राधिका बैनिको शुखका दिन आउन खोज्छ फेरि हराउदा मन धेरै दुखी हुन्छ अब त शुखका दिन आउनु पर्यो ।♥️♥️
@AnilSirjana2 ай бұрын
लक्ष्मीले सुख पाउनुपर्छ मात्रै यो सिरियल राम्रो हुन्छ।
@sahiltamang5752 ай бұрын
कथालाई अलिक परिमार्जित तरिकाले अगाडि बढाउनुस न है । सधैं एकैप्रकारको एपिसोड देखियो। अलिक तोडमोड गर्नुस।मदनले अब मुनाको कुरा सुन्न हुदैन है।अनि मात्रै हेर्न मजा आउँछ हामी दर्सक श्रोतालाई कि कसो साथी हो?? 🙏🙏
@NiraPun-j6y2 ай бұрын
सहि भन्नु भो जहिले रोको छ सास पनी कत्रो फेरेको😂😂
@puspapoudel20142 ай бұрын
राधिका बहिनी कथा अलि खल्लो भयाे झुट र नराम्रो गर्ने मुनाकाे बारम्बार जित बनायर काहानी लामाे बनाउनु भन्दा कथा माेड्दा कस्ताे हुने थियाे हाेला 😢😢😢
@KisnakumariShrestha-ts8vu2 ай бұрын
यो झुटो हो हजुर लछिमिले कैले झुट गरदैन 😅😅😅😅😅❤❤❤🎉🎉🎉😂😂😂😢😢😊😊
@lilaramoli48452 ай бұрын
यो सौता सिरियल सधैँ राम्रो लाग्थ्यो तर आजभोलि खासै राम्रो छैन। लाग्दैन। यो मदन आज भोलि किन यति साढे भइरहेको आजभोलि मदनको व्यवहार देख्दा यो सिरियल कसैले पनि हेर्न चाहेका छैनन् दुःख पाउनेले रिस गर्नेले गरेको गरेँ। यस्तो पनि सिरियल हुन्छ। पहिलेको भाग र अहिलेको भाग आकाशको पत्ताल फरक भइसक्यो। हेर्नलाई खासै छैन। मदन मदन अब लक्ष्मीतिर हुनुपर्छ भन्ने कोको हुनुहुन्छ यता आउनुहोस्। यदि लक्ष्मीलाई खुसी मिलेन भने सबै जनाले viors घटाउनेछन्
@Rajansapkota-m8c2 ай бұрын
😊😊
@MayaThapa-px6xs2 ай бұрын
Me❤❤
@samjhanadahal48892 ай бұрын
कस्ताे पापिनी मुना लाइ निकाल्नुपर्छ र मनद ले लक्ष्मी दिदिले सुख पाएको हेर्न मन छ
@mayatamang132 ай бұрын
🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@Binapn2 ай бұрын
यो मदन को पारा ठीक लागेन मलाई
@SamikshaSomai2 ай бұрын
लक्ष्मी को सुख को दिन आउन पर्छ
@SJ-Advise2 ай бұрын
सानो सानो युटबुरहरु १०० भन्दा तल हुने जति यता आउनुस् है एक अर्कालाई सपोर्ट गर्दै अगाडि बढौ l❣️🤞 ल पनि गर्छु❤।
@PramodCenturyLink2 ай бұрын
Laxmididi le sukh payako hernaman xa❤🙏❤️🙏🌹😈😈😈😈🙏🙏😈😈🙏❤️🌹🙏
@फुङ्ली.comसायदआरके2 ай бұрын
हेतेरिका आज त कति छोटो् ,येस्तो त भयेन मज्जा 🤷♀️🤷♀️😭😭😭
@SimranMagar-f7e2 ай бұрын
अब न हेरेनी हुन्छ यो सिरियल 😢😢😢😢😢😂😂😂😂
@mainalichannel88572 ай бұрын
सुत्केरि ले एति धेरै क्रिम पाउडर फेस मा लगायो भने असर गर्छ की लछ्मि दिदि सुत्केरि ले त तेल लगाएर कालि बनेर बस्न पर्छ है ♥️🌺🙏❤😂❤😂❤🎉❤😂❤😂
@sushila18772 ай бұрын
मेकअप पनि भूत को जस्तो गर्छन् त यो सीरेल मा त के हो राधिका राउत को फेस र घाँटी हेरावन साथी हो कति ले याद गर्नु भयो 😂😂😂 सरी है मिस्टेक भन्देको मात्र हो तर सौता को कथा छेउ न टुप्पोको भयो अब बन्द गरे नी भयो कथा नै नभएसी
@KumarXtha-rz3ce2 ай бұрын
Ho xixi Jan xeuma hernmaayako ba kasto dekindho hol astinai mecap sem but
@RitaKhatri-u9c2 ай бұрын
Ronaldo 🎉🎉🎉
@DipeshDahal-jl5fz2 ай бұрын
So cute baby
@MeraDevi-pj3nd2 ай бұрын
नमस्कार सबै जना मा धेरै राम्रो छ ❤❤❤
@Santoshmahhara2 ай бұрын
Laxmi didi le sukh payako herna man xa ❤❤❤❤❤
@sdhd88642 ай бұрын
धेरै राम्रो छ मुना र मदनको सौता सिरियल विशेष सम्पूर्णलाई धन्यवाद पनि हड्तालिका तीजको शुभकामना।
@rajendrachhetri34482 ай бұрын
राधीका राबत लक्ष्मी दीदीको सुखका दिनहरू आयको हेर्न आतुर कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त राधिका रावत लक्ष्मीदिदिको बिग फ्यान मजस्तै कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त र भाग 1देखी हरेक हप्ता रेगुलर 175 सम्म नछुटाईकन हेर्ने जती कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त ❤😮😅😊
सधै लक्ष्मीले मात्र दुःख पाउने हो। लक्ष्मीले मात्र दुःख पाउने भए श्री नहेर्दा पनि हुने भयो।
@AmbikaShah-zg9hz2 ай бұрын
❤@@Minato_music_123
@Sanan-u4f2 ай бұрын
mani xu❤️
@HimaniMagar-ix8gq2 ай бұрын
याे सिरेल कहिले पनि राधिका दिदी ले सुख पाउदैन याे सिरेल लाई बन्द गरिदिए हुन्छ अजुर हेर्नु मन नै नलाग्ने भयाे अजुर
@manjuxettri12 ай бұрын
यो मदनेको चुरिफुरि देख्दा त यो सिरियल नै हेर्न मन लाग्यन छ्या जुन निर्दोष छ उसै माथि भए भरको आरोप छि तेहि चोथाले मुनाले गुन्डा लगाए र राखि अहिले प्यारि बन तेसैले गुन्डाको फन्दाबाट निकालि अनि ते प्यारि भै छि छि त्यो मुनेको कालो कर्तुत को पर्दा फास गरि घरबाट निकाल्देउ लक्ष्मी दिदी अनि यो मदनको घैटामा घाम लाग्छ हिम्मत गरनु लक्ष्मी दिदी आँसु कति बगाउनु हुन्छ यस्ता दहिचिउरेको अगाडि छि 🙄🙄
@AaratiGrg-c8p2 ай бұрын
Ho vana
@ramapanday37472 ай бұрын
पहिले कस्को सक्कलि सुत्केरी हुने गयर गराको कति राम्रो भयको अहिले कपडा को टाला😅😅😅
@Manuangdembe-jm2gc2lg5m2 ай бұрын
Ma ab dhekhi yo siriyel kaile herdina yesto jeu lagne jaile gundeniko jit hune laxmi jailw dhukha paune
@DevakiDhungel-fm9xt2 ай бұрын
कलकार फेरा फरइ गनु हुनुहुन्छ तमे
@laxmilimbu45382 ай бұрын
Ramro xa
@sarojghimire83522 ай бұрын
आज त मदन सङ्ग रिस उट्यो त्यो फतौरि मुनिको कुरा सुनेर जैले लछ्मिसङ्ग झगडा अब त नरमाइलो मात्र लाग्न लायो 😢
@nanimayatamang17762 ай бұрын
मदनले उल्टो कुरा बुच्नु भो तर लक्ष्मीले आफ्नो बुढा को लागि सौत को भोगाइ कति भोगिन तर मदन्ले कहिले बुच्नी हो
खोइ यो सिरियल त आजभोलि त अलि कस्तो कस्तो लाग्यो मलाई पनि यो त दुःख पाउनेलाई बट्टी चाहिँ अलि श्रीमानले सपोर्ट दिने पट्टि उल्टै उल्लाई आरोप लाइराछ श्रीमान त
@NiraPun-j6y2 ай бұрын
मदन को लुगा कहिले फेरिन्छ बरा यो सत ले 500 ृृृभाग सिरीएल सकिने भो😂😂😂
@PratikBk-ex9oz2 ай бұрын
मदन ले मुना को मात्र कुरा सुनेर राधिका लाइ दु ख मात्र दिएको हेर्न मन छैन अब मदनले छोरीलाइ र राधीका लाइ सुख दिएको हेर्न मन छ
@minashrestha85622 ай бұрын
यक दम् राम्रो लाग्यो
@BhupalTamang-i9j2 ай бұрын
Verry nice lximi di❤❤❤
@saralasarala28862 ай бұрын
यो भाइ र देवर😢😢buddi भाइ पनि कान्छी को कुरा सुन्नी हुनुभएछ यति धेरै माया गर्नुहुन्थ्यो भाइ यो siryl पनि बिग्रिन लागयो भाइ लक्ष्मी लाई माया गर्नु है अनि बल्ल राम्रो हुन्छ भाइ यो सविता लाई चैं nikalna पर्यो अनि बल्ल राम्रो परिवार हुन्छ है भाइ यो सविता बहिनीको त ओजस्वी siryal पनि बिग्रिन लागि सकियो ❤❤
@GitaBista-kk6lq2 ай бұрын
सबै सिरियल एकै धारमा जादै छन् साेझाेलाइ सधै हेप्ने खालका बनिरहेका छन् यस्तो भए मजा लाग्दैन हामीलाई गलत गर्नेलाई सजाय दिएर अगाडि बढाय पनि राम्रो हुन्छ।
@ShivaGautam-mb7ju2 ай бұрын
मलाई त मदन मन परेन
@abcdef43872 ай бұрын
Yesto chai vayena hai xya muna lai dukha deko herna chanxu
@shivarambista66312 ай бұрын
Dherai ramro teli serial rahexa ❤❤❤
@bemlabemla98422 ай бұрын
❤❤❤❤🇧🇭🇧🇭
@SunitaLama-d9j2 ай бұрын
छि छि एस्तो सिरेल के हेर्नु कहिले कुरा नबुझ्ने राधिका सिस ले मात्रै दुख पको कति हेर्नु अब हेर्दैन म त
@MuminAbdul-j7j2 ай бұрын
😭😭😭😭😭😭
@SaritaMaya-c2e2 ай бұрын
My favorite serial sauta ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@VimThapa-dr5hi2 ай бұрын
My favorite serial sauta ❤❤❤❤❤❤❤❤❤❤❤
@radhalama49942 ай бұрын
Moli Mon parana😢😢😢😢
@bishnugurung56552 ай бұрын
Ahaaa Ramro cha ni malai ta ramro lageyeo yeo shiriyal good luck all of sauta shiriyal family 🥰🥰🥰
यो मदन कति पापि हो लकक्षिमि लाई झुटो आरोप लगायर मुना लाई अङगाले को छ पापिले फेरि मुनाल मारन खोजेकि हो भनेर कसले भनी दिने होर पापिनी मुनाले देख पायको हेरन मन छ र लकक्षिमिले सुख पायको
@Sitapariyar-c3m2 ай бұрын
गुउ जस्ताे सिरेल अब त हेरिर्न भयाे
@yasodabajgaie56532 ай бұрын
अब त यो राधिकाराउत को नाटक पनि अति भो जतिखेर पनि आफुले मात्र दुख पाको खेलेको हुन्छ अनि सिरियल भरि रोयको मात्रै हुन्छ नरोयको कुनै सिरियल नै छैन अनि प्रस्ट सङ्ग देखाउनुपर्यो कि कान्छिनै बढो लाइ यतिसम्म गरेकि हि भनेर तेस्मा फेरि सोझि भयर रोयर मात्र बस्ने😮
@bharatmahatara50812 ай бұрын
❤❤❤🎉🎉🎉🎉🥰🥰🥰🥰🥰🌹
@anglelice63452 ай бұрын
😍😍👍👍hk bata
@panugharti3712 ай бұрын
अब लछिमि ले पुख पाउनु पर्छ❤❤❤❤
@usermanisha1112 ай бұрын
Meakap vayena radhika dd hjrko❤
@SunilSunil-d3f2h2 ай бұрын
❤❤❤❤❤❤❤
@BishnuTamang-k3p2 ай бұрын
खै कसरी बुझ्नु यो सौता सिरियाल
@sandeeppppppppp2 ай бұрын
Ok ji thanku episode ❤❤
@parasmanibhandari-wu8fc2 ай бұрын
लक्ष्मण गोरुले कुरो थाहा पाउनुपर्योकि मुना नखर्माउलिले तेस्का नाठालगाएर मार्न खोजेको अनि असफल् भएर लक्ष्मिलाई आरोप। खन्याएको भनेर
@afiyarai47462 ай бұрын
Laxmile sukha pako hern napaine vaepxi by garu paro
@yasodarai96782 ай бұрын
मुना त कतिखेर पनि ठिक लागदै तर अब मदन काे यो सिरेयल राम्रो पाठ छैना जसताेसुकै भएनि लक्षिमिकाे पाठ ठिक छ/
@AsmitaMaghar2 ай бұрын
कस्ताे पापिनी मुना
@SANTAFFx02 ай бұрын
Yo serial akdami ramro cha tara mali radika raut lai matra maya paunaparcha 😂🎉 muna lai ta ghar batai lekaleni huncha ani muna lai ta maya nagrapani huncha 😂🤣😅🤣🤣🤣😅
@dhanmayatamang30512 ай бұрын
मोरेकै रनडो रछसनि ता कुकुर पनि कान्छि बुढि को फरियामा लटपटिनु जेठि बुढिले तेति माया गरदा पनि तहि कान्छि कै कुरा बिसुवास लगयो होइन त कान्छिले चै मारन खोजे को थाहा छैन् आज जेठिलाइ नै दोस लाउने कसतो कमल तिमि त यो चै भएन है हजुर
@jharanarai56442 ай бұрын
Yo katha कतातिर गयो जेठी र kanxita मारामार खेल्दै थिए अघिल्लो ep मा पिछा गर्न गएको भाi पनि सँगै akoxa....
अलिक दर्सक हरु लाई चाखलाग्दो हुनुपर्छ के।सधै एउटामात्र कथा हेर्दाहेर्दै वाक्क लागिसक्यो।😊
@SasilaPhuyal2 ай бұрын
Very nice serial ❤❤
@UniqeLama2 ай бұрын
didi derai manparyo malaini tapaiko serial ma khelna manxa please
@BardarajPoudel-tm6um2 ай бұрын
Yo muna jasti dusti sauta junai Pani didibahiniharulai naparos.
@AsmitaKhatiwada-j1v2 ай бұрын
छ्या है कस्तो रिसउठ्दो 2/4 एपिसोट लछ्मिलाई माया गरेजस्तो 2/4 एपिसोट मसनालाई माया गर्या जस्तो योत एउटै कथा भए जस्तो लाग्यो हउ सधै तै एउटै कथा कि मुना लाई सधे हेला लक्ष्मिलाई माया गर्न परो यो मिना चोथालेलाई देख्दा त रिस उठि सको अब मुनालाई 2/4 एपिसोट माया लक्ष्मिलाई हेला अनि फेरि 2/4 एपिसो लक्षमिलाई माया मुनालाई हेला एउटै कथा कति हेर्नू रिसउठ्नि
@PuspaKc-t9d2 ай бұрын
Yasto Pani ciriyal hunxa bhanya
@JeevanThapa-sq6iq2 ай бұрын
❤❤❤❤🎉🎉
@TaraBhujel-m5h2 ай бұрын
होइन यो मदन चै के भाको हो कैले जेठि सग मिलछ कोइले कान्छि सग होइन लछिमिले चै कैले सुख नपाउने होकि के हो
Xey k ho yo siriyl yasto maile tw bojnai sakeko xaina khali laxemi ddlai mattarai dukha pako herna paune baru herdena yo siriyal tw❤❤❤❤
@निष्ठुरीमन-s2 ай бұрын
हेर्न ढिलो भयो मलाई सारै मन पर्ने सिरेल सौता मभारत देखी हेर्दै छु धन्यबाद 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@AasihkaMagarAasinka2 ай бұрын
My favorite serial ❤
@minamagar16312 ай бұрын
🙏🙏🙏🙏🙏💋💋💋💋💋💋
@priyarai54192 ай бұрын
आजत मदन र तेस्को भाई सित पुरा रिस उठ्यो त्यसको मुनाले पुरा पढाएर लिएछ
@निशालिम्बू2 ай бұрын
वाउ🎉🎉🎉कति राम्री नानी
@BipanaSaud-p2j2 ай бұрын
मुना लाई हटाउनु पर्छ ❤❤❤❤
@gitakhadka71162 ай бұрын
🙏🙏🙏🙏🙏🙏
@BharatJanala-w1j2 ай бұрын
Malai pani dheri Ramro lagxa ❤❤❤❤❤❤🎉🎉🎉
@Kasamkhanu2 ай бұрын
कान्छी बुढीले अपहरण गर्न लगाकी गुण्डा लगाएर जेठी बुढीलाई छ। गुण्डाहरूले अपहरण त गरेछन् विचारलाई बहुला पो बनाएर पठाएछन् त अब त कुरै बौलाउनुभएछ हजुर त अब जेठी बुढीलाई त घृणा गर्न थाल्ने। बहिनी अस्तीसम्म बौलाएको थिइन् लास्टमा त आज दाजुको बहुला पागल हुनुभएछ
@ManjuRana-m9p2 ай бұрын
💞💞💞👍👍👍🙏🙏🙏
@sajanstha3522 ай бұрын
yo papi raw papini lai kahile budhdi aauxa aafno xori lai pani herna najane papi bau😢