खेम दाइ को म जति ठुलो फ्यान कोहि छैनन् होला। माया कै पिरलो र बिकृती 2 वटा गित चै दाइ कै संगीतमा गाएको छु मौलिक लोक संगीत लाई सधैं जगेर्ना गर्नुहोला सफलताको सुभ कामना ।।।💖💖💖💖💖
@yubikashrestha90514 жыл бұрын
सेम दिजु हजुरको पनि म बिग फ्यान नै हो❤️❤️❤️❤️❤️
@binodthapa75364 жыл бұрын
अझै उच्चस्तरको सफलताको शुभकामना दाजु ।।
@dilbkofficial83454 жыл бұрын
तपाईं झुठो बोल्दैहुनुहुन्छ खेम दाइ को सबैभन्दा ठुलो फ्यान म हो है💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝🙏🙏🙏🙏
@princeking56284 жыл бұрын
Ma Ta sabai bhanda thulo Ac. MISS you Dadu💕💕
@singerramesh45054 жыл бұрын
हजुरको पनि त गित र स्वर
@डिल्लीराजताम्राकार4 жыл бұрын
अबको १० वर्ष सम्म लोक दोहोरी श्रेत्रको राजा खेम सेन्चुरी हुन भनेर धेरै पटक प्रमाणित गरिसकेका छन् ।
@pramilabasnet5024 жыл бұрын
श्रीजनाहरु हजार हजार बर्ष रहिरहनु
@डिल्लीराजताम्राकार4 жыл бұрын
@@pramilabasnet502 पक्कै पनि हजुर ।
@hemlalghartimagar48184 жыл бұрын
खेम सेन्चुरी को फ्यान जति हात उठाउनु होला,
@sundarpokhrel5964 жыл бұрын
Ma aae hai la
@sanammagar85094 жыл бұрын
म छु नि हजुर वहाको हरेक गित उत्कृष्ट छन।
@seetachhetri7224 жыл бұрын
Meee
@pramilabasnet5024 жыл бұрын
म छु है
@khemrajgharti47734 жыл бұрын
खेम सेन्चुरि दाइ नमस्ते छ हजुर काे ठुलाे फेन म
@ramhari24004 жыл бұрын
राजु परियार ,कुलेन्द्र वि क जस्तै अब्बल खेम सेन्चुरी
@RameshRajBhattarai4 жыл бұрын
लोक दोहोरी क्षेत्र नयॉं पुस्ता मध्येको एक प्रतिभाशाली गायक सर्जक प्यारो भाई खेम सेन्चुरी ❤️❤️
@SafalOffical4 жыл бұрын
खुशी लाग्यो दाइको कमेन्ट देखेर
@parassubedi50664 жыл бұрын
उम
@sahabam_us4264 жыл бұрын
Jay hos
@pramilabasnet5024 жыл бұрын
हो
@pramilabasnet5023 жыл бұрын
होके अत्तिनै प्रभावशाली ब्यक्ति हो ❤
@sp20794 жыл бұрын
साच्चै चोखो प्रेम गर्नु भा रैछ खेम दाजु ले कति निसब्द हुनु भयो अब को प्रेम भने सफल रहोस् ❣️❣️
@मुग्लानीसन्देश4 жыл бұрын
अाज चाहिँ धमला सरलाई धन्यवाद लोक गितलाई र लोक कलाकारलाई स्थान दिनु भएकोमा
@vimmgr9854 жыл бұрын
धेरै पछि आज बल्ल राम्रो गर्नु भयो धमला सरले
@Gorejetha4 жыл бұрын
ऋषी धमला दाई को अन्तर्वर्ता मा खेम दाई आउनु भयो धेरै खुसी लाग्यो।।
@rachanasunar14144 жыл бұрын
राजु परियार पछिको मेहनती, जादुमय स्वरका धनी सर्जक अनि गायक खेम सेञ्चुरी हुन सफलताकाे कामना।
@dukagurung80214 жыл бұрын
Raju Dai
@pramilabasnet5024 жыл бұрын
सहि हो
@songlover87864 жыл бұрын
right
@pramilabasnet5024 жыл бұрын
👏👏
@premmahatara65974 жыл бұрын
@@pramilabasnet502 lllll
@milanpun1604 жыл бұрын
स्वर को धनी भनेर चिन्ने गरेको मेरो कलाकार God bless you bro
@samirsrish13494 жыл бұрын
अति अनुसासित हुनुहुदो रछ खेम सेन्चुरी जि बोल्ने शैली कति राम्रो रछ
@entertainmentshowgame90604 жыл бұрын
खेम सेन्चुरि दाजुकाे फ्यान जति यता हाजिर हाैं..🙋♂️🙋♂️🙋♀️🙋♀️😎😎🕵️🕵️😉😉✋✋
@harisubedi13924 жыл бұрын
Ma xu
@sundarmaharsundarmahar6904 жыл бұрын
सबैभन्दा ठुलो नम्बर 1"फ्यान मपनि हु
@uttamdangi17804 жыл бұрын
दुख त यो बेला लाग्छ कि दुर्गेश थापा जस्ता बिदेश धेरै जान पाउने तर खेम सेन्चुरी जस्ता उत्कृष्ट कलाकार अबसर नपाउदा।
@techbuzz15074 жыл бұрын
Bidesh ma 20 Jana ko agadi gayera ma bidesh gayera aako bhannu ra Nepal Mai gayera ijjat kamaunuma k ramro ho?
@hemrajpokhrel29414 жыл бұрын
Maile sochekai kura garnuvo
@pramilabasnet5024 жыл бұрын
होके
@tarakunwar17794 жыл бұрын
Taita
@सर्गम्सँगालो4 жыл бұрын
Bro dalit vanera ho 100%
@pramilabasnet5024 жыл бұрын
खेम सेन्चुरी श्वर लय शब्द मोडल सबैमा पोख्त ब्यक्तित्व 👏👏👏👏👏
@Chudu.basyal4 жыл бұрын
जिन्दगीमा पहिलो चोटि पूरा इन्टरभिउ हेरे सिरिप खेम दाइ को लागि
@BNC_BR4 жыл бұрын
✋
@priyachitrasamanta45964 жыл бұрын
👏👏👏
@krishnaale777magar54 жыл бұрын
कति मिठो बोली ।जुन मान्छे लोक गितको मर्म बुझ्छ तो हो खेम सेन्चुरी उहीँ मान्छे पछाडी हुन्छ ।तर गितको गि पनि नजानेको अगाडि।
@amitsunar25024 жыл бұрын
खेम दाई जस्तो गायक बिदेश गएको छैन भन्दा दुःख लाग्छ
@NoName-pv8hu4 жыл бұрын
Lok sangit duniyako hira ho khem dai ..❣️hira nachinda dukha lagx ..!
@RolpaliKale4 жыл бұрын
Sachinai
@mohankc84304 жыл бұрын
मलाई नी 😪🙏💖
@aeronrasaili61984 жыл бұрын
Hota vaneya
@parassubedi50664 жыл бұрын
उम के उहालाई पनि अव लानुपर्छ
@arjunramdam84694 жыл бұрын
साचो माया गर्नु भएको रहेछ बिचार कस्तो नि शब्द हुनु भएको आसु नै आएको उहाँको
@kbtnepal30734 жыл бұрын
दुर्गेस जस्ता हावालाइ मन पराउने हामी अन्ध भक्त ले उहाँ जस्ता मेहनती कलाकार लाई नि माया गर्न जरुरी छ ।
@binodlamichhane69024 жыл бұрын
अती राम्रो कुरा। खेम दाइको गीत सारै राम्रो हुन्छ।
@kbtnepal30734 жыл бұрын
@@binodlamichhane6902 honi hjr
@jenishabatala43854 жыл бұрын
Yo parbirdi dekhda dukhx lagx .
@krishnagautam1544 жыл бұрын
Durgeshlai k soch ho taile....narayad gopalko geet gaauna jaane matra kalakar hunxa ra...
@binuk.c164 жыл бұрын
Durgesh ko thau ma durgesh khem ko thau ma khem sabai eutai type ko singer hunxn ra? Sabai ko aafno aafno thauma ramro hunx
@bisnubhagawan51464 жыл бұрын
अर्गानिक स्वर को धनी खेम सेन्चुरी दाइ सधै सम्मान छ।
@pramilabasnet5024 жыл бұрын
जन्ता जान्न चाहन्छ किन लोक भाका बोकेर चर्चित गितका सर्जक लय शब्द श्रृजनाका धनि अझ मोडल खेम सेन्चुरी किन बिदेश यात्रामा जानुभएको छैन बिदेश यात्रामा चलखेल भएकोछ 👏जन्ता जान्न चाहन्छ 👏
@jittamang23624 жыл бұрын
Haina corona le garda jana napa ho,covid sidiye paxi asha x uha sansar var jatti baira nepali hunuhunx, uhalai sabaile demand pakkai garnu hunx yehi asha garxu
@milanbk91394 жыл бұрын
Abasya pani paunuparchha bidesh yatra
@pramilabasnet5024 жыл бұрын
@@jittamang2362 good news
@pramilabasnet5024 жыл бұрын
@@milanbk9139 आयोजकको चलखेल होकी के हो
@jeevanghotane16114 жыл бұрын
बिदेश छोड्दिनुस मौलिकता मा हामी सम्मान र इजत नगर्ने????
@balarampanday28184 жыл бұрын
कति मिठास खेम भाइ को बोली असाध्यै मन पर्यो मलाई त
@kamalamagar44474 жыл бұрын
कस्तो पोजेटिप खेम दाई यो ऋषी दाई ले फेरि कुरा फुस्काउन कोसिस गरेको गरे बिचरा खेम दाई सारै माया लायो कती राम्रो voice🤩😍😍👍🏽👍🏽👍🏽👍🏽👍🏽
@pashupatibhattarai84374 жыл бұрын
पछिल्लो समय लोक गितको छेत्रमा निकै राम्रा प्रस्तुति हरु लेउने खेम सेन्चुर को बोली मान्छेको शोभाब पनि उतिकै राम्रो मीठो लग्ने को को हुनुन्छ
@balumgr19394 жыл бұрын
नेपाल मा अर्गानिक लोक संगित सृजना गर्ने मान्छे कोहि छ भने खेम दाइ छ
@bikashraskoti62014 жыл бұрын
पहुंच नपुगेर हो कि यति सुन्दर सर्जक लाई विदेश अवसर नदिएको
@abiralbc72634 жыл бұрын
कला र गलाको धनी आदरणीय respected दाई खेम सेन्चुरी मेरो Idol हुनुहुन्छ मिस गरेको छु।।
@bikashmagar80974 жыл бұрын
नारायण रायमाझी, विष्णु खत्री, पछिल्लो समयमा खेम सेन्चुरी को जस्तो मौलिक गीतहरूको सृजना कमै मात्रा ले गर्छन❤❤❤
@bkashish17044 жыл бұрын
खेम सेन्चुरी जी प्रती हार्दिक सलाम। तपाईंको ठूलो फ्यान 🙏🙏
@Sangitmala44 жыл бұрын
खेम सेन्चुरी मुटु भन्दा प्यारो गायक हुनुहुन्छ ।।💖💖💖हजुरको लागि वैदेशिक सांगितिक कार्यक्रम छिटै तय होस् मेरो शुभेच्छा छ ।।।🙏🙏🙏🙏
@sundarkarki40054 жыл бұрын
तेरिया मगर,सौगात सायर, खेम सेन्चुरी लाई देश बिदेश मा चिनाउन सफल हाम्रो रुद्रपुर (कन्चन रुपन्देही )को तर्फ बाट सफलता को कामना।।
Ma pani khem daiko thulo fan hu .I'm from rudrapur
@ramneupane83334 жыл бұрын
मलाई कत्ति मन पर्दैन ऋषि धमला के गर्नु खेम दाइ भने पछि हेर्नै पर्ने
@shambhusapkota82274 жыл бұрын
Same
@hirabhusal95374 жыл бұрын
Me too
@sarbanluwagun61033 жыл бұрын
Sahi bhannu vyo hjr
@arjunido76324 жыл бұрын
पछिल्लो समय लोक संगितमा मलाइ अत्यधिक मन मर्ने कलाकार खेम सेन्चुरी हो
@devbahadurdarlamimagar21644 жыл бұрын
कामी दाइको छोरो गीतले शरीरमा काडा फुलायो 🙏🙏सलुट छ खेम सरको शब्द अनि स्वरलाई 🙏🙏🙏
@arpankafle45414 жыл бұрын
ए धमला मेरो सबैभन्दा प्यारो कलाकार दाइ लाइ दुख नदेउन.... अफ्ट्यारो प्रस्न नसोदन!
@BNC_BR4 жыл бұрын
👍️
@sirjanabc55774 жыл бұрын
Hahahahhaha
@pankajbohora67484 жыл бұрын
🤩
@krishnabhusal57424 жыл бұрын
सहि हो नि कडा के यार
@triplistripals6924 жыл бұрын
यति राम्रो कलाकार लाई बिदेश जान किन दिदैनन जन्ताले त अहिले खेम लाई सुन्न चाहान्छ्न निकै अब्बल कलाकार खेम भाइ
@rameshbc58794 жыл бұрын
नेपालमा राम्रो मान्छे लाई ठाउँ छैन येहा अाफन्त बादि हेरिन्छ मेरो मन पर्ने गायक खेम सेन्चुरी दाई मिस यु दाई❤️❤️
@prajolparakhiofficial4 жыл бұрын
खेम दाइको प्रेम कहानी थाहा पाएर धेरै यस्तै जोडिका मन झसङ्ग भयो होला साच्चिकै भावुक हुनु भयो बिगत झस्किएर अझै सबै कुरा बुज्ने जीवन संगीनि भेटियोस शुभकामना ।।💕💕💕💕💕💕
@nareshbc41374 жыл бұрын
खेम दाइको गित संगीत मन पराउने जति येता हाजिर हुम त।।म दुबई बाट ।।
@kamalbc21304 жыл бұрын
पछिल्लो समय मा खेम सेन्चुरी को हरेक गित सुन्छु र गुनगुनाउने पनि गर्छु एक दम मन पर्छ उहाको सिर्जना र स्वर सम्मान छ खेम दादा ।
@chaukote4 жыл бұрын
आजकल मात्र चिन्न थालेको हु मैले खेम जि लाई उहाको सिर्जना अति नै उत्कृष्ट लाग्छ । समाज परिवर्त गर्ने सिर्जना हरु पनि छन्।
@driverchanal12954 жыл бұрын
खेम दाई हाइ हाई भन्ने जति एता हाजिर हुम 👍👌🙏🙏🙏🌹💞💞
@erushthapa81544 жыл бұрын
खेम दाइ को म big fan त्यसैले होला यो भिडियो हेरेर मेरो आँसु आयो।😂😂😂😂
@bishnusewa70084 жыл бұрын
खेम जी लाई उज्वल भविस्यको शुभकामना । यहाको स्वर अदभूत छ ।
@binodlamichhane69024 жыл бұрын
लोकदोहोरी गीत नसुन्ने म खेम , सेन्चुरी , प्रकाश सपुतका गीत सुनेर लोक दोहोरी मन पर्न लागेको छ।
@bmkshitizshrestha39984 жыл бұрын
मन पर्ने गायक।सलाम खेम जि!
@bhumikashah4464 жыл бұрын
ल हेर्नुस् दर्शक को माया यति मिठो स्वर हुने कलाकार को भ्यु यहा नराम्रो उट्पटयङ र नराम्रो भाको भए कति दर्शक ले हेरिसक्नु हुन्थियोहोला बिड्मबना कठै हामी नेपाली
@anjankc54254 жыл бұрын
युवती ले धोका दियकै हो त खेम जि त्यसो भय अर्को गीत गाउनुस 😀😁😁😂
@sapanapaudel71674 жыл бұрын
😂
@nainasingh15893 жыл бұрын
🤣
@sundarkarki40054 жыл бұрын
पछिल्लो समय को मल्टिट्यालेन्ट हिरो खेम सेन्चुरी ।।कन्चन रुद्रपुर रुपन्देही को सान।।
@lalrana11854 жыл бұрын
मिट्ठो स्वार को धनि खेम जि तपाईको गित अधिकांश मलाइ मन पर्छ
@anupamneupane59924 жыл бұрын
वसन्त थापा भन्दा त 1000 गुणा राम्रो खेम सेन्चुरी wow my best khem
@RiyaGautam284 жыл бұрын
My best khem dai God bless you
@rrgvlogs1264 жыл бұрын
वसन्त थापा राम्रो गायक हुन राम्रो सृजनाकार हुन । उनको बारेमा नबोल्दा बेस बरु बोल्ने नै भए दुर्गेस थापाको बारेमा बोलौं।
@tilkumarhumagain17004 жыл бұрын
वाह एस्तो राम्रो गायक पनि हुनुहुदोरहेछ ।खेम जि हजुर धेरै अगाडि बड्नु हुन्छ आगामी दिन्को लागि सुभकामना
@traderjanakNepal4 жыл бұрын
कसैलाई पनि आफ्नो दुश्मन नबनाइ आफ्नो लक्ष्य प्राप्त गर्ने कला चातुर्यता हो ।मेहनतको फल र समस्याको हल ढिलै भएनी मिल्छ जरुर .... good job thanks all suppoters
@yubikashrestha90514 жыл бұрын
❤️❤️❤️
@hemrajdhamala24 жыл бұрын
ऋषि धमालाको फेन 💗💗💗💗
@krish_bart8 ай бұрын
खेम सेन्चुरी को गीत हरू साह्रै मन छुने हुन्छन्। शुभकामना ।❤
@adhikarichiranjivi50244 жыл бұрын
कामी दाइ को घर छ मेरो 10 चोटि हेरेको छु खेम जि हजुर अब एक चोटि इन्द्रणि जानू पर्यो जसरी नि महिले कृष्ण सर सग कुरा गरेको छु
@RolpaliKale4 жыл бұрын
Mero pani
@priyachitrasamanta45964 жыл бұрын
👏👏👏
@thamansunar83704 жыл бұрын
Great 👍
@anilchand66014 жыл бұрын
खेम दाइ को मनि धेरै ठूलो फ्यान हो प्रेम को बारेमा दाइ को आँखा रसाउदा मेरो नि रसायो,,,😭
@shrawanbudhathoki48654 жыл бұрын
I love you khem daju !! मलाई सबैभन्दा राम्रो मन पर्ने गायक आज दाजु को कहानी सुन्दा आशु नै आयो !!
@अम्मरबहादुरतिरुवा3 жыл бұрын
जादुमय श्वर तथा सर्जक खेम सेन्चुरी लाेक दाेहाेरी गितकाे बादशाह नै हुन मलाई एकदमै मन पर्ने गायक हाे
@samanamagar90124 жыл бұрын
भाबुक बनायो यो इन्टरभ्यु ले जहाँ जात संगको प्रेम सम्बन्ध बलियो हुन नसक्दा 💔😥 धेरै खुसी लाग्यो खेम सेन्चुरी दाईलाई देख्न पाउँदा😍😍😍धन्यवाद ऋषि सर लाई पनि।
@rajeshsaudi77394 жыл бұрын
दुगे,श थापा जस्ता पनि छन साडि लगायर मौलिक गित लाई बिगा,नि तर खेम भाई ले सारै राम्रो सोर अनि स,जक हुनुहुन्छ सफलताको कामना धेरै धेरै
@pramilabasnet5024 жыл бұрын
खेम सेन्चुरीको गित मन पराउनेहरु को को छौ
@chhabikhadka68734 жыл бұрын
🎤अब्बल गायक सर्जक।कलाकार भनेको यस्तो पो हुनुपर्छ 🇳🇵🎸
@lokmagar98524 жыл бұрын
म पनि खेम सेन्चुरी जि ठूलो फ्यान हो अझ भन्नू पर्दा उहाँ को जादुमय स्वरत झनै मन पर्छ
@anjjanearik87464 жыл бұрын
वाउ.........कामिदाइको छोरो गित कति रोय म खेम भाइ हजुरको जिबन काहनि सङ मिल्दो गित मेरो मन छोयो म हजार पटक सुनिसके सलुट छ मेरो भाइ 😘😘
@sitanagari96954 жыл бұрын
दुर्गेश थापा जस्ता कलाकारहरू पो बिदेश जान पाउँछन् त हाम्रो खेम दाई जस्तो सस्कृति जोगाउने खालका गित गाउने लाइ काहा चान्स दिन्छन त
@verymentl68164 жыл бұрын
m purbeli ho ma xx army hu so pasim derai gumekoxu ani git man parxa paltan ko yad auxa raifal bokera 22 kg baluwa bokera but asto kalakar chindainan durges jasto chutiya japn koriya bolauxa
@kisanb.k55583 жыл бұрын
@@verymentl6816 right
@KamalRokaya-y3k Жыл бұрын
खेम सेञ्चुरी जस्तो legend गायक नेपालमा छैन ! Keep it up dai
@mr.gurung5794 жыл бұрын
कस्तो भावुक बनायो खेम जिको कुराले तपाईंको जति पनि गित आउँछ नि सबै मलाई मन पर्छ।म पनि फ्यान हुँ।
@himaldhenga10564 жыл бұрын
आज खेम र दुर्गेश बिच तुलना गर्न मन लाग्यो खेम समुन्द्र हो दुर्गेश पानी को फोका हो ।
@publictv96174 жыл бұрын
सही हो
@shambhubdrramtel3204 жыл бұрын
मेरो अति नै मन पर्ने गायक खेम century जी, अति राम्रा गीत का सर्जक खेम जी सफल ता को शुभकामना l
@entertainmentshowgame90604 жыл бұрын
अहिले आएर साह्रै मन् पर्न लाग्याे है 👉️Rishi Dhamala😎😎 यसरी हाम्राे लाेक भाका साथै लाेक कलकारलाई यसरी उठान गर्दा😎😎👌👌🙋♂️🙋♂️🙋♀️🙋♀️😉😉
@rajusahrma28404 жыл бұрын
पक्कै सम्झना भण्डारी दिदी हुनु पर्छ खेम दाइ को लब 🙏🙏💖💖
@sandeepkarki11084 жыл бұрын
@Shanti Devkota hola rw🤔
@anuragnepal724 жыл бұрын
Hoina hola sathi hoo
@pashupatinathproduction94014 жыл бұрын
Hoina mitra - lop pareko tw uhako aaphnai gauma ho teyo poni bauni sang
@RolpaliKale4 жыл бұрын
पहिले हल्ला त चलेको थियो
@dipeshparibes96934 жыл бұрын
Malai pani testai lagx
@gaganpokhrelofficial11183 жыл бұрын
खेम सेन्चुरी दाइको गीत सुन्न पाउँदा निकै खुशी लाग्छ तर आज प्रेमको विषयमा भावुक भएको देख्दा दुःख लाग्यो 💔
@garneshsharma38124 жыл бұрын
मलाई अति नै मन पर्ने सर्जक अनि गायक खेम सेन्चुरी सफलताको शुभकामना
@lilbahadurjargha86264 жыл бұрын
खेम सेन्चुरी भनेको अहिले को सबैभन्दा चलेको कलाकार हुन मलाई त एकदमै मन पर्छ अनि हजुर हरु लाई
@prakasholi85194 жыл бұрын
खेम सेन्चुरी एक अब्बल गाएक सर्जक हुनुहुन्छ
@prajolparakhiofficial4 жыл бұрын
मन पर्ने कलाकार मध्य एक खेम सेन्चुरी दाइ उत्कृष्ट सृजना उति नै राम्रा अझै अब्ब्ल आउनु शुभकामना ।💕💕💕
@missionbhusal4 жыл бұрын
दाइ एउटा होनहार सर्जक गायक हो ... मैले बुझेको कुरा येत्ती हो दाइ सङ कसैले तुलना न गरे भयो ... बधाई छ सफलताको शुभकामना दाजु दाइको अझै प्रगति हुँदै जाहोस
@rvvishwakarma16934 жыл бұрын
खेम दाई तपाईं एक असल सर्जक हुनुहुन्छ यस्ता केटी जिन्दगीमा कति आउछन् कति जान्नछन् पनी चिन्ता नलिनुहोस् उज्ज्वल भबिष्यको सुभकामना दाई🙏
@Misssami014 жыл бұрын
हिजो के थियो भन्दा नी आज के छ भन्ने कुरा ठुलो खेम धेरै प्रगति को सुभकामना💐💐💐🙏😍😍😍😍
@indragharti48294 жыл бұрын
बल्ल आज रीषी धमलाको यो एपिसोड चै मन पर्यो है मलाई 😉😉😊! Hats up to you Khem Senchury! What a talent, mesmorising vocal, and creation😍😍😘!
@gopalbk11394 жыл бұрын
धमला को कार्यक्रम पहिलो पटक हेरि यो खेम दाइ भएर
@gitalaxman88864 жыл бұрын
मेराे मन पर्ने कलाकार खेम जि।। याे नेपाल मा आझै पनि जातिय छुवा छुत धेरै छ।।याे आन्ते हुन पर्छ।।
@nareshbc41374 жыл бұрын
आहा खेम दाइलाइ अनि लोक स्थान दिनुभयको बधाई छ।।
@vijaypanthi86543 жыл бұрын
एक अब्बल सर्जक।नेपाली लोकसङगीतको पछिल्लो पुस्ताको बलियो खम्बा।शुभकामना छ।
@jharanaraj0564 жыл бұрын
खेम दाई लाई मैले जति बुझेको थिए त्यो भन्दा धेरै पिडा दाई को मन म रहिछ Love you दाई🙏
@preeyahgorkhali50014 жыл бұрын
मान्छे पनि कति hAncy होला अनि स्वर बोली बचन सबै राम्रो 😍
@Rajkris7514 жыл бұрын
खेम सेन्चुरि भाइ अाफैमा अब्बल कलाकार हुन ।उनमा अाफ्नै अर्गानिक कला छ सधैं सफलता रहाेस हजुरकाे जिन्दगीमा ।
@therisingnepal74294 жыл бұрын
खेम ज्यु ले अती माया गर्नु भएको रहेछ अझै पनि रुँदै छन बिचरा
@ammarsunar31744 жыл бұрын
prime times मा अब राजु परियार दा l..लाई देख्न पाइन्छ कि भन्ने आशा छ र दुख लागेयो आज खेम सेन्चुरिको दा..जि को कुरा सुनेर के गर्नु हाम्रो नेपाल मा..
@azmitapoudel75704 жыл бұрын
कति इमानदार र गर्वका साथ भन्नुभो कि बिदेश गाको छैन भनेर😊सलाम छ तपाइको बोलिलाइ र छित्तै बिदेश जनुहुनेछ,यसमा दुई मत छैन 😊😍
@radhagautam66624 жыл бұрын
आज दाइको अन्तरबार्ता सुनेर मेरो आखामा आँसु रसाको छ ।but सत्यको बिजय ढिलो हुन्छ
@pramilabasnet5024 жыл бұрын
👍
@damodargartaula66834 жыл бұрын
होना हार कलाकार एक बिशेष प्रतिभा भएको उदयमान नछेत्र्😎😎😍
@padambkchannel11884 жыл бұрын
धेरै असल स्वभाव भएको कलाकार हो नभन्दा एक्दम अन्याय हुन्छ खेम दाइलाई मपनी एक्दम ठूलो फ्यान हु दाइको
खेम दाई लाई नचिन्ने नेपाली मूर्ख हरु के गीत सुन्छौ
@purnaghimire52594 жыл бұрын
Sahi ho
@princeking56284 жыл бұрын
Saiho
@chhabilalmagar90624 жыл бұрын
कस्ले चीनदै न भन्यो र
@amitsunar25024 жыл бұрын
@@chhabilalmagar9062 sir kalakar nachenarai ta ho afar anayako bds ko yaha yauta geet gaune kalakar Kati thau ma duleko hunxa khem dai saccha Nepali kalakar hununxa
@bikkising89793 жыл бұрын
सुपर हिट दादा खेम सेन्चुरी दादा किंग
@bishnupandey6804 жыл бұрын
सारै खिन्न लाग्यो मायाको कुरामा खेम जि किन पछि हट्नु भो के? मन पर्नी प्यारे हजुर्♥️♥️
@रमाइलोयात्रा4 жыл бұрын
खेम पछि हट्या हैन उसले आफ्नु मायाको इज्जत गरेको छ सर किन जे भयो भयो अब उसको घरबार बसिसक्यो आफ्नै राम्रो दुनिया भै सक्यो अनि यता खेम नि केही कम को छैन अब यो बिच मा आयर पुरानो माया लाई इज्जत सङ जिउन दिनुनै उसले जित्नु हो यो धमाले लाई पो रिस उठ्यो र!! यसरी जबर्जस्ति गर्दा उसले ल त्यो केटि को नाम भन्दियर फेरि केटिको परिवार ले गलत निर्णय लिय त्यसको जिम्मा लिन्छ यो धमाले गोरुले
@harimgr32974 жыл бұрын
लोकगित संगितको अब्बल सर्जक तथा गायक खेमसेन्चुरी जि लाई धेरै धेरै बधाई छ
@bikashbaral16874 жыл бұрын
खिम दाइ मलाई धेरै दुख लाग्यो बिदेश गको छैन भन्दा एक दिन अबस्से आउने छ दाइ
@shivabhandari96224 жыл бұрын
यस्ताे दिन अाउने छकि हजुरलाई भ्याईनभ्याई हुनेछ
@dipakmayalu20604 жыл бұрын
मलाई सबै भन्दा मन पर्ने कलाकार खेम सेन्चुरि ♥️♥️♥️♥️♥️👌👌😭