वाउ कति रमाइलो सुन्दर ठाउँ पाँचथर मनै लोभ्याउने चियाबगान
@beekeeping613 жыл бұрын
सारै राम्रो सामग्री प्रस्तुत गर्नु भयो
@sajanalawati38293 жыл бұрын
Kasto yaad ayo gau ko. pachthar kurumba ghar ho mero.rabi bazar khub ghumeyo.pamchame pani ghumeyo.4 barsa vayo gau na gako.aba chai janu parla.karma bhume lai ekdamai miss garerako xu.
@gbrai58683 жыл бұрын
यहाँको भिडियो हेर्दा मनै आनन्द हुन्छ ।
@rajamusic8643 жыл бұрын
भिडियो हेर्न खुब मज्जा अनि मन् प्रफुल्लित हुन्छ आफ्नो देशको अनि गाउँ ठाउँको प्रत्येक कुना कन्दरा प्रकृतिले साँच्चिकै झकि झकाउ देख्न पाईन्छ सचिन जी को यस च्यानलमा । कुनै पनि ठाउँ अनि प्रोग्राम हेर्न झ्याउ लाग्दैन। सति घाट अनि सति ढुंगा साथै बेहुली हराएको ढुंगा र कथा सुन्दा मन् उदास पनि हुन्छ
@Ghost_Gammer-d5z3 жыл бұрын
सारै रमाइलो अनि सुन्दर ठाउ , सचिन दादा ले बनाएको हरेक भिडियो हरु मन पर्छ मलाइ
@zolahola55873 жыл бұрын
नेपालको हरेक ठाऊँ घुमियो। तर रबि भन्ने सानो सहर साच्चै नै प्रिथक अनि सुन्दर र रमाइलो रहेछ।
@debanarai63403 жыл бұрын
धेरै सुन्दुर लाग्यो पाचथर रबि😍💚🌲🌲🌲👌👌👌
@paryasbabulovebabulove37423 жыл бұрын
आजा भने छिट्टै हेर्न पाइयो purvi vlogs नछुटाइ हेर्ने गर्छु मलाई त एकदम रमाइलो अनि खुशी पनि लाग्छ vlog हरु हेर्न पाउँदा बिदेशी भुमिबाटा हरेक ठाउको भिडियो हेर्न पाएको छु घुम्न नपाए पनि मेरो देश नेपाल अत्यन्तै सुन्दर अनि रमणिय ठाउँ
@ranbahadurrajbanshi85753 жыл бұрын
सारै रमाइलो रबि बजार र चिया बगान को दृश्य हेर्न पाउँदा निकै खुसी लागियो
good vidwo hjrko sabai episode herne garxu ramro lagx
@kabirajrai93863 жыл бұрын
Aaha Kati Sundhar Thau Rabi Panchthar.Ramro Jankari Brother.
@chandrachemjong62463 жыл бұрын
एकदम रमाइलो भ्लग आफ्नै छिमेकी गाउँ अनि आफ्नै जिल्लाको अझ भन्नुपर्दा बैसमा मेछ्या भेट्ने बजार रबि र सप्तमि बजार्😋😀😊धन्यवाद सचिन सर यति राम्रो भ्लगको लागि म तपाईंको नियमित दर्सक्🙏🙏🙏
@govindamajhi82133 жыл бұрын
Sar सारै राम्रो लाग्यो हेर्दै मनै पर्फूल भयो
@bimalatamang80663 жыл бұрын
सचिन जि नमस्कार,बयान गरेर साध्य छैन,घरै बसेर पुरा पुरा भिडियो हेर्यौ। बेलुकीका भन्न नसकेका पिडाका कथा बेहुलि बाहिर बस्न जादा हराकि 😪😪😪😪अत्यन्तै मार्मिक कथा रहेछ,कान्छि औला बडेमानको ढुङ्गो हल्लाउन सकिने हामिले पनि देख्यौ। यस्ता यस्ता भिडियोहरु हेरिरहन पाउ हजुरका यात्रा निरन्तर अगाडि बढी रहुन यहि नै हामी श्रोताको कामना।एकदिन हामि नेपाल आउदा हजुरको क्यामरा कैद हुने ठुलो रहर छ। हवस् त शुभदिन । बिमला मोक्तान लन्डन हिथ्रो।
@TageraNiuwaFu3 жыл бұрын
सचिन जि उत्कृष्ट पर्याटन सम्भब्यता को खोज साथ साथै जान्कार ब्याक्ती हरु सित को छोटो जानकारी उत्कृष्ट छ तपाई को ब्लग . Taplejueng & Jhapa नै हो मेरो पनि . Now in Germany 🇩🇪
@teklimbu87033 жыл бұрын
Sarai khusi lago hamroo gauu tirako video dekhera
@jeevankhatri67823 жыл бұрын
ati sundar
@somtamang57103 жыл бұрын
मज्जा आयो यस्तै भिडियो हरु हेर्न पाउ
@jeevanchand3553 жыл бұрын
very nice sir miss u ma gulmi bata ati sundar thauko darsan garna paiyo very nice.
@puranlimbu2443 жыл бұрын
जता हेरे पनि हजुर पुर्बै रमाइलो
@himallimbu46113 жыл бұрын
Panchthar KoBehuli DhungaDekhai Dinu Bhaeko Ma So Dhanyabad Jhapa Bata Himal Subba
@rairames773 жыл бұрын
वाउउउउ हाम्रो सुन्दर रबि बजार
@Ajay-cl9qb3 жыл бұрын
राम्रो लाग्यो हजुर
@kishorerai58573 жыл бұрын
Thank yuo very nice plac wow so haven
@tikenbasnet263 жыл бұрын
Hajur lai derai derai danyabad ...
@thapalalit59603 жыл бұрын
अाहा कति सुन्दर हामाे नेपाल
@manakamanakoserophero3 жыл бұрын
PURVI BLUES ले youtube को दुनियामा छुट्टै सफल पहिचान बनाएको छ | सचिन सरको मिठो बोलि ,सरल ब्यबहार अनि लक्ष्मी सरको साथले अझै उचाईमा पुर्याएको छ -शुभकामना धेरै अगाडि बढोस
@Ramesh-tv1xj3 жыл бұрын
अति राम्रो हाम्रो स्थानीय राबी बजार
@riturajbhandari69643 жыл бұрын
फेरी अर्को गज्जब ब्लग, धन्यवाद सचिन भाई
@chandraprakasdhakal79033 жыл бұрын
धेरै धेरै राम्रो लाग्यो प्रस्तुति अति उत्कृष्ट प्रस्तुति धेरै धेरै धन्यवाद सचिन सर अति सुन्दर प्रस्तुति
@laxmirai47193 жыл бұрын
Wow beautyfull
@saraswatiraiofficial66113 жыл бұрын
आफु जन्मेको ठाउँ हेरनु पाउदा आनन्द आउदाे रहेछ।
@yadavdevkota11713 жыл бұрын
अति सुन्दर दृश्य अवलोकन गराउनु भयो ! धन्यवाद छ purvi blues
@surajlimbu98213 жыл бұрын
अति सुन्दर ठाउँ सारै राम्रो । मलाई पनि जान मन लागियो।
@ashokchamlingrai96453 жыл бұрын
सचिन सर धन्यवाद हजुर लाई सबै धर्म लाई सम्मान गर्नु हुन्छ यहि मज्जा लाक्छ अनि नेपाल सबै ठौ घुमाइ दिनु हुन्छ खुसी लाक्छ मेरो घर पनि इलाम माइपोखरी हो खुसी लाक्छ🙏🙏🇳🇵
@naakihorai25693 жыл бұрын
Purvi blues ko praya video haru herera ananda linxu,from khotang now U.K.
@kishanmayarairai26293 жыл бұрын
ramro lagyo
@balkumar51223 жыл бұрын
🙏🙏👌👍सचीन सर तपाई ले नेपाल लाई बीसों सामु पुरया उने छ ऐक दीन जय नेपाल आमा
@mahendralimbu30833 жыл бұрын
Purvi bluja pariwar ko jai hos.
@birbdrrai35243 жыл бұрын
Do it yourself badai hajur lai
@shantikokhojima60403 жыл бұрын
अरु Vlog हरु भन्दा उहाँको Vlog धेरै राम्रो हुन्छ किनभने त्यो ठाउँको बारेमा सम्पुर्ण जानकारी दिनुहुन्छ🤗 धन्यवाद 🙏
आहा मेरो जन्मस्थल पाँचथर कस्तो राम्रो👌👌👌Missing my homeland 🙏🙏🙏.
@nirmaportel32283 жыл бұрын
oho mero jilla po dammmmmmmmi sir thank you for vidio
@jaabchams84713 жыл бұрын
अहो लु यस्तो राम्रो एकपल्ट चहि पुग्नै पर्ने रहेछ यहाँ 👌👌
@tarachettri20043 жыл бұрын
अाहा कति सुन्दर ठाउँ जय होस् हजुर हरु को
@bikaltolangi88413 жыл бұрын
khusi lagxa sirko video herda garmai basera nepalko dherai thauko visit garna paiyeko xa
@prasanbantawaofficial3283 жыл бұрын
आज भने बल्ल आफ्नो गाउँ ठाउँको भिडियो हेर्ने अवसर मिल्यो सर यसको लागि तपाइ लगायत तपाइका सम्पूर्ण युनिट लाई भित्री हृदयदेखि नै नमन गर्न चाहन्छु ।
@mespangrai52403 жыл бұрын
यो सानो रबी ले उहिले नै ३ पी.एच. डी. बिद्द्वान दिएको थियो डा. स्वामी प्रपन्नाचार्य ( राम क्रिश्ण राई/ काले राई बेद मा पीएचडी), डा. नोबल किशोर राई (पूर्व राजदूत) र डा. नबीन राई ( एन्थ्रोपोलोजिस्ट) वहा हरु तिनै जना रक्सी, माछा, मासु नखाने सन्सकार ( जस्मणि परम्परा) को हुनु हुन्छ!
@kumaripun20073 жыл бұрын
आहा कति सुन्दर ठाउ रहेछ 👌👌🌹🌹🌹
@khagendrachemjong78263 жыл бұрын
धेरै खुसी लाग्यो आफ्नो गाउँ देख्न पाउँदा बिदेश मा भए पनि
@as33db933 жыл бұрын
कुवेत बाट नै रमाइलो गर्दैछु है भाई
@khagendrachemjong78263 жыл бұрын
शक्तिसाली ढुंगा रहेछ
@devendramulkukhalingkirat54592 жыл бұрын
यो पाँचथरको रमाइलो रबिमा अवस्थित एतिहासिक मायाको प्रतिक “बेहुली ढुङ्गा” को महिमा अत्यन्तै गहिरो छ ! प्राचिन एतिहासिक तथ्य अनुसार यो बाटो भएर बेहुलीलाई घर लैजाने क्रममा बेहुली हराएको र खोज्ने क्रममा यही ढुङ्गा मात्र बेहुलिको प्रतिकको रुपमा भेटिएको कथन छ ! र अहिले पनि आन्तरिक तथा बाहय नव दुलही-दुलाहा साथै नव प्रेमी जोडीहरु यो स्थानमा गएर आफ्नो सफल दाम्प्तय जीवन सफलताको भाकल वा नव प्रेमीजोडीहरुको जीवन्त मायाको लागि दर्शन गर्ने पूजा गर्ने र भाकल गरेको मागेको कुरा पुरा हुने सात्क्षत बेहुली ढुङ्गा हो ! यो ठाउमा एक पटक नव प्रेमिल जोडीहरु जीवनमा जसरी नि पुग्नु पर्ने हुन्छ आफुहरुको जीवनत माया र सुखी खुशी सदाबाहार जीवन र जोडीको लागि !😍🙏🏿🔜🙌🏿
@hamrokoseli60653 жыл бұрын
Great yasari aafno desh KO thau haru explore garnus sir good job
@jhabindralamsal68683 жыл бұрын
कतार बाट सदैब हेरिरहेको छु हजुर को भिडियो हरु धेरै राम्रो लाग्छ
@achyutmahat50273 жыл бұрын
ढिलै भयनि हेर्न सुरुगरीयो सचिन भाइ
@meghrajgiri35933 жыл бұрын
धन्यबाद सचिन जि नया नया ठाउँ हरु घुमाउनु भयको मा
@subashhlimbu79123 жыл бұрын
wellcome to rabi
@rameshlama3 жыл бұрын
अति सुन्दर शहर
@bungkshyangchha3 жыл бұрын
सारै सुन्दर बजार रविबजार
@suryakerung82223 жыл бұрын
सम्झना छ पाँचथर
@akiljabegutamimi21783 жыл бұрын
सयम अफै पुगे जस्तै भयो sir
@himalaagri63483 жыл бұрын
king is always be a king .... u dai..
@nabin11223 жыл бұрын
Sab ghumeko thau feri dekhiyo majja ayo
@lottuskomalneupane95233 жыл бұрын
Woww loveddn to watch always...
@jkn_kirat92813 жыл бұрын
अत्यन्तै राम्रो भिडियो बनाउनु हुन्छ सचिन सर पुरै जानकारी सहित धार्मिक पर्यटकीय क्षेत्रहरुको🙏
@kiranbabusaud42823 жыл бұрын
म सुदूर बाट हजुर को भीडीयो हेर्दै छु
@rabidragonclub74693 жыл бұрын
५१ जना डिस साईक गर्नेहरु सबै बिहारिहरु हुन।
@gopalrajbanshi78833 жыл бұрын
मुख नैई रसायो हजुर खेरसानी देखदा,, waching..k.s.a
@lxhunter41563 жыл бұрын
रबि पनि आउनुहुन्छ भनेर सोचेको थिइन सर धेरै धेरै स्वागत अनि धन्यवाद सर हजुरलाइ❤️🙏
@najuma123453 жыл бұрын
Dherai ramro ani ramailo
@anillimbu64813 жыл бұрын
अति राम्रो सर
@aashaupurkuti15603 жыл бұрын
अति सुन्दर 👌👌👌👌👌👌
@indrathapa31773 жыл бұрын
Wow so nice place bro
@सन्जिपलामालामा3 жыл бұрын
Wowowo really amazing
@purnalimbu78063 жыл бұрын
awesome sir wow ma pani rake dekhi herdai xu sarai khusi laygo sir yo video herera hjr lai dhanya xa ✋✋✋
@Sagunbeghayakthungba3 жыл бұрын
ओहो सर म पाँचथरको मिक्लाजुङ गाउँपालिका अन्तरगर्त वडा नं -८ को स्थायी निवासी हुँ, तर आज मोरङबाट मज्जाले धेरै समयपछि आफ्नै गाउठाउको बारेमा एक्कासि हेर्न पाइयो, सरलाई विशेष धन्यवाद!! आज रवि को स्थलगत भिडियो हेर्न पाइयो। लुकेको रहेको वेदना अनि प्रचुर सम्भावनालाई बाहिर ल्याउनमा महत्त्वपूर्ण भुमिका खेल्ने छ भन्नेमा बिस्वस्थ छु ? अझै राम्रा र आश्चर्यचकित गुपचुपमै रहेका स्थलहरु पनि छन यस गाउपालिका भित्र ! जस्तै पाँचथर, मोरङ, धनकुटा र इलामको संगमस्थल मिक्लाजुङ डाडा र वरपरका धार्मिक, सांस्कृतिक र प्राकृतिक सुन्दरताको बारेमा अवलोकन गर्न सकिन्छ , छेउमा रहेको रहेको लेकगाउँ पृष्ठभुमिमा गुजलाभुजला ताल, लिम्बा झरना, बुद्दपार्क त्यस्तैगरी वार्ड नम्बर -८ मा अवस्थित झार्क्री झरना, पाँचथरकै सम्भवत ठुलो अजङ्गको ढुङ्गा " नामसामी ~ केसामी ढुङ्गा " जस्ता स्थानहरु पनि आइदिनुहुनेमा आशारत र प्रतीक्षारत छु त्यसरी नै ऐतिहासिक महत्त्व बोकेको धनकुटा र पाँचथरको सिमानामा अवस्थित तत्कालीन राणाकालिन समयमा ६ नम्बर अड्डाको रूपमा रहेको "६ नं बुधबारे" बजार पनि अवस्य घुमेर जानू होला!
धन्यवाद सर,हाम्रो ठाउँलाई सुन्दर भिडियो र मीठो प्रस्तुतिकाे साथमा राखिदिनु भएकोमा।यस च्यानलको म नियमित दर्शक हु।तपाईंको प्रत्येक भिडियोले मलाई नेपाल भ्रमण गराई रहेको छ।
@peekumgr5553 жыл бұрын
Finally waiting is over
@migmardolma473 жыл бұрын
Beautiful Place & Nice Vlogs
@m.n.official13353 жыл бұрын
म पनि पुगेको छु सर, दमक,बेल्डागी ,लारुम्बा पन्चमी हुँदै रबि राके,धेरै राम्रो लाग्छ मलाई पनि☺️😯तर2073,मा भन्दा अहिले रबि बजार चै साच्चिकै बिकाश भएछ😯
@ramitshrestha96253 жыл бұрын
afu jana nasak ni video bata sarai majale afu pani tehi puge ko jastai fill garai ghumai dinu hunxa sachin sir le
@birbdrrai35243 жыл бұрын
Rb bajar damii lageyo
@dipendrarai91973 жыл бұрын
wow wow rabi
@gayatriaryal79483 жыл бұрын
Hello sir .nice place.Kim.
@kabinlimbuvlog3 жыл бұрын
big fan
@mongolsatis51173 жыл бұрын
5.Thar koii sundar thau rabi bajar
@radiyalama71703 жыл бұрын
Beautiful place once in life I wish to go
@parshuramlumphuwa25943 жыл бұрын
beautiful video
@pramodthagunna13003 жыл бұрын
मैले नेपाल घुमिसके सचिन दाइको भिडियो हेरेर❤️💞
@devlingden44243 жыл бұрын
Purvi Blues ko pratek video mo family sanga herney gareko chu. Dhanyabad Sachin jyu lai naya naya vlog launu vayeko ma
@junilarai11293 жыл бұрын
Finally ma janmeko hurkeko thauko vlog herna paiyo khusi lagyo🙏🙏
@rabinrai59253 жыл бұрын
माङमालुङ्ग राइ बान्तावा भासा मा सपना ढुङ्गा भनेर परिभाषित गरिन्छ र त्यो ढुङ्गा मलाइ चाहि अनौठो नै लाग्यो
@mespangrai52403 жыл бұрын
यो सानो रबी ले उहिले नै ३ पी.एच. डी. बिद्द्वान दिएको थियो डा. स्वामी प्रपन्नाचार्य ( राम क्रिश्ण राई/ काले राई बेद मा पीएचडी), डा. नोबल किशोर राई (पूर्व राजदूत) र डा. नबीन राई ( एन्थ्रोपोलोजिस्ट) वहा हरु तिनै जना रक्सी, माछा, मासु नखाने सन्सकार ( जस्मणि परम्परा) को हुनु हुन्छ!
@ghartiboy75773 жыл бұрын
Sarai anautho lagyo sir tyo dhunga dekhara abako yo xuty family liyera purba hine xa love from tanahun damauli live in Saudi