राजेश हमालले दयाहाङ राई र प्रकाश सपुतलाई छेउमा राखेर गरे रमाइलो | ईन्टरभ्युमै 'पुसअप' गर्न सिकाए |

  Рет қаралды 679,260

Ramailo Chha

Ramailo Chha

2 жыл бұрын

Ramailo छ with Utsav Rasaili
Guest : Rajesh Hamal, Dayahang Rai & Prakash Saput
Camera Persons : Uddhav Rasaili & Sunil Bk
Edit : Uddhav Rasaili
Technical Depart : Kushal Ghatani
!!!!...Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from Ramailo छ
यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 1 100
@user-nd3od6hp6y
@user-nd3od6hp6y 2 жыл бұрын
महानायक राजेश दादा सुपार स्टार दयाहाङ दादा मिठो स्वर को धनी प्रकाश दादा को फ्यन जाती यता हजिर हुनु है
@mountainboy5904
@mountainboy5904 2 жыл бұрын
उत्सव मित्र अफुलाई गर्ब गर्नुस् । तपाईं लाई राजेश दाई जस्तो उच्च ब्यक्तित्व को अन्तर्वाता लिने अबसर मिल्यो .
@s-tube8376
@s-tube8376 2 жыл бұрын
🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️ जातको प्रश्न फेरि आउन लागेको हो? कृस्चियन लगानी कर्ताले हात धोएर नेपाल बाट छुवाछुत हटाउने निधो नै गरे जस्तो छ नि? हिन्दु धर्म खराब , बाहुन छेत्री खराब भनेर अब आजको पुस्ता बाट अन्त्य हुन लागेको दुरि फेरि एक जातले अर्को जातलाइ गाली गरेर फेरि रिस इबि बढाउने रणनीति । घुमाउरो पारामा हिन्दुहरु खत्तम , बाहुन छेत्री खत्तम भन्ने कार्यक्रम 😂🤣। अब त हाम्रो पुस्ता बाट जाती प्रथा हट्दैछ ।हाम्रा बुवा आमा त्यस्तै भैहाले । तर हामी आजका पुस्ता एक जनाले पनि जातपात मान्दैनौ । अब बुवा आमाहरुको पुस्ता सकिएपछी हाम्रो पुस्ता बाट त सबै समान हुने समय आइहाल्यो है । "आहा कति परिवर्तन भयो । धर्ममा नभएको कुरा शासकहरुले समाजमा लागू गरेका थिए । अब फेरि धर्मको साचो अर्थ लागू हुदैछ ।" भनेर कार्यक्रम चलायौ भने सुधार बरु अझै तिब्र रुपमा होला । हाम्रा बुवा आमाले पनि ओहो छुवाछुत त धर्ममा रहेनछ पछि लादिएको रहेछ , भनेर बुझ्लान । नत्र धर्म ग्रन्थमै भेदभाव लेखिएको छ भन्न थाल्यौ भने त अब हामिले हाम्रो धर्मले भनेको मान्नै पर्यो भनेर बुवा आमाको मत हुनेछ । जसरी इशाइले हिन्दुलाइ भेदभाव गरेर हुन्दुको हातबाट टीका लगाउदैनन, दशै तिहारमा निम्तो दिदा आइदिदैनन किनकी उनिहरु भन्छन हाम्रो धर्म ग्रन्थमा यहि लेखिएको छ । तिम्रो हातको टीका लगाएमा त हामीलाई जिससले नर्क हाल्दिन्छ भन्छन । तसर्थ अब धर्मको सहि व्याख्या गरेर कार्यक्रम चलाउनुहोला । नत्र बाहुन, छेत्री, हिन्दु भन्दै indirect रुपमा गिराउन थाल्नुभयो भने बाहुन छेत्रीलाइ रिस उठ्ने छ र अब यो अन्त्य हुँदै गैरहेको दुरि फेरि बढ्नेछ । अबको पुस्ताले स्वर्ग जान होइन तपाइहरुको बोली सुनेर तपाईं सङ्ग रिसाएर दुरि कायम गर्नेछ । तसर्थ रिस नउठाउनुहोला । काले र गोरे बिचको भेदभाव , प्रोटेस्टेन्ट र क्याथोलिक बिचको पानी बाराबार आज सम्म पनि जस्ताको तस्तै छ किनकी उनिहरु त्यसलाइ आफ्नो ग्रन्थमा लेखिएको छ भनेर मान्छन र त्यसलाइ त्यागेमा नर्क गइन्छ भन्ने डरके त्यो भेदभाव कायम राख्न चाहान्छन । तर हामी भन्दैछौ हाम्रो ग्रन्थमा जातियताको कुरा छैन त्यसैले हामी आजको पुस्ताले यो ग्रन्थमा नभएको पाखन्ड त्याग्न तैयार छौ । तर तपाइहरु यस्लाइ ग्रन्थमै छ भनेर प्रमानित गर्नुहुन्छ भने त अब त हामी हाम्रो ग्रन्थमा भएको कुरा किन त्याग्छौ र हैन? त्यसैले कृपया बिबेक प्रयोग गरि कार्यक्रम चलाउनुहोला । नत्र फेरि पुत्ला जल्नेछ । तिनै जनाको ।
@saritabohora7727
@saritabohora7727 2 жыл бұрын
Nepal Necha
@sherbahadur9604
@sherbahadur9604 2 жыл бұрын
सुन्दर विचार सबैको👌
@dorchisherpa5400
@dorchisherpa5400 2 жыл бұрын
हाम्रो मन मस्तिष्कमा बसेको हिरो भनेकै महानायक राजेश दाइ हो❤️❤️❤️❤️
@s-tube8376
@s-tube8376 2 жыл бұрын
🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️ जातको प्रश्न फेरि आउन लागेको हो? कृस्चियन लगानी कर्ताले हात धोएर नेपाल बाट छुवाछुत हटाउने निधो नै गरे जस्तो छ नि? हिन्दु धर्म खराब , बाहुन छेत्री खराब भनेर अब आजको पुस्ता बाट अन्त्य हुन लागेको दुरि फेरि एक जातले अर्को जातलाइ गाली गरेर फेरि रिस इबि बढाउने रणनीति । घुमाउरो पारामा हिन्दुहरु खत्तम , बाहुन छेत्री खत्तम भन्ने कार्यक्रम 😂🤣। अब त हाम्रो पुस्ता बाट जाती प्रथा हट्दैछ ।हाम्रा बुवा आमा त्यस्तै भैहाले । तर हामी आजका पुस्ता एक जनाले पनि जातपात मान्दैनौ । अब बुवा आमाहरुको पुस्ता सकिएपछी हाम्रो पुस्ता बाट त सबै समान हुने समय आइहाल्यो है । "आहा कति परिवर्तन भयो । धर्ममा नभएको कुरा शासकहरुले समाजमा लागू गरेका थिए । अब फेरि धर्मको साचो अर्थ लागू हुदैछ ।" भनेर कार्यक्रम चलायौ भने सुधार बरु अझै तिब्र रुपमा होला । हाम्रा बुवा आमाले पनि ओहो छुवाछुत त धर्ममा रहेनछ पछि लादिएको रहेछ , भनेर बुझ्लान । नत्र धर्म ग्रन्थमै भेदभाव लेखिएको छ भन्न थाल्यौ भने त अब हामिले हाम्रो धर्मले भनेको मान्नै पर्यो भनेर बुवा आमाको मत हुनेछ । जसरी इशाइले हिन्दुलाइ भेदभाव गरेर हुन्दुको हातबाट टीका लगाउदैनन, दशै तिहारमा निम्तो दिदा आइदिदैनन किनकी उनिहरु भन्छन हाम्रो धर्म ग्रन्थमा यहि लेखिएको छ । तिम्रो हातको टीका लगाएमा त हामीलाई जिससले नर्क हाल्दिन्छ भन्छन । तसर्थ अब धर्मको सहि व्याख्या गरेर कार्यक्रम चलाउनुहोला । नत्र बाहुन, छेत्री, हिन्दु भन्दै indirect रुपमा गिराउन थाल्नुभयो भने बाहुन छेत्रीलाइ रिस उठ्ने छ र अब यो अन्त्य हुँदै गैरहेको दुरि फेरि बढ्नेछ । अबको पुस्ताले स्वर्ग जान होइन तपाइहरुको बोली सुनेर तपाईं सङ्ग रिसाएर दुरि कायम गर्नेछ । तसर्थ रिस नउठाउनुहोला । काले र गोरे बिचको भेदभाव , प्रोटेस्टेन्ट र क्याथोलिक बिचको पानी बाराबार आज सम्म पनि जस्ताको तस्तै छ किनकी उनिहरु त्यसलाइ आफ्नो ग्रन्थमा लेखिएको छ भनेर मान्छन र त्यसलाइ त्यागेमा नर्क गइन्छ भन्ने डरके त्यो भेदभाव कायम राख्न चाहान्छन । तर हामी भन्दैछौ हाम्रो ग्रन्थमा जातियताको कुरा छैन त्यसैले हामी आजको पुस्ताले यो ग्रन्थमा नभएको पाखन्ड त्याग्न तैयार छौ । तर तपाइहरु यस्लाइ ग्रन्थमै छ भनेर प्रमानित गर्नुहुन्छ भने त अब त हामी हाम्रो ग्रन्थमा भएको कुरा किन त्याग्छौ र हैन? त्यसैले कृपया बिबेक प्रयोग गरि कार्यक्रम चलाउनुहोला । नत्र फेरि पुत्ला जल्नेछ । तिनै जनाको ।
@rameshpariyar781
@rameshpariyar781 2 жыл бұрын
Right
@zimmarekha9226
@zimmarekha9226 2 жыл бұрын
सही हो 🙏🤗
@satishsanthosh4691
@satishsanthosh4691 2 жыл бұрын
ho
@manbahadurtamang9010
@manbahadurtamang9010 2 жыл бұрын
भुकम्पाको समयमा राजेश दाइ कलाकार मात्रै होईन महान् जनानायक पनि बन्नु भाएको हो । यूरोपको टिभीहरूमा राजेश दाईको उपस्थिती देख्दा हामी नेपाली हाैं भनेर गर्व हुन्छ / लाग्छ ।
@user-we5cb8ye1g
@user-we5cb8ye1g 2 жыл бұрын
आबो राजेश हमाल पछि हाम्रो दयाहाङ राई महानायक हुने पक्का भएको छ है साथीहरु दयाहाङ राई लाई माया गर्ने जति एता है
@harichettri5964
@harichettri5964 2 жыл бұрын
@bhumirai-td4ju
@bhumirai-td4ju Жыл бұрын
100 parsen maha nayek2 ho daya hag rai❤❤❤2 mat nae xaena
@johanmax1357
@johanmax1357 Жыл бұрын
👍️👍️👍️
@bi_rerawat
@bi_rerawat Жыл бұрын
Q/❤❤❤❤oo
@Rishimukhiya123
@Rishimukhiya123 9 ай бұрын
Yes
@bppariyar4718
@bppariyar4718 2 жыл бұрын
महानायक भनेको महानायक नै हो!!!🇳🇵🇳🇵🇳🇵🇳🇵
@krisha1241
@krisha1241 2 жыл бұрын
Ekdam sai
@bekind211
@bekind211 Жыл бұрын
BHUWAN TWAKEY PSYCHO hola RAJESH HAMAL lai MAHANAYAK bhanera!!!
@DineshBohara-ri6uh
@DineshBohara-ri6uh Ай бұрын
Mero tapha bat nei mahana aka rajes hamal daii lae dheirei subha kamna x
@mohankadel2748
@mohankadel2748 2 жыл бұрын
राजेश दाई महानायक मात्र नभयेर ,महान बौद्धिक ब्यक्तित्व पनी हुनु हुन्छ। कलाकार धेरै जना बन्न सक्नू हुन्छ तर महान ब्यक्ति सबै बन्न सक्दैन । Salute all 🌹🌹🙏🙏
@fromchitwan1067
@fromchitwan1067 2 жыл бұрын
महानायक राजेश हमाल सर 🙏🙏❤️❤️ super Star दया दाइ 🙏❤️ Super Hit गायक प्रकाश 🙏❤️
@zimmarekha9226
@zimmarekha9226 2 жыл бұрын
Best Tag👏👏👏👏🙏🙏🙏🙏🙏
@dibyarasaily2530
@dibyarasaily2530 2 жыл бұрын
sabbi star aaki chote 😁😁
@pawanshrestha2629
@pawanshrestha2629 4 ай бұрын
Best Tag ❤❤❤🙏🙏🙏
@alexsaud1188
@alexsaud1188 2 жыл бұрын
आफु भन्दा जुनिएर कलाकार लाइ गर्ने आदर गर्न महानायक राजेश दाइ बाट र आफु भन्दा सिनिएर कलाकार लाइ सम्मान गर्न दया दाइ र प्रकाश दाइ बाट सिक्नू ..... Huge Respect All of you
@RenukaOfficial
@RenukaOfficial 2 жыл бұрын
When Rajes sir holds the mic for dhaya hang sir, he shows how down to earth he is. You don't be a superstar, your work and attitude make you a superstar.
@narrai4802
@narrai4802 2 жыл бұрын
This is the point ❤️❤️❤️
@nolimits3538
@nolimits3538 2 жыл бұрын
100%true
@You-Can-Do-It-For-Sure
@You-Can-Do-It-For-Sure Жыл бұрын
KZbin xodeo ra nani
@santalimbu8007
@santalimbu8007 2 жыл бұрын
एकदम हम्बल ब्याक्तीहरु सम्मान छ। यहाहरु लाई सलुट
@s-tube8376
@s-tube8376 2 жыл бұрын
🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️ जातको प्रश्न फेरि आउन लागेको हो? कृस्चियन लगानी कर्ताले हात धोएर नेपाल बाट छुवाछुत हटाउने निधो नै गरे जस्तो छ नि? हिन्दु धर्म खराब , बाहुन छेत्री खराब भनेर अब आजको पुस्ता बाट अन्त्य हुन लागेको दुरि फेरि एक जातले अर्को जातलाइ गाली गरेर फेरि रिस इबि बढाउने रणनीति । घुमाउरो पारामा हिन्दुहरु खत्तम , बाहुन छेत्री खत्तम भन्ने कार्यक्रम 😂🤣। अब त हाम्रो पुस्ता बाट जाती प्रथा हट्दैछ ।हाम्रा बुवा आमा त्यस्तै भैहाले । तर हामी आजका पुस्ता एक जनाले पनि जातपात मान्दैनौ । अब बुवा आमाहरुको पुस्ता सकिएपछी हाम्रो पुस्ता बाट त सबै समान हुने समय आइहाल्यो है । "आहा कति परिवर्तन भयो । धर्ममा नभएको कुरा शासकहरुले समाजमा लागू गरेका थिए । अब फेरि धर्मको साचो अर्थ लागू हुदैछ ।" भनेर कार्यक्रम चलायौ भने सुधार बरु अझै तिब्र रुपमा होला । हाम्रा बुवा आमाले पनि ओहो छुवाछुत त धर्ममा रहेनछ पछि लादिएको रहेछ , भनेर बुझ्लान । नत्र धर्म ग्रन्थमै भेदभाव लेखिएको छ भन्न थाल्यौ भने त अब हामिले हाम्रो धर्मले भनेको मान्नै पर्यो भनेर बुवा आमाको मत हुनेछ । जसरी इशाइले हिन्दुलाइ भेदभाव गरेर हुन्दुको हातबाट टीका लगाउदैनन, दशै तिहारमा निम्तो दिदा आइदिदैनन किनकी उनिहरु भन्छन हाम्रो धर्म ग्रन्थमा यहि लेखिएको छ । तिम्रो हातको टीका लगाएमा त हामीलाई जिससले नर्क हाल्दिन्छ भन्छन । तसर्थ अब धर्मको सहि व्याख्या गरेर कार्यक्रम चलाउनुहोला । नत्र बाहुन, छेत्री, हिन्दु भन्दै indirect रुपमा गिराउन थाल्नुभयो भने बाहुन छेत्रीलाइ रिस उठ्ने छ र अब यो अन्त्य हुँदै गैरहेको दुरि फेरि बढ्नेछ । अबको पुस्ताले स्वर्ग जान होइन तपाइहरुको बोली सुनेर तपाईं सङ्ग रिसाएर दुरि कायम गर्नेछ । तसर्थ रिस नउठाउनुहोला । काले र गोरे बिचको भेदभाव , प्रोटेस्टेन्ट र क्याथोलिक बिचको पानी बाराबार आज सम्म पनि जस्ताको तस्तै छ किनकी उनिहरु त्यसलाइ आफ्नो ग्रन्थमा लेखिएको छ भनेर मान्छन र त्यसलाइ त्यागेमा नर्क गइन्छ भन्ने डरके त्यो भेदभाव कायम राख्न चाहान्छन । तर हामी भन्दैछौ हाम्रो ग्रन्थमा जातियताको कुरा छैन त्यसैले हामी आजको पुस्ताले यो ग्रन्थमा नभएको पाखन्ड त्याग्न तैयार छौ । तर तपाइहरु यस्लाइ ग्रन्थमै छ भनेर प्रमानित गर्नुहुन्छ भने त अब त हामी हाम्रो ग्रन्थमा भएको कुरा किन त्याग्छौ र हैन? त्यसैले कृपया बिबेक प्रयोग गरि कार्यक्रम चलाउनुहोला । नत्र फेरि पुत्ला जल्नेछ । तिनै जनाको ।
@mrbmagar1954
@mrbmagar1954 2 жыл бұрын
K vanxe
@sandeshdhakal1705
@sandeshdhakal1705 2 жыл бұрын
@@s-tube8376 साथी अझैं ढुङ्गे युग मा
@rajanmagar8575
@rajanmagar8575 2 жыл бұрын
राजेश हमाल को चलचित्र भनेपछी त आम्मा हो कतिबेला हेरौ झै हुन्थ्यो राजेश सर को चलचित्र मा रहेको योगदान अनि दर्शक को माया आतुलनिय छ
@anjutumbapo5937
@anjutumbapo5937 2 жыл бұрын
दयाँ सर धेरै समय पछि देख्न पाईयो खुसी लाग्यो
@suryakhadka7613
@suryakhadka7613 2 жыл бұрын
सरल व्यक्तित्व को मिठासपुण कुराकनि
@dsddxff2064
@dsddxff2064 2 жыл бұрын
हामी नेपालीको सान नेपालको सा आदरणीय महानायक राजेश हमाल सर दयाहाङ सर प्रकाश सर सम्पुर्णमा एक मुस्ट नमस्कार 🙏🙏🙏🙏🙏
@subinbishwakarmalute
@subinbishwakarmalute 2 жыл бұрын
राजेश दाइको कुराहरु सुन्नेबित्तिकै अर्कै आनन्द अनुभव हुन्छ! जति हेरे पनि मन अघाउदैन!!
@weonehamigaule4076
@weonehamigaule4076 2 жыл бұрын
Me to🙏
@prakashsunar7185
@prakashsunar7185 2 жыл бұрын
बौद्धिक नायक राजेश हमाल साथमा दयाहाङ राई लोकप्रिय गायक प्रकाश सपूत लाई यक साथमा देख्दा र सुन्दा धेरै रमाइलो भो उत्सव को भोईस के भएको धेरै नै नाके सुनियो 😃😍🙏🙏
@dheepakdheepak2479
@dheepakdheepak2479 2 жыл бұрын
तिनै जना एकदमै महान सोच बिचार भयको सम्माननिय ब्यक्ति हुनुहुन्छ सलाम छ हजुर हरुलाई ।
@mbb4838
@mbb4838 2 жыл бұрын
सबै जना हब्बल बेक्ति हरु प्रति सम्मान छ 👏💓♥️💓💓👏👏👏
@kimbasnet2195
@kimbasnet2195 2 жыл бұрын
एकदम सजिलो मान्छे हो राजेश दाइ ।
@chyngstamang3882
@chyngstamang3882 2 жыл бұрын
नेपालको अतिनै सफा मन भएको कलाकारहरु महानायक राजेश हमाल सर दयाङ राई सर प्रकाश सपुत सर हजुरहरुलाई🙏🙏🙏🙏🙏🙏🙏कलाकार बन्नु ठोलो कुरा होइन कलाकार भयर एक अर्का प्रति माया सम्मान सबै संग साधारण प्रकारले मिल्नु ठूलो कुरा हो।🙏🙏🙏🙏🙏
@user-kn4xn8qj8j
@user-kn4xn8qj8j 2 жыл бұрын
पहिलाको महानायक राजेश हमाल अहिलेको महानायक दयाहाङ्ग राई अनि प्रकाश सपूत त दादा नै हो।
@krishnabhusal
@krishnabhusal 2 жыл бұрын
गजब, महानायक भन्या महानायक नै 👏 सबैमा नमन ।
@rajenjanu
@rajenjanu 2 жыл бұрын
राजेश दाइ हरेक कोणबाट महानायक हुनुहुन्छ ! दयाहाङ जी र प्रकाश जी को त के कुरा! अबको कला उहाँहरु जस्ता कलाकारहरुको काँधमा आएको छ। Hats off all three dignities!
@manbahadurtamang9010
@manbahadurtamang9010 2 жыл бұрын
अहिले जो ले जे भने पनि राजेश दाइ कुनै जमानामा महान् कलाकार थियो । महनायक नै हो ।
@pradipojhaofficial5047
@pradipojhaofficial5047 2 жыл бұрын
राजेश सर महानायक त्यसै भयको होईन भन्न यो भिडियो ले खुलस्त पारेको छ।अनि दया दाइ र प्रकास सरलाई पनि सम्मान।
@dyge3364
@dyge3364 2 жыл бұрын
रमाईलो छ को उस्ब लाई बिसेह धन्याबात अनि माहा नाएक राजेस अनि अहिलेको पुस्तको दया दाइ अनि प्रकाश सपूत दाइ लाई पहिलो चोती 3 जाना मेरो बेस्त बेस्त हो
@sindurbc2430
@sindurbc2430 2 жыл бұрын
King is always King ❤️❤️ namaskar 🙏🙏🙏 महानायक सँगै महान व्यागतितो हरूलाई।।
@aksanrai5639
@aksanrai5639 2 жыл бұрын
आफु भन्दा अग्रज लाई कसरी सम्मान गर्ने दया दाई र प्रकास दाई बाट सिक्न जरुरी छ अैलेको कलाकारहरुले
@reetabastola9236
@reetabastola9236 2 жыл бұрын
Rajesh hamal is humble person he won't have pride, he can work with anyone with respectfully. Dayahang Rai and prakesh also very humble people.
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 2 жыл бұрын
साथीको लागि यो हात सलाम✋ हो दुश्मन को लागि यो हात फलाम 👊हो
@rojinatimsina9484
@rojinatimsina9484 2 жыл бұрын
Rajesh sir le bolda dayahang ra prakash sir le uha ko mukh ma heri rakhnu vo .. huge respect to them..
@tamangdb1933
@tamangdb1933 2 жыл бұрын
Wow dami
@krishnakima6910
@krishnakima6910 2 жыл бұрын
महानायक राजेस हमाल काे मैले हेरेकाे पहिलाे मुबि चमतकार हाे
@me2000
@me2000 2 жыл бұрын
He treated 2 other as his younger brothers and 2 of them respect mr. Hamal as big brother. Yes this is a respect vs love ❤️ 🙏🙏
@raisourya8377
@raisourya8377 2 жыл бұрын
राजेश दाजु zero percent attitude bhako मान्छे 😘❣️दया+प्रकाश दुवै लाई धाप मार्दै बोलेको कति राम्रो लाग्ने के ❣️😘🙏🌟✌️
@khojima
@khojima 2 жыл бұрын
जातको प्रश्न कार्यक्रम फेरि सुरु हुने भन्दा खुशी लाग्यो।यो नेपाली समाजको अैजेरु हो।
@BThree22
@BThree22 2 жыл бұрын
राजेश दाइ दयाहाङ्ग दाइ प्रकाश दाइ को इन्टरभिउ आउँदा लास्त मज्जा आउँछ रमाइल साथै serious 😊
@yozighale3407
@yozighale3407 2 жыл бұрын
The way daya hang and saput stared at rajesh hamal’s face while he is talking shows that deep respect Respectful gesture🙏
@captaintraveller4758
@captaintraveller4758 2 жыл бұрын
You are 100% right mate. I too have noticed it .😊
@sumandarlami2597
@sumandarlami2597 2 жыл бұрын
३ जना मेरो मन पर्ने कलाकार 😍😍😍
@premlingkhim8811
@premlingkhim8811 2 жыл бұрын
सोचनै महान छ। जस्ता त्यस्तै कहाँ हुनसक्छ नि महानायक। महानायक त राजेश हमाल जस्तोपो हुन्छ त
@umeshawasthi6969
@umeshawasthi6969 2 жыл бұрын
सबै जना मनपर्ने व्यक्ति महानायक राजेश दाइ legend
@shamiprai4340
@shamiprai4340 2 жыл бұрын
नेपाली फिल्म क्षेत्रका एक मात्र नायक महानायक राजेश हमाल 🙏🙏।
@user-fw2vg7rj2b
@user-fw2vg7rj2b 2 жыл бұрын
what a personality real etucated gentleman . Salute Rajesh Dai 🙏
@drssherpa
@drssherpa 2 жыл бұрын
The pride of nation "Mahanayak Rajesh Hamal sir"
@NischalNiras
@NischalNiras 2 жыл бұрын
euuta mahanayak ko cheu ma pachhilo cine jagat ko mahanayak dayahag ra lok dohori ko mahanayak prakash saput lai dekhera dherai khushi lagyo.. they all are legends.😍😍😍
@Illustration_By_Sangma
@Illustration_By_Sangma 2 жыл бұрын
Rajesh hamal huge respect and dayahang rai too ❤️❤️
@AashishGurung6640
@AashishGurung6640 2 жыл бұрын
One and only our Mahanayek Rajesh Hamal sir❤❤
@mahendragahamal2299
@mahendragahamal2299 2 жыл бұрын
Rajesh Dai one and only Nepali superstar , alot of respect 🙏🙏🙏
@rahamatali
@rahamatali 2 жыл бұрын
महानायक राजेश हमाल सर लाई मेरो सधै सम्मान थियो,छ र सधै हुनेछ! साथमा दया ह्यंग राई, प्रकाश सपुत र उत्सव रसाइली लाई पनि मेरो सम्मान छ है हजुर!🙏❤
@tainayathapa9816
@tainayathapa9816 2 жыл бұрын
MAHANayak Rajesh Hamal our National Pride 🇳🇵🇳🇵🙏🙏
@himalshah1237
@himalshah1237 2 жыл бұрын
Rajesh hamal sir has great sense of humor 😍😍🥰🥰
@MgMg-bi8ei
@MgMg-bi8ei 2 жыл бұрын
Wow mahanayak rajesh hamal super star daya hang rai great singer prakash Saput majja lagyo
@user-in9lz6ke9m
@user-in9lz6ke9m 2 жыл бұрын
एउटा माहानायक,अनि अर्को मनपर्ने नायक!!😍😍
@prakashsubedi4418
@prakashsubedi4418 2 жыл бұрын
3 जना नै मेरो हृदयमा बस्नु भएको माहान हिरो हुन्😘😘😍😍🙏🙏
@user-nk3fb3zi1x
@user-nk3fb3zi1x Жыл бұрын
Thank u rajatpat uncle❤❤
@mamatapun7341
@mamatapun7341 2 жыл бұрын
Oho yeta ta Kati ramailo hudei raixani mahanayek rajesh hamal dayahang rai prakash saput lots of love always 🥰❤️😘😘😘❤️🥰🥰🥰🥰
@ramdevsunar6746
@ramdevsunar6746 2 жыл бұрын
Rajesh Hamal is a kohinoor of Nepal❤🤗. Seeing these three legends in one frame made my day.
@shibabhattarai740
@shibabhattarai740 2 жыл бұрын
महानायक सुपर स्टार मीठो स्वरका धनी तिनै जना लाई नमन्❤️👏रमाइलो छ
@myth3055
@myth3055 2 жыл бұрын
When legend speaks you should learn from them.Just look at Dayahng and Saput ..they are so proud ❤️
@mohanpun3316
@mohanpun3316 2 жыл бұрын
Rajesh Dai you are always Mahanayak.... Namaskar all...
@nirpajungvlogs9300
@nirpajungvlogs9300 2 жыл бұрын
अहिले सम्मकै उत्कृष्ट अन्त्तबार्ता
@jekinchamlingofficial7369
@jekinchamlingofficial7369 2 жыл бұрын
धेरै रमाइलो लाग्यो .....3 जनालाई एकैठाउँमा देख्न पाउँदा खुसी लाग्यो....👌
@renarshrestha7760
@renarshrestha7760 2 жыл бұрын
I literally feel happy when I see The Mahanayak Rajesh Hamal 🙏🙏
@satyaramthecool
@satyaramthecool 2 жыл бұрын
Rajesh Hamal is such academic and intellectual figure hats up for you our dearest mahanayak and best wishes to superstar Dayahang dai and super hit prakash saput bro
@dipentamang9943
@dipentamang9943 2 жыл бұрын
हिजो जन्मेको बचाबची देखि उहिलेको बृदावृद्धि सम्म सबैको मनमा बस्न सफल एक मात्र कलाकाr भनेकै राजेस हमाल हो👍️❤️💪तेसैले त जन्ता हरुले नै उपनाम दिइयो माहानायकको salute him👮‍♀️
@nolimits3538
@nolimits3538 2 жыл бұрын
One and only lengend of his generation "Rajesh Hamal"
@samirreule7844
@samirreule7844 2 жыл бұрын
Nepali film industry ko महानायक राजेश सर
@sumitraghimirepaudel9307
@sumitraghimirepaudel9307 2 жыл бұрын
No one bit Rajesh hamal ji because he is pure,gentlemen and our inspiration 🥰🥰
@entertainmentmobiletv
@entertainmentmobiletv 2 жыл бұрын
*_आफू भन्दा ठूलो लाई सम्मान गर्न जानेको रहेछ अहिलेका कलाकार हरुले खुसी लाग्यो ।_*
@khemraj4582
@khemraj4582 2 жыл бұрын
नेपाली कला क्षेत्रका तिन खम्बाहरु!नेपाली फिल्म क्षेत्रमा राजेस हमालको स्थान सायद कसैले पाउने छैन।
@kumarsubedi8887
@kumarsubedi8887 2 жыл бұрын
हाम्रो सर महानायक राजेश हमल देख्दा नि यो मन सारै खुशी हुन्छ love u राजेश सर्😍😍😍😍
@zimmarekha9226
@zimmarekha9226 2 жыл бұрын
यदि नेपाली जनताहरुले मनै देखि महानायक मान्छन् भने त्यो नाम हो महानायक राजेश हमाल सर 🙏❤️🤗
@tilakbasyal3255
@tilakbasyal3255 2 жыл бұрын
thnkew di
@bishnubk779
@bishnubk779 2 жыл бұрын
पहलो पटक होला पत्रकारलाई नै पुसअप गराएको😂😂 राजेश दाई हो नी 😎
@nabinmagar9233
@nabinmagar9233 2 жыл бұрын
कलकारिता क्षेत्रका अब्बल ब्याक्ती हरु लाई उच्च सम्मानछ🙏❤️
@pramodtiruwalbishwokarma1997
@pramodtiruwalbishwokarma1997 2 жыл бұрын
Ramailo pani dherai sikna sakne kura haru pani. Thank you everyone for this video. Most liked phrase “vanera haina garera dekhau”. Action speaks louder than words. Very inspiring!
@rameshrc5891
@rameshrc5891 2 жыл бұрын
Namaskar mahanayek rajesh dada n rai sir parkash sir❤️
@sanjeebbhandari3122
@sanjeebbhandari3122 2 жыл бұрын
Rajesh hamal knows how to change the personality according to the pattern of interview Dark humour Well educated Mind full of knowledge What a personality
@mahaeshmahaesh5109
@mahaeshmahaesh5109 2 жыл бұрын
Nike rajya Sabha
@anilmagar6574
@anilmagar6574 2 жыл бұрын
अन्तर्बार्ता अन्त भयको पत्तै भयन😍 राजेश दाइ बात सिक्नुपर्ने धेरै कुराहरु अझै बाकी छन
@nabin586
@nabin586 Жыл бұрын
No one can replace rajesh sir but I too admire both artist dayahang sir and singer Prakash saput how they express and the respect toward rajesh sir hats off to u guys 🙏🙏🙏🙏
@s.g.rsagarjungkunwar5232
@s.g.rsagarjungkunwar5232 2 жыл бұрын
mahanayak huge salut . Prakash and dayahang love u
@anu742
@anu742 2 жыл бұрын
Three artists that I really Admire, so seeing them together was a bonus, kudos to you for bringing them together, on a last note - bhai dayahang you are extremely talented and have loved every movie of your's, hoping and wishing to see more of you.
@kajinepali4115
@kajinepali4115 2 жыл бұрын
माहानायक जि एति मिलानसर हुनुहुन्छ कि कुरा सुन्दा एकदम खुशी लाग्छ केहि सिक्ने मौका पनि हुन्छ सबै जना लाई सलाम छ
@kbtnepal3073
@kbtnepal3073 2 жыл бұрын
महानायक राजेश दाइको कुरा कति मज्जाले सुनेको दया दाई र प्रकाश दाईले ।🙏🙏🙏❤️❤️❤️
@abnews2323
@abnews2323 2 жыл бұрын
माहानायक भनेको माहानायक हो,अहिले सम्म कसैले पत्रकार लाई नै पुशाअप गर्न लगाएको छ।🤣
@narendramanandhar7012
@narendramanandhar7012 2 жыл бұрын
One of best interviews, I have ever watched 👍👍👍
@syangtangange9971
@syangtangange9971 2 жыл бұрын
महानायक राजेश दादा सुपार स्टार दयाहाङ दादा मिठो स्वर को धनी प्रकाश bhai
@binugurung7193
@binugurung7193 2 жыл бұрын
Always love to listen Rajesh Sir♥️
@jalanrai3300
@jalanrai3300 2 жыл бұрын
Wow historicall interview
@mahaeshmahaesh5109
@mahaeshmahaesh5109 2 жыл бұрын
Nayak raja saman
@sigma428
@sigma428 2 жыл бұрын
Your speech gives me peace of mind Rajesh Hamal, this is why you are respected as a legend 🌟🙏
@kamalbudham5
@kamalbudham5 2 жыл бұрын
महानायक राजेश हमाल दाई जिन्दावाद 🙏🙏🙏🙏🙏🙏🙏🙏
@angloindian3910
@angloindian3910 2 жыл бұрын
Huge respect to Rajesh Dai.
@buddhibarali2342
@buddhibarali2342 2 жыл бұрын
🇳🇵🇳🇵❤️❤️🙏🙏💐💐👏👏❤️❤️ आदरणीय महानायक राजे सर 🙏❤️ र दयान ज्यु र प्रकाश जि3 र सम्पुर्ण कलाकार मा🙏
@rameshkhadka2342
@rameshkhadka2342 2 жыл бұрын
Mahanayak Rajesh Hamal❤️❤️ three of you❤️🔥🔥🔥
@tamangchyangba123
@tamangchyangba123 3 ай бұрын
राजेश हमाल पछि हाम्रो दयाहाङ राई महानायक vay ठीक हुन्नथ्यो बरु❤ मेरो लागि दयाहाङ राईको film ni अतिनै रमाइलो लाग्छ 😊
@nimeshgurung4245
@nimeshgurung4245 2 жыл бұрын
Maha Nahayak Rajesh Hamal only one ☝️ Maha Nahayak of Nepali moves industry, we love to Rajesh Hamal
@bipinkafle8114
@bipinkafle8114 2 жыл бұрын
Mahanayak rajesh Hamal🔥💎👑
@luckygahate5769
@luckygahate5769 2 жыл бұрын
कलाका खानीहरु, उच्च सम्मान तिनै जनालाइ 🙏🙏🙏🙏
@chandrarai1775
@chandrarai1775 Жыл бұрын
हाम्रो माहानायक ज्यु को छाहारिमा दुई सपूत जि र राई सर जि लाई देख्न पाउनु नै मेरो अहोभाग्य हो🙏😍😍😍😍😍अब्बल कलाकार हरु🙏
@akashsaha3047
@akashsaha3047 2 жыл бұрын
Huge respect and love to Mahanayak Rajesh Hamal, nobody can replace this gentleman in nepali film industry @usa.
@birdulal8670
@birdulal8670 2 жыл бұрын
Dami lageyo aaja ko interview Lejandary Actor mahanayak Rajesh hamal kati farasilo hunuhunxha.
@Newon1239
@Newon1239 2 жыл бұрын
Wow thank you Rajedh sir and Dayahang rai sir you guys are joining for Nepali JAAT KO PARAN PRAKASH AND USAVE MY HART ❤️❤️♥️❤️♥️❤️🙏🙏🙏🙏🙏
@johentaflap5681
@johentaflap5681 2 жыл бұрын
Me jab choti thi.. Toh school se ate time.. Raste me ek chota sa vedio hall tha.. Toh waha se film ka poster agar rajesh hamal sir ka ho.. Toh evnig ko bhaiya ko satata tha ki chalo na bhaiya sir ka film dekhne aur jab sir ka film ho toh sab hall full ho jata tha.. We love you sir.. From India arunachal pradesh ❤❤❤❤
@firstlove360
@firstlove360 2 жыл бұрын
साह्रै रमाइलो भयो कुराकानी। राजेश हमाल दाइ जुन ठाउँमा जानुहुन्छ, बस्नुहुन्छ, बोल्नुहुन्छ, गर्नुहुन्छ। त्यहाँ एउटा छुट्टै प्रकारको आकर्षित गर्ने माहोल बन्छ। सालिन, बौद्धिक, हँस्यौलि ठट्यौली, गम्भिरता सबै२ राम्रो लाग्छ। त्यसै अधिकांश जनता दर्शक दिर्घाले महानायक मानेको होइनन्। अझै प्रगतिको कामना छ सबै सबैलाई।🙏🙏🙏🙂🤗
Дибала против вратаря Легенды
00:33
Mr. Oleynik
Рет қаралды 4,8 МЛН
Vivaan  Tanya once again pranked Papa 🤣😇🤣
00:10
seema lamba
Рет қаралды 31 МЛН
Sigma Girl Past #funny #sigma #viral
00:20
CRAZY GREAPA
Рет қаралды 33 МЛН
МАМА И STANDOFF 2 😳 !FAKE GUN! #shorts
00:34
INNA SERG
Рет қаралды 4,5 МЛН
Я нашел кто меня пранкует!
0:51
Аришнев
Рет қаралды 3,8 МЛН
Just a joke 😂
0:11
ARGEN
Рет қаралды 3,4 МЛН
She saved others
0:20
V.A. show / Магика
Рет қаралды 6 МЛН
Папа помог Дочке 🥹❤️ #shorts #фильмы
0:30