मुस्ताङको पहाडभित्र सिंग‍ो गाउँ Mustang Village Inside a Cave || Upper Mustang Jhong Cave

  Рет қаралды 106,169

PURVI BLUES

PURVI BLUES

Күн бұрын

#purviblues #sachinneupane
मुस्ताङको पहाडभित्रको गुफामा भेटियो सिङ्गो गाउँ । Whole Village Found inside a cave in Upper Mustang
Please Watch our other videos
Mustang Village Chimang
• मुस्ताङ यात्रामा भेटिय...
Monastery Cave Chungsi Mustang Jomsom
• पाँच गाउको एउटै किल्ला...
Mud City Tetang Mustang
• मुस्ताङको हीरा | दिनमै...
Upper Mustang Lomanthang to Corola China
• Upper Mustang || पर्ख...

Пікірлер: 291
@greatvision4808
@greatvision4808 Ай бұрын
मिश्रको पिरामिड भन्दा कम रहस्यमय छैन हाम्रा ठाँउहरु, जुन संसारलाई थाहै छैन, यो सबै हाम्रा थोत्रे नेता भ्रष्ट शासकहरुको परिणाम हो। नत्र यो देश कहाँ बाट कहाँ पुगिसक्नुपर्ने हो, एउटा जिवित संग्रालयले भरिपूर्ण छ नेपाल।
@ManitaRakhalMagar-oy3hh
@ManitaRakhalMagar-oy3hh Ай бұрын
घरमै बसेर मुस्ताङको विभिन्न ठाउँहरु देख्न पाउदा निकै खुसी लागेको छ ❤
@Sujantamangvlog
@Sujantamangvlog Ай бұрын
पूर्वी bluj लाई सबै ले माया गर्दिनु होला
@BibekKhadka-d7d
@BibekKhadka-d7d Ай бұрын
हुन्छ
@subaskc1057
@subaskc1057 Ай бұрын
पूर्वी व्ल्यूज च्यानलद्वारा प्रस्तुत भएको यो अत्यन्तै रमाईलो र रोचक भिडियो हेर्ने व्यग्र प्रतिक्षामा थिए अब मज्जाले भिडियो हेरेर मन आनन्दित बनाउनेछु। सचिन सर लगायत उहाँको सम्पूर्ण टिमलाई हार्दिक नमन ।🙏🇳🇵यस भिडियोमा देखाउनुभएको झोङ गुफा एकदम अनौठो र रहस्यमयी लाग्यो। यो वास्तवमा मानव निर्मित नै हो तर फेरी एउटा पहाड भित्र यस्तो अद्भूत संरचना कस्ले र कहिले बनायो होला जो आफैंमा आधुनिक इन्जीनियरहरुलाई नै चुनौती दिने किसिमको देखियो।
@laxmanbisht4832
@laxmanbisht4832 Ай бұрын
Mustang dikhane ke liye bahut bahut dhanyabad bro i'm from india ❤
@sadikshakarki863
@sadikshakarki863 Ай бұрын
सबै भिडियो हरु महत्वपुर्ण छन आजको यो एपिसोड त झन विशेष रहेछ ।धन्यवाद छ सचिन सर 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 Ай бұрын
धेरैमा धेरै राम्रो सुन्दर आकर्षक मनमोहक अति अतिनै राम्रो सुन्दर मनमोहक मनै लोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने आकर्षक लोभलाग्दो प्राकृतिक दृश्य चाहेर पनि जान नसकेको नसक्नेलाई घरमै बसेर आफैले पुगेर दृश्यावलोकन गरेको अनुभव हुने अनुभुती प्रदान गर्ने प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@tikatamang5760
@tikatamang5760 Ай бұрын
La ramailo gau nai po rahexa ta, yesto gufa dekhna pauda xuttai ramailo vayo hai, Sachin sir.
@kamalojha5186
@kamalojha5186 Ай бұрын
एक भाग पनि न छुटाइ हेर्ने जति हाजिर हुनुस त🇳🇵🇳🇵🇳🇵
@RameshBogati-i7e
@RameshBogati-i7e Ай бұрын
पुर्बी ब्लुयुज का सम्पुर्ण टिममा रहेका आदर्णीय महानुभावहरु लाई नमस्कार बिहिबार को पर्खाईमा हुन्छु
@SportsHubNepal
@SportsHubNepal Ай бұрын
Thank you KZbin Family 855 Subscibers lots of love ❤🎉
@PradipsapkotA46
@PradipsapkotA46 19 күн бұрын
धेरै रमणिय ठाउँ रहेछ गुफामा पानि गाँउ हुँदो रहेछ गुफामा त मैले बाघ 🐅🐯 र अनन्य जिबजन्तु को बसोबास भएको देखेको थिए गुफाभित्र एति सुन्दर गाउँ हुन्छ भन्ने बल्ल थाहाँ पाए सुन्दा अचम्म लागेको छ मलाई तेहि पानि हेर्दा साहै रमाइलो लाग्यो अपर मुस्ताङ को भ्रमण गर्न साह्रै मन लागेको छ एक दिन पुरै मुस्ताङको मनोरम दृष्यहरुको भ्रमण गर्दा जति आनन्द आऊने गर्छ
@bhagihanglimbu6906
@bhagihanglimbu6906 Ай бұрын
Ma sadhai herxu Sachin sir KO prastuti sarai ramro lagxa....sabai kuralai sametera majale bujhne gari bataunuhunxa🙏🙏
@camilalll7894
@camilalll7894 Ай бұрын
Wow amazing views really amazing our country purvi blues team's great job
@KismatGMagar-d3d
@KismatGMagar-d3d Ай бұрын
बल्ल भने जस्तो भिडियो पाइयो खुसी लाग्यो।❤❤❤
@dayaramshrestha9032
@dayaramshrestha9032 Ай бұрын
नेपाल को बिभिन्न ठाउँ हरुमा अचम्मै को अदभूत ठाउँहरु को दर्शन गराउनु भएको छ हजुर लाई धेरै धेरै धन्यवाद छ सर
@subbadahal1762
@subbadahal1762 Ай бұрын
यो गुफा सारै रहस्यमय तरिकाले बनेको रहेछ । पुर्बी ब्लग लाई बधाई छ।
@RazzDahal
@RazzDahal Ай бұрын
Sarai Dami Lago Sachin sir beautiful view mustang ko love it❤❤
@PadamDevkota-de3fd
@PadamDevkota-de3fd Ай бұрын
Purvi blues का भिडियो हरु लाई मन पराउने को को हुनुहुन्छ हाजिर हुनु त ❤🙏🏾
@ramanrai-fj2qx
@ramanrai-fj2qx Ай бұрын
बडाे राम्राे ठाउँ ।।। पुर्वि ब्लुजले खाेजेकाे घुमेकाे ठाउमा घुम्न अातुर छु म पनि ।।।
@mukeshshahi8624
@mukeshshahi8624 Ай бұрын
😱😱 Ajuba Gufa # beautiful🎥 👌👌👌
@suridpaudyal8908
@suridpaudyal8908 Ай бұрын
Yasto thau herda,hern pauda sarhai anand aux.thank u "purvi-blues"
@chhayarana9649
@chhayarana9649 23 күн бұрын
Wow super duper Awesome beautiful places thank you for sharing 👌👌👍👍 from India Kolkata 🙏
@lpthakuri383
@lpthakuri383 Ай бұрын
Yo video jasle herxa skip nagarera herxa thank you burvi blues ❤❤
@MayaraiJanak
@MayaraiJanak 22 күн бұрын
गुफाहरुको प्रकृति हेर्दा,भुत बङ्गला जस्तो तर अति रोचक रहेछ।यस्तो पहरा पत्थर जस्तो ठाउमा कैले र कसरि निर्मान गर्यो होला।
@shivapokhrel6401
@shivapokhrel6401 Ай бұрын
Ghar Maia sera up par mustang herna pasha thanks purbiblus.
@gjungkhanal4075
@gjungkhanal4075 Ай бұрын
हाल मलेशिया बाट हेर्दै छु सारै राम्रो लायो कुनै दिन म पनी जाने छु यो सुन्दर ठाउँ घुम्न लाई धन्यवाद हजुर हरु लाई परदेश मा बसेर नि यति सुन्दर ठाउँ हेर्ने मौका दिनु भयको मा जय नेपाल जय नेपाली 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
@BirBahadurBista-90
@BirBahadurBista-90 Ай бұрын
आहा राम्रो छ🌹🌹🙏🙏🙏
@DebakaPariyar
@DebakaPariyar Ай бұрын
Gharmoii basi basi Asta manmohak natural beauty hern painx 💗💗💗🙏💐Thank you so much purvi blues tem
@SaniKausal
@SaniKausal Ай бұрын
thank you hajur lai ramailo ra ramra ramra thau haru dekhaunu huncha ❤❤❤❤
@Pabi_Rai
@Pabi_Rai Ай бұрын
धन्यवाद सचिन दाजुको टिम लाई 😍😍
@blazen6750
@blazen6750 Ай бұрын
अत्यन्तै राम्रो भिडियो! क्याप्सन पनि भए विदेशी पर्यटकहरुलाई पनि यस्तो ठाउँ बारे ज्ञान हुन्थ्यो।
@ChudaParajuli-z2f
@ChudaParajuli-z2f Ай бұрын
Wow wow very nice and beautiful place❤❤❤❤❤
@Prakashtamang43
@Prakashtamang43 Ай бұрын
Sarai ramro lagxa sir tapaiko video ❤
@nirbahadurlama8376
@nirbahadurlama8376 Ай бұрын
Wow....👌👌👍️👍️
@PramodNepal-t9t
@PramodNepal-t9t Ай бұрын
Dherae ramahilo sir thanks 🙏
@kamalthapamagarofficial1911
@kamalthapamagarofficial1911 Ай бұрын
ओ खो !! त्यो गुफा भित्र कोठै कोठा कहिले किन र कसले निर्माण गरेको हो त्यसको पनि जानकारी पाउन सर भिडियो हेर्दै जाँदा यसको निकै रहस्यमय छ जस्तो लाग्यो!
@shishirthangamba7921
@shishirthangamba7921 Ай бұрын
समय निकालेर आज हेर्दै छु ।❤🎉 धन्यवाद !
@RabinTamang-i3o
@RabinTamang-i3o Ай бұрын
Ati nei sundar thow ❤
@shyamsunar8604
@shyamsunar8604 Ай бұрын
❣️हजुरको प्राय सबै भिडियो हेर्ने गर्छु सर तर आज छुट्टै आन्द आयो यो भिडियो हेर्दा ❤हजुरको यो काम अझै अन्ती प्रयोगती हुँदै जाओस् दुनिया सामु नेपाल लाई कस्तो सुन्दर देश हो भनेर चिनाई रहनु भएको छ हजुर को यो कदम कहीले नरोकियोस् आगामी दिनमा अझ राम्रो जानकारी मुलुक भिडियो हेरन पाईयोस् शुभकामना छ सर 💖🙏🙏💖
@joharkhan8881
@joharkhan8881 Ай бұрын
धेरै दिन पछि आइयो है हजुरको भिडियो मा🎉🎉🎉
@dineshdayar7
@dineshdayar7 Ай бұрын
यसरी देशमा भएका तर कसैले पनि नदेखेका हाम्रो देशका विभिन्न ठाउँहरु देखाएको मा धेरै धेरै धन्यबाद छ पुर्वी ब्लुज युट्युबका सम्पुर्ण टिमलाइ ।।😊😊😊
@roshandahal3080
@roshandahal3080 Ай бұрын
अहिले सम्म कै अचम्म को ठाँउ लाग्यो❤। धन्यवाद पुर्बी वलोस्
@gautamparbat
@gautamparbat Ай бұрын
Waw kati ramailo
@Sapkotailameli
@Sapkotailameli Ай бұрын
aha kati rahasyamahya thaau gufaa❤❤❤
@saujaldhamala9530
@saujaldhamala9530 Ай бұрын
Very informative video!!
@JayantiPant-xg4rg
@JayantiPant-xg4rg Ай бұрын
Video aauda derai khusi lagxa ❤❤ thanks so much daii ❤❤😊
@bhawanishankarsharma2646
@bhawanishankarsharma2646 Ай бұрын
Very excellent video of upper Mustang & its ancient historical places presented by Mr. Sachin Neupane of Purvi Blues. Excellent 👍
@MayaLu-h4n
@MayaLu-h4n Ай бұрын
Pardes ma besser aafno desh ko thaau haru herna ma xuttai aananda painx ❤❤
@sanjaykumarrajbanshi6726
@sanjaykumarrajbanshi6726 Ай бұрын
धन्यवाद सचिन सर ❤❤❤
@tshteentamang7839
@tshteentamang7839 Ай бұрын
रमाइलो ❤❤❤औलोकण 😮सर🙏🙏🙏 सिक्किम बाट देरै माया 🙏🙏✨
@AnkitThapa-lx1dr
@AnkitThapa-lx1dr Ай бұрын
मुक्तिनाथ १०८धाराले सबैलाई रक्षा गरून् ।।।।जस्ले यो कमेन्ट् मा लाइक गर्छ उस्को सधैं उन्नती-प्रगती होस्🙏🙏🙏💖💖
@Boharayaman
@Boharayaman Ай бұрын
धेरै खुशी लाग्यो ❤️
@amiraiamrita5682
@amiraiamrita5682 Ай бұрын
अत्यन्तै खुशी लाग्छ आफ्नै गाउँ ठाउँ बाट बसि बसि भिडियो हेर्न पाउछौ धेरै खुशी लाग्छ धन्यवाद पुर्बी ब्लुज टिमलाइ🙏🙏🙏
@RamKatuwal-ec6oj
@RamKatuwal-ec6oj Ай бұрын
मन नै आनन्द बनाउने श्रब्यदृश्य, प्रष्ट शब्दमा हरेक बस्तु र ठाउकाे जानकारी धेरै राम्रो छ।🙏🙏🔱🇳🇵
@ManSwwet
@ManSwwet Ай бұрын
Sachian sir ko team lai badhai xa nepal ma vaykha naya naya vu vagha dakhunu vayo sir
@laxmisubedi4995
@laxmisubedi4995 Ай бұрын
आफू जान नसके पनि सबै हेर्दा निकै आनन्द लाग्यो🙏🙏🙏🙏
@ganeshsubedi3796
@ganeshsubedi3796 Ай бұрын
Ramto thau dekh iyo thanku bhai
@bishnutamang2741
@bishnutamang2741 Ай бұрын
रमाइलो लाग्यो
@GaneshRegmi-f3d
@GaneshRegmi-f3d Ай бұрын
खोजेको भिडियो पाइयो 🎉❤
@chudamanibaral9985
@chudamanibaral9985 Ай бұрын
घरमा बसेर अति दुर्लभ ठाउँ र गुफाको दृष्य अबलोकन गर्न पाइयो, धेरै दुख्छ गर्नु भएको छ यहांलाई धेरै धेरै धन्यबाद छ।
@sanjibgurung6797
@sanjibgurung6797 Ай бұрын
आश्चर्य लाग्ने गुफा रहेछ, सयौं सताब्दी अगाडिका मानिषहरुको बसोवास रहेको ठाउॅं अचम्म अनि रोचक पनि लाग्ने, समग्रमा यो भिडियो धेरै राम्रो लाग्यो । धन्यवाद छ पूर्वी ब्लुज टिम लाई।
@बिन्दाश_जेठा-R
@बिन्दाश_जेठा-R Ай бұрын
साच्चैनै अविस्मरणीय ठाउँ रहेछ वाउ 👌बिदेशमा बसेर नेपाल पुरै घुमेको अनुभव भईरहेको छ धन्यवाद Purvi Blues टिमलाई..
@NPGXXGamming2060
@NPGXXGamming2060 Ай бұрын
यो दर्शन अदभुत छ त्यसमा अझै यो च्यानल र पत्रकार महोदय ज्युहरु धन्यवाद का पात्र हुनुहुन्छ । यो पुण्यदृष्टी को पुण्यता हामी दृष्टा भन्दा बढी हजुरहरुलाई जान्छ ।🙏🙏🙏
@pb9916-c8s
@pb9916-c8s Ай бұрын
अप्पर मुस्ताङको माटोको दरबार र रमणिय स्थानहरुको दृष्य़हरु देख्न पाइयो सचिन सरलाई धेरैधेरै धन्यबाद ।
@padamgurung9624
@padamgurung9624 Ай бұрын
धन्यवाद पुर्वी ब्लुज यस्तो ऐतिहासिक ठाउँहरुको दृश्य देखईदिनु भएकोमा
@dineshanamani3398
@dineshanamani3398 Ай бұрын
माथिल्लो मुस्ताङ घुमाई अति रमाईलो भयो । झन त्यो गुफाले त मन नै आनान्द भयो ।
@chandrakanxa291
@chandrakanxa291 Ай бұрын
धेरै राम्रो गुफा चाहिँ रहस्यमय रहेछ सचिन भाइ भिडियो को लागि धन्यबाद
@sujannepali9656
@sujannepali9656 Ай бұрын
आहा हाम्रो देश सोर्ग भुमि
@SCLimbu
@SCLimbu Ай бұрын
अपर मुस्ताङ् एकपटक पुग्ने रहर थियो अझ यो भिडियोले जाने रहर दोब्बर रुपमा बढ्यो् । यो भिडियोको गुफा चाहिँ एकदम रोचक लाग्यो,,, अपर मुस्ताङ् मजाले घुमाईदिनु भएकोमा धेरै धेरै धन्यवाद सर ..🙏
@gopalgurung7616
@gopalgurung7616 Ай бұрын
झोङ गुफा अति एतिहांसीक गुफा लाग्यो
@sushilashrestha9849
@sushilashrestha9849 Ай бұрын
सचिन भाइ लगाएत सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद ❤❤❤❤❤
@birgurung7076
@birgurung7076 Ай бұрын
आजको श्रृंखला एकदम रोचक लाग्यो, सचिन सरलाई मान्नै पर्छ हौँ। गुफा भित्र कति पनि नडराईकन फटाफट प्रवेश गर्नु भयो। त्यो गुफा भित्र खतरनाक जनावरहरु पनि हुन सक्छन।
@laxmidattaacharya744
@laxmidattaacharya744 Ай бұрын
रमणीय ठाउँको दृश्य देखाउनु भएकोमा धेरै धेरै धन्यवाद !!!!!
@DawaBhutia-yj8io
@DawaBhutia-yj8io 10 күн бұрын
Ati sundar vlog👌👍♥️
@hemprasadrai9111
@hemprasadrai9111 Ай бұрын
घर बसिबसि मात्लो मुस्ताङ अवलोकन गर्ने मावका मिलाइदिनु भएकोमा सचिन सर लगायत सम्पुर्ण पुर्बीबुल्लु का टिमलाई धन्यवाद छ।
@dharmadhakal5793
@dharmadhakal5793 Ай бұрын
dhanyabad sachin sir damodar kunda tour garaunu vayekoma jay bishu vagaban
@basantamanandhar651
@basantamanandhar651 Ай бұрын
नीलो आकाश मा सेता बादल मरभूमि पहाड को बेसी मा हरियाली जङ्गल र रमाइलो गाउँ पहाड भित्र कोठा अनि कोठा भित्र गोप्य कोठाहरू निकै सुन्दर अनि रहश्यमय भूगोल, sir
@dssvlog7464
@dssvlog7464 Ай бұрын
राम्रो भिडीयो सचिन सर
@sandipbhusal868
@sandipbhusal868 Ай бұрын
Muatang majjale ghumiyo 🥰
@BirajBishokarma-nl8sm
@BirajBishokarma-nl8sm Ай бұрын
निकै गुमनु बयो सर वादा अदज्ञ लाई नमस्कार 🙏🙏🙏🙏
@AshishRai-sz2km
@AshishRai-sz2km Ай бұрын
हाम्रो देश को गहाना हरु लाई अत्भुत छन कुनई मोल र बयान गरन सकिन्न तर देश को अबस्ताले गरदा इ ठाउ जान भने सपना जुस्तैइ हो जेहोस स्चिन सर को मातदेम बाटा आन्न्द लिन पाईन्चा अल्ल भिउ ल्ब यु
@gurungkhemkaran5476
@gurungkhemkaran5476 Ай бұрын
धन्यवाद सचिन सर
@krishnaphagami6631
@krishnaphagami6631 Ай бұрын
आफ्नै थाउ पनि घुम्न पाइय को थियन आज यहि भिडियो मार्फत हेर्न पाइयो खुसी लाग्यो
@bhimmagar1643
@bhimmagar1643 Ай бұрын
Ati Sundar video jaya nepal waching UAE 🙏
@DilChhetri-gb3kj
@DilChhetri-gb3kj Ай бұрын
Thanks for the beautiful video.
@Bibekbasnet-w5e
@Bibekbasnet-w5e Ай бұрын
Maile 5 barsa bho hereko Sachin sir dherai khusi lagxa yo vlog KO parkhai partek hapta ma garinxa.
@surenrai1057
@surenrai1057 Ай бұрын
नमन छ हजूरहरूको प्रयासलाई । धन्यवाद 🙏🙏🙏
@bhimkumarshrestha4437
@bhimkumarshrestha4437 Ай бұрын
आनन्द लाग्यो ❤
@chadrantiwary1586
@chadrantiwary1586 Ай бұрын
मजा आयो TQ sir ❤
@shivaprasadsitoula9442
@shivaprasadsitoula9442 Ай бұрын
अद्भुत स्थानकाे रमाइलाे यात्रा।शुभकामना ।
@narenmuktan9620
@narenmuktan9620 Ай бұрын
घरमै बसेर देशको विभिन्न ठाँउ मा पुगेको अनुभव गर्दै छ!!! तेसको लागि धन्यवाद सचिन सर ❤❤❤❤ 3:27 3:28 3:32 3:33 3:35 ❤❤❤
@sujitkarki2494
@sujitkarki2494 Ай бұрын
Purvi Blues teamlai hridaya dekhi saharsha dhanyawad . Sachin sir ko prastuti nai manmohak hunchha video ko drishya tah chadai chha
@dineshbhandari1336
@dineshbhandari1336 Ай бұрын
ब्यस्तता ले अस्ति हेर्न पाएन आज बल्ल हेर्दै छ साउदी बाट
@SunilBasnett
@SunilBasnett 25 күн бұрын
Beautyful nature love from sikkim
@punyawatikandel9859
@punyawatikandel9859 Ай бұрын
सचिन सहर याे गुफ्फाकाे काठाहरु हेर्न मनथियाे🙏🙏
@YubrajGautam-wl7tm
@YubrajGautam-wl7tm Ай бұрын
गुफा अनुपम , अनौठो र बृहत छ।गुफा संरक्षण गरेर मुस्ताङ को कला संस्कृति झल्कने चित्रहरु भित्तामा कोरिए आन्तरिक बाह्य पर्यटनको ठुलो सम्भावना छ।सरको भिडियो हेरेर मलाइ पनि मुस्ताङ घुम्ने रहर जाग्न थालेको छ।सरको भिडियो जानकारी मुलक छ।घुम्दा, खाँदा, बस्दा लाग्ने खर्चको पनि जानकारि गराउनु भए भिडियो अझै उपयोगी हुने थियो।यस्तै सामाग्रीहरू पस्कि रहनु होला धन्यवाद।,,
@dilkumarithatal7908
@dilkumarithatal7908 Ай бұрын
Dhanyabad sir 🙏❤❤❤❤
@Pibanmagar200
@Pibanmagar200 Ай бұрын
नमस्कार सबै मा अति रोचक दृश्य छ जति हेर्यो उति मज्जा आउने । ❤️❤️🙏🤘🇳🇵🇳🇵
@krishnakunwar6200
@krishnakunwar6200 Ай бұрын
बाहिरबाट हेर्दा यो गुफा प्राकृतिक गुफा जस्तो लाग्छ तर भित्रको दृश्य हेर्दा मानव निर्मित जस्तो लाग्छ ।
OYUNCAK MİKROFON İLE TRAFİK LAMBASINI DEĞİŞTİRDİ 😱
00:17
Melih Taşçı
Рет қаралды 13 МЛН
Крутой фокус + секрет! #shorts
00:10
Роман Magic
Рет қаралды 29 МЛН
Man Mocks Wife's Exercise Routine, Faces Embarrassment at Work #shorts
00:32
Fabiosa Best Lifehacks
Рет қаралды 6 МЛН
哈莉奎因怎么变骷髅了#小丑 #shorts
00:19
好人小丑
Рет қаралды 56 МЛН
Pashupatinath:- Nepal’s Biggest Open Secret
18:57
IN-Depth Story
Рет қаралды 416 М.
THE LOST ROUTE TO EVEREST || SOLUKHUMBU
42:06
Sirjana Sizzu
Рет қаралды 76 М.
OYUNCAK MİKROFON İLE TRAFİK LAMBASINI DEĞİŞTİRDİ 😱
00:17
Melih Taşçı
Рет қаралды 13 МЛН