प्रहरी इन्स्पेक्टरसँग श्रीमती सल्किएपछि स्टुडियोमै भक्कानिए श्रीमान्, सम्पत्ति हडप्न के के गरे?

  Рет қаралды 140,400

Prime Times HD

Prime Times HD

Күн бұрын

Program : Janata Janna Chahanchhan
Presenter : Rishi Dhamala
Guest : Mansingh Thing Lama & Bishnu Ghimire
Video By : Prime Times Television (HD)
CONCEPT/ PRESENTER
Rishi Raj Dhamala
PRODUCER/ RESEARCHER
Rishi Thapaliya
EPISODE EDITOR
Sudip Khanal
STUDIO PRODUCER
Prajwal Raj Shakya
Manoj Tamang
GRAPHICS
Sudhir Pandey
CTO
Prabesh Gautam
ENGINEER
Keshav Raj Dahal
IT
Laxmi Prasad Bastola
Bhola Kafle
MCR
Madhab Khanal
Anil Maharjan
Rixson Gurbacharya
Basudev Neupane
Deepak Pariyar
Marketing Department
Shankar Man Shrestha
Binay Giri
CAMERA PERSON
Anil Shrestha
Suman Nepal
Sanjit Gopali
Nishan Sitaula
Ashish Khanal
Amrit Bhatta
Arjun Bhandari
Asmita Thapa
Rajesh Dhakal
Dilmanyu Silwal
Dinesh Sharki
Bishal Khadka
EDITOR
Ratna Bhakta Bade
Sudesh Acharya
Arun Bhandari
Tapesh Zon Bc
Arjun Ghimire
Bishal Magar
MAKE UP
Umesh Sharma
Dipika Khadka
Janata Janna Chahanchhan Playlist -
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#MansinghThingLama #BishnuGhimire #RishiDhamala #JanataJannaChahanchhan #PrimeTimesHD #PrimeHD #primetimestelevision
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.

Пікірлер: 348
@smpnpsmpnp5582
@smpnpsmpnp5582 Жыл бұрын
धमला सरको यो अाफ्नै समस्या हो के न्याय दिनुहुछ र खै😂😂😂😂अपिल त्रिर्पाठि सर सग अाउनु अबश्य न्याय मिल्छ🙏🙏🙏👌👌👌
@dhanbahadurkunwar858
@dhanbahadurkunwar858 Жыл бұрын
अपिल सरले स्वास्नी पीडित समस्यामा समाचार बनाउनुहुन्न अन्याय अरु कानुनिझेलझालमा मात्र साथ पाइन्छ। स्वास्नीपिडित मिलाउनी युट्युबरबुङ्गाहरु छदै छन्नि
@kiku1258
@kiku1258 Жыл бұрын
Ganga D good TV ma ni dekheko khoi k vo yeta ni aako ho 🤔 yo dai
@tamupadam695
@tamupadam695 Жыл бұрын
धमला सर बाट के न्याय पाउला र खै बरु KZbin तिर गयो भने चाही न्याय पाउने छ। जस्तै गङ्गा लामा।
@mohansingjalimission_10
@mohansingjalimission_10 Жыл бұрын
सहि भन्नुभयो बरु किशोर श्रेष्ठसंग जानुपर्छ कमसेकम भगौडा रन्डा रन्डीको तस्बिर सार्बजनिक गर्न सकिन्थ्यो ।
@ramlama6403
@ramlama6403 Жыл бұрын
honi
@diyamagar4269
@diyamagar4269 Жыл бұрын
त्यो खातेको पाक्न लागेको पेन्सन सङगै जागिर जानुपर्छ अनी दाइले न्याय पाउँछ...दाई को मन बुझ्छ
@dolmowaiba7667
@dolmowaiba7667 Жыл бұрын
Right
@Ramailokhabar
@Ramailokhabar Жыл бұрын
ॠषि कहाँ आउनु भन्दा सिधै अपिल त्रिपाटी संग जानू पर्थ्यो न्याय पाउन
@devigrg1828
@devigrg1828 Жыл бұрын
Think vnnu vyo
@vediaffyt
@vediaffyt Жыл бұрын
Agree 👍️
@SantoshGurung-ej7vr
@SantoshGurung-ej7vr Жыл бұрын
You are right
@binodprajuli
@binodprajuli Жыл бұрын
Ho ne yo mula joker saga 😢
@Rasmitalama62
@Rasmitalama62 Жыл бұрын
Apil tirpathiko number kaha bata uplbda hunxa hola
@lokendrabam2409
@lokendrabam2409 Жыл бұрын
धमाला सर ले आफै यस्तो भोग्नु भएको छ के न्याय पाउलान
@hombhujel6875
@hombhujel6875 Жыл бұрын
😂😂😂😂
@koylimkoylim2140
@koylimkoylim2140 Жыл бұрын
😂😂😂😂😂
@toyamirai8979
@toyamirai8979 Жыл бұрын
Ho it😂
@ashokbasnet5914
@ashokbasnet5914 Жыл бұрын
honi dhamala le bhogeko kura ho👈️
@ghayalraju3387
@ghayalraju3387 Жыл бұрын
😂😂😂😂😂😂
@khadgajitlama6198
@khadgajitlama6198 Жыл бұрын
परस्त्री लाने अपराधीलाई सेवा मुक्त गराउनु पर्छ।सुरक्षाकर्मी जस्तो सेवामा रहेर आफ्नो पदिय दुरुपयोग गर्नु ठुलै अपराध हो।
@indrasaha5947
@indrasaha5947 Жыл бұрын
यो कुकुर इनिस्प्रेक्टर लाई कार्बाही गर्नु पर्छ पथ को दम्म देखायो होला नि
@tilathapa480
@tilathapa480 Жыл бұрын
धमला अाफै त्यस्तै छ यस्ताले के न्याय देलान
@b2himdung
@b2himdung Жыл бұрын
धमला आफै त्यस्तो, यसले झिंगा मार्दैन। बरू गंगा लामा ले केही मदत गर्छ होला।
@mohanthapa9365
@mohanthapa9365 Жыл бұрын
अंकल हजुर धेरै पिडीट हुनु हुदाे रहेछ गंगा मेम संग जानु
@nishabasnet3078
@nishabasnet3078 Жыл бұрын
Ganga mam ko ma gako pani video aaisakya cha hernu la
@manishtimalsina4407
@manishtimalsina4407 Жыл бұрын
रिशि दाइ को बुदि त नेता त भए अब यस्तो काम गरेर कुन पार्टी छिर्ने होला । रिसि दाइ बात न्याय पाको पाए । 😂
@rozenaranju4378
@rozenaranju4378 Жыл бұрын
Aamaju dd hajur lai salute xa ❤❤❤❤❤❤❤ lots of love diju
@MrKewalrai
@MrKewalrai Жыл бұрын
गिरिजा बाबुले दिइएको काजु खाएर ऋषिले सर्मिलासंग सुतेको झलझली याद आइरहेको हुनसक्छ।
@tribeniaryal2840
@tribeniaryal2840 Жыл бұрын
😂
@rsdulal5295
@rsdulal5295 Жыл бұрын
यहाँ बाट समस्या समाधान हुँदैन । अधिवक्ता बालकृष्ण न्यौपाने स्वागत नेपाल भिमार्जुन आचार्य संग जानोस् ।
@GausaraKhadka-mf2ir
@GausaraKhadka-mf2ir Жыл бұрын
plz दाइ न्याय पाउने भय अपिल त्रिपाठि सङ्ग जानु
@GuruGanesh66
@GuruGanesh66 Жыл бұрын
कानुन र नियमले कारबाहि होला दुबैलाइ या एकलाइ त्यो कुरा बाकि छ। भाइ तपाइ पिडित हुनुहुन्छ यो कुरा प्रस्ट छ र तपाइको तेहि श्रीमती जब सम्म तपाइ सङ्ग रहन्छे तपाइको समस्स्या यथाबत नै रहन्छ तेसैले त्यो श्रीमतीलाइ आफु बाट कानुनि रुपमा पाखा लगाउनुस तपाइले मुक्ती पाउनु हुने छ । सबै कुरा सुन्दा जड तपाइकै श्रीमति हो धान्यबाद्।
@dharmalaluranw7328
@dharmalaluranw7328 Жыл бұрын
अब अन्स नदिने कानुन हुनुपर्छ 🙏🙏🙏🙏
@bboys9508
@bboys9508 Жыл бұрын
यस्तो काजु बुढा सङ्ग के न्याय को आशा लियर गको होला? पाय यै काजु बुढा ले काजु खायर डगि स्टायल दिन्छ
@neharai271
@neharai271 Жыл бұрын
😇😇😇😇😇😅😅😅😅😅
@debendrabasnet3095
@debendrabasnet3095 Жыл бұрын
सबै नारिलाइ गालि गर्दात मेरि आमा र बहिनिलाइ पनि प्रला तर यस्ता रन्डि हरुले गर्दा मेरो घर पनि अहिले वारि भाछ।र घटना पुरी उहाको जस्तै हो। अझै पनि सकियको छैन र रोल खेलेको खेल्यहिछन।तर मुख्य कुरा सरकारको कानुन धोसि भयर अगाडि आयो
@BigBrain-sx4pm
@BigBrain-sx4pm Жыл бұрын
ए खाते तेरो रण्डो बाउलाई पनि गाली गर्ने हिम्मत गर मूर्ख। त्यो महिलाको भन्दा धेरै गल्ती पुरुषको छ जसले अर्काकी श्रीमती लगिदियो। यहाँ पुरुष लाई सिध्याउने र बिगार्ने पनि पुरुष नै हुन्छ महिला होइनन्।
@gpp6900
@gpp6900 Жыл бұрын
न्याय माग्न को लागि गंगा लामा जी को युट्युब च्यानल मा जानु । यी धमला ले त काजु खानु भन्ने सल्लाह मात्र दिने हो।
@Ususjs1969
@Ususjs1969 Жыл бұрын
भेलुको पनि इन्टरभ्यु लिन पर्यो। 12 भाई
@chitrasinghtamang4866
@chitrasinghtamang4866 Жыл бұрын
अपिल त्रिपाटि सरकोमा न्याय खोज्न जानू होला ।सुरुमापशुको जागीर बर्खास्त गर्नुपर्छ।त्यस पछि बेइज्जती आईमाईलाई डीभोर्स दिनु पर्छ।कानुन अनुसार ।
@muglankhabar9378
@muglankhabar9378 Жыл бұрын
गंगा लामाको मा जानुस दाई
@RAIGESRAJ123
@RAIGESRAJ123 Жыл бұрын
Great rishi damala 🤟🤙🤙🤙👏good job
@kiku1258
@kiku1258 Жыл бұрын
Rishi jyu apno pichla din kutai khaki soche ra hasdei hunu huncha 😆 🤣 😂
@asnoob6119
@asnoob6119 10 ай бұрын
यसताे इङ्लिसपेक्टर लाइ जागिर देखि सबैइ चेेट गरिदिनु परछ
@ghhhhhh9999
@ghhhhhh9999 Жыл бұрын
यस्ता सुरक्षाकर्मीलाई देश निकाला गरौ
@arunbkbk5892
@arunbkbk5892 Жыл бұрын
Ganga lama 🙏🙏🙏🙏
@mohangotame813
@mohangotame813 Жыл бұрын
पत्रकार भनेको सिदाकुरा जनता सङ को बिरेन्द्र जैरु जस्तो हुनुपर्छ हजुर तपाईं त बिरेन्द्र जैरुकहा जानुपर्थ्यो
@chamjungbudhakirat6433
@chamjungbudhakirat6433 Жыл бұрын
धमला चारे सग गएर काम छैन गग लामा सग जानू त्यो हराम खाेर पुलिस खड्का इन्स्पेकटरलाई राम्रोसँग छानबिन भएर सजाय दिनु pxa jaya Nepal ❤🇳🇵🇳🇵
@damodarsunar5977
@damodarsunar5977 Жыл бұрын
धमलाको अग्नि परिछा हो यो पिडित को लागि कति सम्मा लडाइ गर्ने हो अब थाहा हुन्छ।
@nanda_lal
@nanda_lal Жыл бұрын
पिडितको कुरा बुझेर अनि मात्र प्रश्न गरे पो हुन्छ बिच बिचमा प्याच्च प्याच्च बोल्ने जोकर पत्रकार ज्यु
@chandrathapa7871
@chandrathapa7871 Жыл бұрын
काजु बुडो यो केसमा न्याय दिलाउन सक्नुहुन्छ? आफै येस्तो केसमा फसेकाछौ। पैसा दियेर मिलाछौ।स्पस्ट छानबिन हुनेहोभने धमला जि जेल जान्छौ
@ushatamang6315
@ushatamang6315 Жыл бұрын
😅😅😅
@sanuale460
@sanuale460 Жыл бұрын
डीबोर्स दीनु सम्पती दीनु हुदैन,, सरकार यदी पुरुषले दुख दीयो भनी सम्पती महीलाले पाऊनु पर्छ यदी महीलाको गल्तीछ भनी खाली खुट्टा नीकाल्नु पर्छ कोही अन्या मा पर्नु हुदैन !!
@bhubanthapa6631
@bhubanthapa6631 Жыл бұрын
यो पिसि धमला ले केहिपनि नेपर दिने होइन बरु अपिल त्रिपाठी काे मा जानू रामराे हुनेथिय
@dilkumari-ub5rb
@dilkumari-ub5rb Жыл бұрын
अब त रीशी धमलाले यो कार्य करम चलाऊन पनि लीज हुनु पर्ने हो हुनत आफ्नो जस्तै पीडा ईनीस्पेटर लाई परीछ पपक्षय मा बोले जस्तो भाको होला हेर्न त कीन नसक्नु उनको पनि बेथा त तेहीत थियो सर्मीला वाईबा सगॅ
@nirthapa5490
@nirthapa5490 Жыл бұрын
दुधको छेउमा बिरालो भने अस्तो भयो यो । अब धमला जि आफै यो केस मा बाझियेछन कसरी समाधान होला । बरु अपिल सर को मा गये केइ हुन्थ्यो ।।।
@surajchaudhari9244
@surajchaudhari9244 Жыл бұрын
यो ऋषिले समस्या सुल्झाउनु भन्दा नि आफ्नै बाेली उच्च राख्छन्
@romantictv267
@romantictv267 Жыл бұрын
धमला जि यो केश हजुरले नै लड्नु पर्यो
@brokenheart-fx4fk
@brokenheart-fx4fk Жыл бұрын
यस्ता आईमाई लाई त नाङ्गै पारेर सीस्नुपानीले हान्नु पर्ने,साला,ठोकाई नपुगेको,पुलिस त बोकै हो,झन अरुको श्रीमती,कहाँ छोड्छ।यो कुकुर दन्ठे लाई जागिर बाट ढिसमिस गर्नु पर्छ।
@bimalaachhami468
@bimalaachhami468 Жыл бұрын
यो ऋषिले अरुलाई बोल्ने दिंदैन,झन न्याय कसरी देला त खै? सम्बन्ध बिच्छेद गरेको भए त्यहा को पुग्छ।न्याय खोज्दै गएका छन्।उ आफै पनि सर्मिला संग परेको छ।आफ्नो श्रीमती पनि पिडित छ।
@ashokkhati7633
@ashokkhati7633 Жыл бұрын
हाम्रो नेपाल को कानुन अरु सङ लागेको छ भनी कुनै सम्पती दिन पर्दैन सर यक रुप्य नदिनु उनिहरुको बैइजत गर्नु छोडदिनु
@chamjungbudhakirat6433
@chamjungbudhakirat6433 Жыл бұрын
यो रेणुकाे पेटिकाेट सग गएर काम छैन good tv ma janu hola sir
@ramsapkota8426
@ramsapkota8426 Жыл бұрын
ल पत्राकार भाई तिनकरोड तिराईदेउ दुइजानालाई तो ससत्रालाइ दुईकरोड तिरायरा जागिरबाट निकालिदिने हो ❤❤जय नेपाल
@webdreamer4834
@webdreamer4834 Жыл бұрын
K chayo Re Yr Nyaye Chayo Justice Chayo Ni Karbai Garnu Sahayog Garnu Paryo Ni Rishi Daju yr Tapai Pani Nabujni 🤘
@koylimkoylim2140
@koylimkoylim2140 Жыл бұрын
अति सोझो हैंडसम बूड़ा छोड़ने कस्तो बुद्धि सकेको आइमें छी
@Mr-Hukumbasi
@Mr-Hukumbasi Жыл бұрын
महिला हक महिला हक भन्दै तिमी पुरुस हरु स्वस्नी को धोती मुनि पसेर येस्तो अपराधिक कानुन ल्यायेउ अब दुख भोग्दै जाउ। पल सन्दिप जस्तो फसाउने देस मा अब के के हुने हो हेर्दै जाउ पुरुस हो। जय शोषक नारी जय भ्रस्ट माइतिघर।
@ashmamagar8246
@ashmamagar8246 Жыл бұрын
GANGA LAMA को मा जानू भाको भए, हुन्थ्यो , यो धमला ले केही गर्न सक्नु हुन्न ।।
@thesantoshlamashow7888
@thesantoshlamashow7888 Жыл бұрын
Waiba lay naya payena Dhamala ji 😂😂😂 Kaju kanda chani
@rijangurung2626
@rijangurung2626 Жыл бұрын
धमला जि ले काजु बदाम खाने सल्लाह दिनु होला तर न्याय त ना बाबा ना 😂😂😂😂
@SitaPoudel-vc3zm
@SitaPoudel-vc3zm Ай бұрын
तपाईले किता गङ्ग लाम Good टिबिमा जानु अपि त्रिपाठी सगमात्र पाउनु हुन्छ
@kbadhikri8418
@kbadhikri8418 Жыл бұрын
त्यो पुलिस लाई पनि कारबाही होस्
@tikadevi8690
@tikadevi8690 Жыл бұрын
धमला आफै सरमीला को हमला छ सरमीला लाई बोलाउनु सर जेठी बुढी होरेत सरमीला
@dineshkarki5563
@dineshkarki5563 Жыл бұрын
Dhamala pani dauja ko kaam garni lageko ho good
@anulimbulama
@anulimbulama Жыл бұрын
यो सँग भन्दा पनि Yuwaman नेपालमा आएमा बरु न्याय दिलाउनु हुने थियो होला सायद
@madanrokamagar8430
@madanrokamagar8430 Жыл бұрын
तपाईं ऋषि सर अथबा अन्य थाउ मा जानू भन्दा सचा न्याई खोज्नु हुन्छ भने एस्ता कुरा हरु लियर अपिल त्रिपाथी को जानुस हजुर अनि ऋषि सर के qustion सोधनु भयको अन्याई म परेको लाई न्याई दिलाउने खालको प्रस्न भएन हजुर तपाईले पत्रकरिता यो भयन
@nareshkumarrai5847
@nareshkumarrai5847 Жыл бұрын
किन दिने सम्पत्ति ?? अब बरु त्यो खाते कुकुर इनेक्सपेक्टरलाई निलम्बन गरेर कारबाही गर्नुपर्छ। त्यो झोले खातेलाई कारबाही गरियोस् यो सबैले सुन्नुपर्छ बिशेश सरकारले सुन्नुपर्छ।
@deepaknath4303
@deepaknath4303 Жыл бұрын
पिडितहरु ले ऋषि धमला जि काहा जानु भन्दा किसोर दाई काहा जानु पर्ने थियो। ऋषि जि ले इन्टरभ्यु लिने मात्र हो,एकसन मा जाने होइन
@palden74
@palden74 Жыл бұрын
त्यस्ता श्रीमतीहरुले अंश पाउनु हुन्न जो चै छुटिनु भन्दा अघि नै पर पुरुषसँग लसपस गरेर बुढा लाई धोका दिइरहेको हुन्छ।
@falcon2039
@falcon2039 Жыл бұрын
धमला सँग गएर केही हुनेवाला छैन उनै आफै पिडित छ जाेक्कड बन्नुमात्र।
@meetyormind5982
@meetyormind5982 Жыл бұрын
इन्स्पेक्टरलाइ कारबाही गर्नु पर्छ
@Delje960
@Delje960 Жыл бұрын
जता जे भए पनि आईमाईको हातमा ठूलो भूमिका हुन्छ यदि आईमाईले मुठ्ठी बाधेर बस्यो भने जति बलियो भए नि केटा मान्छेको केहि लाग्दैन. जब केटीले मिठो मसिनो बचन दिन्छ तब केटा मान्छे अगाडि बढ्ने आंट हुन्छ तर एक चोटि केटिले औला ठड्याएर कठोर भयो भने त्यो केटा मान्छे छेउछाउ पर्नै सक्दैन यदि कतै भेटे पनि त्यो केटा मान्छेले त्यो केटी मान्छेलाई भेट्न बोल्न त के कुरा सिधा आंखामा हेर्ने आट आउदैन.
@aloklimbu2656
@aloklimbu2656 Жыл бұрын
Dhamala le niyaya dela ra poisha ma deal garne manchhe le
@rashmirai6336
@rashmirai6336 Жыл бұрын
न्यायालय पनि पत्रकार धमला जी हो न्यायपालिका को धज्जी नउडाउ 😊
@webdreamer4834
@webdreamer4834 Жыл бұрын
Rishi Daju le Yo Daju lai Justice Abasya Diney Chan💛🤘
@kalpanashahi1347
@kalpanashahi1347 Жыл бұрын
उहाँ लाई न्याय दिलाइदिन परो धमला जि हजुर को लागि अग्नि परिक्षा हो यो
@kripak.c606
@kripak.c606 Жыл бұрын
Hamro igp raju aryal sir bata hajur lai naramro haudai na dai ra rashi sir lai dherai dherai dhanyabha
@aashishgurung6390
@aashishgurung6390 Жыл бұрын
यो inspector ले एउटा जाबो थोत्रा आईमाई सग लागेर जिन्दगी बर्बाद बनायो !! थुक्क नालायक कुकुर सरकारी बर्दी लाएर यस्तो हर्कत गर्न लाज लागेन ? अर्काको घरबार सुरक्षा गर्नुपर्ने मान्छे आफै घरबार बिगार्दिने हो त ??
@reshamkhadka1970
@reshamkhadka1970 Жыл бұрын
हैन मलाइ संकै लाग्यो हजुर प्रति brothe किन भने यो 12 भाई को माईलो जोक्कर धमला को कस्ले सुन्छ र कुरो हजुर गलत ठाउँ पर्योग गर्नु भो त्यस को लागि हजुर लाई धन्या वात
@ksentertainment136
@ksentertainment136 Жыл бұрын
अपिल त्रिपाटीसङग गएको भए सम्भब थियो यो ऋषि सङ्ग सम्भब छैन
@renaisserai4146
@renaisserai4146 Жыл бұрын
Truth search out
@sarmilachamling6569
@sarmilachamling6569 Жыл бұрын
Kehi napayera Rishi dhamala yestyo jas jhuse prograam jharechha 😅 badhai chha
@thirbahadur1337
@thirbahadur1337 Жыл бұрын
गृहमन्त्रालय जानुस सिधै
@suryatamang9326
@suryatamang9326 Жыл бұрын
🙏🙏🥰
@anilshakya9704
@anilshakya9704 Жыл бұрын
बीच बीचमा क्रस कोइशन नगर्दा हुदैन र?धमला जि,
@mirabhattarai5652
@mirabhattarai5652 Жыл бұрын
धमला आफै पीडक हो के न्याय मिल्लार सर्मिला संग डंग डंग गने रहेको छ बरु गंगा लामा बहिनि संग सम्पर्क राक्नु भय न्याय मिल्थ्यो कि
@susmitatamang8453
@susmitatamang8453 Жыл бұрын
Dhamal sir ko sem prblom xa dai le kasri naya paune khai tara paunu paxa nayaa
@rambhaktabista9853
@rambhaktabista9853 Жыл бұрын
आफै काजु खायर सर्मिला लाइ सिध्याउने सिसि हमलाले के न्याय देला? पाय आफै काजु खायर उकलिन बेर लाउदैन😂😂😂😂😂
@nismarai280
@nismarai280 Жыл бұрын
Hahaaaaa
@sureshtamang1831
@sureshtamang1831 Жыл бұрын
Bring them out
@birenkc9832
@birenkc9832 Жыл бұрын
के छ हो 12 भाइ कुकुर को खबर ??
@samratbist4968
@samratbist4968 Жыл бұрын
छोडिदेउा दाइ त्यो माल बहाकलाई जो घर सम्पत्ति छोडेर कोठा डेरामा बस्न रुचाउँछन् ! जानेहरूलाई टिकट सम्म मात्रै दिएर पठाउनु पर्छ
@bambahdhur4960
@bambahdhur4960 Жыл бұрын
कसै सग बस्न नचाहे वा बस्न नसके बिना पैसा, बिना सम्पति डिभोर्स दिएर अलग हुन सकिन्छ तर सम्पत्ति दाबि गर्न खोज्दा यो बेइज्जत भो😅😅
@ngimtembasherpa1950
@ngimtembasherpa1950 Жыл бұрын
सत्य तत्य बाहिर लाई कर्बाही गर्नुस होला
@pujapun3229
@pujapun3229 Жыл бұрын
bichara bhai
@Juddhakhatri7399
@Juddhakhatri7399 Жыл бұрын
जाने भैइस तेरिमा रामचन्द्र पाक्न लागेको थियो क्यारे पेन्सन,खुब राम्रो काम गरेछ सेवबाट तुरुन्तै हटाउन पर्यो।।।।
@namrajranabhat8083
@namrajranabhat8083 Жыл бұрын
to pulis lai jelhalnu ko sathai jagir bat barkhasta garnuparxa yo mafiyaho
@gyanurana2224
@gyanurana2224 Жыл бұрын
अपिल त्रिपाठीको जानु होला आको नि काहा
@puskalkafle9967
@puskalkafle9967 Жыл бұрын
एस्ताे केस त सन्ताेस देउजा लाई सुहाउँदो खालकाे रहेछ।
@sabitrishrestha5946
@sabitrishrestha5946 Жыл бұрын
यो कुरा अपील त्रिपाठी का जाने हो । की nuws २४ काे विरेन्द्र जैरु का जाने हो ।यो काजु बुढा ले काम गर्न सक्दैन
@biswastamang5026
@biswastamang5026 Жыл бұрын
Ganga Lama ma'am sanga janu hola sir
@bishnuchhetri9412
@bishnuchhetri9412 Жыл бұрын
केरा खान डराएको muji लाई खुकुरी हन न ई मुला यसै बिग्रो उसै विग्रो एपिएफ muji कै होइन
@rameshvlogs2048
@rameshvlogs2048 Жыл бұрын
त्यो चोर साले पोलिस गोरुलाइ तत्काल निलम्बित गरि खोरमा हाल्नु पर्छ अनि त्यो भालुलाइ नाङ्गे झार पारी सिस्नो पानी लगाउनु पर्छ दाइलाइ न्याय होस।
@gurug123-o9o
@gurug123-o9o Жыл бұрын
भ्याँ भ्याँ ,नमुना !!
@thirbahadur1337
@thirbahadur1337 Жыл бұрын
Good tv nepal मा जानुस गंगा लामा सग जानुस
@MadanBhattarai-xv5ct
@MadanBhattarai-xv5ct Жыл бұрын
यो जोकर ले न्याय दिदैन बरु मिलार आफै ल्याउछ काजु को पावर धेरै छ
@serlygurung2466
@serlygurung2466 Жыл бұрын
Inespector layi barkhastha garnu parxa
@SandeshRai-nh2se
@SandeshRai-nh2se Жыл бұрын
यो ऋषि धेरै आफै बोल्छ ज्यादा के बोल्नु
@iiiinnnn
@iiiinnnn Жыл бұрын
आर्मी र प्रहरी को हाकिम लाई सरकार ले काम नै दिदैन जस्तो छ खाली दिनभर अरुको स्वास्निहरुलाइ लभ गर्ने फुर्सद कसरी भयो????
@humbahadorchidi1305
@humbahadorchidi1305 Жыл бұрын
Rishi dhamala g le khai k nyay delan rw. Malai bisswas lageko raixan.
@Rameshdaii
@Rameshdaii Жыл бұрын
त्यस लाई सिधै जागिर बाट बर्खास्त गर्न पर्छ।
@sanukunwar2281
@sanukunwar2281 Жыл бұрын
धमला आफ्फै चाेर हाे ,के न्याय देला
❌Разве такое возможно? #story
01:00
Кэри Найс
Рет қаралды 6 МЛН
[Eksklusif] Anies Baswedan dan Drama Pilkada | Mata Najwa
1:02:32
Najwa Shihab
Рет қаралды 3,9 МЛН