मेरो आदरणीय मित्र राजेन्द्र पाठक सर मनु बहिनि लाइ धेरै धेरै धन्यवाद ❤❤❤❤आहा कति राम्रो दोहोरि मनु बहिनि स्वर कि सारै लठ्ठ पार्ने छिन मनु बहिनि लाइ धेरै धेरै शुभकामना छ राजेन्द्र सर को त कुरै नगरौ उहाँ त झन कडा नै हुनुहुन्छ ❤❤❤❤सम्पुर्ण कलाकार लाइ धेरै धेरै सम्मान छ !विशेष सम्मान इन्द्रेणी टिम लगायत !विशेष धन्यवाद ,विशेष सम्मान ,विशेष माया ,विशेष नमन मेरो आदरणीय दाइ कृष्ण कंडेल ज्यु लाइ❤❤❤❤कृष्ण दाइ हजुरको जति चर्चा गरे पनि पुग्दैन शिर झुकाइ नमन छ❤❤❤❤कृष्ण दाइ हजुर ले न टेरेनि म हजुर लाइ सधै सधै सम्मान ,माया आदर ,कदर धन्यवाद दिइ राख्ने छु कृष्ण दाइ हजुर त मन ले भगवान कर्मले भगवान ,बोलिले भगवान धनले धानाडे कला गला ,स्वर शब्दले महिर हुनुहुन्छ अनि हामि जस्तो गरिब झुपडी मा बस्ने दिनभरि मजदुरि गरेर खाने मान्छे लाइ के सम्झनु हुन्थ्यो र😢😢😢😢हजुरले नसम्झेने म हजुर लाइ सधै सम्मान गर्ने छु म सायद इन्द्रेणी बिना र कृष्ण कंडेल ज्यु बिना बाच्न नि गर्यो होला जस्तो अनुभव हुन्छ😂😂😂😂!जय इन्द्रेणी ,जय कृष्ण दाइ❤❤❤❤
@hemantakandel55009 күн бұрын
Good evening everyone Aaha nikai utkrista lagyo prastuti Good luck both of you Jaya indreni
@pritamregmi9405 сағат бұрын
काठे लोक दोहोरि को राजा राजेन्द्र पाठक हिमालय टेलिभिजन जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🌈🌈🙏🙏🌈🙏🙏🙏🙏🌈🙏🙏🎉🎉❤❤
@KishanKishanban9 күн бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर राजेन्द्र सर मनु बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤❤😂🎉
@NabinBishwakarma-gr7nu8 күн бұрын
Nice kada dhori ❤❤❤
@KishanKishanban9 күн бұрын
दुई जना अग्रज कलाकार हुनुहुन्छ राजेन्द्र पाठक सर र प्यारी मनु सुनार बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ ❤😂😂🎉जय नेपाल जय भगवान् ❤❤😂🎉🎉
@sonikabk80339 күн бұрын
समपुरन ईनद्नि टिम्मा बदईछ कति मिठाेसाेरमा दुबईकलकारकाेसबदहाे धेरैधेरै बधईछ❤❤❤❤❤
@PremBhandari-m4n9 күн бұрын
धेरै धेरै समान गर्छु कलाकार मित्र हरूलाइ❤️🙏
@BrahMaSiriMeetra1239 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW- WOW ❤❤❤❤❤❤❤❤❤❤❤ Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family: ❤❤❤❤❤❤❤❤❤❤❤❤❤ INDRENI IS A cultural & humanitarian temple: ❤❤❤❤❤ WONDERFUL INDRENI PROGRAM: ❤❤❤❤❤❤❤❤❤❤❤ Entertaining Singing: ❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤❤❤
@hariacharya60349 күн бұрын
धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लाई
@Dhanbahadarj9 күн бұрын
Rajendra pathak and Manu sunar super better Dohori songs all team thanks
@bishalthapa51908 күн бұрын
sampurna dherai dherai dhanybad x
@rajendrapathak90347 күн бұрын
नमस्कार 🙏🙏🙏🙏🙏❤️ हाम्रो प्रश्तुती हजुरलाई कस्तो लाग्यो सग्दो शेयर गरेर साथ दिनुहोस । धन्यवाद ! जय गीत जय संगीत जय ईन्द्रेणी ❤❤❤
@shekharkunwar79219 күн бұрын
Juju grung le sarangi bajako khatara lagyo ❤❤❤❤
@gangakhadaka-tc7zw9 күн бұрын
रामरो
@GopalAcharya-cu1kt9 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@naranaryal51249 күн бұрын
नमस्कार शुभ संध्या जय स्वाभिमान जय इन्द्रेणी 🙏💞❤️💋🇳🇵🔔🔔🌹
@sabitrigelal98349 күн бұрын
Jaya indreni so nice
@RamSen-hb5kh9 күн бұрын
कय इन्द्रेनमई❤❤❤
@Crazyboy-mb7ww9 күн бұрын
Singer pradip roka ko dohori babal hunx uhaa lai ni bolaunu paryo indreni teem my humble request 🙏🙏
@santoshkhadka54359 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤
@UmeshPraja-b6v8 күн бұрын
Dammmi
@DhurbaKarki-vo7ym9 күн бұрын
Suvakamna ❤❤😂😂🎉🎉
@reshbahadurkunwar9 күн бұрын
Amazing indreni program
@dineshgurung48309 күн бұрын
किस्न सर त्यो खुईली र सिदार्थ आलेलाई कहिल्यै नल्याउनु है इन्द्रेणीमा ती छाडा गाउँ ने कलाका हुन अनि स्यामे राना पनि
@dilbahadurroka47607 күн бұрын
Nice song ❤❤❤❤❤
@bimalofficial29 күн бұрын
Prakash dutraj chayyo 😢
@shekharkunwar79219 күн бұрын
Naya prativa kadai xin jhai lagyo hai malai la
@dineshgurung48309 күн бұрын
राजु सर निर्जला अस्मिता सिला सितल रेसम निर्दोसको जस्तो स्वर अनि गित हुनु पर्छ कहिल्यै छाडा नगाउने अनि मन छुने सब्दहरु तेतिकै राम्रो