रूदै रूदै माफी मागिन देबि चन्द्रकला सखी म पनि साधारण मानिस हो म बाट पनि गल्ती हुन्छ गाली नगर्नुहोला

  Рет қаралды 9,564

Taja Updates Nepal

Taja Updates Nepal

Күн бұрын

Host : Birahi Bashyal
Guest : Chandra Kala Sakhi
Camera : Sampanna Nepali
Edit : Birahi Bashyal
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9818926053 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला

Пікірлер: 19
@manigurung1469
@manigurung1469 2 ай бұрын
बिदेशबाट आफ्नो मात्रीभुमीमा गएर यस्तो कथा बाचन गर्नु भएकोमा चन्द्रकला माताजी लाई नमन गर्दछु ।
@kamalabhandari751
@kamalabhandari751 2 ай бұрын
देबी चन्द्र कला सखी मा हजुर यती दुर दराज देखी आफ्नो मातृ भुमी लाई समझेर सार मनुस्य जगतलाई ज्ञानको भण्डार छर्न को लागी आई सबैमा अमृत पान गराउनु भयो हामी धन्य छौ देबी मा हजुर का चरण कमल मा कोटी नमन🙏🙏❤️🌷🌷🌺🌺💐💐
@stylishgamer2951
@stylishgamer2951 2 ай бұрын
आहा कति राम्रो प्रबचन 🙏❤️🙏 पशुपति कोटि्होम समिति परिवार एस्ता होनहार माता जी हरु सबैलाई एउटै बेबहार गरियोस मानसम्मान मा कसैलाई बडी कसै लाई घटी नागरियोस आहा कति मिठो बोलि 🌹🌹🌹
@gangapaudel7138
@gangapaudel7138 2 ай бұрын
जय होस् मङ्गल होस जय श्री राम राम 🙏🙏🌹🌹💞💞🙏🙏
@Maya-s3o1w
@Maya-s3o1w 2 ай бұрын
गुरू माता हजुर लाइ कोटि कोटि 🙏🙏 नमसकार छ हजुर को परबचन सुनेर आनद मिलछ हजुर लाइ कोटि कोटि नमन छ🙏🙏 ❤❤🎉🎉🇳🇵🇳🇵🙏
@RajkumariBhattarai-k6o
@RajkumariBhattarai-k6o 2 ай бұрын
ॐ ॐ ॐ नम सिवाय याेसन्सार मा सबैले कुराे बुझेका हुँदैनन् त्यसैले आफ्नाे कथा बाचन निरन्तर दिनुपर्ने हुन्छ 🎉🎉🎉❤❤❤ हजुर कत्तिपनि मन नदुखाइ कन कथा बाचन गर्न अनुराेद गर्दछौ धन्यबाद जयहाे
@ambikapoudel4552
@ambikapoudel4552 2 ай бұрын
जय जय होस जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम
@dillidevisapkota8779
@dillidevisapkota8779 2 ай бұрын
चन्दकला सखियाहायतै छ अरुकोकुरा नकाटि हुदैन आफ्नेकामगदै जानुहोस अरुको कुरानसुनु धेरै राम्रछ जयहोस नेपालकि छोरि
@Nitigya34
@Nitigya34 2 ай бұрын
Jay ho chandra kala sakhi mata ko jay ho🙏eti tada bata vaye ni aafno matri bhumi samjhera eti mitho aawaj ma eti pabitra katha ram charitra manas ko prabachan garnu vayeko ma hirdaye dekhi nau koti koti naman chha mata ji🙏🙏🙏
@purnapandey7589
@purnapandey7589 2 ай бұрын
Great prbachan mataji❤
@DirgharajjoshiDirgha
@DirgharajjoshiDirgha 2 ай бұрын
देवि चन्द्रकला सखी ज्यु नेपाल प्रतीको माया ममता राखी भगवान पशुपतिनाथको पुण्य भुमिमा मर्यादा पुरुश भगवान श्रीराम को पावन कथाको अमृतरशपान गराइ भक्तहरुलाइ तृप्तगराउनु भयो हाम्रालागि सौभाग्य हो हजुर प्रती कोटि नमन छ।
@bishaldada7791
@bishaldada7791 2 ай бұрын
गौरवमय आवाज 🇳🇵🙏
@sakuntalapokharel1239
@sakuntalapokharel1239 2 ай бұрын
🙏🙏🙏🙏
@ganganeupane5852
@ganganeupane5852 2 ай бұрын
Jaya shree ram
@rambhaktashrestha9895
@rambhaktashrestha9895 2 ай бұрын
राधे राधे
@rajkumarluitel7217
@rajkumarluitel7217 2 ай бұрын
Jy matadi
@SAMRATSharma1234
@SAMRATSharma1234 2 ай бұрын
jay mata ji
@FREEFIREGAMING-mk9wx
@FREEFIREGAMING-mk9wx 2 ай бұрын
नेपालकी असल छोरी
pumpkins #shorts
00:39
Mr DegrEE
Рет қаралды 123 МЛН
😜 #aminkavitaminka #aminokka #аминкавитаминка
00:14
Аминка Витаминка
Рет қаралды 1,8 МЛН
Smart Sigma Kid #funny #sigma
00:14
CRAZY GREAPA
Рет қаралды 49 МЛН
didn't manage to catch the ball #tiktok
00:19
Анастасия Тарасова
Рет қаралды 34 МЛН
pumpkins #shorts
00:39
Mr DegrEE
Рет қаралды 123 МЛН