`पुनित कर्म गर्दा धेरैको आँखा लाग्ला तर सत्कर्म रोकिन्न´- डा. दिलजान मन्सुर Tamasoma Jyotirgamaya

  Рет қаралды 84,324

Tikaram Yatri

Tikaram Yatri

Күн бұрын

`पुनित कर्म गर्दा धेरैको आँखा लाग्ला तर सत्कर्म रोकिन्न´- डा. दिलजान मन्सुर
tamasomajyotirgamaya #tikaramyatri # #अँध्यारोबाट_उज्यालोतिर
#तमसोमा_ज्योतिर्गमय शनिबार राति ८:०० बजे !
Guest: Dr. Diljan Mansoor- चिकित्सक
Research: Saroj Gautam, Tej Prasad Wagle & Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Program coordinator- Rishi R Adhakari
Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Social Media: Krishna Karki
Music Arranger &Vocal: Arjun Pokhrel
#adhyarobataujyaalotira #tikaramyatri
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
KZbin: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia

Пікірлер: 183
@tikaramyatri
@tikaramyatri 10 ай бұрын
#कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/KZbin channel subscribe गर्नुहोला !
@sitastha355
@sitastha355 4 ай бұрын
तपाईंको अन्तर बाद धेरै राम्रो टिका सर 🙏 डाक्टर साहाबकाे कुरा धेरै राम्रो छ 🙏
@shantikokhojima6040
@shantikokhojima6040 11 ай бұрын
एउटा स्वास्थ ब्याक्तीको हजारौं सपनाहरु होलान् तर बिरामी ब्याक्तीको एउटामात्र सपना हुन्छ 🤨 रोगबाट मुक्ती ☺️ सबै जना स्वास्थ रहोस् 💐🙏
@manojacharya7329
@manojacharya7329 11 ай бұрын
Confucius
@parbatibasnet1426
@parbatibasnet1426 17 күн бұрын
डा टर सरबाे भनाई ऐकदमै सहिछ मत नय हाे सर कुनठाउ हाे ठेगानापनि भनुपराेनि🙏🙏🙏
@radheshyamsingkathayat2121
@radheshyamsingkathayat2121 11 ай бұрын
उहाँको उपचार पद्धति अपनाउदै ७ बर्ष देखी खादै आएको मधुमेह को औषधि बाट मुक्त भएको पनि १.५ बर्ष भै सक्यो ! धन्यवाद dr मन्सुर !
@dhanbiroli
@dhanbiroli 6 ай бұрын
Kaha uhako cleaning
@Kattel90
@Kattel90 11 ай бұрын
डा दिलजान को सबै सल्लाह हरू राम्रो छ ; मैले त उहाँ ले भने झै गरेर हेरिसकें सरिरलाई निकै राम्रो भयो !
@anuradhaprasai5126
@anuradhaprasai5126 11 ай бұрын
उहाँको अन्तरबार्ता आएकोमा धेरै खुशी छु। धन्यवाद टिका सर।
@shankarray2142
@shankarray2142 11 ай бұрын
डा. साहबको सल्लाह सुझाव बहुतै सान्दर्भिक छ जीवन सजिलो गरि बाँच्न । दिनचार्या तथा खानपान बिग्रेर नै मानिसलाई तथानाम रोगले च्यापेका हुन । प्रशोधित है न प्राकृतिक चीजबीज मात्र खाने गरौं । प्रणाम ब्ययाम र ध्यान नित्य गरौं ।
@lumbini4k
@lumbini4k 11 ай бұрын
डाक्टर दिलजान मन्सुरको खाना औषधी र भान्सा अस्पतात को उपचार पद्दती स्वागत योग्य छ। यो अन्तर वार्ता अलि ब्यक्तीगत र ब्यबसायीक कुरामा समय गयो। अर्को अन्तरवार्तामा डा. मन्सुर भित्रको अथाहा ज्ञान खोदल्नु पर्छ।
@dhankumarthapamagar8426
@dhankumarthapamagar8426 11 ай бұрын
उहाँको अन्तर्वार्ता आउँदा टाउको दुख्ने हरुले अन्तर्वार्ता नहेर्दा भै हाल्छ नि तर म चाहिँ उहाँको सरसल्लाह बाट धेरै लाभम्बित भएको छु।
@dipakthebe3582
@dipakthebe3582 11 ай бұрын
डा साप , हजुरको बिज्ञाता प्रति सलाम ❤❤
@DikBahadurBasnet-j6m
@DikBahadurBasnet-j6m 11 ай бұрын
उहाँ असल doctor हो । ❤❤❤❤
@dearzindagi555
@dearzindagi555 11 ай бұрын
❤❤❤ दिलजान सरले भनेको कुरा यकदम ठिक छ उहाको ईन्टरभ्यु हेरेर चिनि कोक फेन्टा बियर प्याकेटको खाना छोडिदिय सकभर नेच्युरल खान्छु २५ % भाट कटौटि गरेको छु काम र workout पनि गर्ने हुनाले
@punyamayaguragain8783
@punyamayaguragain8783 11 ай бұрын
धेरै धेरै धन्यबाद संचालक र डा. दिलज्यूलाई 🙏🙏🙏
@rekhasubedi5449
@rekhasubedi5449 11 ай бұрын
आवश्यक अन्तर्वार्ता 🙏🙏🙏🙏🙏🙏
@Sun-ToShGiRi
@Sun-ToShGiRi 11 ай бұрын
सलाम छ डा.साप🎉🎉
@Sahamadansary786
@Sahamadansary786 10 ай бұрын
डा. मन्सुर को भनाइ सहि हो
@knowlegforeveryone3902
@knowlegforeveryone3902 11 ай бұрын
Yo dr sir ko interviu la mero life change vayo maila 4 wota medician khanthya aila malai khan pan la sancho vayo aila medicine khanna thanks dr curd, diljan mansoor. ❤❤❤❤
@basantathapa2144
@basantathapa2144 11 ай бұрын
Great doctor keep your good work we need your support for good health watching from Nepal ❤❤❤❤
@KrisSab768
@KrisSab768 11 ай бұрын
It’s a great talk of awareness and really inspiring for our day today diet. Watching from USA
@dipendra02468
@dipendra02468 11 ай бұрын
उहाँले दिएको डाइट प्लान धेरै राम्रो छ । म आफैलाई धेरै राम्रो भएको छ । 🥰
@thakurichannel4825
@thakurichannel4825 11 ай бұрын
Ani k khelauna ramro xaina vnay ta Media ko agadi😊
@dipendra02468
@dipendra02468 11 ай бұрын
@@thakurichannel4825 कसले राम्रो छैन भन्यो र?
@kuumarrdbhattarrai7772
@kuumarrdbhattarrai7772 10 ай бұрын
diet plan share garnus na, please
@dipendra02468
@dipendra02468 10 ай бұрын
@@kuumarrdbhattarrai7772 १. carbohydrates हुने खानेकुरा जस्तै भात, आलु निकै कम गर्ने । २. नास्तामा low calorie खानेकुरा जस्तै स्याउ, काक्रा, खरबुजा, आदि लिने । ३. प्रोटिन धेरै भएको खानेकुरा समावेश गर्ने । चिकेनमा धेरै प्रोटिन हुन्छ । तर एन्टिबायोटिक ट्रिट गरेको कुखुरा भन्दा खेलेर हुर्केका कुखुरा खाने । अरु पनि oats, मुङफली, माछामा पनि प्रोटिन धेरै हुन्छ । ४. प्रोटिन मात्र खाएर पेट भरेको दिन carbohydrate कम खाए पनि हुने । ५. सुगर भएको मान्छेले निश्चित उहाँले सिफारिस गरेको छुट्टै डाइट प्लान अपनाउनु पर्छ ।
@amantimilsina1805
@amantimilsina1805 11 ай бұрын
Great content. Thank you yatri sir. Watching you from Australia
@avashroka8103
@avashroka8103 11 ай бұрын
He is very down to earth man..🙏🙏@dr .uhako kura le maile afno jiwan ma healthy hune dherai habits apply garera aja ma fit n fine bhakochu..Thanks to all his knowledge that i can hear🙏🙏🙏🙏🎉🎉🎉
@gyantamang8623
@gyantamang8623 11 ай бұрын
आफूलाई जे गर्दा ठिक लाग्छ त्यही गर्नु डा.दिलजनको कुरालाई विरोध गर्नुलेअर्थ राख्दैन।तर मैले उहाँको भनाई शिरोपर राखेको छु र अहिले मेरो वजन 15 के जी घटेको छ म खुशी छु।धन्यवाद उहालाई र टिका सरलाई।
@tainayathapa9816
@tainayathapa9816 11 ай бұрын
Thank you Dr. 🙏Your truly Inspiring. Thank you Tika sir 🙏 from 🇺🇸
@user-lo5bl7un7roseroy
@user-lo5bl7un7roseroy 11 ай бұрын
डा.कर्ट साब लाई मैले भेट्न त पायको छैन,बरिस्ठ पत्रकार टिकाराम यात्री ज्यु को अन्तरबार्ता मार्फत मेरो भान्सा सुधारियो म लगायत मेरो परिवार खानपान मा अनुसासित भयकोछौ म धन्यवाद ,यात्री, ज्यु
@purushottamsilwal5299
@purushottamsilwal5299 11 ай бұрын
Dhanyabad yatri sar.
@binishapoudel7530
@binishapoudel7530 11 ай бұрын
अन्तरबार्ता छाेटाे भयाे सुनि राख्न मन लागेकाे थियोे
@gomachhetri8336
@gomachhetri8336 10 ай бұрын
Dherai ramro parasna garnuvo dherai dherai dhandebad 🙏🙏
@lilakoirala591
@lilakoirala591 8 ай бұрын
डा. दिलजान को सबै सल्खाहहरु राम्रो छ म उहाको भनाईमा सारै प्र भाबित छु 🙏🙏
@radhikaquest
@radhikaquest 11 ай бұрын
Great talk Dr. Kurt. I salute you
@panadattapaudel8082
@panadattapaudel8082 10 ай бұрын
Salute Dr. Sab ❤❤❤❤❤❤❤
@gomaupreti9356
@gomaupreti9356 10 ай бұрын
Thank you so much Dr 🙏🏻
@gauravmagar1079
@gauravmagar1079 11 ай бұрын
Thank u Dr. Great information
@kashisapkota6869
@kashisapkota6869 10 ай бұрын
सलाम dr साहेब लाई ।
@hbrai
@hbrai 11 ай бұрын
तपाईहरुको बार्तालाप डा: सापको सुझाव एकदम राम्रो लाग्यो।
@nareshchand07
@nareshchand07 11 ай бұрын
पन्द्रसय तिरेर consultation को लागि गएको त अर्को दस हजार तिरेर group class मा आउनुस भन्नुहुन्छ. he is a good doctor with immense knowledge तर fast track मा पैसा कमौना तिर लाग्नुभयो
@maheshkarki9701
@maheshkarki9701 Ай бұрын
उत्तर दिनुहोस
@sitastha355
@sitastha355 7 ай бұрын
तपाईंको सबै कुरा राम्रो छ🙏🙏
@podverse69
@podverse69 11 ай бұрын
कति राम्रो कार्यक्रम
@amanvajracharya8673
@amanvajracharya8673 11 ай бұрын
THANK YOU TIKARAM SIR FOR CLEAR LOTS OF DOUBTS ABOUT DR.KURT. I AM ALSO HIS PATIENT . AND WITH HIS TREATMENT I AM ALL OK NOW . AND NOW I DON'T TAKE ANY MEDICINE FOR MY HEALTH ISSUES WHICH I AM TAKING FROM 14 YEARS BACK . I AM ALL OK AND HEALTHY NOW. THANK YOU SO MUCH ONCE AGAIN.
@BishnuSubedi-ec8fx
@BishnuSubedi-ec8fx 11 ай бұрын
यिनी पोषक विग्य हैनन्, यिनको मुध्दा परेको छ भन्छन् त।
@JantaAayuzeh
@JantaAayuzeh 10 ай бұрын
Aile bhat khanu hunxa hajur ki nai sir
@singtanchandralal7550
@singtanchandralal7550 11 ай бұрын
My favorite interview...
@ShantaGhimire-t5g
@ShantaGhimire-t5g 11 ай бұрын
great
@narayanshrestha1226
@narayanshrestha1226 10 ай бұрын
Best Dr of Nepal. Only he talks about insulin resistant.
@purusgauravmanandhar9971
@purusgauravmanandhar9971 11 ай бұрын
Great interview.
@homgurung7189
@homgurung7189 11 ай бұрын
❤❤
@aarohidahal8700
@aarohidahal8700 11 ай бұрын
🎉🎉🎉
@mohanilaladhikari3530
@mohanilaladhikari3530 11 ай бұрын
Dr aanil ko interview herna man xa yatri ji
@pemanorbu3448
@pemanorbu3448 10 ай бұрын
Listening from my car:)))from newyork🙏🙏🙏
@sangitsharma3781
@sangitsharma3781 10 ай бұрын
He is a good doctor ❤❤
@SagarSharma-c9x
@SagarSharma-c9x 11 ай бұрын
Salute dr sap
@kamalpaudel2231
@kamalpaudel2231 10 ай бұрын
Malae Dr. Saap ko diet plan le ramro kam gareko cha. Very good doctor.
@merotasbir4078
@merotasbir4078 11 ай бұрын
स्वास्थ्यकै जानकारहरुले यो गलत छ भन्दै गर्दा , गएकाहरुले ठिक भएन भन्दै गर्दा यात्री दाइलाइ जबर्जस्ती यी मान्छेको हाइफाइ किन गर्नुपर्ने बाध्यता रहेछ ???
@pabitrashrestha6436
@pabitrashrestha6436 11 ай бұрын
Wow❤❤❤
@bimalakc9870
@bimalakc9870 11 ай бұрын
❤❤❤❤❤❤❤
@Chal_nis
@Chal_nis 11 ай бұрын
डा कर्ट को प्रवक्ता नियुक्त भएजस्तो लाग्यो।
@rajkumarnepali1614
@rajkumarnepali1614 11 ай бұрын
Great ❤❤
@dipakghimire1984
@dipakghimire1984 11 ай бұрын
कृषि विज्ञहरूको विज्ञता सुनउन यात्रि सर । कति एउटै डक्टर सापलाई मात्र।
@GopiSubedi-lh1ms
@GopiSubedi-lh1ms 3 ай бұрын
उहाँको क्लिनिक कुन ठाउँमा छ हाेला जानकारी पाउँ न
@durgakarki9280
@durgakarki9280 11 ай бұрын
डाक्टर दिलजान मनसुर - कर्टलाई जसले राम्रो बुझेको छ , उहाको खानपानको उपचार अनुशासित भै पालना गरेको छ उसले रोगमुक्त भै स्वस्थ जीवन बाँच्न सक्छ ! म लामो समय करिव १५/१६ वर्षसेखी मधुमेह , रक्तचाप, कोलेस्ट्रोल , युरिक एसिड लगायत बिबिध रोगका औषधि दिनको ८ चक्की खाने मान्छे आज औषधि बिनाको आरामको जीवन बाँचेकी छु ! यस्तो एक होनहार व्यक्तिलाई अनेक लान्छना लगाउने कार्य भयो त्यो अक्षम्य छ ! औषधि दिने डाक्टरको पो डर छ त यहाँ किनकि औषधि नमिलाएर र रोगै पत्ता नलगाई हचुवाको भरमा कैयौँ ले ज्यान गुमाएका छन ! तसर्थ यात्री सरले पुन: अर्को शृङ्खला ल्याएर उहालाई न्याय दिने कोसिस र धेरैभन्दा धेरैले नव जीवन पाऊन भन्ने उद्देश्यले तयार पार्नुभएछ खुसी लाग्यो ! डाक्टर साब तथा टीकाराम यात्री सर दुबैलाई नमन ! दुबै हाम्रो देशका लागि अति आवश्यक व्यक्तित्व हुन !!!🙏🙏
@rameshakloman503
@rameshakloman503 11 ай бұрын
Mani Bpko Bimari ho hjrle kasari k khanu vyo ra thik vota hjrko bp plz vndinu na malai pani
@durgakarki9280
@durgakarki9280 11 ай бұрын
मैले डाक्टर साबको क्लिनिक गएर खानपानको क्लास लिएकी हुँ! अनुशासित भै उहाँले भने अनुसार खानपान मिलाएर खाएर नै मेरा सबै रोग हटे र स्वस्थ हुन पुगेँ!
@rameshakloman503
@rameshakloman503 11 ай бұрын
Ktm kaha x medam drko clinic Ani kati dinko class hunx
@durgakarki9280
@durgakarki9280 11 ай бұрын
उहाको क्लिनिक मैतीदेवी चोकमा छ ! FDH clinic .पहिलो दिन नै खानपान बारे सल्लाह दिनुहुन्छ । सबै शारीरिक परीक्ष्यण पछि !
@MinPokhrel
@MinPokhrel 11 ай бұрын
truly convinced dr mansur!❤
@kesharsilwal3640
@kesharsilwal3640 11 ай бұрын
Youth Docter ! sweet voice and good advice ! I love to this interview.
@nirmaladhital6975
@nirmaladhital6975 10 ай бұрын
मैले हजुरलाई पछ्याएकाेछु तर हजुरले भनेझै माछामासु, दही, दूध, घ्यु चाही म लिन्न। हाम्रो दैनिकीमा बाेटबिरूवाबाट प्राप्त खानेकुरालाई समावेश गर्ने र अन्य फ्याक्ट्रिबाट अाउने खाना बन्द गर्ने, धुम्रपान मध्यपान नगर्ने हाे भने कडा भन्दा कडा राेग पनि निकाे हुन्छ त्यसकाे म एउटा उदाहरण हुँ।
@mithusunar8081
@mithusunar8081 11 ай бұрын
Aja dherai khusi lageo
@CpMgar1
@CpMgar1 3 ай бұрын
❤❤🎉❤❤
@AnilBohara-fo3qh
@AnilBohara-fo3qh 7 ай бұрын
Dr sab❤
@adityabhujel1101
@adityabhujel1101 6 ай бұрын
Diljan is great man
@sonilapradhan4709
@sonilapradhan4709 11 ай бұрын
🙏🙏🙏
@jiwankarki7188
@jiwankarki7188 6 ай бұрын
Every person need different diet plan according to his/ her body not only low carb diet
@Ramjatanram031
@Ramjatanram031 7 ай бұрын
clinic kaha ho
@babublogs6066
@babublogs6066 11 ай бұрын
Doctor saab ko ekdum herne technique superb cha …Japan ma pani yastai huncha …aushadi vanda khanpin diet lai importance dincha . New practice ho time lagcha .
@kamalpaudel98
@kamalpaudel98 11 ай бұрын
औषधि व्यापारी र उनीहरुको कमिशनमा पेशा गर्ने डाक्टरहरुले डा दिलशानको खानपिन बाट नै रोग नियन्त्रण गर्ने कुरो पचाउन सकेनन् ।
@poojagrg164
@poojagrg164 11 ай бұрын
Ekchoti dr. Diljan ko class course grnu ani dr. Ko yogdan bujhna skinx
@bishakharjaishi3026
@bishakharjaishi3026 2 ай бұрын
मासु कसरी जीवन्त खाना होला बुझेन
@ishworkarki7937
@ishworkarki7937 6 ай бұрын
Salam x dr dil jan mansun
@gauravpandey1844
@gauravpandey1844 11 ай бұрын
Whatever this doctor practicing is pure science. low carb diet is a real thing
@NbNb1987
@NbNb1987 10 ай бұрын
Mansoorlai bui bokna k kuraley badhya greko xa yatrilai....
@ramkandel6460
@ramkandel6460 10 ай бұрын
Dr. भाई को Diet knowledge त ठिकै छ, तर अल्लि छिटो धनी हुने चाहनाले गर्दा सबै patients लाई एकै किसिमको solution बतायेको हो । 😂, धनी आजको भोलि बन्न सक्किन्न भाई, धैर्य राखेर काम गर्नु ।
@santoshsubedi842
@santoshsubedi842 11 ай бұрын
अन्तरबार्ता हेरेर टाउको दुख्नेहरुले भित्तामा ठोकेर बस नहेर्दा भयो तर उहाँकै कारण मैले १० के जि तौल घटाएको छु ।
@gitachhettri8016
@gitachhettri8016 4 ай бұрын
Dr hajurlai kasari bhetna sakinxa
@gokulkunwar7052
@gokulkunwar7052 11 ай бұрын
ज्ञान को भण्डार् दुबै जना , कहिले काही त कृषि को विद्वान हरु पनि ल्याउनुश न
@deepakbhusal8024
@deepakbhusal8024 11 ай бұрын
🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@narayangiri960
@narayangiri960 11 ай бұрын
भात खान छोड्न सकिन अरु छोडे मैले पनि dr ji को सुझाव अनुसार ।
@neelamghale4109
@neelamghale4109 10 ай бұрын
I find his technique useful
@nimoli4317
@nimoli4317 10 ай бұрын
व्यवहार मा डुवेको राम्रो ।
@nabinsagar6440
@nabinsagar6440 11 ай бұрын
यात्री जी पनि बिक्न थाल्नु भो है यो dr फताहा हो सब को मालुम हे
@nabagyanbad6428
@nabagyanbad6428 11 ай бұрын
सारा मेडिकल साइन्स ,मेडिकल एक्पर्डिज एकातिर यिनकाे बिज्ञान एकातिर छ। यस्ता बिबादित पात्रलाई पटक पटक अन्तरवार्तामा ल्याएर के सन्देश दिन खाेज्नु भएकाे? डा. भगवान ,अाेममूर्ति वा अरु प्रतिष्ठित डाइटिसयनहरुकाे स्वास्थ्य ज्ञान गलत ,यिनकाे ज्ञान सहि भन्न खाेजेकाे कि कसाे हाे ? यिनकाे स्वास्थ्य टिप्स फ्लाे गर्नु अबैज्ञानिक र मेडिकल साइन्सकाे दृष्टीले अप्रमाणित भनिसक्दा पनि तपाईं यिनलाई महिमाण्डन गर्दैहुनुहुन्छ त टिकारामजी।
@sureshasuresha6520
@sureshasuresha6520 11 ай бұрын
कम्प्लेन गर्ने हरु प्रायोजित हुन, वा खानपान मा गडबड गर्ने हरु हुन
@champhathapa5869
@champhathapa5869 10 ай бұрын
good job😮
@KiranBhandari27
@KiranBhandari27 11 ай бұрын
नेपालमा अरु डाक्टर नै नभएजस्तो यस्तो विवादित मान्छेलाइ पटक पटक किन स्थान
@manbahadurk.c.632
@manbahadurk.c.632 11 ай бұрын
Because of personal interest
@milanlama4232
@milanlama4232 11 ай бұрын
डा साप अलि आमा बुबाको कुरा धेरै जोडिनु हुन्छ सबैको पिता माता को तेतिकै ठुलो दुख बाट त्याग मृत्यु को मुखबाट बचाएर जोगाउनु भएको हुन्छ अलि फरक फरक कथा हुन्सक्छ । तराई भेग को परेको हुनाले त्यो समुदायको जाति समुदायको लागि उहाँको चिकित्सक पेशा जति ठुलो हो देशमा पहाडी क्षेत्र खसै कम महत्व बिषय हो लाग्छ । प्रश्नचिह्न हरुमा कुरामा अरु वा तपाइले बुझेन भन्नु र मैले हजुरलाइ बुझाउन सकिन अर्कै अर्थ लाछ । कम उमेर भएको हुनाले जुन पेशा छ त्यो थाहा होला तर अरुलाइ यो यो सिकाउने पढाउनु अलकाँचो भएको हो कि ?
@baniyaranjit7068
@baniyaranjit7068 11 ай бұрын
डक्टर को कुरा सही हो तर डक्टरसाब लाई लागेके आरोप चोख्यउन रुद्रीपुटिक लगाएको त हैन यात्री जि शंका गर्न त पाईन्छनी 😅
@Abiralchintak
@Abiralchintak 10 ай бұрын
if there is a scientific basis, please publish in a medical journal with facts and figures. You can not extrapolate your individual experiment, on you only, to the rest of the population. It is totally anecdotal. By the way, what is your medical degree and thesis ?
@girirajdoranga4159
@girirajdoranga4159 11 ай бұрын
जन्मदाकाे दिनमा नै साथैमा मृत्यु साथै लिएर अाएका छाै ।डा. मन्सुरले भान्सामा सुधार गराै केही हदसम्म सजिलाे गरि बाचाै भन्ने शिक्षा दिने डा. लाई बुझेर मात्रै दाेष लगाउ अनावश्यक लाछना नलगाउनु राम्रो हुन्छ ।
@bhaktathapa5021
@bhaktathapa5021 11 ай бұрын
Ma 2 bailai saman garxu tara nepali bajarma paini vej bisadi hunale froj khana tq holaki
@niteshmishra497
@niteshmishra497 11 ай бұрын
फेरी एक पटक मनसुर को बिग्यापन गरीदिएर तेसै बाट आफ्नो चुलो सम्म बाल्न सफल यात्री लाई बधाई
@medinformation19
@medinformation19 11 ай бұрын
Exactly ...aja samma 4 patak vaisakyo
@nabinghimireofficial1143
@nabinghimireofficial1143 10 ай бұрын
गलत कुरा के उनी एक मानव होइनन मान्छेलाई सच्चिन नमिल्ने हुन्छ र ।
@sangambhandari8592
@sangambhandari8592 9 ай бұрын
​@@medinformation19p
@shashikalapariyar4347
@shashikalapariyar4347 10 ай бұрын
🙏🙏🇳🇴
@manjusapkota7719
@manjusapkota7719 11 ай бұрын
कुन ठाउमा छ क्लिनिक सर
@bipinbhurtel3024
@bipinbhurtel3024 11 ай бұрын
When carbon gets hydrated, it becomes carbohydrate.
@gopa-al
@gopa-al 11 ай бұрын
अन्तर वार्ता राम्रो थियो चिनी छोडनु पर्ने भयो अब
@post3430
@post3430 11 ай бұрын
यो डाक्टर त दानव जस्तो लाग्छ मलाई
Kluster Duo #настольныеигры #boardgames #игры #games #настолки #настольные_игры
00:47
Двое играют | Наташа и Вова
Рет қаралды 2,2 МЛН
ДЕНЬ УЧИТЕЛЯ В ШКОЛЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 3,4 МЛН
Bike Vs Tricycle Fast Challenge
00:43
Russo
Рет қаралды 108 МЛН
Kluster Duo #настольныеигры #boardgames #игры #games #настолки #настольные_игры
00:47
Двое играют | Наташа и Вова
Рет қаралды 2,2 МЛН