पुर्व प्रेमिकालाई पल शाहको यस्तो सन्देश II GLAMOUR GUFF II PRAKASH SUBEDI II July 3 2021

  Рет қаралды 1,141,664

Rajatpat Online TV

Rajatpat Online TV

3 жыл бұрын

GLAMOUR GUFF With PRAKASH SUBEDI
Guest: PAUL SHAH
Presenter: Prakash Subedi
Producer: Phurba Sherpa
Asst. Producer: Sujan Shrestha
Editor : Indra Manandhar
Script/Voice-Over : Sachit Khadka
Camera: Amrit Sunuwar, Sanjay Paudel, Ujjwol Shrestha, Hritik Sing Thakuri
Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
Makeup: Shova Shrestha
Management: Paru Subedi
Online Supporter: Bishal Rai (Mfu Vae Rae)
Connect with us:-
Twiter : Rajatpat1?s=09
Facebook : / rajatpatonline
Tiktok : vm.tiktok.com/ZMJkGo2sL/
Instagram : rajatpatofficia...
येस्तै येस्तै इन्टर भ्यु हेर्न का लागि यो च्यानल लाई LIKE (लाइक) , SUBSCRIBE (सस्क्राइभ) र SHARE (सेयर) गर्नु होला । साथै साथै तपाई कस्को इन्टर भ्यु हेर्न चाहनु हुन्छ ? तल कमेन्ट बक्स मा कमेन्ट गर्नु होला....
#prakashsubedi #PAULSHAH #glamourguff
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । (Embedding to a website is allowed). Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
© copyright 2021 Rajatpat Online TV

Пікірлер: 3 300
@TajaKhabarTV
@TajaKhabarTV 3 жыл бұрын
पल शाह साच्चिकै रियल हिरो हुन् । सहमत हुनेहरु को को हुनुहुन्छ ? 🙋‍♀️🙋‍♀️
@indrakhadka7757
@indrakhadka7757 3 жыл бұрын
Kati yad aako tani jabo xodera jani ko xi aati bho birsanu paryo ni pal bhai aaba ta
@bishnubishnu9801
@bishnubishnu9801 3 жыл бұрын
PAL IS HERO
@mr.kalyanvlogs9326
@mr.kalyanvlogs9326 3 жыл бұрын
Meroo bau ni raji xan
@meenamagar3265
@meenamagar3265 3 жыл бұрын
Ma
@harissaud6969
@harissaud6969 3 жыл бұрын
Me
@prakashshahi7923
@prakashshahi7923 3 жыл бұрын
सोचे को भन्दा बढी राम्रो काम गर्नु भएको छ हजुर ले ।सधै यस्तै माया र साथ सपोर्ट गर्नु होला नेपालि जनता लाइ।एउटा असल नागरिक र रियल हेरो भनेको तपाईं मात्र हो #real hero of the nation
@arikgaming4247
@arikgaming4247 3 жыл бұрын
मनको सफा र उत्कृष्ट विचार भएको महान् ब्यक्ति हुनुहुन्छ पल शाह 🙏🥰
@indirathebe3302
@indirathebe3302 2 жыл бұрын
यस्तो राम्रो मन भाको मान्छे लाई फसाउने सबै जना लाई कडा २कारबाई होस् भन्ने अपेक्षा छ God bless you Paul शाहा 🙏🙏
@rdsbibek9378
@rdsbibek9378 3 жыл бұрын
पुरानो हीरोहरुमा सम्मान छदैछ तर अहिलेको नयाँ हरुमा पल शाह सङ्ग कसैको तुलना नगरे हुन्छ yes he is real hero
@prakashshahi3316
@prakashshahi3316 2 жыл бұрын
न्यायाधीश v
@prakashshahi7923
@prakashshahi7923 3 жыл бұрын
सबै मानवीय मन हरु यस्तै भय नेपाल र नेपालीको नाम उच्च हुन्थ्यो ! राम्रो काम नायक पल शाह !!#real hero of the nation
@dxnqatar8046
@dxnqatar8046 2 жыл бұрын
very nice
@surendrashahi970
@surendrashahi970 3 жыл бұрын
पल शाह एक एस्तो हिरो हुन रिलमा मात्र नभई रियल हिरो हुन जो प्रत्यक्ष उदारण जनता सामु देखाएर सबै को मन मुटुमा बसि सकेका छ्न बधाई छ पल भाइ लाई थप सफलता को शुभकामना
@sujanpaudel5499
@sujanpaudel5499 3 жыл бұрын
अब निखिल उप्रेती/ रमित ढुंगाना दाईलाई ल्याऊनुपर्यो 😍😍🙏🙏
@prakashshahi7923
@prakashshahi7923 3 жыл бұрын
सबै त होइन तर धेरै जसो कलाकारहरु आफुलाई राम्रो लाग्ने कलाकारको तारिफ मिडिया वा फ्यानको अगाडी गर्दा आफ्नो सानो हुन्छु जस्तो सोच्छन तर पल शाह भने ठुलो मनको हुनु हुनुहुन्छ मिडिया कै अगाडी आफुलाई राम्रो लाग्ने कलाकारको तारिफ खुलेर नै गर्नु हुन्छ मनमा कुनै पनि घमन्ड नभएको महान सोच र महान बिचार भएको नायक पल शाह ❤️ PROUD TO BE HIS BIGGEST FAN ❤️🇳🇵
@srijanathapa7855
@srijanathapa7855 3 жыл бұрын
Yes❤️
@rambhurtel2037
@rambhurtel2037 3 жыл бұрын
अाज पहिलाे कमेन्ट,अनि अाजकाे कार्यक्रम ट्रेन्डिङ नम्बर १ मा पर्छ जस्ताे लागेकाे छ,
@surenlimbu8856
@surenlimbu8856 3 жыл бұрын
Real hero,paul
@kalpanashah9599
@kalpanashah9599 3 жыл бұрын
Wow
@abhash465
@abhash465 3 жыл бұрын
His simplicity and down to earth personality has made him popular in public. Literally doesn’t seen any star attitude in his behaviour. Highly appreciate.
@cooldude5183
@cooldude5183 3 жыл бұрын
कालाकारलाई राजनैतिक प्रश्न साेधेर , बिबादमा ल्यउने काम नगर रजतपट भाइ 😡
@prakashshahi7923
@prakashshahi7923 3 жыл бұрын
तपाईं एउटा भगवान को अवतार हो,नत तपाई ठुला गफ गर्नु हुन्छ।नत ठूलो ठूलो स्वर मा बोल्नु हुन्छ।नत कसैलाई गालि नि गर्नु हुन्छ।तपाईं पो हो त अभियान्त,समाजसेवी एउटा ठुलो भगवान हो।मैले हजुर को गुन गान गर्न शब्द नि भेटिन। हजुर को जय होस।हजुर को आयु हजार जुनि सम्म होस।real hero of the nation
@ranjocarry4172
@ranjocarry4172 3 жыл бұрын
राजा आउ देस बचाउ भन्दा मन यति खुसी भयो नि वा पल २१ तोप को सलाम तिम्लाइ 💓💓👌👌🙏🙏👀
@paudelnabraj3929
@paudelnabraj3929 3 жыл бұрын
I'm proud of you 👏👏 paulshah dai
@madanraigamingvideo7769
@madanraigamingvideo7769 3 жыл бұрын
Gyanendra aayo vaney ta thik nai Hola paras ley Chai dubauxa 😂😂😂
@ninjafire548
@ninjafire548 3 жыл бұрын
@@madanraigamingvideo7769 🤣🤣🤣😂😂😂
@riteshsaru7384
@riteshsaru7384 3 жыл бұрын
पहिलो कुरो हाम्रो वीरेन्द्र राजाको वंश नाश गर्ने मान्छे को हो? यसको राम्रो संग छानबिन गरेर सत्य तथ्य बाहिर ल्याउनु पर्यो भनेर आन्दोलन र माग गर्नु पर्यो। बल्ल मात्र राजा आऊ देश बचाउने भने नारा लगाउनु राम्रो होला। पल शाह को विचार लाई कदर गर्नु पर्छ।
@AbhishekGupta-tt8cu
@AbhishekGupta-tt8cu 3 жыл бұрын
Agreed raja aau desh bachau 😍 👏
@saisthathapa8806
@saisthathapa8806 Жыл бұрын
Aaj king paul shah ji ko yad aayr yo episode herdai xu😘🤗😊😊i miss u😥🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
@GaneshOfficial324
@GaneshOfficial324 Жыл бұрын
Same here 😌🤗
@ritaadhikari7824
@ritaadhikari7824 2 жыл бұрын
Real hero of Nepal 🇳🇵 🇳🇵 May god bless you 🙏 We want him back soon 😭😭😭
@pratikshyapokharel
@pratikshyapokharel 3 жыл бұрын
अहिलेसम्मको कै दामेदार अन्तरबार्ता पल जि ले आज आचल सङ को केही फीलिङ्स हरु सेयर गर्नु भयो खुसी लाग्यो । धन्यवाद ।
@ajaykc8869
@ajaykc8869 3 жыл бұрын
पल शाहा ले छोटो समयमा धेरै नाम कमाउने पहीलो हीरो हो ! पल शाहाको फेन जति यता हाजिर गरम त्🤚
@basudevchaulagain2216
@basudevchaulagain2216 2 жыл бұрын
Basu master
@hotelandtourismchannel2604
@hotelandtourismchannel2604 3 жыл бұрын
He is kind hearted person as well as very handsome.
@anitasubedi1718
@anitasubedi1718 3 жыл бұрын
He is such a sweetheart ❤️❤️ we love u Paul
@madhavneupane8141
@madhavneupane8141 3 жыл бұрын
पल शाहकाे स्पष्ट बाेल्ने बानी राम्रो लाग्छ । कति कलाकारले कुरा बङ्ग्याउने र चपाउने गर्दछन् ।
@lalitdevkota7603
@lalitdevkota7603 3 жыл бұрын
Hi
@rajendrabhandari3297
@rajendrabhandari3297 3 жыл бұрын
Sai ho
@prakashshahi7923
@prakashshahi7923 3 жыл бұрын
हामीले पहिलै देखि हजुर को काम को मुल्यांकन गरिरहेको थियौ यस्तो एक नायक जो फिल्ममा मात्र नभै वास्तविक जीवन मा हाम्रो समाज र देश मै साचिकै हीरो भयेर काम गर्नु भको छ।यसरी नै नेपाली मन र मस्तिष्क मा रहनु होल।अगाडि को काम को लागि शुभकामना !!#Real hero of the nation दादा हजुर सधै यसरी नै खुशी भएको देख्न पाउँ❣️💐💐🙏🙏
@dineshbahadurb.k9882
@dineshbahadurb.k9882 Жыл бұрын
पछिल्लो महानायक को लागी पर्फेक्ट कोई छ भने त्यो पल शाहा हो
@jdentertainment4866
@jdentertainment4866 2 жыл бұрын
One of the best hero/ real hero Paul Shah 👏, keep it up and never give up on your passion 👏 👍 💪 🙌 dear lovely hero 😀 😊
@tulsioli5534
@tulsioli5534 3 жыл бұрын
असल इमान्दार अनुशासित हेमसम रियल र रिल दुबै मा पर्फेक्ट र नेपाल र नेपाली जनताको सामाजिक हिरो एक मात्र हो मेगास्टार पल जी।
@prakashshahi7923
@prakashshahi7923 3 жыл бұрын
अहिले का चर्चित नायक पल शाह ले इतिहास कोर्दैछन होला!! नेपालि फिल्म का कुनै पनि हिरो ले आफै खटेर सहयोग गारेको यो प्रथम रेकर्ड होला ।कोरोना देखि बाढिपिडित हरेक आपत बिपत मा ।#real hero of the nation
@sarojkuswar1359
@sarojkuswar1359 Жыл бұрын
Kind hearted Paul Shah .... justice for Paul sir chadei riha vako sunnu Ra dekhna Pau 🙏❤️❤️ chadei Vanda chadei
@ishashrestha6547
@ishashrestha6547 3 жыл бұрын
Paul Shah always real hero❤️❤️❤️God bless you Brother 🥰🥰🥰
@prakashshahi7923
@prakashshahi7923 3 жыл бұрын
very good Paul sir तपाईं कलाकारीताको हिरो मात्र नभएर गरिब दुखी पिडामा परेका आपतबिपतको जनताको भगवान पनि हो।तपाईं जस्तो मनकारी मान्छे कलाकाररिता सङ्गै समाजसेवा आउनुभयो तपाईं जस्तो भगवानरुपि युवाको छुट्टै स्थानमा जनताले पुर्याउनेछ्न। तपाईंको सोचबिचार र तपाइको स्वास्थ्य प्रती सधै भगवानले साथ दिइरहुन र हामी जनताले पनि तपाईंलाई साथसपोर्ट दिइरहने छौ। best of luck#real hero of the nation
@johnraya2853
@johnraya2853 3 жыл бұрын
Wow!awesome an interview of real hero of nepal mr paul shah.he is great and honest person.❤️👍️👍️👏👏🙏🙏
@laxmilama950
@laxmilama950 3 жыл бұрын
Wow he is such a humble & honest person
@sushantpapu615
@sushantpapu615 3 жыл бұрын
प्रदिप अनमोल भन्दा हजार गुणा र एकदमै राम्रो र सहि विचार भएको हिरो हुन्। जनता को सेवा गरेको देख्दा सारै मन परेको छ। रियल हिरो पल शाह
@user-ss9ih8oc2x
@user-ss9ih8oc2x Жыл бұрын
कहिले रिया होला
@tarasitoula9000
@tarasitoula9000 3 жыл бұрын
कति राम्रो मन भएको पल साह ,बिचार पनि उत्कृष्ट छ्❤️❤️
@binodshrestha5691
@binodshrestha5691 3 жыл бұрын
Very very good
@Sapna_singh002
@Sapna_singh002 2 жыл бұрын
very good
@sunitashahithakuri921
@sunitashahithakuri921 2 жыл бұрын
Yo interview herera runa man lagyo kati ramro soch vako manxe ajhai jantako najik hunu xa samajsewa garnu xa re bt k garnu ka pauraideko xa aile xitai rihai vayeko herna man xa
@sthakuri4170
@sthakuri4170 3 жыл бұрын
Our real Hero 💕😍😍😍😍😍😍😍 Paul da ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️ Always king 👑🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
@sunitapaulshah9209
@sunitapaulshah9209 3 жыл бұрын
अहिले का चर्चित नायक पल शाह ले इतिहास कोर्दैछन होला!! नेपालि फिल्म का कुनै पनि हिरो ले आफै खटेर सहयोग गारेको यो प्रथम रेकर्ड होला ।कोरोना देखि बाढिपिडित हरेक आपत बिपत मा ।#real hero of the nation paul shah always king #teampaulshah
@pramishanepal5019
@pramishanepal5019 3 жыл бұрын
बधाई छ! पल जी। युवाहरुको प्रतिनिधित्व गर्ने र प्रेरणादायी भूमिका खेल्ने एक असल नेपाली सपुतलाई हृदय देखि नै मुरिमुरि धन्यवाद । आगामी दिनहरु सफलतापूर्वक वितोस। अरु गफ दिने, पल राहत दिने। यस्तै फरक भईरहनु होला शुभकामना छ तपाईँलाई !! #Real hero of the nation
@suzzuuh2017
@suzzuuh2017 3 жыл бұрын
Paul is such a gentleman ❤️
@tanurai7171
@tanurai7171 3 жыл бұрын
Well said and appreciate your hardwork.
@sanjayakattel9857
@sanjayakattel9857 3 жыл бұрын
जय हाेस पल साहा बाबू शुभकामना पनि अझ समाजिक काममा सफल हुनु हेै
@Nepal1985
@Nepal1985 3 жыл бұрын
पल शाह रियल हिरो हो नेपाली जनता को लागि कोरोना को बेला गरेको सहयोग नेपाली जनता ले बिर्सने छैन ।
@hemakhadka5739
@hemakhadka5739 2 жыл бұрын
King of Nepali film industry ❤❤❤❤
@sthakuri4170
@sthakuri4170 3 жыл бұрын
Our real Hero 💕😍😍😍😍😍😍 Paul da ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️ Always king 👑🇳🇵🇳🇵🙏🙏🙏🙏
@sunitapaulshah9209
@sunitapaulshah9209 3 жыл бұрын
तपाईं एउटा भगवान को अवतार हो,नत तपाई ठुला गफ गर्नु हुन्छ।नत ठूलो ठूलो स्वर मा बोल्नु हुन्छ।नत कसैलाई गालि नि गर्नु हुन्छ।तपाईं पो हो त अभियान्त,समाजसेवी एउटा ठुलो भगवान हो।मैले हजुर को गुन गान गर्न शब्द नि भेटिन। हजुर को जय होस।हजुर को आयु हजार जुनि सम्म होस।real hero of the nation piyaro dada Paul shah #teampaulshah ✊❣
@prakashkc3884
@prakashkc3884 3 жыл бұрын
रियल हिरो स्पष्ट विचार ♥️ सादा जीवन उच्च बिचार 🙏
@subashrai1007
@subashrai1007 3 жыл бұрын
Real hero appreciate pal bro huge salute ✋✋
@shristidhakal7971
@shristidhakal7971 3 жыл бұрын
He is so genuine and undoubtly deserve the name, fame and recognition he has got💖
@kamalpaudel5047
@kamalpaudel5047 3 жыл бұрын
🌹
@subashrana8642
@subashrana8642 3 жыл бұрын
100% पल रेल हिरो नै हुन त्यसैमा नामपनी दिएर सम्मान दिदात सुनमा सुगन्ध नै भयो भन्ने जति यता हाजिर हौ 👇️
@sunitapaulshah9209
@sunitapaulshah9209 3 жыл бұрын
एका तिर कोरोना को माहामारी अर्का तिर बाढी पहिरोले सखाप पारी दियो यो स्थिती मा हजुरले गर्नु भएको काम लाई सलाम छ कुनै दिन जनता को ती आखा बाट रसाएको आँशुको आशीर्वाद लाग्ने छ सलाम छ #real hero of the nation Paul Shah dada teampaulshah ✊✊❣❣
@basudevchaulagain2216
@basudevchaulagain2216 2 жыл бұрын
Paul shah anusasan marhahanu hai
@basudevchaulagain2216
@basudevchaulagain2216 2 жыл бұрын
Basu master
@kishandai.
@kishandai. 3 жыл бұрын
Our Real hero... Paul sir Respect Always 🙏🙏☝️☝️🇳🇵🇳🇵
@shantabasnet3519
@shantabasnet3519 3 жыл бұрын
Really so great Interview
@prakashshahi7923
@prakashshahi7923 3 жыл бұрын
चलचित्र मा अभिनय गरेर मात्रै हिरो भैइदैन। साच्चिकै हिरो त यहाँ #Paul_shah नै हुनुहुन्छ। जस्ले आपतबिपत र समस्यामा परेका मान्छेहरुको उद्दार गर्छ त्यही ब्यक्ति नै वास्तविक हिरो हो। #real hero of the nation
@kapilbudha240
@kapilbudha240 3 жыл бұрын
Yess
@kalpanashah9599
@kalpanashah9599 3 жыл бұрын
Sahi
@dalbahadurthapa5729
@dalbahadurthapa5729 3 жыл бұрын
Paul is always super hero. मैले त्यति नेपाली फिल्म हेर्ने गरेको थिइन तर अब देखि paul shah को जुन सुकै फिल्म लागे पनि हेर्ने गर्छु। He deserves to be a real Hero lot's of love ❤️❤️❤️
@raamkhadkaxetri631
@raamkhadkaxetri631 3 жыл бұрын
Real hero our mega star always king Nepali film industry ❤️❤️
@shanisharma5841
@shanisharma5841 3 жыл бұрын
Superstar paul shah kati saral ani kati hanxom😘😘🤗🤗🙏🙏❤️❤️
@bimalsunar1502
@bimalsunar1502 3 жыл бұрын
बल्ल गजब लाग्यो रजतपत धन्यवाद टिम रियल हिरो पल शाह ❤🙏️🇳🇵
@mankumarilimbu7167
@mankumarilimbu7167 3 жыл бұрын
कति स्पष्ट साेच भएकाे पल भाई हजुरकाे बाेलि जति सुने पनि कम लग्छ।
@princessmy8047
@princessmy8047 3 жыл бұрын
He is the real hero of our country🤗
@rameshmaskey4764
@rameshmaskey4764 3 жыл бұрын
पल जि काे च्वाईज मन पर्याे । विशेष गरि राजा अाउ, देश वचाउ , भन्ने जनमत मा ।
@todaynewsnepal4296
@todaynewsnepal4296 3 жыл бұрын
हामी सबैको प्यारा पल दाजुको फ्यान कोको छौ यता आउनुहोस 🖐️🖐️🖐️
@wethdhanuthapa993
@wethdhanuthapa993 3 жыл бұрын
को दाजु तपाईं को दाजु होला मेरो चाइ हैन ल।।।हजुर
@todaynewsnepal4296
@todaynewsnepal4296 3 жыл бұрын
@@wethdhanuthapa993 तपाइको के पर्नुहुन्छ थाह भयन तर आफू भन्दा ठुलालाइ हामी दाजु भनेर सम्मान गर्छौ सर
@wethdhanuthapa993
@wethdhanuthapa993 3 жыл бұрын
तपाईं को दाजु नै होला
@prakashshahi7923
@prakashshahi7923 3 жыл бұрын
@@wethdhanuthapa993 एउटा आमाबुबा बाट नभइ संयुक्त partnership मा जन्मेको रहेछ्स त्यै भएर दुई -तीन वटा बुवाको उत्पादन भएर hero नभएर अभियन्ता लागेको होला But he is real hero of nation
@kalyanshuslingmagar4318
@kalyanshuslingmagar4318 3 жыл бұрын
Ma 🙌🙌🙌🙌🥰🥰🥰🥰
@sthakuri4170
@sthakuri4170 3 жыл бұрын
Our real Hero....🥰🥰🥰🥰 Paul da ❤️❤️❤️❤️❤️❤️❤️ Always king 👑🇳🇵🇳🇵🙏
@carryminatifans451
@carryminatifans451 Жыл бұрын
Paul shah is real hero and number one hero in our nepali movie industry and music industry and he helps many people so justice for Paul shah ❤️
@ramrijal2516
@ramrijal2516 3 жыл бұрын
मलाई मन पर्ने हिरो भद्र सालिन अहम भावना नभएको सदैब यस्तै रहनुस 👌
@santoshbahadur9890
@santoshbahadur9890 3 жыл бұрын
Honestly Pal Shah is a real hero
@anitachhetri9975
@anitachhetri9975 3 жыл бұрын
Sabai question ko answer sahi tarika le ra satya boldai dinu bhako xa.. pal shah u r a real hero.god bless u
@janakkc4654
@janakkc4654 2 жыл бұрын
पल शाह जी जसरी लोकप्रीय कलाकार हुनु हुन्छ त्यसरी नै बिचारमा पनि परिपक्व। बोल्दा धेरै बिचार पुरयाउने। बोलीचाली पनि राम्रो। उमेर कच्चै हो तै पनि सुझबुझ कम छैन। समाज सेवा प्रति उहाँको झुकाव सराहनीय छ। भोलिका दिनमा पनि यो झन् बढ्दै जावस। पलजीको आफ्नो क्षेत्रको उच्चाई दिन प्रतिदिन बढ्दै जावस धेरै धेरै शुभकामना। प्रस्तुति मीठो छ। प्रकाश जीले कार्यक्रमलाई चाखलाग्दो बनाउन भरमग्दुर प्रयास गर्नु भएको छ। उहाँ र ग्ल्यामर गफको सफलता र लोकप्रियताको लागि हार्दिक कामना ।
@yashodamahat7329
@yashodamahat7329 3 жыл бұрын
आँप जोडी ल्याउनुन एक पल्ट ,, दुबै जना भएको interview हेर्न मन छ,, रियल हिरो पल ❤️❤️
@jeevankarki6804
@jeevankarki6804 3 жыл бұрын
PM ❤️
@sunmayagurung1857
@sunmayagurung1857 3 жыл бұрын
P❤️M Jodi best Forever 🥰🥰🥰❣️❣️❣️❣️
@gurungsamita217
@gurungsamita217 3 жыл бұрын
Best PM Jodi❤👌
@idapps2044
@idapps2044 3 жыл бұрын
100% Right kura
@laxmichaulagain7410
@laxmichaulagain7410 3 жыл бұрын
Aap jodi miss you
@Sanoraja52
@Sanoraja52 3 жыл бұрын
I have seen 5 Nepali movies in my life yet.After Saino I haven’t seen any movies but I would love to see Paul Bhai’s movie with respect in days to come.God bless you little Brother Paul.
@buchitamang2436
@buchitamang2436 Жыл бұрын
Palsaha Nepal ko lagi ramro ra sundar sochne Raja ho thanks you❤❤
@funwithme4926
@funwithme4926 3 жыл бұрын
Big fan Paul shah.. God bless you more forever 😍😍
@roshanpandey2303
@roshanpandey2303 3 жыл бұрын
पल शाह नेपाल आमा ले जन्मायेको एक होनाहार ब्यक्ति हुनुन्छ।सलाम छ दादा।😍😍
@RameshRamesh-yn9kt
@RameshRamesh-yn9kt 3 жыл бұрын
reyal hero सबै को मन मुटु मा बस्न्न सफल हुनु हुने हिरो
@Hiii-xt2pf
@Hiii-xt2pf 3 жыл бұрын
Rb
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 жыл бұрын
Long Live real hero PAL Ji. Your understanding about king and Sanatan Hindu Rastra is great. Nepal needs neutral ceremonial guardian for the nation. Lovely interview with real hero. Good Job Prakash ji. Stay safe and healthy. Health IS REAL WEALTH.
@beenugrg2328
@beenugrg2328 3 жыл бұрын
You r real hero on reel on real very proud of u dear🙏❤️big fan
@binitachaulagain2170
@binitachaulagain2170 3 жыл бұрын
गर्लफ्रेण्ड थ्यो छुट्यो भन्दा आचल नै हो जस्तो लाग्ने के 😥तर जे होस दुबै जनालाई स्कृन मा देख्न मन छ😊
@magarnisony7282
@magarnisony7282 3 жыл бұрын
Hoina ni aarkai ho hero hunu vnda paila nai binita ji ahile aaera paxuto vako hola bichari lai 😄😄
@tejranforever4288
@tejranforever4288 3 жыл бұрын
😂❤️Achal hoinw lw
@nareshsaud3075
@nareshsaud3075 3 жыл бұрын
पल जि हजुरलाइ अझै अागामि दिनहरु थप सहज रहनु शुभकामना king ji
@binodpandit1589
@binodpandit1589 3 жыл бұрын
First time , I watched a best young Nepali actor’s interview. Feeling relax!!
@manjubk3240
@manjubk3240 3 жыл бұрын
Paul shah is real charismatic person with high morale and integrity ❤️❣️❣️❣️🙏🙏🇳🇵🇳🇵
@BigBrain-sx4pm
@BigBrain-sx4pm 3 жыл бұрын
हिरो भएकोले तिमीलाई पल शाह क्यूट लागेको हो नत्र पल शाह भन्दा राम्रा केटाहरु गल्ली गल्लीमा भेटिन्छन।
@manjubk3240
@manjubk3240 3 жыл бұрын
@@BigBrain-sx4pm mero comment ko meaning le cute ko artha lagaudena..ekpatak ramrai padha hai
@janakthaquree4797
@janakthaquree4797 3 жыл бұрын
Most hnxom talented actor paul shah laie maya garnya jaati lya like garam tw gyezz we will always support and love our reall herO Paul shah proud of paul dada Love From ouR real herO Paul shah fan club bata❤❤❤❤❤
@leftside9992
@leftside9992 3 жыл бұрын
मलिका महतको पालो अब भन्ने जति यता हाजिर गरम है मित्रहरू ।
@menukalimbu4860
@menukalimbu4860 26 күн бұрын
म पनि छु नि एक दमै राम्रो लाग्छ साच्चै कै रियल हिरो हुनुहुन्छ ❤❤❤❤❤❤❤❤
@jamunaghimire6919
@jamunaghimire6919 3 жыл бұрын
O my god,paul ur amazing .so touchy word jahaxau khusi rahu
@rajenupadhyay7878
@rajenupadhyay7878 3 жыл бұрын
Paul shah always real hero god bless you bro paul ❤️❣️❣️❣️
@jeevankarki6804
@jeevankarki6804 3 жыл бұрын
Always real hero. King megastar Paul shah pm ❤️
@iforu5451
@iforu5451 3 жыл бұрын
पहिला प्रदिप, अनमोल को फ्यानहरु अहिले पलको कट्टर फ्यान कोको हुनुहुन्छ ??😍😍
@Sanumaya725
@Sanumaya725 3 жыл бұрын
म प्रदिपको फ्यान 👍️❤️❤️
@DineshKumarDineshKumar-zp3gf
@DineshKumarDineshKumar-zp3gf 3 жыл бұрын
Ma Megastar anmol ko fan
@dipakgurung-34-45
@dipakgurung-34-45 3 жыл бұрын
Me mega star paul shah
@dilipraii
@dilipraii 3 жыл бұрын
There is no place for RACISM in Nepal or the World. Nepal needs to invest in science and technology and stop living in the past. I can't believe Nepal is still in the medieval time where people are following the Hindu caste system. Once and for all we must stop this system in Nepal. Let's stop following the Hindu caste system. I can't believe we have this system in Nepal even in the year 2021. As long as the Indian Brahmins are the main caretaker of the Pashupatinath temple, the Hindu caste system will exist in Nepal. Having Indian Brahmins to be the caretaker of the Pashupathinath temples symbolizes racism at its finest in Nepal. The history of Indian Brahmins at the Pashupatinath temple goes back to the 14th century during the time of Malla King. Jayasthiti Malla invited the Indian Brahmins to Nepal and appointed the Indian Brahmins to be the main caretaker of our Pashupatinath temple. Thus started the process of Hinduization in our country started. Jayasthiti Malla and the Indian Brahmins formulated the complex caste system in Nepal. This tradition still exists today. That is for the last 600 years, Nepalese have been falling at the feet of Indian Brahmins. The Brahmins got a special place and recognization due to the policy made by Jayasthiti Malla. Nepal must now replace the Indian brahmins at the Pashupatinath temple and let the Kirati priest be in charge of the temple. The Dalits and Madhesis should help the Kirati priest look after the Pashupatinath temple. Just for your information, 1. Lord Buddha who was born in Nepal was also against this Hindu caste system. He told people to reject this system. 2. There was no Hindu caste system in Nepal during the Kirat time. The Licchavis brought this Hindu caste system from India after they defeated the Kirat. 3. Except Kirat, all other Kings of Nepal were Hindus. So it is easily understood that Hindu Kings made laws according to Hindu doctrines.
@bachanpunofficial1143
@bachanpunofficial1143 3 жыл бұрын
Mo paul shah ko Fan...💓💕💘🇳🇵
@ashmitagiri6392
@ashmitagiri6392 3 жыл бұрын
Lot's of love my idol our real hero our pride🇳🇵🇳🇵❤️❤️😘
@ccjoshijoshi2350
@ccjoshijoshi2350 2 жыл бұрын
How sweet talk... Thanks a lot prakash subedijyu....
@eshworshahi2821
@eshworshahi2821 3 жыл бұрын
एकदम सहि कुरा राजा आउ देश बचाउ सत्य कुरो।
@radhakhanal1380
@radhakhanal1380 2 жыл бұрын
जनतासंग रमाउने समाजसेवा गने कतिराम्रो बिचार धन्नेबात छ भाई तपाईको बिचारलाई👌
@yammagar7844
@yammagar7844 3 жыл бұрын
Paul Shah is real hero social worker my best actor always King right human being
@hukamchalaune1043
@hukamchalaune1043 3 жыл бұрын
पल शाह लाई रियल हिरो मान्ने जति पल शाहका रियल फ्यान जति कोको हुनुहुन्छ?? वेस्ट अफ लक पल जी आगामी दिनमा अझै सफलता मिलोस्।।।
@manishathapa8605
@manishathapa8605 3 жыл бұрын
paul shah le gardaa ajkal sabai filmkaa kalakaar haru lai inspiration pugeko xa ajsto xa..due to him, aile sabai kalakaar help garna laagi parekaa xan...good to see that...!! Our hero paul jii😍😍 dherai dherai maya..!!😍😍 khusi lagxa ajkal aru actor actress le pani garna thaleka xan..etro lockdown maa sab suteka thiye aile utheka xan..!!
@susilkhadka2077
@susilkhadka2077 3 жыл бұрын
#paul_shah My idol best Hero र real hero को सम्मान पछि तपाईं प्रति मन मा लागेका शब्द ❤️ 1,तपाईंको बिचार Best 2,मनमा कुरा हरु नलुकाइ बोल्ने बानि 3,तपाईंको बोल्ने सैलि+सबैलाई आदर र सम्मान गर्ने त्यो कला 4,अहिले आयर तपाईं ले गर्दै आउनु भयको समाजसेवा , यस्तो कोरोनाको माहामारिको समयमा आफ्नो ज्यान जोखिममा राखेर जनताको लागि दिन रात नभनि संक्रमन हरु लाई बचाउन दिनुभएको अमुल्य समय र जिबनदान्!! #मेरो बिचार मन पराउने हरुले ले like comment Plzz😍 👉️#Sushil kumar khadka👍️👍️
@ramilabasnet6410
@ramilabasnet6410 3 жыл бұрын
Real heroo vanako Pal ni ho Pal sir ko jaya hoss 🙏🙏😍
@sunitapaulshah9209
@sunitapaulshah9209 3 жыл бұрын
निस्वार्थ भावना र स्वच्छ मन भएको मान्छे हो हजुर you are real hero यस्तो महामारीको समयमा कयौं गरिबी जनतालाई आपत परेको बेला हजुर ले लगाउनु भयेको गुण जनताले अवस्य बुज्नेछन पल जि हार्दिक नमन !!real hero of the nation
@anubc3541
@anubc3541 3 жыл бұрын
अाज याे भिडियाे हेरेर पल जि काे कुरा सुनेर रुन मन लागयाे
@prameetsingh7386
@prameetsingh7386 2 жыл бұрын
नेपाल कै रियल हिरो पल शाह नेपाली नागारिक को मन मुट्टू मा बस्न साथै मुलूक परिवर्तन का अमुल्य पात्र हुनुहून्छ भन्ने हरु ऐता हुम त...?🙏💞
@amazingnepal9745
@amazingnepal9745 3 жыл бұрын
म धेरै भनदिन ।पूर्ण बिक्रम साह। नेपाली फिल्म इंडस्टी को अर्को महानायक हुनु पर्छ।सलूट छ रियल हीरो पल साह।❤️❤️❤️🙏🏻🙏🏻🙏🏻
@sunilphanthi6018
@sunilphanthi6018 3 жыл бұрын
हामी सबै को मेगा स्टार किङ्ग रियल हिरो पल शाह मात्र ।।। एउटा 😱😱🌍️🇳🇵🇳🇵🇳🇵
@durgabasnet3934
@durgabasnet3934 3 жыл бұрын
Yes
@Unstoppable98713
@Unstoppable98713 3 жыл бұрын
Appreciate Glamour Guff show, this is the first time ever this show got real guest ...... God bless you Paul shah You are always my favorite since ko hola tyo 1
@asharai5600
@asharai5600 7 ай бұрын
पल शाह हाम्रो देशकै गहना हो सिधान्तमा स्वतन्त्र रहन्नु अझ + राम्रो होला कलाकारलाई सम्पूर्ण अडेनसको उतिकै आबसिक छ हजुर👍👍 🥰🥰🙏🙏
Red❤️+Green💚=
00:38
ISSEI / いっせい
Рет қаралды 78 МЛН
Mom's Unique Approach to Teaching Kids Hygiene #shorts
00:16
Fabiosa Stories
Рет қаралды 26 МЛН
PAUL SHAH !! BISWA LIMBU PODCAST EP #264
1:20:35
Biswa Limbu
Рет қаралды 176 М.
ToRung short film: 🙏baby protects puppy🐶
0:37
ToRung
Рет қаралды 85 МЛН
КАЧЕЛИ ИЗ АРБУЗА #юмор #cat #топ
0:33
Лайки Like
Рет қаралды 4 МЛН
LEVITATING MAGIC REVEALED 😱😳
0:18
Milaad K
Рет қаралды 15 МЛН
19 июля 2024 г.
0:20
мишук круглов
Рет қаралды 6 МЛН