हाम्रो अाफ्नै भूमिमा स्वर्ग छ भन्नूको गतिलो प्रमाण यो दृश्यहरूले मेरो मनमा नमेटिने गरि महशूस गरायो धन्यबाद सर लाई ।
@kumartamang87954 жыл бұрын
सारै मजाको रछ झन्डा सलाम छ हजुर लाई बिदेसमा बसेर रमाइलो देखनु पाईयो"""
@gyanmagar60604 жыл бұрын
बिदेशी ले त्यसै लोभ गरेको हैनछ हाम्रो नेपाल , सारै राम्रो लाग्यो सर, धन्यवाद छ तपाईंलाई ।👍️👌
@phanbahadur703 жыл бұрын
नेपाल र नेपालीको गौरव अनि स्वदेशी तथा बिदेशी पर्यटकको आकर्षक गन्तव्य हाम्रो चितवन - राम्रो चितवन, मेघौली ।
@dipchy10644 жыл бұрын
धेरै राम्रो छ सर बाहिर बसेर आफ्नो देश को दृश्य हेर्न पाउँदा मनमा धेरै खुसी लाग्छ🙏
@nepaliboy45574 жыл бұрын
धेरै राम्रो छ दाजु घर भित्र नै बसेर हेर्दा एक्छिन भए पनि mind fresh भयो। दाजु जङ्गल वक गर्दा पछाडि को music नराखेर हिडेको आवाज सुन्न पाएको भए हेर्नेलाइ पनि आफू हिडेको जस्तो अनुभव हुन्थ्यो कि।।
@angelakretschmer5037 Жыл бұрын
Wenn ich im Oktober nach Nepal komme, besuche ich auch Chitwan, um die lieben Tiere zu sehen
@gautampudasaini51623 жыл бұрын
तपाई को भीडीयो धेरै हेरे तपाई को जिन्दगी देखि मन नै लोभ्याउने छ अनि बोली पनि
@surendrakhadka35344 жыл бұрын
सबै भन्दा पहिले तपाईलाई धेरै धेरै धन्यवाद सर तपाईंको बोल्ने शैली धेरै राम्रो लाग्यो र त्यस माथि चितवन रास्टिय निकुञ्जको जिब जन्तुले मनै लोभ्यो
@jayabohora4 жыл бұрын
बोर लागेको बेला यस्तो भिडियो हालेपछि त रमाइलो नहुनेत कुरै भएन नि ... रमाइलो भयो
@oaskarki5514 жыл бұрын
धन्यवाद हजुर लाई रास्टिय. निकुन्ज चितवन सौराह हेर्ने अवसर दिनु भको मा. घर मेरो मोरङ् हाल मलेशिया.
@sherpalila22584 жыл бұрын
खुसी लाग्यो अति उत्कृष्ट भिडियो बनाउनु भको मा धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏
@thapakaji61814 жыл бұрын
Ati sundar video , Dil khus vayo. saat samundar pari bata matribhumiko sundar video herna pauda.dhannebad sir lai
@gyanendrarashaili12394 жыл бұрын
एकदमै राम्रो क्षेत्रको जानकारी सहितको घुमाई । खुसी लाग्यो । धेरै धेरै धन्यवाद सचिन सर ।
@gopalgurung76164 жыл бұрын
pakka 1 patak ghumnai parchha chitwan nikunja park thank sachin ji,,?
@ajayrai35654 жыл бұрын
हजुर को हरेक भिडियो हेर्ने गर्छु यो त झन् उत्कृष्ट लग्यो हजुर लाई धेरै धेरै धन्यवाद
@kbkarki29284 жыл бұрын
बुडि लाई लिएर जानू पर्ने भयो हेर्दै आनन्द मजा आउला जस्तो लाग्यो बत्तीको रोनक जङ्गल को बीच wow superb
@ganesh.shijali87394 жыл бұрын
Dherai ramro x Nepal yastai video upload gardai janu daju congratulations
@buri70004 жыл бұрын
Purvui Blues is one of the best Vlogger i have seen. I would love to meet team when i come to nepal
@rameshneupane25064 жыл бұрын
धेरै राम्रो छ दाजु घर भित्र नै बसेर हेर्दा एक्छिन भए पनि mind fresh भयो।
@ashikaofficallamsal56694 жыл бұрын
सबै जना चीतवन NaTional ParK GHumna AaUnu hola है धेरै राम्रो छ ⭐⭐🌟🌟🌟🌟👍👍👍🙏
@saroj.chamling4 жыл бұрын
धन्यवाद सचिन सर । सारै राम्रो भिडियो हेर्न पाइयो। यस्तै अरु बाँकी भिडियो छन् भने कृपया अरु पनि अपलोड गर्नुहोला।
@arjunbhatta66184 жыл бұрын
आफ्नो जिल्ला भएर पनि अहिलेसम्म यस्तो स्वर्गीय अनुभुति गर्न पाएको छैन।तपाइँले एउटा राम्रै पाठ पढाइदिनुभयो।धन्यवाद सचिनजी।तपाइँको यो चितवन राष्टृय निकुञ्जको यात्रा विवरण यहाँ घुम्न आउन चाहने पर्यटकहरूका लागि अत्यन्तै उपयोगी छ। तपाइँलाई लाख लाख धन्यवादअहिलेको विषम परिस्थितिमा घुम्न सम्भव नभएपनि पछिसम्मको लागि यो भिडियो वर्णनले गाइडको काम गर्नेछ।तपाइँका अन्य भिडियोहरू पनि उत्कृष्ट छन्।
@prakashrasaili4064 жыл бұрын
ल एकदम मजा अायो तपाई हरु को जोडि सधैं यस्तरी नै सङ्गै घुमिरहनुहै अजम्बरि होस माया
@nbnvlogs24204 жыл бұрын
अतिनै रमाईलो भैइरबेको छ हामी पर्देशी हरुलाई पनि यो भिडियो हेर्न पाइयो सलाम छ हाम्रो पुर्भी भल्क सचिन सर लाई
@nabarajrayamajhi71064 жыл бұрын
सर अब चाहिँ तपाईँको भिडियोहरू त्यती हेर्न मन लाग्न छाड्यो किनकी तपाईँको भिडियोमा दृश्यहरू भन्दा पनि गफगाफ नै धेरै भेटीन थाल्यो...........
@nareshsunar90912 жыл бұрын
अतिनै राम्रो दिर्से हेरन पैयो खुसिलायो हजुरहरुलै धेरैधेरै धन्याबाद।
@ashokradha34184 жыл бұрын
दाई एसियाको सबैभन्दा ठुलो गुफा हेने भए बैतडी आऊन बैतडि मा धामिक तथा ऐतिहासिक कुरा धैरै छन रोलाकेदार देबता पाटन उपताका पाटनको सेरो
@kabirajrai93864 жыл бұрын
Rastry Nikunja Park Dherai Ramro Ani Visit Garnu Parni Thau.Park Lai Sudhar Gardai Bideshi Lai Vitrauni Garda Rastako Nimti Eak Aaye Madheyam Hun Cha.Thanks Jankari Ani Video Parti Brother.
@jeeindra3 жыл бұрын
खुसी लाग्यो सर यो ठाउमा,म पनि गहि सके को छु अति नै सुन्दर छ
@kishortharu56364 жыл бұрын
यो video हालेर धेरैई राम्रो गर्नु भयो सर ! मलाईनी धेरैईनै घुम्ने रहर छन् यो हाम्रो देशको रास्ट्रय निकुञ्ज रमाईलो लागियो video हेरेर धन्यवाद छ सर हजुरलाई😘😘😘😍😍
@rameshgurung43144 жыл бұрын
Excited enjoyment in chitwan national park . Great job
@skgorkhali94744 жыл бұрын
येहा येसरी घुम्न कति लागत लाग्दो रछ। सारेइ मन पर्यो मलाइ नि घुम्न जान मन लाग्यो।
@harikarki80684 жыл бұрын
आफू त्यही जङ्गल भित्र रहेको सानो उपत्यका माडीको भएर पनि चितवन निरकुन्जको अबलोकन गर्न पाएको थिएन साह्रै खुशी लाग्यो हजुरलाई धेरै धेरै धन्यवाद सर साथै विभिन्न जिल्लाभर पुगेर गर्नु भएको भिडियोहरु हेर्दा साह्रै आनन्द अनि खुशी लाग्छ ।
@Birat_singh_gaming7 ай бұрын
Kati jati kharcha aula 2din ko
@missanvhai8904 жыл бұрын
Afuta manxey NAI chetwan ko pariyo Zhan yati khuci xu kinki mero thaw yakdam super hit pareytakiya isthal ho ,,,,,, thankew sachin dai
@gstarmagar25844 жыл бұрын
Purvi Blues का हरेक भिडियो राम्रो लाग्छ हजुरको बोल्ने शैली धेरै मनपर्छ 🌺 धन्यवाद ।
@kismatbabubohora6834 жыл бұрын
आजाको भिडियो पनि हेरियो धेरै धेरै राम्रो लाग्यो हाल साउदी अरब देखि धेरै रमाइलो अनि खुसी पनि लाग्यो धेरै धेरै धन्नेबाद सचिन सर
@narikshatokpas32204 жыл бұрын
धेरै राम्रो छ । हजुरले पनि आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला । फेरी पनि यस्तै राम्रो भिडियोहरु पोस्ट गर्नुहोला ।
@sanjeebchaudhary24294 жыл бұрын
Remember those days when I worked as a nature guide at sauraha .. used to go those places.. Thank you for sharing video of chitwan national park
@sandeepchhantyal91034 жыл бұрын
Sanjeeb Chaudhary kati lagxa ticket fee malaii panii jana mann lagyo sir
@भेषबहादुरगुरुङ4 жыл бұрын
यस च्यानलको क्यामरा मेन एकदमै गुड क्यामरा मेन खुसी लाग्छ बिस्तृत रुपमा भिडियो हेर्न पाउदा😍😍😍
@d.kofficialgamenepal.50294 жыл бұрын
एक दम रमाइलो लाग्यो अर्को पनि भिडियो अपलोट गर्नु होला
@thalendrabhujel18934 жыл бұрын
नपुगे पनि पुगे जतिकै आभास भयो। धन्यवाद सर लाइ।
@rajchaudhary11984 жыл бұрын
Watching from Doha ...Praying for entire human Kind from the threat of COVID19.
@yagyasaru84934 жыл бұрын
La yo video Pani heriyo ramro xa sir yastai video baru aru Pani uploaded garedekhin ahjai time pass ani ramailo ani thorai gyan Pani hunethiyo lock down ko bela sahayog hunethiyo .
@bishnunepali93164 жыл бұрын
धन्यवाद समिर सर यस्तो असहज परिस्थितिमा हजुरको भिडियो हेर्नपाउँदा सार्है खुशी लागेको छ 🙏✌️♥️👍👊🇳🇵
@sumanchaudhary15924 жыл бұрын
Karan Giri took some beautiful shots
@chadrarairai28574 жыл бұрын
एकदमै राम्रो अनि रमाइलो लाग्यो भिडियो एक्छिन भएनी कोरोनाको टेन्सन हट्यो ।
@rameshrai19704 жыл бұрын
उधुम रमाइलो वास्तविक Natural life यहि हो नि तर मानिसले सबै कब्जा जमाएर एक मुठी जंगल छाेडेकोमा पनि भएका प्राणी मारेर नै सक्न लाग्यो ....??!
@rajgautam70794 жыл бұрын
ma chitawan batai herdaichhu...................yo thau ghumeko pani chhu bt.... yati dherai enjoy gareko thiyana.......yati dherai chij hernai baki raichha.....feri janu paro.........................thank you sachin sir......for this video
@Nepal_Vagabond4 жыл бұрын
This staffs were so professional. Impressed Specially guide man😃
@someonecrezy4 жыл бұрын
सचिन सर एक पटक चितवन राष्ट्रिय निकुञ्जमा रहेको कसरा दरवार र घडीयाल प्रजनन क्षेत्र प्राय पर्यटकहरु देखाउने ठाउको दृष्य हेर्न पाईएको भए अझ सुनमा सुगन्ध झैं हुने थियो।
@kooxaldoxt51624 жыл бұрын
Daju ek choti bandipur damauli rw manung dada ko vlog pani banaunu hai
@papputhapa24484 жыл бұрын
सारै राम्रो भिडियो सर, तपाई को हरेक भिडियो हेरेको छु,अझै धेरै भिडियो बनाउनु होला भन्न चाहन्छु। 👍👍👍👍
@mohangurung18924 жыл бұрын
यो ठाउँत पहिलानी कता कता देखेझैं लाग्याथ्यो तर धेरैपछी फेरि नौलो रुपमा देख्न पाईयो धन्यवाद सचिन सर धादिङ हाल मलेशिया बाट हेर्दै छु
@sandeshsubedi76254 жыл бұрын
I like the way you brief the place you visit ♥️ And politely
@yagyaingnam56244 жыл бұрын
राम्राे लाग्याे गाइड मित्रहरू पनि रमाइला
@hypotheticalradioactivedwa26224 жыл бұрын
Tapai ko video haru herera sarai ramailo lagxa ra dherai gyan pani paincha. Kushi lagcha tapaiko video herera. Love from Ilam ❤️.
@mohanthapamagar37914 жыл бұрын
अति रमणिय दृश्य । very intresting.... Thank you so much Sachin sir.
@sambedsharmachapagain29194 жыл бұрын
न्यौपानेजी , तपाइँका भिडियोहरू प्रायः म हेर्दै आएको छु । मन पर्छ । यसलाई पनि हामी सबै परिवार संगै बसेर हेर्यौं । सबैलाई मन पर्यो । तपाइँको देश प्रेमको म पनि एउटा फ्यान हुँ । तपाईंले देशको पूर्वी भाग प्रायः सबै भ्रमण गराइ दिनु भयो मलाई । अब बाँकी भागको आशामा चु । तपाइँको यो प्रयाशले निरन्तरता पाई रहोस हार्दिक शुभेक्षा ।
@RajuNeupane-ed6gs26 күн бұрын
धेरै राम्रो छ आजको भिडियो
@buddhagurung49074 жыл бұрын
मेरो प्यारो चितवन धन्यवाद छ सचिन सरलाई ।
@jiyalalathakur85514 жыл бұрын
दकदम सहि छ दाजु यस्तै रमाईलो बिढीयो अरूनी हल्नुहोला प्रतिक्षा गर्छ
@gedrajkc90604 жыл бұрын
तपाईका भिडियो सकेसम्म सबै हेर्छु सबै राम्रो छ
@padamneupane27403 жыл бұрын
This is why we love chitwan we love nepal from chitwan gola ghat.....
@ajaymahato98824 жыл бұрын
एकदम राम्रो लाग्यो दाजु यो भिडियो ा अरु भिडियो पनि हाल्नु दाजु । घर बाट बाहिर जान नपाएको बेला भिडियो हेर्दा time pass hunxa....😍😍
@Gstar1GS4 жыл бұрын
सचिन सरलाई धेरैधेरै धन्यबाद तपाईंले जुन नेपालको प्रतेक ठाउँको भिडियो राख्नु हुन्छ एकदम रमाईलो हुनुको साथै हामी आफै घुमे जस्तो महसुस हुन्छ। तपाईलाई सलुट छ हजुर!!!!
@dipaktamang1664 жыл бұрын
अत्यन्तै राम्रो भिडियो , पहिलो भाग हेरिसके पछि निकैदिन कुर्नुपर्यो, दोश्रो भाग हेर्नलाई । तर खुसी लाग्यो । धन्यवाद राम्रो भिडियो को लागि । म मलेसिया बाट
@ramharikhadka96054 жыл бұрын
ठिक छ अरु पनि हाल्नु होला राम्रो लाग्यो।।
@jenishchand5412 жыл бұрын
सार्है मज्जा लाग्यो कति कस्ट गरेर बनाएको भिडियो 💕💕
@amankarn56704 жыл бұрын
Thank you dai yestai ramro video haru banaune garnus ra hamro Nepal lai chinnaunu......yesto lockdown ma hajur ko video herera time pass hudai xa
@Nepal_Vagabond4 жыл бұрын
After this vlog you reached to next level. Now you don’t need to struggle for your identity, people started recognizing you and treating accordingly. Stay as you are, people still like original things without makeup. Keep it same. While watching your vlog we feel like we are there physically and all we are witnessing too.
@dhirendrabahadurbista3 жыл бұрын
Yes I agree. Sachin Neupane is Vloger of Nepal.
@rajubikramchamlinglibrary80873 жыл бұрын
धन्यवाद, १. यहाँहरुको प्रयासले हाम्रो देशको समाजको भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक, संस्कृति लगायतको सूचना, जानकारीले पुग्न नसकेको ठाउँहरुको जानकारी लिन पाउँदा खुशी छौं । २.यहाँहरुको प्रयासले निश्चित रुपमा आन्तरिक र वाहिय पर्यटकलाई प्रवद्र्धन त गर्छ, नै त्यसमा पनि हामी नेपाली हौं भन्ने एकताको सन्देश र हामी हाम्रै देशको प्राकृतिक र भौतिक सम्पद्धाको संरक्षण गर्न सकेमा आत्मनिभर भई देशमा नै खुशी साथ रम्न सक्छौं भन्ने यहाँहरुको प्रत्येक भिडियो हौसला प्रदान गरिरहेको छ । ३.यहाँहरुको अभियानलाई ह्दय देखि नै हार्दिक हार्दिक हार्दिक नमन् छ ।
@uniquevlogs94954 жыл бұрын
Waa kya bat x dai aananda lagyo nepal ko neture dekhera Kas sadai dinharu ghumgham mai bitne vaya Jindagi sachhi sorga banne thiyo .. to be continue bro. Watch from africa
@ushaale84832 жыл бұрын
मपोखरा बाट हेरि रहेको छु बाबु तपाँईलाई धंनेबाद छ घरैमा बसि धेरै ठाउँ हेरन पाउँदा अति खुसि लागेको छ बाबु लाई लाई आसिर बाद पनि छ परम्ं प्रभु ले सुछेया दिउनं ??
@rajeshunclephotostudio99564 жыл бұрын
जय नेपाल। 🙏🇳🇵🙏 अब काम को पालो। काम सुरु गरम अब।🙏🇳🇵🙏 कुरा गर्न लगियेओ भने काम गर्न गारो हुन ६. काम पहिला अनि कुरा। गरौ ला। जय देश। काम पहिला। कुरो हुँदै राक ६.🙏🇳🇵🙏
@aashishbardan72344 жыл бұрын
Wow that's really nice video and beutiful views sir.thanks a lot of for nice videos.
@dilnembangnembang62514 жыл бұрын
ब्रेक फास्ट खाइ चाहिँ गजब लाग्यो। मलाइ त कता कता पिक निक खाको हो जस्तो पो लाग्यो।
@techart49834 жыл бұрын
Hamro thauma aayera ghumidinu bhyeko ma tapailai dhanyabaad
@rabinrai29294 жыл бұрын
Wow amazing awesome but road chai vayen sarkarle garen
@rajusubba2443 жыл бұрын
One of best vlogger of Nepal.. Narrations and presentation is nice and enjoyable.... Thanks..
@pratapshrestha8354 жыл бұрын
Gharbitra basda bor bhaeko bela sahi time ma oplod garnu bhayo ramailo lagyo thank you
@ishaanbhandari57204 жыл бұрын
Kati sundar x hamro desh.bibhinna prajatiko pangchhi ra janawar x. Tar yasko mahatyo ra samrakshen ma chaso rakhdain sarkar.
@bipinaryal15554 жыл бұрын
धेरै राम्रो भिडियो छ, अझ यस्ता भिडियो हेर्न पाइयोस भन्ने मेरो आशा छ ।
@chandraprakasdhakal79034 жыл бұрын
अति सुन्दर धेरै धेरै राम्रो रमणीय यात्रा
@RamKumar-es8fe4 жыл бұрын
Purvi blues ra pavan sam ko vedio dherai man parxa
@penpachoesang82424 жыл бұрын
Wow! Really nice and beautiful place. Thank you for your such a beautiful video.
@shobhashrestha42493 жыл бұрын
Congratulations and best of luck with your family
@sushilalama3085 Жыл бұрын
Am really enjoying watching this video even if it has been years ago,very exciting journey amidst the wilderness. Thank you Sachin jeu,Tiger Tops staff and team ,brilliant video❤❤
@sanjitrajbanshi44743 жыл бұрын
drei ramro x sir ekdam man paryo ajhei pni yestei ramro videoharu haldeijanus sir.
@chandrachemjong62464 жыл бұрын
सर भिडियो लकडाउन अगाडि खिच्नु भएको हो फेरि तपाईं आफै बौद्धिक र चेतना भएको नागरिक हुनुहुन्छ के गर्दा हुन्छ र हुदैन भन्ने आफै निर्णय दिनसक्ने ब्यक्ती हुनुहुन्छ तपाईंले भिडियो अप्लोड गरेर अझै हामी परदेसीलाई त मनोरञ्जन तथा जानकारीमुलक संदेश दिदै हुनुहुन्छ अहिले त नेपाल भित्र बस्नेहरूको लागि पनि घरमा वसेर बोर लागेको बेला सहि मनोरञ्जन र जानकारी पाउनुहुनेछ त्यसैले तपाईंले भिडियो हाल्दैमा अन्यथा सोच्नु गलत हो बरु हामी जुनसुकै अवस्था मा पनि खुशी हुनसक्नुपर्छ त्यसको लागि तपाईंको जस्तो भिडियो को अत्यन्त जरुरी देख्छु।तपाईंलाई धेरै धेरै धन्यवाद सचिन सर।
@sumanadhikari3104 жыл бұрын
yekdamai ramro ra jankarimulak video xa sir, dherai dherai dhanyabad
@tilbahadurranamagar95324 жыл бұрын
Sachin sir lai dherai dherai dhanyabad aba ta vedio bandaina hola luckdown vayo Coronavirece ko karanle garda
@Rameshkhatiwada224 жыл бұрын
आह,,एकदम खुशी लाग्यो सर,,समय बिताउन यो भिडियोले निक्कै साथ दियो,,हजुरलाइ धेरै धन्यवाद,,नेपाल आएपछी एकपल्ट यो ठाउमा अबस्य पुग्ने छु,,हाल म क्वालालमपुर,।।
@krajugulmi1364 жыл бұрын
Hujar ko video ko waiting xumm Hai sir thanks
@yunchhulimbu73664 жыл бұрын
video chai babal shoot gareko raichha karan giri sir le😍😍😍
@सन्देशकुमार-फ8र4 жыл бұрын
सर हजूरको यो सारै मन पर्यो अरू दिन पनि एस्तै एस्तै रमाइलो सिन लिएर आउनु होला भन्ने आशा लिएको छु lovely sin and lovely....
@hirahirabahadur57814 жыл бұрын
मेराे नेपाल राम्रो छ
@mohankarala68533 жыл бұрын
धन्यवाद यस्तो प्रर्किइ बनाइ नेपाल दिनुहुनेलाइ
@channels25924 жыл бұрын
लौ लौ बधाईछ सर तपाईको भिडियो मैले प्राए जसो हेरेकोछु ! सोलुखुम्बु घुमेको, कैलाली बादि परिवार यस्तैहो भन्ने, घोडाघोडी ताल, र चितवान घुमेको सबै दृस्य हेरेकोछु मनकामना दर्सण घरको छत मा क्यामरा फिट गरेको सिराहा सप्तरीमा शर्पको बिष घोडा व्दारा बनाईन्छ भन्ने पनि र सबैभन्द राम्रो दृश्या द्रोण क्यामारा ले खिचेको सिन तपाईको राम्रोछ! तपाईको प्राएजसो युटुब हेर्छु हैत सर मेडाम फेरीपनि नमस्कार छ🌹🌹🌹🌹🙏🙏🙏🙏🙏😝😝😝😝😝 सुपर भिडियो 💋💋💋💋💋💞💞💞💞🌹🌹🌹🌹😝😝😝