आहा कति मिठो मनै आनन्द हुने गीत 😍😍😍 म चाई बागिना हेरेपछी यतातिर आको है ।
@Tigerdada1239 ай бұрын
एकद मीठो र सुरिलो सोर्को गित यस्तै यस्तै गित निकाल्दे हिन्थो❤❤❤
@keshavranamgr88092 жыл бұрын
वा वा वा वा,,मार्मिक गित,,,हाम्रो गुरु खर्क बुढा मगर ज्यु,,,अनि पोसण घर्ती मगर को मादल बजाइ उत्कृष्ट छ,,
@LalbabadurRai13 күн бұрын
8
@SABAIKOKHABAR2 жыл бұрын
साह्रै मीठो गित हामिजस्तो युवा लाई पनि मन छोयो हेर्न मज्जा आयो 👌👌👌👌❤️❤️❤️
@gomabista98193 жыл бұрын
आह एकदमै राम्रो श्रृजना बधाई छ❤️❤️
@helambk56143 жыл бұрын
मौलिकता ले भरिपुर्ण, सार्है मन छुने गित, सफलताको शुभकामना साथै बधाई तथा धन्यवाद सम्पुर्ण टिम लाई।जय गित,जय संगित।
@lilrana3833 жыл бұрын
💕💕💕💕💕💕💕aati Ramro git
@durgapoudel-cm6iv Жыл бұрын
@@lilrana383 kgh😅😅😅😅😅😅f hi j
@VillagemediaHD_113 жыл бұрын
आहा ❤️स्वर अनि धुन ले मेरो तन ,मन लाई नै नतमस्तक बनायो❤️
@dhanpun14702 жыл бұрын
गीत त अति उत्तम छ त्यो भन्दानी मादल र अक्टुप्याड को सङ्गीत अति राम्रो लाग्यो नमन छ हाम्रो अग्रज जिउदो होनाहार लोक दोहोरिका धरोहोर आदर्णिय दाजु प्रेम राजा महत र बहिनी शान्तिश्री परिवार प्रती आभार प्रकट गर्दछु साथै नृत्य गर्ने मेरि प्यारी बहिनी रन्जिता गुरुङ लाई पनि विशेष धन्यबाद !!!
@dineshshrestha23286 ай бұрын
😊
@dhirajuperkoti2138Ай бұрын
स ब ब स स स सहसचिव सस्कृति स स n n n n n स ???❤❤❤❤❤❤😂😂
@tikarijal4731 Жыл бұрын
आहा कती मिठो गीत। नमस्ते गेष्टहाउस जानुपर्छ बन्दिपुर जाँदा यो भिडियोमा देखिरहेको छ ❤
@frozentamang42313 жыл бұрын
शान्तीश्री दिदीको मिठो स्वरमा रन्जिता गुरुङको दिदीको लजालु नाच अति सुहाउने बधाई बन्दिपुरैको टिमलाई
@knppaudel84893 жыл бұрын
आहा अति राम्रो छ सफलताको शुभकामना
@machhindramahat42973 жыл бұрын
सारै राम्रो दाजु पुर्ण सफलता को कामना ।।
@RajKumar-ze9si Жыл бұрын
वाह, क्या मीठो लाग्ने गीत, प्रेम राज महत जि,,🙏🙏🙏
@dankhatri68266 ай бұрын
२०८१ अथवा 2024 मा क कस्ले यो गित सुन्दै र हेर्दै हुनुन्छ, सहमति जनाउनु होला है, तपाईहरुको उज्ज्वल भबिस्यको शुभकामना ❤❤❤
@chhavimagar74683 жыл бұрын
धेरै राम्रो छ गीत सफलताको शुभकामना
@padamsomai52303 жыл бұрын
अह यो होनि त कति मिठो गीत धेरै राम्रो छ दाई
@ramharishrestha78363 жыл бұрын
आहा निकै मीठो शब्द ,निकै मीठो स्वर र निकै रमणीय ठाउँ बन्दिपुर असाध्यै मन पर्यो।हाल कुवेत
@durgapokhrel60352 жыл бұрын
कति रामरो
@roshantamang222 жыл бұрын
सारै राम्रो गित रन्जिताको अभिनय त् झन् के भन्नु मान्छे नै सुन्दर शुभकामना बधाई छ
@nirmalpakhrinofficial3 жыл бұрын
यो गित हेरपसकेपछि मेरो पनि लभ पर्ला जस्तो छ हउ अब त 😍कति रमाइलो ,,!!!
@sugamwagle51463 жыл бұрын
सदाबहार लोक गायक प्रेमराजा महतले यति राम्रो गीत पस्कनु भएकोमा धेरै धेरै धन्यवाद अझै पनि उनको जोस र जागर उतिकै देखिन्छ
@mahendragurung94793 жыл бұрын
आहा कत्ती मिठो गित बेस्ट अफ लक प्रेम दाई👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
@biraheebabu12372 жыл бұрын
गीत चाहिँ राम्रो हो है ।
@khadakshahi32998 күн бұрын
आहा कति मिठो स्वर र गीत साथै मादलको ताल ❤😮🎉
@THAKUREE77053 жыл бұрын
आहा क्या राम्रो मौलिक गित सुनी रौ जस्तो सबै टिम लाई धन्यावाद र सफलताको शुभकामना
@चिरायुमगर-श4ड3 жыл бұрын
मौलिक गित अनि रन्जिता गुरुङ ।।💕💕💕💕
@lalbahadurnepali80043 жыл бұрын
अतीनै राम्रो छ गित।समय भयकी यहीगित बजाएर बस्छु जतीसुनेपनी सुनिरही लाग्ने। बधाई छ सम्पूर्ण टिमलाई
@laxmilaxmishahi16812 жыл бұрын
धन्यवाद ! प्रेमराजा महत दाइ , यो उम्मेरमा पनि सँगीत प्रतिको यो दृढता !!
@PrativaPaudel-vq7mv9 ай бұрын
Sorry for being so kind and sweet 🎂 and I have no kids a bath 🚿 and hello 🤗 and I can do 😌😺 and hello 🤗 a hello I 😁 and sweet potato 🍠 a bath for hemorrhoids and hello 🤗🤗 a uncle was the last thing you want me there was the one I have is la and sweet 🎂 a hello hello 🤗 a bath for la casa we are on our end we have a hello 🤗 and I will send the last thing we 😨🙁 and hello hello 🤗 a uncle and sweet 🎂 a hello hello hello 🤗 and hello 🤗 everything else was in my last day I can get you want me in my house and I have a bath for being the last time we went through it I can send the link and sweet potato and I can do 😌 a uncle
@binodpratel55822 жыл бұрын
धन्यबाद प्रेमराजा महत दाईलाई यति मिठो संगेकित कोसली दिनुभयकोमा।
@somtamang13523 жыл бұрын
पानको पात हिउचुलिमा हिउँ अनि आहिले बन्दिपुरैमा धेरै खुसी लाग्यो दाइ❤️❤️❤️❤️❤️❤️❤️❤️!
@ramuneupane56573 жыл бұрын
यस्तै मौलिक भाका सुनेर हुर्केको म | आज फेरी तेही बेलाको याद् आयो कती राम्रो मौलिक भाका ❤️❤️❤️ 👏👏
@srikrishna33163 жыл бұрын
प्रेम दाइको धेरै गित्ले मोहनी लगाउछ !मलाइ योपनी त्यस्तै!!ओरालिमा को झर्यो सुस्तै सुस्तै !मलाइ धेरै मन परेको गित्🙏🙏🙏
@sushilkoiralasocialistyout73732 жыл бұрын
मेरा गाउँवाशी( ढोर) परम आदरणीय अग्रज कलाकार श्रदिय प्रेम राजा महत प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु।
@durgabirahi42298 ай бұрын
नतमस्तक छु दाजु
@sukbahadurgurung53223 жыл бұрын
प्रेम रजा महत ज्यू- तपाइको पुराना गीतहरुलाइ पनि रिमेक गर्न पर्यो नयाँ म्युजिकल अरेन्ज्मेन्टमा
@muskanentertainmenttv40053 жыл бұрын
kzbin.info/www/bejne/d5ayqJmjh7Zgb9U
@subaskc10573 жыл бұрын
आहा! असली मौलिक लोक गीत भनेको यस्तो हुन्छ। लोक गीतका श्रीहरु प्रेमराजा महत र शान्ति श्री परियारलाई मन बाटै सलाम!! यो गीत चीरकाल सम्म अजरअमर रहोस।🌹🌷🙏🌹💐
@parbatiramdam7067 Жыл бұрын
Love❤❤❤
@नेपालीमन-ज9ज3 жыл бұрын
सारै राम्रो संगीत र शब्द संकलन अनि स्वर्ग को एक टुक्रा प्यारो बन्दीपुर मा छायांकन गरिएको यो भिडियो सम्पूर्ण मा धन्यवाद बन्दीपुर लाई माया साथै पर्यटन क्षेत्र मा साथ दिनुभएको मा🙏🙏🙏🇳🇵
@RamBahadur-k8q5 ай бұрын
लामो सायपछि रन्जिता गुरुङको अभिनय आयो नी
@laxmilaxmishahi16812 жыл бұрын
आहा गजबको रमाइलो
@ashokmukarung20963 жыл бұрын
नेपाली मौलिक लोक संगितको माहारथि आदर्णनिय प्रेमराजा महत दाजु लाई सलुट छ !कति मिठो भाका कति मिठो गित कति मिठो भिडियो सबै पक्क्ष उत्कृष्ट !
@गोपालगामाल Жыл бұрын
Ho
@gopalgijungjung7266 Жыл бұрын
प्रेम महत सिमसिमे पानी मा बोल को गित देखि चर्चा मा आको हो तर यो गित रेखा शाह बहिनी को हो उनै लाई ओझेल पारेर या धोका दियर यो अहिले ठुलो कलाकार पल्टेको छ
@diamondnicesongshahi82873 жыл бұрын
आहा कति राम्रो गीत। सफलताको शुभकामना 🙏🙏🙏🙏
@bibekofficial12083 жыл бұрын
मौलिक गित एकदमै राम्रो ।🙏❤️❤️
@janakgamingbudha4 ай бұрын
❤❤❤❤
@चैतन्यपथ14 күн бұрын
म चाहिँ मुख ले मादल बजाउने भाइ को बन्दीपुर बाला गित गायको सुनेर आको है😂😂😂
@AshimThapa123 Жыл бұрын
साच्चिकै भन्ने हो भने लोक संगीत हाम्रो चिनारी हो।आहा कति सुमधुर र मार्मिक यो गितले सबै नेपाली को मन मुटु छुन सफल नै छ होला। अझ यस्तै राम्रा अनि सुमधुर गित संगीत सुन्नमा पाइयोस्। सफलताको सुभकामना।
@bishnusaru40058 ай бұрын
No no lb. Lp😢😂😂❤😊❤❤❤❤
@durgabahadur77693 жыл бұрын
मत हजुरको फ्यानहो योगाना नहेरी मन्ले मान्दैन सारै मीठो गानछ शुब कामना छ सबै टीमलाई 🙏
@rkgole74693 жыл бұрын
"खैचडी" नेपाली मौलिक बाजाको धुन असाध्य मन पर्यो। स्वागत छ प्रेम राज महत सर🙏
@maheshkumarbaraili83333 жыл бұрын
Beautiful song dhari paxi yati metho song sunna payeo best wishes all team
आहा कति राम्रो माैलिकता झलकिने गित शुभकामना सबै जानलाई
@asimvaii8281 Жыл бұрын
Nice🎉🎉❤❤👌👌🌺🌺🌺🌺🌺
@sushilasunar4086 Жыл бұрын
First choti suneko tw dheraii ramro lagyo ❤❤❤❤❤
@harithapa33083 жыл бұрын
Wow Amazing super voice👌 अतित को------- याद आर्यों पान को पात गित देखि----- After long time God bless you🙌💓 Congratulations💐
@tekbahadursunar91093 жыл бұрын
सारै मीठो गित्🙏🇳🇵🇳🇵
@pradeepthapa82143 жыл бұрын
ओहो, एक फन्को नाँचियो बन्दिपुरे मगर्नी र गुरूंगसेनी सोल्टिनीहरूसंग। सुन्दर गीत लेजेन्ड्री लोकगायकज्यूको। Best wishes 👏💞🎊
@sangyelodromgr40333 жыл бұрын
super songs
@SituDhaulakotiАй бұрын
गित अनि भिडियो उत्कृष्ट छ शुभकामना❤छोरि❤❤❤
@Amitvlogs207910 ай бұрын
आहा क्या राम्रो म्युजिक सार्है मिठो ❤❤❤❤
@86bhim3 жыл бұрын
आफ्नो गाउ ठाउँ को माया झल्किने मौलिकता ले भरिपुर्ण, घर गाउमा उकाली ओराली गर्दाको सम्झना निकै उत्कृस्ट सिर्जना मिठो गीत संगीत अभिनय
@ab_gamer30393 жыл бұрын
आहा कति मिठो गित ।सबै मौलिकता ले भरिपुर्ण धन्यवाद सबै गित बनाउने लाई ।धन्यवाद प्रेम सर ।
@बिक्रमजी.सी3 жыл бұрын
धेरै धेरै धन्यवाद मौलिक लोकगित सङ्गीत को राजा प्रेम राजा महत ज्यु लाई सलाम सफलताको शुभकामना सबै टिम लाई
@luciferff11652 жыл бұрын
Geet ramro ho..tara suddoko tharki josh jhan powerful!!
@SASJM-w4m5 ай бұрын
यो गित कहिले पनी पुरानों हुं दिन ,यो सदाबहार गित हो ❤
@seturajkhan3 жыл бұрын
जति बयान गरे पनि सकिन्न एति मीठो आवाज प्रेम दाजी र शान्ती श्री परियार दिदि हजुरहरुलाई अगृम शुभकामना 50 करोड मा पुग्न सफल होस धेरै धेरै शुभकामना
@pragyanepal83308 ай бұрын
A OqswssA. Ee d frsyAaadwcnapwpwy❤w
@darpanakolkar63543 жыл бұрын
गीत साह्रै राम्रो छ 👍🎵✌👌🌷
@DK-iv7iv3 жыл бұрын
धेरै समय को प्रतीक्षा पछि दाजु को गित सुन्न पाइयो धेरै खुशी छु दाजु अरुको गित त परिवार बसि हेर्नु नहुने आइसक्यो बजार मा बिकृती ल्यायेर
@bishalmagar66552 жыл бұрын
Lllpppp
@amritagurung81392 жыл бұрын
Happy
@SajinaPuri-l9k Жыл бұрын
आहा गीत संगै बन्दिपुर को नाजारा,अनि हिउचुलिको हिउँ मेल पात गको याद आयो😘😘😘
@sumitrasen93373 жыл бұрын
ओर्जिनल स्वर का धनि आदरिडिय दाइ लाई उच्च सम्मान छ 👌👏💘💔💖💞💟💜
@buddhibuddhigrg77313 жыл бұрын
आहा आफ्नै गाउँघर को दृश्य देख्न पाउँदा अनि यति राम्रो गीत सुन्न पाउँदा धेरैं खुशी लाग्यो अति मिठो 👏❤️😘🥰 लभ यु all टीम
@sagarshrestha.91683 жыл бұрын
,Ekdamai ramro lagyo dai,nice song
@creation_nepal7917 ай бұрын
Wow कस्तो गज्जबको गीत very intresting 😲🖤❤️
@dilbahadurroka47603 ай бұрын
साह्रै राम्रो भाका बन्दीपूरैमा गीत्❤❤❤ अनि नाच्❤❤❤❤❤
@Dammar_Dhami3 жыл бұрын
Aaha kati mitho geeta badhai xa teem lai ❤❤
@SangeetNepal12 жыл бұрын
आहा ! कति मिठो गित ❤️
@arbinadhikari86153 жыл бұрын
आहा यो मौलिकपन ❤️❤️❤️शुभकामना सम्पुर्ण टिमलाइ
@bishnu_0108 Жыл бұрын
मौलिक शब्द र भेशभुसा!! सारै मन पर्यो!!
@indubhandari9472 Жыл бұрын
आहा कति राम्रो गीत ♥️♥️♥️
@श्रीतमु3 жыл бұрын
पुराना कलाकारको ईज्जत शान त ठाउमै छ कोई कसैले भेट्ना त के तुलना गर्न सक्दैन सम्मान छ यहाहरुलाई
@sunitaacharya49913 жыл бұрын
दाजुको अति नै उत्कृष्ट गित !! मौलिकतामा आधारित🙏😍👏
@PremSoniSunar3 жыл бұрын
आहा कति मिठो गीत सम्पुर्ण मा हार्दिक बधाई अनि करोडौं सफलताको शुभकामना है
@keshappraja44052 жыл бұрын
गित आसधै राम्रो छ । यहाँ हरु सम्पुर्णलाई बधाई छ।
@kiranrai86394 ай бұрын
हैट जति दोहराई दोहराई सुन्दानी सुनिरहु लाग्ने कति राम्रो दिलैछुने स्वर संगीत लयमा गाउनु भएका वरिष्ठ लोक गायक प्रेम राजा महत र सदाबहार गायिका स्वरको धनी शान्तिश्री परियार प्रति मेरो हृदय देखि दश औंला जोडी सम्मान गर्दछु । 🙏 🙏 🙏
@bomthakuri4393 жыл бұрын
अति अनुपम प्रेम राजा दाईकाे गीत 😍😍😍
@gaugurung36223 жыл бұрын
बधाई अनि सलाम प्रेमराजा महत, शान्तीश्री र रन्जिता।
@okhilalpahadi26593 жыл бұрын
Balla lok geet ko swada aayo hai sathi haru 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@RitaSharma-nt8eu7 ай бұрын
❤❤
@amluya222 жыл бұрын
जति मिठो संगित छ त्यतिनै राम्रो भिडियो ,डाउनलोड गरिहाल्छु र मुरिमुरि धन्यबाद हजुरहरुको टिमलाइ
@ushakc91514 ай бұрын
💕🙏💕अति राम्रो
@binodpandaylamjung68923 жыл бұрын
त्येसै लोक राजा भनेको होइन प्रेमराजा सर लाई कस्तो मन नै आनन्द् आयो यो गित सुन्दा जय लोक संगीत 🙏🌺❤️💐🌹
@hameronepal89153 жыл бұрын
धेरै रमाइलो गित अनि सुटिङ पनि
@sabitaghale60663 жыл бұрын
Happy to see ranjita gurung 💖
@sanjeevthapa73393 жыл бұрын
Ranjita Gurung is the Best Actress !!! Queen of the music visuals ndeed !!!
@Drx.Raj_singh2.03 жыл бұрын
Hi beb
@krishnakunwar62002 жыл бұрын
अत्यन्तै मिठो गीत सहितको भिडियाे हेरेर आनन्द महसुस भयो।
@pasanglama37352 жыл бұрын
सारै नै मार्मिक गित प्रेम राज दाइ🌻🌻
@thapamuktiram96353 жыл бұрын
यो मिठो लोक भाकाको सुरिलो आवाज प्रेम राजा महत ( अधबैसे सेर र चर्चित स्वरकि गायिका शान्ती श्री परियार को सुमधुर आवाज यो गितले चार करोड भिउज पाउनुपर्छ।) प्रेम दाइ को अभिनय निकै राम्रो लाग्यो साथमा रजनी गुरुङ दुबैको बेजोड प्रस्थुती छ।
@paradesi91133 жыл бұрын
शिद्दीचरणले मेरो प्यारो ओखलढुंगा कविता लेखेर ओखलाढुंगा सबै नेपालीका मनमा राख्नु भो।बन्दीपुरैमा गितको शब्द र त्यसमा संगित दिएर र अभिनय समेत गरेर प्रेमराजाले बन्दीपुर सबै नेपालीका मनमा गाढा बनाईदिनु भो।तिन करोड नेपालीले भ्रमण गर्नु पर्ने ठाँउ बन्यो बन्दीपुर अब।बधाई बन्दिपुरैमा गितमा आबद्द सबैलाई।
@varishgaming17333 жыл бұрын
Dherai ramro .. Ali xito vayoni hainara
@yogendralamtarimagar41952 ай бұрын
दामी दामी दामी👌👌👌
@Ankitdeepak9772 жыл бұрын
धेरै राम्रो गित सफलताको धेरै धेरै शुभकामना!!
@basantkharel3 жыл бұрын
प्रेम सर को आवाज फेरि सुन्न पाउँदा निकै खुसी लाग्यो निकै राम्रो छ बधाई छ सम्पुर्ण टीमहरुलाइ । पान को पात ,बाझो खेत मा र सिमसिमे पानीमा जस्ता सदाबहार गीत कहाँ भुल्न सकिन्छ र
@narbahadurdangi35163 жыл бұрын
जति सुने पनि सुनिरहुँ लाग्ने प्रेमराजा दाइ अनि शान्ती दिदिको आवाजमा वास्तविक मौलिक झल्किएको पाइयो। आउने दिनमा पनि यस्तै गीतहरु छिट्टै सुन्न पाउनेछौ।।