तिब्बत छेउको गाउँ || अप्पर चुम भ्याली Hidden and Unkwnown Valley of Nepal Himalayan Lifestyle Tsum

  Рет қаралды 490,718

PURVI BLUES

PURVI BLUES

Күн бұрын

तिब्बत छेउको नेपाली गाउँ, अप्पर चुम । Upper Tsum, The last Village of Nepal located Near Tibet.
Network Partner
www.websurfer....
Please check our Previous Videos
Tsum Valley Part 1
• फिलिम देखाउने गाउँ || ...
Tsum Valley Part 2
• लुकेको उपत्यका Tsum Va...

Пікірлер: 662
@awaranpoudyal3246
@awaranpoudyal3246 Жыл бұрын
तिब्बत तिर बाट मोटर बाटो बनाको पनी देखियो । मोटर बाटोले सजिलो त बनाउछ, तर यस्ले टुरिष्ट मार्ग, कला सस्कृती , र बास्तुकला, जुन कुरा भनेर टुरिष्ट आउछ तेयो सबै सक्छ, तेसैले यस्को बैकल्पिक उपाए खोजानु जरुरी छ । नभए नेपाल को टुरिज्म साबै सकिन्छ । नेपाली कला र संस्कृतिलाई विश्व सामु पर्याउन यो भिडियो ले निकै नै राम्रो भूमिका खोलेको छ...सोच्नै नसकिने अति रमाइलो गाउँ । धन्यवाद टिम लाई । । । । ।
@Sanjaya-g9m
@Sanjaya-g9m 4 ай бұрын
हेर्ने कथा मा फुन्जो को कथा चुम भ्याल्लि को कथा हुँदै हराएको बर्स को कथा धेरै पटक हेर्यो यो चुम भ्याल्लि👌👌🙏🙏
@sunilneupane1034
@sunilneupane1034 Жыл бұрын
बिहीबार मेरो बिदा कति मज्जा भिडियो हेर्न thank you sir keep going 🎉🎉🎉
@ranjitkarki8335
@ranjitkarki8335 Жыл бұрын
PURVI BLUES का हरेक शृंखला नछुटाई हेरेको छु। सिवाय भारतीय क्षेत्रको भ्रमण बाहेक ,,,, channel को viewer संख्या बढी होस् भनेर, Mobile, Laptop अनि Tv ३ ओटै device बाट हेर्छु ( थाहा छैन १ view हुन्छ कि ३ views ) र श्रीमती अनि साथीभाई सबैलाई हेर्नुभयो नयाँ शृंखला भनेर सम्झाउञ्छु । भन्नुको तात्पर्य , हजुरको सामग्री रमणिय, ज्ञानवर्दक अनि मनोरन्जनात्मक त् छंदैछ , साथसाथै घर बसीबसी पुरा नेपाल घुम्न पाइन्छ , बिदेशमा हुनेहरुलाई नेपालमै भएको अनुभव हुन्छ। त्यसैले प्रोत्साहन गर्न मन् लाग्छ। धेरै धेरै धन्यबाद एउटा अनुरोध गर्न चाहें, हजुरको सामग्रीले प्रोत्साहित भएर नेपाल भ्रमण गर्न चाहने म जस्ता अनेकौं साथीहरु हुनुहुन्छ होला। यदी हजुरहरुले आफ्ना भ्रमणका क्रममा हुने आधारभूत खर्च जस्तै : खाएको, बसेको यात्रा शुल्क आदि description मा राखिदिनु भयो भने हामीलाई भ्रमणको योजना बनाउन अझ सहज हुन्थ्यो। कृपया झर्को नमानी अनुरोधको स्वागत गर्नुहुन्छ भन्ने आशा र आगामी सामग्रीको प्रतिक्षा सहित अहिलेलाई बिदा भए , धन्यबाद ,,, नमस्कार
@IMKRISHNAS
@IMKRISHNAS Жыл бұрын
तपाईंलाई धेरै धन्यवाद हामी नेपाली तर आफ्नै देश भित्र रहेको ठाँउ देखेको थिएँन तपाईले भिड्यो मार्फत देखाइदिनु भयो धेरै खुसी भयो यो मन।एक दिन अवश्य जाने छु यो ठाउँ।
@bishnualemagar9050
@bishnualemagar9050 Жыл бұрын
सोच्नै नसकिने अति रमाइलो गाउँ , सायद कमै ले थाहा होला । धन्यवाद सचिन भाइ र टिम लाई ❤
@Milanbhatta.1994
@Milanbhatta.1994 Жыл бұрын
दाई बारपाक र लाप्राक पनि घुम्नु पर्याे देखाउनु पर्याे।
@magarpun8919
@magarpun8919 Жыл бұрын
धेरै राम्राे सच्चे सर हेर्दा हेर्दै आफुनै तेहि ईस्थानमा हिडिरहेकाे मसुस भयाे मलाईत सपना जस्ताे भयाे धन्न्याबाद छ हुजर दुबै जानालाई
@chandraprakashdhakal2667
@chandraprakashdhakal2667 Жыл бұрын
धेरैमा धेरै राम्रो अति अतिनै सुन्दर प्राकृतिक दृश्य मनमोहक मनैलोभलाग्दो मनैलोभ्याउने मनै प्रसन्न बनाउने घरमै बसेर देखन पाइयो धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
@rajansherdorpali2699
@rajansherdorpali2699 Жыл бұрын
प्रकृतीको सौदर्यतामा भरपुर सिगारिएको चुम उपत्यका ।निकै नै मनोमोहक शान्तमम लाग्यो ।भिडियोको लागि हार्दिक धन्यवाद् सचिन सर & लक्ष्मि सर । खोटाङ्ग , दिरुम ७ दोर्पा । हाल प्रवासबाट ।
@gopalgautam998
@gopalgautam998 Жыл бұрын
Sachin sir ko yo kam ko jati nai prasamsa garepani adhurai Hunxa....very good ..so nice. Sachin sir❤❤
@shivarajkatuwal6038
@shivarajkatuwal6038 Жыл бұрын
धेरै नेपाली लाई थाह नभएको चुम भ्याली उजागर गरि दिनुभो निकै मजा पनि लग्यो हेर्न झन जान पाए त कति हो
@Tsering942
@Tsering942 Жыл бұрын
जहाँ जहाँ प्राकृतिक सुन्दर्ता छ त्यहा त्यहा मङ्गोल छ पर्यटन ब्यबसायले सन्सार भर मङ्गोलले चिनाएको अनि बाहुनले बिगारेको देश
@moongolmotiram7443
@moongolmotiram7443 Жыл бұрын
आफू पुग्न न पाए पनि तपाईं ले खिचे को भिडियो मार्फत हेर्न पाइयो त्यसको लागि तपाईं को टीम लाई धन्यवाद🙏
@gopalbam5900
@gopalbam5900 Жыл бұрын
सचिन सर को बोल्ने शैली कमेन्ट्री गर्ने तरिका धेरै राम्रो एक विद्वान मान्छे हुनुहुदो रहेछ
@bkkumar-to9gm
@bkkumar-to9gm Жыл бұрын
कति सुन्दर छ हाम्रो नेपाल प्रकृति ले भरिएको ठाउँ नेपाल सरकार लाई यो ठाउँ छ भनी पनि था छैना होला अनि केको यहाँ को जनता को दुख बुज्नी । जसरी आज यही का जनता र तिब्बत का जनता बिच बिवाहा गरि उता बस्नी छ्न मेल्मिलाप छ कुनै सिमाना को बिबाद छैना तर हाम्रो ईन्डिया को छोरी बेटि का सम्बन्ध भन्नी सिमाना मिच्नी सरकार जानी रागा लेर आउनी तर यहा हाम्रो आस्था र सस्कृती बोकेको जिल्लामा नेपाल सरकार मौन छ। जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
@tikagurung6677
@tikagurung6677 Жыл бұрын
विश्व मा घुम्न लायक को देस हाम्रै नेपाल कति रमणीय छ भिडियो हेर्दा मात्रै पनि आफै पुगेको अनुभव महसुस भयो मलाइ त धन्यवाद सचिन भाइ र सम्पुर्ण टिम लाई ❤❤❤
@padamsrana1123
@padamsrana1123 Жыл бұрын
कस्तुरिले आफ्नै बिना थाहा नपाएझै देशमै यति सुन्दर ठाउँ हुदाहुदै बिदेसतिर घुम्ने नेपालिहरुले एकपटक घुम्नै ठाउँ।।।
@jiwanjung3069
@jiwanjung3069 Жыл бұрын
एक हप्तासम्म कुर्नु पर्छ purvi blues हेर्न love सचिन सर
@pradepmagar8097
@pradepmagar8097 Жыл бұрын
अनि त्यो ठाउमा स्कुल हरु चाहिँ छैन सर 🇳🇵🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👍️
@sagarthapa3081
@sagarthapa3081 3 ай бұрын
साँच्चै स्वर्गकै अनुभव हुने tsum हाम्रो प्यारो दाजु सचिन न्यौपाने ज्यूलाई धेरै धेरै धन्यवाद
@ramkajithapa2250
@ramkajithapa2250 Жыл бұрын
सारै मज्जा आयो अर्को भाग छिटो हेर्न पाउ।
@pitambarbhattarai1987
@pitambarbhattarai1987 Жыл бұрын
यस च्यानलका भिडियोहरु मार्फत नेपालको भूगोल कला संस्कृति सभ्यतालाई विश्वसामु चिनाउने महान कार्यमा कार्य सफताको शुभकामना सचिन सर लगायतको समूहलाई 💐💐💐💐💐
@udayaudaya3223
@udayaudaya3223 Жыл бұрын
तपाइकाे प्रस्तुती सह्रानिय र अतुलनिय छ । हरेक episode हेर्ने गरेकाे छु । प्रस्तुतीमा तपाइ बाेल्दै गर्दा दृश्यहरू धेरैभन्दा धेरै देखाउने गर्नु भएमा हामीले दृश्यकाे मजा अझबढी लिन पाउनेे थियाै । धन्यवाद छ ।
@indrapoudel6203
@indrapoudel6203 Жыл бұрын
कति रमाइलो दृश्य ,म पनि आरुघाट देखि मुगुम्बा सम्म सँगै छु सचिन सर :-चेन्नैबाट
@HamiBalbalika
@HamiBalbalika Жыл бұрын
नेपालका अपरिचित, गुमनाम ठाउहरु हेर्दैमा यति सुन्दर छन् , बुझ्ने मौका दिलाइदिनु भएकोमा सम्पूर्ण टिमलाई नै धेरै धन्यवाद !❤🙏We are blessed😇
@aashishkumar9492
@aashishkumar9492 Жыл бұрын
Aluko Nepal tibbat vandai x nepal re kai bata vayo tibbat nepal ho bujnu xaina waiyattt
@HamiBalbalika
@HamiBalbalika Жыл бұрын
Aafule ramro bujhnu bhayeko chha bhane garva garne ho mitra, ghamanda hoina la.maile aaja matra herne hoina, samagrama bhanna khojeko, bhujhnus pahile.🙏
@mixentertainment3m833
@mixentertainment3m833 Жыл бұрын
​@@aashishkumar9492कसले तिब्बत भनेको छ ? नेपाली भाषा बुझ्दैनौ भाइ ?? यो भिडीयो मा जति दृश्य देखियो सबै नेपाल को हो , तिब्बत को होइन
@yatri-theexplorer5377
@yatri-theexplorer5377 Жыл бұрын
⁠तिब्बत छेउको गांउ भनेका छन भिडियोमा 🤔 भिडियोमा समाबेश भएका दृश्यहरु गोरखाको चुमनुब्री गांउपालिका अन्तर्गत रहेर खिचिएका हुन जुन उत्तरी गोरखाको भुभाग हुन त्यही भएर बोल्नु भन्दा पहिले राम्रो संग ज्ञान लिनुहोला 😂
@Jaganyogi-me7bl
@Jaganyogi-me7bl 5 ай бұрын
यस्ता सुन्दर र पवित्र स्थान ऊजागर गरि सबैमाझ जानकारी दिनुभयो धन्यवाद सचिन सर र टिमलाई
@LazyHang-ty9xx
@LazyHang-ty9xx Жыл бұрын
स्वर्ग नै रैछ चुम गाउँ जे होस आफ्नो कला सस्कृत्ति कसरी जर्गना गरि राखेको रहेछ अब नेपाल सरकारले चुम गाउँलाई विश्वमा प्रचार प्रचार गराउनु पर्दछ
@bimalresmimagar5614
@bimalresmimagar5614 Жыл бұрын
कती मज्जा आउँछ हजूर को भिडियो हेर्दा कती मिठो गरी ईतिहास को बारेमा चित्रण गर्नुहुन्छ हेर्ने कथा र हजुरको भिडियो मलाई लाग्छ कुनै पनि छुटाएको छैन मैले।।।
@dineshmukhiya8669
@dineshmukhiya8669 Жыл бұрын
अगाडी बढ्दै जांदा पुनः पछाडि छोडिएको दृश्यलाई पनि फेरी देखाउनु भयो यो चै सारै राम्रो लाग्यो।बांकी त म नियमितको दर्शक हो।❤❤
@jayaramthapa970
@jayaramthapa970 Жыл бұрын
धेरै समय पछि आयो त हौ मेरो देश को अनि लुकेको ठाउँ woow woow ।।।।। मन नै आनन्दित अनि प्रफुल्ल ❤❤❤❤❤❤❤🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@dipendraghising2809
@dipendraghising2809 Жыл бұрын
आफ्नै देशमा भएका कत्ति धेरै रमणीय ठाउँहरु ।
@KarkiJagat-p9p
@KarkiJagat-p9p 6 ай бұрын
यो‌ भिडीयो‌ हेर्दात‌ सहर‌ जिरो‌ छ‌ खस्मा‌ स्वार्ग‌त‌ यो‌ होनित‌ कति‌ आन्द‌ आयो‌ यो‌ भिडीयो‌ हेरेर‌ तपाइलाई‌ धेरै‌ धेरै‌ धन्याबाद‌ हजुरलाई‌ स्वार्ग‌ जस्तो‌ भिडीयो‌ बनाकोमा
@undertakergaming3290
@undertakergaming3290 Жыл бұрын
म हजुरहरुलाइ हृदय देखि नै धन्यवाद दिन चाहन्छु।हजुरहरुको हरेक यात्रा आनन्दमयी होस।अनि सुन्दर भिदियोहरुको लागि भित्री हृदय देखिनै ध्नयाबाद।
@amitgurung9701
@amitgurung9701 Жыл бұрын
बडो आनन्द पो भो मन मोटर बाटो ले छिटै तिब्बत नाका सम्म पुगियोस गोर्खा बाट
@kailashkhadka7320
@kailashkhadka7320 Жыл бұрын
वास्तबमा भन्नु पर्दा स्वर्गको कुनै टुक्रामा पुगेको झै अनुभूति दिने भिडियो प्रस्तोता संस्कृतिको संरक्षण गर्ने प्रमुख भुमिका युवाको प्रतिनिधित्व गर्ने सचिन सरको टिमलाई धेरै धरै धन्यवाद म नेपाली हुनुमा मलाई गर्ब लाग्छ किनकि नेपाल जस्तो बिबिधताले भरिएको देश विश्वमा पाइदैन अन्धो सरकार कानमा तेल लगाएर बस्छ सर अझै राम्रो भिडियोको लागि धेरै धेरै शुभकामना 🙏🙏
@bikashshrestha2715
@bikashshrestha2715 Жыл бұрын
जिन्दगीमा Purvi bluse ko video eauta pani nachutai herne sayead ma nai matra hola Sachin sir जिन्दगीमा
@ruptamang3452
@ruptamang3452 Жыл бұрын
अति राम्रो लग्यो हजुर !म गोर्खा कै भए पनि यो ठाँउमा पुग्न सकेको थिएन ।हाम्रा बजे बाबाले नुन लिन जन्दा यै गाउँहरुको कुरा चै गर्नुहुन्थ्यो आज प्रतेछ देख्न पायो !!!हजुरहरुलाई घेरै धेरै धन्यवाद !!!!!
@bishnubhujel7380
@bishnubhujel7380 Жыл бұрын
यहाँले नेपालको विभिन्न रमणीय स्थल र गाउँहरू को भिडियो मार्फत देखाउँदा आफै पुगेको महशुस हुन्छ। यहाँलाई धेरै धन्यवाद छ।
@GayatriRai-nb3ll
@GayatriRai-nb3ll Жыл бұрын
सारै राम्रो रैछ आफै नेपाल मा छु जस्तो लाग्यो म आफै डुल्दैछु घुम्दैछु जस्तो लाग्यो🇳🇵🇳🇵❣️❣️
@TopBahadurOli-jo5hd
@TopBahadurOli-jo5hd Жыл бұрын
पर्खाई मै थीय है सार आयो आयो ठाउमै पुगे जस्तै लाग्छ यो दृश्य हेर्दा
@taraprasadlamichhane9872
@taraprasadlamichhane9872 Жыл бұрын
भिडियो हेर्दै गर्दा शान्ति यात्रा गरेजस्तै अनुभूत भएको छ । भिडियोले मनोरन्जन मात्र होइन प्रकृति र संस्कृतिको संरक्षण गर्न पनि सहयोग गरेको छ । PURVI BLUES टिमलाई गोर्खालीको तर्फबाट हृदयदेखिनै धन्यबाद !
@lekhnathbhandari3609
@lekhnathbhandari3609 Жыл бұрын
Please share 🥺
@dhirajthapa4052
@dhirajthapa4052 Жыл бұрын
हिमालको काखमा रहेको हाम्रो प्यारो देश नेपाल को पहाडी भेगमा यस्तो सुन्दर रमनिय स्थान हरू पनि रहेछन्, कल्पना पनि गरेको थिइन। भाई सचिन अनि उनको टिम लाई यस्तो सुन्दर, रमनिय स्थान हरू को दृश्य अवलोकन गर्ने मौका दिनु भएको मा धेरै धेरै धन्यवाद छ। कालेबुङ, इण्डिया।
@ramkrishnabasnet9078
@ramkrishnabasnet9078 Жыл бұрын
धेरै राम्रो लाग्यो मनमैजु काठमाडौं बाट
@gopalbam5900
@gopalbam5900 Жыл бұрын
सचिन न्युपाने जी लाई धेरै धेरै धन्यवाद
@nemkishorshrestha4687
@nemkishorshrestha4687 Жыл бұрын
एउटा दुईटा हिमाल नजिक नयाँ शहरहरू वनाउन मिल्ने उपत्यकाहरु रहेछन्। संघीय सरकारले चाहेमा यो सम्भव पनि छ। Thimpu the capital of Bhutan पनि यस्तै उचाइमा रहेको छ।
@gamgurung7415
@gamgurung7415 Жыл бұрын
purvi blues युट्युब च्यानेल मार्फत हेर्न मिलेको छ आनन्द तथ रमणीय श्रव्य दृश्य हरु ❤️पोखरा
@kharga1352
@kharga1352 Жыл бұрын
NEPAL AAMA view haru dekhai deko ma tq jhapali moni jhapali
@jagatbahadurwaiba4467
@jagatbahadurwaiba4467 Жыл бұрын
साह्रै राम्रो लाग्यो सचिन सर यति बिकट ठाउमा पनि इन्टरनेट र बिजुली बत्ती हुनु भनेको पथ मार्गिहरुलाइ धेरै सहज हुनु हो।अब अर्को भगको प्रतिक्षामा छौ।
@GreaterNepal595
@GreaterNepal595 Жыл бұрын
प्रतक्ष घुन्न नपाए पनि हजुर हरुको भिडियो हेरिरहन पाउँदा मनमा छुट्टै आन्नद आउँछ ❤️🇳🇵
@chhanglama9360
@chhanglama9360 Жыл бұрын
यहांहरूलाई विशेष धन्यवाद कुना र कन्दारामा लुकेको चुम उपत्यकाको सुन्दर वर्णन सहितको यो भिडियोले पर्यटन प्रवर्धनको क्षेत्रमा ठुलो टेवा र अतुलनीय योगदान दिलाउने छ ❤❤❤🎉🙏🌹🙏
@ritamainali6319
@ritamainali6319 Жыл бұрын
सारै रमाइलो लाग्यो आफै पुगे जस्तो
@chirankandel604
@chirankandel604 6 ай бұрын
अति राम्रो भिडियो।सुन्दर ठाउँ रहिछ।तर जन्ताले चिनले अझै नाका बन्दिको कारण सामान्य कुरा को दुख पाउदै रहिछ्न ।मिडिया ले पनि यो कुरा खासै उठायको देखिदैन। अति सुन्दर र रमणीय ठाउँ ।आहा नेपाल ।।
@rijanbist292
@rijanbist292 Жыл бұрын
सचिन सर सलोट छ मनै देखि❤
@abishuadhikari1416
@abishuadhikari1416 Жыл бұрын
मन् जति पिर चिन्ता तनाब भय यो यस्तो भिडियो हेरेर आदन आउँछ
@ramsharanmahat8772
@ramsharanmahat8772 Жыл бұрын
उच्च सम्मान सचिन र लक्ष्मी सर, आफ्नो देश को सुन्दर ठाउ हेर्ने पाइय को मा❤❤
@lekhnathbhandari3609
@lekhnathbhandari3609 Жыл бұрын
Please share your friends 🎉🎉
@rambhaktathapamagar6749
@rambhaktathapamagar6749 Жыл бұрын
धन्यबाद आफु पुग्न नसके पनि तपाईहरूले नेपालका अनुपम क्षेत्रलाई आंखा अगाडी ल्याईदिनु भएकोमा ।
@sujalbhandari2416
@sujalbhandari2416 Жыл бұрын
हजुरको प्रतेक भिडियो हेर्ने गर्छु र मेरो मन आनंद हुन्छ। यस्तै नयाँ नयाँ भिडियो लिएर आउनु होला सचिन सर लगायत सम्पूर्ण टिमलाई धन्यवाद।
@anzeshkafle9312
@anzeshkafle9312 Жыл бұрын
यसरी भिडियो हेर्नू जस्तो मजा आनन्द केही छैन ❤️
@nepaleseinchina
@nepaleseinchina Жыл бұрын
तिब्बत बोर्डरसम्म लिएर गएकोभए अझ मज्जा आउने थियो कि जस्तो लाग्यो👌
@jackmilan6750
@jackmilan6750 Жыл бұрын
प्राकृतिक सौन्दर्य ले भरिएको अचम्मको नेपाल 😍😍
@RajendraBasnet-s7g
@RajendraBasnet-s7g Жыл бұрын
अति रमाइलो गाउ,यस्तो विकट गाउमा यति राम्रा गुम्बा बनाउन कसरी सम्भव भयेको होला!जान्कारि पाउ है सचिन सर
@conarayanacharya7053
@conarayanacharya7053 Жыл бұрын
अति उत्कृष्ट भिडियो अनि खुब रमाइलो लाग्ने, मनै शान्त बनाउने भिडियो । अनि भिडियोमा प्रयोग गरिएको ब्याग्राउन्ड म्युजिक पनि अति सुन्दर । सुर्खेतको वीरेन्द्रनगरमा एउटा गुफा छ जहाँभित्र आदिकालमा बनाइएका शिव लिङ्गहरु लगायतका विभिन्न किसिमका अन्य आकृतिहरु देख्न सकिन्छ । यो ठाउँको बारेमा पनि सबैले जानकारी पाउन् ।
@ramkc822
@ramkc822 Жыл бұрын
२०/२२ बर्ष अघि २ बर्ष छेक्मपारमा बसेको आउँदा जादा आरुघाट, हुँदै माछिखोला,तातो पानी मा नुहाएको सिर्दिबास ,लोक्पा मा बास बसेको याद आयो छिटै छेकमपार लार्के बाटो पुगोस अहिले परदेश भए पनि नेपाल आए पछि घुम्न जाने सोच छ यो भिडियो बनाउनु भएको मा सचिन,लक्ष्य सर लाई धेरै धन्यबाद।।।।।
@crystalchettri8444
@crystalchettri8444 Жыл бұрын
साच्चिकै स्वर्गको आभास गर्न सकिने कति सुन्दर शान्त ठाउ।Really आफै गएर घुमेको जस्तो भान भो।धेरै धेरै धन्यवाद Purvi Blues लाई 🙏🙏❤❤
@lekhnathbhandari3609
@lekhnathbhandari3609 Жыл бұрын
Please share 🙏🙏
@binayathapa6200
@binayathapa6200 6 ай бұрын
म त पुगेको छु
@bansikarai3355
@bansikarai3355 4 ай бұрын
@suridpaudyal8908
@suridpaudyal8908 Жыл бұрын
Sarhai anand lagyo ra lagx tapai haru ko yasto prakiti le diyeko bardan rupi thau hern pauda
@krishananepal5022
@krishananepal5022 Жыл бұрын
कति राम्रो ठाउँ ❤❤ खेर गएको खोलाको पानी सदुपयोग गरी पहाडको माथि, फेदीमा बाता बरण अनुसारको बोट बिरुवा लगाएर हरियाली बनाउँदा अझ कति राम्रो हुन्छ होला।
@urmilatmg6012
@urmilatmg6012 Жыл бұрын
आहा! अति सुन्दर र रमणीय दृश्य हेर्न पाइयो मेरो मन साह्रै आनन्द र स्वर्गमै पुगेको आभास भयो। साच्चै मनै लोभ्यायो मेरो। धेरै धेरै धन्यवाद सर हजुरलाई🙏🏻 नेपालको यस्तो ठाऊ देखाउनु भयो। आहा! हाम्रो स्वर्ग जस्तो देश 🙏🏻🙏🏻🙏🏻 Hajur ko yo vidio herera hajur ko Chanel like & subscribe nagari basna sakena, yestai yestai vidio haru rakhdai janu hola sir... Thank you so much🙏🏻
@punyawatikandel9859
@punyawatikandel9859 Жыл бұрын
केगर्नु सचिन सहर हामिघुम्नजान सकिदैन हेरेरै चित्तबुजाएउ👌👌👌👌👌👌👌👌👌👌👌
@preammagar2596
@preammagar2596 Жыл бұрын
अति सुन्दर ठाउ हाल मलेसिया देखी हजुरको हरेक भिदियो हेर्ने गर्छु
@nomadic5822
@nomadic5822 Жыл бұрын
दाजु हेर्न थालियो है ।♥️♥️♥️♥️🙏🙏
@rlthapa811
@rlthapa811 Жыл бұрын
Testo garogari gayera video hami samu puraunu bhayeko ma dherai dhanyabad sachin sirko teamlai
@suntaliwaiba9782
@suntaliwaiba9782 Жыл бұрын
Wow beautiful nepal🇳🇵🇳🇵🙏🙏🙏🙏❤️❤️❤️❤️
@jkbista2064
@jkbista2064 Жыл бұрын
तिब्बत पनि हेर्न पाए आभारी हुने थिए❤
@merrysampangrai5837
@merrysampangrai5837 Жыл бұрын
Ufff hairan vayo hau kurda kurda Tq Vai 👍👍👍👍👍
@sharadkumarshrestha3064
@sharadkumarshrestha3064 Жыл бұрын
धन्यबाद सचिन सर, हजुरकाे टिमले गरेकाे दुखले नेपलकाे उत्तरी क्षेत्रकाे अबलाेकन गर्न पाईयाे ।भाैतिक शरीर त पुग्ने अाशामा छैन,
@radhikarai3166
@radhikarai3166 Жыл бұрын
नेपालीको सबै सुन्दर हेर्ने पाइने छ एस च्यानल लाई धन्यवाद
@haribasnet1256
@haribasnet1256 Жыл бұрын
सारै धेरै उच्च सम्मान सचिन सर लुकेको धर्ती को स्वार्ग देखाइ दिनु भएको मा आभारी छु❤।
@Radipson-edit_shorts_yt
@Radipson-edit_shorts_yt Жыл бұрын
सचिन सर र लक्ष सरको मेहनत लाई सलाम।
@NepalKailashTrekking
@NepalKailashTrekking Жыл бұрын
Great, surumai comment kinaki mero desh ra mitraharuko mehenetko biswas chha... Aba herchhu
@kathayat8152
@kathayat8152 Жыл бұрын
सुन्दर अनि रमणीय ठाउ हरु सन्सार को जुन सुकै देश मा बसे पनि मेरै देश स्वर्ग भन्दा पनि प्यारो छ thank you so much purvi blues team हजुर हरुले गर्दा बिदेश मा बसेर पनि आफ्नो देश को सुन्दर ठाउ हेर्ने पाइय को मा❤❤❤❤❤❤❤
@RaazDahal-s4b
@RaazDahal-s4b Жыл бұрын
Yo thou ko pani pardesh ma basera vaye pani ablokan garna pauda dharai khusi lageko xa ❤❤❤❤❤
@pb9916-c8s
@pb9916-c8s Жыл бұрын
चुम भ्याली सारैनै रमाईलो ठाउ रहेछ ।
@Idontknowmynamecallmewhatever
@Idontknowmynamecallmewhatever Жыл бұрын
नेपालको शाेर्गरुपि ठाउँ कला र सस्कृतिकाे भण्डार अत्यन्तै मनमाेहक दृश्य शुन्दरताले भरिपूर्ण हाम्रो देश नेपालीको ठाउलाई विश्वका कुनाकुनामा पुर्याई प्रर्यटक भित्र्याउन याे भिडियोले ठुलो मद्दत गर्नेछ । जय हाेस टिमलाई ❤म नेपाली ❤मेरो देश नेपाल ❤
@hemantashrestha6091
@hemantashrestha6091 Жыл бұрын
ekdam ramro jau ja lagne thau
@BishnuThapaMagar-ok2un
@BishnuThapaMagar-ok2un Жыл бұрын
गण्डकी ले खेत बनाउदै आकाछरे भन्नु हुन्थ्यो आमाले होराईछ धेरै धेरै बधाई र धन्यवाद छ है सचिन न्यौपाने सर र लक्ष्मी सरको टिमलाई
@rajulama390
@rajulama390 Жыл бұрын
हेटौंडा १४ बाट हेर्ने गर्छु है हजुरले मेहनत गरेर बनाउनु भएको यति राम्रो भिडियो ।❤
@shishirthangamba7921
@shishirthangamba7921 Жыл бұрын
के वर्णन गरौं के सम्म भनौं के सम्म भन्दा पुर्ण हुन्छ यो वर्णन केवल बेहद वाह! दर्द पनि बेदर्दमा बदल्न सक्ने क्षमताको प्रकृतिको मनोरम दृश्य वाह!केवल वाह । बिशेष धन्यवाद समय बढाइएकोमा purvi blues परिवारलाई🎉🎉❤
@meghrajgiri3593
@meghrajgiri3593 Жыл бұрын
अब त ऐक किसिम को नसा जस्तो पो भयो सचिन जि तपाईं को भिडियो हेर्ने
@abishuadhikari1416
@abishuadhikari1416 Жыл бұрын
धेरै नै रोचक संसार देखाउनु भयो भिडियो हेरेर त्यहीं पुगेको अनुभव भयो जय होस् सर तपाई हरु को ❤❤
@roshandahal3080
@roshandahal3080 Жыл бұрын
web surfer लाई नी विशेष धन्यवाद दाजु हरको यात्रा को सहयोगी को रूप मा ।
@sammarent
@sammarent Жыл бұрын
मनै देखि सादर नमस्कार अनि मुरि मुरि धन्यवाद छ है सर
@aaron-h8m
@aaron-h8m Жыл бұрын
Sachin dai ko voice rw video dami lagcha aafno desh ko explore garne Tarika dami cha hajurko
@narendrayonghang2048
@narendrayonghang2048 Жыл бұрын
यति सुन्दर ठाँउमा चिल्लो सडक कहिले पुग्ने हेर्न बाकी नै छ ।
@manojchand6812
@manojchand6812 Жыл бұрын
हार्दिक आभार । मेरो नि सपनाको गन्तव्य हो चुम।❤️❣️
@TejMagar-x3t
@TejMagar-x3t Жыл бұрын
अति राम्रो भिडियो यस्तै सधैं हेर्न पाउ भाग 229 त भयो
@natureselfie
@natureselfie Жыл бұрын
हरेक हप्ता बिहीबारको दिन साँझ पख पूर्वी ब्लुज अनि सचिन सर र लक्ष्मी सरलाई नदेखे सम्म नसुने सम्म कुनै कुराको मज्जा आउँदैन जिन्दगीमा।❤
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 Жыл бұрын
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै सुन्दर राम्रो प्राकृतिक मनमोहक मनै लोभ्याउने मनै प्रसन्न बनाउने घरमै बसेर देख्न पाइयो धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
@rlthapa811
@rlthapa811 Жыл бұрын
Ma sadhai pratek video herxu ,sarai ramailo ra mayapani lagxa teamko
@BishalRokka-zw2us
@BishalRokka-zw2us Жыл бұрын
Thank you so much sachin dai and arko daju hajur haru lai millions thank you vanna chahanxu man nai safa vayo so hajur haru ko subscriber pani hora yo episode pani pura hare akdam khusi lagyo ma gorkha batai ho gorkha palungtar adi comment dekhnu vayo vane shoutout dinu hola vanna chahanxu once again thank you so much
Mom Hack for Cooking Solo with a Little One! 🍳👶
00:15
5-Minute Crafts HOUSE
Рет қаралды 23 МЛН
Beat Ronaldo, Win $1,000,000
22:45
MrBeast
Рет қаралды 158 МЛН