तेन्जिङ सर भिडियोको लागि धन्यवाद । यो भिडियोले म्याराथुन धावकको मात्र नभएर ताप्लेजुङ बजारबाट फेदिसम्मको बाटो दुरअवस्था पनि उजागर गरिएको छ । पाथिभराबाट संकलन हुने करोडौं रूपैया अनि कमिसनको खेलमा केबलकार भनेर मरिहत्ते गर्नेहरुसम्म यो बाटोको हविगत देखोस । केबकार बन्नै पर्छ भन्नेले बाटो बन्नै पर्छ किन भन्न नसकेको होला ?