प्रतिपक्ष बन्नासाथ Prachandaले खोजे शक्ति, Baburamले खोले फायर || Nepal Times

  Рет қаралды 9,549

Nepal Times

Nepal Times

Күн бұрын

प्रतिपक्ष बन्नासाथ प्रचण्डले खोजे शक्ति, बाबुरामले खोले फायर
नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.comमा पठाउनु होला।
देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
Contact:
For advertisements: nepaltimes45@gmail.com
For news:newsnepaltimes@gmail.com
Other media links:
1- nepaltimes.net/
2- / nepaltimesnews
3- / nepaltimesnwews
Produced By: Nepal Times Media Private Limited
News Edited By: Harihar Nepal
Presented By: Ranjita Pokharel
Video Edited By : Nepal Times
#NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #KZbinNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार

Пікірлер: 19
@robinrai81
@robinrai81 2 ай бұрын
सरकार बनाउने गिराउने फोहोरी खेलमा नलागी जनताको साथ गएर बलियो प्रतिपक्षको भुमिका खेलेहुन्छ आफू सरकार हुदा सहि अरु गलत भन्ने सोच हटाउनुपर्छ
@rajmagar1000
@rajmagar1000 2 ай бұрын
Good mero सहमति छ प्रचण्ड sir
@nemkarki2836
@nemkarki2836 2 ай бұрын
Ghanta
@GyanendraRaut-s4h
@GyanendraRaut-s4h 2 ай бұрын
घ्यू चाेर र तरबार चाेरकाे साथगाँठ हो यो समाजबादि माेर्चा
@madanojha9766
@madanojha9766 2 ай бұрын
प्रचण्ड ले अब नेपालि राजनीतिमा रौ पनि हल्लाउन सक्दैनन, किनकि नेपालि जनताको विस्वास र जन-आधार पूर्णरुपमा गुमाएर झिनो मत मा पुगेकाछन ! प्रचण्ड ले नेपालको आदर्श र महत्व बिसर्जन गरि पुर्णरुपमा पारिबारिक सुख्ख आर्जन मा लिप्त भएको पुष्टि हुन्छ !
@sugamlawati3065
@sugamlawati3065 2 ай бұрын
प्रचण्ड दुर्गती यस्तै हुन्छ भन्ने पहिले नै थाहा थियो
@kavrelithito5968
@kavrelithito5968 2 ай бұрын
❤❤
@LoveNepal-u4z
@LoveNepal-u4z 2 ай бұрын
सत्ता बाहिरिनुकाे पिडा
@Naturalthings777
@Naturalthings777 2 ай бұрын
जोगिको घरमा सन्यासी पाहुना😂
@rishineupane
@rishineupane 2 ай бұрын
म त गिरिबंधु चिया पिउदै नक्कली भुटानी सरंर्थी भै अमेरिका जाने सोचिराछु
@BP-jq1ru
@BP-jq1ru 2 ай бұрын
जा जा गइहाल
@rishineupane
@rishineupane 2 ай бұрын
@@BP-jq1ru त मुजी को होस् , जा भन्ने।
@RewatiAcharya-zr2pf
@RewatiAcharya-zr2pf 2 ай бұрын
Desire of revival of Samaajbaadi Morchaa seems to be an attempt of the Khaobaadi to regain lost power and restoration of power for so-called street demonstration !
@rajantamang5200
@rajantamang5200 2 ай бұрын
Good prachanda
@gauridhanrai6987
@gauridhanrai6987 2 ай бұрын
yo kjateni k vanxa patak patak dhoka yo dhoka kp olile gareko ho sarkharbata bahirine kp ho kasari dhoka
@santoshgiri2789
@santoshgiri2789 2 ай бұрын
Ulto bata
@birbahadur6107
@birbahadur6107 2 ай бұрын
कांग्रेस ले भूटानी सरणांथी बनाएर बेचेपनी कल-कारखाना बेचे पनी जती माओ बादी ने देशका भवन पूल रोड दशौ खर्ब को सम्पत्ती धोस्त 30,हजार मानवीय छेती को कांग्रेस ले गरेको नुक्सान माओ वादी ले गरेको नुक्सान को पाच पर्सेंट पनी पूगदैन तेसैले ब्याक्ती गत स्वार्थ कै लागी पैसा कमाउ धन्दा थीयो माओ वादी को हजारौ कून्टल सून तस्करी पनी छ जनता का आखा मा छारो हाल्न को लागी हामी कमनीषट हू सर्ब हारा बर्ग को पाटी हो 20,बर्ष,पैला चप्पलै न पाउने नेता को हात मा 70,,लाख को घडी छोरी को ब्याग,10,लाख को एस्तै लाइ भनीने रैछ हैन सर्ब हारा को नेता
@bishnuprasadbaskota9314
@bishnuprasadbaskota9314 2 ай бұрын
राै पनि हल्लाउन सक्दैनन , किनकि माेर्चा भन्नु नै सत्ता लिप्साकाे उपज हाे ।
Top 15 Afternoon News|| October 12, 2024 ||Nepal Times
4:51
Nepal Times
Рет қаралды 11 М.
MUDA scam, Modi in USA, Trump vs Harris | Hafta 504 FULL EPISODE
2:06:21