रविका वकीलको खुलासा: अदालतले 'क्लिन चिट' दिने, ओलीमाथि जाइलाग्ने, बालेनलाई सडकमा ल्याउने | Yagyamani

  Рет қаралды 83,353

Prime Times HD

Prime Times HD

Күн бұрын

Пікірлер: 679
@deepakbc808
@deepakbc808 15 сағат бұрын
धन्यवाद यज्ञमणि सर आज मजाले काजुलाइ पाठ सिकाइदिनुभयो ।।
@meghanathbhattarai6865
@meghanathbhattarai6865 15 сағат бұрын
रास्वपा भनेको रास्वपानै हो।कति राम्रो बिचार यज्ञमणि न्यौपाने सर को।
@SagarBudha-w8l
@SagarBudha-w8l 13 сағат бұрын
नयाँ जोगीको पनि काम छैन
@SamjhanaLama-e4u
@SamjhanaLama-e4u 9 сағат бұрын
​@@SagarBudha-w8lta jogile k garyo ta Muji
@subigya
@subigya 7 сағат бұрын
Ravi ko jhole. Gagya madi chor ni ho
@sushilpal5839
@sushilpal5839 4 сағат бұрын
Jole aaile sammn buddi palako xaina jasto xa ​@@SagarBudha-w8l
@jiwanniraula4149
@jiwanniraula4149 3 сағат бұрын
धन्यवाद यग्यमणी जी
@kalpanakharel-p4n
@kalpanakharel-p4n 15 сағат бұрын
मलाई यज्ञमणि सरकाे कुरा एकदम राम्रो लाग्छ🙏🙏
@yambahadur8334
@yambahadur8334 4 сағат бұрын
Kura matrai suner hudaina hoi kalpu hami sachet nagarik harule aaudo 84c ma miler vote pani halnu parxa hoii
@NarendraKhati-y7t
@NarendraKhati-y7t 15 сағат бұрын
ए काजु धनराज गुरुङले १६ करोड अबचलन गरे तर शेर बहादुरलाई पाटि सभापतिलाई कारबाहि हुन्छ कि हुदैन महोदय काजु धमला
@ShivaSedhai
@ShivaSedhai 14 сағат бұрын
यज्ञमणि दाइ काे विज्ञता लाई सलाम।
@jaya6453
@jaya6453 3 сағат бұрын
Respect ❤
@Anubudra
@Anubudra 14 сағат бұрын
सलाम छ यज्ञ जि सलाम
@subigya
@subigya 7 сағат бұрын
RaVi ko jhole
@galaxy4k866
@galaxy4k866 7 сағат бұрын
कसैले म काङ्रेसी हु , एमाले हु, मावबादि हु भन्यो भने मेरो आफ्नै साथी, आफन्त किन नहोस । त्यो मान्छे सङ बोल्न छोडी दिन्छु । किनकी त्यो पक्कै चोर लुटेरा होकि जस्तो लाग्छ, देश बर्बाद पार्ने एउटा खलपात्र जस्तो लाग्छ । यस्तो मलाइ मात्र हो कि तपाइहरु लाइ पनि हो🙏🙏
@carsentho
@carsentho 5 сағат бұрын
Democracy lyauneee kun partyy??
@manojshahi3858
@manojshahi3858 5 сағат бұрын
सेम हो हजुर मलाई नी हजुर काे कुरा म दम छ
@Tikaramshrestha-xs9qo
@Tikaramshrestha-xs9qo 3 сағат бұрын
आज सहि अतिथी देखियो धमलाको कार्यक्रममा🇳🇵🇳🇵🙏🙏🙏
@SureshPrasad-k7l
@SureshPrasad-k7l 15 сағат бұрын
😅 धमलाको धोती खुस्कियो आज 😅सलाम छ वकील साहब🙏🙏🤣 रवी सँग सक्दै त सक्दैनौं😮
@Hikmat.Acharya
@Hikmat.Acharya 12 сағат бұрын
❤❤❤❤
@anusapkota1402
@anusapkota1402 11 сағат бұрын
यज्ञमनि जि सलाम छ हजुर लाई 🙏🙏🙏🙏
@nabinapyakurel9799
@nabinapyakurel9799 10 сағат бұрын
जय रवि जय रास्वपा
@taranathtimilsina
@taranathtimilsina 8 сағат бұрын
04 wata स्वास्नीको पोइ mahatwKancha ले भरियाको रबि लामिछाने sir लाई महिला भएको भय नेपाली जनता ले bhaa... भने thiya तर नेपाली जनताले bhaoban banaya खाक थुक नेपाली veda janata yasta दुई जना balkrisna pudasaini र daibar को dipretion मा पुर्‍याई suside garna बाध्य पर्ने यही रबि danka हो सहकारी thag
@sanjayneupane891
@sanjayneupane891 6 сағат бұрын
​@@taranathtimilsina भाक माचिक्ने
@Khadikolaure-h3n
@Khadikolaure-h3n 13 сағат бұрын
सत्यको जित हुन्छ। जय घण्टी।🔔🔔🔔🔔🔔
@Hikmat.Acharya
@Hikmat.Acharya 44 минут бұрын
@@Khadikolaure-h3n ❤️❤️❤️🙏🙏🙏🙏🙏
@tilaktiwari9569
@tilaktiwari9569 2 сағат бұрын
रबी लामिछाने भनेको व्यक्ति मात्र होईन एक सोच हो, देशको आधारस्तंभ हो र देशलाई चाहिने आसा गरेका ब्यक्ती हुन्।देशको उच्च नेतृत्वमा निजको दूरगामी सोचलाई उपलब्धिमुलक रुपमा अवतरण गराउनु हामी सबैको धर्म
@chandrakatuwal2089
@chandrakatuwal2089 5 сағат бұрын
सलाम यज्ञमणिसर । यत्तिको ब्यक्तिको अन्तरबार्ता सुन्न मन पर्यो ।
@reshampurja6996
@reshampurja6996 Сағат бұрын
सहि विश्लेषण
@shambhubhatta9029
@shambhubhatta9029 15 сағат бұрын
यो धमालाको टिभिमा किन दिनु भएको अन्तर्वार्ता यो दुष्मन हो
@Madan-Xetri
@Madan-Xetri 6 сағат бұрын
ake kasto hola ravikai yv ma gayera diyeko bhaye huneni talai bhatuwa
@UpretyKusum
@UpretyKusum 14 сағат бұрын
हो भन्नू होस् यज्ञमणी सर लाई माहामन्त्रि देख्न मन हुने को को हुनुहुन्छ साथी हो तै भएर त रास्वपा भनेको रास्वपा हो यस्तो पठेलेखेको बिध्वान जोडिदै जाने हो पछि न हटौ है देशभक्ति जनताले बुझी सके नालायक सरकार ले के गर्ने खोजेको भनेर जनताको अदालत भन्दा ठुलो अदालत कुनै अदालत हुदैन हेक्का राख धमला काजु घाटीको नसा फुलुनजेल कराएर तिम्रो रबि रबि भन्दै हट्टयाक होला है जय देश जय रबि 🇳🇵🔔🙏
@yubrajtiwari3580
@yubrajtiwari3580 14 сағат бұрын
🙏
@ShambhuDevkota-b5w
@ShambhuDevkota-b5w 13 сағат бұрын
आज काे इन्टरभ्यु चै सारा नेपाली जनता ले सुन्न हेर्न लाईक काे छ है ऋषि धमला पनि कति सॉफ्ट नर्म तरीका ले बोल्नु भाको के 😂wow good interview
@mayaadhikari3448
@mayaadhikari3448 9 сағат бұрын
रबी लामिछाने भनेको व्यक्ति मात्र होईन एक सोच हो, देशको आधारस्तंभ हो र देशलाई चाहिने आसा गरेका ब्यक्ती हुन्।देशको उच्च नेतृत्वमा निजको दूरगामी सोचलाई उपलब्धिमुलक रुपमा अवतरण गराउनु हामी सबैको धर्म हो।बर्तनान मतलबि सरकारको ख़ुराफ़ाती र अस्वास्थ्यकर षड्यंत्र नेपाली जनतालाई अस्वीकार्य छ।रबी लामिछाने अगाड़ी बढ सम्पूर्ण नेपाली जनता तिम्रो सोचको समर्थनमा अडिग छन्।❤
@birbahadur6059
@birbahadur6059 5 сағат бұрын
म हजुर को सोचाइ र बुझाई मा 100/ सहमत छु सर।
@deepeshjungchhetri6859
@deepeshjungchhetri6859 15 сағат бұрын
पढे लेखेका र अरुले चलायका हरुमा यसरी थाहाँ हुन्छ सत्यता लाई देखाउने capacity 🎉😊
@krishnabamjan6235
@krishnabamjan6235 14 сағат бұрын
Yagemari sir lai salut chaa hai
@sbvlogsnepal
@sbvlogsnepal 12 сағат бұрын
राती को 1 बजे यो video हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुम्त
@phadendraghimire5027
@phadendraghimire5027 2 сағат бұрын
यो हनुमान जोकर ले आफैले जबर्जस्ती रबि लाइ सहकारी ठग बनाउन खोज्दैछ ।
@kpjoshi3822
@kpjoshi3822 Сағат бұрын
सबै सहकारीका लुटेरालाई अनुसन्धान गरि बचत फिर्ता गराई कार्वाही गरम।
@DeepakAlisha
@DeepakAlisha 4 сағат бұрын
Great explanation ❤❤❤
@iloveMom-s4v
@iloveMom-s4v 5 сағат бұрын
रबी निर्दोष छ 100000%
@madankarki2964
@madankarki2964 15 сағат бұрын
होइन मान्छेबाट गल्ती भइहाल्छ नहुने कुरो होइन। तर गल्ती गरेपछि मान्छेले गल्ती स्वीकार्नुपर्छ तर यसमा कांग्रेसका र एमालेका माओवादीका नेताहरु किन आफ्नो गल्ती लुकाउनतिर मात्रै ध्यान गर्छन्
@foodieb6149
@foodieb6149 11 сағат бұрын
Yo achi Dhamala lai path sikaunu vo Dhanyabad 🙏🙏
@sandeepdulal8403
@sandeepdulal8403 2 сағат бұрын
Appreciate with you yagyamani neupane sir 🙏
@prakashrayamajhi489
@prakashrayamajhi489 4 сағат бұрын
एकदम उत्कृष्ट इन्टरभ्यु जय देश जय घन्टी🔔💙
@sjp421
@sjp421 14 сағат бұрын
मानव तस्करि काङ्ग्रेस मुर्दाबाद घिरिबन्धु टि एमाले मुर्दाबाद सच्चा देशभक्त नेपाल आमाको सपुत रबि लामिछाने जिन्दाबाद ✊🔔
@SantoshBista
@SantoshBista 14 сағат бұрын
आज चै धमला जी लें कुरा बुजे की बुझेनन्! Salute yogyamadi g.
@birukc4726
@birukc4726 15 сағат бұрын
होइन बुझ्न नसकेको कुरो चाहिँ के हो भने हाम्रो धमलाजी नै न्यायाधीश भइदिनुहुन्छ त वकिलका छेउमा।
@nabrajbhattarai8416
@nabrajbhattarai8416 44 минут бұрын
यसले नागरिकता पनि सहि छ भन्दै भुकेको थियोे यसको 100 मा 90 झुटो बोल्छ।
@prajwalrawat5427
@prajwalrawat5427 14 сағат бұрын
आज धमला नरम देखिए।
@Psherchan
@Psherchan 14 сағат бұрын
Ramro Interview Neupane jiu.
@RakeshTamu
@RakeshTamu 13 сағат бұрын
धमलाले पत्रकार पत्रकारिता सिक्नु जरुरी छ साँच्चै नै अन्पट भने अन्फोटकै हुन्छ। ऋषि धमलाजी तपाईंले अरु कुनै व्यवसाय गरेकै राम्रो तपाईंले हुन त धेरै लामो समय पत्रकारिता सञ्चालन गर्दै आइरहेको छ तपाईँको जमाना होइन अहिले
@krishnabaraili4942
@krishnabaraili4942 15 сағат бұрын
आज भने ऋषि को मुख मा बुजो लागो
@Nayansaud326
@Nayansaud326 Сағат бұрын
न रवि चाइयो न kp हामीलाई संविधन चाइएको हो दोषी लाई कारबाही होस् निर्दोष लाई सफाई होस् नभए सडक हैं सिंह दरबार जलाउन हामी युवा तयार छौं
@GeetaSunar-dl4ft
@GeetaSunar-dl4ft 3 сағат бұрын
वा वकि साहाप 🔔🔔🔔🔔🔔💪💯🇳🇵
@user-df9gi1lk4i
@user-df9gi1lk4i 3 сағат бұрын
झोले वकिल तेरै सरसल्लाह ले गर्दा रबिको गृहमन्त्री र सांसद को पद चैट तेरै सरसल्लाह कै कारण अब रबि लगाएत पाटि सकिनेछ
@iloveMom-s4v
@iloveMom-s4v 5 сағат бұрын
यज्ञमनी सर न्यायधिस भय यो देशको न्याय मर्ने थियन
@KhamohaleOfficial
@KhamohaleOfficial 15 сағат бұрын
समाचारमा नि नाँच्ने मान्छे ऋषि धमला रेन्त😂
@Puranbc123
@Puranbc123 15 сағат бұрын
i agree 😂😂😂😂
@Subashpokhrel36
@Subashpokhrel36 14 сағат бұрын
😂😂😂
@santoshxatri-1506
@santoshxatri-1506 53 минут бұрын
याे काजु धमला आफु मात्रै बाेल्ने अरुकाे बाेलि भुईमा खस्न नदिने भए किन अरुलाई बनेलाउछ ?
@surenlama4366
@surenlama4366 4 сағат бұрын
सफलता को अग्रिम शुभकामना यज्ञ सर ,,जय घन्टी
@sjp421
@sjp421 14 сағат бұрын
मानव तस्करि लाई मन्त्री बनेका छन् कहाँ छ नेपालमा कानुन
@rkacomedy9
@rkacomedy9 15 сағат бұрын
दमदार वकिल
@mohankunwar-c5o
@mohankunwar-c5o 10 сағат бұрын
काजु किन बुरुक बुरुक उफरिन्छ रबि को बिरोध गर्न को लागि
@OasbahadurkarkiOasbahadurkarki
@OasbahadurkarkiOasbahadurkarki 2 сағат бұрын
धन्यवाद 🎉
@diamondgaming221
@diamondgaming221 13 сағат бұрын
यज्ञमणि रविको पार्टीको भएपनि यिनले चाहिँ झोले प्रवृत्ति देखाएनन्| यस्तो दुवै पक्षको कुरा गर्ने मान्छेलाई चाहिँ ल्याउनु भनेको हामीले इन्टरभ्युमा | अबदेखि गेस्ट छान्दाखेरि यस्तै गेस्ट छान्नुहोला धमलाजी|
@Sameervlog-c4d
@Sameervlog-c4d 2 сағат бұрын
रबि जिन्दावाद
@iswarkarki7593
@iswarkarki7593 3 сағат бұрын
Jaaya ghaanti🔔🔔🔔🔔🔔🔔
@rajuupadhyay7629
@rajuupadhyay7629 44 минут бұрын
यी यज्ञ मणि ले काजु को मुख नै बन्द गर्दिए , very good
@Reetikaxori
@Reetikaxori 3 сағат бұрын
Wow yagamani g good line up
@Wonders-p2u
@Wonders-p2u 2 сағат бұрын
Jay Ghanti ❤
@pradipkapri270
@pradipkapri270 5 сағат бұрын
Very good yagyamani sir
@Bhattapushpa
@Bhattapushpa 10 сағат бұрын
वकिल साप याे केशमा सहकारि ऐन कसरी आकर्षित हुन्छ???पाेखराकाे सहकारी काठमाडाैकाे मिडिया???? सदस्य नै नभएकालाई लाेन कसरी प्रवाह भयाे,???? नियमन निकाय कता छ???? सहकारिकाे कार्यक्षेत्र कहाँ सम्म थियाे ???? सानाे सानाे रकम वचत गरि परिचालन गर्ने भनी दर्ता भएकाे सहकारिमा सिमित क्षेत्र भित्रबाट असिमित रकम देखिँदा स्राेत खैे खाेजेकाे नियमक निकायले???? याे विषयमा पनि अध्ययन गर्ने हाे कि???? जुन सुकै ऐन आकर्षित भए पनि असल नियतले गरेका काम कारवाहि प्रति स्वयं व्यक्ति कसरी सजायकाे भागि हुन्छ??? अनि कसरी हुन्छ सहकारि ठग????
@DineshChadara-r3s
@DineshChadara-r3s 14 сағат бұрын
Good yogyamani Neupane jee
@nishan995
@nishan995 4 сағат бұрын
ऋषि धमला जस्तो फटा पत्रकार कोहि छैन
@PurbanBudhamagar
@PurbanBudhamagar 4 сағат бұрын
Sahi kura
@suresh.chandra1999
@suresh.chandra1999 2 сағат бұрын
Well said yagya mani jyu
@TekSingh-yd2hd
@TekSingh-yd2hd Сағат бұрын
Good points Okil saap
@umeshadhikari494
@umeshadhikari494 3 сағат бұрын
very good .
@basantarajpanday233
@basantarajpanday233 3 сағат бұрын
Jay rabi
@pitambarpoudel5767
@pitambarpoudel5767 2 сағат бұрын
रवि लाई फसाउन खोजे को देखिन्छ जति फसाउन खोजे पनि नेपाली जनता ले बुजी सके रवि लाई सबै ले साथ दिउँ जय रवि 🎉🎉🎉🎉🎉🎉
@HarkaBahadur-f9r
@HarkaBahadur-f9r Сағат бұрын
प्रतक्ष कार्यकारी राष्ट्रपति प्रणालीमा जाँउ न्यौपाने सर हामी आउछौ राेडमा ।
@BHAWANI_SHANKAR_SUBEDI
@BHAWANI_SHANKAR_SUBEDI 4 сағат бұрын
Jaya ghante Jaya rasapa jaya rabi ❤️❤️❤️🙏🙏🙏
@avichettri1464
@avichettri1464 14 сағат бұрын
आज सहि बहस भयो रिशि धमला ले सहि तर्क गर्नु भो डुब्न लागेको साख बचाउनु भयो
@CalmHot
@CalmHot 5 сағат бұрын
Jay 🔔🔔🔔🔔
@sathi955
@sathi955 7 сағат бұрын
आज धमलाले मुख बन्द गर्ने गरि भेट्यो ।
@khagendraghodasaini6915
@khagendraghodasaini6915 3 сағат бұрын
यज्ञमणि जि ले रिसि जि लाई आज पाठ पढाउनु भयो।
@BharatSunar-s5q
@BharatSunar-s5q 8 сағат бұрын
याे मेराे प्रस्न काजु बदामलाई रबि दाई काठमाडौ मा बस्नि मान्छे लाई पाेखराकाे सहकारी ले पैंसा दिन मिल्छ कि मिल्दैन कानुनि हिसाबले जय घन्टि 🔔🔔🔔🔔
@NunaStha
@NunaStha 12 сағат бұрын
रिसी धमला जहिल्यै पनि रबि को खेदो खन्ने नम्बर 1 काग्रेस एमाले को मिडिया हो तर रबि को साथ मा हामी जनता छोै???????
@BheshRajRegmi-v2n
@BheshRajRegmi-v2n 3 сағат бұрын
Jaya ghanti
@prashannachaudhary-d7s
@prashannachaudhary-d7s 6 сағат бұрын
jay rabi
@HemKhadka-ph9cw
@HemKhadka-ph9cw 4 сағат бұрын
धन्यवाद छ यज्ञमणि सरलाई ऋषि गोबरको दिमागमा अलिकति दैई राखिदिनु भयकोमा।
@bhumilamabimal9810
@bhumilamabimal9810 2 сағат бұрын
Risi ji ko sampati suddikaran hunuparyo
@jaya6453
@jaya6453 3 сағат бұрын
Jay ghanti
@NarendraKhati-y7t
@NarendraKhati-y7t 15 сағат бұрын
जन्ता जान्न चाहन्छन होईन काङ्ग्रेस र एमाले ले जान्न चाहान्छन
@GuruPahari
@GuruPahari 5 сағат бұрын
यज्ञमणिको भनाई तर्क सम्बत लाग्यो ।
@chakrapanikhanal451
@chakrapanikhanal451 11 сағат бұрын
यहि छ‍ोटो समयमा रबि माथि पुग्यो भनेर नै तिमी लगाएत सबै पुराना दल लागेको कुरा प्रष्ट छ
@jiwanrai4164
@jiwanrai4164 6 сағат бұрын
रवी 🔔 त ! अन्तर्राष्ट्रिय डिग्रीधारीहरुको अन्तर्राष्ट्रिय नेटवर्क भएको रास्ट्रघाती बिदेशी ऐजेन्टहरु , लुटेरा माफिया ,मनिलन्ड्रीङ्ग तस्कर माफियाहरुको संगठन रहेछ ।
@hmm9496
@hmm9496 9 сағат бұрын
Thank you yagyamani ji ❤
@kpjoshi3822
@kpjoshi3822 Сағат бұрын
बचत फिर्ता गराएर मुद्दा कमजोर पार्न सल्लाह दिनु पर्यो।
@sundarrijal9162
@sundarrijal9162 5 сағат бұрын
Yagyamani should be mahamantri in raswapa ❤❤❤
@purnakhadka
@purnakhadka 14 сағат бұрын
Dhamala dherai khusi vako xa
@bimalashow519
@bimalashow519 7 сағат бұрын
सलाम छ यज्ञ मडि सर लाई🙏🙏🙏
@AshmitaPanta
@AshmitaPanta 6 сағат бұрын
यो बहुलाहा पत्रुकारलाई इन्टरभ्यू नदिनु यज्ञ सर, तपाईंको साख घट्छ।
@kumardhojkarki6121
@kumardhojkarki6121 Сағат бұрын
अपराधगर्ने अपराधीहरू चाहे सहकारिमाह‍स,चाहे सूनकाण्डहोस ,चाहे नेपालिलाई भूटानि शरणार्थि बनाउनेहरू हउन चाहे अन्य बिबिध अपराध वा काण्ड मच्चाउनेहरूहुन छुटेकैछननित अनि रबिजि किन नछुट्टने उहाँले पनित छुटनै परोनि हैनर भन्या!!!???
@Dikhukpa
@Dikhukpa 6 сағат бұрын
जिबिले खोलेको टिभि को रिबन काट्ने पनि त दोषि होला नि यतै कुरा गर्ने भए नेपाल कै प्रधानमन्त्री सेरे ले रिबन काटेको हो अब दोष यता नि आउछ त्यो रिबन पनि सहकारी कै पैसाले अनि झकाउ झकाउ सजावट पनि तेहि पैसाले बनेको थियो अब देउवा पनि दोषि हुन त ??
@ganeshbohara3278
@ganeshbohara3278 6 сағат бұрын
सलाम छ।सर लाई।
@minbahaudrranabhat.9829
@minbahaudrranabhat.9829 9 сағат бұрын
ओकिल भनेको वोकिल नै हो माने सहि कुरा गर्नु भयो😁🔔💪
@Tikaramshrestha-xs9qo
@Tikaramshrestha-xs9qo 3 сағат бұрын
रबि भनेको रबि हो🔔🔔🌹🌹🙏🙏
@All-kinds-936
@All-kinds-936 13 сағат бұрын
❤👏
@Beautiful-z1g1i
@Beautiful-z1g1i 7 сағат бұрын
Yagyamani good
@dilabasnet5185
@dilabasnet5185 Сағат бұрын
सहकारी को पैसा चलाको होइन रबिले कम्पनीको पैसा चलाको हो धमला यति पनि बुझ्न सक्दैन भने कसरी पत्रकार भयो होला
@KeshavParajuli-m5u
@KeshavParajuli-m5u 3 сағат бұрын
Yagamani jee ko Tarkama101% sattaya chha
@JibrajPahadi
@JibrajPahadi 4 сағат бұрын
सारै चित्त बुझ्दो यज्ञमणीको कुरा ।
@yamshrees1899
@yamshrees1899 3 сағат бұрын
🙏🙏
@gobindkunwar2455
@gobindkunwar2455 11 сағат бұрын
Good yagyamadi g👍️
@krgonlinetv9218
@krgonlinetv9218 4 сағат бұрын
Thaha vayo ❤
@birbahadur6059
@birbahadur6059 5 сағат бұрын
यज्ञ सर काजुको मुखा आज मुति दिनु भो क्या खुशी छु म😊😊😊
@Tikaramshrestha-xs9qo
@Tikaramshrestha-xs9qo 3 сағат бұрын
जय घन्टी 🔔🔔🌹🌹🙏🙏
UNTV: C-NEWS | October 22, 2024
1:02:04
UNTV News and Rescue
Рет қаралды 61 М.
Mom had to stand up for the whole family!❤️😍😁
00:39
Smart Sigma Kid #funny #sigma
00:14
CRAZY GREAPA
Рет қаралды 48 МЛН
DID A VAMPIRE BECOME A DOG FOR A HUMAN? 😳😳😳
00:56
Cool Parenting Gadget Against Mosquitos! 🦟👶 #gen
00:21
TheSoul Music Family
Рет қаралды 32 МЛН
The Rise of India's Private Space Firms | Momentum
24:02
Bloomberg Originals
Рет қаралды 309 М.
Mom had to stand up for the whole family!❤️😍😁
00:39