउनु भो ।
@getgoogle59
@getgoogle59 4 жыл бұрын
म त यहाँ प्रश्न सुन्न मात्र आएको । उत्तर के आउँछ भन्ने त विचार गर्नै पर्दैन ।
@Anilgrg85
@Anilgrg85 4 жыл бұрын
यो बुडा भाले मेवा जस्तै रहेछ। भाले मेवा न फल खान पाउछ, न घास मिल्छ, न त दउरा नै।
@ashokshrestha2478
@ashokshrestha2478 4 жыл бұрын
टेलिभिजन मा जनतालाई मक्ख पर्ने काम मात्र हो।जनताले बुझी सके बाबैको बोल्ने तरिका र काम गर्ने तरिका धेरै फरक छ।जनता अबो नी भ्रममा नबसुम।
@abcdefghijalmnopqurs
@abcdefghijalmnopqurs 4 жыл бұрын
Tika ji, thank you. One of the strongest interview.
@anilkc8479
@anilkc8479 4 жыл бұрын
साह्रै सान्दर्भिक प्रश्न साेध्नु भएकाेमा पत्रकारजिलाई धन्यबाद।...उत्तर पनि केहि कुरा छाडेर चित्तबुझ्दो नै आयाे है।
@krishnadumre4403
@krishnadumre4403 4 жыл бұрын
आफु निस्कनै पर्ने स्थिति आएमा, आफ्नो पुस्ताकाे सबैलाई लिएर जाने सोच रैछ भन्ने बुझियो।
@BKRJNREACTS
@BKRJNREACTS 4 жыл бұрын
testo. bho. bhaneta. ramroi. hunxa.kamsekam. naya. pidile. ta. desh. haknexa
@maxmaxie1328
@maxmaxie1328 4 жыл бұрын
एसको के बिस्वास, बरु बाम देव लाई देला।
@rakeshgiri7680
@rakeshgiri7680 4 жыл бұрын
यसो गर्दानै राम्रो होला
@Thecrazy880
@Thecrazy880 4 жыл бұрын
अब यात्री लाई अन्तावार्ता दिदैनन बुढो ले धमला जस्तो सोचेर आको होला 😅😅😅 हामिले नी महसूस गरिरहेका छौं तपाई का आँखा ले देखाईरहेका छ्न उत्तर पटक्कै चित्त बुझिरखेको छैन यात्रि जि । I salute पत्रकार ज्यू।।।तर अन्तिम मा मजा आएन राजनैतिक प्रश्न मात्र भयो बिकाशोन्मूख चै अर्को एपिसोड अपेक्षा गरेको छु।।
@kalimguru1811
@kalimguru1811 4 жыл бұрын
टिकाराम दाइ ले interview गर्ने शैली लाई next level मा पुर्याइदिनु भको छ तेइ पनि बरो सालिन्ता पुर्बक , ल बधाइ छ टिकाराम दाइ आऊने दिनहरु का लागि 🙂🙂🙏🙏
@deepakshrestha8644
@deepakshrestha8644 4 жыл бұрын
टिकाराम जीले लिनुभयको अन्तरबार्ता मध्य दोस्रो हो मन पर्नेमा पहिलो चाइ पतृदास सङ्ग को
@Nepse.nepali
@Nepse.nepali 4 жыл бұрын
नेपालको नाम केबल नेपाल मात्रै हो भनी गरिएको परिवर्तन लाई मनै देखि सुस्वागतम र यो निर्णय गर्नेहरु प्रती आभार पनि ! देशको नाममा शासन व्यवस्था को परिचय दिइरहनु पर्ने आवश्यकता थिएन र छैन पनि ! यो महत्त्वपूर्ण संवादका लागि यात्री जि लाई धन्यवाद 🙏🇳🇵
@prakashshrestha5882
@prakashshrestha5882 4 жыл бұрын
This is one of the great interviews I get to watch after a long time. There are a very handful of journalist, I mean real journalists (not fake journalists who pretend to be journalist but hide behind political screen) who are unafraid to ask tough questions on current socio-polical issues. Tikaji started the interview with Ole boldly, but faded out towards the end. Nepalese politicians are very good at talking and distorting the facts.They have only talked their whole carriers but have done very little. When you bring such politicians as a guest for interview, you should not let them talk too much again lecturing us again, rather should let them to response only the questions asked. We don't want to listen their speeches again here in the interview. When OLI was interviewed by another so called journalist Rishi Dhamala on other network, he could not ask a single tough question that people wanted to hear. OLI came and gave a long speech in his entire interview but left all of us disappointing. I am little frustrated and sad in this interview also Tika Ramji not asking a single question on heightened corruption in his government. Journalists must expose them of their alleged corruptions. If they don't do who else will do. I have another suggestions, do not glorify the corrupt politicians like Gokul Prasad Baskota bringing them on the show as a guest unless otherwise you want to expose him. I saw these days his (Baskota's) several interviews on the Fireside program, I don't understand why media needs his opinion from a corrupt politician. They don't deserve to be in the public views. Thanks and looking forward to see more great interviews. My best wishes to Tika Ramji.
@sisnudhedo6187
@sisnudhedo6187 4 жыл бұрын
You are spot on. People are simply not interested on his bigotry. We elect them on power giving a huge 2/3rd majority only to see their melodrama, daily bickering game of thorns. These cronies must be held on account and I agree with Mr Tikajit who showed some guts with the depth of his probing unlike Rishi Dhamala who appeared so meagre. But I wish more could have taken a tougher stance on centre stage to show the whole country actually who they are !!
@diwashpoudel1789
@diwashpoudel1789 4 жыл бұрын
Have u noticed the work of new host of new fireside episodes....?? I don't know his name bt trust me he is on next level ....go and watch his tremendous interview with madhav kumar nepal and ishwor pokhrel...A real journalist with guts teslai vaninxa and i m pretty much sure if he was on the seat of this fkng Tika oli would cry getting exposed
@prakashshrestha5882
@prakashshrestha5882 4 жыл бұрын
@@diwashpoudel1789 yes, I have watched those interviews, and posted my comments. I think his name is Ritesh Shrestha. He is superb, unafraid and bold. He humiliated Iswar Pokhrel, but the interview with MKN was little sluggish! But he is great, we need more journalists like him. Thanks for your message.
@diwashpoudel1789
@diwashpoudel1789 4 жыл бұрын
@@prakashshrestha5882 i disagree with the term sluggish regarding that interview with MKN... He was on a pace,hitting right point with right timing resulted MKN speechless quite some moment during the topic regarding Bamdev Gautam issue....i wish he has a great future ahead...and i m quite surprised that u also noticed his skills bcoz i thought i was the only person...thank you for your respond and by the way Rupesh Shrestha is his name i just checked
@trkhatiwada8563
@trkhatiwada8563 4 жыл бұрын
के पी ओलीको बिचार फितलो, तार्किक क्षिण र प्रतिरक्षात्मक देखियो ।
@shankertiwari4849
@shankertiwari4849 4 жыл бұрын
साँच्चै गफ दिन सक्ने जिद्दी नेता ,प्रदिप नेपालको शब्द सापटी लिएर भन्नेहो भने अररो नेता हुन प्रधानमन्त्री वली ।
@dsdangi26
@dsdangi26 4 жыл бұрын
इतिहासकै निकम्मा प्रधानमन्त्री ! यात्रीजि तपाईको पत्रकारिता उत्कृष्ट छ!
@govindaneupane1095
@govindaneupane1095 4 жыл бұрын
गफैत हो सम्दि धानमा हाल्ने युरिया छैन
@loknathkhatry4815
@loknathkhatry4815 4 жыл бұрын
यूरिया हालनु हूदैन माटो खत्म हुन्च । गोबर हालनुस ।
@deepakbasyal9307
@deepakbasyal9307 4 жыл бұрын
अरु जे जे गरे पनि यो भरष्टचार निउन गर्नु परो बुडा।देश सकिन लागो
@badalkirant1542
@badalkirant1542 4 жыл бұрын
यो मान्छेलाई राजेन्द्र महत्तो ज्यूले मात्र नजबाफ बनाउछ ।देश बेचुवा यहि छ । कसले बेच्यो देश ? भन्दा मुन्टो निउरो मात्र पारेर बसेको हामीले देखेको छौ ।
@reshamrajbokati2846
@reshamrajbokati2846 4 жыл бұрын
शुभकामना छ , प्रधानमन्त्री ज्यु, सबैलाई एकताको शुत्रमा बाध्नुस / हजुरले भनेजस्तै युवाहरूलाई नेतृत्वको जिम्मा दिनुस् 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@दिनेशगौतम-च3ज
@दिनेशगौतम-च3ज 4 жыл бұрын
😂😂😂😂
@shivashrestha9010
@shivashrestha9010 4 жыл бұрын
टीकाराम यात्री जस्तो पत्रकार यो देशमा कोही छैन सलाम छ ।
@hemantapaudel4394
@hemantapaudel4394 4 жыл бұрын
जनतालाई भावुक बनाएर म सहि छु भन्ने देखाउन खोजेको होला,अब तिम्रा गफप्रति कोहि लालाहित हुने छैनन,भ्रममा पर्ने छैनन्!चेतना भया!!
@bhimbishwakarma3722
@bhimbishwakarma3722 4 жыл бұрын
आगामी इपिसोडमा कम्रेड प्रचण्डलाई ल्याउनु होला
@sanjaygelallpel6400
@sanjaygelallpel6400 4 жыл бұрын
हावा के पि वलीकाे उत्तर भन्दा यात्रीकाे प्रश्न निकै कडक लाग्याे।
@keshavpanthi54
@keshavpanthi54 4 жыл бұрын
प्रश्न सहि ढंगबाट गर्नुभयाे यात्रीजी । उत्तर चाहिँ मनाेगद लाग्याे
@brabosera4829
@brabosera4829 4 жыл бұрын
पत्रकारीतामा हुनु पर्ने गुण चही टीका राम सर को मानै पर्छ।
@tikaramsubedi4401
@tikaramsubedi4401 4 жыл бұрын
पार्टीको अध्यक्ष सहितको तिन/तिन जना पुर्ब प्रधानमन्त्रीले प्रश्न उठाउदा त उत्तर दिन नमान्ने सम्माननिय प्रधानमन्त्रीले हामीजस्ता केही पहुँच नभएका निर्धाले सोधेको प्रश्नको उत्तर के दिनुहुन्थ्यो?उहाँ मात्र सत्ता टिकाउने,आसेपासे पोस्ने अनि पछि पनि पार्टी र सत्ता कब्जाको आर्थिक तयारी गर्ने काममा मात्र लागि पर्नुभएको छ।
@lokbhattarai4323
@lokbhattarai4323 4 жыл бұрын
He is bad prime minister but those who are trying to come in that post ,are tested and worst.
@Ghumfir1749
@Ghumfir1749 4 жыл бұрын
Kasri ho best karn
@razuthapa6070
@razuthapa6070 4 жыл бұрын
Good saying pm ji kai kura haru
@KCPROPLAY
@KCPROPLAY 4 жыл бұрын
दम्भ, अहंकार र गैर जिम्मेवार व्यक्ति! मातेको मान्छे ......... वैरागी काइँला को कविताका पात्र जस्तो लाग्ने ,सही प्रश्नको गलत उत्तर दिएर भए नी अब्बल दर्जा पाउन प्रयत्न गर्ने अल्प ज्ञानी र असफल विद्यार्थी ! कठै बरा ! यिनको मती!
@meroloksewanepal8377
@meroloksewanepal8377 4 жыл бұрын
आदरणीय पत्रकार टिकाराम यात्री बाट धेरै पत्रकार हरूले धेरै कुरा सिक्न आवश्यक छ है ?
@narayankhadka9569
@narayankhadka9569 4 жыл бұрын
केपि ओलि बालुवाटार रहुनजेल नत देश अघि जान्छ नत नेकपा बेलैमा सोचौ ।टिकाराम जि ✊✊
@लोकसेवातयारीकक्षा-ढ5ट
@लोकसेवातयारीकक्षा-ढ5ट 4 жыл бұрын
प्रधानमन्त्री ले राजिनामा दिनुपर्छ्।तपाईले देश चलाउन सक्नुभएन्।
@govindabhandari4039
@govindabhandari4039 4 жыл бұрын
टीका जि,अति उत्तम पत्रकारिताको लागि🙏
@SantoshDhapo
@SantoshDhapo 4 жыл бұрын
सारो मनपर्यो प्रधानमन्त्री ज्यु हजुरको कुरा। साच्चै येस्तै भैदियको भय कति राम्रो हुन्थ्यो होला। तर बास्तबिकता खुल्ला अँखाले देखेर मात्र तपाईंको सबै कुराले हावा खाको। भोको जनता लाई खुवाउन त नसक्नी ठिकै छ तर अरुले खुवाकोनी रोक्नलगाउनी येस्तो अमानवीय क्रियाकलाप वा क्या छ। मेरो दाइ र भाइ संघ चित्त दुख्यो भनेर छिमेकी को तुच्छ छोरो लाई आमा नै हस्तान्तरण गर्ने थुइक्क इतिहास ले सदै याद राख्छ। मरेको मानिस लाइ चिहान बाट निकालेर मृत्यु दण्ड दियको सबुत छ याद गर्नुहोस्। तपाईहरुकै कारण खाडी मा बेचियको एक युवक
@tancholimbu9950
@tancholimbu9950 4 жыл бұрын
the best justification God bless you PM
Sigma Kid Mistake #funny #sigma
00:17
CRAZY GREAPA
Рет қаралды 30 МЛН
Сестра обхитрила!
00:17
Victoria Portfolio
Рет қаралды 958 М.
Гениальное изобретение из обычного стаканчика!
00:31
Лютая физика | Олимпиадная физика
Рет қаралды 4,8 МЛН
Sigma Kid Mistake #funny #sigma
00:17
CRAZY GREAPA
Рет қаралды 30 МЛН