रामजी खाँडले पुजालाई सानो ठान्दा परे आछु आछु | Ramji Khand vs Puja Devkota | Sarangi Sansar Ep. 572

  Рет қаралды 884,091

Sarangi Sansar

Sarangi Sansar

Жыл бұрын

बहुचर्चित, लोकप्रिय सुमधुर स्वरका धनी लोक दोहोरी गायक रामजी खाँड र सुमधुर स्वरकी धनी पुजा देवकोटा बिच निकै मिठो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
#RamjiKhand
#PujaDevkota
#sarangi_sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar​
Please Subscribe Our Channel
kzbin.info/door/L9M...
=======================================
=======================================
Advisor:
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 563
=======================================
Official Song : • New Lok Dohori Song 20...
♪ Song:- सलल || Salala
♪ Vocal:- Ramji Khand/Shanti Shree Pariyar
♪ Lyrics:- Kastup Panta
♪ Music:- Kastup Pant
=======================================
Host:
🎤 Kamal Kumar BK
Live Dohori Lead Singer:
♬ Ramji Khand
♬ Puja Devkota
=======================================
=======================================
Chrous Singer
♬ Sitaram Pariyar
♬ Sidartha Ale Magar
♬ Chij Gurung
♬ Pratima BK
♬ Ramila Bishwakarma
♬ Nirjala Gurung
=======================================
=======================================
Musician Team
♬ Pramesh Ghimire - Harmoniyam
♬ Karan Pariyar - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Shiva Anurag - Dholak/Tabala
♬ Madan Regmi - Madal
♬ Sunil Bardewa - Madal
♬ Bhim Bardew - Oct Pad
=======================================
Technical Team :
🎥 @Tarakanta BK
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512

Пікірлер: 395
@ramjikhandofficial
@ramjikhandofficial Жыл бұрын
Sarangi Sansar मा पानको पत्ता ❤ दोहोरी भाका निकै मन पराई दिनु भयो!! तपाई हरु प्रति निकै आभारी छु! यो दोहोरी पनि तपाईहरुलाई मन पर्नेछ हेर्न नभुल्नु होला 🙏!!
@lobsterlallimbu9518
@lobsterlallimbu9518 Жыл бұрын
@keshabghimire2029
@keshabghimire2029 Жыл бұрын
अब अस्मिता डल्लाकोटी संग गाउनु परो ।
@hachigamer
@hachigamer Жыл бұрын
Ramji sir Hjr ko fan hu ma❤
@RameshRamesh-jc5tl
@RameshRamesh-jc5tl Жыл бұрын
Yo get pane dame vayo daji mitho lagyo
@sumangiri3450
@sumangiri3450 Жыл бұрын
बैनी नै हो दिदिको मुनि त के को सुर्ता म छंदै छु नि त ।। यो खेलमा रामजि खाँडलाई हराइन यि बैनीले। सरस्वतीकै वास छ भन्या।
@sitaKhanal-rf8ff
@sitaKhanal-rf8ff 11 ай бұрын
Malai pani yo word sarai man pareko
@Krishna-yl1bh
@Krishna-yl1bh Жыл бұрын
आहा आहा आहा !यो दोहोरिले पनि खायोखायो!!!देशबिदेस!!राम्जि सर लाइभ दोहोरि मै जम्नु !शुभकामना !!
@ghanshyampun2198
@ghanshyampun2198 Жыл бұрын
पुजा नानुको स्वर नै सुनम सुनम लाग्नेछ सबै तिमलाई बधाई छ
@roshanbista3749
@roshanbista3749 Жыл бұрын
अब देखि रामजी खांड सरले लाईभ दोहोरिमै जमेको एकदम दामी-दामी 👌👌👌👌👌
@popularenglishboardingscho1725
@popularenglishboardingscho1725 Жыл бұрын
@rupeshthapa1657
@rupeshthapa1657 Жыл бұрын
जुन सुकै विषय बस्तुमा भिजेर गाउन सक्ने बहिनी पुजा देवकोटा।उज्जवल भबिष्यको कामना पुजा बहिनी
@kirankhadka9567
@kirankhadka9567 Жыл бұрын
पुजा बहिनि ले कति राम्रो सब्द हरु राखेको होला 👌👌👌👌👌
@rosedmlove
@rosedmlove Жыл бұрын
पूजा बहिनी ठूलो भई सकेछ नी यस्तो मीठो दोहोरी गाउँन सक्ने भई सकेछ वरिष्ठ कलाकार हरुलाई पनि आँछु आँछु बनाइदिने सारै मजा आयो दोहरी सुन्दा पूजा बहिनी लाई सफलता मिलोस् सुभ कामना.…...
@pushprajkunwar8761
@pushprajkunwar8761 Жыл бұрын
आहा अति मिठो रमाइलो गाउनु भयो पुजा नानी पनि रास्तिय कलाकार सबित गरिन शुभकामना छ🎉🙏🙏🙏
@udekgurung2314
@udekgurung2314 Жыл бұрын
स्याबास पूजा नानू, सालिको भूमिका र गायेकी सब्द हरु एकदम राम्रो छ, सुभकामना अनी संपूर्ण टिम लाई बधाई🎉
@tikaramgautam6509
@tikaramgautam6509 11 ай бұрын
उत्तम
@user-eu7rm2pj5o
@user-eu7rm2pj5o Жыл бұрын
उत्कृष्ट लोक दोहोरी का सर्जक गाएक रामजी खाँड र बैनीलाई लगाएत सम्पूर्ण मा सँगेतिक अभिवादन
@yubarajmagar343
@yubarajmagar343 Жыл бұрын
दोश्रो भाग लिएर आउनु पर्यो दिदी सइत कमल दाई निकै रमाई लाग्यो यसै भाका मा राम जी खाड पूजा बहिनी अनि दिदी जो भए पनि हुन्छ
@santabahadurgurung6284
@santabahadurgurung6284 Жыл бұрын
दिदी को रोल मा निर्जला गुरुङ बैनी लाई ल्याउनु परो ल्❤️❤️❤️
@surakshyadanai8956
@surakshyadanai8956 Жыл бұрын
Sai ho yakdam thik vannuvayo hajurle
@VickyDhawan-dz7yx
@VickyDhawan-dz7yx Жыл бұрын
Very nice song 👌 Ramji sir and Puja Nani God bless you Puja Nani
@lokeshbist111
@lokeshbist111 Жыл бұрын
अत्यन्तै मनपर्ने गायक राम जि खाणको प्रस्तुती एकदमै मन पर्छ❤❤❤❤❤❤
@dhramathapa789
@dhramathapa789 Жыл бұрын
धेरै राम्रो गित अनि उत्कृष्ट शब्द छनोट दुबै जनाको सफलताको शुभकामना ।
@yasodhapariyar527
@yasodhapariyar527 Жыл бұрын
❤️❤️❤️❤️🙏🙏🙏🙏🙏 आहा यस्तो हो दोहोरी भनेको सारै रमाइलो छ
@caflay
@caflay Жыл бұрын
नेपाली लोक सङ्गीत लाई माया गरौ । बिस्वमा पहिचान पुर्याउ । देश बिकास मा सहयोग गरौ 🙏
@thakurparshad8622
@thakurparshad8622 Жыл бұрын
,👍👍👍
@Pribika8899
@Pribika8899 10 ай бұрын
😊😊🕘 000⁰
@santabahadurgurung6284
@santabahadurgurung6284 Жыл бұрын
यो भाका आफै मा सारै राम्रो भाका हो ।आज राम्जी सर र पुजा बैनी ले यो भाका मा सारै राम्रो न्याय दिएर गाउनु भो। होल टिम लाई शुभकामना ❤️❤️❤️❤️❤️❤️
@newasudan1828
@newasudan1828 5 ай бұрын
😊❤
@bibaslimbu6880
@bibaslimbu6880 Жыл бұрын
रामजि सर लाई, आछु आछु पार्ने पुजा बहिनिको कला क्षमतालाई सलुट छ,
@sabitapoudel7535
@sabitapoudel7535 Жыл бұрын
😅😅😅😅😅😅😅😅😅
@Supriya-xi5oh
@Supriya-xi5oh Жыл бұрын
Ĺ
@user-lu5vv5dd1c
@user-lu5vv5dd1c Жыл бұрын
हाम्रो बैनी लाई माने मैले यति सानै उमेर मा यतिका कुरा हरु गित bat प्रस्तुत गर्न सक्नु भनेको !सानो कुरा होइन हार्दिक सुभकामना छ (सहगोत्री)बनी सानी लाई!!!!
@suryabahadursunar2747
@suryabahadursunar2747 Жыл бұрын
दोहोरी गीत एक दम दामी लाग्यो स्वर शब्द अति नै उत्कृष्ट लाग्यो रामजी खाँड र पुजा देवकोटा को गीत सुन्दा सारै रमाइलो लाग्यो उपस्थित सम्पूर्ण कलाकार हरु लाई सफलताको शुभकामना।
@rohitbbc2008
@rohitbbc2008 Жыл бұрын
आहा कति रमाइलो दोहोरी सम्पूर्ण कलाकार प्रती सम्मान का साथै पुजा नानू को भबिस्या को कामना
@susmitakarki6280
@susmitakarki6280 Жыл бұрын
अति मिठो शब्द अनि भाका आहा .... मलाई मन पर्ने गायक रामजि खाण अनि नानी🎧️🎤
@mekharajupadhayay1539
@mekharajupadhayay1539 Жыл бұрын
पुजा बहिनी को सब्द उत्तिकै राम्रो स्वर को त कुरै नगरौ उज्जल भबिस्य को कामना पुजा बहिनी लाई ❤
@tulasalamichhane9380
@tulasalamichhane9380 Жыл бұрын
मलाई आजभोलि पूजा सारै मन पर्छ स्वर नि कति राम्रो हो के😘😘😘
@ombahadurmalla9573
@ombahadurmalla9573 Жыл бұрын
आजै हो चिज लाई साइद मा बसेको सायद राम्जी को अघि चिज युबक भयर होला
@ekbahadurbasnet6576
@ekbahadurbasnet6576 10 ай бұрын
पूजा तिम्रो दोहोरी सुन्दा त अचम्म लाग्यो छोरी पूजा यति सानो नानी को यति मिठो दोहोरी badai छ नानु ❤❤❤❤❤❤❤❤❤❤❤
@keshabghimire2029
@keshabghimire2029 Жыл бұрын
पूजा नानी राम्रो गायौ, सफलता को शुभकामना।
@narendrathapa7504
@narendrathapa7504 Жыл бұрын
आहा दोहोरि होस त यस्तो ❤❤❤❤मलाई असाध्यै मन पर्यो आखिरमा पुजा बैनिले जितेरै छोड्नु भो जसले जे भनोस मबाट बधाइ छ बैनिलाइ राम्जि सरको त बयान गरेर साध्य छैन उहा सग टक्कर दिँदै सब्द प्रहार गर्नु भनेको बैनिको क्षमता वाव लभ यु अल
@Fuchey-R-Magar
@Fuchey-R-Magar Жыл бұрын
धेरै मीठो लोक दोहोरी गीत ❤❤❤❤🎉
@Krishna-yl1bh
@Krishna-yl1bh Жыл бұрын
बिष्णु खत्रीको लुम्बिनी गित्ले तहल्कै पिट्नि भयो!यता भ्यायर उतापनि जानुहोला!!
@safalmedia6663
@safalmedia6663 Жыл бұрын
बाल कलाकार भएतापनी अत्यन्तै शब्द केलायर गाउने खुबी भएकि पुजा बहिनी लाई अझै सफलता शुभकामना संगै रामजी दाजु लाइभ दोहोरी कम गाउने भए पनि आज को दोहोरी सुन्दा हेर्दा सारै मज्जा लाग्यो!! ❤❤wow❤❤
@bhawananp8084
@bhawananp8084 Жыл бұрын
आज झन धेरै खुसी लाग्यो रामजी दाईलाई अब निरन्तर देख्न पाइन्छ रे सधैं लाइभ दोहोरीमा देख्न पाइयोस् दाजु साथै पुजा बहिनीलाई पनि निरन्तर देख्न पाउँ 🙏🙏
@rounnythapa194
@rounnythapa194 Жыл бұрын
अब कमल सर चिज र पुजा को गित सुन्न हतार छ्म कमल सर हामी हरु रामजी सर पुजा बहिनी हो अति राम्रो छ ❤❤❤❤
@gitagurung7123
@gitagurung7123 Жыл бұрын
मान्छे सानि भयनि क्या खत्र दाेहाेरि गायाे नानू ले असधै मन पर्छ मलाई पुजा काे गित सबै हेर्छु शुभकामना नानू 👌👌👏👏❤️❤️❤️💋💋
@bhupalthapa7012
@bhupalthapa7012 Жыл бұрын
सभ्य शब्दहरु टपक्क टिपेर मैहुँ भन्ने गायक कलाकारहरुलाई आच्छु,आच्छु पार्न सक्ने क्षमताकी प्रतिमुर्ति नानी पूजा देबकाेटाकाे गायकी यात्राकाे उज्वल भबिष्यकाे कामना।
@tekbahadurgiri1411
@tekbahadurgiri1411 Жыл бұрын
4
@REAL_TiMmy
@REAL_TiMmy Жыл бұрын
o9
@sudhdhhfhfhf5229
@sudhdhhfhfhf5229 Жыл бұрын
Indu gurung thapa from baglung mali pani suna ani gauna man parcha bery nice dori
@danceclub4022
@danceclub4022 Жыл бұрын
Wow congratulations nani puja❤
@BasumayaGurung
@BasumayaGurung Жыл бұрын
20:52
@pawanji874
@pawanji874 Жыл бұрын
नानीको प्रस्तुती उतकृष्ट छ ।
@ajaypariyar1602
@ajaypariyar1602 Жыл бұрын
My favourite singar Ramji khand lokgeet ko King 👑 nai ho
@SapanaMagar-bd4sh
@SapanaMagar-bd4sh Жыл бұрын
साहारै मन पर्ने गाएक रामजि खान भाइ पुजा बैनि दुई जनालाई सफलताको कामना 👌👌👌👌👌👌👌👌👌
@bhimlal9981
@bhimlal9981 Жыл бұрын
कमल जि तपाइकाे सारङ्गि सँसार मार्फत सास्कृतिक कार्यक्रम लाेकपृय छ तर हजाराै बर्षदेखि उजेलमा परेकाे दलित समुदायले सम्मान कहिले पाउने कुन‌‌ै कुरा उठायकाे देखदिन तपाईं हरुजस्ता युबाहरुले सवाल नउठाय कस्ले उठाउछ
@Chandar-sy1oc
@Chandar-sy1oc Жыл бұрын
सबैलाई मन देखि बधाई छ कति रमाइलो दोहोरी शुभकामना छ❤❤❤❤❤❤❤❤
@durgahamal1799
@durgahamal1799 Жыл бұрын
पुजा उत्कृष्ट यार यति सानाे उमेर मै, धेरै धेरै शुभकामना रामजि King नै भैहाल्नु भाे
@Durga803
@Durga803 Жыл бұрын
अाहा धेरै उत्कृष्ट स्वर र शब्द सबै जनालाई सफलताको सुभकामना छ।
@parwatirawal5366
@parwatirawal5366 Жыл бұрын
wowowo ramjikhad dada ra puja ni lai dhanbad❤❤❤❤
@tolendrakarki9294
@tolendrakarki9294 Жыл бұрын
दोहोरीका वादशाहसंग पुजाको सवाल जवाफ अत्यन्त उत्कृष्ट लाग्यो । पुजाको सफल भविष्यको शुभकामना।
@IshwarThapa
@IshwarThapa Жыл бұрын
सुपृम मल्ल र पुजाको गित सुनाउनु पर्यो है
@tulsigurung381
@tulsigurung381 Жыл бұрын
राम्जि सर पुजा नानी को दोहोरी जति सुने षनि सुनी रहम जस्तो लागिरहन्छ
@lekhanathbk1023
@lekhanathbk1023 Жыл бұрын
नमस्कार सम्पुर्ण सारङ्गि संसार टिम लाई।
@amarthapa7972
@amarthapa7972 Жыл бұрын
KAMAL Sir🙏,❤ PUJA DEVKOTA❤ V/S CHIJ GRG ❤JEE KO DOHORI pani HERNA PAIYOS❤. Aja ko basai💌 Lastai Ramailo Bhayo💌 waoooo. Many thanks to the Whole Team.🙏💌🙏
@sundarsrest6872
@sundarsrest6872 Жыл бұрын
वा क्या शब्द पुजाको उत्तर सुनेर राम्जीको ओठ मुख तालु सुक्यो कति सालिन क्या सब्री शब्द प्रगतिको शुभकामना नानू
@shivathapa952
@shivathapa952 Жыл бұрын
Love you puja you are so talented singer ❤❤
@my-video-diary
@my-video-diary Жыл бұрын
धेरै राम्रो भिडियो, ठट्टयली, रमाइलो र मनोरंजक। भिडियो हेरिरहनु हुने सबै साथीहरूलाई स्वागत र अभिवादन।🙏🏻🙏🏻🙏🏻
@user-uc6jz8se4r
@user-uc6jz8se4r Жыл бұрын
सुरुवात देखि नै अनत्य सम्म निकै मार्मिक,मार्मिक सब्द प्रस्तुत गरेर सबैलाई मनोरञ्जन दिलाउनु भयो रामजि खाण लगायत पुजा जि को साङ्केतिक क्षेत्रमा सदैव सफलता नै सफलता हासिल प्राप्त होस यहि कामना गर्न चाहान्छु।।। जय गित,जय साङ्केतिक 👍️👍️
@prakashbhandari6503
@prakashbhandari6503 Жыл бұрын
नेपाली लोक संगीत लाई माया गर्ने हाजिर हुनुस।
@Nepliz-boy
@Nepliz-boy Жыл бұрын
Launa hjr lanthu bhag 11 kaile aauxa vannu paryo hjr
@pappindrathapa8896
@pappindrathapa8896 Жыл бұрын
किना हो निर्जला बैनी sad देखिनु भएको छ दोहोरी super
@namkalagiri37
@namkalagiri37 Жыл бұрын
आहा! सम्पूर्ण टिमलाई बधाई छ । पूजा नानुलाई उज्ज्वल भविष्यकाे शुभकामना ।
@user-vn8wd9ed8b
@user-vn8wd9ed8b 6 ай бұрын
दोहरि सुन्दा शाह्रै आनंद आयो पुजा नानी लगायत संमपुर्ण कलाकार हरुमा बधाई शुभकामना छ,,
@govindaprasadgewali5056
@govindaprasadgewali5056 Жыл бұрын
पूजा को अति उत्तम गीत। सुन्दर भविष्यको निश्चितता।
@krishnarasaili7082
@krishnarasaili7082 Жыл бұрын
एउटा अब्बल कलाकार सङ्ग को प्रस्तुति पनि अब्बल समम्यामित शिष्टाचार मर्यादित र अनुशासित हुन्छ भन्ने यसै गित ले प्रष्ट हुन्छ सुरु देखि अन्त्य पनि एउटै बिषयमा टुङ्गियो पुजा बैनि को प्रतिउत्तर पनि विषयगत दमदार थियो सुन्न हेर्न सारै आन्नदित लाग्यो धन्यावाद सारङ्गी स'सार का कमल भाइ लाई यो युट्युब बाटै भए पनि रामजी सर को लाईब दोहोरी हेर्न र सुन्ने मौका दिनु भयो
@prakashkhatri8675
@prakashkhatri8675 Жыл бұрын
पुजा देवकोटा बहिनि जस्तो गायिका धेरै तपस्या गरेपछि बल्ल जन्म हुन्छ ❤
@chudalamichhane9848
@chudalamichhane9848 Жыл бұрын
पुजादेबकाेटा नानुकाे सब्दचयन सारै अब्ल छन रामजि खाण लाई पनि अाछुअाछु पारे जस्ताे लाग्याे पुजा नानू अज उच्च सफलता मिल्दै जावस शुभकामना।सारङ्गि सन्सारमा पुजा नानू र चिज गुरुङ्ग भाइसग दाेहाेरि सुन्न पाइयाेस पुजा नानू र किसन सिजा पति बाबू सग काे पनि चाणै सुन्नपाइयाेस ।सारङ्गि सन्सारले अझै उच्च सफलता पराप्त गर्दै अगि बडदै जावस शुभकामना।
@krishnakhadka277
@krishnakhadka277 Жыл бұрын
बेस्ट छ दोहरी दुवै जना को धन्यवाद
@BabuRam-qc9zv
@BabuRam-qc9zv Жыл бұрын
पुजा बैईनी तिमीलाई धेरै धेरै बधाई छ मेरी बैईनी तिम्रो सोहोर र गाउने सहिली र शब्द मलाई कति मन प्ररछ भन्ने कुरा म त के गरू है तर मेरो मन प्ररने रामजी सर को त के कुरा हाम्रो नेपाली लोक गित किङ हुन्नु हुन्छ यति मीठो लाग्गो नि यो तर पुजा सिस तिमीलाई यो गितको धराह सगा यति मिठा सब्दा गाउनु भन्ने कै ठूलो कुरा सिस हाम्रो रामजी सरको त के गरनु है नेपाली लोक गित को माहन हो र कमल सर को टिम सबै लाई मेरो तफा बाट यस्तै कलकार को पतिक्षामा दाजु सबैलाई धन्यवाद छ हजुर 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@leelakunwar8800
@leelakunwar8800 Жыл бұрын
Live dohori ati man parxa tara k garnu aafulae yak tukka aaudaina
@Darlaminar5084
@Darlaminar5084 Жыл бұрын
प्रत्यक शब्द शब्दमा दम छ दुबैको सारै रमाईलो 🙏🙏
@bimalphuyal8785
@bimalphuyal8785 Жыл бұрын
Puja boine Lai aagami Yatra ko lage suvakamana aajhai aagadi badnu❤❤❤🎉
@madhavpoudel7329
@madhavpoudel7329 Жыл бұрын
धन्यवाद, यो दोहोरि निक्कै राम्रो छ बिशेष पुजा देवकोटा दोहोरि गाउन खारिएको पाए😊
@business4774
@business4774 Жыл бұрын
Kamal dai abako apisod ma ramji khad dai ra ramila biswokarma bahiniko live dhohori rakhnuna
@deepakprasaddahal9611
@deepakprasaddahal9611 4 ай бұрын
पूजा अग्रज कलाकारलाई पनि उछिन्ने स्वर भएकि छन उनैलाई सलाम सम्पुर्ण टिमलाई सलाम ।
@bikramthapa500
@bikramthapa500 Жыл бұрын
शब्द स्वर र प्रस्तुति सबै उत्कृष्ट लाग्यो ।
@crazy_man365
@crazy_man365 Жыл бұрын
रामजी खाँड र पूजा देवकोटा को अर्को भाग हेर्न चाहने जति यता हाजिर❤
@hareramthapa6851
@hareramthapa6851 Жыл бұрын
🙏🙏🙏 साराङ्गी संसार परिवार। brilliant, best wishes from England🙏💝🙏
@yambahadurgurung69
@yambahadurgurung69 Жыл бұрын
पुजा नानु शबस तिमीलाई मेरो आशिर्बाद
@amritaaryal6659
@amritaaryal6659 Жыл бұрын
Sari Rimilo Rmji Sir Puja Bunu
@bishnusubedi1996
@bishnusubedi1996 Жыл бұрын
लाेकदाेहरिका अग्रजगायक सर्जक रामजिखाँड तथा निकैसुरिलाे स्वाेरकिधनि गायिका पुजादेबकाेटा दाेहरिमा अबपरिपक्का भयकिरहिछन साङ्गेतिकयात्रा सफलरहाेस सुभकामना लाेकसंगितकाे भबिस्यकाे तारा बन्नु पुजा
@bistaregbahadur5458
@bistaregbahadur5458 Жыл бұрын
Wow babala xa Dohori ramji khan sir🙏👌👌♥️♥️♥️♥️🇳🇵👍️
@laxmikafle3009
@laxmikafle3009 Жыл бұрын
Derai mitho dohori puja baini ko tukka Kati paripakko tetika mechword daju haru sanga gauna alukati pani hichkichaenin
@bogatikrishna
@bogatikrishna Жыл бұрын
Jey des jay sangit ❤️❤️❤️🙏🙏🙏
@keshabghimire2029
@keshabghimire2029 Жыл бұрын
राम जी लाई गारै पारिन् पूजा नानी ले ।
@suryagole8262
@suryagole8262 Жыл бұрын
धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ।
@umakantajaisi123
@umakantajaisi123 Жыл бұрын
Wow fari Ayo hai daharai menparne dubbai jana singer haruko juhari mazza ayo
@user-xq9rt4ke4p
@user-xq9rt4ke4p Жыл бұрын
wao puja n ramjiko dohori
@kalyanbista8959
@kalyanbista8959 Жыл бұрын
सबै खाले गित गाउन सक्ने पुजा नानी लाई उज्जल भबिस्य को शुभ कामना। उहाँ लाई सम्नान गर्ने दोहरी साज परिवार लाई धन्य वाद भन्न चाहन्छु। पुजा ले गाएका हरेक गित नोकै मार्मिक मन छुने हुन्छन।मलाइ पुजा ले गाएका हरेक गित निकै मन पर्छ।
@rukpun7352
@rukpun7352 Жыл бұрын
गितको टुंन्का अति बब्बाल छ 👌 well done both of you 👏👏👏
@yekendramahat5002
@yekendramahat5002 Жыл бұрын
Paka balak jo aayani fit hune. Sarngi ma aayasi jo paani hit hune.
@dhanbahadurgurung9278
@dhanbahadurgurung9278 Жыл бұрын
Pooja nanu lai dherai 2 dhannebad safalta ko subhakamana 🎵🎵🙏🙏
@soorajqatar6263
@soorajqatar6263 Жыл бұрын
sarahai mitho dohori gaunubhayo dubai timlai dherai dherai dhanyawad xa
@ritudhanraj6863
@ritudhanraj6863 Жыл бұрын
सारै रमालो भो यो दोहोरि सुनेर
@janakbhandari8633
@janakbhandari8633 Жыл бұрын
प्रतिमा बैनी लाई मानु पर्ला
@rameshKhanal-lt7cf
@rameshKhanal-lt7cf Жыл бұрын
नेपाली संगीत आहा कती मीठा सोर शब्द huna सुनी rakhau jsto ❤❤❤❤
@user-cf7fl4tp2l
@user-cf7fl4tp2l Жыл бұрын
Kasto ramro Geet how Sali vena ko
@gamgurung1607
@gamgurung1607 Жыл бұрын
o kya khatra chha ni ho dohori ta badhaai chha yahaaharu dubai janaalaai.❤❤❤❤❤❤❤❤❤
@mahitedangi9239
@mahitedangi9239 Жыл бұрын
अति रमाइलो दोहरी
@ganeshgurung8000
@ganeshgurung8000 Жыл бұрын
Puja baini nanilai dherai dherai safaltako kamana Vanna chahaxu dherai mitho swoor ra sabdhako chhanot ekdamai ramroxa feripani safaltako kamana Vanna chahaxu dhanyawad ❤❤❤
@dipaknepali3114
@dipaknepali3114 Жыл бұрын
राम्जि दाइ पुजा नानू लगायत सम्पूर्ण लाई सफलता को शुभकामना🙏
@suryaprasadpradhan6760
@suryaprasadpradhan6760 Жыл бұрын
So beautiful sweet interesting romantic song Kamal sir best of luck & Thankyou 🎉❤😂
@ramesharyal1146
@ramesharyal1146 Жыл бұрын
Sarai ramro lagyo aajako dohori
@mansingh4880
@mansingh4880 Жыл бұрын
Wow ajako dohori Ekdamai ramailo ani mitho lagyo best of luck
@neemkantadangi.
@neemkantadangi. Жыл бұрын
मिठो भाका दमदार दोहोरि मज्जा आयो शुभकामना !! मिठो सम्झना सबैमा
Best KFC Homemade For My Son #cooking #shorts
00:58
BANKII
Рет қаралды 65 МЛН
Gymrat CAT is a CHEATER?! 🙀 #kitten #cat #cute #aicat
0:45
Stunning Cat Stories
Рет қаралды 30 МЛН
Принципы...
0:23
Это точно смешно
Рет қаралды 2,4 МЛН
Difference of girls and boys when eating sweets 😂😬
0:35
VovaLika Family
Рет қаралды 11 МЛН
Моя Жена Босс!
0:40
Petya English
Рет қаралды 9 МЛН