रविको खेदो खन्ने कांग्रेसले किन देखेन सहकारीको ५ खर्ब खाने नाइके? यी हुन सहकारी सिध्याउने ३१ खेलाडी

  Рет қаралды 278,131

Prime Times HD

Prime Times HD

Күн бұрын

कार्यक्रम- खबर अन्वेषण
Presenter: Dhiraj Basnet
Producer : Niraj Tamang
Reporter : Dhiraj Basnet, Niraj Tamang
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#rabilamichhane #gbrai #sahakari #dhirajbasnet #khabaranwesan #nirajtamang #primetimestelevision
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.

Пікірлер: 470
@aarantharu7224
@aarantharu7224 4 ай бұрын
काग्रेस र कान्तिपुर यकै हुन भने कुरा भुझियो आज बल्ल सहकारी को समाचार आयो
@Sanatan_Dharmaa023
@Sanatan_Dharmaa023 4 ай бұрын
असक्षमलाई गरेर बाईबाई, राष्ट्रिय स्वतन्त्र पार्टीलाई दुई तिहाई। जय रवि लामिछाने, जय नेपाल। 🇳🇵🔔🙏
@budhajyotiprakash3255
@budhajyotiprakash3255 4 ай бұрын
तिम्रो भगवान रबि पनि कुन चाहिँ गतिला मान्छे हुन र?हेरौला समयले देखाउछ।
@PurushottamKarku
@PurushottamKarku 4 ай бұрын
सिराेहिया काे मटु झिकेर फल्ने जिम्मेवार दुर्गा प्रसाईं लाइ दिनुपर्छ किन कि सिराेहिया पत्रकार हाे भने प्रसाईं पनि डाक्टर हुन याे भनाइ कालाे काङ्ग्रेस काे भनई हाे???
@shantikokhojima6040
@shantikokhojima6040 4 ай бұрын
कांग्रेस ) एमाले ) माओवादी ) जस्तो पार्टी 😒 शेरे ): गनगने ): केपी ): प्रचण्ड ): जस्ता नेता कान्तिपुर जस्तो मिडिया भारत जस्तो छिमेकी ऋषि जस्तो पत्रुकार हुनुनै नेपालको लागी दुर्भाग्य हो
@paudil1697
@paudil1697 4 ай бұрын
यतिमात्र हैन भारुराम, माकुने बिना ढेउवा, राजेन्द्र लिङ्देन जस्ता दलालको नाम छुटाउन मिल्दैन
@pawitrashrestha3329
@pawitrashrestha3329 4 ай бұрын
Thukka kangres
@Govindakaushal1223
@Govindakaushal1223 4 ай бұрын
Yes
@Govindakaushal1223
@Govindakaushal1223 4 ай бұрын
2:03
@skentertainment8899
@skentertainment8899 4 ай бұрын
yes
@paudil1697
@paudil1697 4 ай бұрын
यो टिभिको मालिक गद्दार भएपनि केही सच्चा पत्रकार पनि छ्न भन्नेकुरा प्रमाणित भयो।
@PramodBhattarai
@PramodBhattarai 4 ай бұрын
अस्ति राजेन्द्र साहि को interview मा ढमला नरम भएर रबि को कुरो उठाएको थियो , आफ्नो ८.५ लाख को काण्ड पछि
@arjunthapa6548
@arjunthapa6548 4 ай бұрын
1⁰0
@JK-co8er
@JK-co8er 4 ай бұрын
रबिेकेा त नाम मात्र हेा ,येा सब पाटिका झेाले हरू मिलेर झ्वाम पारेका छन ,
@ShreelamaTmg
@ShreelamaTmg 4 ай бұрын
सहकारी ठगमा कङ्ग्रेसको संलग्न छ त्यसैले काङ्ग्रेस जुन चोर ठूलोचोर भएको छ
@tekkarki8900
@tekkarki8900 4 ай бұрын
Congressiharu kun chahi thagi, chori, bhrastachar, taskari, rastraghat ma jodiyeka xainan ra.... Kunaipani thula aparadhma congressi najodiye congressiko maan, samman, ijjat, astitwonai rahadaina...
@sumitathukari4759
@sumitathukari4759 4 ай бұрын
हो नि हजुर🙏 यदि रवि पनि गलत रैछन भने कानुनको दायरामा अाएर तिर्नु पर्छ तर समस्या ग्रस्त सहकारी थुप्रै छन, उच्चस्तरिय छानविन बनाम, सबैलाई हेर्नू पर्छ, काखा पाखा गर्न मिल्दैन भन्दा किन मान्दैन त। यही नै प्रष्ट छ। त्यसभित्र रवि पनि त पर्छन समेटिन्छन नि
@premghimire9107
@premghimire9107 4 ай бұрын
काँग्रेसका पनि होलान् तर अधिकांश सहकारी ठग लुटेराहरु एमालेका हुन् । सबै ठगहरुलाई भाटाले ठटाउनु पर्छ ।
@punyaghimire7960
@punyaghimire7960 4 ай бұрын
देस भरिका सबै पीडितले न्याय पाउनुपर्छ ।
@brighternepal2813
@brighternepal2813 4 ай бұрын
रबि एक सिधाान्त ,सोच,बिचार हो धेरै नछोउ जलेर खरानी हुनेछौ। अनावश्यक रबि विरुद्ध नलाग
@jayramkhatri3542
@jayramkhatri3542 4 ай бұрын
काङ्ग्रेस लाई सहकारी पीडित संग कुनै मतलब छैन । उसलाई रबिको राजिनामा र आफ्नो सरकार मात्र चाहिएको हो।
@lesnergobin3426
@lesnergobin3426 4 ай бұрын
🔕🔕🔕🔜🔚
@MANIRAMDEVKOTA-x4k
@MANIRAMDEVKOTA-x4k 4 ай бұрын
जिबि राइनै याेदेशबेचेरखाने कालाे काङ्ग्रेसबाट परिचालितहाे
@maanu2559
@maanu2559 4 ай бұрын
विश्वका वरिष्ठ पत्रकार,न्यायाधीश , कान्तिपुरको साहु हिरासत भएकै बेलामा बिरामी पर्नु भयो रे अब उहाँको जीवन रज्ञाको लागि छिटो भन्दा छिटो डा. दुर्गा प्रसाईद्रारा मुटुको शल्यक्रिया गरिदिनुहुन सरकारलाई बिनम्र अनुरोध छ
@sumitathukari4759
@sumitathukari4759 4 ай бұрын
😀😀😀
@rosieroses201
@rosieroses201 4 ай бұрын
😂😂😂
@thakurpdaryal3147
@thakurpdaryal3147 4 ай бұрын
यति मात्रै होइन अझै धेरै छन ठगी गर्ने सहकारी
@kamalaacharya1834
@kamalaacharya1834 4 ай бұрын
Ho ni mero pani खाइदेको cha namaste सहकारी ले 70 हजार k गर्नु
@suren823
@suren823 4 ай бұрын
अव पार्टीहरुले सहकारी समस्या समाधान नगरेमा ब्यवस्था नै नरहन सक्छ चेतना भया।।।
@BinayDarlami-be7qd
@BinayDarlami-be7qd 4 ай бұрын
नेपाल मा भए को सहकारी संस्था सबै बन्द गर्नु पर्छ
@suren823
@suren823 4 ай бұрын
सहकारी विभागका हाल सम्मका सबै कर्मचारीको सम्पत्ति छानबिन गर।
@MANIRAMDEVKOTA-x4k
@MANIRAMDEVKOTA-x4k 4 ай бұрын
देशलुटेर खानेले रबिलाइ दाेशलगायर पन्छिम्लाभन्नेहाेला यसमा सबैभन्दाबढि यिपुरना पाटिकाछन्
@SantaBahadur-xd3fg
@SantaBahadur-xd3fg 4 ай бұрын
100% हो सबै दोस रबि तिर तेर्साएर रबिलाई फसाउने खेल हो सबै सहकारीको छानबिन हुनु पर्छ
@muktinthacharya1853
@muktinthacharya1853 4 ай бұрын
जि,बिलाई,काँहाँलुकाउनु,भयो,जि,नित, काँग्रेस को,मतियार,रछत, माननिय ज्यु,सुनखानिचलाउन,कतैजि,बिबाटपनि,,,,तछैन, बेपत्ता को,कारणयो,पनिहोलानि‌।
@shantikokhojima6040
@shantikokhojima6040 4 ай бұрын
शेरेबहादुर देउवा-> anyhow प्रधानमन्त्री हान्ने जीवनबहादुर शाही-> वाइडबडी हान्ने आरजु राणा-> नक्कली शरणार्थी हान्ने गगन थापा -> बाख्रा हान्ने 🐐😂 आरजु राणा -> टिकापुर जग्गा हान्ने विश्वप्रकाश शर्मा-> जुत्ता कारखाना हान्ने🤭 बालकृष्ण खाँड-> नक्कली शरणार्थी हान्ने मन्जु खाँंड-> नक्कली शरणार्थी हान्ने विनोद चौधरी-> बाँसबारी जग्गा हान्ने मोहनबहादुर बस्नेत-> टेरामक्स हान्ने ज्ञानेन्द्रबहादुर कार्की-> टेरामक्स हान्ने टेकबहादुर गुरुङ->भृकुटीमण्डपको जग्गा हान्ने दिपक खड्का-> नेपाल स्काउटको जग्गा हान्ने बालमन्दिरको जग्गा हान्ने पनि कंग्रेस नै हो विगतमा खुमबहादुर, बिजयकुमार/ जेपि गुप्ता अफताव आलम जस्ता क्रूर भ्रष्टाचारी भएको पार्टी पनि कंग्रेस नै हो, यिनिहरु त, प्रतिनिधि पात्र हुन् त्यस्ता भ्रष्ट दलाल तस्कर गुन्डा साइबर सेनाहरु कालो कांग्रेस भित्र कति छन् कति..😒
@RojinaMagi-v8s
@RojinaMagi-v8s 4 ай бұрын
बाख्रा हान्नेलाई चै कार्बाइड गर्नु पर्छ
@JanakShahi-xq9ew
@JanakShahi-xq9ew 4 ай бұрын
अनि तिम्रो रबि गृहमन्त्री सहकारी ठग्ने।रबिको नाम लिन किन डराएको।पहिला भरी प्रचण्ड केपि भन्थे अहिले सबै खाडि पुगे।अब रबि भन्दै छन का पुग्छन हेरम।कोहि त राेडमा पुगिसके अरु हेरम।
@darshanaanmol2190
@darshanaanmol2190 4 ай бұрын
Prove k xa dekhau rabiko yatikai aarop nalau
@ramharirimal3577
@ramharirimal3577 4 ай бұрын
योसम्स्या कानुन ले गर्न सक्दैन योदेस्मा न्याय कोमामा गैसकेको छ !!!अब चन्द्रबहादुर जर्नेल र जङग बहादुर ले गर्नु पर्छ !!!!
@ShivalalBhurtel
@ShivalalBhurtel 4 ай бұрын
Jay.rabi
@bindeshwarmandal5401
@bindeshwarmandal5401 4 ай бұрын
जिवनमा प्रेम लाेग्नेले पाएन भने वहकिनु स्वाभिक हाे ।रविले जसरी श्रीमती त्याग्न सक्छ त्यसतै जे पनि त्ययग्न सक्छ । महत्वकान्छि रहेछ । तर आँसु त आँसु तहाे ।
@bisnubhatta5499
@bisnubhatta5499 4 ай бұрын
यी अरुको त नामै लिदैन त काङ्ग्रेस ले खाली रबि लामिछानेको नाम लिन्छ किन हो ??? मटन र घडी ले त राती निद्रा मा पनि रबि आयो रबि आयोभनेर बुढी हरु लाई डिस्टप गर्दाहुन बेकुप हरु !
@RojinaMagi-v8s
@RojinaMagi-v8s 4 ай бұрын
हाहा हा हा हा होनि
@ynln9456
@ynln9456 4 ай бұрын
Hahaha
@SantaBahadur-xd3fg
@SantaBahadur-xd3fg 4 ай бұрын
😆😆😆😆😆
@mamtachand6622
@mamtachand6622 4 ай бұрын
Rabi,ajhai 3 barsa home minister bhayo bhane ta yo kukur kukkuni haru ki mental hospital pugchha,ki heart attack aayera mirtyu hunchha
@KailashKoiral
@KailashKoiral 4 ай бұрын
यी सबै नेता वा नेताका छायाँमा रहेका सञ्चालक रहेछन । एक व्यक्तिको छानवीन गरेर आफ्ना पार्टीका सहकारी ठग लाई जोगाउने खेल त हैन / 20 लाख माथि बचत हिनामिना गर्ने सबै सहकारी को अनुगमन छानवीन गरिनुपर्दछ
@RajanKumar-mg1br
@RajanKumar-mg1br 4 ай бұрын
यस को जड भनेको काङगेस हो सबैलाई जेल हसलनु परछ जय रबि
@NarayanKhatiwoda-cr6sl
@NarayanKhatiwoda-cr6sl 4 ай бұрын
ठग्लाई कार्बाहि गर शरकार पिडित्लाई न्यायेदेउ
@NandalalKathayat-rv5iq
@NandalalKathayat-rv5iq 4 ай бұрын
रबि लाई टिक्न दिय भने ढिलै भयनी समस्याको समधान हुन्छ नत्र यो समस्या जहाँ को तेहि हो
@TulsiRam-g4s
@TulsiRam-g4s 4 ай бұрын
Very good point
@bhanukadel305
@bhanukadel305 4 ай бұрын
Sahi kura. Ho.
@Hemant898
@Hemant898 4 ай бұрын
बल्ल सहि तरिका ले न्युज आयो thank for
@radhikakhatiwada2045
@radhikakhatiwada2045 4 ай бұрын
अझै धेरै छन् सहकारी भागेका
@padamtimalscina9141
@padamtimalscina9141 4 ай бұрын
बस्नेत सर देसको सेवा गर्नुभयो पृथ्बी
@nabinrana4280
@nabinrana4280 4 ай бұрын
जनसङ्याको हिसाबले मगर र गुरुङले चाही सहकारी मार्फत लुटेका रहेनछन्
@krishnasapkota7180
@krishnasapkota7180 3 ай бұрын
सहकारि ऐन नै परिबर्तनगरेर हुन्छकि के कसरिहुन्छ सहकारि सन्चालक भनाउँदा डनहरुलाइ कठघरामाल्याएर जनताकाे रकमफिर्ताकाे ब्यबस्थागर्न जरुरिछ ।
@bishnupaudel5226
@bishnupaudel5226 4 ай бұрын
१२ भाइ र तिनका खेताला लाई बहिस्कार गरौ ।।।
@chetanathacharya4589
@chetanathacharya4589 4 ай бұрын
काग्रेसलाइ सहकारि पिडित को कुनै मतलब छैन। रबिको राजिनम माग्ने सरकार ढाल्ने अनि आफुहरु सरकार मा जाने खेल मात्रै हो
@Sunny_P619
@Sunny_P619 4 ай бұрын
Good job rabi sir
@khadgabahadur2779
@khadgabahadur2779 4 ай бұрын
नेपाली काँग्रेस rip.
@nirkumar2017
@nirkumar2017 4 ай бұрын
झापाकाे पूर्व नेपाल र सताक्षी दर्शन सहकारीमा पैसा फिर्ता दिदैनन्।।
@DineshKhadka-w6e
@DineshKhadka-w6e 4 ай бұрын
रसि।धमला।दलाल।रिप 9:48 10:06
@NarayanKhatiwoda-cr6sl
@NarayanKhatiwoda-cr6sl 4 ай бұрын
रिन नतिर्नि जाेसुकै ठग्हरुलाै कार्बाहि हुनि ठाेस्कानुन्बनाेस भन्निमागछ जनताकाे
@krishnalama1708
@krishnalama1708 4 ай бұрын
Very good
@KanchimayaSyangtan
@KanchimayaSyangtan 4 ай бұрын
Ati bhayo sRkaar
@gallerymobile6320
@gallerymobile6320 4 ай бұрын
Sahi bislesan
@rekhashrestha529
@rekhashrestha529 4 ай бұрын
तुलशि सहकारिले पनी उदयपुर को खाएर मानीस तनाबमा छन यो सहकारी खोल्ने जनता मार्ने हरुलाई सजाय दियेर एक एक गरि फिर्ता दिनुस भगवान मान्ने छौ
@gautamkafle9952
@gautamkafle9952 4 ай бұрын
रबिको सबै भन्दा खेदो खन्ने धमला हो aafno जिउमा भैंसी नदेख्ने?
@YongmanYongman-rb2gj
@YongmanYongman-rb2gj 4 ай бұрын
Good 🎉🎉🎉🎉🎉🎉
@gangabahadurkarki8772
@gangabahadurkarki8772 4 ай бұрын
अरु संग स्वार्थ बाजिदैन राज्यको निकायले छानबिन गरेर अरु सहकारी पीडितलाई न्याय दिनुपर्यो नि
@TaraOjha-vb9py
@TaraOjha-vb9py 4 ай бұрын
Jay Nepal 🇳🇵
@ThakurK.C-w4o
@ThakurK.C-w4o 4 ай бұрын
Good news
@chandankhawas4464
@chandankhawas4464 4 ай бұрын
कङ्ग्रेस पतन हुनु जरुरी छ......
@maiyakatuwal7653
@maiyakatuwal7653 4 ай бұрын
सहकारी ठगलाइ कारबाही गर्ने काम त गृहमन्त्रीको हाे नि उहाँ किन निष्कृय बस्नुभएकाे छ सहकारी ठगलाइ कारबाही नगरिकन ।😊
@TulashiRegmi
@TulashiRegmi 4 ай бұрын
बिरटनगरको सिध्दार्थबचको नाम आएन तेसलेपनी हाम्रोपैसा खाएर भागेकोछ ।
@BalkumarBogati-q6z
@BalkumarBogati-q6z 4 ай бұрын
जे गर्छ रवि ले गर्छ
@DeepakKumar-k7o4v
@DeepakKumar-k7o4v 4 ай бұрын
रबि लाई फसाउन खोज्ने अब सबै को दिनगन्ती सुरु।।।सहकारीको मुख्य ठगी स्वयम् नेपाली काङ्ग्रेस हो।।नेपाल को कोरोना भाइरस कैलास सिरोहिया लाई नेपाल देखि लखेट्नु पर्छ।।।
@janardansubedi7871
@janardansubedi7871 4 ай бұрын
तुलसी बहुउद्देश्य सहकारी संस्था विराटनगर संग मेराे पनि छ
@Shobhimani7831
@Shobhimani7831 4 ай бұрын
माफिया धमला
@rajughimire6981
@rajughimire6981 4 ай бұрын
❤❤❤
@deeptamang1198
@deeptamang1198 4 ай бұрын
सहि सहि सर सरकार ले सबै सहकारी हरु को छानबिन गर्नु कालो काङ्ग्रेस ले यो देख्नु किन बिर्सेको कालो चोर काङ्ग्रेस को सरकार ढलाउने खेलो आफू सरकार मा जसरी पनि जानू पर्ने दाउ हो रबि ठग चोर केही होइन कालो चोर भ्रष्टाचारी काङ्ग्रेस को दुखी आत्मा प्रति हार्दिक श्रद्धाञ्जली 😢😢😢😢
@Prashant.ruchal
@Prashant.ruchal 4 ай бұрын
अनि तपाइले कान्तिपुरलाइ unsubscribe र unfollow गर्नु भयो त?
@दुःखसुखकाेसंगमचाैतारी
@दुःखसुखकाेसंगमचाैतारी 4 ай бұрын
मैले त गरिसके
@MinaLibang-r4f
@MinaLibang-r4f 4 ай бұрын
एउटा लाइ मात्र नताक सबैलाइ हुनुपर्छ सजय अरू लुटेरा लाइ पनि छोर्नु हुन्न्
@RBTMG1991
@RBTMG1991 4 ай бұрын
ओरेनटलको सुदुर बस्नेत हो शर्मा होईना
@KamalaKhati-m7h
@KamalaKhati-m7h 4 ай бұрын
👍👍👍👍👌
@baburamwagle3872
@baburamwagle3872 4 ай бұрын
आजा सम्म देशमा जनताको लागी 12 भाइले के योगदान दिये?
@Bhimmagar19
@Bhimmagar19 4 ай бұрын
कालो काङ्ग्रेस ले अरु सहकारी ले दुबाको देख्दैन रबि को खेदोखने को मात्र छ!
@shambhudhital2776
@shambhudhital2776 4 ай бұрын
पैसा पचाउने लाई समातेर झुन्डाउनु पर्यो!सबै को सामु
@premoffical172
@premoffical172 4 ай бұрын
यो सहकारी चलाउने अध्यक्ष कुन पार्टिका रहिछन यो पनि खुलाउनु पर्यो
@officialcomedyramnepali2679
@officialcomedyramnepali2679 4 ай бұрын
रवि को नाम बिना त खान पनि खादैन काङ्ग्रेसले
@sumanlwagun5606
@sumanlwagun5606 4 ай бұрын
किन कि तिनीहरू मिलेर खाए को छन् किन देख्थ्यो
@RajanKumar-mg1br
@RajanKumar-mg1br 4 ай бұрын
ॲब रबि लाई जिताउनु पर्छ 84 मा जनता हो काङगेस ले कति खायो खायो रबि लाई जिताउनु पर्छ
@dreamscolourhouse3252
@dreamscolourhouse3252 4 ай бұрын
सही समाचार👏👏👏👏👏👏👍️
@AchyutPanday
@AchyutPanday 4 ай бұрын
याे खबर काङ्ग्रेस लेपनी सुन्दा राम्रो हुन्थ्यो
@kumaribhmarikumaribhandari1071
@kumaribhmarikumaribhandari1071 4 ай бұрын
रबिको नाम मात्रै हो प्रत्रकार जिउ प्रमाण भए मात्रै बोल्नुहोला रबिको अहिले प्रमाण भेट्न बाकिछ नबोले हुन्छ 🙄🙄🙄
@raikirat3067
@raikirat3067 4 ай бұрын
सकेको रैछ जन्ता को पैसा,
@AchyutPanday
@AchyutPanday 4 ай бұрын
जनता काे पैसा खाए केही फरक परदैन काङ्ग्रेस लाई तर रबीलाइ हटाउनु पाए आफू चाेखीन पईन्थ्याे कि भनेरै गरेकाे
@narayanbasnet-zu8ti
@narayanbasnet-zu8ti 4 ай бұрын
20 वडा भन्दा बढि सहकारीले जनताको पैसा खाएर भागेका छन तर सरकार र प्रतिपक्ष सहकारी संचालकलाई पक्डेर त्यसको सम्पति रोक्का गरेर जनताको पैसा फिर्ता गर्नु कता हो कता संसदमा अबरोध गरेर बस्छ भ्रष्टचारी हो।
@hastagurung1650
@hastagurung1650 4 ай бұрын
यसले के बताउॅंछ भने नेपालीहरु कुनैपनि बिश्वासयोग्य छैन। ढांट,छलकपट,कुक्रित्या,अदुर्दरसिता,लोभी,पापी,अहॅंकारी।
@amirabasneth8896
@amirabasneth8896 4 ай бұрын
🙏🙏🙏🙏🙏
@KeshavBhandari-px5cx
@KeshavBhandari-px5cx 4 ай бұрын
काग्रेस पार्टी हैन ! अहिले आएर सत्ताको भोगी हो सत्तामा हुदा सहकारी पिडित्लाइ हेर्दै हेरेन कुरा उठाएन अहिले सत्ता बाहिर हुदा खाइ पाई आएको ल तलब भत्ता को चस्कोले रबिको राजिनामा माग्छ ! र आफू सत्तामा जानेकालो कर्तुत सडक र सन्सद तताएको छ !
@babitaadhikari6913
@babitaadhikari6913 3 ай бұрын
अनि कतमोरियो गगन आफ्नो पालामा यसरी जनता ठगी राको बेला रविको विरोध गर्निल
@manishshahi-te2ue
@manishshahi-te2ue 3 ай бұрын
काङ्ग्रेस जोरपाटीको मान्छेको सहकारी जति खाएछ त हो।
@sarurai8634
@sarurai8634 4 ай бұрын
नेका से यी सबै पिढित देख्दैनन। कालो कांग्रेस नै ठग हुन।
@chandrakumargurung296
@chandrakumargurung296 4 ай бұрын
Pap ko parakasta suru vayo Jay rabi sir jay ghanti Satya ko jaile jit hunxa yo dhurva satya ho
@prembishowkrma2065
@prembishowkrma2065 4 ай бұрын
अबको बजेट ले एकदम ठूलो जेल बनाउँनु पर्छ र इनी हरु सबैलाई अध्यारो कोठामा थुनेर राख्नु पर्छ
@jbtamang9147
@jbtamang9147 4 ай бұрын
Dharan ma pani chha
@xorowxetriko2315
@xorowxetriko2315 4 ай бұрын
Right
@rupeshpun5432
@rupeshpun5432 4 ай бұрын
काग्रेस जस्तो राष्ट्रघाती दल लाइ भोट दिएर नेता बनाउने हामी जनता नै भेडा
@rambahaduradhikari2817
@rambahaduradhikari2817 4 ай бұрын
कागे्स जस्तो लाज नभए पाटीं अरु कोही छैन् यो खबर राम्रो संग सुन् ा
@SanjayKumar-q4l8r
@SanjayKumar-q4l8r 4 ай бұрын
🙏🙏👍👍🇳🇵❤❤🇳🇵
@santoshsunar354
@santoshsunar354 4 ай бұрын
PLEASE CLOSED THIS SAHAKARI.
@shobhajoshi5232
@shobhajoshi5232 4 ай бұрын
very good news
@maiyakatuwal7653
@maiyakatuwal7653 4 ай бұрын
सबै दल अनि पार्टिका नाइके छन सहकारी ठगिमा काेहि पनि चाेखाे छैनन् ।😊
@ChitraBahadurRana-od9dq
@ChitraBahadurRana-od9dq 4 ай бұрын
सरकारले सहकारी संचालकलाई समातेर कोरा हानेर बचतकर्ताको रकाम फिर्ता गर्नु भर्छ
@Harkalengdan
@Harkalengdan 4 ай бұрын
सहकारी ठग आफै ठग लाई कारबाही गर्ने प्रमुख रे । आफूले आफैलाई कारबाही गरी देखाउनु पर्योनी ।
@sushil7567
@sushil7567 4 ай бұрын
कारण गणतन्त्र सङ्घीय लोकतान्त्रिक हो
@TolbhadurThapa
@TolbhadurThapa 4 ай бұрын
देसका धमिरा हरु काे अनतेह हुन जरुरी छ
@khotangrai2367
@khotangrai2367 4 ай бұрын
Khali rabi rabi
@YULINNAGACHA
@YULINNAGACHA 4 ай бұрын
Rabi le naitik ruple jimma lidai rajinama dinu ramro ho....
@MinaBhattarai-b5z
@MinaBhattarai-b5z 4 ай бұрын
सहकारी पिडित म पनि हाे काङ्ग्रेसी नेताले ठर्गेर भागेकाे छ तर।काङ्ग्रेसी मात्र रबिकाे नाम जाेड 4 सहकारीमा भन्नकाे।कारण चहि काङ्ग्रेसी सहकारी ठर्ग जाेगाउनु हाे रबिले देश भरिका सहकारी पिडितकाे समिति बनाउन नमान्नु भनेको रबिकाे राजिनामा सरकार ढाल्ने सत्ता कब्जा गर्ने सहकारी ठर्ग र भाउजू बचाउने मुख्य सधेस्य यहि हाे ।
@Shobhimani7831
@Shobhimani7831 4 ай бұрын
ठग धमला
@deepakpuri2930
@deepakpuri2930 4 ай бұрын
सम्पूर्ण सहकारी संस्थाले घर तथा जग्गामा लगानी गरी धेरै नाफा कमाए त्यसपछि मन्दी भइदियो घर जग्गा तथा जग्गा पलटिङमा रकम यथावत रहृयो बचतकर्ताले बचत झिक्न जाँदा पैसा दिन सकेन सहकारी नै भागे सरकारी तहलेनै हेर्नुपर्यो बचतकर्ताले 99% पाउन सक्छन्
Electric Flying Bird with Hanging Wire Automatic for Ceiling Parrot
00:15
SHAPALAQ 6 серия / 3 часть #aminkavitaminka #aminak #aminokka #расулшоу
00:59
Аминка Витаминка
Рет қаралды 1,7 МЛН
Man Mocks Wife's Exercise Routine, Faces Embarrassment at Work #shorts
00:32
Fabiosa Best Lifehacks
Рет қаралды 5 МЛН
Electric Flying Bird with Hanging Wire Automatic for Ceiling Parrot
00:15