जुन घरमा घरमुली लखेटेर भाडामा बस्नेले कब्जा हुन्छ त्यस घरमा यस्तै भाडभैलो हुन्छ नागरिक आयोग गठन गरेर संवैधानिक नियुक्ति योग्यताका आधारमा हुनुपर्छ अनि राजसंस्थालाई अभिभावकको भुमिकामा रहने गरि राष्ट्रप्रमुख राखौ,प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री कार्यकारी हुने र सांसदलाई पार्टिको ह्विप नलाग्ने,मन्त्री हुन नपाउने ब्यबस्था गर्नुपर्यो,स्थानिय तह स्वतन्त्र ब्यक्तिले मात्र निर्वाचन लडने ब्यबस्था गर्नुपर्यो विश्वविद्यालय र कर्मचारीतन्त्र राजनीति मुक्त गर्नुपर्यो
@Animal410047 минут бұрын
बलेन सभापति , धमला महामन्त्री !! सिट सुन्य ! नया नया नमिले बालेंनलाइ नो भोट ! ❤️❤️❤️🔔🔔🔔❤️❤️
@rajankunwar47283 сағат бұрын
तिमीहरु सबै पुराना पार्टीका भरिया हौं !! नया नया लडेर मर ,, पुरानाले रजाई गर्छन् !!
@Роман-р4й4эСағат бұрын
किन रबिसग मिले राम्रो हुन्छ र mccको मतिहारासग किन मिल्ने मिल्नु हुदैन??
@OurprideournationСағат бұрын
E sab koi na koi Ka dalali nai hun, nation centric koi chhainan
@rajankunwar4728Сағат бұрын
@Роман-р4й4э नया नया नमिले काङ्ग्रेस एमाले लाई फाईदा हुन्छ , 2 4 सिट जितेर चित्रबहादुर के सी जस्तै कुनामा बसेर कराउने मात्र हो !!, रबिको पार्टीले बहुमत पायको बेला पास भएको हो नि है Mcc !!!!!
@jawansinghtamangСағат бұрын
अधिबक्ता भनेको यस्तो बुद्दिमान हुनुपर्छ 👍
@SajanSubedi-m8w3 сағат бұрын
नया नया दल जुदे भने फाइदा एमाले काङ्ग्रेस लाई हुन्छ त्यो नतिजा भर्खरै देखियो इलाममा देखियो
@takeme6912 сағат бұрын
Daar lagyo ki kya ho RSP ko jholey lai
@ananathsapkota20322 сағат бұрын
अोम् प्रकाश सर नमस्कार 🎉 सबै समस्याको समाधान, त हुँदै जालाँन्, तर महेन्द्र, मदन, बिरेन्द्र सपरिवार , राजसंस्था र राजा ग्यानेन्द्र लाई, पनि पाखा लगाएर, बिदेसी र बिदेशीको दलालि हरु सफल भएको छन्, र देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै, किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, सक्नुहुन्छ भने, म राष्टबादि हुँम् भन्नेहरू एकजुट हुनुहोस्, नेपाल नेपालिको अस्तित्व राजसंस्था र राजाको बिषयमा कसैले, पनि जनमत संग्रहको कुरा नगरौं, निसर्त परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ, केहि समयको लागि भएपनि अख्तियार र न्यायालय, बालक्रिष्ण, स्वागत, धुर्बलाल, हरि साथै सत्य न्याय खोजि अभियानको सरहरु लाई दिऊँ, देश र न्याय बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद, तेसैमा सबैको भलो हुने छ हजुर 🎉
@Bijaye-hv6hy2 сағат бұрын
पहिला न्यायधिस पार्टी का हूँन भनेको थियो जब रबी को कुरा आए पछि न्यायधिस ले सही गर्छ भन्छ खाते कांग्रेश र गजड़ी को झोले ।
@dadhiramaryal2878Сағат бұрын
राम्रो बिचार दाजु
@bidurpoudel88833 сағат бұрын
धमला माहामन्त्री😂😂
@bijayashrestha51232 сағат бұрын
Yo ni fataha xa
@dr.upendrapandit41262 сағат бұрын
हुदैन है !!!!!!पर्तछ्य निर्वाचित राष्टृपति पृणालि , भुराजनितिले न्याक्छ।
@Bijaye-hv6hyСағат бұрын
पूरानों पार्टी ले भन्दा नि बढ़ी बिरोध गरेको छ नया पार्टी को यो खाते ले ।
@shyamgautam4102 сағат бұрын
यसको सक्कली अनुहार हेर्ने जान्ने बुझने मनभए सम्माननिय पुर्वप्रधाअन न्यायाधीश चोलेन्द्र शमसेर ज व रा ज्यू ले कथित महाअभियोग फेसगर्ने क्रममा संसद मा उपस्थित भएर व्यक्तगर्नुभएका विचार हरुको संगालो हेर्ने सून्ने गरेमा प्रष्ट हुनेछ। महानगर का निर्भिक बिकाश प्रेमी प्रमुख वालेन साहजी को युवा जोश र निश्कलंकित छवीको दूरुपयोग हुनेगरी सानामसिना कुराहरुमा उक्साउने भडकाउने विवादमा तान्ने खलपात्र पनि यहिहो।
@brcreation23 сағат бұрын
सहकार्य बिना 15,20 seats ल्याएर के उखाड्छौं?
@takeme6912 сағат бұрын
Chup rsp ko jholey
@Роман-р4й4эСағат бұрын
मिल्नु हुदै न रबिसग mcc को मतिहारासग हेक्का रहोस
@prakashsubedi66453 сағат бұрын
ॠषि धमलाको प्रश्न
@premrajneupane8192Сағат бұрын
उहाँ वालेन को सल्लहाकार नै होर? Really?? उहाँको भाषा ले त तेस्तो देखायन है I वालेन जी, होसियार
@ramprasadpanday14362 сағат бұрын
Alag hoin rabi sang aky thau ma chunab ladhnu parx natra yny purna auxn
@SarmilaBaral-vp9wxСағат бұрын
kura sae ho balena ra rabi ko craze different diffrent xa kae paroblem hudaena namilayni develop huna paro ok
@ChandramaniChulagainСағат бұрын
Yo fataha ko kura Pani ke sunnu
@User-m9w8n3 сағат бұрын
Balen bolena Balen bolena vanne andhabhakta jhole haru ramrari sun
@ishworshrish68463 сағат бұрын
Nayako ta purano ko jatti buddhi xainna..... 10 - 20 seat lera k garxeu hou balen.....feri jail jannu rabi justai.
@jengurung55392 сағат бұрын
bad inexperience analysts
@PrakashPariyar-w4z3 сағат бұрын
Good सिर
@ptmwpmr2 сағат бұрын
रबी सग मीलेन भने बालेन को एक सीट भन्दा बढी आऊदैन ! घेरै नखोके हुन्छ । रबी भनेको जनता को आशा हो
@jitendradhimal35042 сағат бұрын
hora ??? 1 matra po ??
@BipulPantaСағат бұрын
Tero sahakari thug party ko ilam ma jamanat jafat vako birsis, varkar ko chunab ma 23 thau ma zamana zafat vayo birsis,4,5,6,13,22,27,40 vote aako cha thulo kura garchas
@shambhushah2112Сағат бұрын
Sahakari thag Ravi lamichane European union ko Dalal snga milnu hudain balen sir❤