एउटा बन्द कोठा मा बसेर पुरै नेपाल लाई हेर्न पाउँदा सार्है खुसि छु सर लाई धन्यवाद छ❤😊
@durgamangurung78315 күн бұрын
शुरु देखि अन्तिम सम्म हेरे हजुर धेरै राम्रो ठाउँ र त्यो भन्दानी हजुरले राम्ररी बुझाई दिँदा त आफु पनि त्यहाँ हजुरहरू सँग भएको महसुस हुन्छ धेरै धेरै धन्यवाद हजुर हरु सम्पूर्ण मा
@rameshthadarai4 ай бұрын
बिना पैसामा सचिन सरको साथमा स्वर्गको यात्रा दृश्यलाई अवलोकन गरिरहेको छु purbi blues टिम प्रति कृतज्ञ छु🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@khadkadai8202Ай бұрын
आइले म प्रदेश मा छु Korea देखि अन्तिम सम्म हेरे धेरै राम्रो लाग्यो मेरो प्यारो देश नेपाल सोर्ग को एक टुक्रा ❣️❣️🙏🇳🇵🇳🇵🇳🇵
@ramprasadsharma724316 күн бұрын
Ma Lalit pur bat hal New Delhi!
@amritgorkhali76466 ай бұрын
म गोर्खाको भए र नि यस्ता कयौं राम्रो ठाँउहरु घुम्न सकेको छैन तर हजुर र हजुरको टिम बाट क्यामेराले भेट्ने सम्म प्रदेश बाट हेर्दा औदि खुसी लायो धेरै धेरै धन्यवाद सर।सरकारको ध्यानाकर्षण होस र पर्यटन प्रबर्द्धन होस जय गोर्खाली👌🙏🙏🙏
@Sahanamoktan3 ай бұрын
chum byali chai kun Jilla parxa hjr
@gomumagar17 күн бұрын
निकै रमाइलो ठाउँ हाल मरुभूमि साउदीबाट हेरिरहेको छु❤❤
@Mathminded16 ай бұрын
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES Team❤🥰🇳🇵
@narbadalamichhane16022 ай бұрын
पहिला आफ्नै देशको कुना काप्चा हिमाल, पहाड, तराईको भ्रमण गरौ अनि मात्र थाहा हुन्छ कि कयौ खर्च गरेर स्वीजरल्यान्ड घुम्न जानैपर्दैन भनेर🇳🇵 नेपालमा नै स्वर्गीय आनन्द दिलाउने प्रशस्तै रमणीय ठाउहरु छन् 🇳🇵🇳🇵जय होस् सचिन सर लगायत सम्पूर्ण टिमको जसको माध्यमबाट हामीले घरमा नै बसि बसि आप्नो देशको रमणीय ठाऊहरु घुम्न पाएका छौं 🙏🙏💖💖🇳🇵🇳🇵
@tulmalla60726 ай бұрын
पुर्बी बुल्स्को यो निकै राम्रो काम कालन्तरमा इतिहास बन्ने निस्चित छ ।
@PURVIBLUES6 ай бұрын
Thank You
@Magarlafa20435 ай бұрын
याे हजुर,काे भिडियो पुरै हेरे साह्रै सुन्दर राम्रो लाग्यो प्रकृतिले दिएकाे हाम्रो देश नेपाल त्यस माथि हिमाली क्षेत्र साह्रै रमाइलो लाग्छ मलाई पनि।
@pujandahal66916 ай бұрын
म जस्तै बीहिबार पर्खेर बस्ने को को हुनुन्छ नि ?❤️ मेरो पनि सचिन सर सङग treeking मा जाने ठुलो सपना छ ,आसा गरम एक दिन पूरा हुने छ यो सपना❤️(love from morang urlabari)
@TilakJunkranapal6 ай бұрын
Ma poni
@sundarlama30335 ай бұрын
Same here ahile samma xutayeko xaina so maile pani comments gareko thiye Laxmi sir kata harsaunu vo vanera finally reply dinu vo Sachin ji le
@limbuimuhang42645 ай бұрын
मेरो पनि सचिन सरसंग घुम्ने रहर छ
@BhimDhungana-sf5pr4 ай бұрын
11:21
@sanjogmizar1624 ай бұрын
Mee too
@lakhbahadur17644 ай бұрын
नमस्कार ! म कुवैत बाट PURVI BLUE बिहिबार नछुटाइकन हेर्ने गर्छु। अति सुन्दर अनि मनोरम दृष्य मनै बहलाउने अनि नेपालको प्राकृतिक तथा भौगोलिक बिविधता प्रत्यक्ष्य नदेखेपनि हेर्न देख्न पाइएको छ । जे होस राम्रो छ खुसी लाग्छ ।
@kamalkumal8386 ай бұрын
बाध्यता र परिस्तिथि ले गर्दा आफ्नो कर्ण भन्दा पनि प्यारो जन्म भूमि मा न भए पनि आफु जहाँ भए पनि आफ्नो दैनिकी कार्य गर्दा गर्दै समय मिलाएर बिभिन्न मनमोहक,रमणीय र रहस्यमय ठाउँ हरुको अबलोकन गर्दै आफु घुम्दै गरेको जस्तो आभास हुन्छ। जय नेपाल❤❤❤
@minachhetri27655 ай бұрын
मैले चै भर्खर हिजू देखि हेरेको,साह्रै साह्रै मन पर्यो।अब सधैं हेर्नेछु।यस्तो दृश्यहरु देखेर त भित्री मन रमायो,प्राकृतिक सुन्दर साच्चै स्वर्ग झै लाग्यो।सरलाई मुरी मुरी धन्यवाद छ।🙏🙏
@anilneupane34066 ай бұрын
ऐतिहासिक जिल्ला गोरखा का पर्यटकीय गन्तव्य हरुको उजागर गर्नुभएकोमा आदरणीय दाजु प्रति धेरै धेरै आभार ❤
@manojbhatt1915 ай бұрын
ल है हाम्रा सुदुरपछिम वझाङ का साथिहरु लाई नि धन्यबाद म बैतडी देखि हाल साउदिअरब रियाद आज देखि म नि नियमित दर्शक भए पुर्बि बिल्युस को
@ALPHABISTA6 ай бұрын
पर्खी बसे दाइ अर्को भाग को लागि यो भाग अन्तिम सम्म हेर्दा मन आनन्दित भएर आयो । साच्चै हजुर हरु जस्तो ब्याक्तिहरुलाई सरकार ले सम्मान गर्न जरुरी छ ।। सफलता को शुभकामना दाइ ।।❤❤
@PURVIBLUES6 ай бұрын
Thank You
@sumandc-lx1pz4 ай бұрын
खोज्दै जादा हजुरको video भेटियो भेटियो पुरै हेरियो निक्कै रमाइलो लाग्यो। भौतिक रुपमा जान नसकेपनी हजुरको video सङ्गै यात्रा पूरा गरियो। निक्कै मनमोहक सुन्दर र रमाइलो लाग्यो।मान्छेहरु स्विट्जरल्याण्ड खोज्दै जान्छन तर हाम्रो भुमी पनि स्विट्जरल्याण्ड भन्दा कम छैन। यसमा सरकारको ध्यान अत्यन्त जरुरी छ
@manababushrestha97376 ай бұрын
धेरै धेरै धन्यवाद सचिन जि , नयाँ पर्यटकीय स्थल को उजागर गर्दै हामी लाइ घर को कुनाबाट नै मनोरञ्जन र अवलोकन गर्न पाएको छ!
@deebeechhetri69445 ай бұрын
सायद सचिन न्यौपानेज्यू नै यस्तो अति सुन्दर भिडियो मार्फत सबैलाई मनोरञ्जन अनि ज्ञान मूलक प्रदर्शनको उपलब्धि गरि दिने प्रथम ब्यक्ति हुनुहुन्छ जसको निम्ति केवल धन्यवाद ज्ञापन मात्रै चाहिँ कम्ती हुन्छ। सरकारले ठाउँ ठाउँमा हेलिपेडको निर्माण गरिदिए बिदेशी पर्यटकहरूको आगमनले स्थानीय जनताको धेरै धेरै उपकार हुने थियो । ❤🎉
@sanjibgurung67976 ай бұрын
प्रकृतिले लुकाएको अत्ति सुन्दर ठाउॅं रहेछ सर, वरिपरी सेताम्मे हिमालले घेरिएको हिमाली उपत्यका , यो भिडियो हेरिरहदा धेरै मजा आयो, फेरी पनि यस्तै यस्तै सुन्दर दृश्यको परखाईमा रहनेछु है सर , हजुरको यात्रा सहज र सफल रहोस 🙏
@astro.indra6614 күн бұрын
जाद्रै मज्जा लाग्छ पुर्बेली ब्लु सुन्दा र हेर्दा
@mr.hapapou53984 ай бұрын
आहा मेराे देश:) कति सुन्दर कति राम्री मेरी आमा तिमी ।धेरै धेरै धन्यवाद Purvi blues team र विशेष धन्यवाद हाम्राे आदरणीय न्याैपाने सर लाई❤
@khushjijungbasnet2416 ай бұрын
तपाइँको सबै भिडियो हरु नछुटाइ अन्त सम्म हेर्ने मान्छे म पनि हो सर म सुर्खेत देखि तपाइको बिग फ्यान
@bibek62205 ай бұрын
Ma pani🌺🥀
@Arjungamer886 ай бұрын
साउदी देखि ep १ देखि२७७ सम्म हेर्दै आएको छु❤
@ranjitrajbanshi76904 ай бұрын
सर मनै आन्नद भो पुरैै भिडियो हेरे सजुरलाई फेरि पनि धेरैै धेरैै धनयबाद
@Sagunbeghayakthungba6 ай бұрын
Purvi blues ले यात्रा सुरु गर्दादेखी नै म नियमीत हेर्दै आएको छु। म आफै पनि vlog बनाउदै आएको छु जस्को प्रेरणाको स्रोत purvi blues नै हो? purvi blues को vlog हेर्नू भन्दा अघि मैले vlog भनेको केहो था थिएन तर जब purvi blues को video हेर्न थालियो तब बल्ल था पाए ! vlog देशको पर्यटनको एक हिस्सा नै हुदो रैछ यस्ता किसिमको vlog हरुले। धेरै भाग्यमानी ठान्छु यस्ता स्रोतबाट मलाई येतिधेरै उर्जा मिलेको देख्दा। सचिन सरको purvi blues ले अझै धेरै परिवार सदस्य थप्न पाइयोस यसरी नै अघि बढिरहोस शुभकामना ❤❤
@sajanpakhrintamang81845 ай бұрын
कोठा मा बसी बसी नेपालको अतिसुन्दर ठाँउ हरु,गाउँहरू हेर्न पाउँदा धेरै खुसी लाग्छ ❤ धेरै धेरै धन्यबाद 🙏🏼🙏🏼🙏🏼 hjr हरुको सम्पूर्ण टीम लाई🙏🏼🙏🏼🙏🏼
@bhabishaymagar28906 ай бұрын
प्रकृतिमा भरिपूर्ण संस्कृतमा निपुण 😊 मेरो देश नेपाल😘🇳🇵🇳🇵
@chandraprakasdhakal79035 ай бұрын
धेरैमा धेरै राम्रो सुन्दर आकर्षक अति अतिनै राम्रो सुन्दर आकर्षक मनमोहक मनै लोभ्याउने मनै रमाउने आकर्षक सुन्दर प्राकृतिक दृश्य आफैंले गएर देखेको अनुभुति हुने धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Pibanmagar2006 ай бұрын
नमस्कार सबै मा आहिले सम्मकै लामो भिडियो हेर्न पाईयो सारै गज्जब लाग्यो जति हेर्यो उति मज्जा आउने पुर्बी ब्लुस टिम लाई उच्च सम्मान छ मेरो मज्जाले हेर्दै छु साउदी बाट ।
@PURVIBLUES6 ай бұрын
Thank you
@Shankarpariyar-nn3hu6 ай бұрын
गुलमिको तारा खसे स्वतिपर्था डाडा गोर्खा दरबार लागायत धेरै ठाउको अवलोकन गराउनुहुने हजुलाइ धेरै नमन सर हजुरको बोलनि सैलिपनि अति उत्तम लागछ ❤
@gobindaghimire55516 ай бұрын
अन्तिम सम्म हेरीयाे धन्यवाद, हिमाल,पहाड, तराई प्याराे मातृभुमी हाम्रो नेपाल 🇳🇵🇳🇵🇳🇵
@BirendraBohara-nd7mu23 күн бұрын
अहिले म यहि ठाउँमा कर्मचारीकाे रूपमा कार्यरत छु । दुश्य एकदम सुन्दर छन । र अप्ठ्यारो पनि छन ।।❤
@dronagaule77396 ай бұрын
एउटा बन्द कोठा मा बसेर पुरै नेपाल लाई हेर्न पाउँदा सार्है खुसि छु सर लाई धन्यवाद छ
@narbahadur72475 ай бұрын
ओहो कत्ति आनन्द आयो है घरमा बसेर देश को कुना कुना मा हेर्न पाइयेको छ ल बधाई छ सबै लाई ❤❤
@nancylimbu9135 ай бұрын
पेमा जि पाे याे पुरै भिडियाे काे हिराे देिखयाे घाेडा मा चढेर लुगा फेरि फेरि😊अन्तीमकाे पेमा जि काे कुदाई चहि विराज भट्ट काे जस्तै लाग्याे😊
@tathastubykeshabyogi6 ай бұрын
जीन्दगीमा भन्ने सर ले किन कन्टिन्यु गर्न सक्नु भएन सर .. साह्रै रमाईलाे मान्छे अनी हरेक एपिसाेड हरू उत्तिकै रमाईला र सुचनामुलक … अत्तेन्तै रमाईलाे ❤❤❤❤❤❤
@RaiIswar-m1t6 ай бұрын
आफैले घुमेको जस्तो अनुभुति भयो कत्ति सुन्दर रैछ मनै देखि धन्यवाद सचिन सर अनि पुर्बि भ्ल्क 🙏
@alinarai20536 ай бұрын
आहा सुन्दरताले भरिपुर्ण कति सुन्दर ठाँउ र भिडीयो सचिन sar👌👌👌❤️❤️
धेरै राम्रो काम आफै घुमेको महशुस हुन्छ हरेक भिडियोमा धन्यवाद हजुरलाई .....
@mrbk63956 ай бұрын
हाम्रो देश नेपाललाईनत्यसै स्वर्ग भनिएको हैन यो बिरानो मुलुक देखि हजुरको भिडियो हेर्दा आफै त्यहा पुगेको महसुस भयो ❤❤❤
@bhimshrestha4515 ай бұрын
म आफुले अहिले सम्म हेरेको प्राकृतिक दृश्यहरुको भिडीयोम़ा हजुरको यो भिडीयो सबै भन्दा उत्कृष्ट लाग्यो,धन्यबाद यसरी नेपालको पर्यटकीय क्षेत्रहरुको भिडीयो बनाएर नेपाललाई संसार भर देखाउने प्रयास गर्नुभएकोमा l🙏
@tekbahadur54315 ай бұрын
सरकारले यस्तै भिडियो निर्माण गरेर बिश्वभरि प्रसार प्रचार गराेस नेपालकाे भुगाेल
@jamiiacharya52206 ай бұрын
हिमाली क्षेत्रको सौन्दर्यता देखाउनु भएकोमा धेरै धेरै धन्यवाद
@SamarMangrati4 ай бұрын
यति सुन्दर ठाँउको अवलोकन गर्न पाईयो ,,त्यहि पनि घरमा बसि बसि धन्यबाद ,सचिन सर
@dendisherpa91346 ай бұрын
जिन्दगीमा एक चाेटी याे ठाउँ नपुगी नघुमी चाहीँ मर्दिनँ
@Pabi_Rai6 ай бұрын
अहिलेसम्मकै लामो भिदियो रमाइलो लाग्यो अनि धन्यवाद सचिन दाजु लगाएत सम्पूर्ण टिम अनि सहयोगि सम्पूर्ण लाई आभार व्यक्त गर्दछु
@PURVIBLUES6 ай бұрын
Thank You
@shyammajhi57846 ай бұрын
मैले पनि अन्तिम सम्मै हेरे
@PURVIBLUES6 ай бұрын
Thank you
@pabitrarai66245 ай бұрын
नेपालमा अवस्थित यति सुन्दर अनि लोभ लाग्दा दृश्यावलोकन गराईदिनु भए वापत हजुरहरूलाई सगर्व सम्मानसहित यथेष्ट धन्यबाद।
@RameshBogati-i7e6 ай бұрын
हिजो काम ब्यास्तता को कारणले हेर्न पाइएन अहिले हेरीरहको छु सम्पुर्ण मा नमस्कार शुभ बिहानी शुभ दिन् जय भोले नाथ जय श्रीराम जय हनुमान
@gautamnishan28296 ай бұрын
पर्यटन प्रबर्द्धनमा purvi blues team काे अत्यन्तै ठूलाे याेगदान छ।म नियमित दर्शक हूँ। कमेन्ट प्राय नगरेपनि मनैदेखि साधुवाद टक्रयाईरहन्छु। यस्ताे स्वर्गभूमिका हामी नेपालीहरु नर्किय जीवन बिताउन याे कस्तो विवशता हाेला। अत्यन्तै सुन्दर दृश्यले हर्षाश्रु बगिरहे ,धन्य नेपाल आमा तिम्राे काख कति सुन्दर
@sandipjungvlogs26446 ай бұрын
जस्ले मेरो कमेन्ट पढ्छ।लाइक गर्छ उहा हरुको आमा बाबा को लामो आइउ होस।भग्वानले सधै रक्षा गरुन❤❤❤❤
@mrchamling2976 ай бұрын
Thank you hajur❤
@sarojshrestha79874 ай бұрын
धन्यवाद, भिडियोमा उत्तरी गोर्खा हेर्न र बुझ्न पाइयो । हेरीरहदा आफै पुगेको अनुभुती भयो।
@bhimbahadurKarki-k4n6 ай бұрын
🇳🇵प्राकृतिक ले भरी पुर्ण मेरो देश नेपाल📿🙏
@jitbahadurlamichhane94054 ай бұрын
धेरै राम्रो भिडियाे। पुरै हेरे आफू नै तेहि पुगे जस्तो लाग्यो।
@AitaremBk6 ай бұрын
सर मैले हजुरको भिडियो प्राय सबै हेरिरहन्छु। कुनै पनि भिडियो सायद छुटेको छैन होला मबाट। र जुन भिडियो हेर्छु त्यो लाजसम्म सिध्याएर नै हीर्ने गर्छु
@binodmagar93594 ай бұрын
आहा् स्वर्गका टुक्राहरु कति मनमोहक प्राकृतिक मनोरम दृश्य 🙏🌍️🇳🇵👌😊
@anupdhl45316 ай бұрын
म जस्तै night duty मा बसेर मजाले हेर्ने कोको हुनुहुन्छ
@KomalRai-fi7vf5 ай бұрын
म अहिले सिक्किमबाट हेर्दैछु
@sangamranabhat6 ай бұрын
अती सुन्दर रमणिय प्राकृतिक ठाऊ देखाउनु भयकोमा धन्यबाद पुर्बीब्लुयु च्यानललाई।
@DurgaKhadka-ev6jo6 ай бұрын
Video Pura here
@PURVIBLUES6 ай бұрын
Thank you
@Gorkhali_blood4 ай бұрын
धन्यबाद हजुरलाई, आउने समयमा पनि यसरि नै मनमोहक दृष्यहरु देखाउने प्रयास गर्नुहोस्।
@parasmanithulung80216 ай бұрын
पूर्वी ब्लुसलाई कोटि धन्यवाद छ।
@gjungkhanal40756 ай бұрын
आहा सारै आनन्द आयो अति सुन्दर हाम्रो नेपाल धन्यवाद हजुर हरु सबैलाई यति राम्रो ठाउँ हेर्ने मौका दिनु भयको मा जय नेपाल जय नेपाली 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️
@nareshbohara6635 ай бұрын
बाचिरहनु र जिन्दगी जिउनुमा फरक देखाईदिने दाईहरु सङ्गको सयोग ले जुराएको यात्रा मीठो सम्झना छ ❤❤❤
@ramanrai-fj2qx6 ай бұрын
अति रमाईलाे ठाउँ । सबैभन्दा धेरै घुम्ने रमाउने ठाउँ यस्तै हिमालि ठाउँ हाे ।
@Eklo_Aakhir335 ай бұрын
अति नै रमणीय एवम् मनमोहक प्राकृतिक दृष्यहरु सहितको भिडियो;👍
@shreeprashadgurung65054 ай бұрын
असाध्यै राम्रो लाग्यो मन पर्यो ! मैले यो पर्टको भिडियो पुरै हेरे ।
@sharbanchaudhary2945 ай бұрын
तर दाइले ईतिहास रच्नु भयो कसैले पनि यस्तो भिडियो तथा योजना बनाउन सकेको छैन अहिले सम्म आफ्नै देशको रमणीय स्वर्ग जस्तो पर्यटकिय स्थल देश देखी बिदेश सम्म यो भिडियो पुर्याउनु भएकोमा धेरै धेरै धन्यवाद ।
@SanjokRegmi6 ай бұрын
अन्तिम सम्मा हेरियो। अतिनै रमणीय स्थलको भिडियो प्रस्तुत गर्नु भएको छ। धेरै धेरै धन्यबाद!❤🇳🇵
@PURVIBLUES6 ай бұрын
Thank you
@SanjokRegmi6 ай бұрын
Welcome 😊
@ThamMayapun-dh4ik6 ай бұрын
आहा कति सुन्दर ठाऊँ, हेर्न पाईयाे वावा ।
@tookrajbhandari19824 ай бұрын
सर हजुरले अपलाेड गर्नु भयकाे प्राय सबैजसो श्रव्यदृश्यहरु हेर्ने गर्दछु। सार्है राम्रो लाग्छ। You are best Top Nepali youtube blogger .🙏
@chandragurung24296 ай бұрын
आफ्नै जिल्लाको गोरखाको अति रमणीय ठाउँ उत्तरी भेग पुग्न नसके पनि आदरणीय सचिन सरले देखाउनु हुन्छ हेर्न पाउँदा धेरै खुशी लाग्छ ।अझ तेहा भएको गुम्बाहरुको पनि अबलोकन गरि देखाउनु भए आभारी हुनेथियो ।मैले त पुरै भिडियो हेरियो धन्यवाद सचिन सर लगएत सम्पूर्ण टिम प्रती ❤🙏
@PURVIBLUES6 ай бұрын
धन्यवाद हजुर
@hamromarbutv5555 ай бұрын
अन्तिम सम्म हेरेँ । सचिन सरलाई सम्मान छ । यति राम्रो भिडियो ल्याउनु भएकोमा ।
@PURVIBLUES5 ай бұрын
thank you
@kiratee75 ай бұрын
Wow 😮 धन्यवाद भाइ, अति रमणीय क्षेत्र को अवलोकन गराउनु भयो पुनः हार्दिक धन्यवाद!
@premgajmer48555 ай бұрын
सारै राम्रो राम्रो भिडियो ल्याउनु हुन्छ सचिन सर मत अन्तिम सम्म हेर्छु जुनै भिडियो पनि यो मरु भुमी बाट एस्तो मनमोहक ठाउँ हेर्न पाउँदा मन् लाई सान्त मिल्छ सर भोज्पुर को ट्याम्के अनि संखुवासभा डल्ले बतासे छेस्काम भन्ने ठाउँ तिर पनि जानू होला एस्तै ठाँउ छ है सायद डल्ले बतासे छेस्काम भन्ने ठाउँ चैँ जानू भाको छैन होला त्याहाँ पनि जानू होला एस्तै राम्रो भिडियो ल्याउनु होला
@buddhajunggurung6495 ай бұрын
सलाम छ सचिन सर नेपाल सरकारले देख्न नसक्या ठाउँलाई बिश्व सामु देखाई दिनु भयो
@shivarajkatuwal60383 ай бұрын
हिमाली क्षेत्र भएको भाग चाहिँ सारै मन पर्छ ।
@sachinmgr40155 ай бұрын
अन्तिमसम्म हेरे एकदमै राम्रो लाग्यो ।
@futuristicyt84616 ай бұрын
हरेक बिहिबार हेर्ने गर्छु भाईहरूको भिडियो म दाजिलिङ बाट
@devrajthapa22566 ай бұрын
मैले पुरै भिडियो हेरी नेपालको हिमाल पहाड को दृश्यावलोकन गराई दिनु भएकोमा धन्यबाद तंपाईलाई
@Dharmaraj1716 ай бұрын
४दिन पछी मात्र पुरै भिडियो हेर्ने समय मिल्यो सारै राम्रो लाग्छ हरेक भिडियोहरु
@PURVIBLUES6 ай бұрын
Thank you
@manju65325 ай бұрын
Wow.. Too nice.. View river mountains nature... अति सुन्दर 👌👌👌
@padamprasai38794 ай бұрын
प्राय सबै कार्यक्रम हेर्ने गर्छु अरुलाइ कस्तो लाग्छ मलाई चै धेरै आनन्द लाग्छ
@aadityapaudyal455 ай бұрын
पूर्वी ब्लुज को काम एकदम राम्रो छ। आजको एपिसोड कहिले नसकियोस् जस्तो लाग्यो झन् हेर्यो त्यति राम्रो राम्रो। आउँदो एपिसोड को प्रतीक्षा मा हैं मो चाई।।।।यो भाग धेरै राम्रो छ 🎉❤😊
@sunitakafle66842 ай бұрын
मेरो छोरा र म पुर्वी ब्लुजको भिडियो नियमित हेर्छौँ ,मनोरञ्जन र ज्ञान दुबै पाएका छौं ।धन्यवाद सचिन सर र यहाँको टिमलाई
@nischalbista63555 ай бұрын
धेरै खुशी लाग्छ सचिन सर घर मै बसेर पुरै देश घुमाइदिनुहुन्छ😊❤😊
@bpsharmaji31106 ай бұрын
अति सुन्दर दृश्य अनि साह्रै कडा परिश्रमको साथ तयार पार्नु भएको भिडियाेले मनलाई आनन्दित गरायो।धन्यवाद सम्पूर्ण टिमलाई।❤
@birgurung70766 ай бұрын
आजको शृंखला एकदम रोचक एवं दामी लाग्यो, अन्तिमसम्म हेरे- धन्यवाद !!
@PURVIBLUES6 ай бұрын
Thank You
@sujanbaral76254 ай бұрын
अन्तिम सम्म हेरे । कति राम्रो ठाउँ ।
@Miracletour226 ай бұрын
सारै मन छुने सुन्दर ठाँउ देखाउनु भयो धन्यबाद सचिन ज्यू। तपाईं को भिडियो दोहोर्याएर हेर्दा पनि चित्त बुझ्दैन
@RajkumarThapaMagar88486 ай бұрын
जिन्दगी मा यतिको राम्रो दृष्य हेर्न पायो धेरै धन्यावाद सर🙏❤️
@RamChamling-uk8ef6 ай бұрын
अतेन्तै रमाइलो भिडियाे
@nareshbohara6635 ай бұрын
स्वर्ग जस्तै ठाउको यात्रा रमाईला दाईहरु सङ्ग संयोगले जुराएको मीठो क्षण ❤ Lop u dai ❤
@dhanraidhanbahadur20566 ай бұрын
दामी लाग्यो !! एस्तो मनमोक दृश्य पहिलो पटक हेर्न पाए खुसी लाग्यो !!
@bhimrana9104 ай бұрын
अन्तिमसम्म हेरेर राम्रो लाग्यो।
@uttarrai71806 ай бұрын
धरै सुन्दर ठाउँ रहेछ।
@SukraThapa5 ай бұрын
मैले हेरे। अति मन पर्यो । फेरि अर्को गन्तव्य को पर्खाइ मा हजुर ।