मैले पुर्बी ब्लुज को हरेक भिडियो नियमित हेर्ने गर्छु । मलाई भिडियो हेर्दा आफै घुमे जस्तै लाग्छ । सचिन सर तथा सम्पूर्ण पुर्बी ब्लुज टिमलाई धन्यवाद ।
@yadurajrai34712 жыл бұрын
तपाईंको भ्लग हरु हेर्नुको मजामै बेग्लैछ शर..
@Ramailo20012 жыл бұрын
भर्खरको भिडियो पो रहेछ ! ल धन्यवाद
@mohannepali99972 ай бұрын
नेपालको सम्पुर्ण भुभाग हेर्न पाउद खुसी लाग्यो धन्यवाद सर
@nabinrai58182 жыл бұрын
अती शुन्दर..गजप् सर
@riseandshine28912 жыл бұрын
अति सुन्दर l फेरी एउटा रमाइलो रा मनमोहक भिडियो हेर्नु पाये l धेरे धेरे धन्यवाद नेपाल को नौलो र प्रकृतिक सुन्दरता बोकिएका धरती l
@bppokhrel19772 жыл бұрын
जय होस सबैको यति राम्रो दीस्र हेर्न पाएकोमा
@murmusanjaypandu6844 Жыл бұрын
सारै राम्रो ठाउ सुनदर
@kavyaatamang30762 жыл бұрын
यसरी नै हाम्रो नेपाल चिनाउनु पर्छ।
@covid-xm3wv Жыл бұрын
गजब, जान नपाए पनि कति रमाईलो महशुस भयो । धन्यबाद यहाँहरुलाई
@puskalrana11132 жыл бұрын
लास्ट को सिन माथि बाट बेला बेलामा ढुङ्गा झरि रहने बाटो धेरै दामि लाग्यो
@anuradhapoudel6264 Жыл бұрын
सुन्दर रिपोर्चिंग, खै त नि दोस्रो भाग
@gopalbam59002 жыл бұрын
धेरै राम्रो विडियो हुन्छ सचिन सर को
@gyanendrarashaili12392 жыл бұрын
प्रत्येक बिहीवार आउने सुन्दर भिडियोको लागि हार्दिक धन्यवाद सचिन सर लगायत टिमलाई❤️❤️🙏
@thilesherpa25992 жыл бұрын
wow ati sundar thank you so mach hajurharu all timelai yati ramro videoko lagi pugna napwyeni tehi puge jasto lagiyo👌👌👌❤️❤️❤️🙏🙏🙏🙏🙏
@kishanruchal89672 жыл бұрын
सारै राम्रो भिडियो.. सुन्दरता को खानी हाम्रो देश नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@bibeknepali8451 Жыл бұрын
तपाईंको भिडियो नछुटाई सधै हेर्ने गर्छु यसरीनइ नया नया ठाउको भिडियो हेर्न पाइयोस् सर❤❤❤
@atimayarai43602 жыл бұрын
हजुर को भिडियो हेरदा आफै गएर घुमेको अनुभप गरछु
@yubarajparajuli2416 Жыл бұрын
चामेबाट अगाडि बढियाे ढुकुर बजार कटेर मनाङ् तिर अघि बढियाे सचिन शर् धन्येबाद्
@gomumagar8923 Жыл бұрын
आहा कस्तो सुन्दर ठाउँ हेर्दै स्वार्ग जाने बाटो जस्तो
@ayushranabhat89912 жыл бұрын
हजुर्लाइ सलाम टक्राउछु भाइ राजा हामिलाइ एति धेरै राम्रो ठाउ देखाउनु भेकोमा
@anmolroshan46412 жыл бұрын
वर्ल्डकप ले गर्दा हेर्न पाको थिएन , बल्ल समय मिलाएर हेर्दै छु
@lilakumarthapa38642 жыл бұрын
मुरि मुरि धन्यवाद यति राम्रो राम्रो दृश्यहरु देखाइदिनु भएकोमा ।
@janakbatala76742 жыл бұрын
हजुरको भिडियोहरु नछुटाइकन हेर्ने गरेको छु । Tikapur Kailali
@sabeen33032 жыл бұрын
येती धेरै हिडेर मिहेनत लगायेर Video बनाउनु भाको छ हजुरको यो काम लाई सम्मान गर्दै Video हेरर रमाइलो लिदै छु😘
@kalpanalimbu19252 жыл бұрын
हजुर को भिडियो हेर्नू पाउँदा धेरै खुसी लाग्छ नेपाल को सबै ठाँउ को भिडियो हेर्नू पाउँदा हजुर को सुभ रहोस् यात्रा
@bindarai48962 жыл бұрын
aaha २ shachin sar! Tpaiko sathma bhraman gareko bab bhayo! Tapaiko toli lai hardik २ badhai chha!!!baro ramro lagyo.
@kesarthapa91942 жыл бұрын
मलाई सारै मनपरो यो सिनहरु भाई म उस बाट
@shresthaganeshkumar2741 Жыл бұрын
अत्यन्तै सुन्दर । मेरो सपनाको गन्तव्य ।
@suryanepali89492 жыл бұрын
बिदेसको दुई तले खाट मा सुति सुति यति रमाइलो ठाउँ हेर्न पाइएको छ । धन्यवाद सम्पुर्ण purvi blues टिमलाइ
@sushilasapkota94892 жыл бұрын
धेरैधेरै राम्रो र रमाईलो ठाऊ।
@S.2Vlogs2 жыл бұрын
mazza lagdai thiyo sir video nai sakiyo. next part herihalxu...
@sanumanwaiba593 Жыл бұрын
Sir ko prastuti dherai ramro.. content informative
@prashantmoktan58152 жыл бұрын
धेरै धेरै धन्यवाद मनाङ जिल्लाको भिडियो ल्याइदिनु भको मा
@shivharigurung174 Жыл бұрын
Well done सिथीलाई लेख लागेछ।
@sharmilabhujel83362 жыл бұрын
Sanchin sir dhanyabad video ko lagi ,
@jibeshchamlingraiofficial17962 жыл бұрын
सचिन जि ले धेरै धेरै धन्यवाद छ।
@magarhem90662 жыл бұрын
Purvi blues vlog hernu ko maja nai xutai xa....i love this vlogs
@techno_master032 жыл бұрын
Sir aaja samma hereki madhye yo video ko footage seen malaai lastai man paryo love from surkhet hajurko sabai vdo haru herxu man aananda hunxa nikai ramailo lagxa
@Prabal3472 жыл бұрын
प्रस्तुती सार्है सुन्दर लाग्यो !!! जय होस् सबैको !!
@rajansherdorpali26992 жыл бұрын
नमस्कार सचिन सर , कतारबाट हेर्दैछु है , नियमित भिडियोहरु । शुभ-यात्रा हजुरहरुको शुभ-पल ।
@rishibudhathoki30332 жыл бұрын
कति रमाइलो
@limbusubba84832 жыл бұрын
दाइ को vlog हेर्न छुट्टै मज्जा छ aaru ko vanda🤩
@bhairajrai81822 жыл бұрын
अति सुन्दर लाग्यो प्रस्तोता जि
@ManojGurung849-j1r2 жыл бұрын
Ajhai xito vayo Sachin sir good job
@dhurbakc51492 жыл бұрын
Tapai haru laai dhanyabaad Haamro desh sundarta laai vdekhau ra paryatak bhitrau
@saugatpariyar6722 Жыл бұрын
My favorite channel ever.
@bindasgyanugcofficial27272 жыл бұрын
आहा सुन्दर हाम्रो नेपाल राम्रो नेपाल
@pngonlinetv98282 жыл бұрын
दृश्य संगै गाउको रहनसहन गाउले परिवेश पनि देखाउनुपर्ने झनै मजा हुन्थ्यो
@binodshrestha3591 Жыл бұрын
म प्रायजसो हजुरको सबै भिडियो हेर्ने गर्छु तर यो रारै राम्रो लागो तेहाजान नसकेपनि गयजस्तैलागो धन्यवाद ❤
@RajendraAwal-f2n9 ай бұрын
पुर्वी ब्लुज ग्रुपकाे भिडियो हेर्न पाउदा एक दमै राम्रो मननै लाेभ्याउने अनि अाफै भ्रमण गर्या जस्तो अनुभव भएको ।धन्यवाद छ सचिन सरलाई ।
@sushilchaudhary49252 жыл бұрын
अब म पनि तिलिचो ताल को यात्रा सुरु गर्दैछु। यो video हेरेर अली सहज भयो। Thank you अत्तरिया कैलाली to तिलिचो ताल
@buddikumarbegha26782 жыл бұрын
आहा! साच्चै रमाइलाे लाग्याे धेरै धेरै धन्यवाद सचिन सर।🙏🙏
@rijanbist2922 жыл бұрын
सचिन सर ज्यु को बोली नि उति मिठो👏👏
@sangyaltsering58772 жыл бұрын
Dherai Ramro Drishya dekhaunu bhayo Thankyou
@chandraprakasdhakal79032 жыл бұрын
धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य !!!मनमोहक मनैलोभ्याउने दृश्यावलोकन!!! घरमै बसेर देखन हेर्न पाइयो धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर!!!❤️❤️❤️💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@dipendrakatuwal3869 Жыл бұрын
युट्युव बाटै भए पनि नेपाल घुमाउनु भएकोमा धेरै धेरै धन्यवाद सर।जय नेपाल
@chewangtamangsurya54102 жыл бұрын
२००८-२००९ तिर धेरै पटक पैदल यात्रा गरेपछि मात्र पुगेको ठाउँ अहिले सरर गडीचडेर पुगेको देखदा अत्यन्तै खुशी लागेको छ पैदलयात्रा गरेर थोरङला पास गरेको थियो त्यो ठाउहरू अझै मानसपटलमा ताजै छ धेरै धेरै धन्यवाद सचिन न्यौपानी सर हाम्रो देशको अत्यन्त महत्वपूर्ण ठाउहरू देखाउनु भएकोमा । समय मिलेसम्म हजुरको भिडियोहरु नछुटाइकन हेर्ने गरेको छु । हाल अष्ट्रिया बाट 🙏🙏🙏
@mohanbhandari54542 жыл бұрын
हाम्रो देश कति सुन्द ! तपाईंको रमाइलो भिडियो न हेरेर बस्नै सकिन्न
@Newyoutubechanal42952 жыл бұрын
मुस्ताङको भिडियो त धेरै ले ल्यायको थियो तर मनाङको भिडियो यति सुन्दर तबर बाट हामी माझ पस्कनु भएकोमा सचिन दाइ र हजुरको टिमलाई धेरै धेरै धन्यवाद।।👏👏👏
@ingnamnarendra7527 Жыл бұрын
Thank you Sachin Vai sunder manang herna paiyo.
@bikramvlogs44822 жыл бұрын
त्यो accident वाला मा Laxmi sir ko सक्रियता लाई सलाम छ ❤️❤️❤️❤️❤️🙏🙏 Ani view अति सुन्दर छ Laxmi Sir and सचिन सर lots of love from Bikram Vlogs ❤️❤️
@developmentthapa2 жыл бұрын
अति सुन्दर छ मेरो देश नेपाल मलाई आनन्द हुने भिडियो ।
Purvi Blues ko harek vidio herxu afno desh ko sundar dresya vidio mai hern pauda derainai khusi lagyo tem lai suv yatra su swasta ko lamana garda xu see you again....
@DeepakKumar-ce5bz2 жыл бұрын
very nice बिश्व 1स्वर्ग मेरो देश नेपाल जय नेपाल आमा
@harkagurung15842 жыл бұрын
So wander full place I’m watching from America
@mahendralimbu30832 жыл бұрын
Good job purvi bluj pariwar. Thanks 4 video.
@rashikgamer83282 жыл бұрын
malai tapaiko vdo haru ramro lagx 200ap ma chtwn aauhola siraichuli upardang gadi ma ramailo garnuparx sachin jii well come
@rajeshgahatraj24842 жыл бұрын
Sanchin ji ko sabai Volga herxu ramro lagx
@subarnaneupane21852 жыл бұрын
आफ्नो देशको सुन्दर र रमणिय स्थानहरुको आफुले भ्रमण नगरे पनि यो दृश्रय चित्र हेरे पछिआफै पुगे जस्तै भान भयो ।सबिन भाइ र उनको सम्पूर्न्ण टोलिलाइ हृदय देखिनै मुरि मुरि धन्यवाद ।
@manurana74882 жыл бұрын
कति सुन्दर हामरो मनाड
@lambofgod63402 жыл бұрын
Gaaja hamro rastrya khana ho🎵🎵🎵 sa raraaaa 🎵🎵🎵🎵🎵🎵ne dajai...gaaja khani baani basaala....#GO GREEN🌱🌱GO NEPAL 🇳🇵#WEED IN NEPAL
@yamchhetri78402 жыл бұрын
स्याउको उत्पादन हुने ठाउँ भार्ताङ नदेखाइ अघि बढनु भएछ अलि खल्लो लाग्यो!तर रमाइलो छभिडियो, धन्यवाद सचिन सर र टिमलाई ।
@BishnuGaire-qz6fl Жыл бұрын
Sundar Yatra ko ramailo
@arjurai81242 жыл бұрын
Sachin ji brilliant tour of Manang. Thanks Just keep blogging
@Jaganyogi-me7bl5 ай бұрын
डर र रोमाञ्चक यात्रा सगङ सगे पाइने पृथक भौगोलिक बनावट र सुन्दर मनोरम प्राकृतिक स्थान हरु।
@anishdahalvlogs2 жыл бұрын
धेरै राम्रो प्रस्तुती दाजु । जाउ जाउ बनाइदिनु भयो ।
@dhantamang27982 жыл бұрын
Dhyanyabad ramro video banaunuvaxa
@gamgurung74152 жыл бұрын
अर्को भागको प्रतिक्षमा❤️
@babulalsahani83622 жыл бұрын
धेरै धेरै बधाई हो.
@guruvai86602 жыл бұрын
Jasle yo vdo herdai xan uniharuko maya nepal aama prati sa samman vawana jagrit hos
@rahulofficial4052 жыл бұрын
यात्रा एकदमै सुभ रहोस् मनाङ यात्रा काे सफलता काे शुभकामना
@bhuwanchhetri952 Жыл бұрын
Wow kati dami place 🤟🤟🤟🤟
@ajaydwal23312 жыл бұрын
आफ्नो सुन्दर देश र गाँउ ठाँउ हेरन पायका छौँ बिदेस मा बसेर नि आफै त्यो ठाँउ मा छु जस्तो लाग्छ विडियो हेरेर सचिन सर र हजुर को टिम लाई नमन गर्दछु प्रतेक Thursday हजुर को विडियो को प्रतिशा गरि रहेको हुन्छु साथै lot's of love to purvi blues 💙💙💙
@KcTaru-vn3bu Жыл бұрын
हैट दाजु मेराे घुम्ने ईक्छ्या पनि पुरा भाे बाटाे देखेर😱😱😱