पुजा मगर साईली सँग छत्र शाहीको प¥यो टक्कर, अन्ततः छत्रलाई नै पछारिन् । भयो हंगामा । ११.०४.०७८ । HD

  Рет қаралды 1,007,531

Indreni.Com

Indreni.Com

3 жыл бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni#ChhatraShahi_VS_PujaMagar_Live_Programe

Пікірлер: 1 200
@Indreni.Com2016
@Indreni.Com2016 3 жыл бұрын
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@sitarimal6395
@sitarimal6395 3 жыл бұрын
kzbin.info/www/bejne/mJq7eKCHj5aBqKc
@ganeshjoshi9368
@ganeshjoshi9368 3 жыл бұрын
@@sitarimal6395 My . 0 , ,,
@ganeshjoshi9368
@ganeshjoshi9368 3 жыл бұрын
@@sitarimal6395 . ,,
@ramkumarkarki2101
@ramkumarkarki2101 3 жыл бұрын
पुजा लाई राजु परियार संग गित गाउन लगाउनु पर्याे
@jitlama4895
@jitlama4895 3 жыл бұрын
KAti ramero
@punamshrestha4063
@punamshrestha4063 3 жыл бұрын
छत्र साही मन पर्ने कोको हुनुहुन्छ? पुजा र छत्र को दोहोरी चोटिलो लाग्यो मलाइ त हाइलाइट हेरेर।
@premkatuwal8914
@premkatuwal8914 3 жыл бұрын
म पनि छु है यता 🌈🌈🌈
@premkatuwal8914
@premkatuwal8914 3 жыл бұрын
म पनि छु है यता 🌈🌈🌈
@sitamalla5796
@sitamalla5796 3 жыл бұрын
म नि छु ।
@lalbahadur1555
@lalbahadur1555 3 жыл бұрын
Mo pani xu
@gautamaayusha8567
@gautamaayusha8567 3 жыл бұрын
मेरो प्यारो छ्त्र दादा अनि पुजा दिदिको दोहोरी आयछ ।अनि आज मेरि प्यारी भाउजु काजल जोसि को जन्म दिन हो सबै जना सुभ कामना अनि आशिर्वाद दिनुहोला🙏🙏
@sitarimal6395
@sitarimal6395 3 жыл бұрын
kzbin.info/www/bejne/mJq7eKCHj5aBqKc
@dabakirijal2780
@dabakirijal2780 3 жыл бұрын
Happy birthday to you kajal didi
@believerfamily7399
@believerfamily7399 3 жыл бұрын
Dhari ramro geet xa hai chatra bro ani poja ko Badai xa Ra kajal lai janma din ko suva kamana
@thapaparkashthapaparkash6251
@thapaparkashthapaparkash6251 3 жыл бұрын
राम्रो छ happy birthday 🎂🎂🎂🎂🎂🎂 भाग 6 कहिले आउँछ
@lalthapa4654
@lalthapa4654 3 жыл бұрын
Happy birthday kajal joshi naanu😍😍
@kajaljoshi2474
@kajaljoshi2474 3 жыл бұрын
छ्त्र शाहिलाई मन पराउने को को हुनुहुन्छ नि?
@kopilabhandari8458
@kopilabhandari8458 3 жыл бұрын
म त ठुलो fan हो छत्र भाई को काजल बैनी
@thapaparkashthapaparkash6251
@thapaparkashthapaparkash6251 3 жыл бұрын
छत्र र काजल लाई मन पराउने म पनि छु है हजुर
@dipendrabudhamagar6920
@dipendrabudhamagar6920 3 жыл бұрын
Chatra palile dekhi nae man parx
@narayanthapa8873
@narayanthapa8873 3 жыл бұрын
Ma Pani ho
@ammarkanxoo1038
@ammarkanxoo1038 3 жыл бұрын
@gitalimbu3386
@gitalimbu3386 3 жыл бұрын
पुजा नानी को भोकल जत्ती सुन्यो सुनी रहुङ जस्तो कति मीठो लाग्छ मलाइ मात्र होकि सम्पुर्ण लाई होला हाजिर हुम त जय इन्द्रेणी जय कृष्णा कडेल जय गित जय संगित
@devakabhattarai1635
@devakabhattarai1635 3 жыл бұрын
सारै राम्रो छत्र भाइ र पुजा नानी को दोहोरी
@gopigiri252
@gopigiri252 3 жыл бұрын
कृष्ण दाइ यो बहिनी लाई पनि इन्द्रेणी मा राख्नु होला ? सारै मिठो स्वर रहेछ यी बहिनी को 🙏🙏🙏🥀🌷🌹❤️❤️❤️
@sitarimal6395
@sitarimal6395 3 жыл бұрын
kzbin.info/www/bejne/mJq7eKCHj5aBqKc
@jagadishtamang3015
@jagadishtamang3015 3 жыл бұрын
केटाको अभाव छ बरु छत्र र युबराज मात्र भए गायिकाहरु त ६ जना छ्न
@dolmalama2160
@dolmalama2160 3 жыл бұрын
Derai paripakka bayera Aune haru Indarni ma tikdaina Indarni ma ta ekdamai dairiyata mahinat garera basne chahincha jastai udaharan kirsna bajgai dd harik chij ma sath dine 🥰geet matrai gaune ta jati nai auchan Indarni ma purai line ma hundo rahichan kalakar haru 😒
@dalmagar9069
@dalmagar9069 3 жыл бұрын
Teita sir puja sis lai indrenima rakhda indreni team ani puja sislai ni faida dekhxu mata
@kulbahadurkunwar8888
@kulbahadurkunwar8888 3 жыл бұрын
महिनाकाे एक पटक दिलिप लाई गाउन लाग्य पनि हुन्थियाे
@tikaramrijal3329
@tikaramrijal3329 3 жыл бұрын
नियमित इन्द्रेणी नछुटाई हेर्ने कति छौउ हजुर अाउनु है अायो इन्द्रेणी 🙏🙏
@sitarimal6395
@sitarimal6395 3 жыл бұрын
kzbin.info/www/bejne/mJq7eKCHj5aBqKc
@nareshkumarjaishi8311
@nareshkumarjaishi8311 3 жыл бұрын
राजु परियार दाजु र पुजा को दोहोरी आउनु पर्यो छिटो
@tulsioli5534
@tulsioli5534 3 жыл бұрын
पुजा मगर साइली मा अब्बल दर्जाको प्रतिभा रैछ, सल्यान कि एक उदाउँदो कलाकार देखीन्छ, छत्र ब्रो र पुजा बैनी को दोहोरी दमदार जोरदार ले मज्जा आउँदै छ 100% जय इन्द्रेणी जय दर्सक ।
@khumraj5858
@khumraj5858 3 жыл бұрын
अब राजु परियार र पुजा मगर बिच आउनु परो दोहोरी
@preemsaudpreem3918
@preemsaudpreem3918 3 жыл бұрын
सहि हो हजुर
@jagatlama2079
@jagatlama2079 3 жыл бұрын
Sunnai parne ho
@user-fg5ef2wh5q
@user-fg5ef2wh5q 3 жыл бұрын
छ्त्र भाइ अनि पुजा बहिनिको दोहोरी सार्है रमाइलो होला जस्तो छ आउनुस है सबै सङ्गै बसेर हेरौ ।जय इन्द्रेणी 🙏🙏
@sitarimal6395
@sitarimal6395 3 жыл бұрын
kzbin.info/www/bejne/mJq7eKCHj5aBqKc
@sharmilashrestha8031
@sharmilashrestha8031 3 жыл бұрын
जय इन्द्रेणी नमस्कार म शर्मिला श्रेस्टको तर्फ बाट यस्तै प्रस्तुति हेर्न हजुरले भिडियोलाइ अन्तसम्म हेरेर सेयर गर्न नभुल्नु होला, धन्यबाद जय गित जय सन्गित जय कलाकारिता , please share it
@kamalrai9496
@kamalrai9496 3 жыл бұрын
हस हजुर
@suryapathak939
@suryapathak939 3 жыл бұрын
बैनी को दोहोरी कहिले आउन्छ धेरै भयोत सर्मिला बैनी ?
@nandabahadur5959
@nandabahadur5959 3 жыл бұрын
छत्र र पुजा को दोहोरी एक दमै रमाइल‍ो लाग्यो पुजा बैनि को उन्नति प्रगति को कामना गर्दछु
@premyari3680
@premyari3680 3 жыл бұрын
सारै खुसी लाग्यो छत्रा भाइ को र पुजा बहिनिको गीत भाग २ पनि चाईयो
@kamalbishowkarma625
@kamalbishowkarma625 3 жыл бұрын
good
@gyanarajbartaula1765
@gyanarajbartaula1765 3 жыл бұрын
@@kamalbishowkarma625 pm 350 asr6w478
@shantikokhojima6040
@shantikokhojima6040 3 жыл бұрын
छत्र शाही v/s पुजा मगर को दोहोरी हेर्न सुरु गरियो है 🤗जय इन्द्रेणी 🙏
@sitarimal6395
@sitarimal6395 3 жыл бұрын
kzbin.info/www/bejne/mJq7eKCHj5aBqKc
@buddhibuddhigrg7731
@buddhibuddhigrg7731 3 жыл бұрын
धेरै खुशी लाग्यो पूजा र छत्र शाही ❤️👌😍🔥 मज्जा आयो भाग २ पनि है
@bharatbabu5303
@bharatbabu5303 3 жыл бұрын
कडा रहिछिन पुजा दोहोरी गाउन राजु परियार सग गाउनु लगानु होल हर्को दिन किस्न कडेल सर
@jagadishtamang3015
@jagadishtamang3015 3 жыл бұрын
लौ पहिलो भैयो अस्ति भन्दा आज झन रमाइलो होला है।जय इन्द्रेणी।
@sitarimal6395
@sitarimal6395 3 жыл бұрын
kzbin.info/www/bejne/mJq7eKCHj5aBqKc
@jagritgamer5669
@jagritgamer5669 3 жыл бұрын
wow pooja
@tekbahadurkhadka2769
@tekbahadurkhadka2769 3 жыл бұрын
छत्र vs पुजा को दोहोरी सुन्ने मन थियो आज आयो छत खुसी लाग्यो जय इन्देनि🙏😍🇳🇵
@sitarimal6395
@sitarimal6395 3 жыл бұрын
kzbin.info/www/bejne/mJq7eKCHj5aBqKc
@kishankarki2763
@kishankarki2763 3 жыл бұрын
लौ है कृष्ण सर एउटा साच्चिकै अदभुत कला की खानि भेट्टिएकि छन पुजा नानी सके ईन्द्रेणी मै राख्ने प्रयास होस ।
@gokarnabista5256
@gokarnabista5256 3 жыл бұрын
छत्र शाही र पुजा बहिनी को दोहोरी हेर्न मौका दिनु भयो बधाई छ ईन्द्रेणी। ट्रायाक नछुटाई जबाफ दिइन् सफलताको शुभकामना पुजा बहिनी।
@gomapanthi9165
@gomapanthi9165 3 жыл бұрын
आज सम्मकै उत्त्कृस्त प्रस्तुती जस्तो लाग्यो बैनिको कला कृष्ण दाइ यै बैनिलाइ इन्द्रेणी मा नै राख्नु पर्यो बैनिको उज्ज्वल भबिस्यको कामना छ👌👌
@tekbahadurkhadka2769
@tekbahadurkhadka2769 3 жыл бұрын
पुजा को भोइस कति मीठो छत्र त चकलेटी गायक इन्देनी को जय इन्देनी लाई माया गरौ🙏😍🇳🇵
@akrurrupakhety1718
@akrurrupakhety1718 3 жыл бұрын
पूजाको उज्ज्वल भबिस्यको शुभकामना आज खुलेर गाईन राम्रो छ।
@enorganization
@enorganization 3 жыл бұрын
कृष्ण दाइ छत्र र पुजा काे दाेहाेरि भाग दुई फेरि ल्याउनु परयाे के , अझै दुबै काे दाेहाेरि गाउने क्षमता देखिन्छ , जस्तो छ ।
@parbatineupane8093
@parbatineupane8093 3 жыл бұрын
छत्र र काजल को भाग ७पनि छिटो आओस म त हेन आतुर छु हजुर हरु नि।
@parbatineupane8093
@parbatineupane8093 3 жыл бұрын
@Bishal Bhusal ६हो कि ७ खोइ ६ हो
@narayamghimire3473
@narayamghimire3473 2 жыл бұрын
Yes
@mohanbasnet5778
@mohanbasnet5778 3 жыл бұрын
धेरै राम्रो छ बहीनी पूजा धेरै धन्यबाद सल्यानी साईली पूजा लाइ प्रगती को कामना
@hariacharya6034
@hariacharya6034 3 жыл бұрын
अब पुजा लाई इन्देणी ले माथी उठाउन धेरै महत्त्व पुराएको छ तर न मातिनु हैइ इन्देणी भनेको यस्तो ठाउँ हो जो सग पैसा छैन केहि गर्न चाहान्छ तेस्तो को लाई विशाल खुला घर हो
@atengabu7048
@atengabu7048 3 жыл бұрын
not onely sound, u r positive..
@thapabirenda9577
@thapabirenda9577 3 жыл бұрын
Ho sai ho tika sanu jasto namatinu hola bunu
@verybad9841
@verybad9841 3 жыл бұрын
@@thapabirenda9577 advbkk
@lalkumarshrestha2552
@lalkumarshrestha2552 3 жыл бұрын
टीका सानुले इन्द्रेनि छोडेको हो भने टीका सानू को स्थानमा यी पुजा मगरलाइ स्थान दिनु भए राम्रो हुने थियो भन्ने जतिले लाइक गरि सपोट गरौ🌹🌹
@thappasuraj1514
@thappasuraj1514 3 жыл бұрын
आहा सारै रमाइलो पुजा जि आब राजु परियर सग गाउनु भाकाे देखन पाउ भाेलिकाे दिन सफलताको सुभकामना
@merokahani
@merokahani 3 жыл бұрын
दोहोरी भनेको एस्तो पो मज्जा आयो
@taranathaadhikari5158
@taranathaadhikari5158 3 жыл бұрын
पुजा बैनिको शैली मलाई मन पर्यो राम्रो चोटिलो प्रहार गर्न सक्ने खुबी छ शुभकामना छत्र सङ राम्रो गाउनुभो
@onom9540
@onom9540 3 жыл бұрын
मेरो छिमेकी सल्यानकि पुजा मगर कि स्वर मिठो छ शुभकामना
@kandelsuraj2041
@kandelsuraj2041 3 жыл бұрын
यो नानि को भ्वाईस मा दम छ है आहा सारै राम्रो राम्रो गरि अगाडि बड्नु सफलताको सुभकामना
@acjoshi.7528
@acjoshi.7528 3 жыл бұрын
जय छत्र साहि जय गित संगित जय ईदेणी...😊👍✨.छत्र फ्यान यता😊👍✨ पुजालाई लाइ धैरे धेरै शुभकामना........ 🚒🚒ईदेणी को हिरो छत्र साहि 🚒🫐
@sitarimal6395
@sitarimal6395 3 жыл бұрын
kzbin.info/www/bejne/mJq7eKCHj5aBqKc
@narenjungthakuri999
@narenjungthakuri999 3 жыл бұрын
छत्र शाही र पुजा मगर को दोहोरी हेर्न ठूलो इच्छा थियो आज पूरा भयो। धन्यवाद !! एक्दम दामी बबाल दोहोरी
@laxmidhakal8166
@laxmidhakal8166 2 жыл бұрын
शुभकामना पुजा बैनी।
@user-nd8ls4wj7p
@user-nd8ls4wj7p 3 жыл бұрын
अब राजु परियार र पूजा लाई गाउँने देख्ने मन् छ।
@ammarkanxoo1038
@ammarkanxoo1038 3 жыл бұрын
हो
@narayanpaudel7554
@narayanpaudel7554 3 жыл бұрын
साँच्चिकै पुजा नानिको स्वर अनि गायन कला धेरै उत्कृष्ट छ ।सबै जनाले लाईक सियर कमेन्ट गरेर हौसला दिनु होला।
@sagarchhettri3295
@sagarchhettri3295 3 жыл бұрын
रबिन अनि पुजा को दोहोरि आउनु पर्यो।
@user-zq3bv4ue7b
@user-zq3bv4ue7b 3 жыл бұрын
नपत्याको खोलाले बगाउछ भने जस्तै भयो छत्र बाहादुर लाई , लछार पछर पारिन पुजा बैनिले , सल्यानको नामै राखेउ बैनि इन्द्रेणी मा 😍😍😍
@ammarkanxoo1038
@ammarkanxoo1038 3 жыл бұрын
सही हो
@begpun8589
@begpun8589 2 жыл бұрын
मनमाया र शर्मिला लाइ अलि disturb गरे जस्तो लाग्यो ती हजुरबा ले बाकी गीत brilliant .
@lalbahadur5304
@lalbahadur5304 3 жыл бұрын
पुजा नानीलाई उज्ज्वल भबिस्य को शुभकामना। आवाज नि मीठो र गायाकी नि क्या दामी झन शब्द चयन को त झन के भन्नू र।। वाह.... वाह।।।।।
@shankatoli5284
@shankatoli5284 3 жыл бұрын
बधाई सल्यानी गायिका पुजा लाई सफलताको कामना यक्दमै रमाइलो र रोचक परस्तुति हेर्न पाईयो
@prakashgprakriti
@prakashgprakriti 3 жыл бұрын
6
@rajukadayat2425
@rajukadayat2425 3 жыл бұрын
@@prakashgprakriti K,
@rajukadayat2425
@rajukadayat2425 3 жыл бұрын
@@prakashgprakriti iii punlp O liilo
@yagyat.m.1506
@yagyat.m.1506 3 жыл бұрын
छत्र साही र पुजा मगर को दोहोरी धेरै राम्रो छ 👍️👍️💐💐
@dbtextil
@dbtextil 3 жыл бұрын
हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🇳🇵❤️❤️🙏🙏🙏
@nishantbk700
@nishantbk700 3 жыл бұрын
नमस्कार म लोक दोहोरी गायक निशान्त बि क आजको इन्द्रेणी कस्तो लाग्छ यता लाइक गर्नुस है
@okile9084
@okile9084 3 жыл бұрын
कति राम्रोसँग फर्काउने रहिछन यि नानिले नि छत्रशाहि त ब्यङ्ग्यात्मक हिरो भईहाल्यो
@hariacharya6034
@hariacharya6034 3 жыл бұрын
अस्ति मान्सिङ सर सग दोहोरी गाउदा नै छत्र साही ले दाम्लो चुडाउन खोज्दै थिए तर आज बल छत्र साही को पालो आएछ पुजा सग दोहोरी गाउन लाई बधाई छ सम्पुर्ण टिम लाई र अब रबि लामिछाने सर सग पनि पुजा लाई दोहोरी मा भिडन्त गराउन परो हैइ एक दुई जना सग मात्र दोहोरी गाएर तेति शक्ति देखिन अनि दोहोरी का खुखार हरु सग दुई चारवटा दोहोरी भिडन्त गराउनु होला
@wdw4027
@wdw4027 3 жыл бұрын
प्यारी छोरी पुजा नानीको गीत मज्जाले हेर्नी भैईयो पहिलेको एपीसोड 5 चोटी हेरियो बधाई छ पुजा नानीलाई कृष्ण सर जस्तो सर्जक लाई भेट्नुभको छ सफलता को शुभकामना
@sitarimal6395
@sitarimal6395 3 жыл бұрын
kzbin.info/www/bejne/mJq7eKCHj5aBqKc
@yamdhakal6351
@yamdhakal6351 3 жыл бұрын
पुजा खतरा भबिस्य छ दोहोरी मा,
@chandralal9126
@chandralal9126 3 жыл бұрын
सारै राम्रो लाग्यो छात्र भाई र पुजा नानि को गित रामाईलो जय ईन्द्रेणि जय सङ्गित
@laxmidevikunwar5215
@laxmidevikunwar5215 3 жыл бұрын
छत्र भाई को दोहोरी कस कस लाई मन पर्छ दोहोरी धेरै रामो छ कुण्ण भाई मनु बैनी को र रमेश बी जि को दोहोरी कहीले आउछ त भाई
@narayandhakal1233
@narayandhakal1233 2 жыл бұрын
पुजा बैनिलाइ इन्देनी मै रखेको हेर्न चाहान्छ्न अति मिठो स्वरकी धनी गाइका
@debendrabasnet3095
@debendrabasnet3095 3 жыл бұрын
ल आह बल्ल मजा आउने भयो छत्र साहिर र पुजा बिहनिको दोहोरि आयछ
@surendrashahi970
@surendrashahi970 3 жыл бұрын
छ्त्र शाही इन्द्रेणी को हिरो हो हिरो लाई मन पराउने को को हुनुहुन्छ एता हाजिर हौ।
@tilaakshetree9738
@tilaakshetree9738 3 жыл бұрын
वा! पुजा जि को voice अनि शब्दको प्रहार keep it up
@mansingthapamagar2313
@mansingthapamagar2313 3 жыл бұрын
🙏 ईन्द्रेणी का सबै तिमलाइ।। पुजा बहिनीको एकदम राम्रो छ बधाई छ पुजा।
@diamtechsuperior957
@diamtechsuperior957 3 жыл бұрын
सारै टेलेन्ट रहिछिन यि नानि मजा आयो सफल्ताको शुभकामना ।
@bashujoshi5174
@bashujoshi5174 3 жыл бұрын
पुजानानीकाे स्वर पनि सारै राम्राे छ ।गीत पनि सारै मन पर्याे । उज्ज्वल भबिस्यकाे लागि अब ईन्द्रेणीले बाटाे देखाई दियाे । सफलता मिलाेस शुभकामना ।
@surendrathapa714
@surendrathapa714 3 жыл бұрын
दोहोरी भनेको यस्तो प हो सोहोर पनि मिठो शब्द पनि त्यतकै मिठो जय इन्द्रणी 🙏🙏🙏
@kamalathapa3288
@kamalathapa3288 3 жыл бұрын
हाे भन्य
@topendramagar9403
@topendramagar9403 3 жыл бұрын
पुजा बैनी को शब्द प्रहार राम्रो छ सुभकामना
@chandraprakashkc8293
@chandraprakashkc8293 3 жыл бұрын
सल्यानी पानी हो नी कहाँ कम् हुनु हो बधाई छ पुजा नानी इन्द्रेणीको माहोल तताई दियौ
@karkirajkumar8775
@karkirajkumar8775 3 жыл бұрын
काजल छ छत्र अर्को भाग चाहियो भन्ने यता
@UmeshKumar-db3yn
@UmeshKumar-db3yn 3 жыл бұрын
धेरै राम्रो पुजा बैनी को स्वार
@rimrim4096
@rimrim4096 3 жыл бұрын
लौ लौ राजु र पुजाको छिटोभन्दा छिटो सुन्न पाई यो स
@budhibdrgurung8089
@budhibdrgurung8089 3 жыл бұрын
धेरै राम्रो छ अजै कोसिस गरेर अगाडि बरनु होला भगवान को कृपा रहिरहोस
@krishnagodar3343
@krishnagodar3343 3 жыл бұрын
सल्यानी परीलाई सफलता को शुभकामना ।
@user-qs9lb3qx5o
@user-qs9lb3qx5o 3 жыл бұрын
धेरै राम्रो छ पुजा बहिनी को स्वर ।।।
@mekhrana8141
@mekhrana8141 3 жыл бұрын
पुजा पुजा नै हो हामिले पुजा गर्नै पर्छ । सब्द एस्तो निकाल्छ कि सोचे भन्द धेरै फरक ।
@rameshghatani6065
@rameshghatani6065 3 жыл бұрын
पुजा best singer 💕❤️❤️🎈💕❤️
@yakrajbabu1421
@yakrajbabu1421 3 жыл бұрын
पूजा को र् राजू दाई को ल्याउनु प्र्यो
@dharmarajrekha5896
@dharmarajrekha5896 3 жыл бұрын
राजु परियार र पूजा मगरको दोहरि सुन्न पाउ इन्द्रेणी बाटै
@ranbahadur3962
@ranbahadur3962 3 жыл бұрын
भाग २ चाईयो मलेशिया बाट हेर्दै छु इन्द्रेणी टिम कृष्ण कडेल ज्यौ
@madhavpoudel7329
@madhavpoudel7329 3 жыл бұрын
छत्र र पुजा को दोहोरि घम्सा घम्सि निक्कै राम्रो रह्यो, बिशेष नयाँ प्रतिभा पुजा मगर लाइ धन्यबाद छ
@dawapurbelixoro8518
@dawapurbelixoro8518 3 жыл бұрын
अति राम्रो स्वर सल्यानी साइलि
@BhimBahadur133
@BhimBahadur133 3 жыл бұрын
पुजाको स्वर र शब्द को त फेन नै भए म इन्द्रेणी नियमीत हेर्छु हाल मलेसिया बाट
@pujaralokeshpujaralokesh65
@pujaralokeshpujaralokesh65 3 жыл бұрын
दिन रात जनताको सेवा का लागि ओहोरात खटिरहने पबित्र टिम इन्द्रेणी परिवार प्रति नमन 🙏🇳🇵🌹 #thankful ❤️ #🥰🥰🥰
@sitarimal6395
@sitarimal6395 3 жыл бұрын
kzbin.info/www/bejne/mJq7eKCHj5aBqKc
@padamdadel9811
@padamdadel9811 3 жыл бұрын
धेरै मिठो गित
@bipulbipra2278
@bipulbipra2278 3 жыл бұрын
पूजा मगर साह्रै भलादमी रहिछन् । गीत गाउन पनि खप्पिस ।
@birBahadur-kw2hb
@birBahadur-kw2hb 3 жыл бұрын
अब फेरि युबा राज सग र पुजा काे गित सुन्न पाउ है सर जय ईन्देणि समाज
@pujamagarsaili6181
@pujamagarsaili6181 3 жыл бұрын
देस तथा बिदेसमा रहनुहुने सम्पुर्न नेपाली दाजुभाई दिदीबहिनिहरुमा नमस्कार🙏🙏🙏 हजुरहरुकै कमेन्टको माग आज आदर्णीय दाजू छत्र साही सङ्गको प्रयास हजुरहरुको माझ आइसकेको छ फेरि तेस्तैखाले सल्लाह सुझाब र माया को आसा गर्दछू ❤❤❤❤
@jagadishtamang3015
@jagadishtamang3015 3 жыл бұрын
निकै कडा गाउनुहुनेरैछ।
@jagadishtamang3015
@jagadishtamang3015 3 жыл бұрын
फेरि फेरि आउँदै गर्नुहोला।
@user-yo9lk1jz1c
@user-yo9lk1jz1c 3 жыл бұрын
Ramro gardai janu hola.indreni le satha dinexa.raju dai sanga ni gaunu hola.ali nadarayar khuler gaunu hola
@surayalaltamangj2337
@surayalaltamangj2337 3 жыл бұрын
धेरै राम्रो छ दोहोरी दुबई जान लाई धेरै बधाई तथा शुभकामना छ अनि इन्द्रेणी टिम लाई धेरै धेरै धन्यबाद छ जय इन्द्रेणी
@onom9540
@onom9540 3 жыл бұрын
धेरै राम्रो छ प्रगति हुदै जाहोस् शुभकामना
@santoshpunmagar
@santoshpunmagar 3 жыл бұрын
आहा अतेन्तै मीठो शब्द को प्रहार☺️ बधाई छ पुजा नानू आझै आगाडी बढनु शुभकामना।
@bhupkuwar5104
@bhupkuwar5104 3 жыл бұрын
धेरै राम्रो पस्तुती पुजा नानुको धेरै रमाइलो दोहरी नमस्कार ।
@sarojkishan8314
@sarojkishan8314 3 жыл бұрын
Puja le gayaka git man paraune haru hajir hum ta la.....#badai xa nanu puja....💐💐💐💐💐💐
@keshabsapkota3974
@keshabsapkota3974 3 жыл бұрын
पूजा बहिनीको संगीतको भविष्य उज्ज्वल छ सारै राम्रो लाग्यो छत्र पूजको दोहोरि जायइंद्रेणी
@ashokpakhrin7610
@ashokpakhrin7610 3 жыл бұрын
छत्र शाहि र पुजा बहिनीको दोहोरी हेर्न सुरु गरियो है।
@chandraburja9117
@chandraburja9117 3 жыл бұрын
Credit goes to Krishna sir for his arrangements between Chatra and Puja, it's really outstanding performance...waiting for part -2 soon...friends from Bhutan
@nabinmagar9233
@nabinmagar9233 3 жыл бұрын
रमाईलोछ दोहरि घम्सा घम्सी बधाईछ जय ईन्द्रेणि🌈🙏👌❤️🤣
@dipakchhinal6843
@dipakchhinal6843 3 жыл бұрын
पुजा बहिनालाइ प्रगति को कामना नानु
@narurokaofficial3431
@narurokaofficial3431 3 жыл бұрын
नव प्रतिभाको राम्रो टुक्का शब्द #naruroka#
@trakkingguidebinodmagar100
@trakkingguidebinodmagar100 3 жыл бұрын
पुजा बहिनीको सोवर गित धेरै मीठो लागयो🌺🌺🌺🌺
@rajendrakc4016
@rajendrakc4016 3 жыл бұрын
राजु परियार पशुपति शर्मा खुमन अधिकारी सग पनि गाऊन मिलाए हुन्थ्यो
@singerlaxman6462
@singerlaxman6462 3 жыл бұрын
आज त सुरुमै हेरीयो इन्द्रेणी जय इन्द्रेणी
@gaulemagar6251
@gaulemagar6251 3 жыл бұрын
गीत धेरै मिठो थियोे तर छत्र भाईले नयाँ प्रतिभालाई साह्रै नै पेल्यो अलि मिलेन । यिनी नयाँ प्रतिभालाई राजु परियारसँग एक पटक गाउने मौका मिलाई दिनु भएमा कृष्ण सर लाई अनुरोध साथै धन्यवाद दिनु चाहन्छु ।
@jeevankarki9360
@jeevankarki9360 3 жыл бұрын
अाहा पुजा सिस र छत्र सर काे दमदार दाेहाेरी वा क्या दामी !! कृष्ण सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 3 жыл бұрын
पुजा मगर बहिनी ले मेरो मन जित्यो । सायद म लगायत सबै को मन जिते जस्तो
@parbatineupane8093
@parbatineupane8093 3 жыл бұрын
आज परेको जन्मदिनको शुभकामना काजल जोशी हजुरको शोर राम्रो छ अझै राम्रो हुँदैजाहोस। विशेष शुभकामना त अब छत्र शाही सङ बिवाहा होश बन्छु म त। फेरि पनि जन्मदिनको शुभकामना छ काजल जोसि हुने वाला भाउजू।
@karanrawal9908
@karanrawal9908 3 жыл бұрын
Kati ramro ho dohari
@premmagar3375
@premmagar3375 2 жыл бұрын
सारै रमाइलो लग्यो दोहोरी पुजा मगर को voice धेरै राम्रो छ सफलताको शुभकामना भाग २ पनि सुन्न्न पाइयोस्
@pushprajkunwar8761
@pushprajkunwar8761 3 жыл бұрын
अधभुत कला रहेछ पुजा नानी मा ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
@sarojkishan8314
@sarojkishan8314 3 жыл бұрын
Raju pariyar vs puja Thapa ko dohori sunnnu man paraune haru yata hajir hunu la....
@rohitranabhat5547
@rohitranabhat5547 3 жыл бұрын
आज खत्रै पर्ने भाे
@mahendragoodkumal6470
@mahendragoodkumal6470 3 жыл бұрын
नयाँ कलाकार पुजा मगरको गायिका पुरानो कलाकार भन्दा कम छैन । प्रगितको कामना ।💘💘💘💘
Beautiful gymnastics 😍☺️
00:15
Lexa_Merin
Рет қаралды 15 МЛН
This is not my neighbor  Terrible neighbor! #funny #zoonomaly #memes
00:26
Llegó al techo 😱
00:37
Juan De Dios Pantoja
Рет қаралды 43 МЛН
लोकदोहिरी गित!
8:02
Dipakbistabadal
Рет қаралды 2,4 М.
I meet Mr.Beast
0:15
ARGEN
Рет қаралды 21 МЛН
Роналду совсем другой! 😱
0:45
КиноСклад
Рет қаралды 8 МЛН
БАБУШКИН КОМПОТ В СОЛО
0:23
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 8 МЛН
Никогда не убивай это существо! 😱
0:28
MISS CIRCLE STUDENTS BULLY ME!
0:12
Andreas Eskander
Рет қаралды 8 МЛН