"सन्सारलाई बदल्नु छ, सुरु आफैबाट गर्नु छ " बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बेँड ! जय मनोक्रान्ती !! मनमा शान्ति !!!
@samratbhattarai82244 жыл бұрын
वा ब्रो😍😍
@adityabhujel11012 жыл бұрын
Very true it's bcoz nobody' can' change others
@rameshkarki51984 жыл бұрын
जसरी एउटा घरको छतमा चडेर हेर्दा देखिने काठमाडौ को दृश्य र, धरहरा चडेर हेर्दा देखिने काठमाडौको दृश्य फरक हुन्छ त्यस्तै गुरु ले भन्नुभएको कुरालाई सुन्नु र भन्न खोज्नुभएको कुरालाई बुझनु त्यति नै फरक हुन्छ। अन्तमा इतिहासमा पृथ्वीनारायण शाह लाई सम्झदा जति गर्ब लाग्छ। बर्तमान मा तपाईं पर्ति त्यति नै गर्ब लाग्छ 🙏 हामी सबैको जय होस् जय manokranti.....
@surajsharma97134 жыл бұрын
संसारमा धेरै बोलेर भनौ अथवा बैचारिक बहस गर्दै जादा मान्छे बाट गल्ती कमजोरि हरु हुने रहेछन, पृथ्वीनारायण प्रतिको सद्भाव माया देशको माया प्रती उहाँ भाबुक हुनु भयो गल्ती भए माफी माग्नु भयो धेरै खुशी लाग्यो। जय होश
@philharmonic154 жыл бұрын
उहाँको interview 1 hour ले पुगेन अथाह ज्ञानको महासागर हुनु हुन्छ, ३ घण्टाको interview चलाउनु पर्यो, टिकाराम सर
@kinnaparad84854 жыл бұрын
Sahi kuro feri interview linaparyo
@janakshah75504 жыл бұрын
Hait......kasto jhut boleko ho yasto mug fataha pani yogi re....
@keshabrajbhatta29154 жыл бұрын
Yogi sir ko video feri herna man xa he is a real human
@tomkruise75424 жыл бұрын
@@janakshah7550 Janak Shah ji, Please Control your mind... We need to respect everyone for their good effortness...
@rishirajkoirala12444 жыл бұрын
जय गुरुदेव। सतसत प्रणाम
@bhubanchaulagai55114 жыл бұрын
टिकाराम सर ज्ञानेन्द्र शाहलाई पनि एकचोटी पालो दिनु पर्यो। राजा देखि जनता हुनु सम्मको कुराहरुबारे केही जान्न पाइन्त्यो कि?
@premmoktan_official4 жыл бұрын
टिकाराम सर र उज्यालोको नायक कुलमान घिसिङज्युको कुराकानी हेर्ने मन छ ।
@bhubanchaulagai55114 жыл бұрын
कुलमान घिसिङ सगको अन्तर्वार्ता आइसक्यो सर प्लेलिस्टमा गएर हेर्न सक्नुहुन्छ ।
@shivatamang41074 жыл бұрын
संसार बदल्नु छ सुरु आफै बाट गर्नु छ जय होस
@bibekshrestha10504 жыл бұрын
टिकाराम सरलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु कि वहाँले कार्यक्रमको नाम सुहाउँदाे पात्रहरूलाई खाेजी खाेजी स्थान दिने महान् कार्यमा निष्पक्ष ढंगले लागिराख्नु भएकाे छ, यसबाट म निकै प्रभावित छु। म प्रभावित छु वहाँकाे निर्भिकताका साथ राख्ने प्रश्नावलीकाे श्रृंखला अनि प्रतिउत्तरकाे सुहाउँदाे प्रतिप्रश्न राख्ने सुदृढ कलाबाट! किन किन वहाँकाे बाेलीवचन र expression बाट वहाँभित्रकाे एक असल अनि कसैकाे पनि अाँखामा नबिझाउने अात्मापात्रकाे झल्काे अनवरत दिइरहेकाे अाभाष हुन्छ र अप्रक्षेपित रुपले वहाँकाे सफलता, सु-स्वास्थ्य अनि चीरशान्तिकाे कामना गर्न मन स्वतस्फूर्त उद्दत हुन्छ। यसै कार्यक्रममा अाेशाे शैलेन्द्र, स्वामी अानन्द अरुणकाे पनि सुन्ने साैभाग्य जुरेकाे छ, टिकाराम सरलाई फेरि पनि हार्दिक धन्यवादका साथ नमन्!🙏
@bgsoham51194 жыл бұрын
प्रणाम गुरूदेव हजुरलाई अन्तर्वार्तामा बोलाउनु पर्छ भनेको थिए यात्री सरलाई त्यो पूरा भयो
@rambdr.bajracharya99344 жыл бұрын
तपाईं हाम्राे चाह, अनुरोधलाई स्विकार्दै उहाँलाई बाेलाईएकाे भन्नू नै भाे त टीका जि ले ।
@premtamang65494 жыл бұрын
Tika ram le adhyatma bujhena tysaile prashna sodh saken
@gamerfanclub56124 жыл бұрын
subscribe
@kapurbhusal54224 жыл бұрын
जय होस गुरुदेब
@aabhushankafle61163 жыл бұрын
K.❤️❤️
@dinesh.609 Жыл бұрын
अद्भूत अन्तर्वार्ता डेभलपमेन्टानन्दजी सँग
@Premsongstar4 жыл бұрын
महागुरू प्रति नमन 🙇 नमस्कार। 🌅🇳🇵यस्तै गरि ज्ञान फैल्याउदै गईसिओस् नेपाल महागुरू। आदरणीय गुरू लाइ हामी सवै-सवैले बूझेर लियौँ र परिवर्तनमा सकारात्मकता निश्चित छ। धन्यवाद। 🌅🇳🇵🙏जयहोस्।
@Premsongstar4 жыл бұрын
"नहाँस्नु पनि एक बिमारी हो।" यो बिमारीको प्रथम जरा हो त्यसैले हाँसौँ र कूनै बिरामीको हाँसेर जरा फ्याकौँ अनि निको हून, छिटो सम्भव छ। जयहोस् ,आदरणीय महागुरू डा. योगी विकाशानन्द प्रति अशेष प्यार साथै नमन । धन्यवाद। 🌅🇳🇵🙏
@dca3585 ай бұрын
उहाँ काे प्रवचन सुन्दा अान्द अाउँछ सकरात्मक साेच अाउँछ जय गुरुदेव 🙏💐❤️
@yumanbantawaa42484 жыл бұрын
डा. योगि बिकासनन्द एक श्रदेय ब्याक्ती हुन। उहाँ प्रती मेरो सम्मान ।
@bestbrowsandspa32134 жыл бұрын
एकजना यात्री र अर्का योगि .......!धन्यबाद,मान्छे दोहोरी भने पछि भात छोडेर लाग्ने तर एस्ता दार्सनिक कार्यक्रम हेर्न नजान्ने !
@lilabahadurkhatri92354 жыл бұрын
आ आफ्नो रुचि हो। दोहोरिमा सन्तुष्ट हुन्छन भने ok
@bdhyaparijat47004 жыл бұрын
Dohari le xedik aannda dinx , yasta bidwan ko kura sunda aannd ko sagar ma dubinx yo sabai le bujhni bhay sansar sukhi huni thiyo ni
@Kevitalks4 жыл бұрын
Out of all inspirational guest you called yet, he is the best one who clearly define what is spiritual and the way of living.
@chrisbilly56323 жыл бұрын
Sorry to be so offtopic but does anybody know of a tool to get back into an Instagram account?? I was stupid lost the password. I love any assistance you can offer me.
@thaddeusjoseph80593 жыл бұрын
@Chris Billy Instablaster =)
@chrisbilly56323 жыл бұрын
@Thaddeus Joseph I really appreciate your reply. I found the site on google and I'm trying it out atm. Seems to take quite some time so I will reply here later with my results.
@chrisbilly56323 жыл бұрын
@Thaddeus Joseph DAMN IT REALLY WORKED! Literally hacked my IG account details after about 40 mins by using the site. Just had to pay 15$ but definitely worth the money :O Thanks so much you saved my ass!
@thaddeusjoseph80593 жыл бұрын
@Chris Billy Happy to help xD
@sumankumarshrestha88354 жыл бұрын
आज मेरो Role model को कुरा सुन्दा आनन्द आइरहेको छ। धन्यबाद avenues n टिका राम जी।
@shivalamichhane37484 жыл бұрын
Avenues hoina. Hoooo😅😅😅 ap1 hd hoa😝😝😝
@whatever25904 жыл бұрын
Dr yogi bikasananda is most inspiring person ... यो मेरो बुझाई मात्र होइन अनुभब नै हो
@tilakpangeni59324 жыл бұрын
टीकाराम सरले धन्न धेरै नहास्नुस् भन्नुभएन!!यसै उसै कृत्रिम हाँसोको बजार गर्ने!!
@subashneupane17424 жыл бұрын
😂😂
@subashpangeni80174 жыл бұрын
@@subashneupane1742 , @tilak pangeni Tapai duiko combination ma hochu ni 😜 तपाई दुईकै मंगल होस्!!!! विपश्यना शिविरमा सहभागी हुनुहोस् ।।।।
@subashneupane17424 жыл бұрын
@@subashpangeni8017 gardinu ta hajur
@subashpangeni80174 жыл бұрын
कल्याणकारी कर्ममा म लालाईतनै हुन्छु हजुर भन्नुस के गर्नुपर्छ
@subashneupane17424 жыл бұрын
@@subashpangeni8017 बिश्पना शिबिर मा भर्ना गरिदिनुस ।
@ompundhurba38144 жыл бұрын
धेरै राम्रो अन्तरवार्ता जति सुने पनि सुनी रहन मन लागिरहने जय बिकाशानन्द 🙏🙏🙏
@bishnukumarshrestha9997 Жыл бұрын
गुरु,योगी विकाशानन्द को बौद्धिकता असाधारण लाग्छ ।उहाले जीवन र जगतका बारेमा दिनु भएको प्रवचन अति नै जीवनपयोगी लाग्छ।यस्ता उदार विचारलाई आत्मा साथ गर्न सकिएमा निश्चय नै मानिसको जीवन सुखमय,आनन्दमय,सफल र सार्थक बन्ने छ।यस्ता महावाणीलाई हामीहरू सबैले आत्मा साथ गरेर आ-आफ्नो कर्म पथमा लाग्न सकौ।कोशिश गरौ।
@ashoklimbu1764 Жыл бұрын
धेरै राम्रो साेच बिचार हुने कुरा सुन पाईयाे गुरु बाट आसेवाराे नुगेन !
@yakthungsvloghangfora32824 жыл бұрын
यो पटक चाहिँ धेरै paxi talk show herna बाध्य भए कति बेला कार्यक्रम सकियो थाहै भएन फेरि repeat दोस्रो चोटि दोहोर्याएर हेर्दैछु सुन्दैछु बुझ्दैछु -बाँच्दा हाम्रो सास खेर नजावोस मर्दा हाम्रो लास खेर नजावोस। -संसार बदल्नु छ सुरु आफैँबाट गरौ। -संसारमा कसैले दुखी बनाउन सक्दैन बिचारले बिचार जोडेछी दुखी बनिन्छ। बिकासानन्द
@rambdr.bajracharya99344 жыл бұрын
😊👍️🙏बडाे खुशी लाग्याे गुरुदेव हजुरकाे दर्शन , प्रज्ञांद्वारा हामी कृत्तज्ञ भएका छाै । अात्मिक अानन्दमा डुब्ने, ज्ञानी त संसारमा धेरै नै देखिन्छन्... तर जटिल विषयलाई सरल प्रस्तुती दिन सक्ने ब्यक्तित्वकाे अग्रपंक्तिमा हुनुहुन्छ हजुर ।
@HUAWEI-dt4fn4 жыл бұрын
गुरु जिको प्रवचन सुनेर धेरै कुराको सुधार भएको छ!गुरु जि प्रणाम्🙏🙏🙏🙏
@keshabrajmaraseni48004 жыл бұрын
नमन् टीका राम यात्री sir धन्न ढिलै भएपनि माफी मागे जून कुरा पृथ्वीनारायण शाहको बारेमा साह्रै नराम्रो बोलेका थिए
@RamChandraSundas4 жыл бұрын
अति जिवनउपयोगी अन्तरबार्ता !!!
@yamberraut81254 жыл бұрын
उहाँ लाई बोलाउनु परो भनेर भन्ने मा म नि थिए। धन्यवाद ।।। सरै मज्जा आयो।।।
@aaryemnakami23794 жыл бұрын
मलाई पनि त्याे कुराले कता कता नराम्रो लागेकोथ्यो, वहाँकाे हरेक वाणी उत्तिकै महत्व र ज्ञान बर्धक छ, त्यसैेले वहाँकाे त्याे कुरामा मलाई दु:ख पनि थियाे तर अाज बादल फाट्याे जय हाेश, यात्री जी लाई धन्यबाद।
@ishworkarki65383 жыл бұрын
धेरै महत्वपुर्ण अन्तर्बार्ता ।
@NamoRatna Жыл бұрын
जय होस गुरुको।
@rajandhakal5633 жыл бұрын
जीवन के हो भन्ने अर्थ आज भेटियो । जय गुरुदेव । हार्दिक धन्यवाद टिकाराम सर अझै अर्को भाग पनि चाहियो
@shreerampoudel63784 жыл бұрын
उहाको हासो मन नपराउनेहरु जति एक हौ ।✊✊✊✊✊
@Globe.154 жыл бұрын
हुन त जुन पृष्ठभुमि बाट आए यो बौद्दिकता र ब्यावाहार उच्चं शैली कै मान्नु पर्दछ तर म धेरै हेर्छु प्राय बिकाशान्द बाट नया कुरा केही आउदैन सबै पहिल्लेइ किताब मा भएका या मौखिक काहानी मा निर्भर प्रवचन र कस्मेटिक शैली ले उदेक लाग्दो बसाइ बनाउछ, र आन्तरिक परिवेश नियालेर हेर्दा बिकाशानन्द एन्टि नेपाल बेवस्था , एन्टि संकृती र धार्मिक जासुस जस्तो लाग्छ , र गहिरिएर अनुसन्धान पनि गर्नु पर्ने महसुस गर्दछु, तसर्थ आजै बिकाशानन्द लाई बिस्वास का साथ हाम्रो हो र बौद्दिक छ भन्ने बिस्वास र आधार तयार नभैसकेको भेट्छु
@wehavefreedom73034 жыл бұрын
आजसम्मको सबैभन्दा उत्कृष्ट अन्तर्वार्ता
@MadenNik4 жыл бұрын
Here just for Swami Vikashananda. Love his positivity, innocence and sense of humour.... ❣❣🌈🌈✨🥰
@kiranadhikari59434 жыл бұрын
संसार बदल्नु छ भने आफुबाट सूरूवात गर सकरात्मकताको खानी योगी विकासानन्द जी।
@dhrubamaharjan96104 жыл бұрын
I attended his lectures years ago. He sounded different those days. Now he sounds peaceful, spiritual and knowledgeable. He's truly a Guru now.
@achaleswarshrestha39632 жыл бұрын
Exactly. My view is also the same. Many years ago when I listened his lecture, it was not so impressive to me. But a few days back I happened to play one of his lectures and it was so nice and substantial. Since then I regularly played his lectures.
@jivanchapagain9485 Жыл бұрын
@@achaleswarshrestha3963😊😊
@adityabhujel11012 жыл бұрын
Adbhut adbhut bislesan guruko pratek kura ekdam satya xan koti koti naman guru
@kishortimsina81922 жыл бұрын
जे होस् सारै राम्रो बैक्ति चुनु भएको छ।जय होस् विकास नन्द गुरू नमन छ हजुर लाई
@m.r.b.channel89722 жыл бұрын
उहाँको प्रवचन सुन्ने गर्छु । उहाँको अध्ययन र ज्ञानलाई मेरो नमन छ तर उहाँको प्रवचनमा प्रायः ओशो रजनिशको शृजना, दर्शन र साहित्य लगाएत सदगुरु जग्गु बासुदेवको कपि गरेको देखिन्छ । आफ्नो केही देखिदैन । यसमा विमत्ती छ तर विरोध छैन । अहिले उहाँ जस्ता हजारौं गुरुले आफुलाई इन्लाइटमेन्ट पर्शन हु भन्दै हिड्छन् । इन्लाइट्मेन्ट म हु भनेर पुष्टि हुने कुरा होइन त्यो त देखिने कुरा हो जो मेरो बुझाइमा उहाँ पनि त्यो देखिदैन अध्यात्मको व्यापार गरेको लोभ लालच, मोह आवेग देखिन्छ । अनि अर्को कुरा उहाँले एउटा अभिव्यक्ती दिनुहुन्छ पछि विरोध गरेपछि त्यसको आधार पुष्टि गर्न सक्नुहुन्न फेरि माफी मागेर सच्याउनुहुन्छ यदि सत्य बोल्दा के डराउन पर्छ र । एक इन्लाइटमेन्ट पर्सन या सच्चा गुरुले बोल्दैनन बोलेपछी त्यसको जति नै विरोध भए पनि आधार सहित पुष्टि गर्दछन । जस्तो विश्व चर्चित गुरु ओशोलाई हेर्नुहोस या अहिले चर्चामा जग्गु बासुदेवलाई हेर्नुहोस ।
@shankertiwari48494 жыл бұрын
म पनि विगतमा विकासानन्द बाट प्रभावित हुदाहुदै पनि पृथ्वीनारायण शाहको बारेमा त्यो अभिव्यक्ति पश्चात पछ्याउन छोडेको थिएं तर आजबाट उहाँबाटै प्रष्टता भएपछि पुन उहाँ प्रती श्रद्धा जागेको छ।जय होस।जय नेपाल।
@supriyabhattarai.8488 Жыл бұрын
Detailed interview regular 15 din ko linu bhayo bhane pani explain garne super power chha..nepal ma yesta manche kam chan
@BalramPARIYAR67796 ай бұрын
जय गुरु देव जय मनोक्रान्ति🙏🇳🇵♥️
@rushstalinchaulagain1654 жыл бұрын
जय होस् । कुनै कार्यक्रम स्किप नगरि हेर्छु त तमसोमा ज्योतिर्गमया नै हो । आभारी रहें यात्रि सर
@debakiniraula18033 жыл бұрын
हार्दिक नमन यात्री सर अनि श्रदेय गुरु ज्यु मा जब जागाे तब सवेरा भने जस्तै आज भर्खर सुनें ढिलो भए छ सुन्न निकै सान्दर्भिक लाग्यो कार्यक्रम
@mylo83184 жыл бұрын
सबैको आ आफ्ना तर्क वितर्क छन्। सही ठाउँमा सही मान्छे निम्त्याउनु भएछ। धन्यबाद 🙏🙏
@devdutdevdut62583 жыл бұрын
टीका राम यात्रीले गुरुदेव संग अन्तरबार्ता लिएको चै मन परेन । किन शुरुदेखी नै पेलेको हो
@devrajkhadka1314 жыл бұрын
स्वामी श्री हरिदास जि सङको अन्तर्बार्ता हजुर्सङ हेर्न पाए धन्य हुने थियौ हामी।
@BinduPokhrelAryal3 жыл бұрын
अथाहा ज्ञानका धनि गुरु विकाशानन्दबाट धेरै कुरा सुक्न मन्छ
@laxmibhatta36554 жыл бұрын
प्रणाम गुरूदेव...... तपाईको बिभिन्न भिडियोहरू हेरेर मैले जिन्दगीलाई साच्चै सकारात्मक तरिकाले जिउने कला सिकेको छु ... हार्दिक नमन !!!!
@bhupalthapa217 Жыл бұрын
Hor mlai sikai dinu na
@shankarSen-qp4kh4 жыл бұрын
जय गुरुदेब हजुरको सत्सङ्ले धेरैको जिवनमा परिबर्तन आएको छ। सबैको जय होस।
@shyambhattarai37314 жыл бұрын
जय श्रीकृष्ण !!!! तामसिक, राजसिक र सात्विक सबै बन्धन हुन् । यी सबैबाट मुक्त हुने कोसिस गर्नुपर्छ।।।
@bgsoham51194 жыл бұрын
विलक्षण का धनी हुनुहुन्छ गुरूदेव।नमन् अनि प्रणाम छ हजुरलाई
@ajitthapa56324 жыл бұрын
Wow......😍😍😍 This is exactly what I was waiting for.
@humsunar4724 Жыл бұрын
कति ग्यान छ गुरुजी मा धेरै कुरा सिक्न पाइएको छ
@artplussk_2223 жыл бұрын
प्रणाम गुरूदेव। कार्यक्रम ज्यादै मन पर्यो।
@Amrita_Smriti Жыл бұрын
उहाँको प्रवचनले धेरैको जीवनमा परिवर्तन आएकोछ । म सधैँ गुरु देवलाई सुन्छु । 🙏
@rajangiri65974 жыл бұрын
जय होस गुरुदेव । अब कार्यक्रम तमसोमा ज्वतिर गमय मा पुष्पराज पुरुषलाई ल्याउनु पर्यो ।
@ramroneil37194 жыл бұрын
Thanku so much Tika sir for inviting him 🙏🙏 we are eagerly waiting for your conversation with him salute 🙏🙏
@laxmanshrestha-artist95934 жыл бұрын
Amazing...... flow..... Shri Pach Satya Sanatan Guru lai Pani Invite garnuhos Yaatri ji....
@rameshkarki51984 жыл бұрын
हाम्रो माग पुरा हुने तजि हाजिर हौं
@hemantaneupane1094 жыл бұрын
कुरालाई बंङग्याउन खोजेता पनि २० बर्ष अधि उनले बोलेको भिडियो र अहिले गरेको बाहानाबाजीमा धेरै अन्तर देखियो । समयले सबैलाई परिपक्व बनाउदै लैजान्छ, त्यो गल्ती भएको हो भन्ने महसुस चाहिँ भएछ स्वीकार गर्न नसकेपनी । जय होस !! उहाँका अन्य प्रवचनहरु अत्यन्तै गहन लाग्छ । शुभकामना 🌹🌹
@rameshbhattarai13214 жыл бұрын
आहा ! एक सौम्य दार्शनिक मन्थन । यात्री र योगीबिचको सन्दर्भ बडो मार्मिक मजा आयो ।
@reshamrajbokati28464 жыл бұрын
राम्रो प्रश्न राम्रो जवाफ , यत्ती कुरा पनि बुझ्न सक्दैनौ भने हामी वास्तबमै शतिले सरापेको देशमा बाची रहेछौं ? सबै भित्र आ आफ्नो बिचार घनिभुत छ कि यो भन्नू पर्थ्यो यो भन्नू हुदैन थ्यो, तर कस्ले कोसिस गरेको छ आखिर भन्न खोजिएको के थियो । हार्दिक धन्यवाद AP1 / डा विकासानन्द गुरुलाइ निम्त्याउनु भएकोमा ।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@sujansedhain66564 жыл бұрын
बबुरो बरै । फेरि सुन्नु interview
@anitajonchhe8714 жыл бұрын
Lateral thinking बारे प्रष्ट कुरा नबुझ्नेहरूबाट यस्ता अाशंका जन्मिएका हुन्। पूर्ण प्रवचन सुनेकाे भए सायद वास्तवमा भन्न खाेजिएकाे के थियाे भनेर थाहा हुन्थ्यो!
@shortstvnepal72934 жыл бұрын
धेरै धेरै धन्यवाद मेरो अनुरोध मानिदिनु भयो अब एकपटक अर्पण शर्मालाई हेर्न मन छ
@prakashpradhanang13924 жыл бұрын
Many thanks for inviting Yogi Bikashananda on your show. I have been following him on KZbin for about a year. Please keep on inviting personalities like him on your prog. Thanks again.
@supriyabhattarai.8488 Жыл бұрын
Superb learning tikaram ji detailed ma 40 wota 3 hours episode
@Saraswati_xettriАй бұрын
गुरु ब्रह्मा देब 🙏🏼❤
@agmedia19934 жыл бұрын
यो अन्तरबार्ता 2 घन्टा को हुनु पर्ने जस्तो लाग्यो तर जे होस मज्जा आयो हेर्न 👐👐👐 जय गुरुदेब 🙏
@R757586 ай бұрын
awesome video kurakanii
@prbhuharikodasi7443 жыл бұрын
🙏🙏जय जय श्री राधे श्याम्🙏🇳🇵🎯💮🍭🌹🌺🌻🌼🌷यस्तै बिद्दान,ज्ञानी ब्यक्ती को मात्र अन्तरबार्ता लिई रहिरहोस,धाम भन्दा यश कमाउन अति गाह्रो हुदो रहेछ,साधुबाद टिकाराम यात्री सर लाई,नपढेर र नपढाएर सर र गुरु बन्नु पनि महानता र शौभाग्य पनि हो🙏🇳🇵🎯🍭🌹🌺🌻🌼🌷
@anandalamichhane4 жыл бұрын
अहो भाग्य योगि जी त भौतिक रुपमा हाम्रै सामिप्य आसपास आउनु भएको रहेछ! ! इश्वरको कृपा भएस्म्म अवश्य दर्शन गर्ने छु। जय मनोक्रान्ति ! !
@adhikari27824 жыл бұрын
Man nai anandamai vayo yo interview le😍🥰
@mesushim4 жыл бұрын
समुद्रमा पुग्दा मोती टिप्न सक्ने, हिमालमा पुग्दा सञ्जीवनी ल्याउन सक्ने गाहिरो ज्ञान युक्त प्रस्तोता टीका राम जिलाई नमन।
@keshab_ac4 жыл бұрын
टिकाराम सर अब पतंजलि योग बाट लब देब मिश्रलाई पनि बोलाउनु परो ...
@pyarilimbu7853 Жыл бұрын
Pranam guru dev 🙏🙏🙏
@MyNarayan1233 жыл бұрын
यती स्वादिष्ट छ कि यो episode दिनको दुईपटक पिस पिस गरेर नपिई कन चित्तै बुझ्दैन । यात्री जी लाई धेरै धेरै धन्यवाद । विकासानन्द ज्यु मा सादर प्रणाम !!!
@pradipnepal48234 жыл бұрын
वाउ🙏🙏🙏 ❣️❣️जय होस् AP1 परिवारको
@satissanutamang21944 жыл бұрын
तमसाेमा ज्याेतिर्गमयकाे उत्कृष्ट श्रृङखला। जय गुरुदेव। जय मनाेक्रान्ति। 💚🧘♂️🙏🕯️💚
@bishaltimsina83164 жыл бұрын
कयौं युवा हरु को आँसु अनि पृथ्वीनारायण शाह को आत्माले सधै सरापी रहनेछ योगि जि बनावटी हासो हासेरै जिन्दगी जाने भो खैर व्यबहार अर्कै अनि बोली अर्कै भए पनि गुरु , योगि भैइसकेपछी सम्मान गर्नु मेरो कर्तव्य हुन्छ हार्दिक नमन 🙏
@surajadhikari26404 жыл бұрын
यसैले त नेपाल मा एउटा मात्र टेलिभिजन छ भन्छु म त्यो हो AP1 |
@Karun.Shrestha4 жыл бұрын
दलाली गरेर पैसा कमाउने अन्नपूर्ण काम छैन ।
@lokendradc92983 жыл бұрын
Ap news tika ram g kai karan le herinxa dherai..
@mahendrakhadka1885 Жыл бұрын
टिकाराम सर पुन अर्को पटक नया कार्यक्रममा उहालाइ ल्याउनु पर्यो ।
@prakashchhetri55954 жыл бұрын
हासो अल्लि बनावटी लाग्छ गुरु तपाईको .. जसले गर्दा हासोको वास्तविक रस र मज्जानै बिग्रे जस्तो लाग्छ..
@bhupalthapa217 Жыл бұрын
Motivation guru
@bharatbhandari65194 жыл бұрын
Worth listening to him. This interview really justifies the title of the program. hope to listen to him once again.
@bhagawanthapa89674 жыл бұрын
Ekdam ramro tikaram sir waiting Jay gurudev 🙏
@dipakpoudel38544 жыл бұрын
Great interview👍️जय गुरुदेब्🙏💖💞
@pradiprodan4 жыл бұрын
आहा प्रतीक्षा रहने भयो 😍😍
@sonamthimmisherpa75423 жыл бұрын
एक महानतम ब्यक्ति, जय होस।
@anonymousatman89384 жыл бұрын
Eagerly waiting Tikaram Sir...dherai dhanyabad
@pradeeprajneupane58764 жыл бұрын
Thanks Tikaram ji, great , best inspirational interview, dr yogi vikashanda is the light of nepal
@ChandraRokaya-h7q Жыл бұрын
best voice dr vikashananssa sir
@prbhuharikodasi7443 жыл бұрын
🙏🇳🇵🎯💮🍭🌹🌺🌻🌼🌷जय जय श्री राधे श्याम्🙏🇳🇵🎯💮🍭🌹🌺🌻🌼🌷जय जय अाध्यात्मिक वाद को🙏🇳🇵🎯🍭🌹🌺🌻🌼🌷
@debendragc28474 жыл бұрын
धेरै कुरा सिक्ने मौका पाईयो, धन्यवाद दुवैजनालाई
@दिपकअवस्थि3 жыл бұрын
यसरी दुख कष्ट गरेका मान्छे नै हुन ठुला भयको पाइन्छ । दुख भोगेको मान्छे उ एक समयमा थुलो अबस्य बन्छन् । जसको नमुना योगि गुरु पनि हो ।
@ramlila32242 жыл бұрын
उहाको धेरै भिदियो धेरै हेर्छु उहाँ त नेपाली सदगुरु नै हो
@ramprasadbajgai74142 ай бұрын
Very good !!!
@samriddhilamichhane55014 жыл бұрын
Ati ramro bislesan garnu vayo dhanyabaad dinchu 🇳🇵🕉🇳🇵🕉🇳🇵🕉🇳🇵🕉🌹
@RoshanNarayanManandhar-e8t11 ай бұрын
Swami Vikashananda💗💗💗
@anupsubedi97473 жыл бұрын
ओम (ॐ) असतो मा सद्गमय। तमसो मा ज्योतिर्गमय। मृत्योर्मामृतं गमय ॥ ओम (ॐ) शान्ति शान्ति शान्तिः ॥