नमस्ते सम्पुर्ण गीत सङ्गीत लाई मया गर्नु हुने मेरा भगवान रुपि दर्शक श्रोता हरुमा । आफ्नो गाउँ ठाउँ जाहा गय पनि याद आउँछ त्यसैले गाउँ ठाउँ लाई समेटेर तयार पारियको यो गीत लाई सेयर लाइक कमेन्ट गर्दिनु हुनेछ भन्ने आसा लियको छु साथै मलाई सब्स्क्राइब पनि गर्न नभुलिदिनु होला है ।।
@uttsavchhetri48064 жыл бұрын
okay dada dherai ramro cha delhi dekhi herdai chuu
@kalyanadhikari10454 жыл бұрын
Ohh nice l love my village
@Deepak_BhanDari4 жыл бұрын
Sarai mann parxaa daju hajur ko geet❤️❤️❤️
@PradipTripathi4 жыл бұрын
बधाइ छ सर
@EasyLifecom-oc8np4 жыл бұрын
एकता केन्द्र
@KhemCenturyOfficial4 жыл бұрын
Waaaaaaa tapailai salutes chha hemanta g
@HemantaKanchhaRasaily4 жыл бұрын
😍😍😘😘
@deepakshrestha61504 жыл бұрын
आहा कति सुन्दर कति मार्मिक त्यो बितेको याद झल झल आयो दाजु हजुर्को जुन गित गायो तेहि गित वास्तविक घटना लाई समेट्नु हुन्छ एकदमै राम्रो लाग्यो सफलता को शुभकामना 🎤👏❤️🌹
@kbkvolleyball97254 жыл бұрын
मौलिक लोकगीत सिर्जना गर्नुहुन्छ असाध्यै खुसी लाग्छ,हजुरका हरेक सिर्जनाहरु मन छुने हुन्छन्"त्यसै मध्ये फेरि लिएर आउनु भएको छ (प्यारो लाम्च गाउँ) कति मीठो सिर्जना,हिजो देखि सुनिरहेछु तर पनि धित मरेको छैन,हुनपनी गीत बनाउनु भएको छ पनि त्यस्तै" यति मीठो सिर्जनाको लागि बधाई अनि हार्दिक धन्यवाद,साथमा अझै प्रगतिको अग्रिम शुभकामना" र म हजुरको सारङ्गी बजाइ बाट पनि निकै प्रभावित छु,निकै आनन्द लाग्छ हजुरले बजाएको सुन्दा👏👏🙏🌹
@khimshrestha29874 жыл бұрын
शारै मनछुनि गितरैछ अझयस्तै गाउघरको अनि नेपालि माैलिकता र हाम्म्रो परिबेसमा सुहाउदो मिठा मिठा लोकभाका लिएर आनुहोला धेरैनै गाउको यादआयो सफलताको सुभकामना छ
@krishnapoudel62284 жыл бұрын
जति सुन्यो झन सुन्न मन लाउनी कस्तो कला र गला पाउनु भयो हेमन्त जि !
@समुन्द्रथापा4 жыл бұрын
जब यस्ता गित सुनिन्छन नि प्रदेशिलाई एकदमै पिडा हुन्छ हजुर 😭😰😥
@dhankajisunar29554 жыл бұрын
यो गित मिठो मात्रै होइन धेरै मिठो रहेछ सुन्दै गर्दा आखाबाटआँसु झरेको पत्तो पाइन 😍😍😍😥😥😥😥😥😥😥
@kanchhadalmagar5864 жыл бұрын
सार्है मिठो सफलताको शुभकामना दाजै
@ashoktiwari62064 жыл бұрын
अति मार्मिक अनि सान्दर्भिक गीत
@dhankajisunar29554 жыл бұрын
यति मिठो मन छुने गित लिएर आउनुभएको रहेछ एकदम खुशी लाग्यो धेरै धेरै धन्यवाद😍😍😍😍 तथा सफलताको धेरै धेरै सुभकामना🎉🎉🎉🎉🎉🎉
@janaksangambc27734 жыл бұрын
खै किन किन मलाई तपाईंको हरेक सिर्जनाले सुन्दा ज्यान सिरिङ्ग गर्छ दाजु र आज पनि फेरि उस्तै भयो अतिनै राम्रो लागेयौ सफलता को अग्रिम शुभकामना छ दाजु।।।।
@lokgurung9954 жыл бұрын
कोरोना भाईरसको कारणले घर फर्किना नपाई राखेको बेला यो गीत सुन्दा सारै मन रोयो मेरो त्यसैले हेमान्त कान्छाको गीतले सफलता मिलोस कामना छ मेरो तर्फबाट
@saritapun34434 жыл бұрын
आहा कति सुन्दर गित
@mansingsony84684 жыл бұрын
धेरै राम्रो गित हेमन्त सर सफलताको शुभकामनाएं
@prasadram59064 жыл бұрын
नमास्ते हेमन्ता जि अतिनै मन छुनी र मार्मिक गित पस्किनु भयो येस्को लागी हजुर लाई बधाई छ
@ramakumar2154 жыл бұрын
धेरै राम्रो
@jeevanjeevan83503 жыл бұрын
अाहा मनै भाबुक बनायो 👌👍️👏🙏
@jeetkauchamagar4 жыл бұрын
भाइको स्वरमा दम छ।
@mahendraghayal97154 жыл бұрын
नमस्कार म दोहा कतार बाट महेन्द्रा बि,क।।हेमन्त जि किन सधै एसरी रुवाउनु हुन्छ हामी प्रदेशी लाई सारैनै कलेजी फाटेर आयो।।।।हेमन्त जि मौलिक लोक गित गाएरनै सधै स्रोता दर्शकको मन जित्नुहोला उतर उतर पर्गती को शुभकामना हेमन्त जि।
@karangurung40004 жыл бұрын
सारै मन छुयेको छ हेमन्त दाजु,,,तपाइको तेस्तै येस्तै केही न केही येथार्थ र मनको कथा बोकेको सङ्गीत ले सदैब मन छुइरहेको छ त,सबै संगीतप्रेमी मित्रहरूमा भिडियो हेर्न पनि आग्रह गर्दछु।Keep watching more time this video alo support Hemanta bro..keep it up ...फेरि येस्तै सन्देसमुलक भिडियो को पर्खाइमा हुनेछौ।
@GTmvlog3224 жыл бұрын
आजा यो गित सुनेर म सारै भावुक भये मेरो मन छोयो यो लकदाउने रुम मा बस्दा बस्दै वाक्का भाको छु दिउती पोनि छैना कति साथी हरु करुना सङगा लडाइँ मा छ्न सारै मन रुवायो दिन कताउना गारो भाछ खाली घर्को याद आको बेला यो गित ले सारै भावुक मनै रोयो 😥😥😭😭best off luck daju
@bhanubhandari61564 жыл бұрын
Keep it touch daju sabai gana man xune xan maulik ...yestai yestai hamro samaj saskriti jhalkaune lok song aru pani nikaldai garnu....
@deviram2844 жыл бұрын
मनै छोयो शब्द र आवाज ले
@मौसमरावत4 жыл бұрын
सुपर छ हो तपाईं को हरेक एल्बम
@KrishnaKumar-mu7zf4 жыл бұрын
सारै मन छोयो कति राम्रो शब्द सकलन हेमन्त जि धन्यवाद
@golketabhuwanchenal33974 жыл бұрын
आहा गित हेर्दाहेर्दै आशु खसेको पतै पाइनछु परदेशमा हुदा सपनिमा पनि गाउघर नै देख्छु साह्रै याद आयो झातो पिसेको दाजुलाइ सफलताको शुभकामाना हाल कुबेत बाट हेर्दै छु ।।।।।।
@tirtharajgurung90732 жыл бұрын
कहाँ हाेला यति राम्राे गाउँ ।
@buddhisunar24444 жыл бұрын
अर्गानिक लय अर्गानिक शब्द अर्गानिक गायक। सफलताको शुभकामना
@narayanipahari53304 жыл бұрын
असाध्यै सुन्दर तर मार्मिक गीतले मन छोयो हरेकको मन मुटुमा यसैगरी ठाउँ पाउन सफल हुनु सदैव अगाडी बढ्ने हौसला मिलिरहोस् हार्दिक शुभकामना छ है❤❤❤
@rajendrahamal36984 жыл бұрын
सारै मन छोयो दाइ !
@ramjikumarshrestha80604 жыл бұрын
अतीनै मार्मिक
@thankunwar31954 жыл бұрын
हरेक गित मा फरक खाल्को भेतिन्छ लोक गित को हिरो
@yamanpun4 жыл бұрын
चस्सा मुटु मै बिज्यो हजुर😒😣सायद प्रदेशी भएर हो कि?एक्दमै उत्कृष्ट प्रस्तुति लिएर आउनु भएछ बधाई साथै सफलताको सुभकामना हजुर।आवाज त आफैमा मन छुने छ editing झनै राम्रो लाग्यो हजुर
@arzoonkshetri59054 жыл бұрын
mero gaaule laai 😍dherai subhakamana😍😘
@tulsipandey96763 жыл бұрын
Super message xa hajur derai ramro message aayo hai
@surtaldigitalrecordingstud72824 жыл бұрын
aaha mama shree sarai ramro lagyo
@anilsirpali62884 жыл бұрын
राम्रो छ हजुर
@भरतपुनमगर-च3ण4 жыл бұрын
शब्द-शब्दले झस्काउछ हरेकपल जब म Hemanta Kanchha Rasaily काे गीत सुन्ने हिम्मत जुटाउछु शिर निहुराएर सम्मान छ सदैब अाहा! फरक धारमा शिरदेखि पाउ पाउदेखि शिरतिर कललल बगिरहन्छ अरु कुन शब्द लेखुम अनभिज्ञ छु
@krishnam72024 жыл бұрын
हेमन्त सर हजुरको यो गीतले मेरो मनमुटू नै छोयो म्याग्दी तीरको गीत धेरै नै सुन्छू हुनत मआफुपनी सोही ठाउको भयरपनि होला
@sitagiri39774 жыл бұрын
हजुरको सफलताको शुभकामना कति मिठो शब्द अनि गाउकाे याद अायाे 💕💕💞😢😢❤️💞💕💕😢😢
@deviram2844 жыл бұрын
सफलताको शूभकामना
@gambhirmahatara33044 жыл бұрын
हेमन्त कान्छा को फ्यान यता
@baniyabhumiraj46374 жыл бұрын
ramro lagyo
@इन्द्रगुरुङनेपाल4 жыл бұрын
खै कुन शब्द ले बयान गरु?रुन मन लाग्छ।।।
@hastabc36752 жыл бұрын
आहा मन रुयाउने गीत 😭😭
@nirdoshsantoshsyangjali78304 жыл бұрын
अति मिठो गित दादा मन छुयाे ससक्रप गरेछु नयाँ प्रस्तुति काे लागि कतार बाट घर स्याङ्जा वालिङ हाे सफलता काे कामना
@bikramchhetri90464 жыл бұрын
Sabai pàrdeshi KO mon xune get dai dherai ramro xa dai
@BhojRijal4 жыл бұрын
Best of luck Nice nepali typical song
@narayanranabhat68074 жыл бұрын
मनै खाय सर गित र भाका ले
@MrsSubash344 жыл бұрын
आहा दाजु कोति मिठो गीत
@santoshbudamagar44834 жыл бұрын
सर्ब प्रथम त बिशेष गरि धन्यवाद दिन चाहान्छू यस गित ले सम्पूर्ण आमा बूबा यस्तै गरि देश बिदेशमा छरियर बस्नु हुने दाजू भाई दिदी बहिनि हरूको मन छोयको छ यस्तै यस्तै गित अझै सुन्न पाईयोस भनि यही छ हजुरलाई सफल्ताको शुभकामना म तामिल नाडू ओटी देखि सुन्दै छू सर
@Sadhu.Ram.Khadka.6767.4 жыл бұрын
Very Nice Heart Touching Lok Song ! Baastabik Nepali Lok Geet Bhaneko Yasto Hunu Parchha ! Aafu Janmeko Gaun Thaaun Ko Je Jastai Bhaya Pani Yaad Ta Aaihaalchhani Sure 100% ! Yo Lok Geet Sunera Mero Pani Aakha Rasayo ! Hemanta Kanchha Rasaily Bhai Ko Amazing So Sweet Voice ! JANANI JANMA BHUMISHCHA SWORGA DAPI GARIYASHI ! Hemanta Kanchha Rasaily Bhai Lai Samman Chha Mann Dekhi Thank You So Much All The Best Of Luck ! Lok Dohori Sangeet Premi Darshak Shrota Hemanta Kanchha Rasaily Bhai Ko Shuva Chintak Sabai Kalakaar Haru Ko Shuva Chintak Sadhu Ram Khadka ! Myagdi Ko Shaan Nepal Ko Shaan Myagdi Ko Popular Great Abbal Sarangee Player Hemanta Kanchha Rasaily Bhai Allways Nepali Shining Star Artist ! 🙏👍👌🤝💐🌹⚘🌷🥀🌺💘🎎🌈🎈💯🇳🇵 ! Jaya Lok Geet Jaya Sangeet Jaya Sarangee Jaya All Sarangee Players ! I LOVE SARANGEE ! Jaya All Artists ! CORONA Virus Baata Bachaun Ra Save Rahaun Ghar Mai Basaun Sure Hai Ta ! Sabai Ko Jaya Hos !
@ranjitranjit39974 жыл бұрын
Dami xa
@Rk-ew8gn4 жыл бұрын
प्यारो लाम्छ गाउँ।क्या मिठो,मन छुने भाका हैन हेमन्त दादा यस्तो शब्द कसरी आउछ क हजुरलाइ?शब्द सुन्दै ज्याननै सिरिङ हुन्छ।पुरै ज्यान भरी कादा उमरिन्छ।हजुरालाइ सफलताको शुभ कामना छ।
@julankaliz25664 жыл бұрын
हेमन्त सरको हरेक कोसेलिमा एस्ट्रा मिठास हुनछा रौ नै सिरिंग हुनछा गीत सुने पछी 😭😭😭😭😭😭
@premnirdoshpremnirdosh55694 жыл бұрын
अति मार्मिक छ दाजु हजुर को जुन गित पनि गाउँ घर समेटिएको हुन्छ एति मन पर्छ हरेक गित love you my bro
@samrat64433 жыл бұрын
Wow daju Sunda aananda lageyo
@SitalpurTVSumanRanabhat3 жыл бұрын
Loved it.
@mankoananda3114 жыл бұрын
यहाँको हरेक लय शब्द सृजना र प्रस्तुति आर्गनिक हुने गर्छन।यो नै हेमन्त कान्छा रसाइलीको प्रमुख बिशेषता हो।सरल भाषामा अर्थपूर्ण र मर्मस्पर्शी शब्द समायोजन बाट तयार भएको अति मिठास गित।मादल बासुरी र सारङ्गीको धुन हाम्रो लोक गितको प्रमुख धुन हो।म तपाईंको प्रशंसक हु।हामी स्रोता दर्शकको आशिर्वाद र साथ सधै रहनेछ। आनन्द परियार स्याङ्जा बाट
@sajanbasyal19284 жыл бұрын
Ramro xa daju
@makuri99gaminglove434 жыл бұрын
nice song daju
@prakashsunar85764 жыл бұрын
Dherai ramro sandarvik song
@बिजयहरपल-ज4ड4 жыл бұрын
Nice song
@lakshmi33164 жыл бұрын
aaha kati mitho gana manai xoy😂😂
@jeevansingh24424 жыл бұрын
Ahaaa Kati ramro song ❤️
@butwalofficial77903 жыл бұрын
Nice
@sujalsunar54624 жыл бұрын
Wwwwwwwwwwwwwwwwwww ati ramro soor kadhani hemnta bhai lali badhai xa
@sisiryam92074 жыл бұрын
Wow nice song sachikai man xoyo best of luck hjr
@nsky80484 жыл бұрын
प्यारो जन्मभुमी योगित लेसारै मनछुयो
@यामुनारोकामगर4 жыл бұрын
मन छोयो बरै
@gobinbk57204 жыл бұрын
हेमन्त दाई तपाई मा धेरै कलागला छ हजुर लाई मान्नै पर्छ यस्ता गित लाई छिटै टेन्दिड़ मा पार्नु पर्छ
@khemshreesmagar3774 жыл бұрын
बहु प्रतिभाशाली कलाकार हेमन्त भाईको यस गितले भावुक बनायो यस्तै यस्तै अरु मीठो सिर्जनाको अपेक्षा गर्दै यस एलबमको सफलताको शुभकामना पनि दिन चाहन्छु
@alegovinde50504 жыл бұрын
Gauko dherai yad aayo 😂😂🙏🙏
@GOPALGAUTAM10984 жыл бұрын
आहा कति सुन्दर कति मार्मिक भावुक बनायो।।।
@rajusunam19374 жыл бұрын
सारै मन छोयो दाजु
@yamansirpaliofficials91304 жыл бұрын
Man xoyo
@ghansyamdangi63003 жыл бұрын
Nice songs🙏🙏🙏
@prakashprajal70934 жыл бұрын
Aaaha man mutu choyo
@somsunar19634 жыл бұрын
यति सुन्दर गीत दाई कस्तो गाउँ को याद याइओ दाई धेरै राम्रो गीत र भिडियो यति राम्रो सीन 🏆🏆🏆🌹🌹🌹❤️❤️❤️👌👌👌👌👌😢👍👍👍👍👍👌🤝👋👌👏👏👏👏
@bimlakhanal16134 жыл бұрын
Hemanta ko fen pariyo
@pardesikanchha66584 жыл бұрын
हजुरका हरेक प्रस्तुतिहरु मार्मिक छन् याे पनि मुटुमा चसक्क हान्ने रैछ धन्यवाद अागामि प्रस्तुति पनि छिट्टै हेर्न पाउं
@khadkabk97124 жыл бұрын
परिस्थितिले जहाँ पुराय पनि आफ्नो जन्म थलो भनेको स्वार्ग हो सधै मनमा रहिरहन्छ। धेरै राम्रो लाग्यो हेमन्त भाइ सफल्ताको सुभ कामना।
@amanstupeed6084 жыл бұрын
Wow heart touching song... Mero. Daju gud luck n best wishes
@ramkrishnaj.p18184 жыл бұрын
आहा मन छुने अति मार्मिक गित सफलता को सुभकामना मामा जि
@OmParkash-vn6kv4 жыл бұрын
जुन गित गाउनु हुन्छ तेहि गितले रुहाउछ हेमन्त कान्छा सर किन एस्तो हुन्छ
@रुद्रककैलाशनेपाल4 жыл бұрын
आह कति मन छोयो।मन त्यसै रोयो।यो आवाज मा कति दर्द रोदन ले भिजेको छ।
@LilaGorkhali4 жыл бұрын
अति राम्रो मार्मिक सुभकामना छ
@pramishtamu26554 жыл бұрын
आहा कति राम्रो गित ऐले सम्म निस्केको गितहरु भन्दा धेरै फरक।मन नै कस्तो भयो।हामी पर्देशी लाई मन पर्ने यस्तै गितहरु हुन ❤️
@krishnadangi9964 жыл бұрын
यथार्थ परक गीत
@madhuramrana43294 жыл бұрын
Superb 👌👌👌
@EasyLifecom-oc8np4 жыл бұрын
सारै मिठाे स्वादिलाे छ है दाइ,, यथार्थ गाउले जिन्दगि ।।
@shantipokharel15514 жыл бұрын
Nic👌👌🙏
@bachpancookingsomnath74834 жыл бұрын
मिठो गित यति मात्रै भने बाँकी गित का शब्द मार्मिक छन् म त गाँउले सम्पूर्ण ले सुनेर हेरेर प्रतिक्रिया दिनु हुनेछ भन्ने पुर्ण अाशा मा छौँ
@loknathghimire59274 жыл бұрын
यस्तो लाग्दै छ कि यो गित मेरैलागी बनेको हो
@manbahadurpariyar65964 жыл бұрын
Sarai man xoyo ma jastai afno janma vumi ghau xodi bidesh ma basi harne hune sabailai pakkai pani yo git le afnai ghau purayo hola thank you so much hemanta dai best of luck. Hjr ko sabda rachana kala gala ko ma jasta derai fan haruko man ma basna safal hunu hune xa.
@rudrahari374 жыл бұрын
कोरोनाको त्रास मा बचिरहेको अवस्थामा यो गितले भित्री मनै छोयो मेरो त अरुपनी मजस्तै हुनुहुन्छ कि??
@sandeshbk3512 жыл бұрын
Nice song🥀🥀
@nirmaljora82754 жыл бұрын
Ramro dada git
@rajubohora70004 жыл бұрын
राम्रो मर्मस्पर्शी अनि मिठो गित सुनिरहु लाग्ने ।।गितले सफलताको शिखर चुमोस । शुभकामना हेमन्त भाइ
@कालेदाइ4 жыл бұрын
awesome
@sharmilaaryal16714 жыл бұрын
सारै मिठो 😘😍😍
@remashadakhari85974 жыл бұрын
जति पनि हजुरको गित सुनेए गर्छु तर मलाइ हजुरको सबै गित मन पर्छ सायद म परदेसि भएको कारणले गर्दा होला