dainik ta thaha vayan naya apisod auda bitikai herne garxu😊😂
@anuprai451017 күн бұрын
🤚🤚🤚🤚
@KritiChamling-p1p17 күн бұрын
Ma
@avisheshchandrarai379917 күн бұрын
धम्की र चेतावनीकाे बिचमा माैलाउदाे तृतीय विश्व युद्धको झिल्काे!
@shree596117 күн бұрын
सबैभन्दा शक्तिशाली बम रुससँग छ। रूसको Tsar Bomba नामको आणविक बम, जुन हिरोसिमामा अमेरीकाले खसालेको बम भन्दा 3 हजार गुणा शक्तिशालि छ र अमेरीकाको B-83 बम भन्दा 37•5 गुणा बढी शक्तिशालि छ। यहा यी युट्युबरले गलत तरिकाले ब्याख्या गरेका छन या बिना अनुसन्धान यो कुरा गरिरहेका छन।
@@shree5961 युक्रेन सङ्ग युद्ध हार्नु लागि सक्यो अमेकिका को कुरा गर्छ सक्दैन बाबू अमेरिका लाई रुसले
@himrajshahi-w8c16 күн бұрын
वोउ 🎉🎉🎉
@binodtamang44897 күн бұрын
❤
@JamesRai-y7i17 күн бұрын
हजुरको ज्ञान पुर्ण र रोचक पुर्ण जानकारीको लागी धन्यवाद फेरि पनि यस्तै भिडीयोको आशा गर्छु हजुर❤❤
@lokkiratilok520017 күн бұрын
सुन्दा नै डर ले मुटु काप्छ। बादर बाठो भयो भने गेडा चेपेर मर्छ त्यस्तै मान्छे पनि धेरै बाठो भएछ😢😢😢
@OmRasaili-l9m17 күн бұрын
यो बम अमेरिकामै फोरनु परछ ।
@JamunaAdhikari-b6u17 күн бұрын
हो हो
@Mr.min884817 күн бұрын
Xito vasmai pare hune putin bajele
@BhupalThapa-qv2bi12 күн бұрын
American Haru Sits Pani Ta Xa Mugi Khate
@bishaladhikari641817 күн бұрын
strong minded nepali people watch this type of such channel नत्र अरु सबै Tik tok मा बिकृती फैलाउने हर्कत गर्दै ब्यस्त छन
@KailashBudhathoki-ys6gm17 күн бұрын
👉️ पुटिन जिन्दावाद ❤️❤️✊✊
@jiwanath454717 күн бұрын
❤️❤️❤️❤️❤️
@shree596117 күн бұрын
सबैभन्दा शक्तिशाली बम रुससँग छ। रूसको Tsar Bomba नामको आणविक बम, जुन हिरोसिमामा अमेरीकाले खसालेको बम भन्दा 3 हजार गुणा शक्तिशालि छ र अमेरीकाको B-83 बम भन्दा 37•5 गुणा बढी शक्तिशालि छ। यहा यी युट्युबरले गलत तरिकाले ब्याख्या गरेका छन या बिना अनुसन्धान यो कुरा गरिरहेका छन।
@jiwanath454717 күн бұрын
@@shree5961 त्यही भएर रुस कसैसङ्ग डराउदैन
@GauGhar-b8o16 күн бұрын
@@shree5961 खुब बिसेसज्ञ रैछस भाते । अरु कसैलाइ केही थाहा नभय जस्तो
@GauGhar-b8o16 күн бұрын
जुन दिन त्यही रुसको कारण खरानी हुन्छस अनि चाहि भन्छस मुर्दाबात । अहिलेलाइ जुदो छस त्यसैले जिन्दबाद हन भात😂
@ShamsherGyamdan-v3h17 күн бұрын
अब आणविक युद्ध होला जस्तो यो सबै अमेरिकाको कारणले हो
@postakdasshrestha851617 күн бұрын
Yesko karan rusia aafai ho
@shree596117 күн бұрын
सबैभन्दा शक्तिशाली बम रुससँग छ। रूसको Tsar Bomba नामको आणविक बम, जुन हिरोसिमामा अमेरीकाले खसालेको बम भन्दा 3 हजार गुणा शक्तिशालि छ र अमेरीकाको B-83 बम भन्दा 37•5 गुणा बढी शक्तिशालि छ। यहा यी युट्युबरले गलत तरिकाले ब्याख्या गरेका छन या बिना अनुसन्धान यो कुरा गरिरहेका छन।
@puspasapkota818716 күн бұрын
@@postakdasshrestha8516patamurkha
@pratiklama976317 күн бұрын
बास्तबमा म प्राय सबै किसिमको आधुनिकताको चर्चा र निष्कर्षमा पुग्ने गर्छु , र यो हुन आवश्यक थियोे र अवश्य हुन्छ भन्नेकुरामा विश्वस्त छु, जुन कुराको ब्याख्या र विश्लेषण गर्योभने हृदयविदरक र छट्पटीपुर्ण छ, कसैको लागि यो कुरा कल्पना भन्दा टाढाको होला तर समय ढोकामाई छ, समयमा पुरानो पृथ्वीको अस्तित्व जीर्ण छ। याहाँ सम्म मेहनत गर्नुभएकोमा बलराम श्रेष्ठ सर, लगायत सम्पूर्ण इन्टायर टिमलाई धन्यवाद , म प्राय विश्व घट्न हेरीरहन्छु।।👍️
@Kesharlama94717 күн бұрын
यस्तो राम्रो जानकारीहरू दिनुभएकोमा विश्व घटनालाई धेरै धेरै धन्यवाद यहाँहरूको प्रोग्राम म जहिले पनि हेर्ने गर्दछु म रेगुलर भ्युअर्स हो।
@shree596117 күн бұрын
सबैभन्दा शक्तिशाली बम रुससँग छ। रूसको Tsar Bomba नामको आणविक बम, जुन हिरोसिमामा अमेरीकाले खसालेको बम भन्दा 3 हजार गुणा शक्तिशालि छ र अमेरीकाको B-83 बम भन्दा 37•5 गुणा बढी शक्तिशालि छ। यहा यी युट्युबरले गलत तरिकाले ब्याख्या गरेका छन या बिना अनुसन्धान यो कुरा गरिरहेका छन।
@AyushLulam17 күн бұрын
Hos dharti vinas chito vnda chito tubb santi hune chh kichh kichh kati sunnu 🙏🙏
@shamsernepali698217 күн бұрын
यी सबै धम्किहरु हुन । यहा कोइ पनि आफ्नो बिनाश गर्न चाहन्न ।
@GauGhar-b8o16 күн бұрын
यो पुटिन भन्ने राक्षस मानव जातिकै अन्तिम नरसंहार हुनेछ सायद । जसरी डाइनोसर यकैपलमा खरानी भय । त्यसैले यसलाइ जिउदो छोड्नु भनेको सबैले राक्षस पाल्नु सरह हो । चाडै रास्ट्र्सङ वा कसैले यसलाइ खत्तम गरेनन भने मानव जातिकै अन्त्य हुन्न भन्न सकिन्न ।
@madabbhandari328315 күн бұрын
yo yudda suru garne sab america ko kam ho.
@aaitarajgurung230217 күн бұрын
Harka Sampang jindabad ❤🎉bhanow sabai la😮i
@SipporaStellaShastri7 күн бұрын
Heavenly Father Mother God thank you for save us❤❤
@Ramesh_sapkota_official17 күн бұрын
के हो बाल कृस्न सर फेरि विश्व युद्ध हुन्छ कि के हो तर जे होस तपाईं को आवाज मा चाहिँ जादु नै छ है
@harkalimbu810417 күн бұрын
Dar lagyo
@RohitGurung-v4t17 күн бұрын
I am KZbinr Big fan of this show. I love this show. Your lovely subscriber from Talchowk Lekhnath kaski Nepal 👍❤️🌺🌹🌺
@rahulbista629517 күн бұрын
एकदमै राम्रो रोचक जानकारी मुलक भिडियो को लागि विश्व घटना च्यानल परिवार लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।🙏🙏👍👍👌👌❤️❤️🌹🌹
@LIGHT-u6n17 күн бұрын
चीनले उक्साएर रुसले अमेरिकालाई चुनौती दियो चाहिँ भनेनछ आज यो मिडियाले😅।अस्ति युक्रेन र रुसको युद्ध लम्ब्याउने चीन हो भन्दै थियो😅। के भन्ने नेपाली मिडियाहरुलाई।कतै न कतैबाट परिचालित हुन्छन्। निष्पक्ष रुपले सुचना प्रवाह कल्ले गर्ने?
@RamkumarYonghang17 күн бұрын
त्यै त सम्राज्यवाद को गन्ध आयो 😃
@Sarasmagar-nepalixoro17 күн бұрын
ठीकै त भनेको थियो चिनले गर्दा त हो, तर यो च्यानल पुरै कपी पेस्ट हुन्छ
@shree596117 күн бұрын
सबैभन्दा शक्तिशाली बम रुससँग छ। रूसको Tsar Bomba नामको आणविक बम, जुन हिरोसिमामा अमेरीकाले खसालेको बम भन्दा 3 हजार गुणा शक्तिशालि छ र अमेरीकाको B-83 बम भन्दा 37•5 गुणा बढी शक्तिशालि छ। यहा यी युट्युबरले गलत तरिकाले ब्याख्या गरेका छन या बिना अनुसन्धान यो कुरा गरिरहेका छन।
@Sarasmagar-nepalixoro15 күн бұрын
@@shree5961यस्ता युट्युबेहरुको विस्वास गर्नु नै मुर्खता हो, कुनै पनि देश म संग यो छ यस्तो छ यती ठुलो हतीयार छ भनेर १००% बताउदैन कीनकी धेरै सेक्रेट राख्छन र सेक्रेट नै राख्नु पर्ने हुन्छ, अर्को कुरा अहीलेको युगमा आणवीक बम खसाल्नु भनेको संसारलाई ध्वस्त बनाउनु हो एउटाले खसाले अर्को चुप बस्दैन जो संग आणवीक हतीयार छ र यो कती सम्मको घातक छ भन्ने कुरा हामीले कल्पना पनि गर्न सक्दैनौ
@sureshrajbhandari491417 күн бұрын
खतरा लाग्यो
@ajuLimbu-q3x17 күн бұрын
जति जेगरे पनि युद्धमा मरने गरिबी नै जानेहाे
@SenehangArjun16 күн бұрын
एकदम भयंकर लाग्यो, आणविक युद्ध भएमा यसको चपेट ले लपेट्ने सबैभन्दा बढी खतरा अनि अकल्पनिय क्षति र विनाश भनेकै हाम्रो जस्तो गरिब, अबिकशित तथा असंलग्न रास्ट्रहरुमा पर्ने भएकोले पनि होला त्यो बारे कल्पना गर्दा आंग सिरिंग हुन्छ॥
@pglama5014 күн бұрын
हाईपरसाेनिक मिसाईल 🚀
@HumakantaAryal-e5p17 күн бұрын
छिटोभन्दा छिटो परिणाममुखी होस सुन्ने मात्रै होइन भोग्न पाइयोस
@rupeshenvER-hj6es17 күн бұрын
Moran kinda hater Ho sir😢
@sunlimbu504317 күн бұрын
Papi manxe Sat buddhi palayosh yahi kamana grxu
@mailagurung-qp1ux17 күн бұрын
Ho bhaneko yrr, yesto hunxa ushto hunxa sunnda sunnda wakkai bhaisakyo yr, Khali daar matarai dhekhauxa yrr, wakkai bhaisakyo😴😴🤧😪😄
@bhairablawati689517 күн бұрын
जे गर्छ रुसले गर्छ ।।
@GauGhar-b8o16 күн бұрын
हो हो त्यही रुसकै कारण खरानी हुदा चाल पाउछस
@NirajanOli-b8l17 күн бұрын
Hajur scientists bhanda big knowledge man❤
@reshamvlogs9816 күн бұрын
अब यो घटनाले तृतीय विश्व युद्धको सङ्केत देखिन्छ।
@dhanaale763317 күн бұрын
हाम्रो देशको आलु बमको बारेमा पनि विश्वलाइ जानकारी गराएर थर्काइ राख्दा कसो होला ?
@DineshMagar-nq6fk17 күн бұрын
right !
@sanjaykunwar333417 күн бұрын
नेपालको 1 नाले भरुवा बन्दुकले कति कालिज बनकुखुरा मरो तेस्को बारेमा पनि एउटा भिडियाे जाओस न बिस्सोघटना बाट।
@Myinfo-n6v17 күн бұрын
❤❤❤❤❤🎉
@deepakthapa518617 күн бұрын
Ekdam dar lagyo 😢
@amritbk702217 күн бұрын
Rus is always hero.❤❤❤❤
@KamalShahi9917 күн бұрын
woul 🎉🎉🎉
@Reyabse15 күн бұрын
Thanks for information
@dilbhaktamaharjan206417 күн бұрын
ठिकै छ हामीले ३वार हेर्न पाउने भए जस्तो छ !
@sandeepgurung404316 күн бұрын
यो खतरनाक जति नै बनेको छ ति आणविक बमहरु कुनै दिन अबस्य फाट्ने छ यो धर्तीमा किनकि यो खतरनाक आणविकहरु तेसै बनि राछैन। यो धर्तीको नास हुने लगबग नजिकि रहेको बुजिन्छ।
@PremrajPun17 күн бұрын
बिश्व घटनाको हरेक भिडियो नछुटाइ हेर्ने गर्दछु मजा लाग्छ।।
@maharajsimple365517 күн бұрын
पुटिन दि ग्रेट
@IndraKc-c7d17 күн бұрын
❤❤AAU GARU LADAM TIMRO BALIY KI MERO❤❤ PUTIN MISHAIL SAITAN❤❤
@BinodAdhikari-n5p17 күн бұрын
very interesting and important information .
@Sumithkarki15 күн бұрын
यहि नै कलियूग हो।
@arjunkhanal961017 күн бұрын
राम्रो लागो ।
@anilraj750117 күн бұрын
नया कम्टेन्ट चाइयो अब बलराम लाई सुन्दा सुन्दा हैरान भैयो तिमिहरु को टिम भन्दा टन्क दहाल हिट भैसक्यो सबै हिन्दी र अङ्रेगी को कपि र पेस्ट
@shyamtamang695617 күн бұрын
होनी सर 2 हप्ता अगाडि हेरेको समाचार😂😂
@KRITISMA17 күн бұрын
yo channel le sab hindi ra english youtubers ko content nepali ma same to same paste garx
@tulsisubba377317 күн бұрын
सही कुरा,आजकल यो च्यानल अमेरिका,पुटिन,नेटो,मध्यपूर्व अनि तेस्रो विश्वयुद्धको वरिपरि घुमिरहेको छ।देशभित्रका बारेमा नयाँ नयाँ कन्टेन्ट बनाउन छोडेर खालि तेस्रो विश्वयुद्धको त्रासदी फैलाएको फैलाएकै छ यो च्यानलले😢वाक्क भैसकियो।कुनै बेला यो च्यानलको भिडियो नहेरी निन्द्रा लाग्दैनथ्यो।अर्को अल हिस्ट्री भन्ने च्यानलमा त भिडियो आउन बन्द भएको थुप्रै भो।🤔
@shree596117 күн бұрын
सबैभन्दा शक्तिशाली बम रुससँग छ। रूसको Tsar Bomba नामको आणविक बम, जुन हिरोसिमामा अमेरीकाले खसालेको बम भन्दा 3 हजार गुणा शक्तिशालि छ र अमेरीकाको B-83 बम भन्दा 37•5 गुणा बढी शक्तिशालि छ। यहा यी युट्युबरले गलत तरिकाले ब्याख्या गरेका छन या बिना अनुसन्धान यो कुरा गरिरहेका छन।
@puspasapkota818716 күн бұрын
@@KRITISMAkera khana hereko tw tiktok her jau
@asishshreesh771312 күн бұрын
Salute Russian army n president Vladimir putin salute ❤❤❤❤❤❤❤❤❤❤❤❤
@shreedawalama974417 күн бұрын
सुचन को लगि धन्यवाद
@samirmagar156517 күн бұрын
love from Okhaldhunga 🎉🎉🎉🎉
@nrrai-z1t17 күн бұрын
Sano KZbiner chai yatatira hai❤❤
@dewangurung331117 күн бұрын
Watching from UAE.
@promisesirpali-dd7ks17 күн бұрын
रुस र अमेरिका सङ्ग निउ नखोजे हुन्छ बाकी सन्सार ले दर लग्यो हैट
@SujanTmg-p7v17 күн бұрын
interesting video❤❤🎉🎉
@shivakunwar776717 күн бұрын
जम्मा एउटा पृथ्वी छ, त्यो पनि यस्ता यस्ता हतियारको विकासले कुन दिन सकिन्छ थाहा छैन 😢
@mausamkc686517 күн бұрын
This guy always makes his vedios so much passimistic way. Please , there’s so much good things in the world and make those content. This is too much whatever you doing. I know, you know there’s lots of good things make those. I see your almost every vedio but same content . Passive . Feels like the the earth is ending right after this vedio.
@BanitaSharma-q1p17 күн бұрын
Operation dead hand = Russia
@DineshMagar-nq6fk17 күн бұрын
वास्तवमा जसले जे भनेपनी अमेरिकाको सुहाउँदो रक्षा प्रतिद्वन्दी भनेको चीन नभयर लामो अनुभबी देश रुस हो जसले अमेरिका शीत जस्तोसुकै प्रकारको युद्धको लागि सक्षम छ । तर चिनलाइ विश्वले गतिलो प्रतिबन्ध लागायो भने सायद उ तेल नपायर छ्टपटिने छ तर रुससित त्यस्ता सबै आधारभुत बस्तु भण्डरणमा छ ।।
@deepatamang347517 күн бұрын
God bless my putin.Great leader in the world.
@Anju319w12 күн бұрын
मलाइ लाग्छ कुनै न कुनै दिन यस्तो आविष्कार ले गर्दा यो सबै धर्ती नै ध्वस्त पार्छ र आफू नि मर्छ अरु लाई नि मार्छ 😢😢
@magarpaul977017 күн бұрын
❤❤great
@DRB9vlogs17 күн бұрын
धेरै राम्रो❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@krishnaacharya12516 күн бұрын
जहाँ फोड्ने हो फोड एउटा चाहिँ फोड्नै पर्छ है। जहाँ फोडे पनि पृथ्वीको भार त कम हुन्छ। अत्ति जो भइसक्यो
@Umesh-Dhamala917 күн бұрын
मसँग एउटा हुनु भने म सबैभन्दा पहिले संसद भवनमा हानेर केपी ओली सहितका नेतालाई सिध्याइदिन्थे 😊😊😅
@AshishRokaya-m1n17 күн бұрын
Superpower Russia zindabad
@shree596117 күн бұрын
सबैभन्दा शक्तिशाली बम रुससँग छ। रूसको Tsar Bomba नामको आणविक बम, जुन हिरोसिमामा अमेरीकाले खसालेको बम भन्दा 3 हजार गुणा शक्तिशालि छ र अमेरीकाको B-83 बम भन्दा 37•5 गुणा बढी शक्तिशालि छ। यहा यी युट्युबरले गलत तरिकाले ब्याख्या गरेका छन या बिना अनुसन्धान यो कुरा गरिरहेका छन।
@manojthapa786017 күн бұрын
Bigyan ko uchhatam upalabdhi.. pragatishil haruko agragami kadam
@munallama869217 күн бұрын
बौलाए पछिको परिणाम भनेको अनतेस्टि मात्रै हो।।
@bidhapulami74917 күн бұрын
अब त पुटिन को बिस्वास लाग्दैन आफ्नो देशमा बिदेशी सेना आउदा पनि हटाउनु नसक्ने
@Ramailovlogtv-20517 күн бұрын
अरु केही हैन रुस आफु प्रत्यक्ष लडाईको मैदानमा छ पश्चिमा देश अमेरिका युरोप मिलेर ले युक्रेन लाई तहसनहस बनाउने हुन र हुदै पनि छ
@SatyaShibamMedia17 күн бұрын
🎉🎉puTin😊
@RuprajBk-g7q17 күн бұрын
Great
@NisanMagar-t5k17 күн бұрын
डर लाग्ने डर लाग्ने कुरा हरु सुनाएर लस्ट मा कस्तो लाग्यो भनेर सोध्नु हुन्छ यस्तो डर लाग्ने घटना त कहिले पनि नभैदिए हुन्छ
@basantaaryal643317 күн бұрын
Topic एकातिर बिषयबस्तु अर्कोतिर 😊😊 भयो
@chandrakalabista707417 күн бұрын
अब पृथ्वी को विनास नजिक छ
@Youtubegb36917 күн бұрын
hari bol
@makundakafle819517 күн бұрын
❤Nice
@TaraRana-gb5zv17 күн бұрын
Good Russia.
@himrajshahi-w8c17 күн бұрын
साना yotuber हरु हाजिर हौत
@KrishnaLimbu89017 күн бұрын
aaunuhos
@Jivanrai-y4g17 күн бұрын
Ma ni haee. Back dinchu anibare❤❤
@himrajshahi-w8c17 күн бұрын
Done
@himrajshahi-w8c17 күн бұрын
Done
@himrajshahi-w8c17 күн бұрын
ok done
@krishnasunar122117 күн бұрын
अमेरिका र रसिया चीन जस्ता देश सकिएकै राम्रो
@liladharbk345217 күн бұрын
पुटिन डन
@ハリパタク16 күн бұрын
गजबको बकमफूसे लागो र अनी के पूटीनले तेसै गरी नेपाली भाषामै भनेको रै छ सबै कूरा?
@rajanthapa161417 күн бұрын
very good news.
@krishnaalemagar6817 күн бұрын
बिश्व घटना हेरेर त पुरै शरीर नै जिरिङ्ग जिरिङ्ग भयो
@Sarasmagar-nepalixoro17 күн бұрын
नो टेनसन केही हुदैन तेस्तो यो हावा मीडीयाले भनेको जस्तो, अहीले जमानामा परमाणु बम अट्याक गर्यो संसार ध्वस्त हुन्छ , आफु पनि मर्ने हो भने मात्रै
@dipachunara282817 күн бұрын
the worald of the end😮😮😮
@sagarlama48017 күн бұрын
love from ukrain🇮🇨🇮🇨🇮🇨
@asmivlog117 күн бұрын
हार्दिक श्रद्धाञ्जली सचिन भाई 😢😢 तिम्रो स्वर्गमा बास होस्😢
@shankergkadel669317 күн бұрын
I am with piece
@bblama863317 күн бұрын
☺️☺️☺️☺️☺️☺️☺️☺️☺️☺️☺️☺️☺️☺️☺️☺️
@ishworbhattarai819817 күн бұрын
के सजाएर राख्या होला मिसाइल सबै देश ले प्रहार गर्दिए हुन्छ सबै चैट😂😂😂😂
@Sumithkarki15 күн бұрын
भने पछि घर बसि बसि मानछे को अनतय र लडाइँ को अनतय 2 मिनेट मा हुने रैछ त, यि बिसित, राषट , र मुषलिय, र किशचियन धरम मानने हरू को उपलबधि हो,
@deepakthapa839516 күн бұрын
बहुला हरुको जुधाईले धेरै बाचिन्छ जस्तो छैन 😂
@bishalbashyal41343 күн бұрын
Most powerful water 💦 bom have Nepal 🇳🇵
@hemthapa810517 күн бұрын
good latest news .........Sad very danger world war .....😞🙁☹️😦😢😢😢😂😂😂😂😅😅😢
@sanjaybaral53717 күн бұрын
Sara sansar ma santi hune eauta episode banauna
@Punarammagar-z4o17 күн бұрын
अमेरिकाको दादागिरी सखाप गर्नुपर्छ।
@santanauvagnauvag553617 күн бұрын
Wow putin is world ledar
@GauGhar-b8o16 күн бұрын
यस्ता चुनौती त इरानले पनि इज्राएललाई गरेको थियो । तैपनी इजरायलले हानेको खै रोक्न सक्यो ।
@LalitDhami-i8n17 күн бұрын
Super power 💪💪💪💪 Russia
@HB-oc4td17 күн бұрын
याे सबैकाे कारण मात्र अमेरिका होः । त्यसकारण अमेरिकाले अहिले सम्म अरूको विनास गर्दैछ अब पालो अमेरिका 6काे विनास काे दिन आयो ।
रसियाको परमाणु बम धेरै शक्तिशाली छ तर अमेरिकालाई टक्कर दिन सक्छ तर युद्धमा जित्न सक्दैन
@jibanBomjan-xk5cl17 күн бұрын
Herama kasaile jeti xa Russia khatam bhayo bane KO American KO kunai Pani vaga bake basadaina sabai marxa 5 hajar nuclear bom haniyo American KO gau Pani bake basadaina
@श्रीमानlMज्यू17 күн бұрын
नेपाली पत्रकारहरू अझै पनि रुसको पछाडि कुदेको देख्दा म अचम्म लाग्छ। एक हप्तामा युक्रेन लिइसक्ने दाबी गरेको रूस ४ वर्ष भइसक्यो। युद्ध हारिसकेको अवस्था थाहा हुन्छ कि यसैमा रुस कति घटिया छ पुटिन जस्तो डिक्टेटरको
@badure217 күн бұрын
Russia China iran North Korea ko support garne haru ama balatkari haru ho America nahune ho vane. Nepal 🇳🇵 vanne des ahile hune nai thiayana yo muji ama balatkari harulai khi thaha nai xaina 😂