नानू तिमी नरोउ ।। तिमी रुदा त मेरोपनी आँखा बाट आँसु आयो नरोउ न ल गंगा जि हजुर ले जसरि पनि त्यो बाउ भनाउदो लाई मिडिया ल्याउनु ल
@rkkdkdka38773 жыл бұрын
एस्तो पशु ले बुझन जरुरी छ पहिला घर अनि समाजसेवी गरेको राम्रो be strong bahine😊
@gyanrai79693 жыл бұрын
यी नानिले भनेको कुरा सहि छ।जब मानसिक तनाब भएपछि कसरी पड्न सकिन्छर!!!
@laxmisigdel20573 жыл бұрын
यस्तो बुबा लाइ के बाउ भन्नु । समाज सेवा किन गर्नु पर्यो र यस्ता बाउ हुनु भन्दा नहुने ठिक
@yambahadur8334 Жыл бұрын
Asta bau matrai hoina laxmi jiu samajma dherai buwa haru buda haru astaxan ki arkako swosni ruda luki2 vayasi aashu pusna pugxa aafno gharko maya garne pyari swosni royo vane balla khais terai karan le runu pareko xa tai aagatili vaner nanathari dosh lauxa aafnoi budi laii
@jiwanmagar7323 жыл бұрын
यो नानीको कुरा सुन्दा साहै भावुक भए श्रीमान श्रीमती डर्भोस गराएर आधा सम्पती दिए कुनै प्रेसर तनाब हुदैन जस्तो लाग्छ । नानीको उज्वल भविष्य हुन्छ /
@بوديالبلت3 жыл бұрын
बैनी यो छोरीलाई नियाई दिलाउनु तपाई लाई धर्म हुन्छ ।
@tekjungthapa34253 жыл бұрын
यस्तो पनि समाज सेवा हुन्छ ? श्रीमती र छाेरी लाई चाहिँ नहेर्ने । अधिकार खाेई ? छाेरीकाे ,
@Bigyannnn3 жыл бұрын
धेरै लोग्ने मान्छे यस्तै हुन्छन कयौ महिलारू घरेलुहिंसामा परेका छन हामी धेरै महिलाहरूको समस्या उस्तै उस्तै छ के गर्ने
@arjunpariyar11983 жыл бұрын
छोरा मान्छे जति हिङसा मा महिला परेको छैन
@prabinasedhain40803 жыл бұрын
मैले राम्रो संग चिनेको दिदी हुनुन्छ। दिदी ले साग बेच्नु हुन्छ । मेहनती दिदी हुनुन्छ।
@laxmisigdel20573 жыл бұрын
जसले भोगेको उसलाई थाहा हुन्छ। नभोग्नेलाइ के थाहा दिदि कति टेन्सन हुन्छ ।
@kripagyawali67833 жыл бұрын
मलाई नि यो दिदीलाई जस्तै पिडा छ अव म नी मिडियामा जानु परो र मलाई नी सवैले न्याय दिनुपर्यो दाजु भाई दिदी वहिनीहरू मेरो वाउले त्रिचन्द्र पढानुहुन्छ।
@parbatipoudel45973 жыл бұрын
जसलाई पर्यो तेसलाई थाहा हुन्छ जिबन
@salviyaraimagar51103 жыл бұрын
@@kripagyawali6783 i
@kripagyawali67833 жыл бұрын
Laxme Sigdel sister hajurko ghar kata ho ne
@sitalamichhane893 жыл бұрын
Honi
@dipesh-khaling-rai15413 жыл бұрын
😔छोरीको डाक्टर बन्ने इच्छा छ तर गतिलो परिवार छैन किनभने गतिलो परिवार हुनको लागि आमालाई माया र बुबाको सहयोग चाहिन्छ तर यहाँ नात आमालाई माया छ नात बुबाको सहयोग। कठै कसैको जीवन येसरी नबितोस्। STAY STRONG 💪
@sarmilabaniya88053 жыл бұрын
Ama li ta maya xa kebal samarthy xin...
@bindashamrit45363 жыл бұрын
गंगा आङालाई सम्पर्क गरेर राम्रै गरेउ बुने अब केही हुन्छ चिन्ता नगर,,,,,,,लासो🙏🙏🙏
@limbumitra43363 жыл бұрын
दुखलाग्यो😥😥बिगतमा जे भयो बिर्सेर बाकी आउदो दिनमा आमाछोरीले न्याय पाएको सुन्न पाउ।
@sangamthapa68293 жыл бұрын
श्रीमतीको श्रीमानसङ्ग र श्रीमानको श्रीमतीसङ्ग झगडा हुन्छ अर्को बिहे गर्न सक्छ्न दुबै जनाले तर दुई जनाको झगडाको बिचमा ल्याएर आफ्ना सन्तानलाइ पीडा दिने आफ्नो अभिभावकबाट पाउनु पर्ने अधिकारबाट बन्चित गर्नु कदापी राम्रो होइन त्यो बाउ भन्नेलाइ सम्पर्कमा ल्याएर यी नानुको अधिकार दिलाउनु पर्यो म्याम ।
@suvatrathapa73573 жыл бұрын
जस्ले धेरै पाप अपराध गर्छ त्यो देखाओटी समाज सेवा गर्छ थुक शोषक विदेश बाट डलर अाउछ अनी समाज सेवामा लाग्छ सए मा एक जना हुला निस्वार्थ समाज सेवा गर्ने
@jyotitamang80083 жыл бұрын
गुरुङ भएर पनि यस्तो गुरुङ हैन गु खात वढाउने हैन समाज सेवा गदैन
@pushpabhandari12733 жыл бұрын
समाज सेवा गर्ने मान्छे जति ढोगि अरू कोहि हुदैन आफ्नो करतुत लुकाउन समाजसेवामा आबद्ध हुन्छन ।घरकोलाई हेला गरेर बाहिरका लखौटिसंगको मोजमा तल्लिन यो समाजनै तेस्तै को साथ दीन्छन र घरकाले दुख पाइराखेका छन हजुर।
@laxmibarakoti93373 жыл бұрын
कस्तो पापी बाउ श्रीमती लाई वास्त नगरेपनी आफ्नो सन्तान्को हेरविचार त गर्नु पर्यो नि नरोउ नानू आफ्नो अधिकार लियर छोड तिमीलाई सबैको साथ हुन्छ 💪❤️
@rajendrabhandari21793 жыл бұрын
Aafono chori lai padhauna nasakne le Aru Ko ke samaj sewa garcha dekhawati matrai ho
@bedgurung47813 жыл бұрын
कति राम्रो छोरि बुझकारि भगवानले रछ गरुन
@premchhantyal52583 жыл бұрын
एउटा घर परिवार मिलाउन नसक्ने ले कस्तो समाज सेवा गर्छ होला। नेपालको प्रया समाज सेबि भन्ने हरु यस्तै यस्तै छन।
@rudrachemjong13473 жыл бұрын
न्याय मरेको देशमा आसुको अर्थ नहुने रहेछ।
@isneaharaee50783 жыл бұрын
यस्तो पापीलाई किन बाउ भन्नु के?😔😔 आफ्नो छोरी र श्रीमती को हुन सकेन अरुको के हुन्थ्यो।।।। miss u so much asmita😍😍धेरै नरोउ yarrr
@raghavyoutubechannel75893 жыл бұрын
Yo chhori roye 😭ko dekhera mero ni aakha bata aasu aayo bolna pani kati mitho tarika le bolnu hunxa God bless you 😭 chhori 💕🙏 bhagwon le timro baba ra mammy ra timi lai chadai hernu hola .maya garnu hola vanera parthana garxu
@بوديالبلت3 жыл бұрын
यो बैनी मेरो छोरि र उस्को ममी चै म जस्तो लागो बैनी नरौ म पनि एती कै रुन्छु तिमी रुएको देख्दा म पनि रुए सेम मेरो कहानी कतै नगही😭😭😭😭
@yamsingjai92253 жыл бұрын
Tesarii runu hudaina hjrr
@sayanonlinetv11713 жыл бұрын
बिचरा नानु रोको देखेर मेरो मन कति रोयो बच्चा जन्माएर यस्तो गर्न पाइन्छ कस्तो मान्छे होला कति धोके बाज हुन्छन् केटाहरु काे जात है
@laxmishrestha57243 жыл бұрын
पहिला आफनो घर परिवार समाल अनि समाज सेबि भै हिड तेतिकै एउटा बिबाहित महिला घरबाट हिडदैन बुजेउ तिमिले कमाएको नाम दाम के काम हा एउटा केटि सित नलागि घरको श्रीमतिहेला हुदिन र अबो तिम्रो इजत छ भने यो नानि र श्रीमति लाइ इजत गरेर राख है
@saritathapa16303 жыл бұрын
कस्तो खाले बाबा हो छी छी एस्तो पनी बाउ रे सस्नी छोरी पान्लु पर्दैन बेजेती पोइ बाउ
@lalbilla8963 жыл бұрын
अहिले पनि मुद्दा हाल्नु मिल्छ नि । यो त अन्न्य नै भोनि नलायक बाउ रेछ डाम्ना ।
@rajendrakuwar87393 жыл бұрын
यो खाते धेरै जान्ने बुज्ने गर्दो रहेछ घर मै त सयोग गर्दैन अरु को के सयोग गर्छ यलाइ सिस्नु पानी लाउनु पर्छ
@tamangsubash44073 жыл бұрын
Sala kaha xa sidhai goli thokxa kta haru le ab
@shantaghimire52463 жыл бұрын
बिहे दर्ता नभए पनि न्याय पाइन्छ। त्यत्रो छोरी छ। दुनिया साक्षी हुन्छ। समाज बोल्छ। पहिला पहिला बिहे दर्ता गर्ने चलनै थिएन। कान्छी ल्याउनेले जेठीको गल्ती मात्र देखाउछन निर्लज्ज हरु।
@puspaghimire44133 жыл бұрын
Kati talented xorri raxin god bless u nanu😍
@kingbadsha9743 жыл бұрын
Dad pani talent nai hunhunxa
@yambahadur8334 Жыл бұрын
Yo tw sabbai samaya paristhiti badheta bibasta le sikaune kura ho kya puspa jiu
@mayabhurtel55453 жыл бұрын
धेरै लाेग्नि मान्छे यस्तहि हुन्छन् बाहिर समाज सेबिबनेर हिड्ने अाफ्नाे घर परिवार कसरी चलिरहेको हुन्छ उस्लाइ केही मत्लब हुदैन
@niranjangyawali0423 жыл бұрын
Be strong stay positive everything will be okay
@उन्कोसम्झना-फ7म3 жыл бұрын
हजुर हरुले झै मैले यहि पीडा भोगिराछु कसले सुनछ हामी जस्तो दुखि पिडितको कुरा यो पुरुष प्रधान देशमा 😢😢😢😢😢सबले यो गर तो गर भनछ तर जे गरनु नि पैसा चाहिन्छ कहाँ बाट लेउनु पैसा 😢😢😢
@mayagurungmayagurung98423 жыл бұрын
मैले पनि भोगिरहेको छु
@purnathapa96373 жыл бұрын
Ganga baini yo baau vanaaudo lai midia ma laaunu paryo
@surkhetibel55493 жыл бұрын
Aru kura thaha vayana yo bainiko padai kharcha bau vanaudole garnu parxa ganga dd hjr ko jay hoss
@sumanchef31653 жыл бұрын
Pagal bau yestoo ni bau hunxa
@بوديالبلت3 жыл бұрын
मेरो जस्तै भयेछ बैनी त्यो बाबुलाई नछोड्नु यो छोरा मान्छे ले चै घर परिबार छोडेर बाईर राम्रो गरेर नाटक घर परिबार छोड्ने पर बसेर ठुलो कुरा गर्ने ।तपाई को जस्तै सेम काहानी मेरो पनि यस्तै नाटक गर्छ पर बसेर ठुलो कुरा गर्ने छोरा छोरी मार्ने काम भैराको छ ।
@laxmibista66873 жыл бұрын
यति ठूलो मान्छेले आफ्नो छाेरीलाई कर्तव्य बाट पन्छिन खाेज्ने पनि हुदा रैछ न्
@krishnarai19583 жыл бұрын
U r really great sister❤ huge love
@ashmitagurung37573 жыл бұрын
Thank you soo much . It wasn't easy .
@laxmibista66873 жыл бұрын
स्वास्थ्य खानपिन दैनिकी खर्च दिन कर लाग्छ नानी 🌹❤️
@moonstar39193 жыл бұрын
यो पशुलाइ मिडिया मा देखाएर सबै दरशक ले देख्नु पर्छ
@tsetendolkar59063 жыл бұрын
Bichara,yo sansar ma kasta kasta paapi nisthuri bau haru pani hudo raicha.I feel blessed and fortunate to have my dad who loves his children sooo much.Gave me good education at good boarding school and college.Loved me and my siblings unconditionally..
@yubarai4213 жыл бұрын
यो पागल को हो छोरी को कुरा नसुन्ने यसलाई सामजिक बहिस्कार गर्नुपर्छ
@sandhyarai94993 жыл бұрын
Be strong
@todaynewsnepal42963 жыл бұрын
सुजिता भन्डारीको अनुसन्धान मा प्रहरीलाइ आयो यस्तो समस्या kzbin.info/www/bejne/h4iYmYChrLSgqLM
@rkraee3 жыл бұрын
wuha haru lai please help gardinu na please
@bikenpalungwa37333 жыл бұрын
यो समाजसेवी भनाउदाहरु को औंकत थुक्का गोरु तेरो छोरी बुडिलाई चाडो न्याय दे नत्र तेरो सातजन्म भिकारी हुन्छस है । यति ईमान्दार बुडि हुदा हुँदै यस्तो गर्ने सैतान धेरै बुझ्झकी छोरी भबिस्य राम्रो छ सहि निर्णय गरेर अघि बड्नु बदमास नगर्नु ।
@rusher43883 жыл бұрын
यस्ता समाज सेबि बाबा , अफ्ना सन्तान्लाई भोकभोकै रोडमा रुवायार समाज सेबि कहलिने समाज सेबि बाबालाई हदै सम्म कडा भन्दा कडा सजया दियार ,पाउने अधिकार दिलाई दिनु परेउ।
@rosemoktan85873 жыл бұрын
मरेरा आखिरमा केहि पनि छैन तर पनि धेरै जस्तो मान्छे हरु यो समाजमा पापि हरुको बिक बिगि बडेको छ
@OppoA-mh3uw3 жыл бұрын
बिचरा नानू धेरै नरोउ# कस्तो राम्रो नानु# यो उमेर भनेको पद्नी उमेर हो# त्यो दाम्ना बाउ भनौदो लाई मिदिया मा लेउनु परो गङा सिस
@ईतिहासरसस्कृति3 жыл бұрын
छोरी बाठी छे राम्रोसङ्ग पडे कुनै पनि कार्य गर्न सक्छ
@dipesh-khaling-rai15413 жыл бұрын
Aahile teacher chin 9 class samma KO lai padhauchey😊
@devseasongurung23233 жыл бұрын
@@dipesh-khaling-rai1541 ppp
@raimanju79133 жыл бұрын
oh god bahini na ronoo be strong,,himmat na harnu bahini ramro padnu padai na xodnu bahini nyaay mangnu parxa right ko lagi awaz utahunuhos
@taradhojkhatri34143 жыл бұрын
यस्ता अपराधी हुन समाजसेवा काे नाउँमा धन्दा
@drukpaofficial....jorebung81073 жыл бұрын
Please 🙏😭help this poor girl...
@shantaghimire52463 жыл бұрын
कानुनी उपचार मा जानु सबै न्याय त्यही बाट पाइन्छ। यसरी डराएर बस्नु हुदैन। नानी पनि धेरै पिर नगर । सबैले आफ्नो भाग भोग फेस गरेका छन। तिमी साहसी हुनुपर्छ। आफ्नो अधिकार को लागि लड। अंश मुद्दा हाल ,। आमाले नानीलाइ धेरै बेदनाको कुरा नगर्नु। बच्चालाइ पीडा हुन्छ। सन्तान लाई रुवाउने बाउको कहिल्ल्यै राम्रो हुदैन। अहिले उमेर छँदा हीरो पल्टने हो पछि भोग्छ सबै। भगबान छन।
@tirtharana1593 жыл бұрын
स्वास्नि धेरै बिबाहा गर्ने पुरुस हरु यस्तै हुन्छ्न समस्या परे सि गति छाद्छ्न दुनिया सामु देखाउनु भो यो पुरा दुनिया मा बिबाहा गरेर लुकेर बसेको होला फटा हो छोरो छोरि लाइ रुवाउने बाउ तेस्लाइ कार्बाहि गर्नु पर्छ त्यो फता लाइ!!
@kishanstha74023 жыл бұрын
जसले परिवारको ब्यवस्था गर्न सक्दैनन परिवारलाई माया गर्दैनन उसले समाज सेवा गर्न सक्दैनन।
@makarmoktan1463 жыл бұрын
बा भएर एउटा सन्तानको असल बा बन्न नसक्ने कुकुरलाई लाज छैन । आमा बा दुबै जनाको गल्ती के हो छानबिन गरेर मिलाई दिनुस् गंगा दिदीबहिनी।
@dipak.thapa27363 жыл бұрын
यस्तो मान्छे कसरी बन्न सक्छ समाजसेवी?
@durgagurung65073 жыл бұрын
कुन चाहिं ग्वाँचे गुरुङ हो जवानी मा जता जता जे सुकै गरे पनि कि त वार कि पार गर्देउ यो बच्चा को जिन्दगी को सवाल छ 😡 साँडेको जुधाई बाच्छोको मिचाई नगर के हो सत्य तथ्य दुवै सबै एक ठाउँमा भेला भएर सरसल्लाह गरेर मिलेर या छुटेर आफ्नो जिन्दगी जिउनु पर्छ भन्ने लाग्छ मलाई धन्यवाद !
@nepgamer18693 жыл бұрын
Sarai aasu aayo
@rkraee3 жыл бұрын
we all are always with you didi..........yasto bau lai tw jail ko hawa nai thick xa didi ........
@pembabhutia8743 жыл бұрын
Very intelligent dougthor nice talk
@indraadhikari48363 жыл бұрын
नमस्ते दशँक विन्द,यो भिडियो मिडियामा एकोहोरो हेरेर,हुदैन,यो घर माइति बाटनै परिचालित,वा अरु को बाट भाँडिएको पक्कै छ, अक्सर गरि माइति हरुकै बिचार हिडने आमा र छोरा छोर् ,एकातिर,बाबुको बिपरित तरिकाले नै आफुखुसि जे पनि गनेँ,श्रीमान लाइ होच्याउने र डोमिनिट गनँ बैजति गनेँ,महिलाको घरमा यस्तो हुन्छ।महांभारत पौराणिक भनाइ छ, जैसा करे वैसा भरे,आफ्नै कमँ कतँब्य बाट प्रभबित हुन्छ।
@kajigajmer41543 жыл бұрын
bichara yo didile dherai dukha gareko raxa sasu aama papini raixa akhiri ekdin ta marnunai xa but kina sochdainan bichara yo xori ruda i have really sad
@radhamaharjan97373 жыл бұрын
So sad! Di, help them plz!
@lilidarai18143 жыл бұрын
Na rau nanu god bless you nanu😢😢😢
@innocentgirl57373 жыл бұрын
बिचरा बाउ आमाको सम्बन्ध बिग्रेपछि सिधा असर छोरा छोरीलाई जानी
@menukachapling71643 жыл бұрын
शमाज सेबि आफ्नो शमपती बाट कुन शमाजसेबि गरेको छन् र ,नानी अब तिमी बुझ्ने भएछौ आमार आफ्नो अधिकार लिएरै छोड तेसै नछोड ।
@spsmom78573 жыл бұрын
तो बाबु भनाउदालाइ मिडियामा ल्याएर छाला काडनु परो , परिवारलाइ यसरी दुख दिन पाइदैन।
@krishnakalasubedi79283 жыл бұрын
पढ्न नपाय पछि के बन्ने हो र यौउटै कुरा कतिसोसोधेको पत्रकार ।
@bimalaparajuli98173 жыл бұрын
यो कुराको छानबिन गरिदिनु परयो गगाजि
@gurunagphabindra72013 жыл бұрын
Tyo baulai ama xoriko ek class dekhi ko sara khaikharcha fee sabai asulnu parxa. Ganga ji yo sab kannooni prakriya milayra ama xoriko hak adhikar dilai dinuhola.
@gurungjerry12693 жыл бұрын
Thait Gurung Budo baijeet banayo timile taa.
@saisai-gc9hu3 жыл бұрын
Yo dd lai nyaya adhikar dilai dinu ra yo nanilaai padne batabaran milai dinu hola ganga sis
@donyt523 жыл бұрын
Jo Jo yesto problem bata hidirako cha sab Jana euta group banana yara yesto narmaro manxya haru lai sabak sikaunu parx..
@prashannarai-zu4yv Жыл бұрын
Mareko vay baru aananda hunthiyo😢😢😢
@prince_bhim_official81683 жыл бұрын
OMG HEART TOUCHING PLZ BE STRONG NANU 😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥
@lppptl19373 жыл бұрын
तस्तालाइ के बाउ भन्नू बरु किरिया गरि देउ बहिनी
@tirthatamang36253 жыл бұрын
यो नानी को कुरा सुन्दा सारै दुख लाग्यो बहिनीको ममी को भनाइ अनुसार महिलाले महिला हिंसा निम्त्याएको रछ शाशुको र फुपुको कारणले गर्दा सबै गाजे भएको रछ तर सबै भन्दा ठुलो गल्ती त बाबा कै हो बाबा कै कारणले गर्दा नानी लाइ धेरै टचर भएको देखिन्छ सबै परिवार मिलेको राम्रो हो।
@deidara48933 жыл бұрын
Aaphno xori lai pardaaonu naskane le ghantaa ko samaaj sewa garnu (aama bao ko jhagraad maa xori xora ko bhabiswa nabigaaridinu)GOD BLESS U XORI.
@sumanmax25243 жыл бұрын
So sad..Kasto buwa hajur yek choti paxadi farkera hernus
@kopilaghale37623 жыл бұрын
Sarai dhukha lagyo baine ko kura sunera aakha bata aashu rokiyena😭😭
@GNKvlog3 жыл бұрын
Asmita be strong 💪
@sashikalakoirala37313 жыл бұрын
same mero pani samaj sebi garer hidne manxele gharma hinsa gareko hunx hajur
@bivuchannel41833 жыл бұрын
Same merai kesh. Mero baba pani mero schoolko adhyakshya hunuhunthyo but mero fee tirnu hune thiyen ultai fee tiryo ki tiren bhaner principallai gali garna lagai dinthyo ani school bat nikal dinxu bhanne dhamki dinthyo but mom sangai gitti forer, cement boker padheko😥😥😥😥
@pooshpaa6373 жыл бұрын
Good belase you both
@manjutamang63363 жыл бұрын
Testo buba lai mafichai dinu hudain ra aama ra timro adhikar magyer xutai basnu chhori narunu ab
@mastichannel11453 жыл бұрын
हाम्रो नेपाल मा जहिले पनि महिला लाई support गर्नु हुनेछ its ok तर हामी पनि श्रीमती पीडित हो हजुर यस्तो कुरा सब झुठ हुन्छ
@dipesh-khaling-rai15413 жыл бұрын
Kasto Kura jhut ho sir ? Shrimati pida vaneko raksi dhoke Lia Matra hunxa
@susmitakhatri79253 жыл бұрын
कसतो कसतो हुन्छ न xora मान्छे हरु नयाय दिनु पर्छ
@kayalama84143 жыл бұрын
Yasto dherai ko gharma x. bahira chai Sobai sanga ramro gharma chai sarai dukha dene mero ne baba yastai hunu hunxa
@sandhyabasnet77953 жыл бұрын
Ho didi yasto kura vognelai tha hunxa kati pida xa hai yasto logne haru sattrulai pani naparosh naatinu didi &bunu ab mediya gako xa kehi na kehi ta garlani himat naharnu hai😭😭😭😭😭
@laxmibista66873 жыл бұрын
उजुरी हाल नानी तिम्रो पनि मम्मी काे लागि गरनु पर्छ
@ghggu21363 жыл бұрын
Yo danab bau lai Pani midiya ma lyaunu paryo hai sis
@tarathapa42403 жыл бұрын
घर खरानी बनाएर गरेको समाज सेवाले भलाइ होला त
@sagarmayalubishunka11263 жыл бұрын
बैनिनराेउ अाफ्नाे अधिकार माग
@tiktokmina46153 жыл бұрын
Yeo suddi pani kharab thyeo hola pahila jawani mah
@balbdrrai97083 жыл бұрын
कस्तो पापी बुबा रहेछ थुक्का।
@narayankarki1113 жыл бұрын
मत चिनदिन तर याे कलहले झगडा मात्रै गराउछ
@sarmilabaniya88053 жыл бұрын
Auta baccha ko ama tetiki a ghar xoder jadin..tesmathi Shreeman shreemati xutyo vandima santan li hernu pardin vane hunx r...?bichara hey vagwan k baccha ko k dhosh...nani li 2bi jana miler padan saknu parch...