लुप्त हुन लागेको सोरठी नृत्य लाइ उजागर गर्ने कोसिस गर्नु भएको मा हार्दिक धन्यबाद ज्ञापन गरेको छु ।
@dilbahadurthapa77467 жыл бұрын
ल सुनम है हजुर मगर सोरथी ज्यादै राम्रो र रमाइलो छ याहा हरु सम्पुर्ण मगर मगर्नी मा मेरो हिर्दय देखि धन्य बात स्वइकार्नु होला
@ptcpokhara81145 жыл бұрын
Prasad Khaptari Magar सर हजुरले सधै यस्तै सोरठी गित मात्रै गीत बनाउनु होला यस्तो गितहरू नेपालको सस्कार , सस्कृति र इतिहास बोकेको हुन्छ तपाइलाई सम्पु्र्ण नेपाली दाजु भाई तथा दिदि बहिनी हरूको तर्फ बाट र म बाट विशेष गरी सलाम।
@prasadkhaptarimagar4 жыл бұрын
thnakuu so muchh
@dineshsenchuri3 жыл бұрын
नेपाली मौलिकता बोकेको लोकभाका सबैको मन छुने। जुगौ जुग सम्म उच्च सम्मानका जगेर्ना गर्नु नयापिधिको काधमा आइसक्यो।
@rajpariyar21042 ай бұрын
सधै दाजु को यो गित सुन्दा बाबाको याद आउछ जिउमा goosebump आउछ 😢😢 बाबा सधै जसो हल्का पिएपछि यै गित लगाइदे न बाबू भन्नु हुन्थो गित सुन्दा सुन्दै बाबाको आखा टिलपल हुन्थ्यो सायद पुरान दिनको यादले होला
@bilbahadur21074 жыл бұрын
साठ वर्ष पुरानो SoRTHi गीत सुन्न पायो हजूर हरु सबै कलाकार। लाई हामी BHARTBaSI नेपा ली देखि कोटी कोटी नमन छ नेपलमा नाग्रित प्रमापत्र दिन्न ढोटिलैँचाइदिच
@chiranjibigautam11683 жыл бұрын
धेरै राम्राे लाग्याे । यसकाे निर्माणमा सहभागी सवैलाई स्याल्यूट ।
@prasadkhaptarimagar3 жыл бұрын
thanuu
@janakbudhathoki61745 жыл бұрын
तिहार आउदै छ गाऊधरको याद आउदा यही गित सुनेर समय बिताउदै पर्त्यक्ष नहेरेको पनि १२ बर्ष भएछ ,गुल्मी भार्सेली भैलो ।सबै आफन्तजनलाई देख्न पाउदा खुसी लाग्यो ।
@prasadkhaptarimagar4 жыл бұрын
thnakuu
@jeewanbagaleido98434 жыл бұрын
बचपन याद आयो सानो मा म पनि बुबा सङ्ग यसरी नै भेैलो खेल्न जान्थे र जानि नजानि बिचमा मादले बनेर मादल बजाउथे
@tigermangolin6 жыл бұрын
क्या मिठो गित गाउनु हुन्छ ! जति हेरे सुने पनि सुनि रहु हेरि लाग्ने १०० चोटि भन्दा धेरै हेरि सके अनि अझै तिहार आउदा त दिनरात हेर्न मन लाग्ने। हाम्रो बाग्लुङ तिर पनि यस्तै हुन्छ हजुरले गाए जस्तै।
@prasadkhaptarimagar6 жыл бұрын
tq so muchh
@bharselikanchha17334 жыл бұрын
सधै तिहार मा म यो भिडियो हेरेर आफ्नो बाल्यकाल मा प्रत्यक्ष हेरेको याद लाई ताजा गर्छु। धन्यवाद प्रसाद खप्तरी मगर ज्यु र सम्पुर्ण टीम लाई।
@Bedkmagar5 жыл бұрын
आहा! मन्त्रमुग्ध भए यो होनि त हाम्रो पहिचान अनि सस्कृती यसलाई बचाएर नया पुस्तालाई हस्तान्तरण गर्नु पर्ने ठूलो जिम्मेवारि छ, प्रसादजि को आगामी प्रस्तुतीको निरन्तरताको कामना गर्द्छु।अझै प्रगती हुँदै जावस
@prasadkhaptarimagar4 жыл бұрын
thnakuu
@kuberrai72077 жыл бұрын
सम्पुर्ण मगर परिवार मा सुभकामना असाध्यै राम्रो लाग्यो यसै गरि अाफ्नो संस्कृति जोगाई राख्नु होला विशेष प्रसाद खप्तडि दादा र देवि घर्ती दिदी लाई धन्यवाद
@prasadkhaptarimagar6 жыл бұрын
tq so muchh
@manojshrestha73732 жыл бұрын
@@prasadkhaptarimagar lllpll/p
@GangaMagar-nj9ws3 жыл бұрын
अाफ्नाे परम्परा जाेगाई राखौ सबै मिली
@ashishsuryabanshi Жыл бұрын
मौलिक संस्कृतिको यति राम्रो प्रस्तुतिका लागि सबै कलाकार ज्यूहरुमा नमन, कुनै दिन लाइभ हेर्न धोको छ ।
@khemgautam48064 жыл бұрын
जय हाेस गुल्मी जाेहाङ भार्सेलि कलाकार काे अति शुन्दर छ।
@hiragurung50492 жыл бұрын
युगाै युग अमर रहाेस ! हाम्राे संस्कृती मारुनी नचरी लाेक संकृत! जय मारुनी ! जय संकृती!
@prasadkhaptarimagar2 жыл бұрын
मिठो प्रतिक्रीयाको लागी धेरै धन्यवाद हजुरलाई❤❤❤
@shyamurana95917 жыл бұрын
अहा कति राम्रो हाम्रो पुर्खेउली थाउको सोरथि
@reshamkhatri92832 жыл бұрын
अती राम्रो गीत घ सर
@durgamagar55583 жыл бұрын
आहा मनै छोयो अति नै सुन्दर सोरथी गित सबै लाई सुभकामना छ धेरै राम्रो भिदिओ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💐🌺💐🌺💐🌺❤️💚❤️💚❤️🙏🙏🙏🙏🙏🙏
@prasadkhaptarimagar3 жыл бұрын
धेरै धन्यवाद
@vishnukumarishrestha41852 жыл бұрын
अहा कति राम्रो पुरानो पौराणिक गीत गाउनु भएको छ तपाईंहरुलाई धेरै धेरै धन्यवाद छ
@manbahadur83562 жыл бұрын
यो नाच गान मलाई अति रामरो लागेयो।अरु पनी प्रगति होस
@prasadkhaptarimagar2 жыл бұрын
मिठो प्रतिक्रीयाको निम्ती हार्दिक धन्यवाद व्यक्त गर्दछु!!! 🙏❤❤❤
@lilprasadpandey98146 жыл бұрын
अति राम्रो मौलिकताले भरिपुर्ण भएको गीत साह्रै मनपर्यो आगामी प्रस्तुति पनि चाडै सुन्न पाइयोस् सारै राम्रो गित .....
@prasadkhaptarimagar6 жыл бұрын
tq so muchh
@shivadhungana79823 жыл бұрын
शुन्दर छ!!सबै टिमलाई बधाई साथै धन्यवाद!यो सोरठी नृत्य को जगेर्ना गर्नुहोला।
@tikabidari36722 жыл бұрын
@@jjql P qrrrl**q
@tikabidari36722 жыл бұрын
@
@karisma_5_16Ай бұрын
सम्पूर्ण टिमलाई धन्यवाद सधैं भरी हाम्रो संस्कृति लाई बचाएर राख्न निरन्तरता को कामना गरे🙏
@dipakpanday34977 жыл бұрын
मन रुन्छ परदेश बाट सुन्दा.....
@prasadkhaptarimagar7 жыл бұрын
tq
@dipenmgr82653 жыл бұрын
2078 साल मा हेर्ने म एक्लै होकि अरु पनि हुनुन्छ ।?
@gopalgyawali47163 жыл бұрын
यो भगवानको वर्णन गरेको सोरठी शुन्दा सधै तिहारको झल्को लाग्छ साह्रै मन छोयो
@bishnuale61222 жыл бұрын
तिहार अाये भईलि अाऐ अागन
@manbahadur83562 жыл бұрын
म इंडिया बाट हेरी राखे को छू अति मन परो
@kalibahadur46894 жыл бұрын
अाहा हाम्रो देश कति राम्रो छ है हाम्रो देशमा विभिन्न जातजाति र धर्ममा गाईने गितले यति मन रुदैन हेराै त मगर गित कति राम्रो अनि कति मिठाे भाकामा गाईएकाे हाेला है मनै कति हर्ष हुन्छ हुन्छ ! तर के गर्नु यति राम्रो देशलाई यी भ्रष्टाचारी माफिया नेताहरुले बेचेर खाईदिए र दुख्ख लागेर अाउँछ हामिलाई
@merohadhadechannel88876 жыл бұрын
अति राम्रो गित मौलिक कला संस्कृति को उजागर गर्न सफल प्रसाद खप्तरी मगर सर🌹🌹🌹
@prasadkhaptarimagar6 жыл бұрын
tq so muchh
@suryakumar73444 жыл бұрын
७ रात ७ दिन सुनिरहुँ लाग्नेे सोरठी गित मारुनी सोरठी नृत्यले मन कगिले अघाउँदैन मेरो त हैट।
@prasadkhaptarimagar4 жыл бұрын
thankuu so muchh
@gobindamagar2 жыл бұрын
यति मीठा गितहरु सुन्दै कमेन्ट पढ्नुहुने सबैका बुबा-आमा सँग पनि यस्तै सुन्दर रचनाहरुको संग्रह होलान् ।उहाँहरुको कला-प्रतिभालाइ ससम्मान प्रस्तुत गर्ने कोशिश गर्यौ भने संस्कृति जगेर्नामा थप सहयोग हुनेछ।सबैका आमा-बुबालाई सुख शान्ति दिर्घायुको कामना गर्दछु।🙏🙏
@prasadkhaptarimagar2 жыл бұрын
मिठो प्रतिक्रीयाको निम्ती हार्दिक धन्यवाद व्यक्त गर्दछु!!! 🙏❤❤❤
@krishnakinara3777 жыл бұрын
नयाँ पुस्ताले नयाँ पन ल्याउने भनेर अनेकौं गरेका छन तर तपाइले पुरानो तर मर्म र इतिहास बोकेको आउनु भएको छ तपाइलाई म हृदय देखि सलम गर्छु । गित सुनेर म सचिकै मोहित भए
@prasadkhaptarimagar7 жыл бұрын
tq so much
@amarthapa9966 жыл бұрын
Ripika
@krishnaprasadsubedi83176 жыл бұрын
100%sAhi
@kanxibindu89644 жыл бұрын
धेरै बन्दा धैरै राम्रो हाम्रो संस्कृति जोगाउनुभकोमा परसाद खप्तरी जि
@kulthapa76504 жыл бұрын
Mitho sower ma etihas jagenara raxagaridinos dhaneybadh x.
@jagatshahi42694 жыл бұрын
सधै भरी नै यसरीनै बचाई राख्नु पर्छ हाम्रो कल्चर
@padamthapamagar370Ай бұрын
आहा मलाई साह्रै मन पर्ने सोरठी भाका गीत म सानो हुँदा खेरी रातभरि हेरिन्थ्यो नचौरी ❤❤❤❤
@kamalgyawali6806 жыл бұрын
सोरठी नाच मगर जातीको मौलिक सस्कृती हो र यो चाडपर्ब बिशेष गरी तिहारमा गाउने गित हो अब यो गित तथा नाचको संरक्षण गर्ने जिम्मेवारी कसको हुने हो किनकी हाल आदीबासी जनजातीहरुले हिन्दु चाडपर्ब बहिस्कार गर्दै गएको अबस्था छ ।
@prasadkhaptarimagar6 жыл бұрын
tq so muchh
@AMan-gh3op5 жыл бұрын
Kasko nach ho khasma yo?
@fatherofthanos32864 жыл бұрын
@@AMan-gh3op magar haruko bisesh garera dashain tihar maa nachne gaaune gardachhan
@AMan-gh3op4 жыл бұрын
@@fatherofthanos3286 ye tmgko chai yesto kunai pani dance rw culture haru hindusangga related hudaina.we use to dance tmg selo and mhendomaya.
@dipakkumal23official4 жыл бұрын
जोगाउ हामि सबै मिलेर पुरानो हाम्रो पुर्खौलि कला सँस्कृति राम्रो छ म सधै सुन्ने गर्छु तिहार को बेला
@laxmanmagar64132 жыл бұрын
गाउँ घर को यद आयो मन रुआउनी हामी पर्देसी को
@prasadkhaptarimagar2 жыл бұрын
मिठो प्रतिक्रीयाको निम्ती हार्दिक धन्यवाद व्यक्त गर्दछु!!! 🙏❤❤❤
@anuprashpradhaan4 жыл бұрын
देवी देवता मानि ल्याएको नेपाली संस्कृतिको जय होस
@himbahadur36216 жыл бұрын
मगर सस्कृती ईतिहास बाेकेकाे अति मिठाे स्वराथी नाच ।
@binodGaha-l2t Жыл бұрын
नेपाली मौखिक नाच अति मन पर्छ मलाई उमेर धेरै छैन भए म 18 तर खाई किन पुरानो मौखिक नाच धेरै मन पर्ने गर्छ नेपाललाई त बाहिरी देश को कल्चर ले धेरै नाई लोभ्याउदैं लागेको छ म मेरो देश को मौखिक नाच रही रहोस् भन्ने चाहन्छु मौखिक नाच मेरो परम्परा हो मेरो पहिचान हो मेरो मुटु हो म मेरो देश मा मेरो परम्परा बचाएर राख्न चाहन्छु 6:15
@shivadevtiwari79322 жыл бұрын
सुसुप्त अबस्थामा रहेको लोपोन्मुख हाम्रो गौरबमय लोकसम्पदा लाई उजागर गरि प्रबर्द्धन गर्न लाग्नुहुने सबै कलाकारहरु धन्यवाद का पात्र हुनुहुन्छ ।
@prasadkhaptarimagar2 жыл бұрын
मिठो प्रतिक्रीयाको निम्ती हार्दिक धन्यवाद व्यक्त गर्दछु!!! 🙏❤❤❤
@thapacb993 Жыл бұрын
@@prasadkhaptarimagarg
@jibanbhurtel3085 Жыл бұрын
तपाईँलाई र सो समुहलाई धेरै धन्यवाद 🎉🎉
@RamuAdhikari-er8by Жыл бұрын
1:59 2:08 2:30
@anuprashpradhaan4 жыл бұрын
आह.... मन छोयो । शब्द पनि अन्तर्भुक्त गरिदिने अनुरोध गर्दछौ । नमस्कार ।
@YubrajPandey-n4v3 ай бұрын
मलाइ मन पर्ने गित धन्यवाद
@chhabi78343 Жыл бұрын
Sampurna srasta sarjak haru maa naman, jati hereyo utinai heru heru lagne hamro Maulik sansakar. Aananda aauchha shuvakamana chha.
@BabuMagar-e5w2 ай бұрын
yo sorthi nachan video m rahek din suner herer man lai santi khusi milxa dheraii ramro video xa sabaiilai dheraii dheraii dhanybat xa jay hos ajhaiii yastaii video ko herna man xa
@sombahadurshahithakuri3334 Жыл бұрын
राम्रो hajur
@dadhirajpokhrel7294 жыл бұрын
सारै रमाइलो आनन्द आउने गित रहेछ
@prasadkhaptarimagar4 жыл бұрын
Thankuu
@bishnubahadurkhatri945 Жыл бұрын
2080 मा हेर्दै छु मिस यु फेमिलि❤
@ramprasadbhandari48104 жыл бұрын
सुन्दर रचना, मिठो संगीत र मधुर स्वरमा लचक्दार नाँच 🙏 धन्यवाद 🇳🇵🌹
@Programer453 жыл бұрын
Afu janmeko ghaugharko sarai yad ayo malai ta love you video dekhi sumdhur sworko lagi❤️❤️❤️❤️🙏🙏🙏
@lilabk5592 Жыл бұрын
2080 साल रमा हेर्ने यता हाजिर हुनुस् त
@bishalpremi12313 жыл бұрын
आहा कति राम्रो सोरठि गीत मनै छोयो मेरोत
@prasadkhaptarimagar3 жыл бұрын
Thankuu
@rkumargorkhali96905 жыл бұрын
पुरानो तर मर्म र इतिहास बोकेको आउनु भएको छ तपाइलाई म हृदय देखि सलम गर्छु
@prasadkhaptarimagar4 жыл бұрын
thnakuu
@ranagajasing53344 жыл бұрын
यो सोरथी नाच्को तालिम को बेबस्था छैन सर
@YamgSunarАй бұрын
निकै मिठाे लागेव मलाई त गाउकाे याद आयाे
@sudannyaupane1348 Жыл бұрын
जति पुरानो भए नि सधैं राम्रो लाग्ने 2080 मा हेर्दै छु ❤।
@prasadkhaptarimagar Жыл бұрын
Thank u
@DilThapa-f6w2 ай бұрын
Gulmeli Haru Yestai prastot Garirahanuhola Abhar Byakta Gardachhu Dhannya wad
@chetanchetan9737 Жыл бұрын
धन्यवाद छ आगामी दिन हरु मा पनि यस्तै मौलिक सषकृती सुन्न हेर्न पाइयोस
@bharatgurugang2977 Жыл бұрын
आहा मपनि यहि गितमा नाचेकाे 💐🌺♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵
@rupeshmagar77762 ай бұрын
Sarai ramro hamro sanskriti ritiriwas❤
@dillipun25083 жыл бұрын
Dherai dhanyabad khaptadi sir hamro saskritilai tapaiko utub chyanel marfat jibanta rakhnu bhako xa we are proud of you.
@krishnagurung20767 жыл бұрын
अति राम्रो मौलिकताले भरिपुर्ण भएको गीत
@prasadkhaptarimagar7 жыл бұрын
thankuuuuu
@sugamsangitmagar28674 жыл бұрын
दशै तिहार गाउँ घरको याद आयो नि मलाई त
@prasadkhaptarimagar4 жыл бұрын
thankuu
@thapalokbdr19214 жыл бұрын
धेरै रामराेछ
@kishorpanthi993 жыл бұрын
Sorathi nasune samma ta tihar aaya jasto lagdaina❣️❣️❣️
@incomebooster47283 жыл бұрын
मगरहरुको संस्कार धर्म येही हो ,अहिलेका मगरहरु यो हाम्रो धर्म र संस्कार होइन भनेर आफ्नै पनलाई हेला गर्दा दुख लाग्छ।
@prasadkhaptarimagar3 жыл бұрын
Ummm
@bhumikapoudel56073 жыл бұрын
Hamro Sanskriti hamro pahichan ♥️♥️♥️
@kalibahadur82332 жыл бұрын
कति राम्रो साेरठि गित सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना
@prasadkhaptarimagar2 жыл бұрын
मिठो प्रतिक्रीयाको निम्ती हार्दिक धन्यवाद व्यक्त गर्दछु!!! 🙏❤❤❤
@magarcbthapa6357 жыл бұрын
नारायण रायमाझी को झल्को आयो ।साह्रै मनपर्यो आगामी प्रस्तुति पनि चाडै सुन्न पाइयोस् ।
@prasadkhaptarimagar7 жыл бұрын
tq
@narendragm58464 жыл бұрын
मीठो स्वरथी
@patledarling3662 ай бұрын
धेरै राम्रो
@lilprasadpandey9814Ай бұрын
यो हाम्रो मौलिक गीत हो,मौलिक सोरठी गीतहामी केहि नयाँ गर्न सक्छौं, मलाई आशा छ तपाईले हामीलाई केहि नयाँ दिनुहुनेछ। जतिसुकै हेरे पनि, जति सुने पनि, सुनिरहन र हेरिरहन मन लाग्छ ।सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद
Balapan ko yad aayo ma sano huda baba haru le nachaunu hunthyo dherai ramro layo hamro saskriti haru
@difficultieslife28454 жыл бұрын
अनि नाच्न गान मा सीमेभुमे र प्रकृति को नाम लिएर नाच्ने गर्छौ दोस्रो पुजाआजा सबै सबै प्रकृति पुजा गर्छौ भने जनगनणाको समय मा किन हिन्दु धर्म लेख्दै छौ??? के हामीले हाम्रो पुर्खाले मान्दै आएको प्रकृतिपुजक उढौलि उभौली सीमेभुमे पृत्रिपुजा रितिरिवाज परम्परा सबै भुल्दै गएका हौ तॅ २०७८ सालको जनगणनामा के हिन्दुवाद लाई नै लेखेनेहो कि हाम्रो अस्तित्व धर्म निम्न अनुसार लेखाउन लेख्न हो???
@SuryaMagar-uk7lsАй бұрын
प्रकृति पुजक मगरहरूको मारूनी नाच
@surajneupane42572 ай бұрын
धेरै राम्रो जानकारी। मगर सभ्यताविनाको नेपालको कल्पना पनि गर्न सकिन्न । मगर सभ्यताबाट उत्पत्ति भएका यी सोरठी, मारुनी, घाटुनाच अहिले सिङ्गो नेपाल र नेपालीको गौरव बनेका छन् ।
@prasadkhaptarimagar2 ай бұрын
@@surajneupane4257 ❤️🙏❤️🎶
@khumgaha36422 жыл бұрын
Hami magarharuko maulik geet
@Gangstar2934 Жыл бұрын
Op❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@purnabahadur65223 жыл бұрын
Dherae ramro x
@prasadkhaptarimagar3 жыл бұрын
Thankuu
@dharmendrahitan2800 Жыл бұрын
Keep it up. Daami......
@gaughar85003 жыл бұрын
salam x, afnai sanskriti pyaro.
@sombahadurshahithakuri3334 Жыл бұрын
पुरानो yad ayo hajur
@dilpbahadur85212 жыл бұрын
awar.utti.ramro
@himalagurung91097 жыл бұрын
Sarai Ramro
@prasadkhaptarimagar7 жыл бұрын
tq
@ramkrishnapandey75476 жыл бұрын
राम्रो गीत ,भाका
@jivanoil76762 жыл бұрын
Hamro rolpa ma pani sorathiy nach hunxa ho Jay Sanskrit jay nepali and napal
@ManojSinghDhami7 жыл бұрын
प्रसाद सरको साच्चिकै मत फ्यान हुम ।।।
@HarikumarGoleАй бұрын
waw❤❤❤ ma aaja herdai xu
@dilpbahadur85212 жыл бұрын
like.guru.ba.your.vdio.i.real.like.
@Tomioka453922 жыл бұрын
Git bata thaha paaya maile dewuta ko thaN haru mandir ko deuta ko bhagawan ko name liyara gaayako jhanai ramro
@reasonranaamagar69787 жыл бұрын
Aahile taw purai lop hudai gako xa hamro riti riwag kayemai rakhnu hune prasad jiu lai pragati ko subhakamana